राजु परियारका भाई पुर्णराज परियार र टिका सानु बीच प¥यो रस्साकस्सी ।। ०३.१०.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 670

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +123

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @bibidhonlinetv9240
      @bibidhonlinetv9240 4 ปีที่แล้ว +4

      इन्द्रेणी हाम्रो हर पाल को साथि

    • @SRPCHANNEL1
      @SRPCHANNEL1 4 ปีที่แล้ว +1

      ramri xa hai dohori..

    • @hdhwjwhgsgwhwhs2114
      @hdhwjwhgsgwhwhs2114 4 ปีที่แล้ว +1

      Raju dai lai badhai xa ab jo samay lai sahi sadupatog garinu hola

    • @rameshpariyar5443
      @rameshpariyar5443 4 ปีที่แล้ว +1

      Raju pariyar daju jasto sumadhur swor ka dhani manxe lai yes dharti ma janma dine uhako AAMA ra BABA lai pani xito vanda xito indreni media samu linu hola krisna daju. Weating ma xu.Dhanyabad.

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 4 ปีที่แล้ว +1

      Khoi ho dilip khadka ko dohori sunaa paunu paro ho please

  • @रोजिम्युजिकप्रा.लि-फ8ख

    राजु परिवार को दुईभाईको स्वर मन पर्ने जति यता हाजिर गरौ

  • @anishadawadi
    @anishadawadi 4 ปีที่แล้ว +97

    राजु दाईको भाईको पनि राजु दाई को जस्तै सोर रैछ मलाई त आझको दोहोरी यक दम मन पर्यो हजुर हरुलाईनी सथी haru😍😍😘😘😘

    • @gayatrithapa54
      @gayatrithapa54 4 ปีที่แล้ว +2

      स्वर दाजु भाईको सेम छ धेरै राम्रो छ

    • @VijaySingh-er1bo
      @VijaySingh-er1bo 4 ปีที่แล้ว

      tika sanu r purn pariyar ko dami dohari

    • @ManishKumar-ss8ql
      @ManishKumar-ss8ql 4 ปีที่แล้ว +1

      Sudda lekhnuhos

    • @anishadawadi
      @anishadawadi 4 ปีที่แล้ว

      @@ManishKumar-ss8ql thank you 🙏🙏🙏

  • @dhurbaraj7604
    @dhurbaraj7604 4 ปีที่แล้ว +78

    टीका सानू को सोर अनि हासो को के कुरा गर्नु कुनै शब्द नै छैन ।। सारै राम्रो लाग्छ

  • @bhagatrajsoni5596
    @bhagatrajsoni5596 4 ปีที่แล้ว +5

    दुई भाई को स्वर यकै मिल्न जान्छ सारै राम्रो छ टिका सानु संग को गीत

  • @rggaming4625
    @rggaming4625 4 ปีที่แล้ว +75

    स्वर त दाईकाे भन्दा कम छैन हाे भाइकाे पनि तर अाज अलि कडा दाहाेरी गायिका टीका काे फेला पर्नु भयाे तर पनि धेरै राम्रो छ पुर्णराज र टीका काे दाेहाेरी भिडन्त
    al the best both of you...

    • @prabhasharma7543
      @prabhasharma7543 4 ปีที่แล้ว +1

      होइन आज भोलि सम्पृया खड्का को नाच देख्न पाइदैन त किन कृष्ण दाजु

  • @ramkunwar3429
    @ramkunwar3429 4 ปีที่แล้ว +41

    टीका बैनी र पुर्ण भाइ को गीत राम्रो छ ! पुर्ण भाइको गीत झिक्ने स्टाइल र स्वोर राजुको जस्त्तै रहिछ तर सब्द चयन राजु सङ्ग कस्ले सक्ने ! लम्जुङ्ग 😘

  • @sandhyasapkota6260
    @sandhyasapkota6260 4 ปีที่แล้ว +15

    दाजु अनि भाइको स्वर दुरुस्तै😍😍टीका सधैं लोकप्रिय 😍😍

  • @subashrokaya7968
    @subashrokaya7968 4 ปีที่แล้ว +79

    दुबै भाइको आवाज लगभग उस्ता उस्तै छ ।।

  • @jayaram2015
    @jayaram2015 4 ปีที่แล้ว +195

    स्वर चाहिँ दुरुस्त राजु परियारको डुब्लीकेट रहेछ...

