पृथ्वीनारायण शाहसङ्ग चित्त नदुखाउनु || Outsiders Talk with Jagman Gurung ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ม.ค. 2025

ความคิดเห็น • 180

  • @keshavkarki3037
    @keshavkarki3037 2 วันที่ผ่านมา +31

    पृथ्वीनारायण साह नेपाल निर्माता हुन,देशद्रोहिले मात्र वाहाँलाई कपोकल्पित आरोप लाउँछन!ईतिहाँस र सँस्कृतीका बिज्ञ जगमान गुरुङको अध्ययन र प्रस्तुतिमा सफा र सास्वत छ!

    • @BikashGurung-e3z
      @BikashGurung-e3z 2 วันที่ผ่านมา +3

      😂

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 วันที่ผ่านมา +2

      Gorkha Rajya ko nirmata hun. Manya cha. Nepal bhaneko ganatantrik muluk rastra ho.

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 วันที่ผ่านมา +1

      Gorkha Rajya ko nirmata hun. Manya xa. Nepal ganatantra ko rastra ho...

    • @Nepaladamharith4063
      @Nepaladamharith4063 วันที่ผ่านมา

      ​@@sikasbkoju3715कुन्चै फेरि गणतन्त्रको राजा पर्नुभयाे हजुर

    • @PrakashMaharjan-k5g
      @PrakashMaharjan-k5g 36 นาทีที่ผ่านมา

      Vutra ko gantantra​@@sikasbkoju3715

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 2 วันที่ผ่านมา +4

    नमन गुरु🙏

  • @NabarajbistaNabarajbista
    @NabarajbistaNabarajbista 2 วันที่ผ่านมา +15

    नेपाल ऋषि डा जगमान गुरुङ सर ले गर्नुभएको ऐतिहासिक विवेचना साहै ज्ञानबर्धक लाग्छ। 🎉🎉🎉

  • @himaljungkhadka6739
    @himaljungkhadka6739 2 วันที่ผ่านมา +16

    राष्ट्रिय एकताको प्रतीक स्व. श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीको हार्दिक श्रद्धासुमन अर्पण

  • @mespangrai5240
    @mespangrai5240 วันที่ผ่านมา +27

    एउटा शिछित राई भएर भन्न चाहन्छु -
    1. हामी आफुलाई नेपाली भन्छौं र नेपालको नागरिकता स्वीकार्छौं भने - नेपाल बनाउने पृथ्बी नारायण लाई मान्नु पर्ने हुन्छ!
    2. त्यो जमानामा जसको शक्ति उसको जित हुनु स्वाभाविकै हो - तेसबेला अहिले जस्तो मानवाधिकार दुनियामा थिएन!
    3. उनि बाट १००% सबै ठिक भयो भन्ने हैन , तर नेपाल रास्ट्र निर्माण गरेको त हामीले मान्नु पर्ने हुन्छ!
    4. सयौं बर्स अघिको नराम्रो कुरा हरु अहिले निकालेर नेपालमा अशान्ति र द्वन्द सुरु गर्नु ठिक हुन्न- कसैलाई फाइदा हुन्न!
    5. बरु अहिले हामी थेप्चे हरु पछि परेका छौं भने - जनाशंख्याको आधारमा हरेक छेत्रमा पहुँच र प्रतिनिधित्वको माग गरौँ , शान्तिपूर्ण तरिकाले!

    • @laxmankhanal6686
      @laxmankhanal6686 วันที่ผ่านมา +3

      हार्दिक नमन हजुरको बुझाइ 100% सहि छ

    • @harrypratap1371
      @harrypratap1371 วันที่ผ่านมา +3

      एकदम असल बुझाइ।🙏🙏

    • @SamratUpadhyaya
      @SamratUpadhyaya 5 ชั่วโมงที่ผ่านมา

      राम्रो बिचार ब्रोदर❤❤

    • @googlygyan
      @googlygyan ชั่วโมงที่ผ่านมา

      Kya Soch yaar salute ani namaste 👍

  • @RamPrasadSuwal
    @RamPrasadSuwal วันที่ผ่านมา +3

    Very good analysis. Thank you sir.

    • @sikasbkoju3715
      @sikasbkoju3715 15 ชั่วโมงที่ผ่านมา

      @@RamPrasadSuwal lastai fatah analysis

  • @pgurunglamxne
    @pgurunglamxne 20 ชั่วโมงที่ผ่านมา +1

    उत्क्रिष्ट संबाद🙏

  • @himaljungkhadka6739
    @himaljungkhadka6739 2 วันที่ผ่านมา +11

    जय जय काली जय जय गोरखनाथ
    वैदिक सनातन राष्ट्र नेपालको जय
    नेपाल ऋषि प्रा.डा. श्री जगमान गुरुङ ज्यु समक्ष हार्दिक नमन एवं धन्यवाद अर्पण गर्दछु ।
    धन्यवाद
    जय शम्भू

  • @princebabykidsvideo.9878
    @princebabykidsvideo.9878 2 วันที่ผ่านมา +8

    Nepal desh bhumi Putra mulbashi Haruko ho1000%%

  • @mps5406
    @mps5406 วันที่ผ่านมา +2

    Hardik Naman Guru Dev !

