इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
इन्द्रेणी को हिरो छात्र लाई बाम्पुद्केचै नभनेको भये राम्रो हुन्थ्यो दोहोरित राम्रो गाउँछिन कमल बैनी तर आलोचना आइरहदाअलि नराम्रो लाग्छ जय इन्द्रेनी💓💓💓💓💓
कमला नानू आफै मा एउटा राम्रो प्रतिभा भएको बाल गायिका हुन तर आज को दिन मा आएर अशोक दर्जी भाई लाई सम्झिन मन लाग्यो कमला नानू उदायको केही दिन मात्रै भयो तर धेरै कमि कम्जोरी हरु पनि आई रहदा आउने दिन मा अझ गारो हुन सक्छ आफु भन्दा अग्रज कलाकार सम्मान गर्न पनि सिक्नु पर्छ हुनत सानो छौँ तिम्रो हरेक शब्द हरु लाई सहज र सकारात्मक रुप बाट लिने गरिन्छ तर पनि शब्द लाई अल्लि उत्कृष्ट बनाउने प्रयास गर्नु नानू गायन क्षेत्रको हार्दिक शुभ कामना छ ।
कमला भनेको कांचो माटो हो जस्तो रुप आकार बनायो त्यस्तै सुन्दर आकृती बन्न सक्छ । कमलाको दोहोरी मा धेरै भन्दा धेरै सुधार भैसकेको छ । यतिको दोहोरिलाई उछृङखल भन्न मिल्दैन एउटा बिषय बस्तु भित्र बसेर गाउदा सामान्य भैहाल्छ नि ।
Rajan Basyal बालबालिका भनेको कमलो माटो हून जस्तो आकार दीयो तेस्तै बन्ने । यो उमेर मा जस्तो सिक्यो तेस्टै जग बस्ने हो । उनले संस्कार, संस्कृति, अनुशासन मा रहदै कला प्रस्तुत ग़र्ने र आफ़्नो education मा पनी ध्यान दिदै carrier अगाड़ी बढाउनू पर्ने देखिंछ
शब्द चयनमा धेरै ध्यानदिन जरुरी छ । सभ्य भएर सभ्यताकाे दाेहाेरी गाउनुपर्छ । दाजुलाई दाजु , सम्मान गर्ने ठाउँमा सम्मान गर्नुपर्छ, जान्नुपर्छ सिक्नुपर्छ । लहैलहै टिक्दैन लामाे समय जीवन लामाे छ ।
कमला बाल कलाकार हो हरेक प्रोग्राम हेर्छु खाली कमला लाई दुई चार जानले गाली गर्छ कमलालाई गाली गर्ने मान्छे आज सम्म पनि नबुज्ने नै हो । कमला लाई यो भएन त्यो भएन भन्नू भन्दा आफ्नो छोरा छोरी कस्तो छ कमलाको उमेर म सिङ्न पुस्न र मुख दुन्न जन्दैन होला आफ्नो छोरा छोरी बोल्न नि जन्दैन होल आफुनै आज गाली गर्छ कमला लाई ।
J payo tehi na bolnu ho 11 barse ko bachale k nai bujhne hun6 ra aafno chhora xori or kasai ko bacha lai 1patak hernus na 11 basma kasto hun6 sovav vane kura
सानो नानी लाई सिनियर कलाकार सँग सम्मान पुर्वक गाउन सिकाउन जरुरी छ।उनी दुक्क सँग गाउन सक्ने क्षमता छ।मिठो स्वर पनि छ तर गाउन शैलीमा सम्मान पुर्वक गाएको देखिएन ।क्षत्र राम्रो गाउन सक्ने गायक हुनुहुन्छ।he is the best singer Kamala n kshatra.keep it up....
कमला नानीलाई राम्रा शब्दहरु चयन गर्न सिकाउनुु पर्यो, छत्र शाही जस्तो अग्रज स्रष्टालाई ति शब्दहरु सुहाएनन्, कमला नानी घमण्डि कलाकारको रुपमा स्थापित हुदैछिन्, दर्शक दिर्घानै महान हुन्, दर्शकलाई मन नपर्ने शब्दहरु प्रयोग नगर्दा राम्रो । Chatra Sahi is the best for me!
पहिलेभन्दा बीचमा सुध्रिएकि थिइन् तर अहिले त पुरै बिग्रिदै गएको जस्तो लाग्यो। कमलाको सब्द चयन पनि त्यस्तै छ अलि बढि चुरिफुरी भयेको जस्तो लाग्यो मलाई त 🤔🤔🤔
Thula bada singer sanga geet gayeko dekhi yasto gauna thaleo Kamala bunule mean words ko khyal Nagari gaune harulai matrai baneko,,, bachha ta ho j suneo tehi gaune........Tara sani xe paxi afai janne hunxin bunu,,,,naramro comments garera haina samjayera ramro bato dekhaunu parcha .....
