मष्टो (Masto) || वृत्तचित्र || Documentary

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • जरो किलो प्रतिष्ठान नेपालद्वारा निर्मित वृत्तचित्र मष्टो वृत्तचित्र वि. सं. २०७६ कार्तिक २२ - २९ मा छायाँकन गरिएको हो।
    स्थान : छायाँनाथ रारा नगरपालिका, मुगु जिल्ला।
    लेखन / निर्देशन / सम्पादन (Script/Direction/Editing)
    सुशील गौतम (Sushil gautam)
    अनुसन्धान सहयोगी (Research assistant)
    धिरेन्द्र चन्द सोडारी (Dhirendra Sodari)
    महेन्द्र मल्ल ठकुरी (Mahendra Malla Thakuri)
    वक्ताहरु :
    वीर सिंह नेपाली - मूल धामी
    प्रेम कैदी - संस्कृतिविद्
    डा. जगमान गुरुङ - संस्कृतिविद्
    डा. निर्मलमणि अधिकारी - सिद्धान्तकार एवं संस्कृतिविद्

ความคิดเห็น • 406

  • @aneelmahat5981
    @aneelmahat5981 4 ปีที่แล้ว +76

    जय मस्टो देव।खस समुदायको मस्टो संस्कृति जोगाई राखेका कर्णालिका समपुर्ण बा आमा दाजुभाई दिदि बहिनिहरुमा हार्दिक नम:न छ्🙏

    • @chandrabista16
      @chandrabista16 4 ปีที่แล้ว +10

      आदिम काल देखि धर्मशास्त्र को नाम भनेको मात्र बेद हो। बेद लाई नै सनातन धर्मशास्त्र मानिन्छ। कुल को पुजा गर्ने परम्परा रिती रिवाज वैदिक तान्त्रिक साधन हो। त्यसलाई "मस्टो पुजक " भनिएको हो। यो तान्त्रिक साधन र पुजा पाठ शक्ति प्राप्ती को लागि गरिन्छ। यो कुनै अलग्गै धर्म होइन। केही NGO बाट परिचालित गरिएका ब्याक्तिहरु ले मस्टो अलग्गै धर्म हो भनेर षड्यन्त्र गरि हिन्दुहरुलाई फुटाउन खोज्दैछन सचेत रहौ। सस्कार र सस्कृती हरु केही फरकफरक छन। तर हामी सबै वैदिक सनातन हिन्दु हौ।
      खस =सनातन हिन्दु हौ हामी ।

    • @aneelmahat5981
      @aneelmahat5981 4 ปีที่แล้ว +9

      @@chandrabista16 अलि गलत बुझाई भो हजुर।तान्त्रीक साधनै भए पनि खस समुदाय प्राकृतिक पुजक धर्मावलम्बि हुन

    • @chandrabista16
      @chandrabista16 4 ปีที่แล้ว +10

      @@aneelmahat5981 प्रकृतिक पुजक लाई नै सनातन धर्म भनिएको हो। हिन्दु धर्म त कुनैपनी शास्त्रमा लेखिएको छैन। पछि गएर सबैलाई समेटिएको हुनाले वैदिक सनातन हिन्दु ओमकार परिवार भनिएको हो। अब फुटेर हैन जुटेर एकता साथ अगाडि बड्नु पर्छ। नत्र आयातित आक्रमणकारी हरुले हाम्रो धर्मसस्कृती सखाप पार्नेछन।

    • @aneelmahat5981
      @aneelmahat5981 4 ปีที่แล้ว +7

      @@chandrabista16 यस्को मतलब खस समुदायका मस्टो पुजक खसहरु बोन धर्मावलम्बि तामाङ्ग किरात धर्मावलम्बि राई लिम्बुहरु वैदिक धर्मका बिरोधि होईनन। सबै ॐकार सनातनि नै हुन। मात्रै खस समुदायले आफ्नो पहिचान कायम राख्न खोजेको बुझ्दा बेस होला।

    • @chandrabista16
      @chandrabista16 4 ปีที่แล้ว +6

      @@aneelmahat5981 correct 🙏 तर केही NGO/INGO बाट परिचालन गरिएका अनि बाबुराम का चेला चपेटा हरुले गाउँघर देखि सामाजिक संजाल भरी मस्टो पुजक हिन्दु होइनन, भनेर अफवाह फैलाएर सनातन हिन्दुहरुलाई confuse मा पारेर खस्टो मस्टो लेख्नु भन्दै भ्रम छर्दैछन। २०२५ सम्ममा नेपाल लाई ईसाई सापेक्ष रास्ट्र बनाउन लागि परेका छन।

