गाेर्खे स्यालुट,सारै मन पर्याे याे नाटक सबै टिमलाई धन्यवाद आफ्नाे देश,आफ्नाे माटाे,आफ्नाे संस्कार संस्कृति,आफ्नाे भेष भुसा,आफ्नाे भाषा र पहिचान कहिल्यै बिर्सनु हुन्न भन्ने आउने पिढीहरूलाई ठूलाे सन्देश दिएकाे छ । म अहिले परदेशमा भएर पनि छुट्टिकाे दिन हेर्ने माैका पाईयाे मेराे घर नेपाल हाल जापानमा बस्छु । मलाई नि यहि कुराहरूले बारम्बार पाेलि रहन्छ । जय गाेर्खा
अति राम्रो सन्देशमुलक नाटक, श्रद्धेय सि के सर हजुरलाई गोर्खे सलाम एंव प्रेम प्रणाम,महेन्द्र बागदासज्युलाई দারুণ ,सम्पुर्ण कलाकार प्रति साधुबाद, यस टिमको निरन्तरताको कामना सहित जय गोर्खा,
मलाई आज अतिनै खुशी लागेको छ यो नाटक हेरेर र साथै मलाई यति राम्रो नाटक बारे तहनै थिएन भनेर आफूलाई तुच्छ सोची रहे छु 😔 तर अजा तह पाएर हेदा मेराे मन रुएको छ अनि म आफै पनि हेर्दा रुएँ😔 तरा मा अब यै नाटक बाट कै सिखे भनेर खुशी पनि छु।।❤️😊 Jai Gorkha ❤️😊
नमस्कार, म नेपालबाट हो । खै के के पो टाईप गर्दै थिएँ कि भालेमुुंग्रो देखायो अनि हेरें निकै सर्बोत्कृष्ट लाग्यो । धेरै प्रतिभावान कलाकारहरु हुुनुुहुुन्छ , अर्को ईपिसोड यस्तो हेर्न मन लाग्यो ति साथीहरु एकैठाउँमा भेट त भए अब उनिहरु कोई कलकत्ते जस्ता भए, कोई बिहारी जस्ता तर भेट हुुँदा त्यस्तो बन्नु पर्दा चुुकाएका मुुल्यहरु के के होलान् ? एडजस्ट गर्दा कति संघर्ष झेल्नुु पर्यो होला ? त्यो पनि आउनुु पर्यो । त्यसै कोई बंगाली जस्ता, कोई बिहारी जस्ता भएका हैनन् होला नि तर नेपालमा बस्ने नेपाली स्वाँठहरु भन्दा दार्जिलिङमा बस्ने नेपालीहरुलाई नेपाली पनले कति पोल्दो रहेछ हगी ?
First of all... good to see grand old CK Shrestha ji doing what he is actually good at. Second, the concept of the play is right and in tune to the current situation of the region. However, the play did lack in script, better and more catchy and politically explicit dialogues addressing current situation. Still did enjoy the play even though it didn't compare to Lalit Golay's "Bhanu ra Pala" . Look forward to watch better (may be even combined/joint) dramas penned by stalwarts of Kalimpong. My Best Wishes for their endeavours.
Mice to see this drama All of you darjiling liver's.love.you.all.from.nepal.i..have.request.to.you.all.plz.much.love.our.nation.and.nepali.languege..la..❤❤❤ur all.neples.still.even.you.all.liv.other.pleses
गाेर्खे स्यालुट,सारै मन पर्याे याे नाटक सबै टिमलाई धन्यवाद आफ्नाे देश,आफ्नाे माटाे,आफ्नाे संस्कार संस्कृति,आफ्नाे भेष भुसा,आफ्नाे भाषा र पहिचान कहिल्यै बिर्सनु हुन्न भन्ने आउने पिढीहरूलाई ठूलाे सन्देश दिएकाे छ । म अहिले परदेशमा भएर पनि छुट्टिकाे दिन हेर्ने माैका पाईयाे मेराे घर नेपाल हाल जापानमा बस्छु । मलाई नि यहि कुराहरूले बारम्बार पाेलि रहन्छ । जय गाेर्खा
अति राम्रो सन्देशमुलक नाटक, श्रद्धेय सि के सर हजुरलाई गोर्खे सलाम एंव प्रेम प्रणाम,महेन्द्र बागदासज्युलाई দারুণ ,सम्पुर्ण कलाकार प्रति साधुबाद, यस टिमको निरन्तरताको कामना सहित जय गोर्खा,
Very nice
Ati ramro lageyo
अत्ति राम्रो , jai गोर्खा जै नेपाली
हार्दिक नमन ! जय होस !