कमल नानु लाई बधाई छ आजै आगामी दिन राम्रो राम्रो सफलता भएका देख्न पाऊ।। कमल नानु दोहोरी मा आजै सुधार गर्नु पर्ल जस्तै लाग्छ ।।है।।।कमल नानुले ध्यान पर्ने कुरा हरु ।। दाई दीदी भाई बाहिनी सोल्ट सोल्टीनी अनि अरु सबै लगायत यति कुरा मा दोहोरी गाउने ध्यान पुराउने रैछ है।। कहिले टुप्पो कहिले पुच्छर भए सुन्छ ।।।
गित गाउने लाई मात्र थाहा हुन्छ।।पर्सङ अनुसार को गित गाउन पर्ने हुन्छ।।मलाइ चाइ कमला ओभर भको जस्तो लाग्दैन।।सम्मान गरेर बोल्ने भनेको अरु बेला हो।।गित को कुरा गित मै सिमित हुन्छ।।नराम्रो कमेन्ट न गर्नु होला।।
यो चुरिफुरी धेरै दिन चल्दैन कमला बहिनी आफ्नो गुरुलाई बिर्सयो भने याद राख अम्रित दाइ भनेको तिम्रो पहिलो गुरु हुन् हजुर लाई आगामी दिनको शुभकामना छ है बहिनी
कमलाले जति घमण्ड गरेपनि अमृतले गर्दा हाे तर अाज याे कार्यक्रममा अमृतसरलाई नदेख्दा दुख लाग्यो र अर्काे कुरा कमलालाई अाफुभन्दा अग्रजसंग कसरी र के शब्द बाेल्नुपर्छ सुधारेर गाउने गर्नु
टुप्पाबाट पलायो भने यस्तै हुन्छ । आफु भन्दा ठुलाको सम्मान गर्न नजाने त्यो वहा वाही क्षणिक हुन्छ । छोरीले पैसा कमाउन थालेपछि बाउको भुईंमा खुट्टा छैन, छोरीको सोमत देखिएन ।
ईन्द्रेणी टिम लाई हाम्राे धादिङ राम्राे धादिङ काे कमला काे घरमा स्वागत छ। राम्राे छ छत्र र कमला काे गित तर अमृत दादा र कमला थापा दिदि पनि भएकाे भए झन राम्राे हुन्थ्याे।
कमला काे घमण्ड बढेछ शब्द पनि अलि उमेर ले नसुहाउने खाल काे उठान गर्न लागेछ स्वर मात्रै भयेर पुग्दैन हाेला नि अाफु भन्दा ठुलाे ला कतै कुनै टुक्रा मा सम्मान दियेकाे सुनियेन हैन के साराे घमण्ड चढ्न लागेछ
ईन्द्रेणीको अहिले सम्मको दर्शक अवलोकन संख्या हेर्दा छोरी कमला घिमिरे संगको दोहोरीनै यस्तो प्रस्थान विन्दु भयो, जहा बाट ईन्द्रेणीको दर्शक संख्या दश लाख भन्दा माथी उक्लन सक्यो। बधाई छ कमला छोरीलाई।
नानू कमलाको हमला दाम्मी छ👌👌👌 रमाइलो भयो आज पनि😍😍😍😍😍 छत्र साही को त कुरै नगरु th-cam.com/video/I7AEE7-vhkI/w-d-xo.html क्रुपया यहाहरुला हाम्रो chanal लाई पनि हेरेर साथ दिन अनुरोध गर्छु
कमेन्ट गर्ने अधिकान्स मित्र हरू ले क बुज्न प्रछ भने कमला र छत्र दिदि भाई को रूप मा दोहरि गाउनू भछ तेस मा यसरि नै गित गाईनछ् 11×3=33 भने सि गित आफै मोडिन्छ र तेस पछि गित को माग अनूसार नै बाम पुडके भनेकि हुन कुनै नराम्रो सब्द छैन नेगेटिव रूपमा मात्र नजाउ
छेउ न टुप्पो को गीत कमलाको ! गीत गाउन जानेकी छु भन्दैमा जे नी गाइदिने !! रंग न ढंग को !!! प्रतिभा छ तर प्रतिभा भएर मात्रै पुग्दैन !! झन् सस्कार त थोपै छैन !!
