सबैभन्दा पहिला त यस्तो माहान छोरा लाइ जन्म दिने आमाबाबु लाइ धेरै धेरै धन्यबाद छ अनि लोग दोहोरी गितका स्वर सम्राट राजु परियार मैले 14बर्षको छदा क्यासेटलाइ टेपरेकट मा हालेर बजाउँथे यस्तो गायक होनि राजु परियार लोकदोहोरीगित को माहा नायक सबै नेपालीको मन मुटु मा बस्न सफल हुनुभयो को तपाइ को परिवार पनि धेरै राम्रो छ सफलता को शुभकामना
आहा लोक स्वर सम्राट दाजु ले सम्मान अवार्ड पाउनु भएकोमा बधाई छ।र आजा लामो समय पछि उहाको सुंदर परिवार लाइ एकसाथ देख्न पाउँदा निकै खुसी लाग्यो।यति राम्रो अन्तरबार्ता लिनु भएको मा कमल सर लाइ धेरै धेरै धन्यबाद छ।
अाहा सारै राम्राे परिवार राजु दादा लाई सलाम गर्छु सानू देखि ठुला सम्मा लाई माया गर्नु हुन्छ राजु दादा जस्ताे गायक नेपाल मा कमै मात्र मा हुनुहुन्छ ♥️♥️♥️💔🇳🇵🌹
❤❤❤❤❤सही हो संका ले लंका जलाउनु हुदैन र हाँस्नु बोल्नु पर्छ तर सत्तेत डगाउनु हुदैन यही नै हो पती पत्नी धर्म र अमूल्य माया पिरती बधाई छ राजु परियार लाई सुभ कामना गर्दछु 🎉🎉🎉 यसरी नै हाँसी खुशी रही रहोस जय गीत जय सङ्गीत सम्मान गरौ म भोजपुर झापा बाट पदम दियाली। जय देश जय नेपाल को जय जय ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
लमजुङ को छोरो नेपाल कै पहिलो होम स्टे गाउँ सिरुबारीको ज्वाइँ लोक स्वर सम्राट राजु परियार झलक मान लोक संगीत बिन्द्याबासिनी अवार्ड बाट सम्मानित हुनुभएको मा सम्पूर्ण परिवार लाई हार्दिक बधाई तथा शुभकामना !!! कल्पना नानी पत्रकार को प्रश्न को जवाफ कसरी दिने अलिकति बोल्न सिक्नु होला !
😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤्मदिपटोल बाट सुरिया माया गुरुङ राजु भाइ कोफेमलि देख्न मन लागेको थियो देखि यो धेरै धेरै खुसी लाग्यो धेरै माया छ है❤❤❤❤😂😂😂😂😂😂 मिडिया सरले देखाउन भयो दरसन मिडिया सर लाइ ❤😂
स्वरसम्राट राजु परियार धेरै पछी परिवारसहित मिडियामा,राजुको कान्छो छोरोको गायक बन्ने लक्षण ,गाए गीत
Link:th-cam.com/video/xz-4f7MDqe0/w-d-xo.html
❤ QQ u@dinesshrestha6210
लाखौ श्रोता को मन मुटुमा रहेको अनि मेरो पनि गायक राजु जि लाई धन्यवाद अनि बधाई छ।
राजु परियार सर्वाधिक रुचाइएका गायक हुनुहुन्छ उहाँ मलाई पनि मनपर्छ ❤❤❤ तपाईँहरू जस्तै
लोकगित सङ्गितको सम्राट हुन योग्य ब्यक्ती हुन राजु परियार दाइ
सोर सम्राट राजा राजु दाई नमस्कार सबै परिवार समेत देखौ खूशी लागेयो ❤❤❤❤🎉🎉🎉🎉
नेपाली लोकगीत सङित को महान हस्ति हो खुसी लाग्छ धेरै राजु दाइ सुभकामन हजुर लाइ