  • @sitathapa33
    @sitathapa33 2 วันที่ผ่านมา +10

    प्रा जगमान गुरु मा नमन

  • @bharatprasain7349
    @bharatprasain7349 วันที่ผ่านมา +4

    राष्ट्र निर्माता श्री ५ बडा माहाराजधिराज प्रिथिवीनारारायण शाह अमर अमर रहुन जय देश जय नरेश l

  • @RamRam-xm9xw
    @RamRam-xm9xw 2 วันที่ผ่านมา +3

    Excellent topics raga parash au des bachu criminal bhagau

  • @gyanustha1377
    @gyanustha1377 วันที่ผ่านมา +3

    जिंउदो ईतिहास जगमान सर

  • @kalkalphe5960
    @kalkalphe5960 วันที่ผ่านมา +5

    जती पृथ्वीनारायण शाहको बारेमा जती सुन्छु झन् उहाँको झन् श्रद्धेय लाग्छ कस्तो बीध्वान् र visionary हाम्रो शीर ऊच् हून्छ नेपाल को जन्मजाता

    • @sikasbkoju3715
      @sikasbkoju3715 15 ชั่วโมงที่ผ่านมา

      @@kalkalphe5960 sab bhanda kur shahshak ra tanashahi chai bhanera suneko thyee.

    • @DilipKumarChhetri-io1sc
      @DilipKumarChhetri-io1sc 14 ชั่วโมงที่ผ่านมา

      ​@@sikasbkoju3715nepal ekikaran hune thiyena

  • @DipakDahal-o3b
    @DipakDahal-o3b วันที่ผ่านมา +3

    नेपाल पवित्र भूमि हाे नेपाली देवत्व लद बद भएका छन। उनिहरुले कसैमाथि अपराध चिताउना साथ नास हुन थाल्दछन।बिचार आँफैले गर्नु । नेपाल देश पुरानाे देश हाे त्याे बेला भारत लगायत धेरै देश थिएनन्।

  • @chhetrigokarna8044
    @chhetrigokarna8044 2 วันที่ผ่านมา +3

    ❤❤❤ good luck sir jagman sir

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 วันที่ผ่านมา +5

    नेपाल ऋषि डा, जगमान गुरुलाई हिर्दय देखिनै नमन् गर्दछु 🎉🎉🎉🎉🎉

  • @deshkantbashyal5072
    @deshkantbashyal5072 2 วันที่ผ่านมา +5

    नेपाल ऋषि प्रा डाक्टर जगमान गुरुङ प्रति हार्दिक नमन्☺️🙏🙏🙏जय गुरुदेव

  • @RaghuKhadka-e7h
    @RaghuKhadka-e7h 2 วันที่ผ่านมา +16

    इतिहास पढेको बिद्धान ले यसरी सहि बिष्लेष्रण गर्छन । यथार्थ इतिहास नबुझेका बहुलाहरु आङ काजी शेर्पा जस्तो तिब्बती शरणार्थी को पछी लाग्छ । जय राष्ट्र पिता पृथ्वीनारायण शाह । जय नेपाल

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 2 วันที่ผ่านมา +10

    हामिलाई डाक्टर साहावको कुरा धैरै चित्त बुझ्यो

  • @bikramjha6271
    @bikramjha6271 2 วันที่ผ่านมา +13

    राष्ट्र पिता श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाह राष्ट्र को महान गौरव हुन् । वहाँ लाई नेपाली जनता ले कहिले बिर्सन नसक्ने,मौसुफ सरकार प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दाछु ।🌹🙏🌹🙏🌹

  • @anilmalla8898
    @anilmalla8898 วันที่ผ่านมา +3

    Sacha des vhakt jugman jiu hajurko paumasastang parinamthkuriko choro tyo pau chunchu jghinle hoin Manis thulo jatale hoin ganle huncha

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 วันที่ผ่านมา +2

    देश र जनहित मा
    त्रिमुल नेपाल
    आयातित बाह्रह बुँदे गणतन्त्र खारेज मा
    त्रिमुल नेपाल
    वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल राप्तीनगर चितवन
    जय जननी।

  • @rankhadka5110
    @rankhadka5110 11 ชั่วโมงที่ผ่านมา

    Great nation bolder,

  • @jmahadevshah4231
    @jmahadevshah4231 19 ชั่วโมงที่ผ่านมา +2

    अहिलेका राजपरिवार पुन मगर बंश हुन ,, यो 21 सौ दशी प्रमाण र मानब सास्त्रीहरु ले प्रस्ट् पारेको छ , पुन मगर र अहीलेका राजपरिवार को सम्बंध छ
    ज्ये देश 🇳🇵,,,,

  • @Nepaladamharith4063
    @Nepaladamharith4063 วันที่ผ่านมา +4

    भाङ काजिकाे कुरा सुनेर कतिमान्छे तम्सेको मात्र हाे तर यथार्थ कुरा बुझेका राई लिम्बूले कहिले बिराेद् गर्दैनन्

  • @RajaSharma-f5p
    @RajaSharma-f5p 2 วันที่ผ่านมา +2

    Dr jagaman gurung jasto mahan bektitto sayed kamnai hola Naman chha sir lai

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 2 วันที่ผ่านมา +2

    💐🙏💐

  • @bnkarki3338
    @bnkarki3338 วันที่ผ่านมา +1

    sahi bislesan❤

    • @sikasbkoju3715
      @sikasbkoju3715 15 ชั่วโมงที่ผ่านมา

      @@bnkarki3338 aafulai thik lagyeesi sab sai bislesan huncha hamilai thaha na bhako hora.

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 2 วันที่ผ่านมา +2

    डा. श्री जगमान गुरुङ ज्यु जस्ता राष्ट्रका गहना ,विद्वान व्यक्तित्व ,सहिष्णु प्रवृत्ति ,तार्किक क्षमता ,मृदु भाषी ,सबैका प्रिय महामानव को सदा जय होस् .....

