❤❤❤❤ बाबुराम भट्राई नेपालको हिरा हो हिरा❤❤❤❤ भट्राई जिले भन्या कुरा आज को राजनितिक परिस्थिती हेर्दा प्रत्यक्ष मिलि रहेको अबस्था छ।।। दुर दृस्टी भकोनेता भनेओ यहानै हुनुन्छ❤❤
बाबुराम भट्टराई जि तपाइ हरु जसरि हुन्छ माओवादी एकता गर्नुस न जन्ता ले पनि एकता चाहेकाे छ प्रचण्ड बाबुराम माेहन बध्य बिपल्प सबै एकता गर्नुस तब मात्र माओवादी बलियाे हुनेछ जसरि हुन्छ एकता गर्नुस अलग बसेर कुनै फाइदा छैन जन्ता नै सर्बे सर्बा हुन जन्ता नै सर्बश्रेष्ठ हुन
झन्डै 30 बर्ष प्रचण्ड सङ्ग संगत गरेर 5/6 बर्ष पहिला डिभोर्स गरेका भारुराम दुइ बर्ष पहिला प्रचण्डलाई गोर्खा लगेर माननिय बनाए समाजबादी मोर्चा गठन गरे तर प्रचण्ड हलानो फलानो भन्दै हिडेकाछन
प्रधानमन्त्रीको निराधार प्रणाम र चरित्र हत्या भयो भनेर दुर्गा प्रसाई जसरी पक्राउ गरियो😮त्यसैगरी कान्तिपुर र गगनलाई पनि प्रहरीले पक्राउ किन नगरेको😮न्यायमा विभेद किन?✊तानाशाही प्रवृत्ति मुर्दावाद✊
बाबुराम जि हजुरको मलाइ थुलो बिस्वश थियो तर तपाइँको पार्तिलेनै सहयोग गरेन । रबि र तपाइँ लाई तुलना गर्न मिल्छ ? के भयो बुद्दिजिबी पनि जहाँ भाउ पाउला जस्तो छ तेतै लाग्ने ?
यो भारुरामले सिखर चढेर उरालो लागेको तर पुर्ण सिखर चढ्दै छु भन्नू भनेको उहीँ हिसिला नामको सिखरमाथि चढ्दै होलान तर राजनीतिक सिखर चढ्छु या चढ्ने क्रममा छु भन्नू सपनामा राजकुमारी संग बिबाह गरेको जस्तै हो
भारुरामको बिगत देखि बर्तमानसम्मलाई बिश्लेसन गर्दा आफ्नो बिबेकले भन्दा पनि अरुले परिचालन गरेर अर्को शब्दमा भन्दा दलालको रुपमा काम गर्ने ब्यक्तिका रुपमा बुझिन्छ
पत्रकारज्यु बाबुरामसंग एउटा कुरा सोधनु भए हुन्थ्यो सबैदेशका नेता हरूले आफ्नुदेशको हितमा सम्बन्ध राख्छन भनेकाछन यदि नेपालका नेताहरूले आफ्नोदेशको हितमा बाह्यशक्तिसंग आफ्नोदेशको स्वार्थमा सम्बन्ध राखि दियको भए आजदेशको हालत यस्तो नाजुक स्थिती हुन्थ्यो र??
बाबु राम ले माहोबादि किन छोडे ??? महोबादि पार्टी प्रचण्ड को मात्र होइन प्रचण्ड सित बिचार नमिलेर पार्टी नै छोड्नु पर्ने किन ????? उन को सम्दन्ध नेपाली जनता सित थियन ! मात्र राज तन्त्र र हिन्दु रास्ट्र फयाक्नु मात्र थियो ! बाबुराम जि पशिमा र सोनिया गान्धि ले चलाय मान ब्याक्ति हुन !