सिनियर कलाकार सँग सम्मान पुर्वक गाउन सिकाउनु पर्ने जरुरी देखिन्छ। अब त धेरै ठाउँमा गाई नै सकेको छ आफैले बुझनु पर्ने कुरा पनि हो नानी ले ।पहिले को भन्दा त सुधार छ अझ राम्रो सुधार आएको छैन । ऊ सँग जोडिएको अन्य कलाकारले सिकाउनु पर्ने जरुरी छ।सम्मान पुर्वक गाउन सिके सुन मा सुगन्ध हुन्छ।पहिले जस्तो गाए पनि बच्चा को बोली राम्रो नै हुन्छ सुनिन्छ पनि अब त अलि बुझ्ने भइसकेकोले सुधार्नु पर्ने देखिन्छ अघाडी बढदै जानु शुभकामना नानी
इन्द्रेणी मार्फत विभिन्न
दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
Very nice song
@@parbatigc8635 in
E
No
Yo program ma kasari aune live herna lai
दोहोरी हो जस्तो गय पनि हुन्छ dont think negative everybody गीतको सैली बुज्नु अनि मात्र कमेन्ट
Aka dam ramro vannu vayo
गितकाे कथामा दिदी भाइ भएर गाएका्े
बुझेर कमेन्ट गर्दा राम्राे
Hii
मेरो पनि यो कुरामा मेरो पनि सपोट छ
Honi ta
दिदी भाई वनेर गाएको बेलामा पनि ठुलालाई आदर भएन रे !! Uff नेगेटिभ माइन्ड नेगेटिभ कमेन्ट नगर्दिम न हो !! राम्रो छ
फिडबाट पाेलायकाे भयपाे गत्तीलाेहुन्छ टुप्पाबाट पाेलायसि यस्तैहुन्छन बिन अनुसासनकाे गत्तीलाे भयकाेभात अमृतला राम्राे गर्दाेहाेनी
कमला सानी छिन।साना तिना कमि कमजोरिहरु हुन सक्छन।त्यो उमेर अनुसार परिवर्तन हुदै जानेछन।शुभकामना कमला नानीलाई अनि छत्र शाहिलाई पनि ।
इन्द्रेणी को हिरो छात्र लाई बाम्पुद्केचै नभनेको भये राम्रो हुन्थ्यो दोहोरित राम्रो गाउँछिन कमल बैनी तर आलोचना आइरहदाअलि नराम्रो लाग्छ जय इन्द्रेनी💓💓💓💓💓
दोहोरी हो गाउदा त्यस्तो भन्यो भन्दा नराम्रो मन्नु पर्ने देखिँदैन ।
दोहोरी को मुख्य प्रहार नै ब्याङ्ग्या हान्न सक्नु हो कमला ले खासै गल्ती गरेको बोलेको छैन ... मित्र
हो सहि !कमलाको शब्दहरु राम्रो लागेन,
@@badalraiudayapur9432 sahi ho
Suman Rai sahi vannu vayo afu vanda thula kalakar lai samman janak sabda chayan garnu parne
कमला नानू अति राम्रो गित गाउछेउ तर अाफु भन्दा ठुलालाइ हजुर तपाइ भनी गाएको भए अझै राम्रो हुन्थ्यो होला???????
छत्र शाही र कमला नानी लाई माया गर्ने जति यता
आहा न कमला नानू र छत्र भाइ को दोहोरी कति राम्रो सै सै सै
छत्र साहि को fan हाजिर
Lp
अमृत सापकोटा दाइ नभएपनी उहालाई सम्झि सम्मान गर्ने को को यता म मात्रै होर
Z
कमला नानू आफै मा एउटा राम्रो प्रतिभा भएको बाल गायिका हुन तर आज को दिन मा आएर अशोक दर्जी भाई लाई सम्झिन मन लाग्यो कमला नानू उदायको केही दिन मात्रै भयो तर धेरै कमि कम्जोरी हरु पनि आई रहदा आउने दिन मा अझ गारो हुन सक्छ आफु भन्दा अग्रज कलाकार सम्मान गर्न पनि सिक्नु पर्छ हुनत सानो छौँ तिम्रो हरेक शब्द हरु लाई सहज र सकारात्मक रुप बाट लिने गरिन्छ तर पनि शब्द लाई अल्लि उत्कृष्ट बनाउने प्रयास गर्नु नानू गायन क्षेत्रको हार्दिक शुभ कामना छ ।