  • @shubhammagar5387
    @shubhammagar5387 2 วันที่ผ่านมา +1

    I salute you sir

    • @sikasbkoju3715
      @sikasbkoju3715 15 ชั่วโมงที่ผ่านมา +1

      @@shubhammagar5387 alik gatilo lai salute gar

    • @shubhammagar5387
      @shubhammagar5387 ชั่วโมงที่ผ่านมา +1

      @sikasbkoju3715 tapare bhaun 😵😠

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 2 วันที่ผ่านมา +1

    Sai satte kura guru dev jay raja jay desh jay sanatan Hindu adhirajje

    • @sikasbkoju3715
      @sikasbkoju3715 15 ชั่วโมงที่ผ่านมา

      @@krishnnabahadhur6191 jahangir ko natedhar ki aaulad nai ho.

  • @balaramdhungana1684
    @balaramdhungana1684 2 วันที่ผ่านมา +5

    जय रास्ट्र पिता जय जय नेपाल नरेश जय जय

  • @dipsunbhandari4669
    @dipsunbhandari4669 2 วันที่ผ่านมา

    ❤❤❤

  • @keshavdhakal7719
    @keshavdhakal7719 2 วันที่ผ่านมา +1

    I salute you Dr sap

    • @sikasbkoju3715
      @sikasbkoju3715 15 ชั่วโมงที่ผ่านมา

      @@keshavdhakal7719 euta sui laune ra aarko furki laune doctor huncha bha thyee ho raicha

  • @GyanBshadur
    @GyanBshadur วันที่ผ่านมา

    पृथ्वीनारायण ले एकीकरण पछी को कुनै पछी सही र् सत्ते थत्थे इन्तीहाँस छीटफुट भएका नभएका मात्र हो केही सत्तै छैन यो शिक्षा दिक्षाका शासन संस्कार नै सोधिन माटोको होइनन् कीन .? एकीकरण संगसंगै बिदेसी मानव रुपी अदृश्य शक्ति हरुको एकजत्थ हरु प्रतीक्ष अप्रक्ष मानव को मासुखाने हरुको साथ लीदै आएका र एकीकरण भरी नै रगतको खोला बगाउदै हाम्रा पुस्त हरु खादै एकीकरण पछी पछी राजा र प्रजाको सड्यन्त्रपुर्बक नरबलि दीदै काट्टो खादै राजा को जेठो छोरा लाई नया राजा बनाउदै कोदपर्ब दसै र भणडर्णखाल पर्व मनाउदै आएको हो मानव को मासु खाने नेपाल मा कोही थीएन ती एकथरी मात्रा मानव को नरबलि दीदै मासुखाने हरु पछी काट्टो मात्र खादै आएको हो र शाह बंशिय राजा हरु को पुर्ख बंशिय हरु मीन्चाखान र खीन्चाखान हो भन्ने हगेको सुन्दै आएको हो ?

  • @Dhondu
    @Dhondu 2 วันที่ผ่านมา +6

    मुलबासी जनजातिहरु मारेको र पहिचान सबै मासेर ठिक गरेको हो? हिन्दु राजाले बौद्ध धर्म कसरी मासे थाहा छ? इतिहास राम्रोसँग पढ्ने कि?

    • @Роман-р4й4э
      @Роман-р4й4э 2 วันที่ผ่านมา

      धेरै जान्निपनि नहोउ ल

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 วันที่ผ่านมา

      ​​@@Роман-р4й4эta chai kina bhaira ni teso bhayee...

    • @sevenchakra5548
      @sevenchakra5548 วันที่ผ่านมา

      @Dhondu : इतिहास पढ गधा, facebook र youtube मा दिनभरी झुनडिनुको साटो । अनि तामांग हरुलाइ कुन जात मा छुटाएर भेदभाव गरेको थियो ?
      अनि तामांग भाषा बोलिस भने तेरो जिब्रो काट्छु भनेर कसले भनेको थियो ? तामांग पोसाक लगाइस भने त लाइ कुटछु भनेर कसले भनेको थियो? तामांग चाड पर्व मानिस भने तलाई जेल हाल्छु भनेर कसले भनेको थियो ?
      आफ्नो धर्म बिर्सियो, आफ्नो भाषा बिर्सियो, आफ्नो पोसाक बिर्सियो, आफ्नो संस्कृति बिर्सियो, पश्चिमी र दक्षिणको कपी गर्दा गर्दै, अनि दोष चाही अरु माथि ?

    • @ganeshghale4597
      @ganeshghale4597 5 ชั่วโมงที่ผ่านมา

      😂😂terima jhaat Hindu lai gaali gardai Bible bokne muji .prithvinarayan le jodeko vumi ma basera mulbasi Vanna pako chas .mongole muji

  • @rameshsunuwar7757
    @rameshsunuwar7757 วันที่ผ่านมา +3

    ति त जित्ने शासकले लेखेको ईतिहास न हो !

    • @sevenchakra5548
      @sevenchakra5548 วันที่ผ่านมา

      So what is the real history then? Do you know the history of the world?

