भारतको राजपरिवारदेखि श्री ३ को दरबारसम्म...रोहिणी राणासंगको कुराकानी
ฝัง
- เผยแพร่เมื่อ 9 พ.ค. 2024
- भारतको उत्तर प्रदेश स्थित आग्राको राजपरिवारमा जन्मिनु भएकी रोहिणी राणाले नेपालको राणा परिवारको भान्सामा पाक्ने खानालाई लिएर 'द राणा कुक बुक' र नेपालको बिभिन्न क्षेत्र र जातजातीको भान्सामा पाक्ने खानालाई लिएर 'द नेपाल कुक बुक' पुस्तक लेख्नु भएको छ । पूर्व प्रधानसेनापति गौरब शम्सेर राणाकी पत्नी तथा लेखक रोहिणी राणासंगको कुराकानी प्रस्तुत छ...समय भित्रको समय-६३
Babita Basnet With Rohini Rana
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
बबिता बैनीलाई धेरै धेरै धन्यबाद बिभिन्न क्षेत्रमा योगदान पुर्याएर आफ्नो प्रतिभाहरू यथावत रहे पनि कोहि सक्रियता जीवनमा ब्यास्त कोहि बिभिन्न पारिवारिक साररिक आदि कारणले निस्क्रिय भएर थाकेर बसेकाहरूलाई पनि यो कार्यक्रम मा आफ्ना भावनाहरू यथार्थ जीवनका बिगतहरूको सत्य कुराहरू राख्ने एउटा उत्तम मिडियाको सफल्ताको शुभकामना ❤
पत्रकार महोदय आजको पाहुना आदरणीय madam कति राम्री, सुशील र प्रखर व्यक्तित्व बुहारी भएर पनि नेपाल र नेपाली समाज प्रति को समर्पण उच्च सम्मान प्रकट गर्दछु।
After hearing Rohini madam in two other places, I happened to click on this video! And its really amazing -Today is BUDDHA PURNIMA- Babita madam is talking about Buddha's first sentence! wow!! Thank Rohani madam for your toil and dedication to write these books, and thank you Babita madam for this wonderful talk show. Will watch other videos now!
Great one Dolly muwa. You’re the best! Hats off for such a soothing and great interview.❤️🙏
Soft spoken…down to earth ❤A class Rana❤️
Very interesting talk thank you to both of you.
Interesting as well as inspiring as well ! Jay Hos !
Great job Babita, you interview so well!
Inspirational discussion.
Ramailo kurakani.
Babita Madam !
Every interview you did with ... such a beautiful.
I remember when I and my brother attended the marriage in Nanital from Nepalgunj. I used to often visit family in Babarmahal villa. It has been ages since I have not met the couple.
Great host
Intresting interview..
Great job mam interesting
Intresting words❤
Very interesting reveals by babita
Interesting interview 👍 ❤🙏🏻
Impressive
Very interesting
Congratulations
Indian accent kati ramro,Ramailo.
Hjr haru lai hirdaye dekhi nai naman🙏🙏
wow
INTERESTING SUBJECT MATTER.
🙏🙏👍️🎉🎉
यि किताबहरु पाउ न।
पुर्व राजदुत प्रतिभा राणालाई ल्याउन मिल्दैन म्याम
मिल्छ, will try.
सामन्ती
We are Mulbaasi NOT Janjaati
९ को अन्क । १०८ (१*८)= ९❤❤❤❤