Kamala lai ashok dargi sanga dajna mildaina ashok le arule racheko geet gauxan kamala le aafaile rachera gaunu parxa tyo pani simit samaya ma
कमला बैनीलाई माया गर्ने जति यता ,,,
क्या दामी दोहोरी फिट्टाफिट्टीको
Chhatra sahi ko samman garnu parxahai
कमला भनेको कांचो माटो हो जस्तो रुप आकार बनायो त्यस्तै सुन्दर आकृती बन्न सक्छ । कमलाको दोहोरी मा धेरै भन्दा धेरै सुधार भैसकेको छ । यतिको दोहोरिलाई उछृङखल भन्न मिल्दैन एउटा बिषय बस्तु भित्र बसेर गाउदा सामान्य भैहाल्छ नि ।
अम्रित सर देख्नु हुउन त खै कता हुनु हुन्छ
कमला तिम्रो प्रगती हुदैजाहोस् शुभकामना छ👍👍👍
हैन यो गीत गाउने नै यस्तै होनि कतिपयले कुरै नबुझी हावातालमा कमेन्ट गर्छन।कमला नानी धेरै राम्रो प्रतिभाशाली गाइका हुन।
दोहोरीमा घोचपोच हुन्छ र त सुन्न मज्जा हुन्छ।शब्द चयन गर्दा अल्लि ध्यान दिनुपर्छ है बुनु सानी छौ सिक्दै जानू।
Sai bhannu bhayo hajur le 😊
Sai bhannu bho hajur le
I
नाइस वीडियो
छत्र शाही र कमला घिमिरे अनि ईन्द्रेणी कार्यक्रम मनपर्ने को को हुनुहुन्छ
Ğ
इन्द्रेणी हेर्नू हुने सम्पुर्ण दर्शकमा शुभ प्रभात । लौ म त चिया खादै इन्द्रेणी हेर्न बसे है ।
आफु भन्दा ठूलो र सिनियर सँग गाउने तरिका&शैली भएन कमला बैनी आजकाल अल्ली बढी भयार गएको जस्तो लाग्छ।।
p
Kati ramilo cha
Right
कमला को सोभाब भएन है ,यस्तो सानी भएर दोहोरी को राजा लाई बाम पुड्के भन्नु मिल्छ ,,
आज फेरी इन्द्रेणी मा छत्र शाही र कमला नानी को दोहोरी सुन्न पाउदा धेरै खुसी छु जय इन्द्रेणी जय गीत संगीत कृष्ण सर लाई सलाम छ
दाेहाेरि गाउने हाे कहिले काहीँ प्रशग्ङ भन्दा बाहिर जान्छ तेसमा कुनै दुई मत छैन।रमाइलो भैरा छ।
जोकोहीले नि बामपुट्के डल्लो भन्न हुदैन छत्र भाई चक्लेटी गायक हो धेरै शव्द को खानी भएको गायक ।
तपाई को कूरा मा सहमत छू पूर्व मेचीदेखि पश्चिम महाकाली का लोक भाका गाउने कलाकार सानो दोहोरी मात्र गाएर ठूलो बन्न चाहने के भन्ने
ठिक भन्नु भयो
8ooooo
Sai. Ho.......sai ho
Kmlaaako sskart akrti pni xain yo ktko
कमला को पर्गति देख्न नचाहाने पनि धेरै देखिन थाले कमिटमा।
Ehh ho ra Sagar sar pahila bolna sikauns na kamla lai..
@@parukc1854 bolna k sikaunu paryo sikekai ta xa
Hami samman grxau kamalako Mahan talent Lai but Sabda chayan grda Ali mithas aayan vaneko usaiko valai Lai
@@yambahadursathighare7117 yam sir mahile Pani samman gardina Vanna khojeko hoina ki aaba siknu parne ho bolna vaneko matra ho..
