इन्द्रेणी पुग्यो राजु परियार लिएर कमला घिमिरेको घरमा,पहिले भन्दा झन कडा कमला । ०७६-०८-२६।।HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ธ.ค. 2024

ความคิดเห็น • 2.7K

  • @Indreni.Com2016
    @Indreni.Com2016  5 ปีที่แล้ว +297

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @maheshadhikari728
      @maheshadhikari728 5 ปีที่แล้ว +30

      अमृत सापकोटा सर लाइ किन नसमेटिएको हो कृष्ण सर उहाको कमि भयो

    • @bantawarai3271
      @bantawarai3271 5 ปีที่แล้ว +14

      खोलि तरेर लौरो बिर्सनु हुन्न थियो। बुनु कमलाले दुख लाग्यो अमृत दाइलाई खबर नगर्दा

    • @bantawarai3271
      @bantawarai3271 5 ปีที่แล้ว +7

      @@maheshadhikari728 यो कुरा सहि यो हजुर मन दुख्यो गलत भयो यहाँ

    • @Carly148
      @Carly148 5 ปีที่แล้ว +3

      Krishna sir la ni amrit sir ko name linu vayako vaya ramro huntho bolauna nasak pani amrit sir bata ho ni kamala aagadi aayako x

    • @asukarki5264
      @asukarki5264 5 ปีที่แล้ว +10

      Malai krishna kadel dai ramro laghthy aja ayara ma dukhi bhiya kina ki dai hajur ko boli pani dalar kamaune rayaxa youbetuber para garnu vo hajur dhading janu vo jasle j vane pane amrit dai le nai kamala lai tapi ko ma lage ko ho ni dai ani amrit khoi dai amrit pani Dhading ma nai xan ani hajur le paila smrit nai best vanne ani aja out ????? hamle hajurko bisbas ma bolthau aja var lagena dai hajur aru midia le help garrna vanne ani afai yesto dai ?/// hajur lai ma bhagwan thanthe tara tapai ta malai bisbis lagena dai

  • @premghartimagarpyuthani9689
    @premghartimagarpyuthani9689 5 ปีที่แล้ว +107

    धेरै उत्कृष्त कमला अनि राजु दाई दामि छ अमृत सर भाकाे भए झन सुन मा सुगन्ध हुन्थ्याे

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 ปีที่แล้ว +98

    कमला घिमिरे लाई यहाँ सम्म पुराउने ठूलो हात छ राजु परियार र इन्देनी र अमृत साप्कोटा को जय इन्देनी लाई माया गरौ है😍😍😍love you rajau kamala and indeni

  • @jayaramsigdel5184
    @jayaramsigdel5184 5 ปีที่แล้ว +170

    अमृत सर को नाम कैलेइ नभुल नानी तिम्लाइ यत्तिको शिखर मा पुर्याउनि गुरु नै अमृत सर हो यो गुन कदापी नभुल !

    • @aaaayyyy8760
      @aaaayyyy8760 5 ปีที่แล้ว +3

      बधाई छ नानु

    • @sarithaphatak9878
      @sarithaphatak9878 5 ปีที่แล้ว +2

      @@aaaayyyy8760 बदाई छ नानु

  • @Naresh.Tulachan
    @Naresh.Tulachan 5 ปีที่แล้ว +1

    दोहरी किंग राजु जीको हाई लेवल छदैछ , सानु नानी बाल कलाकारको तत्काल दोहरी जिब्रोमा सरस्वतीको बास चै पक्कै रहेछ । बधाई छ दुबैजनालाई । कृष्ण सरलाई पनि धेरै धेरै धन्यवाद छ । लोक संस्कृतिको जगेर्ना गर्नमा रातदिन खट्नु भएकोमा सल्यूत गर्न चाहन्छु ।

  • @sovitadahal7223
    @sovitadahal7223 ปีที่แล้ว +1

    ❤❤❤❤🎉🎉❤❤❤बालकलकार कमला बैनिकोउन्नती प्रगती होसउज्जल भबिसयको सधैंभरि अगाडि बढ्नु शुभकामना छ।👌👌👌❤️❤️❤️❤️❤️

  • @इलामेलीप्रतिमालामा

    अमृत सरलाई चाहिँ किन होनि छुटाउनु भएको आखिर कमला बुनुलाई अमृत सरले गर्दा नै आज दर्सकको मायाले यहाँ सम्म पुग्न सफल भएको छ 🌷🌷

    • @deepenadhikari8961
      @deepenadhikari8961 5 ปีที่แล้ว

      Usko bg shedule ke ho

    • @prakashthapamagar5947
      @prakashthapamagar5947 5 ปีที่แล้ว

      Ho ni sahi kuro....

    • @onlainentertainment8864
      @onlainentertainment8864 5 ปีที่แล้ว +1

      kamala sir ko timing milena hola ni tesari negetive na sochi halnu na hoi

    • @pashupatidhakal1221
      @pashupatidhakal1221 5 ปีที่แล้ว +2

      अमृत सर लाई किन लियनन उहाँको उपस्तिथि किन भयन किन अमृत सापकोटा खही उहाँको उपस्थिति बिना यो गित खल्लो भो

    • @इलामेलीप्रतिमालामा
      @इलामेलीप्रतिमालामा 5 ปีที่แล้ว +1

      @@pashupatidhakal1221 जि मेरो पनि प्रस्न यहि रहेकोे जानकारी किन अमृत सर उपस्थिति हुनु भएन कारण के हो ? अमृत सर अन्तै बिजि हुनु भएर होकि नत्र किन यो कार्यक्रममा अमृत सरको उपस्थित छैन?😭😭

  • @SaritaThapa-kp3jp
    @SaritaThapa-kp3jp 5 ปีที่แล้ว +69

    राजु दादा ले कति धेरै सम्मान गरेर कमलासित गित गाउनु हुन्छ सारै मन पर्छ मलाई ।

    • @indirapaudel4341
      @indirapaudel4341 5 ปีที่แล้ว +1

      मलाई नि सारै मन पर्छ

    • @geetasharma9587
      @geetasharma9587 5 ปีที่แล้ว +2

      Tdhgdh the 1st gh dog l FL licks LG ls

    • @prajitakhatiwoda8338
      @prajitakhatiwoda8338 5 ปีที่แล้ว +1

      राजु दाई हजुर कति सकरात्मक सोच र रमाइलो पाराको हुनुहुँदोरहेछ ।हजुरले गाउनु भयका गीत हरू जति सनियो उति सुन्न मन लाग्छ ।you are a great man.

  • @maheshwarithapa4863
    @maheshwarithapa4863 5 ปีที่แล้ว +76

    अब त अमृतको नाम पनि लिन छोडेछन कमला र बाउआमाले , खल्लो लाग्यो ।

    • @jayantgiri225
      @jayantgiri225 5 ปีที่แล้ว +1

      sahikura

    • @sushilaid5325
      @sushilaid5325 5 ปีที่แล้ว

      Sai kura garnu vayo dhery dukha lagyo

    • @mukundabhandari8786
      @mukundabhandari8786 5 ปีที่แล้ว

      हजुरले सहि कुरा गर्नु भयो

    • @majjurung8334
      @majjurung8334 5 ปีที่แล้ว

      swarthi ghamandiko santan raix kamalako pariear t.

