Laafa Jyu - लाफा ज्यू | New Kaurah Song 2079 | By Online Magar Sansar Photo Gallery | Dolraj
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- 🎶 Audio Credits:-
Presented By :- अनलाईन मगर संसार ( Magar Sansar ) Photo Gallery .
संयोजक/ब्यवस्थापक/अध्यक्ष:- अनिल लामिछाने मगर
♪ Song:-
Jhorle Jyu
♪ Vocal:-
Tara Shreesh Magar
Prasad Khaptari Magar
Dolraj Barghare Magar
Rachana Rana Magar
♪ Lyrics/Music/Arrange:-
Dolraj Barghare Magar
♪ Group Voice:-
Rupi Sinjali Magar
Prema Rana
Suresh Rana
Subash Aslami Magar
♪ Recordist:-
Suman Rana
Khuman Rana
♪ Audio Mixing/Mastering:-
Kumar Rana
♪ Studio:-
Maruni Digital
♪ Audio/video:- Galaxy Music Pvt. Ltd.
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Rajkumar Magar
🎬️ Artists:-
Ramesh Babu Thapa Magar
Minuz Rana Magar
Srijana Magar
Bina Thapa Magar
Rikesh Ale Magar
Shanti Rana Magar
Tirsana jhedi Magar
🎬️ Cinematographer:-
Prakash Khadka
🎬️ Choreographer:-
Ashis Lama Gurung
🎬️ Edit/Color:-
Rajkumar Magar
🎬️ Poster:-
Durgesh Rana
🎬️ MUA:-
🎬️ Post Production:-
Rajkumar Films
9840565053
#सहयोगी संस्थाहरु:-
.........
नेपाल मगर संघ देवदह नगर समिति रूपन्देही
नेपाल मगर संघ देवदह ५ खैरेनी सिद्धार्थ कलोनी
नेपाल मगर संघ देवदह ७ सितलनगर
-केरवानी उच्च मा.बि.
देवदह प्रहरी चौकी
#अन्य सहयोगीहरु
.........
सोभा थापा मगर
किसान थापा मगर
तारा ब.थापा मगर
मिलन मास्की राना मगर
भुवन खासु मगर
-भबिन्द्र थापा मगर
झमन थापा मगर
बिक्की मगर(सुनवल मगर संघ नगर सचिव)
ज्ञान ब.थापा मगर(फोटो ग्राफर)
तारा श्रीस मगर(फोटो ग्राफर)
#मगर संसारका एडमिनहरु:-
............
मन मास्की रानामगर
शान्ति राना मगर
मोनीका मगर्नी
प्रिया राना मगर
पृथीछक बुढा मगर
पवित्रा थापा मगर
युगेश पांमी मगर
राजेन्द्र राना मगर
बिष्णु ढेगा मगर
अमीर मगर
टूगा राना मगर
नबिना पुन मगर
रमेश बुढा मगर
प्रकाश मगर
बिस्वास मगर
एजिशा मगर्नी
प्रदीप घर्ती मगर
जानकी मगर
नीरू मास्की राना मगर
रन्जना थापा मगर
दीपा चितौरे राना मगर
खुमन पुनमगर
बलु थापा मगर
अस्मि थापा मगर
गमित्रा गुर्मछान मगर
सबिना थापा मगर
नन्दिका थापा मगर
रिशी केश आले मगर
गुना मगर
जस्मिन मगर
संयोजक/ब्यवस्थापक/अध्यक्ष:- अनिल लामिछाने मगर
निर्माता:- मगर संसार(Magar Sansar) Photo Gallery
Dolraj Barghare Magar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) ||
Subscribe Us: / @dolrajbarghare
Follow Dolraj Barghare Magar On
Facebook : / dolraj.barghare
Like Page : / galaxykhabar
Facebook Group : / 917928321594325
Tiktok : vm.tiktok.com/...
Twiter : Do...