होनि ब्रो 100% दुश्मनी बडेको छ
कमला घिमिरे बहिनी र छत्र शाही को खतरा दोहोरी हेर्दा धेरै राम्रो लाग्यो धेरै धेरै बधाई छ इन्द्रेणी टिम लाई
छत्र शाही लाई बाम्पुत्के भन्न्ने यो कमला पागल भैछे थुली हुनि बानी छ के
कमला घिमिरे वहिनी को घमण्ड अति धेरै बडेकोछ ।
संस्कार , संस्कृति र अनूसासन मा रहेनू पर्छ ।
Aru ko geet suna ra na ramro comment na garnu sano xa jasto jano testi gaya ko xa
Rajan Basyal बालबालिका भनेको कमलो माटो हून जस्तो आकार दीयो तेस्तै बन्ने । यो उमेर मा जस्तो सिक्यो तेस्टै जग बस्ने हो । उनले संस्कार, संस्कृति, अनुशासन मा रहदै कला प्रस्तुत ग़र्ने र आफ़्नो education मा पनी ध्यान दिदै carrier अगाड़ी बढाउनू पर्ने देखिंछ
शब्द चयनमा धेरै ध्यानदिन जरुरी छ । सभ्य भएर सभ्यताकाे दाेहाेरी गाउनुपर्छ । दाजुलाई दाजु , सम्मान गर्ने ठाउँमा सम्मान गर्नुपर्छ, जान्नुपर्छ सिक्नुपर्छ । लहैलहै टिक्दैन लामाे समय जीवन लामाे छ ।
कमला बाल कलाकार हो हरेक प्रोग्राम हेर्छु खाली कमला लाई दुई चार जानले गाली गर्छ कमलालाई गाली गर्ने मान्छे आज सम्म पनि नबुज्ने नै हो । कमला लाई यो भएन त्यो भएन भन्नू भन्दा आफ्नो छोरा छोरी कस्तो छ कमलाको उमेर म सिङ्न पुस्न र मुख दुन्न जन्दैन होला आफ्नो छोरा छोरी बोल्न नि जन्दैन होल आफुनै आज गाली गर्छ कमला लाई ।
100% सहि कुरा गर्नु भो ह्जुर
छत्र शाहि दोहोरि का राजा जय ईन्द्रेणि 🙏🙏🙏🙏
🙏🙏अलि सम्मान गर्न भुली छ कमलाले 🌹
कमलि अलिक बडीनै भाकाे जस्ताे लागाे छत्र भनेकाे हिराेहुन
ओ मूर्ख मनुस्य हो गितमा दिदी भाइ भनेर गित गाको बुझेनौ
खतरा छ दोहोरी हल्का कमला बैनी को शब्दमा सुधार गर्नुपर्छ अहमता गन्ध भेटियो ।।। तर दमदार छ होइ😆😉😂🤣
N7y 6fnij Un
छत्र शाहिलाई कसैले अपमान गरे भने मलाई दुःख लाग्छ आजको दोहोरी धेरै राम्रो लागेयो
टक
ताल बितालको दोहोरी आफू भन्दा ठूलो लाई अलि respect गर कमला बहिनी छत्र भाइ त आफैमा हिरो हो
सहि भन्नू भयो
पानसरा थापा
Sahi vannu vayo hajurly
Sai ho bro
Narayan Panthee m
छत्र साहि लाई सम्मान छ कलार गलाको सम्मान गरौ अाफु भन्दा ठुलाको खेल गर नानि कमला हिरो छत्र 👏
कमला मा घमन्डीपन बढ्दै गएको जस्तो लग्यो ।
Sahi ho aafu vanda thulo mance sanga bolane saili badalnu prxa
Yes you are right
J payo tehi na bolnu ho 11 barse ko bachale k nai bujhne hun6 ra aafno chhora xori or kasai ko bacha lai 1patak hernus na 11 basma kasto hun6 sovav vane kura
सानो नानी लाई सिनियर कलाकार सँग सम्मान पुर्वक गाउन सिकाउन जरुरी छ।उनी दुक्क सँग गाउन सक्ने क्षमता छ।मिठो स्वर पनि छ तर गाउन शैलीमा सम्मान पुर्वक गाएको देखिएन ।क्षत्र राम्रो गाउन सक्ने गायक हुनुहुन्छ।he is the best singer Kamala n kshatra.keep it up....
Gurunai hunna
कमला नानीलाई राम्रा शब्दहरु चयन गर्न सिकाउनुु पर्यो, छत्र शाही जस्तो अग्रज स्रष्टालाई ति शब्दहरु सुहाएनन्, कमला नानी घमण्डि कलाकारको रुपमा स्थापित हुदैछिन्, दर्शक दिर्घानै महान हुन्, दर्शकलाई मन नपर्ने शब्दहरु प्रयोग नगर्दा राम्रो । Chatra Sahi is the best for me!
पहिलेभन्दा बीचमा सुध्रिएकि थिइन् तर अहिले त पुरै बिग्रिदै गएको जस्तो लाग्यो। कमलाको सब्द चयन पनि त्यस्तै छ अलि बढि चुरिफुरी भयेको जस्तो लाग्यो मलाई त 🤔🤔🤔
Thula bada singer sanga geet gayeko dekhi yasto gauna thaleo Kamala bunule mean words ko khyal Nagari gaune harulai matrai baneko,,, bachha ta ho j suneo tehi gaune........Tara sani xe paxi afai janne hunxin bunu,,,,naramro comments garera haina samjayera ramro bato dekhaunu parcha .....
