Yatra || Ep- 18 || Former Tourism Minister Sudan Kirati || Podcast with Sampada Limbu ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2025

ความคิดเห็น • 53

  • @yatrimina3684
    @yatrimina3684 7 หลายเดือนก่อน +10

    हामीलाई मन पर्ने पात्र मध्ये एक निडर,जुझारु,निष्कलङ्क सुदन किराति पनि हुन। यहाँप्रती हार्दिक वधाइ एवं शुभकामना छ। परम ईश्वरको आशिष् रही रहोस छ अनि सुम्नीमा पारुहाङ सदा दाहिन रहुन.... अघि बढी रहनुस हाम्रो शुभेच्छा छ 🎉🎉🎉

    • @Osanbantawa
      @Osanbantawa 7 หลายเดือนก่อน

      Kam xoen yo jatha Sudane prachandako haliko ni hawa nbolum 😅😅😅😅

    • @Osanbantawa
      @Osanbantawa 7 หลายเดือนก่อน

      Harka sampang jsto po hunx asali kirat bhaneko ta yo jatha ta bahunko hali jatho.............ysto bahunko hali bhayer bachanu vnda ta doko boker giti kuter khanu moi aatmsamman hunx......

    • @tankalimbu6557
      @tankalimbu6557 7 หลายเดือนก่อน

      ​@@Osanbantawaतेरै चाहिँ छ जाठा।

  • @rarahang7086
    @rarahang7086 27 วันที่ผ่านมา

    मनै बाट मन पर्ने दाजु🙏🙏🙏🙏

  • @nirkumar2428
    @nirkumar2428 2 หลายเดือนก่อน

    I always admire and respect this man … I hope you will lead the country in the future. Sudan ser keep going

  • @SemihangSingak
    @SemihangSingak 7 หลายเดือนก่อน

    Worth watching ❤

  • @jesusloveyou2934
    @jesusloveyou2934 7 หลายเดือนก่อน

    Best leader

  • @MorningstarRai
    @MorningstarRai 7 หลายเดือนก่อน +2

    I love you sudan dai

  • @yatrimina3684
    @yatrimina3684 7 หลายเดือนก่อน +2

    अब भबिश्यमा यहाँहरु नै हो समाज देश बनाउने जिम्मा लिने व्यक्तित्वहरु.....😢😢😢

  • @chakrarai2809
    @chakrarai2809 7 หลายเดือนก่อน

    Keep doin well Sampada baini . Best wishes . You doin well

  • @premsunuwar6803
    @premsunuwar6803 7 หลายเดือนก่อน +2

    सहि अथिति ल्याउनु भयो है लुङ्ङा सम्पदा... अब एक दिन म मेरो गाउँ लान्छु सम्पदाको टिमलाइ १ घन्टा जतिको वृत्त चित्र जस्तो बनाउनु पर्छ है

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq 7 หลายเดือนก่อน +5

    तपाइको बिचार र काम गर्ने तौर तरिका मेयर हर्क साम्पाङ्ग संग ठ्याक्कै मिल्ने रहेछ !

    • @tankalimbu6557
      @tankalimbu6557 7 หลายเดือนก่อน

      कहाको सुदन, कुन असन्तोषले आएको हर्क ! हर्केको अहिलेको राज्य ब्यबस्था निर्माणमा के योगदान छ? वाहियात।

    • @AngSherpa-zr9mq
      @AngSherpa-zr9mq 7 หลายเดือนก่อน

      @@tankalimbu6557 देशमा पक्का माओको बिचार संग मिल्ने हर्क साम्पाङ हो ! नेपालका माओबादी भन्नेहरु सबै बिस्व सर्वहारा बर्गको नेता कमरेड माओत्सेतुङ्गको बदनाम गरेर खाने खाओबादी लुटेराबादीहरु हो !हर्क साम्पाङ मेयर भएको एक डेड बर्ष मै धरानमा यत्रो परिवर्तन ल्यायो ! माओबादी भन्ने खाओबादीहरुले कहाँ नेर के बिकास गरे ? यो बिकास गरेको छ भनेर एक ठाउँ मात्रै देखाउ त !

  • @SarbajitRai-fs9bb
    @SarbajitRai-fs9bb 7 หลายเดือนก่อน +1

    सुदन किराती जिन्दाबाद ❤❤❤❤😊😊😊😊

  • @9422655
    @9422655 7 หลายเดือนก่อน +2

    38:29 mero buba ta ahile hunu hunna tara tyo dada ta chani... That was bomb!!!