    • @sabinamagar5905
      @sabinamagar5905 5 ปีที่แล้ว

      सहि हो

  • @kamalashrestha9338
    @kamalashrestha9338 4 ปีที่แล้ว +1

    इन्देणि टिम कमलाकाे घरमा राजु परिवार र कमला घिमिरेकाे दाेहाेरि सारै घत लाग्दाे छ यस्तै छाेरि हरुजन्मनु परछ नेपालमा धन्नेबात

  • @onlaintv4893
    @onlaintv4893 5 ปีที่แล้ว +9

    सम्मान छ कमला बहिनी लाई अति राम्रो प्रस्तुती सम्पुर्ण लाई लाई बधाई तथा सम्मान छ इन्र्देनी टिम लाई पनि राजु लाई दाइ त झन मुटु मा हुनुन्छ

  • @gopalpanday101
    @gopalpanday101 5 ปีที่แล้ว +120

    राजु परियार कमला घिमिरे ले गायको।अति नै।राम्रो छ त्र अम्रित नदेख्दा धेरै धेरे खल्लो महसुस भयो

  • @achyutmahat5027
    @achyutmahat5027 5 ปีที่แล้ว +198

    ईन्द्रेणी परीबार कमला को घरमा त्यसमा पनि अति सहनसिल राजु परियार सग दोहोरी हेर्न
    पाईयो जय ईन्द्रेणी कार्यक्रम ।

  • @jayantisharma9650
    @jayantisharma9650 5 ปีที่แล้ว +43

    अाहा!अाज धेरै शिष्ट तरिकाले गाइन नानुले खुसी लाग्यो ,यति रमाईलो अवसरमा दक्ष्यपर्जापतिको यज्ञमा शिव जीलाई नबोलाएको जस्तो लाग्यो।(प्रशग: अमृत सर)

  • @deepakchand4120
    @deepakchand4120 5 ปีที่แล้ว +112

    जसले कमला बहिनीलाई बाटो देखायो उसैलाई नि कार्यक्रम मा समाबेश नगराउदा दुख लाग्यो @अमृत दाइ को नि सम्मान गरम,,

    • @geetasharma9587
      @geetasharma9587 5 ปีที่แล้ว +2

      Deepak Chand ,,,,,ugh I'm not sure what you doing tonight beautiful Lady Violet and you can I come over to the hospital with my family to me I have to go 🔙 to 😴 in tomorrow night at the moment I have to go 🔙 to sleep at 🌃

    • @tekbahadur3790
      @tekbahadur3790 5 ปีที่แล้ว +2

      सम्मानित इद्रेनी परि वार लोक धरोहर राजु जिउ नमस्ते

    • @tekbahadur3790
      @tekbahadur3790 5 ปีที่แล้ว +4

      तर कमलालाइ।स्थानपित गर्ने अमृत को बारे मा जान्न जरुरी छ आज भोलि अमृत को बुइ चढ्नु नि सुन्कोथाली अनि हिराको चम्चा को अपिक्षा गर्ने मान्छे लाई यो ठाउ लेउने हामी हो कमला जस्ति राम्री धेरै छ्न नेपाल्को कुना कन्दरा मा फेरि धादिङको खाल्डाखुल्डी मा कमला को गित सिमित न होस स्थापित इन्द्रेणी कृष्ण दाइ अमृत को गुनासो को भिडयो हामिले बुझ्न पाउनुपर्छ नत्र।कमलाको परिवार ले यो बिर्सनु भएन अमृत नभा नेपाली आमा का सन्तती ले कमला लाई चिन्ने थिएन

    • @rijalhariram3331
      @rijalhariram3331 4 ปีที่แล้ว

      टाईमको अभाव होलानी बाबू

    • @gyanukarki518
      @gyanukarki518 3 ปีที่แล้ว

      @@geetasharma9587 @'6

  • @meganathanl2752
    @meganathanl2752 5 ปีที่แล้ว +2

    दोहोरि लोक भाका भनेको येश्तो हुनुपर्छ. सबैलाई माया छ. समाज मा समसामाहिक मुलक गाना हुनुपर्छ. राजु परिवार दाजु को माया ले कमला बैनीको भबिश्य उजोव्ल बनोश. कृष्ण कंडेल दजिको प्रायश मा कमला बैनीको हर पाइला मा सफलता मिलोस. नेपाल लम्किन्दै छ अघि बढ्दै छ.

  • @BhawaniDahal-td7mz
    @BhawaniDahal-td7mz 5 ปีที่แล้ว +176

    राजु परियार अमृत सापकोटा kirsn दाइ जस्तो टीका सानू हरु जति समज्दार कलाकार हुनुपर्छ

    • @bhimbohara4109
      @bhimbohara4109 5 ปีที่แล้ว

      good x

    • @boharadeepak668
      @boharadeepak668 5 ปีที่แล้ว +1

      Amrit sapkota lai kin nabolako indreni team le yasko jawaf xitai aaosa

    • @BhawaniDahal-td7mz
      @BhawaniDahal-td7mz 5 ปีที่แล้ว +1

      Indreni laai pani aafu agadi aaunu xa tehi bhayar ho amritko name naliyako

    • @priyachitrasamanta4596
      @priyachitrasamanta4596 5 ปีที่แล้ว

      Krishna kadel bata chittai aaunu paryo yesko jawaf why Amrit vai absent even nobody's take his name indreni ko kandel ji le pani liyen Kamala ghimire ko baw ko ta kurai nagaram

    • @GyanudeviKarki
      @GyanudeviKarki 8 หลายเดือนก่อน

      ​@@BhawaniDahal-td7mz1:06:33

  • @krishnarimal2306
    @krishnarimal2306 5 ปีที่แล้ว +129

    अर्को बेजोड प्रस्तुति
    राजु दाइ र कमला बैनी को
    अमृत जी पनि भएको भए सुनमा सुगन्ध हुन्थ्यो

    • @laxmibhattarai3494
      @laxmibhattarai3494 5 ปีที่แล้ว +1

      Ammrita sir lai bhulnu vayo hoi

    • @santitamang8066
      @santitamang8066 5 ปีที่แล้ว

      अमरित सार नहुदा अलि नरामरो लगो अमरित सरलाइ बोलाको भय रामरो हुने थियो

    • @sunitagurung8716
      @sunitagurung8716 5 ปีที่แล้ว

      Hotani thuli vayexa

    • @raghavmagar4436
      @raghavmagar4436 5 ปีที่แล้ว

      Sahi Kura

  • @taraaryal8313
    @taraaryal8313 5 ปีที่แล้ว +185

    अमृत सर न हुदा धुरिखाबो बिनाको घर जस्तै भयो तरनी राम्रो रमाइलो छ!

