नागढुंगा सुरुङ भित्रको भित्तैभरी बिछ्याईयो प्लाष्टिक ! कारण यस्तो छ, भित्रै पुग्यो काम, हेर्नुस्

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • #NagdhungaTunnelProject #HazamaAndoCorporation
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

ความคิดเห็น • 68

  • @prabinkumarsuyal7570
    @prabinkumarsuyal7570 2 ปีที่แล้ว +1

    केपी शर्मा ओली लाई इतिहासमा सदैब सम्झने छन नेपाली नागरिकले

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +21

    देश लाई बचाउन नसकेपनि 🇳🇵 एउटा असल
    ईमानदार व्यक्तिलाई हामी सबै मिलेर बचाउ 🤭

  • @padambiswakarma8042
    @padambiswakarma8042 2 ปีที่แล้ว +6

    I am personally proud of the development of my country Nepal and it was all we globally nepali and Nepali bhashi on prestige of Nepal and Nepali future.

  • @phullafamagar5115
    @phullafamagar5115 2 ปีที่แล้ว

    नेपाल को इतिहासकै सर्वोत्कृष्ट काम हो यो।सदावहार यस्तै बिकास को बाटो तय होस।जय नेपाल ।

  • @Kubotahonda5
    @Kubotahonda5 2 ปีที่แล้ว +8

    एउटा क्यामारा लिंदै मा पुत्रकार रे 😀
    नेपालीहरू ले किन होला … जसलाई पनि नाम के हो , बर्ष कती हुनुभयो ,घर कंहा हो , खाना खानुभयो कि भएन भनेर तुरून्त सोधिहाल्ने ?
    बिदेश मा यस्तरी तुरून्त कसैको नाम थर बर्ष , घर कंहा हो , खाना खानुभयो कि भएन भनेर सोध्दैनन र सोध्न पनि हुंदैन । बरू के कस्तो काम गर्नुहुन्छ भनेर धेरै सोधिन्छ बिदेश मा , किनभने कामकाज नै सबैभन्दा ठुलो मानिन्छ र काम को बिबरण बाट नै सबै थाह पाईन्छ , तर नेपाल मा काम के गर्नुहुन्छ भनेर कसैलाई सोध्दैनन , किनभने नेपाल मा प्राय कसैको पनि proper jobs हरू नै हुंदैनन , बरू नेपाल मा बिहान ९/१०/बाट दिंउसो र बेलुकि पनि चिनजान का मानिसहरू ले बाटो तीर भेटदा एक आपस मा … खाना खानुभयो या भुजा भयो भनेर सोध्छन नि यो एकदमै नराम्रो ग्रिट्स हो , यो चलन जमाना मा राणा शासन को पाला बाट शुरू भएको हो । यस्तरि अरू का प्राईवेसि बस्तुहरू अकस्मात सोध्न कसैलाईपनि पांईदैन , तर नेपाल मा त गरिब गुरूवा असाहय पिडीत हरू का घर परिवार , मजदुरहरू कंहा जबरदस्त गएर बिना अनुमति भिडीयो बनाउछन अझै उनहरूलाई नै थर्काउछन , फकाउछन नानाथरि गर्छन , परिवार नै बिगारिदिन्छन , दुनिया लाई उनहरू को प्राईवेट जिवन देखाईदिन्छन । यस्ता युट्युबुर ट्यापेहरू लाई तंपाईहरू को घरतिर या बाटो घाटो मा पनि आयो भने खुकुरी ले छम्क्याईदिनुस । आफनो घर आंगन मा बिना अनुमति पस्दा र पसेर भिडीयो बनाएमा trespassing crime हुन्छ , निज त्यी ब्यक्तिहरू लाई १० बर्ष जेल र १ लाख देखि १० लाख रूपैया जरिवाना , मानहानि , चरित्र हत्या , आदि ११ वटा मुद्दा हाल्न पाईने अधिकार छ । people who trespass into another person’s residence can be punished with imprisonment of up to 10 years or fine of 10 lakh or more .
    नेपाल मा स्तरिय युट्युबर र अन्तराष्ट्रिय स्तरिय पत्रकार एउटै पनि छैनन , नेपाल का पत्रकार होईनन सबै पुत्रुकार हुन ।
    यी युट्युबर हरू ले प्राय जसो असाहय , मजदुर , गरिव गुरूवा , थाह जानकारि नभएका हरू को भिडीयोहरू धेरै बनाउछन , कहिले कांहि चिप्लिएर म कहा आईजा त तिमिहरू को जिन्दगी हराम गरिदिन्छु । थाह छ ! अर्का को घर को फुलेको फुल धरि उखल्दा १ बर्ष जेल जाने प्रावधान कानुन मा छ ! बिचार गर है पुत्रकारहरू … सबै एकै किसिम का मानिसहरू हुंदैनन