अब यो कमलाको भाउ बडेछ
Ho
Ho
Amrit sapkota सर पनि भएको भए अझै राम्रो हुन्थो कमला बैनि लेे राम्रो गाउछिन तर आफु भन्दा अगर्ज कलाकार लाई सम्मान दिनु पर्छ बैनि आशीबाद छ
यसमा त मपनी सहमत छु
सहि हो 100
कमल नानु लाई बधाई छ आजै आगामी दिन राम्रो राम्रो सफलता भएका देख्न पाऊ।।
कमल नानु दोहोरी मा आजै सुधार गर्नु पर्ल जस्तै लाग्छ ।।है।।।कमल नानुले
ध्यान पर्ने कुरा हरु ।।
दाई दीदी भाई बाहिनी सोल्ट सोल्टीनी अनि अरु सबै लगायत यति कुरा मा दोहोरी गाउने ध्यान पुराउने रैछ है।। कहिले टुप्पो कहिले पुच्छर भए सुन्छ ।।।
नैतिकता बिना को मान्छे र बास्ना बिना को फुल उस्तै उस्तै हो।
कमला नानी अाफु जस्तै बाल गायक भएको भए थिकै थियोे तर अाफुभन्दा पुराना गायक हरुलाई लाहापर्बाई नगर्दा राम्रो हाेला
Gooog
कमला को पढाई पनि खतम दोहोरी पनि उग्र र उछ्खिङ्कल हुँदै गएको अवस्था
कमला घमन्डी भैसकेको छिन ।
हो सहि भन्नू भयो
Kala lai saman saman garum hoi
धेरै माया दिएर होला आफू भन्दा ठूलो सँगत सम्मान गरेर गाउनु पर्ने हो ऐले यस्तो पछि के हुने हो।
Sahiho
आहा धेरै रमाइलो 😍😍
दामि छ जसले नरामराे कमेनेट गरछ याे मानछे अारिछे हुनुछ कति पनि न डङमगाउनु हेे कमला बहिनी अाफनाेलाइनछाडनु ल
गित गाउने लाई मात्र थाहा हुन्छ।।पर्सङ अनुसार को गित गाउन पर्ने हुन्छ।।मलाइ चाइ कमला ओभर भको जस्तो लाग्दैन।।सम्मान गरेर बोल्ने भनेको अरु बेला हो।।गित को कुरा गित मै सिमित हुन्छ।।नराम्रो कमेन्ट न गर्नु होला।।
100% सहि कुरा ह्जुर को
राम्रो दाेहाेरी छ छत्र शाही र कमला घिमिरेकाे हाल कुवेत देखि हेदै
दोहोरी राम्रो छ कमलालाई अगाडी बढाउने अमृत दाइ भएको भए राम्रो हुन्थ्यो
एक दम राम्रो छ कमला बैनी र छात्र दादा को गित, बधाइ छ
यो चुरिफुरी धेरै दिन चल्दैन कमला बहिनी आफ्नो गुरुलाई बिर्सयो भने याद राख अम्रित दाइ भनेको तिम्रो पहिलो गुरु हुन् हजुर लाई आगामी दिनको शुभकामना छ है बहिनी
शुभ प्रभात, भाइरल, भाइ बहिनीको मीठो दोहोरी, जय इन्द्रेणी।।
ढन्नेबाद
ञञञञञधधञ
@@surathbhandari6122 ko
Yadam ramro xa ajhai ramro hudae jayos
इन्द्रेणी नि नि सुन्दै आनन्दा लाग्ने वा कति मिठो दोहोरि तर अमृत सर लाई यहाँ नदेख्दा हामी हेर्ने दर्सकk पनि मन अलि खिन्न त हुफो रहेछ
Y
सुन्दर दोहोरी ....तर साईनो लगाएर सम्मान गर्न नजान्ने भईन..अब त अलि अलि सिक्नु पर्ने हो ..शुभकामना नानी
Hajur sai vannu vao
Ali bolni taraika xain fuchi ko siknu parx
U.ly.k.sarkar.janeyko.thiyo.11.yr.ma..kattu.ma.su.su.gardai.thiye.hola..😃😃😃😃 Tyo.bichara.bachix.ho.
नमस्कार सबै लाई छत्र हिराे हुन
ऑफु भन्दा ठुलालाई सम्मान गर र त्यहिअनुसार गित गाउ हौ नानु ।।।
जस्ले जे भने पनि सनसिलता पुर्बक जो संग गाएपनी राम्रो भुमिका निभाएर गाउनु हुन्छ छत्र साई best of luck!
u
पहिला संस्कार सिकायर गित गाउन लगाय उपयुक्त हुन्थ्यो कि?
