आहा कति राम्रो दान्स पनि गित पनि यो गितले शिखर चुमवस मुना बैनि र मेख दाई लाई धेरै धेरै शुभ कामना छ ।यो गित सै चोती हजार चोती हेरिने छ ,यस्तो सुरुवात मै समाज सेवा मा जोदीने ब्यक्ति को भिडियो त जत्ति नि हेरिन्छ चिन्ता नगर्नु होला बैनि र दाईले 💐💐❤️❤️
मीठो गित लय शब्दमा सजिएको मेक भाइ र मुना मगर जमुना दि को स्वर तेसै गरि अझै सोभा देखियो नाच मा अभिनय भाइ सेखर लाई देख्न पाईयो ।। बधाई छ सम्पुर्ण म्युजिक भिडियो बनाएर दर्सक हरु माझ ल्याउनु भयो ।।
चैट चैट चैट !!! एक्दमै सेह्च स्याह्के आल्लेसा हौ नाको मुना बैनी अनि शेखर भाइ को नि जति प्रशङ्सा गर्यो उति कम पर्छ अनि मेक सारु दाजी स्वर पनि कम छैन एक्दमै राम्रो गीत अनि नृत्य पाल्पाली दाजु अनि बैनि (मेक सारु अनि मुना मगर)
पश्चिमेली मौलिक लोक भाका खास गरि झ्याउरे ताल को यो गित मङ्गोलियन सामुदाय मा नचाइन्छ र यो भिडियो अत्यन्तै रमाइलो ढंग ले बनाइएको छ । अझ यस मा कास्टिङ र संम्बाद हरु संगै गित संग मेल खाने ठाउँ हरु भए को भए अझ राम्रो हुन्थ्यो कि।। सबै टिम हरु लाई हार्दिक सफलता को शुभकामना !!!
नमस्ते म लोक दोहोरी गायक मेक सारु हजुरहरुले मन पराई दिनु भएको गीत लाहुरे दाईको बैनाले साच्चै म गायक हु भन्ने हौसला आएको छ।फेरि पनि अरु गीत फेरि पनि ल्याउने छु।
हुर्र्र्र आहोई आहोई चैलामाली चैट चैट दाम्मी लायो है दाम्मी लायो भर पुर रमाईलो लायो सो लाहुरे दाइ को बैना तिम सम्पुर्ण लाई हार्दिक धन्यवाद सफलता को शुभकामना यस्तै अझै अरु पनि गीत सुन्ने पाईयोस
Ekdam ramro Ani ekdam mitho git gitka sath sathai sekhar vai ra muna boini ko dance Kota kurai nagaram Kati ramro Kati ramro supop Jodi supop dance yesari pragati gardai janu hola all the best all team
होईन जति हेर्यो उति हेर्न मन लाग्छ धेरै मन परेयो मलाई त एकदमै राम्रो छ गित उस्तै आवाज उस्तै एक दम राम्रो लाग्यो त्येस माथी दान्स पोनि👌👌👌👌 मुना थापा अनि शेखर ज्यु को जोदि पोनि एक दमै जमेको छ्👌👌👌👌 कमेन्ट गर्नु भन्दा पोनि सुनेर अनि भिडियो हेरेर कहिले नथाक्ने बिहान देखि तेहि मात्र हेरि राको छु शेखर जि लाई मैले माने जोडि पोनि कति हो कति सुहाको छ सबै थोक दामी मिलेको छ आगामी दिन हरु मा पोनि फेरि हेर्न पाइउस शेखर जि लाई मन पार्यो म मलेसिया बाट हेर्दै छु
