य बैनि,जतिबेला पनि ``हजुरकाे´´ कति धेरै भनेकाे हैट, ,,,, हजुरकाे माेटर, हजुरकाे पावर, हजुरकाे ब्याट्रि, हजुरकाे क्यामेरा, हजुरकाे फाेल्डिङ, हजुरकाे विन्डाे, हजुरकाे ह्विल, हजुरकाे अगाडिकाे क्यामेरा, हजुरकाे डिस्प्ले, ,,,रामराम कति हजुरकाे ,,, शब्द त राम्राे हाे तर प्रत्येक शब्दमा हजुरकाे भन्दा गलत जस्ताे पनि लाग्ने सुन्न पनि दिक्क लाग्ने । याे मेराे ब्यक्तिगत सुझाव 😀😁😂
हामी आफैले ल्यायर सरकारलाइ ट्याक्स तिरेर चलाउन पायो भने सस्तो पर्छ। व्यबसायिले डबल नाफा खायर बेच्यो जुन हामी जस्तो मध्यम बर्गिय परिवारलाइ किन्न मुस्किल पर्यो।
सरकारलाई कर शहित जम्मा १५/२० लाख पर्ने गाडी ५८ लाख गारो छ नेपालमा सरकार सबै चोर भए पछि के भन्नू । शोषक सामन्ती हरुले चलाको देसमा यस्तै हो जन्ताले गाडी चाडेको हेर्न चाहादैन सरकारले पैसा र धनीले मात्र गाडी चाडछ भन्ने नीति नियम सोचले बिक्रि गरिन्छ नेपालमा ।
८ लाख सम्म आउने भो भने मलाई पनि खबर गर्नु है त्यो भन्दा धेरैको त आट गर्न पनि सक्दैन नेपाल को परिस्थिति त तपाई लाई थाहा नै छ । ८ सम्म आउने भयो भने म्यासेज पाउ न है । 😮😊❤
मात्र 50 लाख सजिलै भन्न सकिन्छ यो हाम्रो लागि बनेको हैन के साथिहो हाम्रो लागित फरारि 3 पान्क्रे छ यो किन किन्ने होइन हेहे राम्रो दिजाईन छ मन पर्यो तर के गर्नु छेम्ता भन्दा बाहिर को हो मेरो लागि त❤❤❤❤❤
चाईनामा एसको मुल्य नेपाली रूपैयामा 18 लाख 60 हजार मात्र छ । नेपाल सरकार ले र नेपाली दलाल ले यसको मुल्य नेपालमा 58 लाख 50 हजार बनाए के गर्नु केपी भ्रस्टको सरकार छ भ्रस्टाचारीको सरकार छ

It happens only in Nepal 😂😂
Hajurko paisa lyaunus, ani hajurko gaadi laanuhos.
😂
हा हा हा😅😅😅😅
सबै हजुरको भन्छ गाड़ी चाहि कस्को हो
बुझन्पाए हुन्थोयो 😂😂😂😂❤
हामी आफैले ल्यायर सरकारलाइ ट्याक्स तिरेर चलाउन पायो भने सस्तो पर्छ। व्यबसायिले डबल नाफा खायर बेच्यो जुन हामी जस्तो मध्यम बर्गिय परिवारलाइ किन्न मुस्किल पर्यो।
yesko process kehi tha xa ? Tapailai .... becoz i agree with your idea....😅
True
😜😜
C@@Jdjdjdj-ux4nb
Ho rip up nai gareko cha yaha market ma 13000 usd ko gadi lsi 80 lakh liney ... @@Greatsujan123
she is confident on her work, will be a good sales Manager.
Government should monitor the prices of all EV vehicles sold in Nepal.
आह कति राम्रो कार नेपाल को बाटो राम्रो छैन e v को parts toyota landcruiser भन्दा महँगो हुदोरहेछ
दामि छत बै,अब नेपाल गयर निकाल्नु पर्यो एउटा 🤔🤔🤔🤔🤔🤔😘😘😘
यस्लाइ पहाड तिर लगेर टाटा सुमो चल्ने तिर चलाएर देखाउन
😮😮😮❤❤Daami jai Nepal!