  • @Kamal-b8c5b
    @Kamal-b8c5b 4 ปีที่แล้ว +9

    सारै राम्रो काम गर्नु भए छ । मष्टो ले सबै नेपाली को रक्षा गरून् ।

  • @ishworthapa3503
    @ishworthapa3503 4 ปีที่แล้ว +10

    धेरै राम्रो प्रस्तुती।जरोकिलोलाई मुरि मुरि धन्यवाद। जय जय होस। धेरै जान्ने मौका मिल्यो।

  • @shreedhojchemjong4270
    @shreedhojchemjong4270 4 ปีที่แล้ว +40

    सबै अरुको पहिचान सम्मान गरौ र आफ्नो पहिचानमा गर्व गरौ

  • @rudrabhdrkc7782
    @rudrabhdrkc7782 4 ปีที่แล้ว +12

    धन्यवाद सम्पुर्णलाई। प्रत्यक्ष अप्रत्यक्ष रुपमा यो भिडियो बनाउन र यहाँ सम्म पुर्याउन मद्दत गर्ने सम्पुर्णमा धन्यवाद🙏

  • @karansingh208
    @karansingh208 3 ปีที่แล้ว +4

    मेरो जिल्ला दार्चुलामा पनि यसै गरि पुजा हुन्छ, बिस्तारै लोभ हुँदै पनि गएको छ । जगेर्ना गर्न सबै एकजुट हुनुपर्छ । जय कुलदेवता ।

  • @hemshahi4065
    @hemshahi4065 4 ปีที่แล้ว +13

    सुरुवात राम्रो छ ,आभारी छौ इतीहास को वारेमा जानकारी दियको मा ।

    • @BTheGray8987
      @BTheGray8987 2 ปีที่แล้ว

      Suruwat Hoina Hajur It's Real
      You don't know about debeta I understand carefully you 🕉️🕉️

  • @bistdeepak5919
    @bistdeepak5919 ปีที่แล้ว +3

    Proud to be खस क्षत्री नेपाल।।जय मष्टो, जय खस

  • @MegaGehendra
    @MegaGehendra 4 ปีที่แล้ว +10

    सन्स्क्रिती प्यारो हुन्छ, तर यो क्षेत्रमा शिक्षाको क्रान्ति लेराउन जरुरी छ।

  • @devendrarawal105
    @devendrarawal105 ปีที่แล้ว +2

    जय मष्टो देऊता
    हामी सबैको कल्याण गरेस

  • @Thapasuuu
    @Thapasuuu 3 ปีที่แล้ว +3

    मलाइ यसरि हाम्रो इतिहास थाहा पाउदा अति हर्सिद छु साच्चिकै भन्नु पर्दा योगि नरहरि नाथ ले लेख्नु भएको निक्कै पुस्तक जलायको सुनेकि थिय तेस्मा नेपाली परम्परा सस्कृति मासियको थियो रे भन्ने सुनेको आज आइ बिश्वास लाग्यो अब झन भगवान नै छैनन हामिनै भगवान हौ भन्न थालेक छन मानव हरुले हे मस्टो नाथ नेपाली लाइ नेपाली पनको याद दिलाइ दिनुहोस भगवान