सबैभन्दा पहिला त यस्तो माहान छोरा लाइ जन्म दिने आमाबाबु लाइ धेरै धेरै धन्यबाद छ अनि लोग दोहोरी गितका स्वर सम्राट राजु परियार मैले 14बर्षको छदा क्यासेटलाइ टेपरेकट मा हालेर बजाउँथे यस्तो गायक होनि राजु परियार लोकदोहोरीगित को माहा नायक सबै नेपालीको मन मुटु मा बस्न सफल हुनुभयो को तपाइ को परिवार पनि धेरै राम्रो छ सफलता को शुभकामना
बधाई छ हाम्रो लमजुङ्ग को सिर लमजुङ्ग को नम्बर 1 स्वार सम्राट आदर्णिय राजु परियार र सम्पुर्ण परिवार ❤❤
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
आहा लोक स्वर सम्राट दाजु ले सम्मान अवार्ड पाउनु भएकोमा बधाई छ।र आजा लामो समय पछि उहाको सुंदर परिवार लाइ एकसाथ देख्न पाउँदा निकै खुसी लाग्यो।यति राम्रो अन्तरबार्ता लिनु भएको मा कमल सर लाइ धेरै धेरै धन्यबाद छ।
अाहा सारै राम्राे परिवार राजु दादा लाई सलाम गर्छु सानू देखि ठुला सम्मा लाई माया गर्नु हुन्छ राजु दादा जस्ताे गायक नेपाल मा कमै मात्र मा हुनुहुन्छ ♥️♥️♥️💔🇳🇵🌹
स्वारसम्राट राजु जि लाई धेरै धेरै सफल्ताकाे शुभकामना छ। लाेक सङगितकाे बास्सा राजु जि🙏🇳🇵👌
हार्दिक बधाई छ दाइ तपाईंले यो संमान डिस्जर्ब गर्नुहुन्छ साच्चिकै तपाईंले गर्नुभएको योगदान अतुलनीय छ 🙏❤️👍️👍️😘😘
WaA
मलाई सबै भन्दा मन पर्ने लोक गायक राजु परियार🙏🙏❤️❤️
सारै मन पर्ने गायक राजु परियार दाईको परिवार लाई सुभ कामना छ
❤❤❤❤❤सही हो संका ले लंका जलाउनु हुदैन र हाँस्नु बोल्नु पर्छ तर सत्तेत डगाउनु हुदैन यही नै हो पती पत्नी धर्म र अमूल्य माया पिरती बधाई छ राजु परियार लाई सुभ कामना गर्दछु 🎉🎉🎉 यसरी नै हाँसी खुशी रही रहोस जय गीत जय सङ्गीत सम्मान गरौ म भोजपुर झापा बाट पदम दियाली। जय देश जय नेपाल को जय जय ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
तिन करोड नेपालीको मन मा बस्न सफल गायक स्वर सम्राट राजु भाई लाई सम्मान छ
मलाइ मन पर्ने गायक राजु परियार ❤❤❤❤
सम्राट राजुदाइ र परिवार सबैमा धेरै धेरै शुभकामना 🙏 र मुटुभरीको माया ❤❤❤❤
हार्दिक बधाई शुभकामना छ लाेक सम्रात राजु दाईलाई❤❤❤❤
लमजुङ को छोरो नेपाल कै पहिलो होम स्टे गाउँ सिरुबारीको ज्वाइँ लोक स्वर सम्राट राजु परियार झलक मान लोक संगीत बिन्द्याबासिनी अवार्ड बाट सम्मानित हुनुभएको मा सम्पूर्ण परिवार लाई हार्दिक बधाई तथा शुभकामना !!!
कल्पना नानी पत्रकार को प्रश्न को जवाफ कसरी दिने अलिकति बोल्न सिक्नु होला !