    • @sunitamagar3753
      @sunitamagar3753 5 ปีที่แล้ว +2

      Dami xa kamala nani git aani amrit sir lai dekhinat

    • @rajendrakatwal8240
      @rajendrakatwal8240 5 ปีที่แล้ว +2

      ho

    • @yubhakishan3356
      @yubhakishan3356 5 ปีที่แล้ว +2

      yo kora t ste ho

    • @amritsapkotaofficial
      @amritsapkotaofficial 5 ปีที่แล้ว +4

      सम्पुर्णमा नमस्कार छ यो चिसो मौसमको न्यानो अभिबादन र मिठो माया हिजोको दिनमा कमला बैनिको घरमा न घाम न पानी न भोक सबै भुलेर तो माथिको डाडामा एउटा मादल बोकेर हरेको मिडियालाई बोलाउदै प्रतिभा उर्जा गर गर्नु मैले निभाउन पाएको भुमिका प्रती म आफै भाग्यमानी ठानेको छु तर इन्द्रेणी टिम आइ राख्दा घरमा न कमला को घर बाट खबर पाए न त इन्द्रेणी टिम बाटै मलाई पनि यो कुरा ले मन पोलेको छ बैनी कमालाको परिक्षा चलिरहेको थियो त्यो अबस्थामा पनि कार्यक्रम राख्नु भए छ आशिर्वाद छ बैनी कमलालाई…

    • @sumitrasapkota279
      @sumitrasapkota279 5 ปีที่แล้ว +2

      अमृत सरलाइ त कमला कि अामाले पनि भुलिछन

  • @purkotipampha106
    @purkotipampha106 5 ปีที่แล้ว +61

    हिडदै छ पाइला मेट्दै छ भयो । अमृत सर को मन कति दुख्यो होला।

    • @Homananda
      @Homananda 5 ปีที่แล้ว +1

      अम्रितको गायनको प्रोग्राम नै छैन अनि अम्रित इन्द्रेणी को सदस्य पनि हैन त्यसैले कुनै जरुरी छैन उहाँको उपस्थिति! भिडियो को 52 देखि 54 मिनेट भित्र कृष्ण कण्डेल ले अम्रित जी को लागी जोडदार ताली दिनुभएको छ क्यारे!

  • @nepalgroupchanel5108
    @nepalgroupchanel5108 5 ปีที่แล้ว +30

    हैन राजु र कमलालको दोहोरी मलाई मात्र होकि अरु पनि हो सबैभन्दा उत्कृष्ट रमाइलो लाग्छ।

  • @raniacharya4564
    @raniacharya4564 5 ปีที่แล้ว +187

    अहिले त धेरै सूघार र सम्मान गर्ने शब्द गीत मा आउन थालेछ सानी बधाई छ तिमीलाई अझै प्रगति गर्दै जाउ

    • @bhimbohara4109
      @bhimbohara4109 5 ปีที่แล้ว +1

      good x

    • @sonodeepsonodeep1400
      @sonodeepsonodeep1400 5 ปีที่แล้ว

      Paila riyel lagthe ahile banabati lagxa

    • @sachincr7306
      @sachincr7306 5 ปีที่แล้ว

      सुधार

    • @mohanb.7442
      @mohanb.7442 5 ปีที่แล้ว

      @@sachincr7306 dherai Gyani vayexin kamala naanu dhanyabd .

  • @sanjipkarki277
    @sanjipkarki277 5 ปีที่แล้ว +105

    अमृत सर लाई लिनु पर्ने हो अमृत सर ले गर्दा कमला को जिन्दगी बनेको हो यस्मा अलि बिना नुन को सब्जी जस्तो लाग्यो मलाई त साथी हरु लाई कस्तो लाग्यो खै

    • @pushpakumal9795
      @pushpakumal9795 5 ปีที่แล้ว

      मिडियनमा चिनाउनि अमृत सर नलि अाउदा खलाे भयाे हाेईनर सर हरु

    • @taraserma1977
      @taraserma1977 5 ปีที่แล้ว

      100% sahi ho

    • @birendraxetri9471
      @birendraxetri9471 5 ปีที่แล้ว

      मलाई पनि ठिक लागेन अमृत दाइ नहुदा दोहोरी त ठिक छ

    • @birendarbohara8936
      @birendarbohara8936 5 ปีที่แล้ว

      म लाइ पनि त्यस्तै लाग्यो

  • @tamangrima5385
    @tamangrima5385 5 ปีที่แล้ว +59

    अमृत भाई भए झनै रमाइलो हुन्थ्यो किन कि कमलालाई बाटो देखाउने त अमृत भाई हो नि

  • @khemdhungana3274
    @khemdhungana3274 5 ปีที่แล้ว +70

    जुन मान्छे ले कमला बनायो त्यो बिना को यस्ता कार्यक्रम बहिस्कार गरौ।।।
    तिनै अमृत ले गर्दा आज ईन्द्रेनी कमला को घर मा छ।।

    • @balkrishnathapa2962
      @balkrishnathapa2962 5 ปีที่แล้ว +1

      यो ईन्द्रणी टिम एउटै कमला को घरमा मात्र होइन ।नेपालीको पुर्ब मेची देखि पश्चिम कालि सम्म पुगेको छ ।र संगीत ,सेवा र संचार सबैलाई समेटेर हिनेको छ । के ईन्द्रेणी टिम कमला को घरमा जानु हुदैनथ्यो ? कृष्ण दाई ले त सम्झेँ को छ नि ।।

    • @shivadhakal1823
      @shivadhakal1823 5 ปีที่แล้ว

      @@balkrishnathapa2962 जि नेगटिभ सोचाई मत्रै भर हो यो बहिष्कार गरौ भन्नि के इन्द्रणि ले सबैलाई समान बेबार गरेछ लोक सस्किर्त को धरोहर नै किष्ण सर लाई जान्छ

    • @Bhim9703
      @Bhim9703 5 ปีที่แล้ว

      सहि हो👍️

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 ปีที่แล้ว

      @@shivadhakal1823 🍎🍇

  • @khimmalla9542
    @khimmalla9542 5 ปีที่แล้ว +213

    अमृत जि लाई पनि लिनु पर्ने यस्तो कार्यक्रम मा अलि ख्ल्लो भाको जस्तो भयो

    • @sarustha6498
      @sarustha6498 5 ปีที่แล้ว +3

      हाेनि

    • @sonusinghsoni6302
      @sonusinghsoni6302 5 ปีที่แล้ว +2

      Ho ni tar k garni tani Manxe haru dukh birsiyo si gun ni birsnxn

    • @suchigurung5277
      @suchigurung5277 5 ปีที่แล้ว +2

      @@sonusinghsoni6302 1oo% right

    • @sanjipkarki277
      @sanjipkarki277 5 ปีที่แล้ว +2

      अमृत सर लाई लिनु पर्ने तर बिना नुन को सब्जी जस्तो लाग्यो मलाई पनि

    • @harilaxmi3431
      @harilaxmi3431 5 ปีที่แล้ว +2

      नानु तिम्रो पहिलो भगवान त अंमृत दादा नै हो,तर राजु परियार सँग पनि धेरै राम्रो छ।

  • @bharatbindashbista7845
    @bharatbindashbista7845 5 ปีที่แล้ว +58

    सम्पूर्ण ईन्द्रेणी टिम् लाई सलाम् छ।
    कमला बैनि र राजु दाई लाइ मन पराउने को को हुनुहून्छ।

