दुर्गा प्रसाईं प,क्राउ भित्रका अरू कुरा । के हुन्छ अब ?||Durga Prasain

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 36

  • @YogendraSingh-fw5bm
    @YogendraSingh-fw5bm วันที่ผ่านมา +8

    ❤लुटतन्त्र मुर्दावाद।जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।❤❤❤

  • @sanjogkrishnashrestha1846
    @sanjogkrishnashrestha1846 วันที่ผ่านมา +4

    एकदम सहि हो। हावा नचलि पात हल्लिदैन ।

  • @kadarkarki944
    @kadarkarki944 วันที่ผ่านมา +3

    Very good

  • @GopalMagar-x3s
    @GopalMagar-x3s วันที่ผ่านมา +1

    सहि कुरा 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @Nitashre963
    @Nitashre963 วันที่ผ่านมา +1

    Agree with Shyam SIR.... excellent ❤

  • @BiruKoli-kz2bv
    @BiruKoli-kz2bv วันที่ผ่านมา +2

    Durga parsai jindabaad ❤❤❤❤❤

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh วันที่ผ่านมา +2

    Jaya durga jaya rabi

  • @Delje960
    @Delje960 วันที่ผ่านมา +1

    Right analysis

  • @ShashindraPaudyal
    @ShashindraPaudyal วันที่ผ่านมา +3

    पत्रकारजी ले दुर्गा प्रसाइ लाइ अराजक व्यक्तित्व भन्नु भयो, यसको अर्थ प्रधानमन्त्रीलाई समर्थन गरेको जस्तो देखियो , यो कस्तो पत्रकारिता हो बुझ्न सकिएन

  • @PrakashGiri-qv4dq
    @PrakashGiri-qv4dq วันที่ผ่านมา +1

    Right beslesan sir

  • @mallok3425
    @mallok3425 วันที่ผ่านมา +2

    एमाले नेता कम्बोडिया जादैछन भन्ने सुनियको छ । फलो गर्नुसहै पत्रकार ज्यु

  • @bamkhatri7571
    @bamkhatri7571 วันที่ผ่านมา +1

    जन समर्थन घतेको छैन।

  • @DeepakSingh-w9l1v
    @DeepakSingh-w9l1v วันที่ผ่านมา +3

    यो चोर सरकार हो सिधै लड्नु पर्छ

  • @NarendraLamsal-c7r
    @NarendraLamsal-c7r วันที่ผ่านมา +1

    पहिले हुँईया किन गर्नु तिथि मिति तोकिएकै छ मंसिर ७ त्यस दिन हेर्नू के हुन्छ ।

  • @Alishabhattarai23
    @Alishabhattarai23 วันที่ผ่านมา +2

    "एअरपोर्टको सुन ठमेल पुग्दा पित्तल हुन्छ,
    छोराहरु कम्बोडिया पुग्दा बाउलाई सित्तल हुन्छ 😅

  • @narendrachitrakar8315
    @narendrachitrakar8315 วันที่ผ่านมา +1

    OLI ko hastakshyar ko PRAMAANIKARAN kolaagi GRAPHOLOGIST haruko BISHESHAGYATA chaahinchha. BASNET jiko sallaahapani yehinai ho.

  • @ramanathdahal7151
    @ramanathdahal7151 วันที่ผ่านมา +1

    राजतन्त्र थियाे तर हट्याे।गणतन्त्र आयाे अहिले सम्म छँदैछ। फेरि राजतन्त्रकाे लागि सडक संघर्ष गर्ने भनिएकाे छ। संघीय संसदीय ब्यवस्था भएकाेले गणतन्त्रकाे सट्टा राजतन्त्र राख्दा फरक पर्दैन तर थप उपलब्धि भने केही हुन्न। सकृय राजतन्त्रकाे माग राख्न बिल्कुल मिल्दैन।संबैधानिक राजतन्त्रकाे लागि सडक आन्दाेलन गर्ने सबैले याे कुरा नबुझेकाे हुन सक्छ। राजतन्त्र आएपनि प्रधानमन्त्री बन्ने प्रकृया यही हाे । अनि कार्यकारी अधिकार पनि प्रधानमन्त्रीमा नै रहन्छ। आन्दाेलनमा जानेले भावी उपलब्धि बुझेरमात्र भाग लिनु हाेला।

  • @avishekpandey4477
    @avishekpandey4477 วันที่ผ่านมา +1

    केपिओलिलाइ फसाउन काङ्ग्रेस र माओवादिले दुर्गा प्रसाइलाइ प्रयोग गरेका हुदा उत्पन्न विवादले अराजकता नित्याएमा येस्को जवाफदेही काङ्ग्रेस र माओवादिले लिनपर्ने आम धारणा बन्न सक्नेछ।

  • @BinodKarki-w1q
    @BinodKarki-w1q วันที่ผ่านมา +1

    Loktantrrako namma luttantrra vaneko yehi hoki k ho hami jantale bujni dinaaux ki k ho