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 3 ปีที่แล้ว +7

    masto धर्म कस्तो हुन्छ भनेर सोच्थे अहिले हेर्नू पाइयो खुशी लाग्यो 👍️👍️👍️

    • @surendra_vlogs11
      @surendra_vlogs11 9 หลายเดือนก่อน +2

      यो कुल पुजा हो

  • @nhesports6723
    @nhesports6723 3 ปีที่แล้ว +3

    वृतचित्रको लागि आभारी छु, आफ्नो पुरानो सँस्कृति बारे थप बुझ्ने मौका पाएँ।

  • @sangam-z1s
    @sangam-z1s 3 ปีที่แล้ว +1

    कर्णालीका सबै जिल्लाका धामीझाँक्रीकाे डकुमेन्ट्री गर्दा अझै राम्रो

  • @ratnarana123
    @ratnarana123 ปีที่แล้ว +1

    जय मस्टो कुलदेवता बाजेको जय हामी सबैको रक्षा गर्नुहोला जय मस्टो देवता।

  • @nabinacharya2747
    @nabinacharya2747 4 ปีที่แล้ว +5

    ओम नमोनारायण जय मष्टोदेव ।यहां थुम्का थुम्का मा देवता को वास छ । सवै तीर्थस्थल हरूमा लक् भैरहेको समय संस्कृति को स्वर्ग हाम्रो देश नेपाल विश्व को आँखा तर सवैलाई के थाहा मष्टोदेव विश्व विद्यालय हुन् भनेर ।जयजय जय ।हरहर महादेव

    • @naveenpoudelkhas9247
      @naveenpoudelkhas9247 3 ปีที่แล้ว

      Masto bhneko k ho bhnni dinu hola plzz malai thaa xaina

    • @user-prabinR7
      @user-prabinR7 หลายเดือนก่อน

      Proud to be khas chhetri namo buddhaya om mane padme om jai sanatano

  • @shashikhanal9346
    @shashikhanal9346 4 ปีที่แล้ว +2

    Jaro kilo pratisthan ko prastuti gajjab lagyo, aafno dharma saskriti pahichan jogauna safal pusta lai mero naman chha 🕉

  • @menukapyakurel8911
    @menukapyakurel8911 4 ปีที่แล้ว +3

    जय जराेकिलाे 🙏नयाँ राेचक प्रस्तुति 🙏

  • @rkpandey6520
    @rkpandey6520 4 ปีที่แล้ว +1

    Khas saskriti ra bhasa bhaneko yahi ho.sabai le bujhun.hajarau barsa purano saskriti ho.

  • @saudpadam4517
    @saudpadam4517 ปีที่แล้ว +1

    रक्षा गरे हे मष्ठ देव्🙏🙏🙏

  • @jivanoil7676
    @jivanoil7676 2 ปีที่แล้ว +1

    Hami nepali haru ko auta saskriti parmpara ani maulik kati ramro hunxa jay masto kuldubtaa

  • @uttambisht370
    @uttambisht370 3 ปีที่แล้ว +2

    जय श्री श्री श्री श्री श्री श्री श्री श्री श्री श्री श्री श्री कुल मष्टा देवता

  • @soendeef8719
    @soendeef8719 ปีที่แล้ว

    Jay masto jay purkha❤️great love from gulmi to aur ansent jay khas

  • @xettrikoxoro1181
    @xettrikoxoro1181 4 ปีที่แล้ว +3

    Proud to be khas xettri. Jai masto devta ki

  • @kavitatopwalranavlog9449
    @kavitatopwalranavlog9449 2 ปีที่แล้ว +4

    Jo bachpan me Nepal se dur chale gye hai ,unke kitna muskil hoga apni aane wali pidi ko apni sanskriti se jodna🙏🙏🙏🙏

  • @manishramdam6630
    @manishramdam6630 3 ปีที่แล้ว +2

    जय गुरु देव ।।।हामो् कुल बंसको ठ्ठाऊ

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 4 ปีที่แล้ว +1

    अत्यन्तै रोचक video sir 👍️watching form qatar

  • @chandashrestha3473
    @chandashrestha3473 4 ปีที่แล้ว +13

    याे हामराे अानतरिक शक्ति हाे यसैलाई नेपालि ले परयाेग गरि अाफनाे देश बचाउनु परछ

    • @bsws1255
      @bsws1255 4 ปีที่แล้ว

      Ekdum sahi kura.Aru desh adhunik bigyan ko shakti ko prayog garxa hami sanga alaukik bigyan xa.

  • @merazmiraze5816
    @merazmiraze5816 4 ปีที่แล้ว +3

    जय मस्टो
    जरोकिलो प्रतिस्ठानलाई धन्यवाद

  • @कमलभण्डारी-घ1ग
    @कमलभण्डारी-घ1ग 4 ปีที่แล้ว +18

    महिले मेराे सस्किर्ती बुझ्ने माैका पाए धन्यवाद!!