धेरै राम्रो गित छ धन्द्याबाद सम्पुर्ण कलाकारहरु र नृत्यकारहरुलाई म पाल्पालिको तर्फबाट बधाई तथा धन्द्याबाद भन्न चाहान्छु
धेरै राम्रो लागेयाे मुनाजिकाे भिदियाे अजै राम्रो हुँदै जाअाेस यहि कामना गर्दछु 👍️❤️👍️
धेरै राम्रो बनेको गीत छ म इंडिया बाट हरेको छु मुना लाई बधाई छ ल
आहा कति राम्रो दान्स पनि गित पनि यो गितले शिखर चुमवस मुना बैनि र मेख दाई लाई धेरै धेरै शुभ कामना छ ।यो गित सै चोती हजार चोती हेरिने छ ,यस्तो सुरुवात मै समाज सेवा मा जोदीने ब्यक्ति को भिडियो त जत्ति नि हेरिन्छ चिन्ता नगर्नु होला बैनि र दाईले 💐💐❤️❤️
मुना बहिनी को र शेखर भाइको जोदि खुब सुहायको छ ल अल तिमलाइ धेरैइ धेरैइ बधाइ छ ल
भिडियो छायांकन र camara मेन लाई सलाम छ राम्रोसँग खिच्नु भाछ मुना बैनी अगाडी राम्री देखाको छ र मेक दाई हिरो देखेछ wow
मुना मगरलाई मन पराउनि हाजिर गराै
Ma
Dami x daju astai agami dinma nii hernw pam
Ma pani xu
धेरै राम्रो लोक गीत ।अनि दामी voice मुना बहिनी को । कला गला सुन्दर छ। आगामी दिन मा पनि अझै राम्रो गीत निकाल्नु ।धेरै शुभकामना ।
मीठो गित लय शब्दमा सजिएको मेक भाइ र मुना मगर जमुना दि को स्वर तेसै गरि अझै सोभा देखियो नाच मा अभिनय भाइ सेखर लाई देख्न पाईयो ।। बधाई छ सम्पुर्ण म्युजिक भिडियो बनाएर दर्सक हरु माझ ल्याउनु भयो ।।
गीत भिडियो सबै मन पर्यो बधाई छ मेक दा र मुना बहिनीलाई अनि होल युनिट
अति राम्रो लाग्यो ।।। ।। मुना बहिनी को फ्यान जति यता तिरा आउ है
Good
Sagar Thapa naes
God
लल
अति मन पर्ने गित तेस्मै मुन र सोन्तिस भए पछि कुरै छोडम कति राम्रो हो क्या बधाई छ है सम्पुर्ण टिम लाई
राम्रै लाग्यो मेख सर हजुर को गीत छिटो नै १ मिलिएन पुगोस अग्रिम शुभकामना छ हजुर अनि हजुर को तीम लाई
अति राम्रो छ लाहुरे दाइको र मुना बैनी को सोर सरररर चैत
चैट चैट चैट !!! एक्दमै सेह्च स्याह्के आल्लेसा हौ नाको मुना बैनी अनि शेखर भाइ को नि जति प्रशङ्सा गर्यो उति कम पर्छ अनि मेक सारु दाजी स्वर पनि कम छैन एक्दमै राम्रो गीत अनि नृत्य पाल्पाली दाजु अनि बैनि (मेक सारु अनि मुना मगर)
ati ramro song
दामी छ मुना मगर बहिनी एसरी नै आघी बाडनु होला हजुर लाई शुभकामना
झेउरे ताल को यो गीत ले मध्यपछिम मा तहल्का पित्नेछ very nice song all the best
Wow very good song ...... best off luck Meg dae n muna sis Lai sarai man pareu jati hereni herirahu jastai ..