  • @sevenchakra5548
    @sevenchakra5548 วันที่ผ่านมา +1

    बेलाइतको ११ देखि १६ सताब्दी सम्माका राजा-रानीहरु फ्रेन्च थिए, तेस्पची स्कोत्तिश (Scottish) थिए, अनि १९ सताब्दी देखि आज सम्म जरमन हुन्। यो बेलाइतीहरुलाइ थाहा छ, तर पनि आफ्नो राजसंस्था मा ठुलो गौरब गर्छन ।
    भारतलाइ आजको ठुलो देश बनाउनमा , उनिहरुको बेलाइती मालिकको देन हो , र तेसो हुदा पनि उनिहरु आफ्नो देशलाई धेरै माया गर्छन ।
    तर हाम्रा नेपालीहरु चाही , नेपालकै पहाडीभागका यउता मगर राजाले नेपाल एकिकृत गरेर बेलाइतीको दासबन्नबाट हामीसबैलाइ बचाको चाही मन पर्दैन । कुकुर लाइ घीउ नपचेको भनेको येही हो ।

    • @sikasbkoju3715
      @sikasbkoju3715 15 ชั่วโมงที่ผ่านมา

      17 satabdi ma taw French le shahi haru lai hatayera loktantra (Republic) bhanera esthapaana garisakeka thyee. Europe ko pailo loktantra French le nai lyayeko thyo.

    • @sevenchakra5548
      @sevenchakra5548 10 ชั่วโมงที่ผ่านมา

      @@sikasbkoju3715 France ko raja Louis XVI 1789 ma mareka thiye, tyo ho 18 satabdi, murkha.

  • @manabhana522
    @manabhana522 2 วันที่ผ่านมา

    गुरुङ्ग पश्चिम बाट पुर्व मा गएको हैन।पृथ्विनारायण शाह पुर्व मा पुग्नु भन्दा पहिला देखि नै गुरुङ्ग हरु पुर्व मा थिए।गुरुङ्ग को भित्र को migration history मा लुङ्मा, लुङ्ग च मे, कोङ्गमे र घले हरु भोट्खोला र नरखोला को सेरोफेरो बाट कोल्हा शोंथर पुग्यो भने पच्यु घ्याभ्री कोल्हा शोंथर आउनु भन्दा पहिला कहां थियो भन्ने कुरा उनिहरु कै शास्त्र मा छ। गुरुङ्ग हरु भुटान मा प्राचिन समय देखि भुटानि हरु संग संगै बसोवास गर्दै आएको भन्ने मान्यता भुटान सर्कार ले पनि स्विकार गरेको छ भने कसरि पृथ्विनारयण संग पुर्वमा रुम्जाटार पुगेको भन्न मिल्छ ? गुरुङ्ग ले मनाउने ल्होछार लददाह्क मा पनि एउटै समयमा मनाउँछ भने गुरुङ्गहरु लददाह्क देखि नेपाल सिक्किम भुटान सम्मनका हिमालाय को जरा मा बस्ने हिमालि मुल्बासि हो भन्ने स्पस्ट प्रमाण दिन्छ र गुरुङ्ग को DNA पनि हिमालयन तिव्बति हरु संग मिलेको पाइन्छ ।

  • @GyanBshadur
    @GyanBshadur วันที่ผ่านมา

    यस्त पाख्णडी झारपात कपुकल्पीत ईतिहास कारी हुन्छ पृथ्वीनारायण ले एकीकारण गरेको नै भर्खर ३ सेय बर्ष भयो भने १२ सेय पहील को कुरागर्दै छन एकीकरण भन्दपहिल को ईतिहास केही पनि छैन ?

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt วันที่ผ่านมา

    🌹❤️👹💔🌈🎇🌍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Lobsang222
    @Lobsang222 3 ชั่วโมงที่ผ่านมา

    हैन यो काले राई part-2 सँग के अन्तर्वार्ता लेको होला यार

  • @Missionsuccess619
    @Missionsuccess619 2 วันที่ผ่านมา +2

    Jugman gurung sir le sattya kura garnu hunxa...! RESPECT SIR ..

    • @sikasbkoju3715
      @sikasbkoju3715 15 ชั่วโมงที่ผ่านมา

      @@Missionsuccess619 guff badi na pelda hunxha. Mission success re nam pani. Guff pelna ma success raicha.

  • @deomaskey
    @deomaskey 57 นาทีที่ผ่านมา

    तर किन कीर्तिपुरको जनताको नाक काटेको त ? जबकि उसलाई जीवन दान दिने त्यही कीर्तिपुरको विरङ्गना कीर्ति लक्षिमी थिइन् ।

  • @laxmankhanal6686
    @laxmankhanal6686 วันที่ผ่านมา

    पृथ्वीनारायण साहले सबैले आ आफ्नो कुलधर्म थामिखानु भनेकै छ्न त रोइलो किन ? जहासम्म काटियको मारियको कुरा हो त्यो त युद्द्मा हुन्छ नै कित आत्मसमर्पण गरेको भय हुन्थ्यो त अरुले गरेनी हुन्थ्यो एकीकरण अनि के त एकीकरण गर्नुहुदैनथ्यो अङ्रग्रेज को गुलाम हुनुपर्थ्यो भन्न खोज्या हो ?

  • @thirraut2074
    @thirraut2074 วันที่ผ่านมา

    🙏🇳🇵🇳🇵🇳🇵❤🙏

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 2 วันที่ผ่านมา +1

    👍👍👍❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @LostVoyager-h5h
    @LostVoyager-h5h วันที่ผ่านมา +1

    Lekhiyeka Kura bolnu hunxa uwa
    Itash sadhai jitne ly banauxa
    Jitne ly itash afno banauxa.
    Padeko lekheko Kura pni sadhai sattye hudaina. .
    Doctor dherai jannu hunxa bidhwan hununxa..
    Ali wise scientifical ra logical thinking KO huna parxa..
    Afno kul pitri ra Vasa sankskriti Ra itihas KO pni dhyan nirantarta Ra bistarta garauna paryo aghi lyauna paryo thulo baa

    • @sikasbkoju3715
      @sikasbkoju3715 15 ชั่วโมงที่ผ่านมา

      @@LostVoyager-h5h euta doctor le sui lagaucha aarko doctor le furti lauchan bbannry pusti bhayo.