मलाई मन पर्ने गायक सङै परिवार पनि रेजिना कति talent बोल्नमा राम्री पनि कति ❤🎉
बधाई छ दोहोरो को राजा मेरो लमजुङको राजु दाई 🙏🙏💞💝💕❤️💖❣️💟💕💞💝😘😘😘
राजु दाई एकमात्र यस्तो गाएक हुनुहुन्छ जुन म जन्मिदा बाट आज सम्म लगातार उतिकै चर्चित अनि आफ्नो नामलाई शिखरमा राख्न सफल हुनुभएको छ ❤
लाेकदाेहाेरि काे बादसाह लाेक स्वर सम्राट🙏राजु परियार सरलाई सलाम🇳🇵🙏🇳🇵
अति नै सुन्दर खुशि परिवार राजु दादाको ❤❤❤❤❤
❤❤❤🎉🎉 बधाई छ सपै परिवाँर लाई❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
सलाम छ राजु जि सुन्दर फियाम्ली छ सधै एस्तै खुसी रहोस
महा गायक राजु परियार🙏🙏🙏 राजुको स्वर नसुनेको दिम हुदैन प्रदेसमा रहेर अनि राजुको सरलता नै प्रेरणा भको छ मलाई जिवनमा❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
राजु दाइ काे स्वरकाे फ्यान हुँ म युग पुरुष दाई सम्मान छ
राजु भाइ जति सरल हुजुहुन्छ बुहारी कल्पना पनि सारै भद्र हुनुहुदो रहेछ बधाई भाइ बुहारीलाई ।अझै सफलताको शुभकामना
हाम्रो पुस्ताको एक स्वरसम्राट राजु परियार सायद यो जुनिमा अब अरु जन्मन पुस्तौ पुस्ता पर्खनु पर्ला उच्च सम्मान छ राजु परियार ज्यु प्रति🙏❤️
राम्रो खुसी ,सुखी परिवार🙏🙏🙏🙏🙏💐💐💐💐💐❤️❤️❤️❤️
नमस्कार ,राजु,प,दाजु,दि,दि,धेरै ,राम्रो छ,हजुरको परिवार ,गित,र,सोह्र ,धेरै ,राम्रो छ,,साउदी मा,बसेर,गित,भिडियो ,र,परिवार,लाई,हेरेर,बसिरहेको छु,समय,ले,ु,,साथ,दिय,ु,,साथमा,बसेर,बोलन,मन,छ,नमस्कार ,,बाई
हार्दिक बधाई अनि अझै धेरै सफलताको सुभकामना राजु दाई🌹🌹🎉🎉
राजु दाइ को सम्पुर्ण परिबार लाई सम्मान व्यक्त गर्दछु❤❤
,
हजुरको परिवारलाई सधैं सफलताको सुभकामना❤❤🎉🎉
आकासै छोएको नाम आदरणीय दाइ लाई बधाई छ्🙏🙏🙏🙏💘💘💘❤️❤️
Great🎉🎉🎉
Nepali Lokdhori kingh raju pariyar mero dherai manparni gayak ho aaja pariwar sahit dekhda nikai kushi lagyeo ❤🎉
बधाई थथा हार्दिक शुभकामना सम्पूर्ण परिवार लाई🎉🎉🎉🎉🎉🙏🙏❤❤
राजु दाईले मात्रै त हो लम्जुङको इज्जत राख्नुभएको बधाई छ मेरो दाई
बधाई तथा शुभकामना राजपरिवार लाई
मलाई धेरै मन पर्ने गायक राजु ❤❤
happy family raju ngolo
Shwore samrat Raju pariwar sir lai dherai 2 dhannebad sathai sammpurna pariwar lai namaskar 🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹🎵🎵🎵🎵🎤🎤🎤🎤
Aati ramro pariwar bhagyamani hunu sadai ucha sir rahos raju bhai
लोक्दोहोरी को गायक मा सबैभन्दा धेरै मनपर्ने कलाकार हुनुहुन्छ राजु परियार 🎉🎉
राजु दाई को म ठुलो साथी हु आज सबै जना को एकै साथ interview ह्रेनु पाए सबै घर परिवार सहित
राजु परियार को यो समयमा I am proud of MR Raju pariyar सफलता को शुभकामना व्यक्त गर्दछु ❤❤❤
कति राम्रो छोरी ❤❤❤❤❤
Dohori ko king Raju pariyar congratulations all the best 👏👏👍👍
दामि सोर है झलक मान को गित गाऊदा झनै राम्रो
Badhai ch Dai lai .