  • @mrromiyo4098
    @mrromiyo4098 5 ปีที่แล้ว +107

    अति नै स्वार्थी पन भयो है कमला नानू कृष्ण दाइ यो कुरा भन्नू होला कि अमृत साप्कोटा लाई घर्मै यतिको कार्यक्रम हुदा अमृत लाई जे जस्तो भय पनि अमृत भनेको पहिलो गुरु हो हात मा डोर्यायर गित गाउन लेर हिड्ने लाई आज हेर मन दुख्यो

    • @maay1456
      @maay1456 5 ปีที่แล้ว

      Honi

    • @muskanmailajayakumar1851
      @muskanmailajayakumar1851 5 ปีที่แล้ว

      अमृत सर पनि आजभोली कार्यक्रम तिर बिजि हुनुहुन्छ सायत समय मिलेन होला

    • @abcasd9483
      @abcasd9483 5 ปีที่แล้ว

      Yo sansar kati swarthi xa hai kamalako gharama yatro karyakram huda samma amrit lai khabar garnu pardain kamala timlai yo thau sammma kasle puryo

    • @anilgautam9979
      @anilgautam9979 5 ปีที่แล้ว

      @@muskanmailajayakumar1851 please
      .

    • @hemadahal7629
      @hemadahal7629 5 ปีที่แล้ว +2

      अमृत भाई लाई बिर्सिनु भएन है पहिले हात समाएर हिडने अमृत नै हो अहिले तिहा सम्म पुर्याउने उनै हुन्

  • @himaniraula3412
    @himaniraula3412 5 ปีที่แล้ว +59

    राम्रो छ नानि कमला अझै प्रगति गर्दैई जानू अमृत सर लाई सम्झ्नु है नानी तिम्रो कल्याण हुन्छ

    • @somroka873
      @somroka873 4 ปีที่แล้ว +1

      ati ramro xa nani kamala bt amrit sapkota sir lai nabulnu la

    • @mirarai886
      @mirarai886 4 ปีที่แล้ว

      5 ft

  • @prabishabhusal8537
    @prabishabhusal8537 5 ปีที่แล้ว +60

    अरु त रमाईलो भऐको रहेछ तर अमृत सर बिनाको अलि खल्लो भयको जस्तो लाग्यो मलाई जहाँ गए पनि अमृत सर त हुनै पर्छ

  • @tw-fire8815
    @tw-fire8815 5 ปีที่แล้ว +705

    अमृत सापकाेटा ब्रो लाई नदेखेर को को दुखी हुनुहुन्छ ।।

    • @rabi3154
      @rabi3154 5 ปีที่แล้ว +1

      Uma Dhital 🤐

    • @tag1748
      @tag1748 5 ปีที่แล้ว +1

      ma xu sis manxele jasle j lekhe pani ma chai Amrit ji lai ekdam ramro laghxa ra indreni aaune vayesi kamala bahini ko buwa aama le 1 cal garera bolauna parne ho so alli khallo vyo.

    • @abinaykarki2581
      @abinaykarki2581 5 ปีที่แล้ว

      म धेरै दुखी छु

    • @abcasd9483
      @abcasd9483 5 ปีที่แล้ว +4

      Kin amrit lai sangai na lyaako kamala?

    • @ambikaaryal7257
      @ambikaaryal7257 5 ปีที่แล้ว

      ma xu

  • @arpanthapa9949
    @arpanthapa9949 5 ปีที่แล้ว +214

    जस्ले रुख चढाउन सिकायर टुप्पोमा पुर्यायो त्यही मान्छेलाई माथी पुगेर.... गर्दियो नाम समेत छैन
    यो स्थानमा ल्याउन अमृतको हात कति थियो💔

    • @maay1456
      @maay1456 5 ปีที่แล้ว

      Titani

    • @maay1456
      @maay1456 5 ปีที่แล้ว

      Titani

    • @sunilpokhrel3477
      @sunilpokhrel3477 5 ปีที่แล้ว +4

      Amrit ka byetigat kaam usko chutaai byestataa pani huna sakxa sadhai kamala sangai amrit ani amrit sanga kamala huna parxa vanni xaina . Afulai janma diye ka baba aama lai chodyera ta kata kata januparxa 😑

    • @riyagautam6492
      @riyagautam6492 5 ปีที่แล้ว

      Sahi vannu vo

    • @sonodeepsonodeep1400
      @sonodeepsonodeep1400 5 ปีที่แล้ว +1

      ओहो कति जन्नी भाको हो केही काम पारेर नाआको होलानी

  • @kushisharma2666
    @kushisharma2666 5 ปีที่แล้ว +9

    अमृत दाइ 😭😭😭यो संसार नै यस्तै छ।। कति दिन सम्म तिक्छ र।।।।।।।यो ठाउमा ल्याउने दाइ नै हो ।।।यो धेरै तिक्ने छैन् ।।यो बाउको काम हो ।।

  • @deepakpokhrel5292
    @deepakpokhrel5292 5 ปีที่แล้ว +79

    कमला को बाउ देखेओ कि पारा लातेर आउँछ ! येस्तो मलाइ मात्र हो कि अरु कोइ छ्न म जस्तै ? हाजिर गरौ त !

  • @rajendrakatwal8240
    @rajendrakatwal8240 5 ปีที่แล้ว +34

    कति स्वाथ छ हैं संसार कमला
    जसले हा त समातेर हिडाऊन
    सिकाकायो ऊसको नाम िलन
    पनि भुलेछन बधाई छ कमला
    कतै तिमीलाई नभूलऊन्््
    Amrit ji हार नखाऊ हैं

  • @hastab.m6420
    @hastab.m6420 5 ปีที่แล้ว +25

    कमला घिमिरे बहिनीको दोस्रो गित आज लाइभ दोहोरी किंग राजु परियार दाई संग धेरै रमाइलो लाग्यो God bless you Kamala 💞💖💃🕺

  • @xdsb2811
    @xdsb2811 5 ปีที่แล้ว +38

    राजु दाईको स्वर र शब्द अरु कसैको लाग्दैन मलाई। पहिला को भन्दा झन कडा पो भैछ कमला नानी बधाई छ।

  • @bhimthapamagar5151
    @bhimthapamagar5151 5 ปีที่แล้ว +15

    पहिलको लाईभ दोहोरी भन्दा अहिलेको लाईभ दोहोरी सरै राम्रो लाग्यो अनि कमलाले बहिनिले अबो पढाई म पनि धेयन दिनु पार्यो ला ।

  • @bijayabhulun5523
    @bijayabhulun5523 5 ปีที่แล้ว +49

    अमृत सर लाई किन छुटाउनु भएको हो खल्लो लाग्यो अमृत सर हजुरको जय होस् हजुरले गर्दा नै त आज यहाँसम्म पुगेको छ ती नानी

  • @narayangautam2804
    @narayangautam2804 5 ปีที่แล้ว +55

    राजु परियार र कमला घिमिरेको फ्यान जति यता हाजिर हुम हैत

    • @dankhadka4545
      @dankhadka4545 5 ปีที่แล้ว +1

      Amrit sir naver khallo vayo ho kamalale amritko namai lidain ab pugisakyo hola ho