मुना नानिको स्वोर अनि नाचलाइ मान्नै पर्छ ल दामी छ मेक दाजु अनि मुना बहिनी सफल्ताको शुभकाना छ
साहृै राम्रो छ लाहुरे दाईको बैना लु बधाई छ मेक दादा र मुना बैनीलाई अागामी दिनहरू पनि अझै प्रगति गर्दै जानू होला मिस यु अल टीम
सारै राम्रो हाम्रो लाहुरे दाइ र मुना मगर बहिनीको गित!लौ झोर्ले ,सेवारो
राम्रो गितमा विडीओ पनी राम्रो बनेको छ बधाइ छ सम्पूर्ण टीम लाइ
दामी गित सारै मन पर्यो।कलाकार मित्रलाई सफलताको शुभकामना छ।
Derai ramro xa mek in muna git song badhai xa all tim lai
100 पर्सेन् राम्रो छ मुन चिटिक्क देखिनु भाको छ सफलताको धेरै शुभकामना छ
बोलि सुनेर कहिले नि नअघाउने मत सारै राम्रि मुना
एक्दम राम्रो छ।सबै टिम लाई सफल्ताको शुभकामना।
अति राम्रो गित अनि अभिनय मुना अनि सुर्खेती भाइ all so nice
मुना प्रत्येक कुरामा प्रफेक्ट हुनुहुन्छ नाच्ने,गाउने बोल्ने अन्तर्वार्ता दिने सबैमा धेरै ट्यालेन्ट।✌😊
मुना बैनी र शेखर भाईलाई अचम्मै सुहाछ बधाई छ स्वर पनि कति मिठो मुनाको🥰🥰
सारै राम्रो छ गीत मैले धैरे धैरे पटक सुन्कोछु💐💐💐💐💐💐🌷🌷🌷🌷🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎎🎎🎎🎎🎎🎎🎎यो सबै फुल गाईकार गायक लाई हो सबैलाई नाईस
2 lainai badhaix ramro x lauredaiko baina.....💗
पश्चिमेली मौलिक लोक भाका खास गरि झ्याउरे ताल को यो गित मङ्गोलियन सामुदाय मा नचाइन्छ र यो भिडियो अत्यन्तै रमाइलो ढंग ले बनाइएको छ । अझ यस मा कास्टिङ र संम्बाद हरु संगै गित संग मेल खाने ठाउँ हरु भए को भए अझ राम्रो हुन्थ्यो कि।। सबै टिम हरु लाई हार्दिक सफलता को शुभकामना !!!
Ramro Lagyo geet Ra music video pani 👍
आहा कति राम्रो स्वर अनि भिडियो पनि जति हेरो उति राम्रो।shree nagar बतासे डाडातिरको सिन भाको भा कति राम्रो हुन्थ्यो।
नमस्ते म लोक दोहोरी गायक मेक सारु हजुरहरुले मन पराई दिनु भएको गीत लाहुरे दाईको बैनाले साच्चै म गायक हु भन्ने हौसला आएको छ।फेरि पनि अरु गीत फेरि पनि ल्याउने छु।
सारै राम्रो लाग्यो सबै टिम्लाई बधाई छ 👍️👍️🏆️🏆️🏆️🏆️🏆️👏👏👏👏
लाहुरे दाइको बैना सेच्छ सेया ल्हिङ मुना बहिनी मेक सर, सेखर अनि गाइका नानी पत्तकौ न सेच्छ ले बधाई ले तिम कि
Wow wow wow damii xa hajur geet Chait Chait Chait best of luck all tim
बिहान देखि साँझ सम्म यो गीत सुन्न मन लाग्ने।
धेरै राम्रो बनेको रैछ भिडियो
बधाई छ मुना बुनु भाइलाई आगादी बढनु कामना
हुर्र्र्र आहोई आहोई चैलामाली चैट चैट दाम्मी लायो है दाम्मी लायो भर पुर रमाईलो लायो सो लाहुरे दाइ को बैना तिम सम्पुर्ण लाई हार्दिक धन्यवाद सफलता को शुभकामना यस्तै अझै अरु पनि गीत सुन्ने पाईयोस
बल्ल हेरियो video दोहोर्याइ तेहर्याइ सफलताको सुभकामना सम्पुर्ण तिम लाइ
मुना बैनी को स्वर अनि नाच उत्तिकै राम्रो लग्यो सफलता को सुभकामना मुना बैनी।
धेरै राम्रो बनेको छ भिडियो बधाइ छ मेख दाइ जमुना दि मुना दि सेखर ब्रो सफल्ता को सुभ कामना छ अल टिम लाइ
So quit song I love it.