फितलो बोली बेबहार देखीयो प्रचण्ड को।बूढौलीपन । श्वास्थ्य को खराबी कारणहरुले गर्दा पर्चण्डको बोली मा बेतुक छ । अहीले धेरै फरक । युबा लाई नेतृत्व दिएर समय मै ध्यान पूराउन अग्रह छ । नत्र सिॅगो टुप्पी यात्रा हुनेछ। बोली मा बुढौली पन देखीयो । केपी ओली सॅग केही लड्न सक्दैनन् प्रचण्ड । मदन भण्डारी हरुले बनाएको पार्टी दलाल लाइ बेचे ओलीले ।कमिसनखोर तानासाहा ओली सॅग जुध्न न प्रचण्ड सक्छन न उनका भजन मण्डली। के बाचुन्जेल प्रचण्डको सपोर्ट गर्नु हुन्छ युबाहरु ? के युबा नालायक हुन? खुला राजनितीमा आएपछी प्रचण्डले के चै रचनात्मक काम गरेर ? अजै जाल फ्यांकीरहेका छन त। magic party भन्दैथे त ? खै? उही टाईसुट चस्मा “घडी” मुसारदै धनाड्यज्यु ? तपाई तानासाह जनताका कसिंगर केपी ओली कै बाटो किन लिनु हुन्छ ? अवकास लिने चलन के बैज्ञाविक हैन? पार्टीको ढुक ढुकी छॅदै अरु स्वच्छ नेतालाइ हस्तान्तरण समयमै नगरे अझै प्रधनमंत्री बन्ने जाल फ्याकीरहे न पार्टी रहने छ न तपाईको भबीस्य । तपाईका दैनिक छेपारे उपजहीन(unproductive) मुभ(move) छ ।३५ बर्ष पहीले र अहीले धेरै फरक छ । मानीसको पनि ऊमेर अनुसर वोली बेबहारमा गति घट्दै जान्छ । एकोरो सुगा रटाइ नगरी आलोचहरु सत्रु हैनवन् भनी मनन् गर्न शुझाव।
तपाईं ले सुगा रटाइ कै कुरा गर्दा एउटा कुराको याद आयो के कुरा भन्दा एकपटक Hot Seat मा जगदीश खरेलले सुगा रटाइ नगर्नुस डाक्टर साप भनेर प्रश्न गर्दा रामशरण महतले केको सुगा रटाइ भनेर बुढा फाएर भएका थिय त्यो क्लिप निकै नै भाइरल भएको थियो
यी पढ मूर्ख हुन ,यिनको कुरा नसुन्नुनै बेस ।यिनले बनायको योजनाले योदेशमा दस बर्ष सम्म आतंक मच्चायो निर्दोष जनताको ज्यान गयो ,लूट पाट भयो देश धोस्त भयो ।यस्तो कुकर्म को सजाय यिनलाई भोगाउनै पर्छ ।
एकदम कडा र पारदर्शी पत्रकार राजू थापाजीलाई धेरै पछी देख्न पाउँदा खूसी लाग्यो सेवास ।
Kunai desh ko Tirth braman bare ramro bhane Baburam g le
राम्रो विष्लेषण
प्रचण्डको बारे उचित कुरा गरेजस्तो लाग्यो डा बाबुरामजिले
❤❤❤❤ बाबुराम भट्राई नेपालको हिरा हो हिरा❤❤❤❤ भट्राई जिले भन्या कुरा
आज को राजनितिक परिस्थिती हेर्दा प्रत्यक्ष मिलि रहेको अबस्था छ।।। दुर दृस्टी भकोनेता भनेओ यहानै हुनुन्छ❤❤
उहाँले ठिकै भन्नुभयो अहिलेसम्म हामीले उदयपुर ठोक्सिला गाविसमा
छोटकरी मा भन्दा मलाई चाहि बाबुराम मन पर्छ नीति र सिदान्त मा अडिक, र प्रस्ट छन्, बिज्ञ र सरल पनि छन्, तर यिनको मुल्यांकन ढीलो हुनेछ 🙏
"सिद्धान्तमा अडिग" ! ... 😜🤪
नेपाल का सबै नेता राजनीति दल सत्ता पाउन लागि जे पनि गर्न सक्छन् सबै नेपाली जनता थाहा हुनुपर्छ अब
Most talented Man of Nepal...hats off u sir
समाजले लाभ लिन सकेन सहि कुरा हाे।
पहिले पहिले सबैभन्दा मनपर्ने नेता हुन मेरो अहिलेको अवस्था हेर्दा सबैभन्दा काम नलाग्ने नेता यिनै हुन्
राम्रो विश्लेषण ।
Good Baburam g Well Said
Dr.baburam bhattarai great
Great leader ❤❤❤
मलाई अत्यन्तै मन पर्ने एउटा सक्षम र दुर्दर्शी नेता। I like your vision.