चढ्न त मन थियो हजुरको मूल्य अश्वाभाबिक महंगो भयो नि !
ha ha ha🤔😲😲😆😃
I like the ev car promoted by my student
CG ले महंगो गर्यो ।
jamma 18 lakh parxa China ma
😂😂😂
Yes Hajur ko ramro ramro duitaa Gadi tal mathi kai 😅❤
20/25 लाख मा चै येत्तिको कार चाहियो क्या अन बल्ल हर धेरै घर का नेपालि ले चड्न पाउछन , नत्र येहा धेरै जना आउने हेर्ने चित्त बुझाउने मात्र हो
Bholi lina jadai chu
5 lakh vandai xa tw ani 😂😂
याे गाडि खत्रा नै रै छ❤❤
केहि बर्ष पछि मो साईकलको भाउमा बेच्नु पर्छ
सरकारलाई कर शहित जम्मा १५/२० लाख पर्ने गाडी ५८ लाख गारो छ नेपालमा सरकार सबै चोर भए पछि के भन्नू । शोषक सामन्ती हरुले चलाको देसमा यस्तै हो जन्ताले गाडी चाडेको हेर्न चाहादैन सरकारले पैसा र धनीले मात्र गाडी चाडछ भन्ने नीति नियम सोचले बिक्रि गरिन्छ नेपालमा ।
Pat puraja derai mahango xa yo kura sabai jantale birodi grnu parxa
हजुरको हजुर को हजुर को हजुरको
i like, i am intrested to buy.
Looking goods 👍️
हजुरको हजुरको हजुरको.........................................................................................................
Thikxa sabda
While we driving a car how do we operate this touchscreen ? Is this possible ?
Dherai hajur vo .
बीस लाखको गाडी 58 मा हामी सर्वसाधारण नेपालीहरुले यो गाडी चढ्न अर्को जुनिमा साउदी अरबमा जन्मनु पर्द्छ😂😂
CG यो पनि मारवाडी ब्यापारी कै हो , नेपाली ठग्ने
अब एक महिनालाई हजुरको भन्ने शब्द नै सुन्न पुग्यो। वाक्क भए। 😂😂
Hajur ko ghadi ramrai xa
Tara hajur ko ahile paisa vanyena
Hajur ko paxi auuxuu la
८ लाख सम्म आउने भो भने मलाई पनि खबर गर्नु है त्यो भन्दा धेरैको त आट गर्न पनि सक्दैन नेपाल को परिस्थिति त तपाई लाई थाहा नै छ । ८ सम्म आउने भयो भने म्यासेज पाउ न है । 😮😊❤
आम्दानी टन्नै देखाउन सक्ने लाई होला नि, हामी जस्तो आम्दानी नभएकोलाई त साईकिल नै ठिक छ ! माईलेज अनलिमिटेड !!😂
Me: Yo gadi kasko?
Sis: Yo gadi "hajurko"...
Me: Thanks Tata Bye-Bye👋
Top company rahekole 2karor ma sajilai bikri hunchha.
Supernatural 😮
So good
China ko gadi nepal ko bato bahuti badiya combination😂😂😂😂, kosko soch ho yesto, baato pani chaina ko jasto banaye hunithiyoki.
मेरो होइन ,हजुरकै हो हजुर हजुर जानकारीको लागि धन्यवाद हजुरलाई
Much costlier.
Auto industry tax crime sector in Nepal lot of different compair china India Nepal is tax crime in Auto industry very bad
कति माइलेज दिन्छ अनि एअरबक्स छ कि छैन त ?
हजुर को बाहेक तपाई को केही छैन कि के❤
Malai ni chahiyo yo gadi m9nthly kista kati ho ra range babal hunu paryo
Dammmi
Good
भाइ हजुरले एक्सेटेरियर, इन्टेरियर, पावरपर्फ्मेन्स,रिक्यारमेन्ट भन्ने वर्डलाइ कति माया गर्ने हो।
मात्र 50 लाख सजिलै भन्न सकिन्छ यो हाम्रो लागि बनेको हैन के साथिहो हाम्रो लागित फरारि 3 पान्क्रे छ यो किन किन्ने होइन हेहे राम्रो दिजाईन छ मन पर्यो तर के गर्नु छेम्ता भन्दा बाहिर को हो मेरो लागि त❤❤❤❤❤
Hajur ko baiinee
Yo car ko price kati hola maam
Ac ra DC ko chai bujhiyena. DC ma kum time lagne. Ani ac ma chai dherai time lagne.
