येस्ता आरोप त राजालाइ पनि लगाको थिए एमाले माओवादी हरुले उनिहरुले नि प्रमानित गर्न सकेनन भ्रम गरेको अपराध मा काङ्ग्रेस एमाले माओवादी सबै प्रतिबन्ध हुनुपर्छ
रबि बेठिक भन्नेले धनराज र रिषि लाई ठिक भन्नुहो के कानुनले रबि र् तिनिहरुलाइ फरक ठान्छ किन तिनलाइ थुनामा रखेर अनुसन्धान नगरेको सरकारको मात्र पक्षपोषण गर्ने किनुवा वकिल हो कि कसो
ए भाइ तिमि आफ्नो कम्पनिमा आफ्नो सबै कर्मचारिलाइ तलब दियाै तर एक कामदार ले तिमिलाइ तलब देको छैन भनेर बाहिर सबैलाइ बोल्दै हिन्ँछ। तिमि के गर्छाै। हो तेस्तै केपि ओलि अहिले सत्ता मा भएको बेला कसैले उसैलाइ झुटो आरोप लायो भने झन् सजिलो पार्दियो । उ त झन् सिदै जेल हाल्न सजिलो भयो।
150 अर्व एनसेलको कर मिनाह गर्ने सरकारका सबैलाई कारवाहि हुनुपर्छ ।देशलाई घाटा पारेर जनतालाई ऋणको भारी (25 खर्व )बोकाएर हेल्लो भन्दा जनताले तिरेको कर मिनाहा गरेको दुरुपयोग गरेको ।कारवाहि हुनुपर्छ ।
२०४६ देखी कलकारखाना नदी नाला बेची खाए भने २७ खरब वैदेशिक ऋण ल्याए यसको भरपाई गर्नु पर्यो!! नेपालमा २०२४६ देखी सरकार भनेको दलहरु हुन विशेष गरि कोइराला घराना, देउवा घराना, प्रचण्ड घराना र केपी घराना छ। यीनीहरुले आफ्ना कार्यकर्ता हरेक अड्डा अदालत र कार्यालयमा नियुक्त गरेका छन् । ताकि आफ्ना विरोधीलाई ठेगान लगाउन र आफ़ूहरु लाई जोगाउने सजीलो पारेका छन।
कम्वाेडिया केशकाे वारे एमाले भित्र खुल्लम् खुल्ला छलफल गर्नुपर्छ र वलीगुटले पनि हस्तक्षेप नगरि खुल्ला वहस् गरि पार्टिभित्र नेताकाे स्वेच्छाचारीता र निरंकुशता हटाउन पहल गर्नुपर्छ।
वकिल सरकाे बिशलेषन यकदम सहि कुराकाे लागि नमन छ । तर कसैलाई आराप लाग्ने बितिकै थुनामा राख्ने , अनि कसैलाई आराेप लगाउनेलाई थुनामा राख्नु पर्ने , याे मान्छे हेरि हेरि फर्क फर्क कानुन भयन र ?