सरररररर✌✌✌
अति नै राम्रो अनि मिठो गीत मुना मगर र मेक सारुको 👌👌👌👌
सारै राम्रो छ गाना सबै टिमलाई सफलताको कामना गरछु
Ekdam ramro Ani ekdam mitho git gitka sath sathai sekhar vai ra muna boini ko dance Kota kurai nagaram Kati ramro Kati ramro supop Jodi supop dance yesari pragati gardai janu hola all the best all team
धेरै राम्रो छ अभिनय र स्वर मुना बहिनिको
shekhar gharti😘😍 awesome keep going and muna dijuu ekdam ramroo😘😍
याे गित कम छइन अरुक भनदा
अाहा कति राम्रो बनेकाे रहेछ भिडियाे त झन । सफलताकाे शुभकामना
मुना बैनिको नाच बाबल लगेयो सेखर ब्रो त कुरै नगरौ छम छमी बात म फिदा भको अल ओ भर नाइस
आहा कति राम्रो गित 😍😍😍😍😍😍
कति मज्जा सँगले नाच्नु भाको नी सबै जना एक्दम राम्रो लाग्यो मलाई त सबै जना सारै फुर्तिलो नृत्यकारहरु👏🏻👏🏻👏🏻👏🏻
साह्रै राम्रो गित बनेको छ आहा।
Sarai mitho geet, dance ani manxe ni....keep it up..Muna sis.
साच्चै नै राम्रो छ सोचेको थिएन येति मिठो गाउछौ भनेर मुना ले ।
वओ अति राम्रो छ गीत हार्दिक बधाई छ भाइ बहिनी सम्पुर्ण मा🤙🤙🤙🤓🤓
हुरररर चेट चेट चेट दामि लाग्याे लहुरे दाइ काे बैना हजुर हरु लाई नि...?
Sahrai mitho combination, laya sabda Sangeet, video direction cameras editing ...... all the best for entertainment team .
नाच भिदियो सबै कुरामा एकदम राम्रो छ अनि मेक दाजु मुना बहिनी को स्वर सारै मन परेयो
अति रामो छ मुना बहिनी लगायत सबै टिम लाई सफलताको सुभकामना 💘💘💘💘
आहा प्रतीक्षा को घडी आज पूरा भयो निकै रोचक दामी बनेछ गित सम्पुर्ण टिम लाई बधाई छ
बधाई तथा सफलताको शुभकामना लाहुरे दाइ अनि मुना बहिनिलाइ मीठो अनि रमाइलो गीतको लागि
दामी मुना मगर बहिनी हरेक कुरा मा प्रफेट छिन
Dame xa dai
Dami song n nice vice
Babal xa muna punti bahini.... safalta ko suvkamna....
Congratulations सफल्ताको कामना
dharai ramro xa makh dai rw muna baini rw jamuna ddko aarko song ko waiting ma.xu muna rw danser vai ko jodi aasadai ramro xa
आहा ! गजब छ गजब !
सारै मन पर्यो लाहुरे दाईको बैना
Salam xa Lahore dai ra muna magar baini lai
सरै राम्रो छ गित धेरै धेरै बधाई छ मुना बुनु म पनि हेरदैछु दुबै देखि
Awesome! Congratulations Muna baine. You look so beautiful and cute😘❤️❤️❤️❤️
अति सुंदर गीत । दिल्ली बट
आहै कति मिठो स्वर अनि राम्रो नाचेको मुना दिदी ले
यो गित लाई पहिलै देखि फलो गर्दै आयको थिय बल्ल रिलिज भयो छ दामि छ
Dance ekdam mann paryo Sherkher ji ko special... Sallko pata maa Shekher nachnu vako vayeta kya sun maa sugandha hunethiyo..