    • @gurung9728
      @gurung9728 4 ปีที่แล้ว +1

      भाइ रेन्त

    • @ambikabasnet7954
      @ambikabasnet7954 4 ปีที่แล้ว +1

      Hehehe mata jhukkira 😂😂

    • @mandirabc4858
      @mandirabc4858 4 ปีที่แล้ว +1

      Hota hai ani raju dada ko vai hore ta

    • @udayrk90
      @udayrk90 4 ปีที่แล้ว

      ek dam sahi ho aawaj semtu sem

  • @hemrajbhandari5150
    @hemrajbhandari5150 4 ปีที่แล้ว +16

    राजु परियार दाइ को बा आमा लाइ लिऊनु पर्यो है कुष्न कडेल दाजु लगायत सम्पूर्ण इन्देनि मन्जका सम्पुर्ण कलाकार दाजु भाइ दिदि बहिनि मा नमन गर्दछु

  • @laxmiprasadsunar3612
    @laxmiprasadsunar3612 4 ปีที่แล้ว +27

    टीका सानू र पुर्णराज परियार दुबै जनाको प्रस्तुति दमदार लाग्यो बधाई छ !

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 ปีที่แล้ว +145

    अरब को खाडी बाट इन्द्रेणी नछुटाइ हेर्ने जति कति छौ हामी ? हाजिर गरौ त ।

    • @anitalama5251
      @anitalama5251 4 ปีที่แล้ว +3

      म पनि खाडीबाट हेरदै छु ईन्देणी हाजराै दाजु भाइ दिदी भानिहरुले हेरदै हुनुहुन्छ हाेल 👌👌👍️👍️💖💖

    • @kapilkhadka3252
      @kapilkhadka3252 4 ปีที่แล้ว

      @@anitalama5251 कुन देश मा हुनुहुन्छ ?

    • @juneerana8517
      @juneerana8517 4 ปีที่แล้ว

    • @syambhatt4593
      @syambhatt4593 4 ปีที่แล้ว

      Me

    • @bijaysunar9213
      @bijaysunar9213 4 ปีที่แล้ว

      म पनि छु है खाडि साउदी बाट

  • @manigurung1469
    @manigurung1469 4 ปีที่แล้ว +18

    पुर्णा भाईको स्वर पनि राजु भाईको जस्तै रहेछ संपूर्ण इन्द्रेणी टािमलाई सलाम छ हिजो आज निकै भयो संप्रियाको नाच हेर्नु पाएन ।

  • @gnmannu764
    @gnmannu764 4 ปีที่แล้ว +56

    वा निक्कै रमाइलो दोहोरी राजु दाइ को जस्तै आवाज भाइ को पनि

  • @menukakc6939
    @menukakc6939 4 ปีที่แล้ว +5

    छिटो ल्याउनु पर्यो राजु दादा को बुवा आमा लाई इन्द्रेणी मा 🙏🙏

  • @kumargairapiple1247
    @kumargairapiple1247 4 ปีที่แล้ว +210

    टीका सानू को फ्यन यता हाजिर हु है

  • @madhurajpokhrel4083
    @madhurajpokhrel4083 4 ปีที่แล้ว +3

    आजको जस्तो गित यदाकदा शुन्न मिल्छ । so so nice geet@doharo bast of luck !

  • @sanchalal4920
    @sanchalal4920 4 ปีที่แล้ว +32

    राजु दाइ कै जस्तो सेम सेम रहेछ साेर चाहिँ रमाइलो दाेहाेरी टीका सानू काे मुस्कान नै काफी छ

  • @buddhiman2627
    @buddhiman2627 4 ปีที่แล้ว +17

    कृष्ण दाइ राजु दाइ लगाइत सम्पूर्ण टिमलाई सम्मान छ आज को दोरि दुई पक्छेले नै अति मीठो गाउँ नु भो बधाई छ

