काँग्रेसबाट नै ओलीलाई खतरा, गगन बाउँठिदै, ओलीको सपनामाथि तुषारापातको खतरा !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ต.ค. 2024
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाई सांसदको विश्वास प्राप्त गरेका छन् । कांग्रेस र एमालेबीच भएको सहमति अनुसार पहिलो चरणमा ओली प्रधानमन्त्री बनेपनि उनलाई सत्ताको मुख्य घटक कांग्रेसले नै साथ नदिने आशंका बढेको छ । कांग्रेसका केही नेताहरुले सत्तामा भएपनि कांग्रेसले यसअघि उठाएका प्रधानमन्त्री ओलीसँग सम्बन्धित मुद्दाहरुमा ढाकछोप नगर्ने बताएका छन् । यसअघि कांग्रेस प्रतिपक्षमा हुदा ओली संलग्न रहेको आरोप लागेको गिरिबन्धु टिस्टेटको मुद्दा उठाएको थियो । सत्ताको प्रमुख दल नै बाउँठिदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्ठ्यारो पर्ने देखिन्छ ।
    #sagarmathatv #nepalbreakingnews #nepalnews
    Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

ความคิดเห็น • 18