  • @durgabasant6537
    @durgabasant6537 3 ปีที่แล้ว +2

    ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ जय मषटो देवता 🙏🙏🙏🙏🌹🌹🏵️🏵️🌹🏵️🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌹🌺🌹🌺🌹🌺🌹🌺🌹🌺💐🌺🌹🏵️🌹🌹🏵️🏵️🌹🌺💐🌺💐🌺🌹🏵️🌹🏵️🏵️🏵️🌺💮💮🌺🌺🌺🌺🙏

  • @bhawanadevikarki2381
    @bhawanadevikarki2381 3 ปีที่แล้ว

    पुरानो संकृति बारे बुझ्ने मौका पाए धन्यबाद भान्जी

  • @videoseries4119
    @videoseries4119 4 ปีที่แล้ว +3

    It is our culture.

  • @mahendramalla3252
    @mahendramalla3252 4 ปีที่แล้ว +7

    जय कुलदेउता मष्टा मष्टो

  • @harichapagain8266
    @harichapagain8266 4 ปีที่แล้ว +1

    धन्यवाद जानकारीमूलक विडीओको लागी

  • @abhawashahthakuri1200
    @abhawashahthakuri1200 4 ปีที่แล้ว +8

    जय मष्टाे

  • @arunpudasaini2270
    @arunpudasaini2270 3 ปีที่แล้ว +3

    १८ मष्टाेकाे , पुजा कुल पुजाका दिन हामी पनि गर्ने गर्छाै,

  • @omprakashmahara
    @omprakashmahara 3 ปีที่แล้ว +2

    Intristing phenomena ... its require more scientific research and study.

  • @chetan3660
    @chetan3660 2 ปีที่แล้ว

    Jay masta
    Thank you for this documentary

  • @jsh1ck541
    @jsh1ck541 4 ปีที่แล้ว +4

    Masto puja is very much part of sanatan dharma !

  • @bloodshedthehuman
    @bloodshedthehuman 4 ปีที่แล้ว +9

    खश सभ्यता र खश जाति को रैथाने संस्कृति, परम्परा भनेको मष्ट हो। मष्ट को इन्द्र वा कुनै वेदिक संस्कृति संग कुनै सम्बन्ध छैन। मष्ट भनेको pre vedic हो। यदि कोइ खश ले मष्ट बारेमा बिर्सेका छन् आफ्ना कुल देवता को बारेमा जानेका छैनन् भने जानुन तर मष्ट को बिषय वाइयात तर्क वा सन्धर्भ जोडेर यसको बदनाम गर्न खोजिए यसको मूल्य चुकाउनु पर्ने छ। धामी भनेको मुख्य रूपले मष्ट र बोन संग सम्बन्धित छ। इंडिया बाट भागेर आएका भगोडा राजपुत र मैदाने बाहुन ले मष्ट को बारेमा भ्रम न फैलाएको राम्रो। अब इतिहास सबैले पढ्ने भैसके कोइ एक व्यक्ति वा संस्था को भर पर्ने अवस्था रहेन। यो कुरा बुझ्दा हुन्छ।
    आर्यन आक्रमण सिधान्त लाई विश्वास गरे पनि वा नगरे पनि यस हिमालय को प्राचिन जाति भनेको खश हो।

  • @deven8117
    @deven8117 4 ปีที่แล้ว +3

    New culture amazing

  • @krishnarimal2306
    @krishnarimal2306 3 ปีที่แล้ว

    ऐतिहासिक जानकारी

  • @madanniroula648
    @madanniroula648 4 ปีที่แล้ว +2

    Hamro Kul Debta Tedi Masto hun. Kul ko dhami ma dherai shakti huncha

    • @naveenpoudelkhas9247
      @naveenpoudelkhas9247 3 ปีที่แล้ว

      12 vai Masto ko Naam Bhanna na bro.
      Malai Thaa xaina

  • @sahayatri1819
    @sahayatri1819 4 ปีที่แล้ว +1

    जानकारीको लागि धन्यवाद।

  • @khemraj4607
    @khemraj4607 4 ปีที่แล้ว +2

    जय मौलिक जरो किलो धन्यवाद सुशील जी।

  • @prembahadurrawal1254
    @prembahadurrawal1254 4 ปีที่แล้ว +2

    रक्षा गरून् हामिसबैकाे

  • @ujwaladhikari1030
    @ujwaladhikari1030 2 หลายเดือนก่อน +2

    Masto culture vaneko Kul devta ko puja garnu ho jun hamro pani harek 2 barsa maa hune garxa. Bali pani chadaiyene chalan thiyo paila tara ailey bali dina xodiyo. Bahun haru le pani Masto culture follow garxan hau