  • @zozolop3174
    @zozolop3174 4 ปีที่แล้ว +40

    दाजुभाइ नै गित गाउन खप्पिस रहेछन।अब अामा बाबा सगै राखेर गित गाउनु पराे।

    • @Ll-iz5qi
      @Ll-iz5qi 4 ปีที่แล้ว

      बुबा कान्छि र्शिमति तिरा आमा कता कता छोरा चाई बुहारि संग कसरि आऊनि बरिलै

  • @nainamagar1758
    @nainamagar1758 4 ปีที่แล้ว +19

    राजु दाजु को भाइत झन सोझो२ महा खत्रापो रोइछ दाम्मी लाग्यो।

  • @shreerampantha1276
    @shreerampantha1276 4 ปีที่แล้ว +2

    Vai haru vanda ta raju dai ramro lago voice vani autai raixa

  • @nokhiramoli28
    @nokhiramoli28 4 ปีที่แล้ว +13

    राजु दाजु ले किना हाे अहिले सम्म भाईलाई अाँफु संघ गितगाउना साथमा नालेयाउनुभाकाे हाेनि ।यति मिठाे स्वर रहेछ भाइ काे नि ।जेहाेस् अब देखि दुबै दाजु भाई यसरी नै संघै स्टेयज मा गित गाकाे सुन्ना अनि हेर्ना पाउँ ।

  • @puranrana165
    @puranrana165 4 ปีที่แล้ว +8

    अादरणिय दाजु राजु परियार को स्वर जस्तै भाई पुर्ण जि को नि सार‌ै रमाइलो घम्साघम्सि टीका सानू संग ✌️✌️ super सन्धाय बुढा काउलि बुढी लाई निरन्तर लोकप्रिय कार्यक्रममा ईन्देणि मा को को ले हेर्न चाहानुहुन्छ कमेन्ट गरौ ल😍😍

  • @लछुमानसुनार
    @लछुमानसुनार 4 ปีที่แล้ว +48

    😘😘😍🙏लौ आउनुस बरै दोहोरी सुन्न /🇳🇵तिका सानू को फ्रेन जति एता हाजिर गरौत हजुर
    ईण्द्रेणी परिवार लाई धन्यवाद 😘😍😍🙏

    • @خالدمبارك-و4س
      @خالدمبارك-و4س 4 ปีที่แล้ว

      Aako xu hai sari ramailo xa namaskar daju harulai

    • @kamlanepali8211
      @kamlanepali8211 4 ปีที่แล้ว

      तिका होइन टिका सानु हो नि सर

  • @rajuthapaliya3904
    @rajuthapaliya3904 4 ปีที่แล้ว +6

    राजु परीयार र टिका सानु लाइ मेरो १लाइक

  • @rajkumarbc6452
    @rajkumarbc6452 4 ปีที่แล้ว +8

    गित गाउने स्वर हल्का मात्रै मिले जस्तो लाग्यो मलाई तर बोलिचालि त ठ्याक्कै मिले जस्तो लाग्यो आदरणीय दाजु राजु परियार दाईको भाईलाई लोक क्षेत्रमा फलोस् फुलोस् यहि शुभकामना। अब बुवा आमालाई देख्न पाए आभारी हुने थिएँ कृष्ण दाजु।🙏🙏

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +124

    पुर्णराज परियार र टिका सानु बिचको दोहोरी सुनौ है

  • @narbhupalchhantyal2188
    @narbhupalchhantyal2188 4 ปีที่แล้ว +3

    टीका सानू जस्तो लाइभ दोहोरी गाउन सक्ने अरु छैनन् होला !!!

  • @chandralimbu769
    @chandralimbu769 4 ปีที่แล้ว +80

    राजु परियार भाई को आमा बाबा लाई चाँडै भन्दा चाडै इन्द्रेणी मा हेर्न पाउ ।।

    • @Ll-iz5qi
      @Ll-iz5qi 4 ปีที่แล้ว

      एस्ता छोरा ले सम्मन गर्छन र यो गित गाऊनि कान्छो छोरा ह एस्ले त बुडि को कुरा सुनेर कति चोटि कान नसुन्नि आमा लाई कुटे र पिटे को मेरै आखा ले देखे छु एस्ता छोरा जन्माऊन भन्दा त कोख बाजो भएको भए त ज्यान त बल्लियो हुनिथियो

    • @ammarsunar3174
      @ammarsunar3174 4 ปีที่แล้ว

      @@Ll-iz5qi राजु दा.को भाइ ले हो कि पिट्ने आमा लाइ

  • @rameshpariyar7795
    @rameshpariyar7795 4 ปีที่แล้ว +30

    टिका सानू फ्यान यता है जय ईन्देणी

  • @saraswatiwagle6094
    @saraswatiwagle6094 4 ปีที่แล้ว +26

    टिका सानु को गित साहै मन पर्छ साह्रै राम्रो छ

  • @manishbaral955
    @manishbaral955 4 ปีที่แล้ว +1

    ठ्याक्कै सोर त राजू दाइको जस्तै लागेयो very nice song best of lock

  • @yamsingh5399
    @yamsingh5399 4 ปีที่แล้ว +1

    बोल्ने स्वर एउटै जस्तो छ तर गितमा स्वर राजुसर सित कसैको मिल्दैन उहाको सबैको भन्दा अलगै छ। अरुलाई मुस्किलै छ

  • @kamalale6177
    @kamalale6177 4 ปีที่แล้ว +1

    अति मीठो गित !!