बुढा नेता मध्ये ईमान नगुमाएका र मलाई सारै मन पर्ने डा.बाबुराम भट्टराई।
Great leader.
Veda
You are the great sir
❤एकदमै सहि उत्तर
Dr saheb great leader ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो कुरा
बाबुराम भट्टराई जि तपाइ हरु जसरि हुन्छ माओवादी एकता गर्नुस न जन्ता ले पनि एकता चाहेकाे छ प्रचण्ड बाबुराम माेहन बध्य बिपल्प सबै एकता गर्नुस तब मात्र माओवादी बलियाे हुनेछ जसरि हुन्छ एकता गर्नुस अलग बसेर कुनै फाइदा छैन जन्ता नै सर्बे सर्बा हुन जन्ता नै सर्बश्रेष्ठ हुन
बाबुराम बाबू राम राम कलियुग मा राम त अर्कै पो देखियो
good ❤❤❤❤
डा भट्टराई साँच्चिकै विद्वान चाहिँ हुन । माकुनेको कुरा छाडौं यिनी चाहिँ शुद्द हुनु पर्ने हो !
नेपालको एकमात्र अव्वल भिजनरि नेता उहामात्र हो , उहालाइ नेतृत्वमा ल्याउन सवै लागौ
जतिनै कुरा घुमाएर आफुलाइ बचाउन खोजे पनि अब डा. साबको राजनितिक यात्रा लगभग सकेकोनै हो 🤗🤗🤗
याे पत्रकारले रबि प्रति गरिएकाे प्रश्नमा प्रतिशाेध राखिएकाे देखिन्छ । एउटा पत्रकार भै सकेपछि निश्पक्ष भएर प्रश्न राख्नु पर्छ ।
Ghnte tero rabi aba khorma gyi sakyo ...frkera aaune chnce xena😂😂😂
बास्तवमा पूर्व प्रधानमन्त्री डा भट्टराई भद्र नेताको छवि देखिन्छ
Jaya ghanti
दल निर्माण गर्दै हिडने जो सुकै होस , न त उसकै प्रगति देखिन्छ , न त देशकै प्रगति देखिन्छ ! दलभित्रै बसेर दललाई सुधार्ने हिम्मत चाहिँ कसले लिने ?
सम्मान गर्न योग्य ब्यक्तित्व
मुले पत्रकार प्रधानमन्त्री हुने बितिकै भारत नै जानुपर्ने होत भनेको ? अहिलेसम्म भारत नै गएका छ्न त तिनका नोकरहरु ?
हैट भारुरामएपो
प्रचण्डे भन्नी ब्यक्ति रामो चाहिँ हुँदै हैन ।100%
Thanks more kuro right 👍
बिदेशी मालिकले भूमिका नदिएपछी बेवारिसे भए डा साहेब ।
झन्डै 30 बर्ष प्रचण्ड सङ्ग संगत गरेर 5/6 बर्ष पहिला डिभोर्स गरेका भारुराम दुइ बर्ष पहिला प्रचण्डलाई गोर्खा लगेर माननिय बनाए समाजबादी मोर्चा गठन गरे तर प्रचण्ड हलानो
फलानो भन्दै हिडेकाछन
बाबुराम भट्टराईले मरेपछि स्वर्गमा गएर देशलाई समृद्धि बनाउनु हुन्छ होला
पत्रुकार सोधेपछि सुन्ने धैर्य राख्न सक्तैनौ ?