  • @mdiqbalali4633
    @mdiqbalali4633 3 ปีที่แล้ว +8

    According to me Vedic or sanatan dharma is final and developed version of masto culture because when people came to know there is some powerful things that operate the world, they named them it god or anything else...But after coming to know there was exist something, people were unknown how would to offer honour to that god,,,so they started to practice in this way to offer honour, later peoples kept developing and gradually used to add to develop techniques in the culture and finally it became vedic culture.
    *Please don't misunderstand me*

    • @kushalxettri4130
      @kushalxettri4130 3 ปีที่แล้ว +2

      no buddy its a tradition that is from way past in times,masta is the god of nature and the care taker of khas people however we are hindu/sanatan dharmawalami .sanatan dharma isn't the developed form of anything it is the way of living ,the word dharma itself means responibilites or duty of one --described in bhagwad geeta

    • @sevenchakra5548
      @sevenchakra5548 3 ปีที่แล้ว

      @Md Iqbal Ali: You are right. The unseen power that governs the universe is what Vedas call "Paramatma" or "Shiva". All powers are sub-entities of the big power.

    • @sevenchakra5548
      @sevenchakra5548 3 ปีที่แล้ว

      @@kushalxettri4130 The god of nature and care taker has to be of everyone and not just of a certain group like "Khas". It could be Khas who realized this force of nature, but any force of nature does not discriminate.

    • @kushalxettri4130
      @kushalxettri4130 3 ปีที่แล้ว

      @@sevenchakra5548 heard of kul devta?????
      Yeah in the western part of nepal every khas khsatriya obey masta. However there are other kul devta that differ from masta you can see them all over country

    • @sevenchakra5548
      @sevenchakra5548 3 ปีที่แล้ว +1

      @@kushalxettri4130 Yes I have heard of Kul Devta and I myself have one. But that does not give any person, any group, any ethnicity a sole monopoly over any force of nature. You can enforce it for a while, but if you look at the bigger picture, we all breath the same air and we all share the same space.

  • @premshahiprem568
    @premshahiprem568 4 ปีที่แล้ว +1

    डाः ले भनेको बुझेको छ र सहि हुन सक्छ

  • @baburamkc7189
    @baburamkc7189 ปีที่แล้ว

    Nice information 👌

  • @bibekparajuly1149
    @bibekparajuly1149 4 ปีที่แล้ว +4

    हामी पराजुलीहरुको मष्टो बराह हुन (दारे मष्टो ) ।

    • @harijoshi7874
      @harijoshi7874 3 ปีที่แล้ว

      Dare masto mero pani kul devta hun--- bajhang jilla ko dhadar masto ma dare masto ko mukhye mandir ho

    • @d_sandilya6567
      @d_sandilya6567 3 ปีที่แล้ว

      हामि काफ्लेहरुले पनि दारे मष्ट पुजिन्छ कुल देवताको रुपमा ।

    • @sudhirjungthapa8992
      @sudhirjungthapa8992 2 ปีที่แล้ว

      Baraha masta hudena,it 12 types of masta and your is Dare Masta

  • @thakurpradeepsinghpsthakur4725
    @thakurpradeepsinghpsthakur4725 3 ปีที่แล้ว

    मैं इंडिया में रहता हमारे इष्ट देव माष्ट देव है जय हो मष्ट देव की

  • @evransingh2242
    @evransingh2242 3 ปีที่แล้ว +1

    Jay masto debata ki jay ho

  • @sujankarki3463
    @sujankarki3463 5 หลายเดือนก่อน +1

    नेपाल भरि रहेका खस हरु एक भएर एउटा खसलाइ चोट लाग्दा दोस्रो खसले मलम लगाउनु पर्दछ अवको समयमा

  • @nabinjaishi4444
    @nabinjaishi4444 4 ปีที่แล้ว +2

    जय कुल देउता मष्टो🙏🙏

  • @Kshitij786
    @Kshitij786 4 ปีที่แล้ว +1

    वाचिङ🌺🌺🌺

  • @sundarnepal2725
    @sundarnepal2725 3 ปีที่แล้ว

    याे दप्ता विशेष गरि अरूजातिले अास्ता राखेपनि सबैभन्दा ठुलाेदेप्ता दारेमस्टाे नै हाे जाेकि बुडा क्षेत्रि लेमान्छन सबैई भन्दा ठुला देवता दारेय मस्टाे हाे