  • @अर्याललक्ष्मण
    @अर्याललक्ष्मण 4 ปีที่แล้ว +4

    कति भद्र अनि कति मिठास ले उठाउन सकेको पुर्णराज ले
    अत्ति मन पर्यो मलाइ त

  • @Pachuwa3
    @Pachuwa3 4 ปีที่แล้ว +5

    पुर्ण भाइ सारै राम्रो गायक रछन ।टिका बैनी सङग बराबर तर टीका बैनी का शब्द ठिक लागेन।सरि बैनी

    • @prakashsunar7185
      @prakashsunar7185 4 ปีที่แล้ว +1

      Purna pariyar naba gayak vay pani ramro gayka xan tika le ali dominated gare jasto lagyo jun kura tika sanu lai sova didaina 😥

  • @nanilama6754
    @nanilama6754 4 ปีที่แล้ว +7

    सेम सेम भोइस राजु दाजु र भाइ को अति राम्रो प्रस्तुति सफलताको शुभकामना 👏👏👏

  • @kathmandunepal7733
    @kathmandunepal7733 4 ปีที่แล้ว +11

    लु आज चाहिँ पहिलो views मै परिएछ है
    अनि इन्द्रेणी नछुटाइ हेर्ने र इन्द्रेणी को पर्खाइमा को को हुनुहुन्छ एता लाइक गरौं त आज थाहा हुन्छ

  • @anjanbibas3548
    @anjanbibas3548 4 ปีที่แล้ว +22

    पूर्वराज परियार को स्वर राजु परियार जस्तै लाग्यो।दोहोरीमा अलिकति विषयवस्तुमाथि अडिग गाउनु होला।तपाईंलाई सांगीतिक भविष्यको कामना। फेरि फेरि पनि तपाईंका दोहोरी हरु सुनिरहन पाउँ

  • @basantabasnet2557
    @basantabasnet2557 4 ปีที่แล้ว +2

    Raju sir ko bhai ko pani babal rahixa dhori best of luck krishna daju lagayat hool team lai.

  • @giriuraj
    @giriuraj 4 ปีที่แล้ว

    राजु परियार ले नि शुरु देखि हल्का साथ दिनु पर्ने। दाजु भाइ २ जना नै तगडा। यस्तै चुप वस्ने हाे भनी राजुलाई भाईले उछिन्छन्।

  • @tscg.k3656
    @tscg.k3656 4 ปีที่แล้ว +10

    के जादु छ टिकामा कुन्नि यार
    जति हेर्यो हेरिरउ हुन्नि यार

  • @हेमन्तअधिकारी
    @हेमन्तअधिकारी 4 ปีที่แล้ว +35

    यार्सागुम्बाको पर्दिन भ्रममा तिम्रा सन्तान रक्सीको डरममा 😁😂टीका पनि खतरै होके😂😂😂

  • @psonlinemedia
    @psonlinemedia 4 ปีที่แล้ว +3

    स्वोर त ठ्याक्कै फोटो कफा लाग्यो राजु दाइको भाईको पनि
    अनि टिका सानु राजु परिवार फ्यान यता हाजिर

  • @ganeshsaud566
    @ganeshsaud566 4 ปีที่แล้ว +3

    ईन्देणिमा अाउने कलाकारहरूलाई गित गाउन पूव बिषयबस्तु दिनु पर्याे कृण्ण दाई।ताकी गितबाट केही सन्देश दिन सकियाेस समाजलाई ।।

  • @sherukuwar8326
    @sherukuwar8326 4 ปีที่แล้ว +7

    नेपाली को मन्दिर ईन्द्रेणी लाई दुबै हात जोडी सास्टग डन्डवद दर्शन)