Sowar smratko Dhani Lokdohori Gayko Razu priyar ko sbai priwar lai ykai must congratulations 🎉
बधाई छ दोहोरी को राजा
राजु सर को आवज कति मिठो ❤❤❤❤
हार्दिक बधाई छ🎉🎉🎉
राजु लमजुङको मात्रै नभै देशकै चिनारी हुनुहुन्छ सलाम छ।
Congratulations dai ajh dhila vayo yo saman
बधाई तथा शुभकामना भाई सब परिवारमा माया ❤❤🎉
अनन्त कालसम्म नेपाली जनताको मनमा रहिरहने लोक सम्राट राजु दाइ ❤
राजु परियार जि को परिवार कति राम्रो हुनु।हुन्छ।
Badhai xa Raju sir 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सोर सम्रात राजु दाजु को कति रमाइलो फेम्लि❤❤❤
राजु भाइको सफल्ताको सुभ कामना
हार्दिक बधाई छ राजु भाई❤❤
Raju dai KO big fan Koko hununxaaa ❤❤❤❤
Raju Dai is king in dohori industry ❤❤❤❤❤
कती सुन्दर परीवार , ❤ किसिका नजर नलागे ❤
धेरै धेरै सुभकामन ❤❤❤❤❤raju vai
Rajudaiko xore Kahi katai santishere pariyar DD sanga anuhar mildorhexa❤❤
Khasai Lagdaina Face Ali Baklo Chha Shanrisreeko Lamcho Chha
Congratulations legend ❤
सुखी परियार ❤❤❤
लाेक स्वर सम्राट आदरणीय सम्माननिय राजु परियार र परिवार⛱️💙💖❤️💛💚⛱️
❤❤❤❤❤ god family
Sabai ramro xa yati chaleko gayak Raju dai ko xori le kin dadi bhaneko hola baba na bhaner Raju dai ra salam xa namaskar
नमस्ते राजु परिवार सबैलाई ❤❤❤❤
धेरै धेरै बधाई छ 🌹💜💜🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
Majjako lagx raju dai. Namateko nanapeko lagx .
Raju dai is king of lok dohori love you all❤❤❤❤from parbat
Malai man parne gayak raju dai❤
शब्द छान्न सिपालु सभ्य गायक, राजु परियारज्यु
Huge respect Raju pariyar Dai you are the deserved singer
Aaha so beautiful family
Hamro lamjungko San hamro Raju dai ho🙏🙏🙏🙏❤️
Hardik badhi xa Raju dai nice family ❤❤❤❤❤❤❤❤❤❤
Badhai chha raju daju ko familay❤
Raju dai hai hai raju dai hai hai
Namaste राजू दाई
Khusi ani sukhi ramro ra sano pariyawar dekher khudi layo 🙏🙏🙏💐💐🙏🙏🙏
❤❤❤👏raju dada ko nice family 👌👌
😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤्मदिपटोल बाट सुरिया माया गुरुङ राजु भाइ कोफेमलि देख्न मन लागेको थियो देखि यो धेरै धेरै खुसी लाग्यो धेरै माया छ है❤❤❤❤😂😂😂😂😂😂 मिडिया सरले देखाउन भयो दरसन मिडिया सर लाइ ❤😂
Sowar ko Khani Raju pariyar sir ❤🎉😂❤❤🎉
राजुका परिवारहरुसम्य देखियो ।
बधाइ छ
Wo Raju dai ❤❤❤
Raju dai salin namra kasailai nabijhaune manxe❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉दाइ राजु
बधाई छ 🙏🙏