  • @gajjugajendra1448
    @gajjugajendra1448 4 ปีที่แล้ว +2

    jay ho kul dev

  • @honestjungkarki8686
    @honestjungkarki8686 4 ปีที่แล้ว +7

    हाम्रो बाह्र मष्ठ हो

    • @natirnay9737
      @natirnay9737 3 ปีที่แล้ว

      Bara bhanne masta chaina. Name chaie k ho. Kalo, khappar, rumal etc

  • @tekrajkoirala3920
    @tekrajkoirala3920 4 ปีที่แล้ว

    गजब लाग्यो।

  • @kajikaji7224
    @kajikaji7224 3 ปีที่แล้ว +2

    हिन्दु भित्र खसजातीहरुले मानेको एउटा सस्कृती हो।
    masto धर्म हैन मात्र परम्परागत सस्कृती हो।

    • @drippinrashid2559
      @drippinrashid2559 2 ปีที่แล้ว

      धर्मा होईना बाहुन क्षेत्री कामी दमाईको कुल देवता हो । उनिहरुले पुजा गर्ने किन भने उनिहरुको बंशज एउटै हो।

  • @prajwalmalla9395
    @prajwalmalla9395 4 ปีที่แล้ว +2

    yo video kai karan key mailey aaja subscribe garey. Yestai video aaru pani herna paaiyos. सुदुर पस्चिम जानुस्।

  • @AbhisekBishwakarma-wj5uo
    @AbhisekBishwakarma-wj5uo ปีที่แล้ว

    Jaya masto deb hamra kul devata

  • @s.kghimire7423
    @s.kghimire7423 4 ปีที่แล้ว

    राम्रो लागो है

  • @lilarajbaniya9163
    @lilarajbaniya9163 9 หลายเดือนก่อน

    जय खस राज्य जय कुल कुलायण मष्टाे कुल राजा कुल रानि

  • @umeshpahari8577
    @umeshpahari8577 3 ปีที่แล้ว

    Dhanyabad yo video banai dinu bhayeko ma

  • @crankworld17
    @crankworld17 9 หลายเดือนก่อน

    Ye mandir kon se district me aata hai

  • @arunkumarchhetri3760
    @arunkumarchhetri3760 4 ปีที่แล้ว +3

    Jai "Khas",Jai "mosto".

    • @arunkumarchhetri3760
      @arunkumarchhetri3760 4 ปีที่แล้ว

      एक हो , उत्चरण फरक होला .

  • @hamrotv1023
    @hamrotv1023 4 ปีที่แล้ว +5

    सार्की र खस को रिति ठ्याक्कै मिल्दो रैछ।मैले मेरो थर कसरि अच्छामी भयो भब्दा हजजुरबुवाले जुम्ला को संरक बाट अछाम हुँदै गोरखा आयका हौ भन्नू हुन्थ्यो।मेरा जिजुबाजे पुर्खा रामशाह को पालामा अछाम बात गोरखा आयका थियरे।तेतिबेला सार्किहरुले शाह लेख्थेरे।पछि राज्य मा केही भुल गरेको भयर छुवाछूत गरेको भन्छ्न,जिजुबाजे।गोरखा दरबार को चारैतिर सार्की को एतेहासिक बस्ती छ।गोरखा दरबार मा सार्की को पेशाअनुसार उहिल्यैदेखी हालसम्म सरकारी कोटा पनि छ।

    • @merazmiraze5816
      @merazmiraze5816 4 ปีที่แล้ว +7

      क्षत्री,बाहुन,ठकुरी,दशनामी,शिल्पी हामी सबै खस हौ।हाम्रो उद्गमथलो कर्णाली हो।

    • @ssfn422
      @ssfn422 4 ปีที่แล้ว +2

      @@merazmiraze5816 Thakuri le pani masto manchan. Karnali pardesh ka raja shahi ,malla, bom hun.