  • @श्यामभाई-र4स
    @श्यामभाई-र4स 4 ปีที่แล้ว +1

    ल बधाई छ कृष्ण दाई अबा राजु दाई को बुबा आमा लाई छिटो भन्दा छिटो ईन्द्रेणी मा ल्याउनु होला धन्यवाद ।

  • @ravibk6929
    @ravibk6929 4 ปีที่แล้ว

    हो राजु दाई को आम बुवा लाई नि हेर्न मन छ छिटो ल्याऊ पर्यो मेरो मन पर्ने कार्यक्रम इन्द्रेनी सधै हेर्ने गर्छु

  • @sherukuwar8326
    @sherukuwar8326 4 ปีที่แล้ว +4

    राजु को भाईको पर्तीभा यकदमै राम्रो छ अल्ली खुल्न जरुरी छ

  • @bibidhonlinetv9240
    @bibidhonlinetv9240 4 ปีที่แล้ว +47

    मौसम निकै चिसो छ सम्पुर्ण ले स्वास्थ को ख्याल राख्नु होला जय इन्द्रेणी

  • @homrasaili9765
    @homrasaili9765 4 ปีที่แล้ว +10

    तनहु महाेत्सवमा ईन्द्रेणि सासै जमेन, वर्षाकाे कारणले पनि हुन सक्छ । र झन टिकाकाे माेवाईल अातंक भनाै भने अत्यधिक mobile काे use ले दर्शक ले के साेचे हाेलान भन्ने साेच्नु पर्छ । Tika sanu is not a ordinary lady but a branded celebraty in folk , so millions eyes looking after u. Take care.

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 4 ปีที่แล้ว +15

    ईन्डिया बाट इन्द्रेणी नछुटाइ हेर्ने हरु को को छम एकजना पनि नछुटेर यहाँ like गरुम त हाम्रो बहुमत सबैभन्दा धेरै देखाइदिउ सबलाइ

    • @laxmandeuba1356
      @laxmandeuba1356 4 ปีที่แล้ว

      ईन्डिया बाट नियमित हेर्नु हुने दर्शक मानभाबहरु एता हाजिर हौत

  • @dhurbaraj7604
    @dhurbaraj7604 4 ปีที่แล้ว +16

    राजु को भाइ को सोर पनि राम्रोरैछ शब्द चयन पनि राम्रो लाग्यो

  • @akashkarki4838
    @akashkarki4838 4 ปีที่แล้ว +2

    राजु दाइ को भाईको पनि स्वर त दुरुस्तै रहेछ त है दामी दोहोरी रहेछ सफलता को शुभकामना छ अझै डारी काटेको भए अझै राम्रो सुहाउने थियोे दाई

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 4 ปีที่แล้ว +20

    टिकासानु को दोहोरी सार्है मन पर्छ । धेरै राम्रो दोहोरी

  • @shamserbam4394
    @shamserbam4394 4 ปีที่แล้ว +2

    साह्रै राम्रो छ भाइ स्वर शद्ब अनि मिठास उज्ज्वल भविष्य काे शुभकामना

  • @devrajraj6550
    @devrajraj6550 4 ปีที่แล้ว +4

    जय होस् ईन्द्रेणी प्रोग्राम सबै मा नमस्कार आजको कार्यक्रम धेरै रमाइलो भयो

  • @wanemkanxa1588
    @wanemkanxa1588 4 ปีที่แล้ว +3

    आजको दोहोरी उस्तै दाजु भाइको गफ उस्तै बढो मज्जा लाग्यो धन्यवाद

  • @ganeshnepali7219
    @ganeshnepali7219 4 ปีที่แล้ว

    दूटै दाजू र भाई को एऊटै सोर छ धन्यवाद छ

  • @Ll-iz5qi
    @Ll-iz5qi 4 ปีที่แล้ว +1

    टिका ले घर बेबाहार थाहा पाए झै गाऊदा कति मन बुज्यो मेरो त जस्तो ईन्को बेबाहार ऊसतै गित को रिप्लाई दिईन ठिक्क भो

  • @bhadrajungthapa6960
    @bhadrajungthapa6960 4 ปีที่แล้ว +5

    Wow tika Sanu sanga gita gauda dhari bichar garnu parxa tika Sanu le jasto sukai lok gayklai pani sabda le thaharai banauxa yo ni tika Sanu ko safalta ho badai xa Sanu ani raju dai ko bhai lai miss you all indreni tim special my best singer tika Sanu