    • @limbusantosh2809
      @limbusantosh2809 2 ปีที่แล้ว

      अनि यो बिदेश होइन नि नेपाल हो🤣🤣😊

    • @limsbiki1261
      @limsbiki1261 2 ปีที่แล้ว +1

      Ajha A.. Dai po re😂😂😂😂

    • @Kubotahonda5
      @Kubotahonda5 2 ปีที่แล้ว

      @@limbusantosh2809 नेपाल कै सन्दर्भ र कानुन अनुसार को कुरा गरेको छु। नेपाल मा पनि कसै को अनुमति बिना केही गर्न र गराउन पांईदैन ।

  • @shresthaganesha7336
    @shresthaganesha7336 2 ปีที่แล้ว +9

    kp ओलिलाइ सम्झन्छु देश बिकासको कुरामा भिजन भएको गर्नु पर्छर गरे हुन्क्छ भन्ने मान्छे

    • @traveltour3647
      @traveltour3647 2 ปีที่แล้ว +1

      Ghanta ko kp le garda vako ho jhole

    • @shresthaganesha7336
      @shresthaganesha7336 2 ปีที่แล้ว

      @@traveltour3647 यो भन्दा अधि कति सरकार आए गए ५पटक pm भए केहिभिजन सुन्नु भयो भाइ राम्रो लाई राम्रो भन्ने बानी बसालौ ।
      सपना देख्नु पर्छ निर्दाको सपनी होइन"
      के पि ओलि

    • @traveltour3647
      @traveltour3647 2 ปีที่แล้ว

      @@shresthaganesha7336 tapai oli ko bhakta hunu hudo raixa aile koi neta pani ramro xaina nepal ma sabai chor hun

  • @narendralawati3589
    @narendralawati3589 2 ปีที่แล้ว +1

    नेपालमा गणतन्त्र आएसि बनेको यो अत्ति सुन्दर कार्य

    • @proequipments7210
      @proequipments7210 2 ปีที่แล้ว

      lol..mahendra rajmarga, pritvi path dekhi kodari chahi k nee?

  • @anchalmahat9194
    @anchalmahat9194 ปีที่แล้ว

    GOOD

  • @biyooglimbu2823
    @biyooglimbu2823 2 ปีที่แล้ว

    Good work

  • @bobygurung34
    @bobygurung34 2 ปีที่แล้ว +2

    Awesome 👍

  • @kushaldevkota653
    @kushaldevkota653 2 ปีที่แล้ว

    good

  • @bombahadurthapa894
    @bombahadurthapa894 2 ปีที่แล้ว

    Jaya greater Nepal and China Friendship Jindabad.

  • @powerfulmediamovie4337
    @powerfulmediamovie4337 2 ปีที่แล้ว +1

    यो बाटो सेरे र पुस्पे को हातबाट उत्घाटन नहोस

  • @dineshshrestha2323
    @dineshshrestha2323 2 ปีที่แล้ว +1

    ramro lagyo waha kamdarr dai haru...