प्रधानमन्त्रीको निराधार प्रणाम र चरित्र हत्या भयो भनेर दुर्गा प्रसाई जसरी पक्राउ गरियो😮त्यसैगरी कान्तिपुर र गगनलाई पनि प्रहरीले पक्राउ किन नगरेको😮न्यायमा विभेद किन?✊तानाशाही प्रवृत्ति मुर्दावाद✊
🎉🎉🎉🎉
अस्थिर, अमुर्त र emotion मा कति खेल्ने र खेलाउने ? यसरी देश वन्छ ?
न्याय पराजित हुनु हुँदैन ! जय मातृभूमी !
पर्चण्डको विषयमा प्रचण्डलाई नै सोधेको भए राम्रो हुनथ्यो, पत्रकार महोदय ।
कम्बोडिया काण्ड मा दुर्गा प्रसाई लाई पक्रने सरकार ले बुढी गण्डकी काण्ड मा बाबुराम भट्टराई लाई पक्रनु पर्छ कि पर्दैन
प्रश्नकर्ता र उत्तर दिने प्रचण्डका निम्ति सौतेनी दाजुभाइ जस्ता यस्ता पुर्बाग्रही बनेर नि विश्लेषण हुन्छ।यस्ता काइते बहस गरेर समय बर्बाद किन?
धैरै पढयो भने कम्निस्ट हैन कामाउनिस्ट हुने रछ्न😊
बाबुराम असल राजनीतिज्ञ नै हुन भन्ने कुरा यो अन्तरवार्ता बाट थाहा हुन्छ।
प्रचण्डको लागि आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव नलड्ने बाबुरामले प्रचण्डलाई आरोप गर्नु नैतिक धरातल गुमाएको हो ।
मन्छे त ठिकै हुन बाबुराम तर प्रचण्डले नराम्ररी पछारे
यी दुइटै मूजी हरु प्रचण्डको खेदो खन्न आएका रहेछन्
बाबुराम र प्राध्यापक सुरेन्द्र केसी को बिश्लेषण उस्तै उस्तै हो कि के हो??
जय रबि
बाबुराम जी पहिला छलाँग लगाउनु पर्छ भन्ने ब्यक्ति अहिले पहाड चढ्ने नभै भुई झर्ने क्रम आफैले बनाएका छन ।
खाेइ आसलाग्दाे कार्यक्रम र अडान ?
ढुलमुलराम ।
Good.
समाचार सोध्ले ने नै उत्तर दिईराखेका छन । रवीको कुरा आउदा
अनि किन आफ्नो ठाउँ छोडेर प्रचण्डलाई दिनु भो त प्रश्न सोधी दिनु पत्रकार महोदय यति बिध्न प्रचण्डको बिरोध गर्नु
capable पत्रकार लाग्यो
बाबुराम जि हजुरको मलाइ थुलो बिस्वश थियो तर तपाइँको पार्तिलेनै सहयोग गरेन । रबि र तपाइँ लाई तुलना गर्न मिल्छ ? के भयो बुद्दिजिबी पनि जहाँ भाउ पाउला जस्तो छ तेतै लाग्ने ?
