धेरै धेरै धन्यबाद बनिया जी ।किराती ज्यूको अहिले सम्मको जिवनका उकाली ओराली ।काहाली लाग्दो आर्मि ले दिएको यातना सुन्न्दा आंग सिरिंग हुनेनै भयो।जेहोस देशले अब एउटा सच्चा सपूत पाएको आभास भाछ। तपाइको आउदो राज निती जीवन मा सफलताको हार्दिक कामना गर्दछु।जैहोस
सूदन किराती मंत्रीको जीबन कहानी सुनेर भावुक भए प्रेरित भए ऊर्जा प्राप्त गरे उहालाई मेरो मनमस्तिष्माक राखे ।आख़िर गोरखे बहादुर भूमिपुत्रको छोरा हो 👍👍💪🏻💪🏻👏👏
सलाम ! नेपालको एकमात्र असली भुमीपुत्र। जसले नेपाल र नेपाली माटोलाई सदैव सम्मान गर्दै विदेशी लाहुरे नबनेर सामन्ती शासक वर्गको राज्यसत्ताले जस्तोसुकै मानसिक एवम् शारीरिक यातना दिदा पनि अथक योद्धा भएर सामाजिक न्यायको पक्षमा लाग्नुभएको रहेछ।
तपाईको संघर्ष जिवनमा पाएको यतना कति काहाली लाग्दो जेहोस तपाई देश र जनताकै तरकि गर्नुनै मृतु बाट जेमाराजको मुखमा पुगेर पनी बाच्नु भएको हो तपाईको संघर्ष लाई सलाम अब मौका आएको छ देश र जनताको हितमा काम गर्नु होस शुभकामना !
केगार्नु सुदन सर तपाई हामी जस्तो 240 वर्ष राजतन्त्र छत्रछायामा सदिउ देखि थिचो मिचो शोषण दमन अन्या अत्याचारबाट पिल्सिएर तपाईंले भन्नु भाको जस्तै निभ्नै लागेको दियो झै एउटा ज्यानको बाजी लगाएर मुक्ति या मृत्युको कसम खाएर जेल जीवन सँगै अधुरो सपना केही हद सम्म सफल भएको महशुस गर्नु पर्छ हजुरको यो भिडियोले मलाई जतिन्जेल हेरे मेरो आशु रोकेन हुन त मैले हजुरको जस्तो त्यो चुनौती को सामना गर्नु परेन ❤❤❤❤❤❤❤❤❤
Really touched interview, huge respect to the respected leader. I literally like the way of the presentation. Good luck Chandra Baniya sir and the team.
Lahure ko xora le kasari maobad ko prerana aayo hola ? Huna ta pidit jasto ma kirat rajako santan lai pare kai ho. Sayed ahile ko mauka navayera hola mao bad linu vayo hola ni. Tara yanha ko Pida, desh lai pida wan garnu hola. Best of luck. Jay S, Kirati
Nepal is the originated land of the mango lian species people.They had to reinstate the lost nations which were robbed by prithivinarayan shah and his generations.Now Rai limbu etc people will disappear from Nepal.
माननिय मन्त्री किरातिको जिवन कथाले साच्चै भबुक बनायो।जे हो उहाले जित्नु भएको छ यसमा खुशि लागेको छ शुभकामना सुधन सर🥲🍀💐🙏
धेरै धेरै धन्यबाद बनिया जी ।किराती ज्यूको अहिले सम्मको जिवनका उकाली ओराली ।काहाली लाग्दो आर्मि ले दिएको यातना सुन्न्दा आंग सिरिंग हुनेनै भयो।जेहोस देशले अब एउटा सच्चा सपूत पाएको आभास भाछ। तपाइको आउदो राज निती जीवन मा सफलताको हार्दिक कामना गर्दछु।जैहोस
सूदन किराती मंत्रीको जीबन कहानी सुनेर भावुक भए प्रेरित भए ऊर्जा प्राप्त गरे उहालाई मेरो मनमस्तिष्माक राखे ।आख़िर गोरखे बहादुर भूमिपुत्रको छोरा हो 👍👍💪🏻💪🏻👏👏
जिवन को लगभग १२/१३ बर्ष देखि हरेक काममा लगातार सँगै हिडिरहेको म लगायत हामि, सुदन किराती दाइ प्रति सदा समर्पित र बिस्वासनिय छौँ।
सलाम ! नेपालको एकमात्र असली भुमीपुत्र। जसले नेपाल र नेपाली माटोलाई सदैव सम्मान गर्दै विदेशी लाहुरे नबनेर सामन्ती शासक वर्गको राज्यसत्ताले जस्तोसुकै मानसिक एवम् शारीरिक यातना दिदा पनि अथक योद्धा भएर सामाजिक न्यायको पक्षमा लाग्नुभएको रहेछ।
तपाईको संघर्ष जिवनमा पाएको यतना कति काहाली लाग्दो जेहोस तपाई देश र जनताकै तरकि गर्नुनै मृतु बाट जेमाराजको मुखमा पुगेर पनी बाच्नु भएको हो तपाईको संघर्ष लाई सलाम अब मौका आएको छ देश र जनताको हितमा काम गर्नु होस शुभकामना !