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 5 ปีที่แล้ว +154

    अमृत सर कुनै परिस्थितिले गरदा उपस्थिति हुन सक्नु भएन हाेला तर नाम नलिदा खेरि चित दुखेको छ मलाई

    • @jayantgiri225
      @jayantgiri225 5 ปีที่แล้ว

      sahikura

    • @sushilaid5325
      @sushilaid5325 5 ปีที่แล้ว

      Gharma nay huda ni yesta nagare ko rahexa a amrita sir Lai kasyle pani aani kina Nam linthe ta

    • @khimmalla9542
      @khimmalla9542 5 ปีที่แล้ว +1

      अमृत सर को कुनै बेस्तता थियन रे इस्टाट्स मा हाल्नु भाको छ अब कमला को परिवार को घमन्ड बडेको जस्तो लाग्यो

    • @sarithaphatak9878
      @sarithaphatak9878 5 ปีที่แล้ว

      @Krishan Kishu म

  • @pant7277
    @pant7277 5 ปีที่แล้ว +173

    आज अमृत सापकोटा को कमि भको महसुस गर्ने कति जना हुनु हुन्छ हाजिर गर्नुस त

    • @shibaadhikari6827
      @shibaadhikari6827 5 ปีที่แล้ว +1

      Ma pani

    • @pubglite6606
      @pubglite6606 5 ปีที่แล้ว +1

      Nines

    • @Homananda
      @Homananda 5 ปีที่แล้ว +1

      अम्रितको गायनको प्रोग्राम नै छैन अनि अम्रित इन्द्रेणी को सदस्य पनि हैन त्यसैले कुनै जरुरी छैन उहाँको उपस्थिति! भिडियो को 52 देखि 54 मिनेट भित्र कृष्ण कण्डेल ले अम्रित जी को लागी जोडदार ताली दिनुभएको छ क्यारे!

  • @surendrak.c.34
    @surendrak.c.34 5 ปีที่แล้ว +15

    अमृत जि लाई सम्जे राम्रो हुने हाे नसम्झे पनि केही हुदैन सदै भरि कमला कै साथ मा हुनुपर्छ भन्ने छैन अमृत जि ले समय मैे बाटाे देखाउनु भाे अाफुले सक्ने जति गर्नु भाे त्याे उहाँ काे कर्तब्य थियाे शदै उहाँ लाई सम्झिनै पर्छ भन्ने पनि छैन समय परिस्थिति मा सम्मान गर्नु पर्छ

  • @bishnughale8394
    @bishnughale8394 5 ปีที่แล้ว +27

    कमलाको बौद्धिकतामा बिकास देखे खुसी लाग्यो नानू , राजु परियार र इन्द्रेणी समुहलाइ धन्यवाद !!!

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 ปีที่แล้ว +10

    आज कमला नानू र हाम्रो युगको दोहोरी king राजु दादा को बाबा छोरी को दोहोरी ले आँखा नै रसायो !! अति सन्देश मुलक गीत गाउनु भएको मा यहाँ हरुलाइ करोडौं धन्यवाद तथा नानू लाई शुभ आशीर्वाद छ !! विशेष धन्यवाद कृष्ण दाइ र इन्द्रेणी परिवार लाई !!! यहाँ हरुको सदा जय होस् !!
    जय गीत , जय सङ्गीत 🎵🎧️🎤

  • @urmilapokharel2617
    @urmilapokharel2617 5 ปีที่แล้ว +59

    अमृत भाइ भइ दिएको भए सुनमा सुगन्ध हुने थियो ।

  • @sabindamak9027
    @sabindamak9027 5 ปีที่แล้ว

    #IndreniTeam अनि #Krishna दाइ को जति तारिफ गरे पनि कम हुन्छ ...........☺️😍🇳🇵🇳🇵🇳🇵🇳🇵🎵🎵🎵🎵🎵🎵

  • @यसपिभोजराजलज्जालू
    @यसपिभोजराजलज्जालू 5 ปีที่แล้ว +12

    धेरै धेरै धन्यावाद सम्पूर्ण दाई दिदी हरुमा यकदमै राम्रो काम गरेको ईन्देणी टिमले मेरो तर्फ बाट बधाई🎉🎊 छ

  • @pant7277
    @pant7277 5 ปีที่แล้ว +55

    यसो हेर्दा कमला लाई भन्दा धेरैमाया अमृत सापकोटा लाई गर्दा रै छ्न दर्सक ले

    • @janakibohara3923
      @janakibohara3923 5 ปีที่แล้ว +1

      Kamala lai yo thau samn lyaun amrit le thulo bhumika kheleka thiya tye var ni ho

    • @himaniraula3412
      @himaniraula3412 5 ปีที่แล้ว +1

      माया कमलाको नै हो तर कमला लाईपैला भिदियोमा देखाउने अमृत भाइ नै हुनुन्छ

  • @laxmishrestha8927
    @laxmishrestha8927 5 ปีที่แล้ว +235

    अाजाे अम्रित भाई नहुदा अलिक खल्लाे भयजस्ताे लागाे

    • @khadakkunwar1889
      @khadakkunwar1889 5 ปีที่แล้ว +6

      कोहि कोहि कलाकार बन्न को लागि कमला को बाबा लाई फकाइ फुलाई अर्मित सापकोता सङग छुताको कमला लाई 100% हजारौं लाई था छ

    • @taragurung3951
      @taragurung3951 5 ปีที่แล้ว +2

      Amrit ji lai lyaunu parneho khas gari kamala lai ati charchit garaune amrit ho

    • @sitasherchan8577
      @sitasherchan8577 5 ปีที่แล้ว +2

      100% sahi ho amrit sir khai tapai??

    • @sitasherchan8577
      @sitasherchan8577 5 ปีที่แล้ว

      Yo 100% sahi ho amrit sir khai?

  • @manjutamu8940
    @manjutamu8940 5 ปีที่แล้ว +126

    अम्रित कहाँ जानू भाे उहाँलाई नदेखदा खललाे लागयाे ईनणनि टिम लाई सलाम छ राजु दाइ र नानु वाउ

    • @sonodeepsonodeep1400
      @sonodeepsonodeep1400 5 ปีที่แล้ว

      Timro tauko ma januvo khllo laye na herana timlai kale kar garexa

    • @shivadhakal1823
      @shivadhakal1823 5 ปีที่แล้ว +2

      @@sonodeepsonodeep1400 जि ठीक भन्नू भो अम्रित कै पछी लाछन अम्रित ले नि म कमलाको कारण ले यति पर्ख्यात भको हु भन्नि बुज्नू पर्छ ईन्टर्ब्यू मा खालि 10+12 गित मेरो आछ 8+10 बर्स पैलेदेखि नै यसैमा छु भन्छन आफै भाईरल भको होईन कमला ले गर्दा अम्रित भकाहुन तो पनि बुजौ