नमस्कार म यस गीतको गायक सर्जक तथा एरेन्जर डोलराज बारघरे मगर, बिसेषत हाम्रो मगर समुदायको संस्कार र संस्कृती यस गीतमा समेट्ने जमर्को गरेको छु, यो मेरो प्रयास मात्र हो, यति ठूलो हातेमालोको लागि अन लाईन मगर संसार फोटो ग्यालरीका अध्यक्ष, अनिल लामिछाने मगर सर अनि सिंगो मगर संसार परिवार प्रती आभारी छु, गीत जे जस्तो लाग्छ, सुझाब सहितको प्रतिक्रिया दिन नभुल्नुस ल ।। मन परे लाईक र सेयर अबस्य गर्नु होला ।।
ढलिङ ढलिङ झोर्ले हजुरकि ढलिङ सेहेच ले ह्लिङ
Sir plz arko choti full magar vasa ko geet leyara aaunu hola ajhai magar vasa ko geet best hunthiyo jasto lagxa
अब पुर्बमा नाचिने मगरहरुको हुर्रा पनि ल्याउनु प्रयो लाफा
धेरै सेचो लफा झोर्ले है 🙏
Namskar dholraja sir..
Malae ramro lagayo ....
Aagami day ma pni ystai mitoo song haru bazar ma layauna kosis garnus
Best of wish your song
आहा ❤️🇳🇵🙏🙏विविध मुल बासी मध्य हामी मगर एक जाती साच्चिकै मगर हुनुमा गर्व लाग्छ।भाषा न आए पनि बुझ्ने कोसिस गर्दै छु । सम्पूर्ण लाई प्रगति को कामना संगै माघे सक्रान्ती को शुभकामना 🙏🙏
म सिकाई दिन्छु नि ल साली नानि
सहि भनु भयो
हजुरलाई पनि धेरै धेरै धन्यवाद तथा शुभकामना
हाम्रो पूर्खाले हाम्रो भाषा भेषभुषा सँस्कृति नजोगाइदिँदा हामिलाई समस्या परेको छ तरपनि म मगर हुनुमा आफूलाई निकै भाग्यमानी ठान्दछु यसरी नै हाम्रो सँस्कार सँस्कृति झल्किने गित सुन्न पाउँदा आङै सिरिङ्ग हुन्छ अनि यसरी नै चित्त बुझाउने गर्दछु ।
मगर भाषा हामीलाई आउछनि हो सिक्ने हो र
हो नि लाफा लाफा आफ्नो भाशा सिक्नु पर्छ है
Magar culture is pride of Nepal. Without magar Nepal is incomplete.Without magar, we can’t imagine Nepal. Magar are the real blood of Nepal. And magar culture has so much influence on other cultures of Nepal too. We should protect this legacy and history of Magar culture.🙏
❤️❤️❤️🙏
मगर हुनुमा म छाती ठोकेर गर्व गर्छु अनि यो नृत्य र सङ्गीत को त कुरै नगरौ हामी मगर जाती राम्रो भए पछि सङिग त तेतिकै राम्रो भैहल्छ करोडौं भिउज होस् मेरो सुभकामना मगर सन्सार र बिशेश डोल राज दाजु 🙏
आहा मेरो देश को भाशा सस्कृती परम्परा कति राम्रो गर्व लाग्छ म नेपाली हुनु मा 😍😍😍
साच्चिकै ' मगर हुनुमा धेरै नै गर्व लाग्द्छ '
साथै निकै नै राम्रो प्रस्तुति दिएकोमा सम्पुर्ण टिमलाई हार्दिक शुभकामना तथा धन्यवाद छ | आगामी दिनहरुमा पनि येस्तै सहार्निए कार्य प्रती सधैब अघि लम्किरहोस यस ' मगर संसार ग्रुपलाई' फेरि पनि शुभकामना 🙏🙏🙏
जय नेपाल 🇳🇵 जय मङ्गोल ❣️❣️❣️
हाम्रो गाउको सुटिङ आहा
सम्पुर्ण मगर हरु लाई झोर्ले नमस्कार। पछिम तिर नाचिने हामी मगरहरुको लोकप्रिय नित्य नाच कानराहा अर्थात् कौराहा औधी राम्रो लाग्छ। म मध्य पुर्बको मगर पर्यो र अहिले यो नाच बिस्तारै येता पुर्ब तिर पनि प्रचलित हुने क्रम बढ्दै गएको छ। लाफा ज्यु कौराहा गितले नेपाल भर चारै कुना छरेर बसेका हामी मगरहरुको संस्कृत पहिचान एकदमै झल्काको छ। धेरै धेरै धन्यवाद हजुरहरु लाई। From Sarlahi 🙏
आहा मन आनन्द भयो गित हेर्दा सुन्दा बधाई डोलराज दाई लगायत सबैजनामा😍
अति राम्रो गीत हार्दिक बधाई सबै जना लाई🙏
गीत भिडियो अती राम्रो, सम्पूर्णमा शुभकामना साथै बधाई
बयान गर्ने शब्दै छैन एक्दमै राम्रो ,,,बधाई छ सम्पुर्ण टीमलाइ 🙏🙏
Proud to be a Magar!!! Great to SEE this Kauraha naach!!! यस्ता नाच गीत हरुको creation लाई निरन्तरता दिनु होला !!! जय मगर!!!