    • @kajikaji7224
      @kajikaji7224 3 ปีที่แล้ว

      हामी खस हौ।
      विभेद अपराध हो अब ससक्त हुनुपर्छ।

    • @mission0016
      @mission0016 ปีที่แล้ว

      ​@@merazmiraze5816sarki le matra hoina hami Bhattarai haru le Pani yesari nai manxau Tara aaj kal kul puja garna xodi sake😢

    • @earningalways
      @earningalways 8 หลายเดือนก่อน

      ​@@mission0016Pyuthan rw Dang Ka Bhattarai la tw manauxan kul puja ma Pani Bhattarai nai ho hajur

  • @rameshmagar7174
    @rameshmagar7174 2 ปีที่แล้ว +1

    जय कुलदेता मस्ट मस्टो

  • @nepalline3766
    @nepalline3766 4 ปีที่แล้ว +1

    म यो भिडियो डाउनलोड गरेर फेसबूकमा राख्न सक्छु ?

  • @chakradipshahi4219
    @chakradipshahi4219 9 หลายเดือนก่อน

    🙏❤️

  • @sankalpatv4165
    @sankalpatv4165 ปีที่แล้ว

    masto ra bed kasari autai ho nirmal sr ?

  • @ajitsharma7666
    @ajitsharma7666 ปีที่แล้ว +1

    Mahashu devta of uttarakhand and Himachal is known as Masto of Nepal...both have khash root

  • @gangaramchettri8578
    @gangaramchettri8578 5 หลายเดือนก่อน

    लौ परमेश्वर, जय मष्ट। वास्तवमा शुद्द रुपमा मष्ट मात्र हो, मष्टो मष्टी अपभ्रंश हो, गलत हो।

  • @bhimpokhrel2228
    @bhimpokhrel2228 4 ปีที่แล้ว +3

    हामी पनि मस्टाे पुजक हाै हाम्राे मस्टाे दाह्रे मस्टाे मान्ने रहेछाै

    • @phanindrasharma5816
      @phanindrasharma5816 4 ปีที่แล้ว

      Hamro ni dahare masto ho

    • @phanindrasharma5816
      @phanindrasharma5816 4 ปีที่แล้ว

      Bhanne garinxa sab bhanda sojo masto ho re dahare masto

    • @bhimpokhrel2228
      @bhimpokhrel2228 4 ปีที่แล้ว +1

      @animelover 4 हैन म पानी पाेख्रेल हु मेराे गाेत्र अात्रय हाे हामी दाह्रे मस्टाे पुजक रहेछाै

    • @bhimpokhrel2228
      @bhimpokhrel2228 4 ปีที่แล้ว

      @animelover 4 हजुर काे घर काहा हाे हामीले देवाली गाेठधुप पुलस्चरण गर्दा म हेरमत मदाह्रे मस्टाे हु भनछाैत

    • @adittyaneupane9687
      @adittyaneupane9687 2 ปีที่แล้ว

      हामी चाहिँ बाबिरो मष्टो मान्छौ ।

  • @gokulchhetri5646
    @gokulchhetri5646 ปีที่แล้ว

    Jai masta jai khas

  • @indrasunar1269
    @indrasunar1269 2 ปีที่แล้ว

    Jay Shree Masta Maharaj

  • @padamsunwar1357
    @padamsunwar1357 4 ปีที่แล้ว +3

    Kirati Mukdumi haru layi sodhanu yo ke ho kasari aayo ani kasari paayo saathai yasko artha ke ho.
    Kirati le prasta parne chhan.jai Mukdum.

    • @padamsunwar1357
      @padamsunwar1357 4 ปีที่แล้ว

      @Tu Pac
      Kirati Mukdum gyaataa haru layi sodhanu ani Mukdum nai sajha rahechha bhaner bujnu

    • @padamsunwar1357
      @padamsunwar1357 4 ปีที่แล้ว

      @Tu Pac
      kasle haner kaha chha masta dekhau ke ho masta ke bhanchha artha hola ni ho tyo kura kirati layi sodhanuhos gyaan ko bhandaar Mukdum bhitra payinchha.
      Yo masta liyer aayeko ho bhane dekhau kaha payinchha masta

    • @padamsunwar1357
      @padamsunwar1357 4 ปีที่แล้ว

      @Tu Packirati mukdum ma dharma bhanne nai chhaina. Sabhyata chha yad garnu yo kura

    • @padamsunwar1357
      @padamsunwar1357 4 ปีที่แล้ว

      @Tu Pac
      Dharma haina kirati sabhyata ko kura garnu.

    • @padamsunwar1357
      @padamsunwar1357 4 ปีที่แล้ว

      @Tu Pac
      Naamai ta masta ke ho masta ko artha Mukdumi gyaataa layi sodhanu prasta paunechhan.

