अतिनै सुन्दर गित 💕हँसिलो💞मुहार💞सफा💞मन💞उच्च💞विचार💞सुन्दर💞कला💞अनि💞उत्कृष्ट💞प्रतिभाले💞भरिपूर्ण भएको💞तपाईहरुको💞 अभिनयलाई💞 सबै कलकार हरु मा सदा सम्मान छ🙏💞जय घण्टी जय रवि सर ❤
धेरै धेरै धन्नेबादछ कलकार भा,ई बैनि ला,ई हामि सबैले साथ सपोट दियु भने रबि दा,ईले न्या पौनु हुन्छ भन्ने आसाछ रबि दा,ई निर्दष हुनुहुन्छ उहा पर्ति जनताको ठुलो आसा र भरोसाछ💞💞💞💞💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै खुसी लाग्यो यो गित सुनेर।धेरै धेरै धन्यवाद यति सुन्दर गित मार्फत हाम्रो देसका गौरब ब्यक्तित्व रबि लामिछाने दाइको समर्थन गरेकोमा।जय रबि दाइ।God bless you Rabi Dai.
रबि दादा निर्दोष छन र रबि दादा को समर्थक हरु मात्र येता हाजिर हौ तर भ्रष्टाचारी हरु र देश द्रोही हरु येता like नगर्नु मात्र रबि दादा र यो गीत लाई मन पराउने मात्र हाजिर हौ
Nice song &Ravi Dada made in Nepal .Ravi dada KO sath ma 3karod jantako sath xa ramro kam gari agadaie januhos Dada hajurko sath ma hami xau hamro sathsahyoga vabay rub ma xa ..
दर्शन नमस्कार सम्पुर्ण लोक पारखी मन मुटुहरुमा साथ मा मीठो लोक साङ्गितिक अभिवादन रबि दाइ को बारे मा बोल्नी र गाउनी कोशिस गरेकी छु सुनेर सल्लाह सुझब दिनु होला 💕💕💕💕 रबि दाइ लाई साथ दिनि जति यता लुन हाजिर हुम त 💋💋💋 🌹🌹🌹🌹
hajur lai dherai dherai subha aasirbad sathai aauda ka din haru ne astai metho lok vaka layra aaunu hola sathai rabi parti ko maya esneha sabai la uthaunu parxa thanku
सर्बप्रथम त यसगितका लयशब्द सङ्गगीत गर्नहुने जो कोहीभयनि उहालाई नमन् र यस छहारी लोकदोहरी घरको उत्तर उत्तर प्रगीतीको कामना गर्दै सम्पूर्ण टिमलाई ह्रिदयदेखीनै नमन् ।
रबि जि निर्दोष हुनुहुन्छ भन्नेमा कोको सहमत छौ
रबि जिको समर्थनमा हुने जति यता हाजिर गरौ
रबि लामिछाने दाइ निर्दोस हुनुहुन्छ दोसिलाइ कार्बाही गर रबि दाइ लाई रिया गर
रबि जिनिद्रोस हुनुन्छ
Ma chhu sahamat
Ma pane xu hi
Ma pani xu 10000% nirdosh hunuhunxa
100% रबि सर निर्दाेश हुनुहुन्छ..।भन्ने जति एता हाजिर हुम है..
रबिलामिछाने निर्दोस् छ,निर्दोस्छ!!
रबि लामिछाने जिन्दावाद्,जिन्दावाद्!!
रबि लामिछाने हाई,हाई👋🏿👋🏿!!
धन्यबाद कला कार ज्यू हरू लाइ।रबि निर्दोष छन् यो काग्रेस एमाले को रबि सगँ डराएको मानसिक्ता हो जित रबि कै हुन्छ।
अतिनै सुन्दर गित 💕हँसिलो💞मुहार💞सफा💞मन💞उच्च💞विचार💞सुन्दर💞कला💞अनि💞उत्कृष्ट💞प्रतिभाले💞भरिपूर्ण भएको💞तपाईहरुको💞 अभिनयलाई💞 सबै कलकार हरु मा सदा सम्मान छ🙏💞जय घण्टी जय रवि सर ❤
रवि काे बारे गित गाउने सबै कलाकार भाई बैनिहरुमा धेरै धेरै धन्यवाद
सारै राम्रो गीत यो गीत गाउने अल टिमलाई धन्यवाद छ
१००%रबी भाई निर्दोस छ निर्दोस हो गूड लक सम्पूर्ण कलाकार टिम हारू लाई👌👌👌
ताली अनी बधाई छ सम्पूर्ण कलाकार टिम ला.इ 👏👏💞💞🙏🙏🌹🌹👍👍🇳🇵🇳🇵
एक दमै मिलाएर गाउनु भएको छ बधाई छ यो टिम लाई रबि दाइ को समर्थन को को हुनु यता हाजिरी गरुम त
राम्रो छ।शुभकामना
धेरै सचेत जागरुक कलाकार ज्यूहरु। सबै कलाकार हरुलाई salute.