  • @GyanBshadur
    @GyanBshadur วันที่ผ่านมา

    स्ट इन्डिया लाई भारत भन्ने पाख्णडी हरु त्योही भारत बाट ल्याएका काट्टो खाने धर्मको रंगभेद र पानी देखीनै बिभेदगर्ने सतीजानु पर्ने नरबलि दीने काट्टो खाने मानव रुपी राक्षस हरुको शिक्षा दिक्षका कुसासन संस्कार बोकेका हरु ले सके सम्म हिन्दुस्तान को भन्द केथाहा होला ? नेपाल प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिज्म किंड्म विशाल बुध्द धर्ती को पुर्ब ईतिहास बताएर मानव बन्ने कोसीस गरे यो राक्षस सभ्यताको ब्यख्या बन्दगरे ?

  • @krishnauprety9593
    @krishnauprety9593 วันที่ผ่านมา

    Itahas bigya jagman gurung Mahan Rastrabadi deshbhakta Rajabadi hun

    • @sikasbkoju3715
      @sikasbkoju3715 15 ชั่วโมงที่ผ่านมา

      @@krishnauprety9593 aafno marji le j lekhyee ni itihas bhaigo ni. Arru le bhogeko taw itihas nai haina. Terai chillam thulo hola.

  • @pmgurung3538
    @pmgurung3538 วันที่ผ่านมา

    Aba uhileko kuro khoilera gayo na garam tyo kuro ' ho ramro kuralai badawa dinu parxa ..

  • @yagyaphuyal6504
    @yagyaphuyal6504 วันที่ผ่านมา

    भाङ्काजीको झोलेहरुले सुन यो interview पहिला नेपाल कति टुक्रा थियो र पृथ्वीनारायण शाहले कसरी एकीकरण गरेर सम्पूर्ण टुक्रालाई एक बनाएर नेपाल बनाए अहिलेको

  • @matrikadhungel1269
    @matrikadhungel1269 4 ชั่วโมงที่ผ่านมา

    यीगोपाले गुरुङका पुच्छर हावा अग्यानी मूर्ख हरुलाइ के थाहा?

  • @googlygyan
    @googlygyan 15 ชั่วโมงที่ผ่านมา +1

    Tyo time nai testai thiyo euta rajaya le arko rajaya akraman garne kabja garne sasan garne jasati Genghis Khan , Alexander, Roman ottoman haru jasko Shakti tesko bhakti , Jo baliyo usilae jityo. Tyo time prithvinarayan shah le gare natra British ya kasai arko le li haltyo..
    Aba yesma badbibad Rona dhona
    Complain garera samaya matrai barbad ho.

    • @sikasbkoju3715
      @sikasbkoju3715 15 ชั่วโมงที่ผ่านมา

      Aeru le taw kei janekai thyeena hola , sab PN Shah ra shah le matra janya hai tero hisab ma.

    • @googlygyan
      @googlygyan 14 ชั่วโมงที่ผ่านมา +1

      @sikasbkoju3715 maile bhaneko TAILE bujinas jasto cha bhanna khojeko
      Prithvinarayan ko thauma koi pani huna saktyo Rai maila , ghale gurung , magar raja .chepe, dhiml , tharu , Newar Jo pani huna saktyo Tara tyo Bhagya PN shah ra
      Usko bansaj lai milyo .
      Yesai pani PN saha le Nepal ekikaran nagareko bhaye ahile ta ra ma India rasan card bokera duladai hinithyou hola.

    • @sikasbkoju3715
      @sikasbkoju3715 13 ชั่วโมงที่ผ่านมา

      @@googlygyan guff badi na pel, ta justo garda dubya ho nepal. Bhagye re, baklol kura na gar ma sanga. Khoya ko rasan card. Sab taile janya chas haina. Barta bolcha

    • @googlygyan
      @googlygyan 13 ชั่วโมงที่ผ่านมา

      @@sikasbkoju3715 haaa ani itihas ko kura tei ta ho aba PN shah le united nagerko bhaye British haru le pakka lintyo ani hami India bhitra gabintyo
      Nepali bhanera ahile Tero nagrita passport ra ta Kati garba le ma Nepali bhandai sir ucho baneya hidchas ni
      Garba gar ra taile PN shah lai harek bihana pujne gar Bhagamani rahechas ta PN SAHA le garda Nepali bhayera hidna payeko Chas natra India ma jasati northeast India bhayera hepaiyera chinki chinese bhandai hepai khayera basnu partyo taile thulo bhagya Nepal ma janma lina pais
      Jay Nepal 🇳🇵
      Jay Rastriyata 🇳🇵🇳🇵

    • @googlygyan
      @googlygyan ชั่วโมงที่ผ่านมา +1

      ​@@sikasbkoju3715 Ye Bhai ta Alik Dimag Thanda rakhera Soch ta PN saha le Nepal ekikaran nagareko bhaye ahile taile maile Nepali bhanera Garba le bhanna pauthyou ta British le Bharat ma gabdeko bhaye uhi North eastern indian kai hal huntyo mainland Indian le kasto hepcha ya wasta gardaina tiniharulai.
      Jay Nepal 🇳🇵

  • @rameshneupane3683
    @rameshneupane3683 วันที่ผ่านมา

    Jagman jasto pradhanmantri bhane Nepal ajhai sworga.