  • @omThapa-f1k
    @omThapa-f1k วันที่ผ่านมา +1

    यति कुरा बुझौं खड्क भएपनि खड्ग भएपनि त्यो फटाहा केपी शर्मा ओलीनै हो ब्यक्ति स्वयम केपी भएपछि नाम र दस्तखदले खासै फरक पार्दैन केपी शर्मा वली भनेको बाठो काग र छट्टु स्याल हो जनतालाई सजिलै उल्लु बनाउन सक्छन् अर्को कुरा क र ग मा भिन्नता भएको २/२ वटा नागरिक्ता पनि हुन सक्छ खोजतलास गरिनुपर्छ, कम्बोडियाको बिषयमा यति ठूलो बबन्डर भैरहदा एमालेका स्थायी कमेटी सदस्य राजन भट्टराई जसलाई मङ्सिर ७ मा हुन गैरहेको आन्दोलनमा कमान्डर पनि तोकिएको थियो उनी के कति कारणले किन उडे कम्बोडिया ? लगतै मङ्सिर ७ मा एमाले पार्टीकै सभामुख देबराज घिमिरे पनि कम्बोडिया उड्दैछन् यहाँ भन्दा ठूलो प्रमाण र ससङ्कित पार्ने बिषय अरू के हुन सक्छ ? पक्राउ दुर्गा प्रसाईंलाई होईन भ्रष्ट केपी शर्मा ओलीलाई गर्नुपर्थ्यो यहाँ १००% केही न केही खिचडी पाक्दैछ,जनता अब चनाखो भएर ओलीलाई सुष्म रुपले छानबिन गरि कारबाही गर्नेदबाब दिनुपर्छ 🇳🇵🇳🇵🔔🔔

  • @dadhithapa1555
    @dadhithapa1555 วันที่ผ่านมา

    नेपालको गणतन्त्र भारतियको रोपेको खेती हो,यसको बिरुद्ध आवाज उठ्नु भारतियले आफ्नो खेति मास्ने खेल हो भन्ने ठान्छ,बिकाउ नेपाली नेताहरु त भारतियका खेताला हुन।ईनै मालिक र खेताला जिलेर नेपालमा राज गरेका छन रजाई गरेका छन।ईनिहरुको चंगुलबाट नछुटे सम्म नेपाल र नेपालिको उन्नति हुदैन।

  • @rajshekhardas
    @rajshekhardas วันที่ผ่านมา +1

    Kp oli chanbin gara CIB le ke gardainan chan

  • @krishnabahardurprashain8645
    @krishnabahardurprashain8645 วันที่ผ่านมา

    Khoi कहाँ घाँटीको chha

  • @durgaprasadkoirala8755
    @durgaprasadkoirala8755 วันที่ผ่านมา +2

    कस्तो नबुझेको ?sign fake हो रे अनि photo पनि हैन त ओलिको?चाहिने कुरा गर्नु पर्छ ।

  • @NabinKarki-q5y
    @NabinKarki-q5y 14 ชั่วโมงที่ผ่านมา

    Aba jhan khatra bhayera aauxan jai durga

  • @suryagautam188
    @suryagautam188 วันที่ผ่านมา

    Combodiya..Combodiya..Combodiya.
    32arba..32arba..32arba.
    Desa ko Pradhana Mantri, Garikhana pani diyenana.
    Mahakali..Mahakali..Mahakali.
    Giribandhu..Giribandhu..Giribandhu.
    Mcc..Mcc..Mcc.
    Danadakachina ..Danadakachina ..Danadakachina.

  • @BasnetBishnu-y2o
    @BasnetBishnu-y2o วันที่ผ่านมา

    Desma sabaibhanda badi mahangai jaba jaba emaleko ba ko sarkar gathan bhayeko belanai attyadhik matrama badeko record 6 kina yesto? don't mind but It's reality !! Kina karan bataunu hola yo ba le karan bataune ki nabataune ra desko rin bhar atyadhik bad 6 k ko kagi desko rin tirna baru sakneharu sita Kasisita anibarya jasaisira swichhik rupma caragory banai desko dhukutima jamna whip jari gari uthaune ho bhane hami 1 lakh aphno bhago rin rajya lai tirna tyar chhau testai lakhau hunchhan tirna tyar ,ba le chain reality bujhnetira lagnu abashak 6 birodhiko pachhi hatmukh dhoyera lagera k hun 6 kati lai karbahi garnu hun 6 , jun rajako belako wak swotantrata bhandani ati 6 ahile ,aba chain KP bale yo bebadthako ko paribartan ko lagi bato kholdinu nai ramro ,Ba tapain lai yo bebasta kina chaiyo ?! Yesto marihatte tapain lai nai Mahesh Basnet lai agadi sarera !!

  • @NabinKarki-q5y
    @NabinKarki-q5y 14 ชั่วโมงที่ผ่านมา

    Durga parsaile bhneko kura lagu bhaye na bhane youtubar sathi pni khadi ma jhampal hana janu parxa hai khali jpt bolxa

  • @bhagawatkanthabyanju7387
    @bhagawatkanthabyanju7387 9 ชั่วโมงที่ผ่านมา

    Tin. Puste here bhaie goni