एक दमै मिलाएर गाउनु भयको छ बधाई छ यो टिम लाई रबि दाई को समर्थन को धन्यवाद छ हजुर लाई 🙏🙏🌹🌷💐✅
धेरै धेरै शुभकामना छ सम्पुर्ण कलाकारहरुलाई❤❤
हार्दिक बधाई छ सम्पूर्ण टिमलाई ❤🎉
सम्पूर्ण कलाकार जयु हरूलाई मनै देखि उच्च सम्मान गर्दछु 💕🙏💕🙏💕🇳🇵🔔🔔🔔♥️
रवि सरकाे समर्थक जति हुनुहुन्छ यता हाजिरी गराैं।
म छु है
म पनि छु है
Ma
@@anitabogati5037 रबि सर निदाेस हुनुहुन्छ हामि सबै उहाँको साथमा छौ
Hami sabi rabi daiko sahma xau hajur
बधाई छ दिदीबहिनीहरूलाई शुभकामना
वधाइ अनि धन्यवाद कलाकार ज्यु हरुमा,अति राम्राे।
धेरै धेरै धन्नेबादछ कलकार भा,ई बैनि ला,ई हामि सबैले साथ सपोट दियु भने रबि दा,ईले न्या पौनु हुन्छ भन्ने आसाछ रबि दा,ई निर्दष हुनुहुन्छ उहा पर्ति जनताको ठुलो आसा र भरोसाछ💞💞💞💞💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद छ यो टिम लाई रबि दाइ निर्दोष हुनुन्छ भन्ने आशा छ
Ak dam ramro ho tapai hajur haruko timlai yeti ramro rabi sir barema gaunu bhayeko gitma ma stet meghlaya Shillong India dekhi
गित राम्रो छ। सबैले आ आफ्नो ठाउँबाट रबिको सपोट गर्नुपर्छ। धन्यबाद कलाकार भाई बहिनीहरुलाई।
रबि सर लाई सम्झेर गित गाउने कलाकार लाई बधाई छ।
राम्रो छ दोहरी अनि रबि दाइ को विशेष thanks all the बेस्त of luck
हाम्रो रबि दाई निर्दोष हुनुहुन्छ 🙏🙏🙏🙏🙏
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद टिका सानू ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤कलाकार टिम लगायत सम्पुर्ण टिमलाइन नमन
जय रबि दाइ 100% सहि हाे गित सहि छ जय रबि❤❤❤
दिदी बैनिले रामाे गिअाएकाे माबदाई शुभकामाना छ सबै रबिसर काे पक्षेमाछैउ
धेरै खुसी लाग्यो यो गित सुनेर।धेरै धेरै धन्यवाद यति सुन्दर गित मार्फत हाम्रो देसका गौरब ब्यक्तित्व रबि लामिछाने दाइको समर्थन गरेकोमा।जय रबि दाइ।God bless you Rabi Dai.
सारै राम्राे गाउनु भयाे तेस्काे लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद रबि निर्दाेश हुनुहुन्छ भन्ने पूर्णे बिस्वास् छ
कसैको ठेक्का लिन सक्छ गायकहरुले
सम्पुर्ण कलाकार ज्यु लाई धन्नेबाद छ
जय रबि जय नेपाल
हाहा कति राम्रो गित अझ अरु पनि गाउन परछ
अत्यन्तै मन छुने रबि दाइ को बारेमा गाएको दोहोरी छ धन्यवाद सम्पुर्ण लोक छहारी परिवार हरु मा जय नेपाल् ।।।
Good
@@bhagwatineupane6965
।
रबिकाे नयागित अाउनु परछ देशकाे असलि हिराे भयकाले,बालेन ,रबि,दुरगा देशका हिरा हुन,गित बनाउनु हाेला,लाख सलुट छ हजुरहरुला ।
रवि दाई एकदमै निर्दोष हुनुहुन्छ ❤❤❤
व,प दाई एकदमै निदाैष हुनुहुछ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
राम्रो गाेतआयाे रबि दाइकाे ल बधाई छ सानू जि लाई
सम्पूर्ण कलाकार हरुमा शुभकामना छ
रबि सर निर्दोष हुनुहुन्छ पक्कै पनि न्याय मिल्छ
हामी सबै मिलि लडनुपर्छ यो केशमा !