  • @BikashGurung-e3z
    @BikashGurung-e3z 2 วันที่ผ่านมา +1

    Jage fataha namaskar

    • @subashbasnet8814
      @subashbasnet8814 วันที่ผ่านมา

      Haha 🤣

    • @sikasbkoju3715
      @sikasbkoju3715 15 ชั่วโมงที่ผ่านมา +1

      ​@BikashGurung-e3z respect to you for saying that. Bravo. 👏
      Bhaktapur ko le PN Shah ra Shah banksha haru lai lakhateko thyo , dhog garyee bhanera kati samma jhuto kura failauna ra lekhna sakya hola itihas ma. Tei karan gorrkha fariknu pareko thyo, ra gorkha batai raj kaj samhalyee, ra yeta valley ma aafno sasan satta chalauna kathamandu ko mul dhoka tira aafno sainikalaya banayera dab daba banako thyo. Lalitpur ra Kathmandu ko shashak haru bhagyera bhaktpur ma gupta bas garna aako thyo ra PN Shah le tiniharulai firta dey bhaneko thyo diyeena tei karan Bhaktpur ma pani hamla bhako ho. Yo pani bhandaina tesle. Bhaktpur ko raj garne basna ra Shah haru mit pani lauthyee bhaneko thyo. Afno mit mathi ghat garne bansha lai Shah bansha bhaninxha. Badi nai guff ra jhuto kura failako cha yo budo le. Yo Shah haru chai raja mardai hidne , aafule aafulai Farsi ma pateshah(great king) thanthyee , badshah (king) haina ra shehensha bhaneko(Kings of kings) raicha yo Persian sabdha ho Shah bhaneko tei bhanera note gareko.

    • @BikashGurung-e3z
      @BikashGurung-e3z 11 ชั่วโมงที่ผ่านมา

      @sikasbkoju3715 thank sir

    • @sikasbkoju3715
      @sikasbkoju3715 11 ชั่วโมงที่ผ่านมา +1

      @@BikashGurung-e3z khas gari Shah bhanyeesi uniharu ko dharma chai zoroastrian(parsi dharmalambi)hunu parne ho tarapaxi kei gari ferina gako huna sakcha. Prithivi narayan Shah le aafno gotra patiwartan garyera kasyap rakheko bhanera dherai itihaskar le ni bhanchan. Nepali sahitya taw dherai paxi aako ho.

    • @ganeshghale4597
      @ganeshghale4597 5 ชั่วโมงที่ผ่านมา

      😂😂aayo muji church ko haddi khane gulabasi mongole authachaap

  • @Missionsuccess619
    @Missionsuccess619 2 วันที่ผ่านมา +2

    Bahun lae gali garne ani hindu lae gali garne vako vaye jai jai gartha janjatii daju bhai le..tara sattya kura bolda janjati samudaye le birod garxan jugman gurung ko😢😢

    • @kabirtamang4452
      @kabirtamang4452 2 วันที่ผ่านมา +1

      सत्य होईन

    • @Missionsuccess619
      @Missionsuccess619 2 วันที่ผ่านมา

      ​@@kabirtamang4452tibeti lae testae lagxa

    • @newhorizon7294
      @newhorizon7294 2 วันที่ผ่านมา

      Bahunbad murdabad, yesta ta bidhwan hamro Nepal ma, Thuikka

    • @PratibhaRai-z8v
      @PratibhaRai-z8v 2 วันที่ผ่านมา +1

      @@Missionsuccess619 ah timi haru lai raamro vandyo vaney khusee soshak jati baadi amanabtaa badi vandyo vaney riss rah desh drohi timi rah timraa sanskriti haru ko birodh garney Pani tah chann ni tinko Pani tah aafno tarka cha

    • @Missionsuccess619
      @Missionsuccess619 2 วันที่ผ่านมา +1

      @@PratibhaRai-z8v hami lae ramro van na pardena Bhai...j Kura ho tehi boleko xa tehi vayera vaneko..ta jasta aagkajii dollare KO Kura sunera vukne lae jugman KO Kura Ka Mann parxa Ra..aaukat vaye debate garna jatha..media maa gayera..10 class fail hune Padna vane paxi gula khelaune haru lae sattya pachdena.🤣🤣

  • @bhimbahadurthapa268
    @bhimbahadurthapa268 วันที่ผ่านมา

    Ma lai Dr jagman gurung jo ko bichar sarai man parchha
    Un lai man na paraune haru bedeshi dalal hun.

  • @jeebanbaral3574
    @jeebanbaral3574 2 วันที่ผ่านมา

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @AngkumarTamang
    @AngkumarTamang วันที่ผ่านมา

    Prithi narayan le akraman garda kathmandu waripari tamang haru sajgha ladai vayo ya vayena .karan nuwakot 1801 ma jite pachi kirtpure sanjha 1813 ma yudda vayeko cha. Yo 12 barsha ke gariyeo. Yeo 12 barsha tamang haru sangha ladai gareko kunai itihash chaina .jag gurung sir le yeo 7wata main kathndu wari pari ko jillama baseko tamang barema kehi bolnu vayena. Ki kathmandu waripari tamang nai thiyena. Sunincha teman ma jinchen dorje bal raja sangha jaljhel garera jiteko katha sunincha. Lyschan rasuwama 1000 tamang lai mareko sunicha . Thyasaile tamang ko history barema kehita hola nai. Privithi narayan le jite pachi ramro malilo kipat jagga jamin usko sainik officer manche lai khosera bitta diyeoko itihash cha.

    • @sikasbkoju3715
      @sikasbkoju3715 16 ชั่วโมงที่ผ่านมา

      @AngkumarTamang teti khera taw tamang ko rajkaj pani hunthyo, temal ko raja sanga pakkai udha gareko hunu parcha.