यो भारुरामले सिखर चढेर उरालो लागेको तर पुर्ण सिखर चढ्दै छु भन्नू भनेको उहीँ हिसिला नामको सिखरमाथि चढ्दै होलान तर राजनीतिक सिखर चढ्छु या चढ्ने क्रममा छु भन्नू सपनामा राजकुमारी संग बिबाह गरेको जस्तै हो
भारुरामको बिगत देखि बर्तमानसम्मलाई बिश्लेसन गर्दा आफ्नो बिबेकले भन्दा पनि अरुले परिचालन गरेर अर्को शब्दमा भन्दा दलालको रुपमा काम गर्ने ब्यक्तिका रुपमा बुझिन्छ
ए पत्रुकार बेचन झा पक्राउ हुनेबित्तिकै भाउजु तिर सुइ सोझिय को हुनाले योत सिधै प्रतिशोध छ।
आपूm चै ठिक हु,, महान हु भन्ने प्रकारले कुरा गर्दा विद्वानको आभास आउँदो रहेनछ । विचार राख्दा उत्कृष्ठ र्भमा जनताले महान अनभूत गरुन ।
Asto ramro neta dasak ma 1 janmena xa
Fatah
पत्रकारचाहिँ धेरै पूर्वाग्रही रहेछ ।
पत्रकारज्यु बाबुरामसंग एउटा कुरा सोधनु भए हुन्थ्यो सबैदेशका नेता हरूले आफ्नुदेशको हितमा सम्बन्ध राख्छन भनेकाछन यदि नेपालका नेताहरूले आफ्नोदेशको हितमा बाह्यशक्तिसंग आफ्नोदेशको स्वार्थमा सम्बन्ध राखि दियको भए आजदेशको हालत यस्तो नाजुक स्थिती हुन्थ्यो र??
यस्ता आतङ्ककारी हरुको पनि अन्तरवार्ता लिने हो ? जसले नेपाललाई ५० वर्ष पछाडि धकेलेको छ।
बिचारमा धेरैअगाडि प्रचणड धेरैपछि छन है
😮
Aaux ho raja
बाबु राम ले माहोबादि किन छोडे ??? महोबादि पार्टी प्रचण्ड को मात्र होइन प्रचण्ड सित बिचार नमिलेर पार्टी नै छोड्नु पर्ने किन ????? उन को सम्दन्ध नेपाली जनता सित थियन ! मात्र राज तन्त्र र हिन्दु रास्ट्र फयाक्नु मात्र थियो ! बाबुराम जि पशिमा र सोनिया गान्धि ले चलाय मान ब्याक्ति हुन !
फितलो बोली बेबहार देखीयो प्रचण्ड को।बूढौलीपन । श्वास्थ्य को खराबी कारणहरुले गर्दा पर्चण्डको बोली मा बेतुक छ । अहीले धेरै फरक । युबा लाई नेतृत्व दिएर समय मै ध्यान पूराउन अग्रह छ । नत्र सिॅगो टुप्पी यात्रा हुनेछ। बोली मा बुढौली पन देखीयो । केपी ओली सॅग केही लड्न सक्दैनन् प्रचण्ड । मदन भण्डारी हरुले बनाएको पार्टी दलाल लाइ बेचे ओलीले ।कमिसनखोर तानासाहा ओली सॅग जुध्न न प्रचण्ड सक्छन न उनका भजन मण्डली। के बाचुन्जेल प्रचण्डको सपोर्ट गर्नु हुन्छ युबाहरु ? के युबा नालायक हुन? खुला राजनितीमा आएपछी प्रचण्डले
के चै रचनात्मक काम गरेर ? अजै जाल फ्यांकीरहेका छन त। magic party भन्दैथे त ? खै? उही टाईसुट चस्मा “घडी” मुसारदै धनाड्यज्यु ? तपाई तानासाह जनताका कसिंगर केपी ओली कै बाटो किन लिनु हुन्छ ? अवकास लिने चलन के बैज्ञाविक हैन?
पार्टीको ढुक ढुकी छॅदै अरु स्वच्छ नेतालाइ हस्तान्तरण समयमै नगरे अझै प्रधनमंत्री बन्ने जाल फ्याकीरहे न पार्टी रहने छ न तपाईको भबीस्य । तपाईका दैनिक छेपारे उपजहीन(unproductive) मुभ(move) छ ।३५ बर्ष पहीले र अहीले धेरै फरक छ । मानीसको पनि ऊमेर अनुसर वोली बेबहारमा गति घट्दै जान्छ । एकोरो सुगा रटाइ नगरी आलोचहरु सत्रु हैनवन् भनी मनन् गर्न शुझाव।
तपाईं ले सुगा रटाइ कै कुरा गर्दा एउटा कुराको याद आयो के कुरा भन्दा एकपटक Hot Seat मा जगदीश खरेलले सुगा रटाइ नगर्नुस डाक्टर साप भनेर प्रश्न गर्दा रामशरण महतले केको सुगा रटाइ भनेर बुढा फाएर भएका थिय त्यो क्लिप निकै नै भाइरल भएको थियो