Right
Exactly, कस्तो संस्कार नपाएकी केटि
कमलाले जति घमण्ड गरेपनि अमृतले गर्दा हाे तर अाज याे कार्यक्रममा अमृतसरलाई नदेख्दा दुख लाग्यो र अर्काे कुरा कमलालाई अाफुभन्दा अग्रजसंग कसरी र के शब्द बाेल्नुपर्छ सुधारेर गाउने गर्नु
अमृत पनी कमलाले गर्दा चलेको हो याहाभन्दा गुपचुपमै हुनुहुन्थ्यो
छत्र शाही र कमला बुनु को फ्यान कति हुनुहुन्छ एता हाजिर हुम त हजुर
रमाइलो दोहोरी कार्यक्रम हुररर चैट चैट कति रमाइलो भिडियो #Aapkhola
टुप्पाबाट पलायो भने यस्तै हुन्छ । आफु भन्दा ठुलाको सम्मान गर्न नजाने त्यो वहा वाही क्षणिक हुन्छ । छोरीले पैसा कमाउन थालेपछि बाउको भुईंमा खुट्टा छैन, छोरीको सोमत देखिएन ।
Xtra vai ta, sarai man parna thalyo😉
अहिले ईन्दणीटिम घर सम्म आउने बनाकै अमिर्त दाजु ले नै बुनु अर्मित दाजु लाई खैई तिमी ले सम्जेको
ईन्द्रेणी टिम लाई हाम्राे धादिङ राम्राे धादिङ काे कमला काे घरमा स्वागत छ। राम्राे छ छत्र र कमला काे गित तर अमृत दादा र कमला थापा दिदि पनि भएकाे भए झन राम्राे हुन्थ्याे।
ईन्द्रेणि टिम ले कमला लाई ईजत संग बोल्न सिकाई नू परो
कमला काे घमण्ड बढेछ शब्द पनि अलि उमेर ले नसुहाउने खाल काे उठान गर्न लागेछ स्वर मात्रै भयेर पुग्दैन हाेला नि अाफु भन्दा ठुलाे ला कतै कुनै टुक्रा मा सम्मान दियेकाे सुनियेन हैन के साराे घमण्ड चढ्न लागेछ
Paisa le mat chade ko hola ni hajur.
सहि भन्नू भयो अलि उपरै भैछनकम ला
कमला बहिनीले गाएको सहि छ दोहोरिमा प्रसङ्ग बस गाउदा एस्तै हुन्छ!! भाउ बडेको भनेर कमेन्ट नगरी दिनु होला !! सके राम्रो भन्नू नसके नराम्रो किन भन्नू बालिका लाई !बिस्तारै सिक्दै छ्न
Naramro vaneko hoina saili ma sudhar Gara matra Vaneka hau
सहि सुजाब दिनु भयो सानी नानु को राम्रो प्रर्तिभा छ सब्द को खानी छ कमला नानु मा
जस्तो देखो तेस्तै भन्नी नमिली हुन्छ आब नि बच्चाहुन्छ सराइटेजमा गयर गाउनिलाईनि
ईन्द्रेणीको अहिले सम्मको दर्शक अवलोकन संख्या हेर्दा छोरी कमला घिमिरे संगको दोहोरीनै यस्तो प्रस्थान विन्दु भयो, जहा बाट ईन्द्रेणीको दर्शक संख्या दश लाख भन्दा माथी उक्लन सक्यो। बधाई छ कमला छोरीलाई।
अति सुन्दर दोहरी इन्द्रेणीका हिरो
छत्र शाही र कमल को धेरै मनपरो
Aalli ramro sanga gauna vannu Paro hi
कति राम्रो छ कमला बहिनीले गायेकाे गित 😀😀
रमाइलो भएर के गर्नु कमला लाई पहिले हिट मा लेउने Amrit dai lai बिर्सीने लाई के राम्रो भन्नु र
ho ni aamrit daju lae nabolaunu nae galti ho
कमला नानी तिमिले गलती गायो दाजुको सम्मान गरन सिक है छत्रता तिम्रो गुरु पनि हो सबै ज्ञन गुरुसङ सिकन परछ है नानी
Amrut bhai lai kina nabolako ali khallo vo
Afx
Who likes Kamala hit like
छाेटाे समयमा कमाएको पैसा र दर्शकले दिएको मायाको मात लाग्न थालेको हाेला यस्तै भए धेरै दिन टिक्दैन।अझै टाइम छ अाफ्नाे धरातल नबिर्सिएकै राम्रो हाेला।
कमला बहिनी मा घमण्ड बढेको जस्तो लाग्यो !
गित गायेर मात्र भयेन कमलाले सस्कार पनि सिक्नु पराे अाफुभन्दा अग्रज हरुकाे
Saska r. Ta. Kate. Ni. Nabako. Kalma. Baru. Aayusa. Ko. Tate. Ramro. Xa. Kamala Ko. Xaina
Kamala ali ghamandi cha
Kamala nanu dami gauchin 👍👍👍indrani tim lai salam cha jai nepal 🚩🇳🇵🚩🇳🇵🚩🇳🇵
अझै अाफुभन्दा ठुलाे लाई सम्मान का सथ गाउना चिँ नमिले जस्तै लाग्याे
Dami xa kamala bahini ko video indreni timaharulai dherai vanda dherai shuvakamana 👌👏👍️👏👍️👍️
In
नानी कमला आफू भन्दा अग्रज सङ्ग गित गाउदा ,बोल्दा नि आफुले सोच्नु र ध्यान दिनुपर्छ ।ल
V
पहिले दोहरी हेर्न सुरु गर्ने अनि लाइक ठोक्ने गित सुनेपछि बल्ल Comments ! ! !
