देउवा र ओली लपक्कै ! दुई वर्षपछि देउवा प्रधानमन्त्री ! ओलीले रोष्टमबाटै घोषणा गरे !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ย. 2024
  • प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले सरकार सञ्चालनका क्रममा एउटै कित्तामा उभिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट पालैपालो धोका खाइसकेकाहरु अहिले आलोपालो सरकारको नेतृत्व गर्ने गरी अघि बढेका छन् । प्रधानमन्त्री ओलीले आईतबार संसदमा विश्वासको मत माग्दै गर्दा दुई वर्ष पछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् । कांग्रेस र एमालेको बलियो गठबन्धन देख्दा यो सरकार दिगो हुनेमा अधिकांश विश्वस्त देखिन्छन् । सहमति र सहकार्यमा बनेको अहिलेको गठबन्धन कम्तिमा आगामी ०८४ सम्म जानेमा कांग्रेस र एमालेका नेताहरु समेत ढुक्क देखिन्छन् ।
    #sagarmathatv #nepalbreakingnews #nepalnews
    Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

ความคิดเห็น • 10