वाउ धेरै राम्रो
Proud To Be Magar 'Jay Magar Jaya Magarat'
जय मगरात ।
बाबा गजब छ गित त रोल्पालिको तर्फबात जेदो धलिङ धलिङ शुभकामना ले
wow हाम्रो मगर सन्सार ग्रपले निर्माण गरेको यो गित सम्पुर्ण मगरलाई समेटेर बनाइएको गित शब्द म्युजिक भिडियो सबै मन परो फेरि फेरि अझै धेरै प्रस्तुतिहरु हेर्न पाइयोस good bless & congratulation मगर सन्सार ग्रुप लगायत सम्पुर्ण मगरहरुमा धन्यवाद 🙏🙏
Proud to be Magar....all the best to entire team 🙏🙏🙏
म मगर त होइन तर यो गीत कम्तिमा ३० पटक सुने होला । अती नै मन पर्छ ।
Kasto ramro xa haii daju
डोलराज बारघरे लाफा लाई धेरै² धन्यबाद हामी मगर हरु को भाषा सं्कृति लाई गीत मार्फत जोगाएर अझै अगाडि बढ्नु होला हामी सबै मगर हरु हजुर को सपोर्ट मा छौं जय मगर जय नेपाल
आहा यति मीठो गीत गायक गायिका तथा श्रष्टा सर्जक प्रती नमन सम्पुर्ण टिम लाई बधाई छ
proud to be a Magar.. Many congratulations to the entire team. Being a resident of Devdah Shitalnagar, I extend my best wishes to the entire Shitalnagar magar society.
मगर एकताको र सन्देश सहितको यो मगर भाषाको गित राम्रो बनेको छ । सफलताको शुभकामना । यो भन्दा नि अझै उत्कृष्ट गितहरुको अपेक्षा गर्दछु
❤❤❤Magar is Hami
Hami is always Dami ❤️❤️🇳🇵🌸
Kura sacho ho❤
सार्है राम्रो बनेछ गीत,संस्थापक अद्द्यक्ष लगायत पर्दा अगाडि र पछाडिबाट भुमिका खेल्नु हुने सम्पुर्णलाई बधाई तथा सफलताको शुभकामना ।👏👏👏👏👏
ईतिहाँस झल्काउने मौलिक गाना Nice Song congratulation, s Hole group😍😍😍
हाम्रो पूर्वतिर यस्ता गित नगुन्जिए पनि मलाई साह्रै मन पर्छ,आज भोली Tiktok र Tiktok देखी youtube मा खोजी खोजी नेपाली संस्कृतिको बारेमा जान्न बुझ्न सहज भएको छ ,म यहि गर्छु ,tiktok मा देखेको भए पनि youtube मा खोजेर हेर्छु
हाम्रो मगर संस्कृति गीत❤
भाषा फरक होला तर पहिचान एक छ । पुर्ब देखि पश्चिम र हिमाल देखि मधेष जहादेखि भएपनि हामी मगर एउटै हो । जय मगर 🙏
Jhorlay sabai janalai ,very nice songs 🙏
बधाई छ हामिमगर सधै यो देशको गहना।
हामी सब एकै हौ को छ पर को?
काट छनिङ काट पट्टको मगर मगरको!! ☺️👌 कति मिठो लय शब्द अनि स्वर!!!💕💕
सम्पुर्ण तीमलाइ सफलताको अग्रिम सुभकामना!
हाम्रो समाजको सस्कृती झल्काउने असाधधै मीठो गीत लिएरा आउनुभयो💗💗💗💞💞💞💞💞
Magar is Hami
Always dami🥰❣️
Proud to be magar ☺️❣️
Congratulations all teams🙏🙏🙏🎉🎉🎉
Proud to be Magar ❤️❤️❤️❤️❤️
कति मिठो गीत💓 आहा!! सुनिरहु झै लागिरहने❤️🤗
Dolraj Daju, this song is giving very very natural and typical village vibes. Always been a great fan of culture. Love from .
proud to magar ❤️ all tha best hold team🙏🙏
Congratulations to the entire team members and best wishes ❤️
KANKUNG...NACHA..KAHARUWA...SABAI...BHANDA..RAMRO..NACHA...AALA..KAI ..