  • @maniraampanday1259
    @maniraampanday1259 4 ปีที่แล้ว +1

    जय मष्टो जय खश

  • @keshabkhatiwada8718
    @keshabkhatiwada8718 4 ปีที่แล้ว +6

    13.14 जाया भनेको संस्कृतमा श्रीमती हो, छोरा हैन !

  • @babaanil13
    @babaanil13 4 ปีที่แล้ว +2

    Jhakri haru ko hair style Chai damii xa,,,,,

  • @leoarmoon357
    @leoarmoon357 4 ปีที่แล้ว +1

    great

  • @godlessoutsider2283
    @godlessoutsider2283 3 ปีที่แล้ว +4

    प्रेम कैदीलाई मष्टोबारे ज्ञान छैन। किनकि मष्टो वास्तवमा भगवान नभई यो एउटा टोटेम हो(प्राकृतिक टोटेम)….

    • @Nepal-Wanderlust
      @Nepal-Wanderlust 2 ปีที่แล้ว

      टोटेम Bhaneko Maulo ho babu. Nepal bata culture transfered vako ho. Masto Nirakari Bhagawan hun.

  • @moo9957
    @moo9957 4 ปีที่แล้ว +2

    Jaya kul masto dev

  • @rudranikatwal1987
    @rudranikatwal1987 3 ปีที่แล้ว

    हेर ,म ,12masta हु, भन्छन हाम्रो katwal का धामी.तर हामी शिव को भक्त पनि हो, 12masta कुल देवता हुन,

    • @minshahi7589
      @minshahi7589 3 ปีที่แล้ว +1

      12 vai Masta ke ke hun janna paya hunthyo

    • @minshahi7589
      @minshahi7589 3 ปีที่แล้ว

      Hamro tira pani masta devta lai kul manxan

    • @rudranikatwal1987
      @rudranikatwal1987 3 ปีที่แล้ว

      कुन कुन नाम तो चै मलाई थाहा भयेन ,म सोद्छु हैत.

  • @santoshdhl
    @santoshdhl 4 ปีที่แล้ว

    जय जरो किलो .

  • @kaflekravikar8531
    @kaflekravikar8531 4 ปีที่แล้ว +2

    😊😊😊

  • @lalbahadurchhethu5582
    @lalbahadurchhethu5582 4 ปีที่แล้ว

    Jaya masto jai nepal

  • @bjuchetrri1319
    @bjuchetrri1319 3 ปีที่แล้ว

    Jay mast debata

  • @punrajbamacharya3560
    @punrajbamacharya3560 2 ปีที่แล้ว

    Jai musto DAV🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🥀🌷🌹🌸🌺🌼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🛐

  • @HarkaAyer-t8f
    @HarkaAyer-t8f 27 วันที่ผ่านมา

    12 Jai Hos

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 3 ปีที่แล้ว +1

    Jay masta bhagman

  • @logjandhami6009
    @logjandhami6009 3 ปีที่แล้ว

    जय मष्टो देव

  • @sachinkhadka7847
    @sachinkhadka7847 4 ปีที่แล้ว

    ramro lagyo

  • @bishwasubedi3999
    @bishwasubedi3999 4 ปีที่แล้ว +2

    Jaya masto

  • @HemBahadur-b2e
    @HemBahadur-b2e 3 หลายเดือนก่อน

    मैले न बुझेको कुरा यो मस्टो पुजा सिल्पी समुदाय र खस जाती ले मिलेर गर्ने मस्टो पुजा कसरी चै खस जाती को मात्र हुन्छ ? जति खस जाती को भुमिका छ त्यतिनै सिल्पी समुदाय को पनि त्यस मा हक रैछ त अनि किन चाइ सिल्पी समुदाय लाई पछि पारेर खस ले हाम्रो हो भन्न सके को ?

  • @purnakarki7906
    @purnakarki7906 ปีที่แล้ว

    बाल्यअवस्थामा सन्सारीपुजामा जाँदा फलानो मान्छे ......मष्ट हो नि,थानमा जानु हुदैन भनेर डर देखाउथे हामीलाई।
    अहिले जान्न खोज्दैछु।

  • @Purbiyadarshan
    @Purbiyadarshan 4 ปีที่แล้ว

    Khas jindaabaad