नेपालको पैसा कहा कहा र के केमा खर्च भनि अनुसंधान गर्ने हो भने दल र त्यो सग समन्धित व्यक्तिहरुका स्रोत लगानि बुझ्दा प्रष्ट छ। तसर्थ शक्तिमा रहेका दल र व्यक्तिहरुलाई प्रतिवन्ध गर्दै छानविन चलाउनु परछ।
रबिलाई एउटा बिना प्रमाणको आरोपको भरमा हिरासत राख्ने तर सम्पुर्ण प्रमाण सहित आरोप लाउदा उल्टो हिरासत राख्नुको अर्थ के हो?झुठो को त अब सत्यतथ्य जनता सामु नल्याएर सुखै छैन जो गलत छ उसलाई तुरुन्तै छानबिन गरि तत्काल हिरासतमा लिएर करवाहिगर्नु पर्छ चाहे जोसुकै होस,रबिलाई सन्सदमा म सङ्ग प्रमाण छ भन्दै कागजको खोस्टो देखाउनेलाई कारवाही न हुने तर ओलिलाई प्रमाण देखाउदा उलटै हिरासतमा बस्नु पर्ने यो काहाको कालो कानुन हो अब त नेपाली जनताहरुले त प्रष्टै बुझेको होलानी कि अझै निन्द्रामै छन।
जेसुकै होस् एउटा नेताले उसलाई आरोप लगायो भन्दैमा त्यसलाई लगेर थुन्ने होइन। यो पहिला खान तलासी हुनुपर्छ। अनि पछि गल्ती ठरिएमा अनि कानुन बमोजिम गर्न सकिन्छ। यस्तो एक्लो शासन रोक्नको लागि नेपालमा राजा चाहिन्छ कानुनको परिधिभित्र राखेर
राजीनामा दिन लगायर छानबिन गरि दलै खारेजी गरिनुपर्छ । कम्बोडिया पैसा राख्ने गरिब जनताको सहकारीको पैसा लुकाएर निर्दोशि हरुलाइ जेलमा हाल्ने काम केपि ओलि बाटै भको छ
कम्बोडिया मा के पि ओली को लगानी बिषय अनुसन्धान को लागि केपी ओली ले प्रधानमन्त्री को पद बाट राजिनामा दिएर यो केस छानबिन गर्न सघाउनु के पि ओली को महानता ठहरिन्छ।
आज भन्दा आठ महिना अगि बिदेशी मिडिया ले कम्बोडिया माइ लगानी भनेर भनिसकेको कुरा हो। त्यो छानबिन गरि नेपालमा त्यो पैसा ल्याइनु पर्छ। हरेक क्षेत्रबाट एमाले बहिस्कार
येस्ता आरोप त राजालाइ पनि लगाको थिए एमाले माओवादी हरुले उनिहरुले नि प्रमानित गर्न सकेनन भ्रम गरेको अपराध मा काङ्ग्रेस एमाले माओवादी सबै प्रतिबन्ध हुनुपर्छ
सडक आम्दोलन बाहेक इ दल लाई सजाय दिने अरु बिकल्प छैन
३२ अर्व १००% सहि हो यो दल खारीज होस
तिम्रा बाउले बनाएको हो र खारेज गर्नलाई !?
सडियल !!!
@@SagarThapa-qq8gnदेश जनता मारा भ्रस्तको मतियार भाली गर्छस् अरूलाई विन बाउको सन्तान त जस्ता खाते के केपी ले जे भने पनि ताली बजाएर बिगारेका हौ
mero ghanta van chor khaatte
रबि बेठिक भन्नेले धनराज र रिषि लाई ठिक भन्नुहो के कानुनले रबि र् तिनिहरुलाइ फरक ठान्छ किन तिनलाइ थुनामा रखेर अनुसन्धान नगरेको सरकारको मात्र पक्षपोषण गर्ने किनुवा वकिल हो कि कसो
Rishikesh ra Dhanraj laai chai kin nathune ko dalal chor bhaduwa chor dalal Jawad de
फेक भएपनि 32 अर्बकाे छानबिन हुनैपर्दछ। कतै सार्कमाछा पक्राउ पर्ने त हाेइन?
ए भाइ तिमि आफ्नो कम्पनिमा आफ्नो सबै कर्मचारिलाइ तलब दियाै तर एक कामदार ले तिमिलाइ तलब देको छैन भनेर बाहिर सबैलाइ बोल्दै हिन्ँछ। तिमि के गर्छाै। हो तेस्तै केपि ओलि अहिले सत्ता मा भएको बेला कसैले उसैलाइ झुटो आरोप लायो भने झन् सजिलो पार्दियो । उ त झन् सिदै जेल हाल्न सजिलो भयो।
कति राम्रो मन छुने बहस सारा नेपालिले सुन्नै पर्ने रहेछ ।
150 अर्व एनसेलको कर मिनाह गर्ने सरकारका सबैलाई कारवाहि हुनुपर्छ ।देशलाई घाटा पारेर जनतालाई ऋणको भारी (25 खर्व )बोकाएर हेल्लो भन्दा जनताले तिरेको कर मिनाहा गरेको दुरुपयोग गरेको ।कारवाहि हुनुपर्छ ।
यी प्राध्यापक जी को बिस्लेसन एक दम सहि र ठिक छ ।
Aajako bahas ati ramro lagyo ❤❤❤❤❤
अरुलाई आराेप लागे उ अनुसन्धानकाे पक्ष वन्ने
अनि
केपी प्रम भएकै कारण उनमाथी आराेप लाग्दा !?