  • @मसानेकेटो
    @मसानेकेटो วันที่ผ่านมา +2

    रास्ट्रनिर्माता बडामहाराज धिराज पृथ्वीनारायण शाह अमर रहुन 🙏🇳🇵

    • @sikasbkoju3715
      @sikasbkoju3715 15 ชั่วโมงที่ผ่านมา

      Gorkha Rajya ko nirmata bhanera manya cha, Tara nepal bha eko ganatantra ko mulul ra rastra ho.

  • @RohitSherma-s9r
    @RohitSherma-s9r 2 วันที่ผ่านมา +2

    Yo budo haw gaf dinx Yaar limbuwan bhoomilai jitna nasakeko bhugol ho

  • @tumyehang
    @tumyehang 2 วันที่ผ่านมา +3

    Hawa kura garxa buda. 😆😆

    • @PratibhaRai-z8v
      @PratibhaRai-z8v 2 วันที่ผ่านมา

      @@tumyehang limbu ko dastaabejj padhena cha yo authaa chaap chorr ley kipat ko meaning thaha chaina tyo sen haru ley Rai Limbu raja haru lai karr tirnu parthyo ra tyo karr tireko dastaabejj ajhai ni surakchitt cha vanerah

    • @BikashGurung-e3z
      @BikashGurung-e3z 2 วันที่ผ่านมา

      Jage fatahale bastabik etihas khoje bhapo haha😂

  • @raiapsana195
    @raiapsana195 2 วันที่ผ่านมา +2

    yo ta bahun ko hanuman po raixa

  • @PratibhaRai-z8v
    @PratibhaRai-z8v 2 วันที่ผ่านมา +3

    Yestaa lendupey haru ko kina interview leeraako ho yestaa lwaath Ali Ali knowledge ko aadhaar khubai Nepal khaaney kura garcha

    • @Missionsuccess619
      @Missionsuccess619 2 วันที่ผ่านมา

      Ta sanga knowledge xa vane jaa gayera bol

    • @newhorizon7294
      @newhorizon7294 2 วันที่ผ่านมา

      Tehi ta vaneko, yo muji bahun ho

    • @PratibhaRai-z8v
      @PratibhaRai-z8v 2 วันที่ผ่านมา

      @@Missionsuccess619 vai tailey chai gayerah herr limbu sanga vako dastaabejj dhoti ley akhamda bharat vanerah karaaye jasto kura nagarr ta veda hoinas vaney jaa gayerah khoj tathya junn Chor Gurungharu ko kunai etihaas nai chaina tesley etihaas bid vannu parney rey

    • @Missionsuccess619
      @Missionsuccess619 2 วันที่ผ่านมา

      @@PratibhaRai-z8v🤣🤣🤣Tero itihas ta Tibet bata vagera aako van ni itihas xa gurung le vaneko sunenas Bhai...London maa Pani purano dastabrj xa re limbu KO..teha aafai khaire le Kato Kura lekheko xa vanera 🤣🤣🤣gurung KO itihas Tali k tha jatha...gurung Khas magar thaukrii le ladera ahile Nepali hunaa pako xas natra tero kaka landupeee jastae Sikkim bechera jai India vanera basna parthyo jatha🤣🤣🤣🤣landupeee tero kaka Sikkim bechera khayo ahile teha KO Rai,limbu le jai modii vanera baseko xa..ta haru jaad khayera Sikkim bacheko hos.....Sikkim tera jaa bau baje tettee xann..magar le jiteko ho suru maa Rai,limbu lae...magar tero bau ho tehi vayera bujes..

    • @PratibhaRai-z8v
      @PratibhaRai-z8v 2 วันที่ผ่านมา

      @@Missionsuccess619 ta muji ko etihaas vanna tah sala tero khaaney kura k cha bajaauney bajaa k cha lagaauney lugaa k cha gar gahanaa k cha bolney vashaa k cha haat hatiyaar k cha poshaak k cha sabai india ko sanskaar Lai Ali Ali fererah haamro vanchass lwaath Tibet ko ves vusa rah haamro kati farak cha muji baulaha haru seto Lai kalo vanney aparadhi haru

  • @kabirtamang4452
    @kabirtamang4452 2 วันที่ผ่านมา +2

    यो काम नभएको मान्छे

    • @Missionsuccess619
      @Missionsuccess619 2 วันที่ผ่านมา

      Bahun lae gali garne ani hindu lae gali garne vako vaye jai jai gartha janjatii daju bhai le..tara sattya kura bolda janjati samudaye le birod garxan jugman gurung ko😢😢

    • @PratibhaRai-z8v
      @PratibhaRai-z8v 2 วันที่ผ่านมา

      @@kabirtamang4452 yo chorr le aafno beyktigat swarthaa matrai herdai cha yestaa Lai bahiskaar garau

    • @BikashGurung-e3z
      @BikashGurung-e3z 2 วันที่ผ่านมา

      ​@Missionsuccess619 saranarthile kasari janajati thanis hamilai

    • @Missionsuccess619
      @Missionsuccess619 2 วันที่ผ่านมา

      @@BikashGurung-e3z nakara sarnathi khate... mogoliya jaa🤣🤣💛🤣

    • @मसानेकेटो
      @मसानेकेटो วันที่ผ่านมา

      इसाईको कुत्ता भरिया चामले हरु कुन मुख ले भुक्दैछ,पृथ्वीनारायण शाह ले एकीकरण गरेर नेपाल भन्ने देश नबनाइदिएको भए त माचिक्ने चुतिया हरु तिब्बत चाइना भारत को कुनै कुना हुन्थिस मुजी

  • @haripradhan-eu2jj
    @haripradhan-eu2jj 2 วันที่ผ่านมา +2

    आङकाजि त मान्दैन त !