  • @shumikarkiofficial8800
    @shumikarkiofficial8800 4 ปีที่แล้ว +2

    राजु दाइ जस्तै भाइ पनि 😂😂 लौ है हेर्न सुरु गरेको जय ईन्देणी ✋✋ सम्पूर्ण टिमलाई शुभकामना 😍😍

  • @zsen2438
    @zsen2438 4 ปีที่แล้ว +4

    यो दोहोरी मा झगडा गर्न साइट कसैले ले पनि सक्दैनन् होला टीका सानु सीत जे होस् रमाइलो भयो सम्पुण टिम लाई धेरै धेरै धन्यवाद जय गित जय संगीत जय इन्द्रेणी

  • @dhurbaraj7604
    @dhurbaraj7604 4 ปีที่แล้ว +28

    घरी घरी त सोर छुट्ट्याउनै गारो पो लाग्यो दाइ को कि भाइ को

  • @anchalshrestha8675
    @anchalshrestha8675 4 ปีที่แล้ว

    टीका सानू दि को बसाई को दोहोरी सुन्नु को छुट्टै मज्जा आउँछ राम्रो छ दि।।।

  • @shivarimal3314
    @shivarimal3314 4 ปีที่แล้ว +3

    Namaskar indreni tim lagat sabjana mahanuvabharu lai Damixa Dohori

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 3 ปีที่แล้ว

    टीका बहिनी का दाेहाेरी जति हेरे नै कम हुन्छ।

  • @bhupenilameli
    @bhupenilameli 4 ปีที่แล้ว +8

    चित्त बुझ्यो मलाइ पनि आजको दोहोरी । त्यसमा टीका सानुको दोहोरी मन नपर्ने बिरलै भेटिन्छन ।

  • @मायापौडेल
    @मायापौडेल 4 ปีที่แล้ว

    राजु दाइ को भाइ पनि खत्रा पो हुनुहुदोरहेछ त हैट

  • @kajithapa8632
    @kajithapa8632 4 ปีที่แล้ว

    पुर्ण राज को प्रस्तुति दमदार छ।।।

  • @ravibk6929
    @ravibk6929 4 ปีที่แล้ว

    सारै राम्रो दोहोरी गाउँनु हुँदो रहेछ झन राजु दाई को भाईले यकदमै राम्रो स्वर दाजुभाइ को स्वर फटकयाऊन नसकिने उहाले गायको अरुपनि गित सुन्न पाऊँ

  • @padamgurung2998
    @padamgurung2998 4 ปีที่แล้ว +5

    राजु भाइको स्वर पनि धेरै राम्रो

  • @हाम्राेसाथिकमेडि

    झन अाज काे ईन्द्रेणि खत्रा लागे मलाई,,राजु काे भाइ पनि जाेकर रहेए छ,,,

  • @gaganmagar2628
    @gaganmagar2628 4 ปีที่แล้ว +3

    डिउटी बाटै सुरु गरियो ल हेर्न लाई स्वर चाहिँ दाजु भाईको मिल्दो जुल्दो रैछ सारै कडा😀🤣🤣🙈🙈😂😂🙊🤟

  • @purnagurung1041
    @purnagurung1041 4 ปีที่แล้ว

    जय लमजुंग चीसापानी को हीरोहरु!!!!

  • @bairagikhadka1858
    @bairagikhadka1858 4 ปีที่แล้ว +3

    फरक फरक कलाकार अनि मिठो प्रस्तुति इन्द्रेणी जस्तो अरु देखिन अति रमाइलो

  • @govindadangi5363
    @govindadangi5363 4 ปีที่แล้ว

    आवाज हेराइ दुरुस्त राजुु परियार अर्थात दाजुभाइ

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว

    सबैलाई नमस्कार छ ।हाल मलेसिया बाट हेरिरहेको छु।

  • @rameshpariyar5443
    @rameshpariyar5443 4 ปีที่แล้ว

    Lok dohori xetra kai king sumadhur vocal ka dhani aadarniye daju Raju pariyar ko vai Purnaraj pariyar ko vocal pani dherai mitho xa aba media le uhalai pani nirantarta dinu paryo.Dhanyabad krisna daju indreni team ra sampurna kalakar team lai.