जसकाे लाैरी उसकाे भैंसी?
नेपालमा शामन्ति शासनछ भन्ने गतिलाे नमुना।
हावा नचलि पात हल्लिदैन सर हरु
दण्डहिनताको परकाष्ठ
नेपालको कानुन सबैले बुजिसकेका छन... सबका सब पाटिका झोले हुन... 100% अदालत सहि छ भन्नेकुरा मान्न सकिन्न। यो वोकिल कुरा पट्ट्कै मन परेन।
अदालतमा निवेदन चहि कसले गर्यो।
Yuvraj safal le raix, ra vanx durga ko praman xina kp ba lai j payo tyai vanna paudaina po vanx yesle...
राज्याले पक्राउ गरेको छैन केपि ओलि भ्रष्टाचारीले हो 100% साही कुरा हो कम्बोडियामा केपि ओलिको लगनी छ ।
Yo channel man paryo
यो संसारमा,जसकोशकती, उसको भक्ति,, यो कुरामा, छानविन,समिती,सवकछ,हुन, जरुरी छ
कम्युनिष्ट पार्टीको नेताले कम्युनिष्ट देश कम्बोडियामा नै गरेछ!
अन्तर्राष्ट्रिय अदालतले मुद्दा हेर्नुपर्छ ।
२०४६ देखी कलकारखाना नदी नाला बेची खाए भने २७ खरब वैदेशिक ऋण ल्याए यसको भरपाई गर्नु पर्यो!!
नेपालमा २०२४६ देखी सरकार भनेको दलहरु हुन विशेष गरि कोइराला घराना, देउवा घराना, प्रचण्ड घराना र केपी घराना छ। यीनीहरुले आफ्ना कार्यकर्ता हरेक अड्डा अदालत र कार्यालयमा नियुक्त गरेका छन् । ताकि आफ्ना विरोधीलाई ठेगान लगाउन र आफ़ूहरु लाई जोगाउने सजीलो पारेका छन।
कम्वाेडिया केशकाे वारे एमाले भित्र खुल्लम् खुल्ला छलफल गर्नुपर्छ र वलीगुटले पनि हस्तक्षेप नगरि खुल्ला वहस् गरि पार्टिभित्र नेताकाे स्वेच्छाचारीता र निरंकुशता हटाउन पहल गर्नुपर्छ।
Satye tathye xanbin gari doshilai karwai hunu parxa hjr dhanyebad
यो वकिल रविप्रति अति पुर्वाग्रही रैछ। प्रमाणित नभएको अवस्थामा रविलाई कसरी दोषी भन्न सक्छ यसले।
केपिओली माथी निस्पक्छे छान्बिन होस,जै नेपाल
101% True HunuParxa Frm Mine View,,,
आजको बहस अति राम्रो लाग्यो 👍👍
हजुरले एकदम संबेदनसिल सहि कुरा गर्नुभयो।
गीरी बन्दुमात कसैले छुन सकेनन् अरुमा केगर्न सक्छौ
नेपाल मा कानून छैन । भएकोे भए मुद्दा कसको हेरियो। दसौ बर्षा लाग्छ।कमसेकम जन अदालत मा त दुर्गा प्रसाइ ले गरे नि ।
यो कस्तो लन्ठु वकिल अदालत को न्यायाधीश प्रधानन्यायाधीश कस्का दास र झोले छन?" यिन्ले छानबिन गर्छन बहालवाला प्रधानमन्त्री को?