  • @yatrimina3684
    @yatrimina3684 7 หลายเดือนก่อน

    अपूर्ण शब्द सेवा है सेवा ..जति सुनाए पनि नटिप्ने...। सेवाने,सेवान्ने भन्न नजान्ने कस्तो होला?? किराती भन्न र लेख्न धकाउने .... अबुझाकी मूर्तिहरुको कुरा सुनेर अनि घरी त मनै मरेर आउँछ केही नसिकाउँ भनेर । अचम्म लाग्ने अर्को चुप्पाङ पनि त्यस्तै भैसकेछ भन्नू के छ र ?

  • @yatrimina3684
    @yatrimina3684 7 หลายเดือนก่อน +1

    आमा बाबा भगवान नै हुन ❤❤❤

  • @एमडी-ग8द
    @एमडी-ग8द 7 หลายเดือนก่อน

    Mero jilla ko saan❤Sudan

  • @khilgurung9800
    @khilgurung9800 7 หลายเดือนก่อน

    You are great

  • @chitrawambule8883
    @chitrawambule8883 7 หลายเดือนก่อน

    Sewaro❤❤❤❤❤❤❤❤❤

  • @swastikashrestha8944
    @swastikashrestha8944 6 หลายเดือนก่อน

    खोइ आवाज आएन

  • @sayanaRai783
    @sayanaRai783 7 หลายเดือนก่อน

    सच्चै मैले त हाम्रो किराती पूर्ब मन्त्रीज्यू बुढाकन्ने सोचेको , लु मन्त्रीनी ज्यू हुनुहुदोरहेछ खुशी लाग्यो किनकि बुढेशकालमा त जोडी चाहिन्छ नै ।

  • @jhalak24538
    @jhalak24538 7 หลายเดือนก่อน +2

    यी राईले इन्द्रेणीको कृश्ने कडेललाई आफू पर्यटन मन्त्री भएको बेला ७५ लाख दिएको रहेछ। बाहुनले फसाए।

  • @sisirrai9351
    @sisirrai9351 7 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏

  • @chhabindra4316
    @chhabindra4316 7 หลายเดือนก่อน

    ❤❤❤

  • @neplimbu3715
    @neplimbu3715 7 หลายเดือนก่อน

    Malai sarai man parne neta uha bahek aru neta lai ta milne vaye xpkaunu man x

  • @bhaktarajlimbu
    @bhaktarajlimbu 7 หลายเดือนก่อน

    सबै नेता र जन्ता , हर्क साम्पाङ को बाटोमा फर्किनु पर्यो !!!

    • @tankalimbu6557
      @tankalimbu6557 7 หลายเดือนก่อน

      कस्तो हर्केको बाटो हो? त्यो पनि बाटो होर? हर्कले रोजेको त महेन्द्रको निर्दलिय पन्चायत ब्यबस्था हो।मन्डले चरित्र। उनको योगदान के छ? एउटा मेयर भएपछि आफ्नो कार्यक्षेत्रमा drastic change गर्न सक्थ्यो होईन र? तर बिड्म्बना ढुङ्गा बोकेरै पूरा कार्यकाल सकिन्दैछ। त्यो अवश्य देखिने छ।

  • @gauridhanrai6987
    @gauridhanrai6987 7 หลายเดือนก่อน

    Namaskar❤❤❤❤❤❤❤

  • @sanushrestha8463
    @sanushrestha8463 7 หลายเดือนก่อน

    🇳🇵💯🙏🙏🙏🤲🤲

  • @namsangrailimbu2351
    @namsangrailimbu2351 7 หลายเดือนก่อน

    Sachchinai xati ma hat rakhera vannu parda ahile samma ko sarkar lai herne ho vane maobadi ko karyakal ma matra ho thula vrastachari haru ko file kholiyeko. Ajhai bahumat ko sarkar vaye kati desh le pragati hunthyo hola. Sudan kirati yek nishkalangka byakti

  • @rudramani777
    @rudramani777 7 หลายเดือนก่อน

    Time will return for you

  • @yatrimina3684
    @yatrimina3684 7 หลายเดือนก่อน

    यहाँको जस्तै सोंच हो हाम्रो र सोही अनुसार परिवर्तन को लागि हामी लागि परेकै छौं। तीन चुला होस कि कहिं कतै होस प्राणी बली गर्नु चाहिं गलत हो कि? ??