  • @555NPL
    @555NPL 2 ปีที่แล้ว +1

    Lining ko Kaam KP Oli jindabaad

  • @gehendrasilwal1841
    @gehendrasilwal1841 2 ปีที่แล้ว +2

    Thanks for update

  • @cityshort
    @cityshort 2 ปีที่แล้ว +2

    Nice information Sir 👍

  • @krishnathakuri4262
    @krishnathakuri4262 2 ปีที่แล้ว +2

    Nice update bro

  • @guser8632
    @guser8632 2 ปีที่แล้ว +5

    यस्तो सुरुङ्ग त अब कति बन्छ कति? अब हाम्रो अमेरिका मा 🤣🤣🤣🤣

  • @Dominous53019
    @Dominous53019 2 ปีที่แล้ว +1

    Nice

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 2 ปีที่แล้ว +1

    धेरै राम्रो काम यसै गरि विकास अगाडि बढोस

  • @namikazeminato3984
    @namikazeminato3984 2 ปีที่แล้ว +1

    एति भए नि चाइनाले गर्देछ! नेपालको पैसो त भ्रष्ट हरु पालिदैमा ठिक्क छ!

  • @Dawa9M
    @Dawa9M 2 ปีที่แล้ว +2

    🙏🙏🙏

  • @krishnalimbu9711
    @krishnalimbu9711 2 ปีที่แล้ว +1

    सिस्ने खाेला तिरकाे हेर्नू पाएना

  • @surendrasundas589
    @surendrasundas589 2 ปีที่แล้ว

    बिकास निर्माणको रिपोर्टिङ गर्नु भो धन्यवाद ।।

  • @sudipthapa1521
    @sudipthapa1521 2 ปีที่แล้ว

    Right 🙏🙏🙏

  • @helloksa5801
    @helloksa5801 2 ปีที่แล้ว

    गुड जव

  • @krishnaraymajhi5057
    @krishnaraymajhi5057 2 ปีที่แล้ว

    Interve line saile thiklago.
    Yo Surung ko drisya herera balla stya lago.

  • @MegaParajuli
    @MegaParajuli 2 ปีที่แล้ว +1

    Thanks a lot for update

  • @rameshkc4718
    @rameshkc4718 2 ปีที่แล้ว

    Good job koi ta raya cha nepal ko baray ma

  • @Suzan_Bk
    @Suzan_Bk 2 ปีที่แล้ว

    welcome Mcc and give employees for nepali vedha

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr 2 ปีที่แล้ว +2

    नेपालको परराष्ट्र नीतिको हालत यस्तो छ!!
    १) जनता दक्षिण कोरियामा छन् तर सडक
    र नेतालाई उत्तर कोरिया मन पर्छ।
    २) जनता अरबमा छन् तर सडक र
    नेतालाई इरान मन पर्छ।
    ३)जनता अमेरिका मा छन् तर सडक र
    नेतालाई चीन मन पर्छ।
    ४) जनता भारतमा छन् तर सडक र
    नेतालाई पाकिस्तान मन पर्छ।
    ५) जनता बेलायतमा छन तर सडक र नेतालाई रुस मन पर्छ।
    ६) जनता जापानमा छन तर सडक र नेतालाई भेनेजुएला मन पर्छ।
    यसलाई भनिन्छ आत्म घाती राष्ट्रवाद!!!!

    • @RamKumar-ko8jk
      @RamKumar-ko8jk 2 ปีที่แล้ว

      Point 3 wrong xa hai . CHINESE ROADS HARU LE AMERICAN ROADS LAI PAXI PARDEKO XA.

    • @anitadhungana2991
      @anitadhungana2991 2 ปีที่แล้ว

      Zcg c

  • @premgharti
    @premgharti 2 ปีที่แล้ว +9

    Breakthrough हुन कति महिना लाग्छ अझै?