😅 57:40
Hami lai pani yo Oatrukaar purbagrahi ani jhare lagna thalyo bhanne sochai cha
7 Pradesh kharej garnu parchha.
Patrakar tv ko ho biswas garna garo xa parchand ko bare ma chahi sahi sodho
बबुरम जस्ता पनि
जनता को भनना बुज्दैन भने
कुटाइ खाने मा पहिला होला?
यो देस्ले गणतन्त्र फाल्न चहि लाग्दा राम्रो
बाबुराम यकल काटेहुन इनले प्रचन्डको कुराकाटने मात्रहो बाबुराम घुमन्तेको राजनितिकमा के बिस्वास छर ।
Failure Good Leader
Prachanda vannus
सत्ता को लागी जे बोले नि भो।
Sahi 😍
Uha ta aafnaa ra aafanta ka lagi shakti ra a satta kendrit rajnitigya hunu dukhad 😂😂😂 udhaharan xan chori buhari aru party bata out 😂😂😂😂
प्रचन्ड भनेको बहुला हो
All Nepali knows who are the against Nepal and Nepali
Who is foreign lab dog….
Shame on them
Nepal ra Nepali ko jai hoss
केपी ओली, प्रचण्ड सेर बहादुर ले ९ अर्ब खा कै हों
मुख्य कुरा देशको प्रधानमन्त्री हुने बितिकै पहिलो भ्रमण चीन हैन पहिलो भ्रमण इन्डियानै हुनुपर्छ भन्ने इन्डियनको घटिया प्रबृत्ति घोर निन्दनिय छ ।
यी पढ मूर्ख हुन ,यिनको कुरा नसुन्नुनै बेस ।यिनले बनायको योजनाले योदेशमा दस बर्ष सम्म आतंक मच्चायो निर्दोष जनताको ज्यान गयो ,लूट पाट भयो देश धोस्त भयो ।यस्तो कुकर्म को सजाय यिनलाई भोगाउनै पर्छ ।
कस्को इसारामा नेपाली मारेको हो,लम्पसार नपर
यो पत्रकार लाई प्रश्न सोध्ने तरिका सिक्नु पर्छ जस्तो देखियो lll😅
Desha Vautik Samrachana Dhwastwa parne Aparadhi janataka chhora chhori jyan mareu
एमाले काग्रेस र माओवादीका झोलेहरुले वावुरामलाई गालिमात्र गरिरहन्छन स्वतन्त्र भयर हरौ ओलि प्रचण्ड र शेरे भन्दा १००० गुणा अव्वल छन
Athartha ma Sahi hola Dr jiu 😅
केही सिद्धान्त नभएको मान्छेको पछि 10/ 15 बर्ष किन लागेको रैछ यो पाजि
मालिकले छोडेपछि बेवारिसे जस्तै बनेको भारुराम
बादरले आफ्नो घर बनाउदैन र आर्काको घर पनि बनाउन दिदैन
बुढिगन्डकिको प्रश्नमा बाबुराम दाका शब्दहरु उच्चाहरण लडबाढायो; बोलिमा फरक धुलमुल गर्न खोज्नु भो ; होहो पनि हैन हैन पनि जस्तो लाजमर्दो जवाफ !!!
यो पत्रकार निस्पक्ष भएर पत्रकारिता गरेको देखिएन
रबिमाथि पूर्बाग्रहि हाे?एमाले
ले अन्याय गरेकैछ?ऊन्काे:पक्षमा,जनलहर देखेरै हाे?सूर्य थापाले एस्ताे नभनेकाे भए:भन्नुनै:प्रतिसाेध हाे?
Raju sir tapaile prasna gard aaphai dherai bolne kura chai sudharnu holaa