NANI.JAKO..KUDIK..SEHAJA...LEULEKAI...
आहा कति राम्रो गित हार्दिक बधाई अनि सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई
Ekdom ramro magar song❤❤❤
Thank you for such a great song
Proud to be magar🥰 & best wishes ♥️
Proud to be magar.....🙏🙏🥰🥰 beautiful kauda song 👌👌👌👌👌👌
आहा मिठो गित बधाई अनि सफलताको शुभकामना🥰
Proud to be Magar ❤️❤️ झोर्ले 🙏लाफा ज्यु🙏🙏
Proud to be a magar✌❤❤
Proud to be magar ❤❤ ekdam ramro magar geet 😊
dherai ramro.... soche bhanda ramro....
Congrachuletion !! sabbai hamro magar daju bhai didi bahini ama baba haruma.!!
jay magar !!! jay magar!!!!
I am not Magar 😇but this song very good 😊 Magar cast and culture is very good 😊😚❤️I love Magar cast
yo Cast ko navaya pani hami ek arkale sabailaii saman garnu ramro ho hjur ko cmnt le khusii lagyo❤😊
मगर हुनुमा गर्भ लाग्छ । ❤️❤️
Proud to be Magar ❤️❤️❤️
Much love
बधाई तथा सफलताको शुभकामना ल !😊😊
झोर्ले 🙏🙏🙏🙏
Proud to be magar ❤️❤️❤️❤️
सम्पूर्णमा सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
मगरको परिचय , पहिचान संस्कार संस्कृति र सभ्यता जोगाउनु सबै हामीको कर्तव्य हो, ओ हो निक्कै सान्दर्भिक गीत❤🎉 सफलता को शुभकामना
Proud to be magar Sarai ramro xa song ani dance pani wow 🙏🙏
वाउ क्या दामी सम्पूर्ण टिमलाई हार्दिक बधाई
मीठो मौलिक गितको लागि डोलराज सर लगायत सम्पुर्ण टिम प्रती उच्च सम्मान का साथमा सफलताको हार्दिक शुभकामना❤️💐
Proud be magar .... lafa jyu ...❤️❤️
आह कति मीठो लय अनि शब्द पनि बधाई मगर संसार टिम लाई 🙏🙏🙏🙏🙏
गर्व लाग्छ लाफा ज्यु मगर हु म भन्न पाउँदा नी.....
सारै राम्रो शब्द रचना रहेको लाफा ज्यु गीततले हामी मगरहरुलाई एकतामा बाध्ने काम गरेको छ यो गित बनाउन सहयोग गर्ने सम्पुर्ण सम्पुर्ण लाफाज्यु हरुलाई धन्यवाद र आगामी दीनहरुमा पनि एस्तै गीतहरु ल्युउनुहोला झोर्ले proud 2 be magar जय मगरात।
बधाई तथा शुभकामना छ सम्पूर्ण टीम मा मौलिक साहित्य कला आफ्नै भाषा भेष भुषा आहा अति सुन्दर प्रस्तुति 💕🤞
अतिनै मार्मिक मगर कौदा गीत मैले 10 पल्त हेरे अझै अरु पनि निकाल्नु पर्यो
झोर्ले है लाफाको कुरिक सेचो आले🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺
१०२ नम्बरमा मानी कोमेन्त गरेको छु 🤗🤗🤗🤗😍😍 साफल्तको सुभाकामना ❤️❤️🌹🌹घर पाल्पा हाल साउदी
Dherai Proud Lagcha Magar Hunu Ra Magar sanskriti ma ♥️ ajhai esai Gari Mitha Mitha Magar Lok Sunna Pawosh Jay Magarat ♥️
jhorle 🙏 hamro bhai anil lagayat sampurna team lai yo sarai ramro ani mitho geetko lagi badhai ani dherai dherai subhakamana 💗💗💐💐
Proud to be magar ! निकै राम्रो प्रष्तुती ! यस्तै सहरानिय कार्य प्रती लम्किरहोस मगर संसार ग्रुप शुभकामना!!!
wow magar sansar photo gallery ko akdamai ramro kam. trending no 1 ma puram haii haii ta.