    • @abinaykarki2581
      @abinaykarki2581 5 ปีที่แล้ว

      @@shivadhakal1823 गल्त हो सर हजुर को बुझाई कमलाको तो गित युटुब मा कसले हालेको हजुर्ले सर अनि फेसबुकमा कसले हालेको बाटो देखाको कसले हजुर ले कि अमृत ले हजुर अमृत ले गर्दा भाईल्र भाकी हो कमका नत्र पहिलै हुनु पर्नेत कमला किन भाईल भैन त प्रतेक मिडियाकाई कमलाको घर पुराउने को हजुर हो कि अमृत ले हो हजुर जसले यहाँ पुरायो उसको नाम मात्र पनि हुन्छ किन न लिर्कित भन्नुत हजुर

    • @shivadhakal1823
      @shivadhakal1823 5 ปีที่แล้ว +2

      @@abinaykarki2581 जि हजुर को सबै कुरा मा म सहमत छु अम्रित जि कै कारण कमला भाइरल भैकिहुन कमला लाई बिस्वमा चिनाउन अम्रित को ठुलो देन छ कमला ले अम्रित लाई आईडल नै मान्नू पर्छ कमला को बाउ ठिक छैनन् घमन्डि रैछन तो नि था छ मैले भन्न खोजेको अम्रित ले पनि कमला सितको सहकार्यले म सबैतिर चिनियको हुम भन्न सक्नुपर्छ तो भनेको देखिदैन

  • @bimalachhetri2384
    @bimalachhetri2384 5 ปีที่แล้ว +8

    प्यारि बहिनी कमला पढाइ साथै गितमा हजुरलाई सफल्ताको शुभकामना

  • @akashkarki4838
    @akashkarki4838 5 ปีที่แล้ว +1

    जति पनि पछि आउने कलाकार हरु हुनुन्छ उहाँहरुले राजु परियार सङ्ग दोहोरी गाउदा धेरै राम्रो र अघि बढ्मे हौसला मिल्छ धन्य छ राजु परियार लाई

  • @surfacenepal
    @surfacenepal 5 ปีที่แล้ว +51

    पहिलेको तुलनामा गाउनलाई धेरै परिपक्व भइसके छिन्, तिम्रा पाइलाले उचाइ चुम्दै जाउन् शुभकामना !

  • @RajBudhathoki
    @RajBudhathoki 5 ปีที่แล้ว +36

    राजु परियार फ्यान जति यता 🖐️🖐️
    👇️👇️
    Like

    • @deepakkunwar3524
      @deepakkunwar3524 5 ปีที่แล้ว

      Raju pariyar dohori ko raja kattar hoin bhagwaan hun log dohori ka

    • @RajBudhathoki
      @RajBudhathoki 5 ปีที่แล้ว

      @@deepakkunwar3524 exactly

  • @shankark.shrestha6239
    @shankark.shrestha6239 5 ปีที่แล้ว +111

    "खोली तरे पछि लौरि बिर्सिए कमलाले"missed you #Amrit Dai

    • @rupasherpa9956
      @rupasherpa9956 5 ปีที่แล้ว +1

      पानी पियो पँधेरि बिर्सियो भने जस्तै देखियो आज 😂😂😂😂😂

    • @shobakar1007
      @shobakar1007 5 ปีที่แล้ว +2

      कृष्ण चापागाइँ बैनी लेहासि हासि गाउँदै बजाउँदै गरेको कति रमाइलो लाग्यो ‌‌योकला मन पार्ने साथी हरु यता हाजिरी हौ

    • @rajreg6835
      @rajreg6835 4 ปีที่แล้ว

      @@shobakar1007
      ।जिल्लाभर

  • @narayaniadhikari8376
    @narayaniadhikari8376 5 ปีที่แล้ว +106

    राजु भाईले कमलासग गाएको सारै राम्रो भयो तर अम्रित भाई नभएको खल्लो भयो दर्सकलाई

    • @arunkhanal6666
      @arunkhanal6666 5 ปีที่แล้ว

      Khoit amrita vai omg k ho yasto hait

    • @Homananda
      @Homananda 5 ปีที่แล้ว

      अम्रितको गायनको प्रोग्राम नै छैन अनि अम्रित इन्द्रेणी को सदस्य पनि हैन त्यसैले कुनै जरुरी छैन उहाँको उपस्थिति! भिडियो को 52 देखि 54 मिनेट भित्र कृष्ण कण्डेल ले अम्रित जी को लागी जोडदार ताली दिनुभएको छ क्यारे!

    • @sharmilaghalelimbu3012
      @sharmilaghalelimbu3012 4 ปีที่แล้ว

      @@arunkhanal6666 a

  • @lokeshasim27
    @lokeshasim27 5 ปีที่แล้ว +63

    जति नै महंगा ब्राण्डबाट उत्पादन गरिएका मरमसला हालेर तरकारि बनाएता पनि नुन नभयसि त्यसको स्वाद नमिठो हुन्छ सबैलाई नै थाहा होला।
    प्रसंग अमृत सापकोटाको अनुपस्थित

  • @gunaguna443
    @gunaguna443 5 ปีที่แล้ว +25

    नमस्सकार ईन्द्रेणी टीम समुह लाई अम्रीत भाई नहुदा रमाईलो छैन जुन बाटो देखाउने लाई छाडेर राम्रो लागेन 😭😭😭😭

    • @jackiepotato6047
      @jackiepotato6047 5 ปีที่แล้ว

      To kura ta sahi ho hai

    • @hirasharma9967
      @hirasharma9967 5 ปีที่แล้ว +1

      Geet ta ramro 6 but amrit bhai nahuda khallo lagyo

  • @rambabudangol749
    @rambabudangol749 5 ปีที่แล้ว +39

    यहाँ अमृत सर पनि हुनु पर्ने थियो तर हुनु भएन दु:ख लाग्यो 😭😭😭😭

  • @deepakrana8521
    @deepakrana8521 5 ปีที่แล้ว +77

    अमृत सरलाई कल्याण घिमिरेले शब्दद्वारा मात्र भए पनि सम्मान नदिएकोमा दुःख लाग्यो

    • @rajbabutimilsena2043
      @rajbabutimilsena2043 5 ปีที่แล้ว +1

      सहि हो है

    • @asukarki5264
      @asukarki5264 5 ปีที่แล้ว +1

      सम्पुर्णमा नमस्कार छ यो चिसो मौसमको न्यानो अभिबादन र मिठो माया हिजोको दिनमा कमला बैनिको घरमा न घाम न पानी न भोक सबै भुलेर तो माथिको डाडामा एउटा मादल बोकेर हरेक दिन हरेक मिडियालाई बोलाउदै प्रतिभा उर्जागर गर्न मैले निभाउन पाएको भुमिका प्रती म आफै भाग्यमानी ठान्द छु तर इन्द्रेणी टिम कमला को घरमा आइ राख्दा न कमला को घर परिवार बाट खबर पाए न त इन्द्रेणी टिम बाटै जुन दिन कार्यक्रम भएको रहेछ त्यो दिन म घरैमा थिए मलाई यो कुरा ले मन पोलेको छ मैले सबै कमेन्ट हरु पढेको छु जुन कमेन्ट पढ्दा र हिजो को बिगत सम्झिदा मन त्यसै रोएको छ बैनिलाइ सधै माया छ सम्झना छ आज तिमि भएर एउटा जिबनमा मैले कहिले भुल्न न सक्नी काम गर्न पाए म यसैमा खुसी छु… म कहिले बिर्सिन सक्दिन आशिर्वाद छ बैनी कमलालाई…(अमृत सापकाेटा)