  • @tv-wrongside7074
    @tv-wrongside7074 2 ปีที่แล้ว +2

    काम गर्न लागेका लाई कति अल्मल्याएका डांकाहरु ले

  • @grungekarki6903
    @grungekarki6903 2 ปีที่แล้ว +1

    Jasto j vaeni Kp oli le 2,4 ota kaam tA gareko ho 5 gathbandhan ko sarkar mutthi le ta hastamaithun ni garena

  • @ranakapasia4516
    @ranakapasia4516 2 ปีที่แล้ว +1

    ke.ho patrakar lai sabai kura sodna jaruri xa

  • @suryarijal1301
    @suryarijal1301 2 ปีที่แล้ว

    Use the water coming from tunnel for drinking water lin the village in future

  • @krrishrajbansi1552
    @krrishrajbansi1552 2 หลายเดือนก่อน

    sapana dekhaidine manis ;

  • @user-lo5ih1ru4f
    @user-lo5ih1ru4f 2 ปีที่แล้ว

    काम समयमै सप्पन्न होश

  • @mohanbahadurpun4299
    @mohanbahadurpun4299 2 ปีที่แล้ว

    Saudi qatar ma hune kamai nepalmai hudo rahexa.ramro

  • @rosay_ff4310
    @rosay_ff4310 2 ปีที่แล้ว +1

    Jaruri sujap UBA Haru bedesh Jan roknako lagi manggai ko hisable samanne leber ko jela dine ko 1500 Delhi 1800 samma hunu parxa khadenna kachcha padarth mainako 2/3 choti brcxa saramik ko 5 Salma 1 choti badch sal ma 20 parsenko hisable bdaune garo kanun banaune gari sarm mantiri lai sujab ko anurod garxu

  • @grgdeepak4425
    @grgdeepak4425 2 ปีที่แล้ว +1

    Kun yog ma cha hau patrakar mahodaya, yeso research garera janu ni. Membrane bhancha teslai used for waterproofing in tunnel work

  • @AwesomeNepalTreksPLtd
    @AwesomeNepalTreksPLtd 2 ปีที่แล้ว

    Right side ko tunnel chai service tunnel ho ki k ho, sodhana bhai

  • @renukhatri5495
    @renukhatri5495 2 ปีที่แล้ว

    Ma kohalpur bata heradai chhu

  • @nischal6098
    @nischal6098 2 ปีที่แล้ว

    Ma pane yehaa dhaaraa heyrdhae kure raako xxu 🤔

  • @birbahadurpariyar5144
    @birbahadurpariyar5144 2 ปีที่แล้ว

    कति km काम vayo केही जानकारी दिनुभय na

  • @Y2Kvids
    @Y2Kvids 2 ปีที่แล้ว

    Blasting ko Bela euta camera vitrai on rakhera niskinu tah, k hudo rahecha

  • @ranakarmajung
    @ranakarmajung 2 ปีที่แล้ว

    Palastik chai haina membrane bhanchha hajur.

  • @devkumarghising3750
    @devkumarghising3750 2 ปีที่แล้ว

    कति km को सुरुङ होला

  • @aexperiencesharer2346
    @aexperiencesharer2346 2 ปีที่แล้ว +1

    मेमोरी होइन केटा membrane हो 🤣🤣🤣

  • @anitapaudel3363
    @anitapaudel3363 2 ปีที่แล้ว

    Japan Ko help ma baneko hai yo?

  • @prmthp5022
    @prmthp5022 2 ปีที่แล้ว

    membrane hola

  • @thejourneyofshreeramdhakal9037
    @thejourneyofshreeramdhakal9037 2 ปีที่แล้ว

    disturb garna kina gako hola...talab kati xa rye..khate youtuber

  • @kamalsing5424
    @kamalsing5424 2 ปีที่แล้ว

    im visa nood

  • @bikashlama7098
    @bikashlama7098 2 ปีที่แล้ว

    Saale you tube k khal ko question gareko hola

  • @binodgiri2356
    @binodgiri2356 2 ปีที่แล้ว

    Thank for update

  • @ambirtv497
    @ambirtv497 2 ปีที่แล้ว

    Nice