PROUD TO BE MAGAR 😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵well done Anil jethu
Too beautifull....lots of love from Sikkim(India)❤❤❤
सारै मन पर्यो आफ्नो कला संस्कार संस्कृतिलाई यसैगरी अगाडी बढाई राख्नु पर्छ खुशी लाग्यो सम्पुर्ण लाफा हरुलाई धेरै धेरै शुभकामना
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
पुर्ब पश्चिम जहाँ रहेनि आफ्नै जाती खासा हो🙏 धेरै राम्रो प्रस्तुति👏👏
कला र सस्कृति मनकाे धनी हामी मगरहरु साच्चिकै मगर हु भन्दा गर्व लाग्छ धेरै सेह्च ले ल्हिङ् डाेलराज सर अनि पत्त टिमके धन्यवाद ले
derai ramro lagyo geet wow ❤️❤️
proud to be magar ❤️❤️
एकदम राम्रो हाम्रो मगरहरुको मौलिक गित
मगर हु भन्नुमा गर्भ लाग्छ यति मात्रै हो मगर भाषा आउन्न र अलिक खल्लो लाग्छ फेसबुक अनलाइन मगर संसारको अनिल आले मगर दाजुले धेरै राम्रो काम गर्दै जानु भको छ आगामी दिनहरूमा यस्तै काम गर्दै जानू होला😍😍
सबै मगरहरुलाई शुभकामना।धेरै राम्रो मगर कौरा गीत खुसी लाग्यो।विशेष मगर संसार फोटो ग्यालरी लाई धन्ययबाद N अनिल सर लाई पनि।।
Proud to be mgr❤️🥰
अति उत्तम अति मिथो भाका मा सर बधाई छ हजुरलाई धेरै धेरै सफल्ता को शुभकाम्ना
proud to be magar...wow nice song congratulations all team
ढलिङ सेह्चो ले कानुङ मगर ल्हिङ ❤❤❤❤पट्ट लफाकोके ङाझोराङ🙏🙏🙏
Proud to be magar wow really nice magr song best wishes and good luck entire team 👏👏
सारो माजुम सेया ढलिनढलिन (धेरेेैधेरै)मजुङ पतकि सुभकामना💃💃🙏🙏🙏🙏🙏👏👏👏
Jhorle 🙏🙏😇😇😇solta soltini haru Proud to be MAGAR and that's awesome songs to improve our MAGAR culture's 😍🥰🥰Respect Culture 😘😘
Congratulations all team
Proud to be Magar 🥰
माध्या सक्रान्तिको शुभकामना ❤❤ i feel proud being Magar❤❤ अत्याधिक सफलता को शुभकामना ❤❤
Proud to be magar ♥️
Wow such a beautiful song by our magar family 🥰 congratulations to the whole team 🙏🙏
हामी कला र संस्कृतिकाे कति धनी छाैं गर्ब लाग्छ विभिन्न जात र जाति र कला संस्कृति देखेर👌👌👌❤️❤️❤️🙏🙏
नमस्ते म राजकुमार मगर 🙏🙏🙏 लाफा ज्यु गित भिडियोको निर्देशक अनी सम्पादक ❤️❤️ हाम्रो काम कस्तो लाग्छ प्रतिक्रीया दिनुस ल 🙈
डोल राज बारघरे दाइ लाई एकदम धन्यवाद यति मीठो गित सिर्जना गरेर हामिलाई सुन्ने मौका दिनु भाको मा
मगरहरुको पहिरन गुनिउ चोलीप्रती मेरो सदैब उच्च सम्मान छ🙏🙏🙏मगरहरुको कला संस्कृतिको सदैब जगेर्ना गर्नुपर्छ र सबैले आफ्नो मगरको पहिचान भुल्नु हुँदैन।
Dherai ramro song❤️❤️❤️🙏🙏
Proud to be nepali ❤️ and magarni 💗
wow 👌👌
Congratulations 🙌🙌🙌 to entire team for such beautiful piece ❤️❤️❤️
Proud to be #Magar
#KumarMagar 🌟🌟🌟
दुख बिर्साउने चौतारी बनेको छ टिकटक,साथिहरु भेट्ने संगम बनेको छ टिकटक, लुकेको कला र गला,पीडा र ब्याथा पोख्ने चौतारी भेटिनेछ राम्रो प्रस्सुती🌹🌹🌹👌👌
Proud to be mgr ❣️🙏🙏 nice song 😍❣️💗
Congratulations all magar 🎉🎉secha kauda.
sarai ramro xa sapurna teamlai badhai tatha shubhkamana💐💐