राम्रो काम गर्ने लाई ठाउ रहेनछ यो देशमा!!
I am with rabi lamichhane....
सहि कुरा म रबिको सपोट्मा छु
सम्पूर्ण team हरु प्रति हार्दिक नमन
धन्यवाद धेरै राम्रो गीत 🔔🔔🔔🔔
लोक दोहोरीका कलाकार ज्युहरुमा प्रणाम गर्दछु । राम्रो गर्छु,गर्छन भन्ने मान्छेलाई ,,,,,आदीकुरा,,,,,,,त,र, हामी पछाड नहटौ धन्यबाद।
Rabi sir nidosa hunuxa.....
सारै राम्रो गित धन्यवाद छ यो टिमलाई यसरी नै देशब्यापी रूपमा आफ्नो आफ्नो क्षेत्रबाट रबि का लागी जनदबाब दिईरहनु पर्छ जय देश जय नेपाली !!!!!
Good song
Very good rabi sar👏
रवि दाइको बारमा मिठो दोहोरी
सर्ब प्रथम लोक छहारिका सम्पुर्ण कलाकारहरुलाइ मुरि मुरि धन्यबाद,रबि जिले अबश्य सन्मानिय अदालतबात न्याय पाउँछन् ।
❤जय रबि जिन्दाबाद❤❤❤❤❤पथरि मोरङ्गबाट❤❤❤❤❤
सम्पुर्ण कलाकार ज्यू हरुलाई हृदय देखी उच्च सम्मान गर्दछु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Laxmankchalusa
❤❤
रबि सर निर्दोश हुनुहुन्छ अबश्य न्याय मिल्नेछ
रबिजि जिनदाबाद
यो टिमको भाइ बैनी हरूलाई धन्यवाद
रबि सर निर्दोष हुनुहुन्छ सत्य को जित अबस्य हुन्छ केहि दिन धैर्य गर्नु पर्छ यो गित ३करोड जनता माझ पुगोस
Git bat Sahayog ko lagi dhanybat
बधाइ छ डाय देश जय घण्टी
बधाई छ। राम्रो शब्द मा रबि सरकाे न्यायकाे लागि गित बनाउनु भएको मा
सम्पुर्ण टिमलाई हार्दिक सम्मानछ❤❤❤❤❤
अब सबैले यस्तै गित गाउनु पछ।।
बधाई छ गित बनाउने लाई।
रबि देश कै हेरो
जय,रबि,जय,घन्टी यो दोहोरिएका रचनाकार,गायककार,सन्चालक आदिलाई रिदय,देखी सलोट साथै धन्यबाद।❤❤❤
यो टिम लाई सलाम छ ❤❤❤❤
आहा अत्यन्तै उत्कृष्ट गीत रबि लामिछाने दाइको समर्थन मा गाइरहेका गीतले एकदमै राम्रो गर्नेछ सम्पुर्ण दोहोरी टिमलाई धेरै धेरै धन्यवाद !!
रवि लामिछानेको सपोटर हरू यता हाजिर हुनुहोस्
धन्यवाद कलाकार भाईबैनिहरु रबि जि प्रतेक नेपालिको मुटु को ढुक्क धुकी हुन। जय रबि
नमस्ते अल टिइम रबि दाई जिन्दा बात
सत्यकाे जित अबस्यछ । तपहरूकाे जयहाेस
पत्रकार रबि दाई ले न्याय पाउनैपर्छ
रबि दादा निर्दोष छन र रबि दादा को समर्थक हरु मात्र येता हाजिर हौ
तर भ्रष्टाचारी हरु र देश द्रोही हरु येता like नगर्नु मात्र रबि दादा र यो गीत लाई मन पराउने मात्र हाजिर हौ
Nice song &Ravi Dada made in Nepal .Ravi dada KO sath ma 3karod jantako sath xa ramro kam gari agadaie januhos Dada hajurko sath ma hami xau hamro sathsahyoga vabay rub ma xa ..