    • @Missionsuccess619
      @Missionsuccess619 2 วันที่ผ่านมา

      Tyo heja varkhar tibet bata xireko kukur ho..Buddhist KO khol odera Christan agent vako dalal lae ta daju Bhai ladauna xa tehi vayera

    • @rajeensharma7497
      @rajeensharma7497 2 วันที่ผ่านมา +3

      मान्दैन भने मर्छ ,,very simple

    • @newhorizon7294
      @newhorizon7294 2 วันที่ผ่านมา

      Kina manne bahunbad

    • @rajeensharma7497
      @rajeensharma7497 2 วันที่ผ่านมา +3

      @@newhorizon7294 नमाने यो देश छोडेर जा मङ्गोलिया तिर

    • @Missionsuccess619
      @Missionsuccess619 2 วันที่ผ่านมา

      @@newhorizon7294 Christanbadd aagakajibadd mogoleee sarnathibaad ka santan

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 2 วันที่ผ่านมา +2

    Yo baahun baaje ho gurung ko naam maa kalanka ho

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 วันที่ผ่านมา

      @kumeshbajracharya2843 yo baje lai mughal bhaneko mongol sabdha ko galat uchar ho bhanera ni thaha chaina hola. Mughal sultante ra belayeti aaupanibesika samrajya beecha jhagada pareko taw bhanyee, maratha samrajya lai mughal le haraka thyee. Socheko hola ko turko Delhi sultante ko alahuddin khilji le mongol lai harayo ra tespaxi kei bhayeena, khel taw tespaxi suru bhako ho. Alahuddin khilji le khedako ho rajput , brahman haru lai rajputana lai kabja garyera nepal tira , rajput lai thakuri bhanincha nepal ma. Yeslai musalman hamla bhanchan kati payeele. Mongol ma Khan ko dui fakleta thyo 1st division Khan bhaneko Buddhist, shamanism, tengrism manney Ghenghis Khan ko pusta jaslai mainland bhanincha, ra aarko bhaneko 2nd division Khan joslai Western Asia land (aaile bartaman ma gulf nation bhanincha) ra 3rd division bhaneko chai mughal Sultanate ma raj garne arungzeb alamgir ko pusta hun (aaile ko bartaman ma indian peninsula bhanincha) tei dekhyera daha ra jalan bhayera Spanish, portugese, ani belayeti haru aaka thyee indian peninsula ma. Dutch ani French pani puchar lagayera kina ki teti bela Europe prayee mongol ko kabja ma thyo...

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 วันที่ผ่านมา

      @@kumeshbajracharya2843 hindustan ko Emperor jahangir le Allah upanishad padna lagako thyee ni taw tei bhayera ho. Euta brahman priest lai lekhna lagako thyee. Thupro hindu rajput ta Muslim turko sanga bihey hunthyo ani hindu bhako hun.

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 วันที่ผ่านมา

      @kumeshbajracharya2843 hindustan ko Emperor jahangir le Allah upanishad padna lagako thyee ni taw tei bhayera ho. Euta brahman priest lai lekhna lagako thyee. Thupro hindu braman rajput ta Muslim turko sanga bihey hunthyo ani hindu bhako hun..
      Yo Shah haru ko mukhya bhasa bhaneko Arabic ki Farsi ho.

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 วันที่ผ่านมา

      @@kumeshbajracharya2843 @kumeshbajracharya2843 hindustan ko Emperor jahangir le Allah upanishad padna lagako thyee ni taw tei bhayera ho. Euta brahman priest lai lekhna lagako thyee. Thupro hindu rajput ta Muslim turko sanga bihey hunthyo ani hindu bhako hun..

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 วันที่ผ่านมา

      @@kumeshbajracharya2843 @kumeshbajracharya2843 hindustan ko Emperor jahangir le Allah upanishad padna lagako thyee ni taw tei bhayera ho. Euta brahman priest lai lekhna lagako thyee. Thupro hindu rajput ta Muslim turko sanga bihey hunthyo ani hindu bhako hun..

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 2 วันที่ผ่านมา

    Shah Raja ko hanuman ho yo budho

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 วันที่ผ่านมา

      @kumeshbajracharya2843 Shah bhaneko Persian title ho. Mongol bhannu ra mughal bhannu eutai ho. Persia ra abbasid caliphate dhalda bhagyera aako haru ho mongol le hamla garda. Maratha samrajya ko chatrapati le musalman haru ko halat euta masino dori justo banako thyo tespaxi tyo musalte bhes badliyera , hindu baneko natak garyera, Nepal pasyeko ho. Alahuddin khilji le pani thupro rajput ra braman haru lai bhagako thyo. Shah bhanney haru kasyap gotra ko hudainan timiharu ko gotra paila ajlaf thyo , tiniharule pandit sanga milyera gotra patiwartan gareko ho ra kasyap khaheko ho. India ma Muslim ra hindu duitai ma caste system cha. Gorkha ko raja lai hatyayera yo ram Shah bhanney bata ni khel suruwat bhako ho.
      Khas gari Shah haru bhaneko zoroastrian dharma manni haru hun , bloodline herne ho bhanney hindu haina tyo taw pachi ko kura ho. Kati Shah hindu chan kati Islamic.

    • @sikasbkoju3715
      @sikasbkoju3715 2 วันที่ผ่านมา

      @@kumeshbajracharya2843 yo baje lai thaha taw chaina hola mongol lai galat ucharan garyo bhanney mongol bancha bhanera.