खुम्रो पत्रकार
समसामयिक बिसयमा भएको संवादले थप जानकारी मिल्यो, good job patrkarr jyu ✊🏼✊🏼✊🏼👏👏
अधिबक्त ज्यु को विश्लेषण एक दम सहि लाग्यो १००%
राज्यको कानून देशका नागरिकहरु लाई सम्मान हुन जरुरी हुन्छ। दलिय सङ्गठनको साँठगाँठमा पक्ष पात तवरले कार्वाही गर्नु गैर न्यायीक हो।
गरिब जनताले खाडी बाट कमायर पथाउने चोर नेताहरुले बिदेसमा लगानि
वकिल दाइ लाई नमन , interviwe ठिक लाग्यो ।।
पुत्रकार ले बुझ्यो कि बुझेन
Dhanyabad Churo kuro patrakar jyu.
100% uchit bhanai !! Gambhir Chanbin satya kura combodiya bata aaunu parda chha !!
100% सहि कराे हाे।
100 % right
Content is positive
Sirle 100%dami sahi satte kura rakhanu vayo thank you sir
हामी नेपाली जनता ले खोज्नु पर्छ
प्रसाईं देशभक्त हुन् ,अब सवै नेताहरुकाे विदेशि वैंकमा रहेकाे रकम र लगानि फिर्त्याउने भिजन शुरु भए जस्ताे छ।
याे देशकाे अवस्ता हेर्दा र केपिका वरिपरि हुनेहरु भ्रष्ट चिनि एकाछन् र केपि चाेखाे छ भन्न सकिन्न जय रबि
सहि कुरो गर्नु भयो सरले नेता हरुले गर्दा हामी जहिए बिदेस मा बस्नु पर्ने चोर नेता हरुले गर्दा दुर्गा सर दाइले सहि गर्नु भको छ हामी साथ दिन्छौ
सहि छानबिन हुनु परछ
Wakil saheblai dherai2 dhanyabaad, katti mithas, majja aayo.
दुर्गा पर्साईले जे गरे नेपाली जनताका लागि ठिकै गरे । भ्रष्टचारिहरू चलाएको देश भएकोले
हे पशुपतिनाथ भष्मेश्वर हाम्राे नेपालमाथि कृपाहाेस ।
सहि कुरा सर 🇳🇵🇳🇵
वकिल सरकाे बिशलेषन यकदम सहि कुराकाे लागि नमन छ । तर कसैलाई आराप लाग्ने बितिकै थुनामा राख्ने , अनि कसैलाई आराेप लगाउनेलाई थुनामा राख्नु पर्ने , याे मान्छे हेरि हेरि फर्क फर्क कानुन भयन र ?
Chitta bujyo sir right
अदालत का नियाधश पात्र अाखिर कष्का हातका मान्छेहरु हुन❓️र,जनता कष्का दुष्मन हुन❓️
Tapaiko kuraa Malai mnaparo
यो प्रमाण एकमद रार्मो तरिकाले छनबिन हुनै पर्छ
वकिलसाहाब येहिकुरोबाटलुकाइन्छ पर्रास्टमन्त्रित आर्जुदेउबाछयोआफैमाबिवादित्छ कसरि अदालतमा न्याया धिस्चोरहरु ईनैलेनियुक्तिगरेकाछन्तखैकसरिहोलार
विचार गर्ने सहि तरिका ।
दुर्गा प्रसाईले भनेको सत्येहोला
Justice for Rabi❤❤
धेरै राम्रो कुरा ग्रनुभो पत्र कार ज्यु लेर वकिल साहेवले
Bilkul sahi vannuvaxa xanbin hunu parx
100%. Right👍🇳🇵
Good sir
Right❤❤❤
राम्रो विश्लेषण ।
नेपालको पैसा कहा कहा र के केमा खर्च भनि अनुसंधान गर्ने हो भने दल र त्यो सग समन्धित व्यक्तिहरुका स्रोत लगानि बुझ्दा प्रष्ट छ। तसर्थ शक्तिमा रहेका दल र व्यक्तिहरुलाई प्रतिवन्ध गर्दै छानविन चलाउनु परछ।