कमला ले कहिल्यै पनि अग्रज कलाकार को सम्मान गर्न सिकिनन , छत्र शाही लाई डल्ले र बाम पुड्के भनेर अपमान गरेको देख्दा राम्रो लागेन !
Kamala no good
didi bhai vayara gayako dekhenau kathabastu bujgana jantu ho
निकै मिठो दोहोरी
सुरताल मिलेन कमला को गित को इन्द्रेणी को हिरो लाई जेपनि भनेर पतन होला है बिचार गर नानी
अझै सब्द चयान गर्नी तरिका भएना कमला बहिनी को झनै अमृत जि नहुदा अलि खल्लो लागेको छ
कला संगै संस्कार पनि सिकाउन आवश्यक देखियो!
नानू कमलाको हमला दाम्मी छ👌👌👌 रमाइलो भयो आज पनि😍😍😍😍😍 छत्र साही को त कुरै नगरु
th-cam.com/video/I7AEE7-vhkI/w-d-xo.html क्रुपया यहाहरुला हाम्रो chanal लाई पनि हेरेर साथ दिन अनुरोध गर्छु
टुक्का मिलाउन मात्रै ठुलोकुरा हैन आफुभन्दा ठुलोमान्छे सग अलि सम्मान गरेर गाउनु राम्रो हो।।।भाइ रे छत्र ।।। अमृत सरसग tuition लिने गर।।
Xai vannu vayo sheshraj dahal sir tukka milaaunu maatrai thulo kuraa hoina aafu vanda thulolaai xamman pani garna jannu parxa
छत्र शाहीलाई सबैले किन तल खसालेर गीत गाउछन।आज अल्लि खल्लो लाग्यो आफुभन्दा ठुलो लाई सम्मान गर्नु कमला नानि
अब पसुपती सर्मा र कमला को दोहोरी हेर्ने थुलो रहर छ
कमेन्ट गर्ने अधिकान्स मित्र हरू ले क बुज्न प्रछ भने कमला र छत्र दिदि भाई को रूप मा दोहरि गाउनू भछ तेस मा यसरि नै गित गाईनछ् 11×3=33 भने सि गित आफै मोडिन्छ र तेस पछि गित को माग अनूसार नै बाम पुडके भनेकि हुन कुनै नराम्रो सब्द छैन नेगेटिव रूपमा मात्र नजाउ
Good ho hjr ko Kuro dohori la nai lagiko x kamala bunu la sahai gaunu vako x
छेउ न टुप्पो को गीत कमलाको !
गीत गाउन जानेकी छु भन्दैमा जे नी गाइदिने !! रंग न ढंग को !!!
प्रतिभा छ तर प्रतिभा भएर मात्रै पुग्दैन !!
झन् सस्कार त थोपै छैन !!
सिनियर कलाकार सँग सम्मान पुर्वक गाउन सिकाउनु पर्ने जरुरी देखिन्छ। अब त धेरै ठाउँमा गाई नै सकेको छ आफैले बुझनु पर्ने कुरा पनि हो नानी ले ।पहिले को भन्दा त सुधार छ अझ राम्रो सुधार आएको छैन । ऊ सँग जोडिएको अन्य कलाकारले सिकाउनु पर्ने जरुरी छ।सम्मान पुर्वक गाउन सिके सुन मा सुगन्ध हुन्छ।पहिले जस्तो गाए पनि बच्चा को बोली राम्रो नै हुन्छ सुनिन्छ पनि अब त अलि बुझ्ने भइसकेकोले सुधार्नु पर्ने देखिन्छ अघाडी बढदै जानु शुभकामना नानी
दोहरी हो साथि हरु आन्नेथा न लिनु कमला बैनी लाई धन्यवाद
छात्र शाही र कामला एकदम खतरा दोहोरी खुकुरी सानो भए पनि बाईन कडा भन्ने झैइन छत्र शाही को कला मान्नु पर्छ
ABC Indreni Ka Kalakar Chhatra Shahi Ra Kamala Ghimere Ko Jabarjash Dohori Bhayo Thank you Shomach
नमस्कार सम्पुर्ण टिईम लाई छत्र साहि र कमला धेरै राम्रो गित जय होस्