धेरै राम्रो छ । सारै मन परो शेखर अक्दम राम्रो दान्स बेस्त ओफ लक
Dherai ramro atinai man ufarne muna ko swr👌👌👌👌👌👌💕💕💕
राम्रो छ ल बधाई छ मुना र शेखर लाई
Shekhar bhai lai Nepal Army ko dress lagayeko bhaye ramro hunthyo, best of luck
ati raamro geet xa daaju mek magar daaju ra munaa magar baini koo. best of luck both of you
पाल्पाली कलाकारको गित नाछ हेरियो राम्रो लाग्यो फेरि पनि यस्तै गित नाच हेर्न पाइयोस
Muna magra is nice
Nice
क्या अान्नद अायाे याे गित सुनेर धेरै राम्रो सुनौ सुनौ लाग्ने गित मेक सारु सर मुना मगर सहिछ गित ल I like this song
Munako dancer Jodi sahi xannu vayeko x ra po song vedio ati ramro baneko x badhai x hole team lai..👍👍👍👍👌👌👌👏👏👏
गीत को शब्द स्वर र नृत्य निकै राम्रो छ
मुना मगर को गित हेर्न पाइयोस सधै भरी ।
muna lai badhai xa. Veary Nice vedio.
बैनी मुना को निकै आकर्षक नाच रहेछ ।अनि स्वर गित सबै पक्छय राम्रो छ ।
दामी गीत लाउरे दाईको बैना
ल ल एक दम राम्रो छ धेरै रमाईलो लागेयो
धेरै धेरै राम्रो र अनि धेरै धन्यवाद
राम्रो लागेयो भिदियो साथम मुना बैनी अनि लाहुरे दाइ
पाल्पालि हुँ गर्व लाग्छ।।। So धेरै राम्राे लाग्याे
Yes bro
Mot jhn gau njik ko pre
Ma ni batauli ko pare.... Kala ra saskriti ko khani palpa. Gulmi,synja.. Ani rajdhani Butwal..
अबाे नेपालमा सबै कलाकार अाफ्नाे भिडियाे अाफै हेदैबस्ने दिनअाउछ
कुनै पनि कार्यक्रम मा नाच्न को लागी सारै राम्रो गित भनेको छ।।।। 💕💕💕💕💕💕
राम्रो छ है गाना अनि voice पनि तेतिकै राम्रो छ
सेखर घर्ती मगरको नृत्य लाई मान्नु पर्छ शंकर बिसि को भन्दा राम्रो र दामी छ यो डान्स perfect लाग्यो धन्यवाद राम्रो नृत्य गर्नु भको मा
Muna ji tapai sani vhaya pani katti ramri ani partivha pani tettikai ramro cha yasari nai agadi badnuhola ani yo song pani dherai ramro cha
लु सफलताको शुभकामना ,,मुना काे डान्स चाहिँ दामि लायाे ,,
👍 रामरो छ
आहा सारै मिठो मेक सर मुना बैनि
लौ औधी मिठो छ हजुर गीत बधाई छ
Nice song...thanku .
होईन जति हेर्यो उति हेर्न मन लाग्छ
धेरै मन परेयो मलाई त एकदमै राम्रो छ
गित उस्तै आवाज उस्तै एक दम राम्रो लाग्यो
त्येस माथी दान्स पोनि👌👌👌👌
मुना थापा अनि शेखर ज्यु को जोदि पोनि एक दमै जमेको छ्👌👌👌👌
कमेन्ट गर्नु भन्दा पोनि सुनेर अनि भिडियो हेरेर कहिले नथाक्ने बिहान देखि तेहि मात्र हेरि राको छु
शेखर जि लाई मैले माने जोडि पोनि कति हो कति सुहाको छ
सबै थोक दामी मिलेको छ आगामी दिन हरु मा पोनि फेरि हेर्न पाइउस
शेखर जि लाई मन पार्यो
म मलेसिया बाट हेर्दै छु