Yo antarbartale malai dherai dherai ruyao sir.
Good kirati
माओवादी पार्टी भित्र पनि याहा जस्तो निस्वार्थ ब्याक्ती हुनुहुदो रहेछ संमान छ उहालाइ 👌
माननीयज्यूको जागरुकता, उत्साहले युवा वर्गहरुमा जोश थपि नै राखेको छ । यहाँको मन्त्रीकालमा कम्तिमा जनताले स्यावासी दिने कार्य हुनेमा विश्वास छ ।
Dhanyawad sudan kiratiko kura sunne mauka milaidinu vayekoma
केगार्नु सुदन सर तपाई हामी जस्तो 240 वर्ष राजतन्त्र छत्रछायामा सदिउ देखि थिचो मिचो शोषण दमन अन्या अत्याचारबाट पिल्सिएर तपाईंले भन्नु भाको जस्तै निभ्नै लागेको दियो झै एउटा ज्यानको बाजी लगाएर मुक्ति या मृत्युको कसम खाएर जेल जीवन सँगै अधुरो सपना केही हद सम्म सफल भएको महशुस गर्नु पर्छ हजुरको यो भिडियोले मलाई जतिन्जेल हेरे मेरो आशु रोकेन हुन त मैले हजुरको जस्तो त्यो चुनौती को सामना गर्नु परेन ❤❤❤❤❤❤❤❤❤
good sudan jyu
Great
My warm salute to Sudan, Sir.
Ramro man hajur
Really touched interview, huge respect to the respected leader. I literally like the way of the presentation. Good luck Chandra Baniya sir and the team.
Salute ,respect. I do understand your feeling. People are extremally hopeful and right behind you, try your best to fulfil people mandate.
सलुट छ मन्त्री ज्यु भावुक वनाउनु भाे भविश्यमा कार्यकारी पद मा आसिन भएकाे देख्न पाउ
किराँती सर बात मात्र आस छ 🙏
Good luck
I salute Sudhan sir 🙏🏻
Great salute ❤❤
Proud of you comrade🙏
Grand salute
मेरो नि अँखाबाट आशुको बलिन्द्रा झरे😢😢❤😢
सुन्न लायक ब्यथा ! पढ्नलायक कथा !
❤❤❤❤❤
You are Great parson/ Leader
Great interview 🙏
Honest and real leader
Sudan sir yo desko aasa ho
sudhan ji yo kitab shruti sambeg ma dinus na. audio book bata sunauna hooo
❤❤❤❤❤❤😢😢😢😢
Interview purai sunna vyayena . Kun jillako rahexa uha
Sudan g good 👍💪👋👋👋🤍🤍🩷💟
Maobadi vitra eti ramra neta haru pani xan ..tara gau gharka thute neta harule garda dherai badnam vaisakyo
Lahure ko xora le kasari maobad ko prerana aayo hola ? Huna ta pidit jasto ma kirat rajako santan lai pare kai ho. Sayed ahile ko mauka navayera hola mao bad linu vayo hola ni. Tara yanha ko Pida, desh lai pida wan garnu hola. Best of luck. Jay S, Kirati
bdr ho timi
padhnu parne kitab raichha.
Nepal is the originated land of the mango lian species people.They had to reinstate the lost nations which were robbed by prithivinarayan shah and his generations.Now Rai limbu etc people will disappear from Nepal.
tapai jasto neta ko pani janma vaya Kai desh Nepal kina yesari pachai paryo ek Fera yo desh ko pm vaya ko herna pau
❤❤❤❤❤❤
Interview purai sunna vyayena . Kun jillako rahexa uha
He iz from Bhojpur brother..
@@hangchandra5286 ok bro . Thans for rply