  • @shukbahadur1488
    @shukbahadur1488 4 ปีที่แล้ว +1

    अतिनै खुसी लागो राजु दाइको भाइ पनि रहिछन भनेरा अबा छिटै बा आमालाइ पनि ल्याएरा कार्करम चलाको हेरने मन लागो जन्तालाइ

  • @rameshkarki4246
    @rameshkarki4246 4 ปีที่แล้ว +5

    रमाइलो दोहोरी मनपर्यो मलाई हजुरहरुलाइ नि?

  • @kisanban7099
    @kisanban7099 4 ปีที่แล้ว

    पुणराज भाई र टिका सानो बहिनी काे दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सबै नमस्कार जय नेपाल

  • @tekrajbc6879
    @tekrajbc6879 4 ปีที่แล้ว +3

    एकदमै राम्रो दुई भाइ को स्वर मिल्दोजुल्दो छ

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +3

    राजु परियार सग सिक्दै जानू राम्रो हुन्छ सबैलाई सकिन्छ जित्न प्रतिमा मेम को हासो मिठो छ

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 ปีที่แล้ว +5

    शुक्रबारको बसाइमा दुख सुखको साथी ईन्द्रेणीमा रमाउन सुरु गरियो अब दुबई बाट ...

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 ปีที่แล้ว +3

    Indreni herer basnu hune sampurnalai namaskar hajur

  • @ramesharyal1905
    @ramesharyal1905 4 ปีที่แล้ว +1

    टिका तसाच्चैकी गायिका हुन् पुर्ण राज को गित पनी सेम राजु जस्तै शुभकामना

  • @durgagurung8569
    @durgagurung8569 4 ปีที่แล้ว +1

    Khusi lagyo dai geet sunda

  • @lalitdangi9877
    @lalitdangi9877 4 ปีที่แล้ว

    सलाम छ कृष्ण कडेल दाइ लाई म धेरै हेरने गर्छु इन्द्रेनी क्रायक्रम

  • @kuldeepgharti7637
    @kuldeepgharti7637 4 ปีที่แล้ว +1

    धेरै रमाइलो छ ईन्द्रेणी नहेरी मन पनि फ्रेस हुँदैन्।हजुरको नि

  • @kamalabaraili7416
    @kamalabaraili7416 4 ปีที่แล้ว

    दाम्मी छ हजुर अन्जु पन्थ र शिव परिया परमाेत खरेल जस्ता गाएकनि लेयाउनु पराे

  • @dhankunwar7876
    @dhankunwar7876 4 ปีที่แล้ว +3

    रेशम निर्दोशि र टीका सानू लाई भिदाउनु पर्यो कृष्ण दादा

  • @pahalsunar9127
    @pahalsunar9127 4 ปีที่แล้ว

    राजुको भाइमा कति नि फुर्ती छैना केभाको बरै नि 🎧️🎧️🎧️🎶🎶🎵📢

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +2

    अलि लाली बढी भयो टीका जि अरु त बबाल छ love you all indrani team

  • @sumansunar4384
    @sumansunar4384 4 ปีที่แล้ว

    दुरुस्त रहेछ दाजु भाई को स्वर

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 4 ปีที่แล้ว

    Aba Raju Pariyar Dai Ko Aama Buba Lai Indreni Programmema Lyaaunu Paryo ! Indreni Programmema Herne Dhoko Chha ! Purna Raj Pariyar Bhai Ko Swor Raju Pariyar Dai Ko Swor Sanga Ali Ali Tone Mildo Juldo Raichha ! Je Hos Swor Ekdam Dherai Mithho Chha Hai ! Raju Pariyar Dai Purna Raj Pariyar Bhai Tika Sanu Sister Sandhya Budha Magar Sister ( Kauli Budhi ) Krishna Kandel Dai Lagaayat Indreni All Teams Lai Samman Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi Darshak Shrota Raju Pariyar Dai Ko Purna Raj Pariyar Bhai Ko Shuva Chintak Sabai Kalakaar Haru Ko Shuva Chintak Sadhu Ram Khadka ! Jaya Geet Jaya Sangeet Jaya All Artists ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Lok Geet Sangeet Ko Jaya Hos ! Sabai Ko Jaya Hos !

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 4 ปีที่แล้ว +7

    कमेन्ट पढ्ने म मात्रहाेकि अरुपनि हुनुन्छ ??

  • @chetanbishwokarma1649
    @chetanbishwokarma1649 4 ปีที่แล้ว +4

    पुणराज परियार धेरै राम्रो लाग्यो