    • @mrchhinal8103
      @mrchhinal8103 5 ปีที่แล้ว

      होनि

    • @ghanshyampaudel1785
      @ghanshyampaudel1785 5 ปีที่แล้ว

      Kalayra Kati cheto vulesa hai tero chori le yo thuma leune amrit sir le name Pani Lin take garo vo

  • @gc1365
    @gc1365 5 ปีที่แล้ว +16

    अमृत सर भएको भए अझै रमाइलो हुन्थ्यो
    अमृत सर नहुनाले म एकदमै दुःखित छु😂😂

  • @begthapa9514
    @begthapa9514 5 ปีที่แล้ว +13

    स्वार्थि संसार अलिकति माथि पूगेपछि तलको सबै भूल्ने प्रसंग अम्रीत सरको अनूपस्थित

  • @thedarkanas8211
    @thedarkanas8211 5 ปีที่แล้ว +36

    कमला घिमिरेको र राजु परियार को दोहोरी गीत मन पराउने जति हाजिर गरौ त कति छौ 🌹👇👈👈👈🙏🙏🙏

  • @saralasubedi4177
    @saralasubedi4177 5 ปีที่แล้ว +63

    अमृत पनि भएकाे भए सुनमा सुगन्ध हुने थियाे।

  • @chandralimbu769
    @chandralimbu769 5 ปีที่แล้ว +43

    कमला नानी र राजुजी को दोहोरी अति नै राम्रो लाग्यो ।। अझ अमृतजी पनि हुनु भए सुन मा सुगन्ध थपिने थियो ।।

  • @sangampanday6783
    @sangampanday6783 5 ปีที่แล้ว +55

    अमृत दाजु लाई पनि बोलाउनु पर्नी हो खास भन्नी भनी।

  • @samikshyakhanal6978
    @samikshyakhanal6978 4 ปีที่แล้ว +2

    नानि सधैं यसरिनै अगाडि बडदै जानू पाथीभरा माताले रक्षा गरून् नानि अमृत दाइ लाहि कहिले नबिसिनु है

  • @shumikarkiofficial8800
    @shumikarkiofficial8800 5 ปีที่แล้ว +10

    पहिला लाईक कमेन्ट गरेर हेर्न सुरु गरे😍😍 राजु दाइ र कमला बुनुको दोहोरी मन पराउने जति यता हाजिर हुम है साथीहरू ✋✋

  • @tikaramshrestha
    @tikaramshrestha 5 ปีที่แล้ว +22

    राजु परियार दाइ वास्तबमा लोकदोहोरी को राजा नै हो,,,कमला नानीको स्वर पनि अझ सशक्त भएछ नानीलाइ शुभकामना॥

  • @saraswatipandit1691
    @saraswatipandit1691 5 ปีที่แล้ว +135

    अम्रित सर्र नहुदा त खल्लो भोनि त

    • @jackiepotato6047
      @jackiepotato6047 5 ปีที่แล้ว

      Ho tani kina na lyaunu vako ho amrit sirlai hajur harule ha

    • @sonodeepsonodeep1400
      @sonodeepsonodeep1400 5 ปีที่แล้ว

      Khallo bhaye nahere vo ni

    • @suryajoti3031
      @suryajoti3031 5 ปีที่แล้ว

      अमृत सापकोटा सरको अभाब देखियो सायद कतै बिजी भएरपो हो कि पछि केही अाऊला नि त न्यूज

    • @devghimire3588
      @devghimire3588 5 ปีที่แล้ว +1

      Ho tani

    • @devghimire3588
      @devghimire3588 5 ปีที่แล้ว

      kta ho hjur

  • @kechha007
    @kechha007 5 ปีที่แล้ว +1

    उत्कृष्ट प्रस्तुती कमला नानीको। राजु जिको अति शिष्ट शब्द तथा शब्द सम्योजनले गीतलाइ गहकीलो स्तरीयता प्रदान गरेको छ। कृष्ण कडेल जि लगायत सम्पुर्ण इन्द्रेणी परिवार विशेष धन्यवादको पात्र छन।

  • @rajizzzback45
    @rajizzzback45 5 ปีที่แล้ว +8

    मुटुमा तिर हाने शब्दको धनी
    गायक. राजु परियार
    बाल गायिका . कमला घिमिरे
    यो नाता अनि सबन्ध जुनि जुनि रहोस
    अमृत सरलाई नाभुल ल नानि

  • @prabishabhusal8537
    @prabishabhusal8537 5 ปีที่แล้ว +37

    सबै भन्दा पहिला अमृत सर ले गर्दा हो नानी र मिडिया लाई पनि दोष नलगाउ तेही मिडिया ले जताततै तिमीलाई भाइरल बनाएका पनि हुन्

  • @DevendraKumar-jj6vb
    @DevendraKumar-jj6vb 5 ปีที่แล้ว +420

    रमाइलो लागाे तर अम्रित सर नहुदा नुन बिनाकाे सब्जि जस्तै लागाे

    • @sonusinghsoni6302
      @sonusinghsoni6302 5 ปีที่แล้ว +3

      Sahi ho sahi ho

    • @raaajraaaj8486
      @raaajraaaj8486 5 ปีที่แล้ว +2

      Good

    • @juneerana8517
      @juneerana8517 5 ปีที่แล้ว +2

      होनि है

    • @sangitabhattarai3311
      @sangitabhattarai3311 5 ปีที่แล้ว +1

      Sahi ho

    • @manjuthapa8329
      @manjuthapa8329 5 ปีที่แล้ว +7

      सगै हूनुको कूरा त कहा हो नाम पनी कसैले लिएनन् अमृत दाईको त

  • @alishashrestha6064
    @alishashrestha6064 5 ปีที่แล้ว +135

    अमृत सर पनि भाको भए अझै राम्रो हुनि थियो कि

    • @shovashrestha1117
      @shovashrestha1117 5 ปีที่แล้ว +3

      Jathi aama bhaki amrit sisle garda yaha samma aaxa amrit sir ko nam pani lina sakina