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 7 หลายเดือนก่อน

    sound ma ....?

  • @Channelmy720
    @Channelmy720 7 หลายเดือนก่อน

    सबै ठिकै गरेको हो तर धरान मा airport को बारेमा एउटा bold निर्नय नगरेर इतिहास मा एउटा नाम लेख्ने मौका बाट चुक्योउ । Dharan ले सधै धिकार्ने छ ।

    • @tankalimbu6557
      @tankalimbu6557 7 หลายเดือนก่อน

      अनुत्पादक क्षेत्रमा कसरी राज्यको सम्पत्ति लगाउनु ?

    • @Channelmy720
      @Channelmy720 7 หลายเดือนก่อน

      @@tankalimbu6557 कुवा को भ्यगुता कुवा नै बस । पाखे

  • @dhyanbhadur7722
    @dhyanbhadur7722 7 หลายเดือนก่อน

    भोट माग्न आउँदा त यो पुल बनाउँछु त्यो पुल बनाउँछु बाटो बनाउँछु पानी खुवाउँछु भन्नु भको थियो दुई साल मा जनताले पाए लम्सुवाघट चुवार..........हरुको कति पल्ट म्याद थप्दै बस्ने हो सुदन जी जनता लाई कहिले सम्म झुकाई रहने हो ?

  • @bimalarai3507
    @bimalarai3507 7 หลายเดือนก่อน

    Netritow garna sakne jujharu neta deesko xora kirawo xa tapaiko harek paela saphal rahos saatha sahayo milos

  • @gobardhangurung295
    @gobardhangurung295 7 หลายเดือนก่อน

    Malaipani.manparne.netamaddhey.1.ho.sudhan.kirqty

  • @mankumarilimbu4894
    @mankumarilimbu4894 7 หลายเดือนก่อน

    Mali sari manparne manxe pati t Hina Malai chai bakti manparxa

  • @KingAadarsh-ig9ti
    @KingAadarsh-ig9ti 7 หลายเดือนก่อน

    ❤❤❤😂😂😂😂

  • @chickenmomo6430
    @chickenmomo6430 5 หลายเดือนก่อน

    Yo pod caste ta rai limbu ko lagi matra ho?? Jaile rai haru matra lyaunu huncha

  • @Manlilaclub
    @Manlilaclub 7 หลายเดือนก่อน

    माननीय ज्यू, आफ्नो मातहतको मन्त्रालयमा एउटा लिखे जस्तो देखिने सरले धरानमा एयरपोर्ट नबन्ने घोषणा गरिरहदा मुक्दर्शक बन्नु भएको देख्दा अचम्म लागेको थियो, कमसेकम: ए भाइ धरानमा एयरपोर्ट बन्ने नबन्ने बारे सहि समयमा मन्त्रीले घोषणा गर्छ मात्र भन्दिनु भएको भए तपाई ३ त्रिलोक १४ भुवनको पृय मन्त्री बन्नु हुन्थ्यो !!

  • @Guru23455
    @Guru23455 7 หลายเดือนก่อน

    झिल्के बुडा पोचा कहिले😅😅😅😅

  • @bimalarai3507
    @bimalarai3507 7 หลายเดือนก่อน

    Kehi garou vanne manxe manniya sudhan kirati tara paalo sistem le kehi garna saknu vayena

  • @ganeshmaden8186
    @ganeshmaden8186 7 หลายเดือนก่อน

    Testo ladera k napis lutnata ta rahecha

    • @nabin.maskey
      @nabin.maskey 7 หลายเดือนก่อน

      Luteko dekhau na ta timile? Arule lute kute vandaima sabai ek hunnan hai ! Herna najar pariwartan gara sabai thik dekhxau

    • @Osanbantawa
      @Osanbantawa 7 หลายเดือนก่อน

      ​@@nabin.maskeyma ni rai ho bro yo mula Sudanele k garyo deshko lagi..... Kati paisa khayo.. Prachandko gothalo ho..hami mulbasi gurung magar rai limbu tamang sherpa newarharuko lagi yasle k garyo....

  • @subashraee3605
    @subashraee3605 7 หลายเดือนก่อน

    ❤❤❤❤