धन्यवाद कलाकार भाइबैनिहरुलाइ
बधाई छ दाजुभाइ दिदी बहिनी हरुमा
यो गाएक टोलि लाई धेरै धेरै धन्यवाद
बधाइ छ सबै टिमलाइ
रबि निर्दोस हुन् ! हामी सबैको रबिको पक्षमा छम् "
रबि दाइ निर्दाेष हुनुहुन्छ भन्नेमा दुई मत छैन
आहा कति राम्रो गित।
धन्याबाद यो टिमलाई।
Sabae lae congratulations kalakar temmm
जय रबि दाइ ❤❤❤❤ राम्रो प्रतुस्ति
रबि सरकाे बारेमा लाेकदाेहीरीका गायक गायिकालाई मुरी मुरी धन्यबाद
धन्यवाद हिक्मत दिनु पर्छ हामी ले अब रबि दाइ लाई।❤
रबि दाजु निदोष छ गित बाटनै रबि दाजुको नाम मा गित बाटनै सयोग गदै जाऊ यसरिनै हरेक कलाकारहरुले भनचाहान्छु
अति उत्किरित सिर्सक गायीका बहिनी भाई लाई thanks
दर्शन नमस्कार सम्पुर्ण लोक पारखी मन मुटुहरुमा साथ मा मीठो लोक साङ्गितिक अभिवादन रबि दाइ को बारे मा बोल्नी र गाउनी कोशिस गरेकी छु सुनेर सल्लाह सुझब दिनु होला 💕💕💕💕 रबि दाइ लाई साथ दिनि जति यता लुन हाजिर हुम त 💋💋💋 🌹🌹🌹🌹
sarita sunar 💋💋💋💋💋💋💔💔💔💔💔
hajur lai dherai dherai subha aasirbad sathai aauda ka din haru ne astai metho lok vaka layra aaunu hola sathai rabi parti ko maya esneha sabai la uthaunu parxa thanku
❤️❤️❤️❤️
Hi
तिमी आफ्नै हो यो चानेल लुरि बैनि
सम्पुर्ण टिम लाई धेरै धेरै धन्यबाद 🙏
हाम्रो रबि दादा जन्ताको हिरो हाम्रो रवि हाम्रो देस प्रराण भन्दा प्यारो छ जय जय
रबि दाई जिदबाद रबि लामिछाने निदोष हुनुच फसाव को होव रबि लाई
याे गुरुपलाइ सलामछ याेहाेनित कलकारकाे सपाेट भनेकाे अाफुले अरुलाइ साथदे अरुलेपनित दिन्छनि है
सराेज भान्जा तिमी पाे!!!शुभकामना।रबि दाइ जिन्दावाद
Iswar sath hunu hunxa awasye bijai hunxa dhanyewad all tim
धन्याबाद रबि जि को सपोटर मा यो गित गाउने गायक र गायिका हरू
सर्बप्रथम त यसगितका लयशब्द सङ्गगीत गर्नहुने जो कोहीभयनि उहालाई नमन् र यस छहारी लोकदोहरी घरको उत्तर उत्तर प्रगीतीको कामना गर्दै सम्पूर्ण टिमलाई ह्रिदयदेखीनै नमन् ।
rabi daju nirdosh hunuhunxa
धन्नेबद कलाकारहरूले पनी गितबाट सहेगीहरुलाई
@Ramesh pariyar 7
यो गित बनाउने लाई धन्यवाद छ । अरु गित पनि सुन्नु पाइए हुनेथियो ।
सारै राम्रो छ सबै जाना लाई धन्यवाद दिन चाहान्छु रबि दाइ को sporting गित गाउनु भयकोमा
न
रबि निर्दोस हुनु हुन्छ कति लाई सहयोग मिले को छ र पकै फेरि पनि मिल्छ भन्नी आसा छ र सबै टिम लाई धन्यवाद छ
वाउ दामी गीत छ ।गायक गायिकालाइ धन्यवाद छ।
हे सब को उद्दार गर्ने रबि सब जन्ता लाई थाहा छ
नखाको विश अन्यासी रबि दाइ लाई लाछ रबि दाइलाइ लाछ
जनाताकोपकै सपोटछ रबिलाई
रबि दाइ लाई फसाउने ले 7 जुनि सुख पाउदैन
Rabi ji ko saport ma git banaunu vayax khusi lavyo dhanya bad x xahari team lai
❤❤❤❤धन्यवाद सारै राम्रो गित रबि सर को बरेमा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मन छुने लाेकगित