  • @bjmamba7648
    @bjmamba7648 5 ปีที่แล้ว +31

    अमृत सापकोटा दाइ नभएर मन खल्लो हुने हरु यता हजिर गरम त।

  • @KkKk-mf8ue
    @KkKk-mf8ue 5 ปีที่แล้ว +6

    राजु दाईको सोर त जति सुने पनि पुगदैन कमला बैनिको दोरि राजुदाई शीत देरै राम्रो छ

  • @itsmeanisha1614
    @itsmeanisha1614 5 ปีที่แล้ว +66

    अति रमाईलो अमरित सरलाईनि साथमा लिनु परने खलो लायो

  • @susanmagar2224
    @susanmagar2224 5 ปีที่แล้ว +79

    Amrit sir खैत नुन बिनाकाे तरकारी जस्तै भयाे krishana दाजु

    • @bhawanimarahatta4704
      @bhawanimarahatta4704 5 ปีที่แล้ว

      Kamal nanu rajudaisanga ramaogeet gayakochau

    • @nishagurung8206
      @nishagurung8206 4 ปีที่แล้ว

      खोलो तरयो लौरो बिरस्यो l

  • @ganganeupanegn8998
    @ganganeupanegn8998 5 ปีที่แล้ว +63

    अति रमाईलो र राम्रो पनि " अझै अम्रीत सर भएका भए उत्तम हुने थियो

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 ปีที่แล้ว +3

    आहा!अत्यन्तै रमाइलो लाइभ दोहोरी राजु परिवार दाइ &कमला घिमिरे बहिनिको अति राम्रो प्रस्तुति सफलताको धेरै धेरै शुभकामना !!आदरणीय दाइ कृष्ण कडे्ल तथा सम्पुर्ण इन्द्रेणी टिमलाई कमला बुनुको साथ सपोटमा उनको घरमा सम्पुर्ण इन्द्रेणी परिवार देख्दा साह्रै खुशी लाग्यो तर अमृत सापकोटा लाई त्याहा नवोलाउदा साह्रै मन दुख्यो !!🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷

  • @gorkhaliraju9920
    @gorkhaliraju9920 5 ปีที่แล้ว +3

    जुन मान्छे ले कमलालाई आज यो स्थानमा ल्यायो आज त्यही मान्छे यो भिडियो मा देख्न नपाउँदा सारै मन खल्लो भयो। ईन्द्रेणी टीम को गल्ती हो की कमलाको आमा बुबा को गल्ती हो। बुझ्न गार्हो भो नी।यो चाहिँ अलिक भयन। कमलाको बा आमाले कति चाडै बिर्सेको है अमृत सर लाई। तिमीहरूलाई पाप लाग्नेछ।😅

  • @sujatakarki7369
    @sujatakarki7369 5 ปีที่แล้ว +86

    कमलाकाे बाबाले अम्रित सर काे केही कतै नामै लियनन नि पहिलाे पल्ट भिडियाे देखाउने त अम्रितनै हुननि

  • @npkingaakash921
    @npkingaakash921 5 ปีที่แล้ว +9

    खुसी लाग्यो कमला नानु काे धेरै राम्रो सप्द सुध्री नै गएको छ राजु परियार दादा miss you

  • @birbalbk4217
    @birbalbk4217 5 ปีที่แล้ว +22

    यति राम्रो कारेक्रममा अमृत सरलाई सहभागी नबनाउदा पीडा कति हो कति।।

  • @anjitapanday1801
    @anjitapanday1801 5 ปีที่แล้ว +3

    दामी छ हो कि नाइ साथी 👌👌👍️👍️👍️👍️

  • @surajbhujel1171
    @surajbhujel1171 5 ปีที่แล้ว +16

    कमलाको स्कुलको परिक्षा आउन लाग्दा घरमा नै गएर कार्यक्रम गर्नु उचित भएन र अमृत बिनाको कार्यक्रम खल्लो भयो!

    • @RituSharma-di2oq
      @RituSharma-di2oq 5 ปีที่แล้ว

      Suraj Bhujel gee thik vannu voo hzzr lw

  • @khadaknegi1574
    @khadaknegi1574 5 ปีที่แล้ว +19

    कमला नानू को आज सम्म को सबै भन्दा उत्कृष्ट लाईभ लाग्यो मलाई अझै सफलता मिलोस यहिछ कामना

    • @puspapoudyal399
      @puspapoudyal399 5 ปีที่แล้ว +1

      अाज काे दाहाेरी सान्चै नै राम्रो छ कमलानानी लाईब बधाई छ

    • @mohanb.7442
      @mohanb.7442 5 ปีที่แล้ว

      Sahi ho yasto bachaa naanu lai yo Gyan vayo xa ati sunder xa naanu Ko sabd .ko prti utar.

  • @shantaghimire5246
    @shantaghimire5246 5 ปีที่แล้ว +52

    बैगुनी परिबार ले बिर्से पनि कृष्ण कँडेल भाइले अमृत को नाम लिन नभुल्नु होला कमलाको केस मा ।

    • @gitaniraula2316
      @gitaniraula2316 5 ปีที่แล้ว

      ekdmi shi ho sabile amritalai samjhe tar aama bau dubile name lienn

    • @amarayeer2966
      @amarayeer2966 5 ปีที่แล้ว

      Shay ho

    • @taraserma1977
      @taraserma1977 5 ปีที่แล้ว

      Thanks krishna sir

  • @kumardahal4552
    @kumardahal4552 5 ปีที่แล้ว +11

    नमस्कार सम्पुर्ण इन्द्रेणी टिम राजु दाइ अनि कमला बैनि लाई मैले धेरै कमेन्ट हेरे 90%को भानाइ अमृत शर खोइ भनेको मात्र देखे मैले पनि तेस्तै महसुस गरे !

  • @shreeparsadgurung6626
    @shreeparsadgurung6626 5 ปีที่แล้ว +10

    आज कमलाले राजु संग के मीठो शब्द दिएको धन्यवाद ?

  • @harinapal5792
    @harinapal5792 5 ปีที่แล้ว +6

    सरसवति मुखमा नबसी कहा सकिनछ यसरी गाऊन भगबानले हेरनैपरनीरहेछ बैनीको पृगतीको कामना अगाडीबदैजाऊ

  • @shantitamang2069
    @shantitamang2069 5 ปีที่แล้ว +26

    होनि रमाइलो त भयो तर खल्लो भो अमृत भाइ नहुनले

  • @hastab.m6420
    @hastab.m6420 5 ปีที่แล้ว +9

    राजु परियार दाई को त के कुरा गर्नु तर आज कमला बहिनीको गित ले त कहि कहि भाबुक बनायो पहिलाको भन्दा पनि अहिले धेरै नै निखार आएकोछ नानु को सधैं एस्तै अगाडि बढ्नु हार्दिक बधाई शुभकामना छ।
    र इन्द्रेणी टीमलाई हृदय देखि धन्यवाद

  • @mrromiyo4098
    @mrromiyo4098 5 ปีที่แล้ว +44

    रमाइलो त भयो तर अमृत लाई चाइ किन सामेल नगरेको कृष्ण दाइ अति नै गल्ति गर्नु भयो

  • @Bhim9703
    @Bhim9703 5 ปีที่แล้ว +2

    दुबै जना को कडा😍❤️

  • @prakashsunar7185
    @prakashsunar7185 5 ปีที่แล้ว +1

    Bhairal kamala raju pariyar ani sathma tika sanu ra Krishna sar ko boli sunera man khusi le ramayo 😍🙏❤❤

  • @binodneupane2101
    @binodneupane2101 5 ปีที่แล้ว +44

    खोलितर्नी तर लौरी बिर्सनी
    अलि रमाइलो लागेन

  • @junukhatiwada9398
    @junukhatiwada9398 5 ปีที่แล้ว +10

    हाे राजु दादा अाजकाे गित त राम्रो भन्दा पनि धेरै राम्रो दुबै जनालाई धेरै धेरै धन्यवाद छ फेरीफेरी पनि सुन्न पाउ धेरै खुसि लाग्यो 👌👌👌👌👌