राष्ट्रिय लोक तथा दोहोगीत प्रतिष्ठान नेपालको चौँथो पूर्ण बैठक सिन्धुली कलाघरमा सम्पन्न Kala Ghar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • हामी आभारी छौ 🙏 एउटा ऐतिहासिक उपस्थीति 🙏🙏
    हाम्रो मात्र हैन समग्र सिन्धुली जिल्ला, अनि निमार्णाधिन कला संग्रहालय कलाघरको माटो ले चाहेको उपस्थीति आज पुरा भएको छ ।
    राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान केन्दिय समितीको चौथो पुर्ण बैठक सिन्धुलीमा सम्पन्न भएको छ । कलाघर सिन्धुली, प्रतिष्ठान जिल्ला कार्य समिती सिन्धुली र प्रतिष्ठान बाग्मती प्रदेशको व्यबस्थापन तथा भव्य स्वागत सहित निमार्णाधिन राष्ट्रिय कला संग्रहालय सिन्धुली कलाघरमा बैठक कार्यक्रम सम्पन्न भएको हो । केन्द्रिय अध्यक्ष रीता थापामगरको अध्यक्षतामा सम्पन्न वैठकमा संस्थाको विभिद गतिविधी र भावि कार्ययोजना विशेष छलफल भएको छ । बैठकमा बरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, प्रथम उपाध्यक्ष रामजी खाँण उपाध्यक्ष-सांगठनिक सुवास केसी, उपाध्यक्ष - प्रशासनिक दिपक खड्का, महिला उपाध्यक्ष राधिका हमाल, उपाध्यक्ष कृष्ण रेउले, उपाध्याक्ष पुर्णकला विसी, उपाध्यक्ष कुलेन्द्र,विश्वकर्मा, महासचिव शिब हामाल, उपमहासचिव सांगठनिक शिरिष देवकोटा, कोशाध्याक्ष अमृत अधिकारी, सचिव युवराज मगर, सचिव शंकर विरही गुरुङ, सहसचिव सांगठनिक तारानाथ आचार्य सहकोसाध्यक्ष संम्झना लामिछानेमगर, केन्द्रीय सदस्यहरु, मनमाया वाइबा, रीना थापामगर, प्रकाश भट्ट, सुजन लम्साल, दिनेश काफ्ले, रेशम निर्दोष, कला लम्साल, उसा सुबेधी, स्मृती तिमल्सीना, जालुमाया गुरुङ, सुशिला गौतम, रमेश आचार्य, कृष्ण प्रसाद गौतम, भरत बाराकोटी एक नारायण भण्डारी, लगायत बाग्मती प्रदेशका अध्यक्ष बासु सिमखडा, उपाध्यक्ष भिम कार्की , सचिव बलबहादुर गुरुङ लगायतको उपस्थीत रहेको थियो ।
    केन्द्रीय समिती, वाग्मती प्रदेश, जिल्ला प्रतिष्ठान सिन्धुली , कला घर परिवार र मेरो घरपरिवार लगायत उपस्थीति सबै चपौली गाउँका आमाबुबा दीदिबहिनी तथा दाजुभाइ प्रति हार्दिक आभारी छौँ । जय कला जय राष्ट्र

ความคิดเห็น • 13

  • @bishnuranamagar8478
    @bishnuranamagar8478 ปีที่แล้ว +1

    धेरै राम्रो कलाघरको प्रस्तुती

  • @bhandaritalak4068
    @bhandaritalak4068 ปีที่แล้ว +1

    Jay sinduli kala ghar parebar ma

  • @nandalalshrestha8248
    @nandalalshrestha8248 ปีที่แล้ว

    राम्रो धेरै राम्रो कला

  • @ShekharKunwar-j9e
    @ShekharKunwar-j9e ปีที่แล้ว

    Jay kala ghar jay lokdohori❤❤

  • @ramudgarmandal3181
    @ramudgarmandal3181 11 หลายเดือนก่อน

    अति सुनदर

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว

    कलाकार भनेको राष्ट्रिय गहना हुन कलाकार बिना समाज देश उज्यालो रमाइलो हुदैन / हामीले कलाकार लाई सम्मान गर्नुपर्छ /

  • @prasadpuri1065
    @prasadpuri1065 ปีที่แล้ว

    निका निका कलाकाहारहरू आयाका😮

  • @IndraGhalan-n3h
    @IndraGhalan-n3h ปีที่แล้ว

    Very nice

  • @rajendrasilwal6720
    @rajendrasilwal6720 ปีที่แล้ว

    ❤❤❤❤❤❤

  • @bijaybista6576
    @bijaybista6576 ปีที่แล้ว

    ❤❤❤❤

  • @BhumibhadurMagar
    @BhumibhadurMagar ปีที่แล้ว

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว

    राष्ट्रिय लोक प्रतिष्ठानले पनि, सिन्धुलि कलाकार घर को अवलोकन गरेर अवस्यकता पुर्तिको लागि पहल गर्नेपर्ने छ /

  • @DHARMASHRESTHA-r1b
    @DHARMASHRESTHA-r1b ปีที่แล้ว

    Pashupati sharma jaha tehi ramailo