तेरि आमा भन नक्कली शब्द पिछे हजुरको रे😣
Hajur le hajur vanna ma PhD garnu vako xa ke k ho hajur le ?
Test drive xa ?
Car ko details vanda ni hajurko Hajur ko chai dherai advertising vo ni😂
7 Setar ko car video banauno na sir ev only plz❤❤❤
हजुरकाे 🙏🙏 भन्दा मख्खै, आफ्नै जस्ताे फिल आउने रहेछ।
हजुर,,हजुर,,हजुर 😂😂😂😂😂😂😂
यो हजुरको अन्डा यो हजुरको तुन्तुरि😅😅
Nepalko bato esta car Kam xaina ,,banauda banauda carko price vanda maintenance kharcha badi hunxa
Hajur ko .......motor mahango vayo.
If this kind of sales representative is there than sorry the sale will go down
Hajurko hamro😂😂😂
Dunya kah dikhi kah pugyo ab sete folding hunx vndai acham manx 😮😮😮
Hajur le ta maatra 5 laakh thumbnail 😂😂 ani 58 laakh re keho hajur ko yo hajur😂😂😂😂😂
Ye No. 1 po?
Yo vanda BYD dolphin thik xa sasto ramro xa
True this car doesn't look good to me.
बैनि काे घर कता हाे मलाई पनि यति कै बाेल्ने मान्छे चाहियाे🎉
Thego hajurko
Yo car Nepal ma kun tauma pauxa
aru josko liyeni Cg ko linu hudaina cg le ठग्छ र कर तिर्दैन ।
हामिले किन्न सक्दैनउ हामित हेर्नि सम्झीनी पानि छम्कीनी भिआइपिहरुको लागि मत्रै हो यो गाडित
❤❤❤
Kista monthly kati parxa
Hajuriya raexii jathii ta😂😂😂
58lakh re hjurko ,😂😂
बाटो अनुसार नेपालको लागि यो ठिक छैन ! 🤣😂
😢7th ranked
hajur ko hajur ko
Jac ho ki gac ho?
अाेके 500000 त दिने तर अरु किसता काहा बाट तिरने नि?
kati ho cost yasako? Janakari pau
58lakh re hajur ko😂😂
चाईनामा एसको मुल्य नेपाली रूपैयामा 18 लाख 60 हजार मात्र छ । नेपाल सरकार ले र नेपाली दलाल ले यसको मुल्य नेपालमा 58 लाख 50 हजार बनाए के गर्नु केपी भ्रस्टको सरकार छ भ्रस्टाचारीको सरकार छ
Mahago bho
Yo keta lagxa ,yo staff Banda pane dherai Janne xa jasto lagxa ,staff bolnu agi nae usla ,staf ko question bolxa
Aani baini ko chai k ta sabai ta hajur ko raixa😂😂😂😂
हजुर को यो भन्दा हजुरको कम प्राईस मा हदुरको गाडी छैन ?
येस्ता गाडी नेपालमा काम छैन कुनै सामान चाहियो भने एक महिना कुर्नुपर्ने हुन्छ लिइ सकेसी यो भन्दा घाँडो गाडी अरु कुनै हुदैन।
Too much Hajur😅😅😅😅
Rs 500000 ma car Nepal ma sambhav xara😂😂😂😂😂😂 downpmt chai hola
10 लाख पनि पर्छ कि पर्दैन? तर हामीलाई lutna palkeka हरू lutna खोज्छ
Varasta chaar garnu parlaa aba yasto car kinna laai sutye ko belaa kinna jaanu paro
कति लाख पर्छ हो मलाई मन पर्यो कर
गाडी को नाम हजुर को 😂😂😂😂😂
Jo aaux afu lai no. 1 nai vanx ..no last chai kun hola.
Toyota nai best ho Western ra chinese vanda
Asto gadi kinera k garnu road pni hunu paryo ramro
30 lakhama bechna parne gadi
माडे डाकाले डबल दाम बनाएर लुटेको छ।
जनता सचेत बनौॅ।
Nice
taxi ko lago deko vaye ramro hunthyo
यति कन्टेन्ट बनाएर यो भतुवाले २ हजार रुपैयाँ भत्ता लियो । यु्टयुबेको भिडियो हेरेर पनि कसैले गाडी किन्छ ? त्यो पनि चाईनिज डब्ना । 😂😂😂
25 लाख जति हुनु पर्छ नि
ल ल पठाउनत