मलाई आज अतिनै खुशी लागेको छ यो नाटक हेरेर र साथै मलाई यति राम्रो नाटक बारे तहनै थिएन भनेर आफूलाई तुच्छ सोची रहे छु 😔 तर अजा तह पाएर हेदा मेराे मन रुएको छ अनि म आफै पनि हेर्दा रुएँ😔 तरा मा अब यै नाटक बाट कै सिखे भनेर खुशी पनि छु।।❤️😊
Jai Gorkha ❤️😊
Sarai ramro bhale mungro natak thanks
नमस्कार, म नेपालबाट हो । खै के के पो टाईप गर्दै थिएँ कि भालेमुुंग्रो देखायो अनि हेरें निकै सर्बोत्कृष्ट लाग्यो । धेरै प्रतिभावान कलाकारहरु हुुनुुहुुन्छ , अर्को ईपिसोड यस्तो हेर्न मन लाग्यो ति साथीहरु एकैठाउँमा भेट त भए अब उनिहरु कोई कलकत्ते जस्ता भए, कोई बिहारी जस्ता तर भेट हुुँदा त्यस्तो बन्नु पर्दा चुुकाएका मुुल्यहरु के के होलान् ? एडजस्ट गर्दा कति संघर्ष झेल्नुु पर्यो होला ? त्यो पनि आउनुु पर्यो । त्यसै कोई बंगाली जस्ता, कोई बिहारी जस्ता भएका हैनन् होला नि तर नेपालमा बस्ने नेपाली स्वाँठहरु भन्दा दार्जिलिङमा बस्ने नेपालीहरुलाई नेपाली पनले कति पोल्दो रहेछ हगी ?
👏👏👏
Perfect massage for our society....
ati ramro xa ! dhanya bad sabai group families lai
Wow!!! Beautiful drama!! For all of us nepali from around the world!!
नाटक का लेखक निर्देशक कलाकार सबैलाइ काेटी काेटी सल्युट
sundar drama
Dami dami
jai Gorkalie 👏👋👍️👌🙏🤣😃😃🤣💞💕🇳🇵
First of all... good to see grand old CK Shrestha ji doing what he is actually good at.
Second, the concept of the play is right and in tune to the current situation of the region.
However, the play did lack in script, better and more catchy and politically explicit dialogues addressing current situation.
Still did enjoy the play even though it didn't compare to Lalit Golay's "Bhanu ra Pala" .
Look forward to watch better (may be even combined/joint) dramas penned by stalwarts of Kalimpong.
My Best Wishes for their endeavours.
FF dddddddwf
Miss you maamu❤️❤️❤️🥲🥲🥲 May Your Soul Rest In Heavenly Peace ☮️☮️☮️ Always Love You Maamu❤️
malaai dherai naatak hernaw man porxa. yo mero pahilo patak ho youtube maaa hernaw paako. now, gotta real test of nepali naatak
Dami 👍💋👍
Yo natak malai man pareyo
Pala dammi
👍👍🙏🙏🙏🙏
Sir. C k. Bhanda. Better. Smt. C. K. Po. Man. Paryo
Saharai mitho dhanga ma sajiyako natak.sampurna patra harulai maro antarik hirdya bata dhanyabad.
Dami... Chiya ko mug ta khali po rahacha hui😂😂😂😂😂
Sunn ko authi ko copy gareko kasto xa...anyways thikai ko xa natak..
Dami aaphno culture vulanu huna