त्यस्तै गल्ति खोजि खोजि अनुसन्धान गरेउ भने कोहि पनि नेता भनाैदाहरु जेल बाहिर हुँदैन ।
Nic churo kuro ko churo bahas
Realistic analytical
Buddha Dhamma Sangha bujhanu bhayekoma dhaynabad
Aajako bahas ati utkrista chha
Great speech ❤❤
100% राइट कुरा गर्नु भो सर हजुर ले
रबिलाई एउटा बिना प्रमाणको आरोपको भरमा हिरासत राख्ने तर सम्पुर्ण प्रमाण सहित आरोप लाउदा उल्टो हिरासत राख्नुको अर्थ के हो?झुठो को त अब सत्यतथ्य जनता सामु नल्याएर सुखै छैन जो गलत छ उसलाई तुरुन्तै छानबिन गरि तत्काल हिरासतमा लिएर करवाहिगर्नु पर्छ चाहे जोसुकै होस,रबिलाई सन्सदमा म सङ्ग प्रमाण छ भन्दै कागजको खोस्टो देखाउनेलाई कारवाही न हुने तर ओलिलाई प्रमाण देखाउदा उलटै हिरासतमा बस्नु पर्ने यो काहाको कालो कानुन हो अब त नेपाली जनताहरुले त प्रष्टै बुझेको होलानी कि अझै निन्द्रामै छन।
प्र म को छानबिन हुनु पर्छ ।
सहि चुरो गर्नु भो वलिल मणिराम दुर्गा ले जि ले गरेको तथ्य सत्यमा होश।
जेसुकै होस् एउटा नेताले उसलाई आरोप लगायो भन्दैमा त्यसलाई लगेर थुन्ने होइन। यो पहिला खान तलासी हुनुपर्छ। अनि पछि गल्ती ठरिएमा अनि कानुन बमोजिम गर्न सकिन्छ। यस्तो एक्लो शासन रोक्नको लागि नेपालमा राजा चाहिन्छ कानुनको परिधिभित्र राखेर
आफुले वोलेको आफैलाई सत्य लाग्नु भाईरजवाद हो कि के हो !
राजीनामा दिन लगायर छानबिन गरि दलै खारेजी गरिनुपर्छ । कम्बोडिया पैसा राख्ने गरिब जनताको सहकारीको पैसा लुकाएर निर्दोशि हरुलाइ जेलमा हाल्ने काम केपि ओलि बाटै भको छ
Verynice Namaskar
Good analysis
कम्बोडिया मा के पि ओली को लगानी बिषय अनुसन्धान को लागि केपी ओली ले प्रधानमन्त्री को पद बाट राजिनामा दिएर यो केस छानबिन गर्न सघाउनु के पि ओली को महानता ठहरिन्छ।
बहुदल पछि जेलबाट निस्केको केपीले बिना जागिर बिना लगानी आज कसरी अर्बपती भयो आएश्रोत के हो केपीको?
एकदम सही बिश्लेशण🎉🎉🎉
सहिकुराहाे तर चिन्ताकाे कुरा दलालका
हात कारुनछ केगरने
Sahi bislesan.
100,%rakhnu parxa
अस्थिर सरकारबाट पैदा भएकाे बेथितिहरू एक पछिअर्काे देखा पर्दै आएकाे अबस्था याे पक्कै राम्राे संकेत हाेईन राष्ट्रकाे लागि।
Kanda deraii chan BRASTACHARI laketnu PERCHA
तपाईं कोकुरा ठिक हो।😊
32 अर्ब को छानबिन हुनुपर छ
Sahi ho
right
आज भन्दा आठ महिना अगि बिदेशी मिडिया ले कम्बोडिया माइ लगानी भनेर भनिसकेको कुरा हो। त्यो छानबिन गरि नेपालमा त्यो पैसा ल्याइनु पर्छ।
हरेक क्षेत्रबाट एमाले बहिस्कार
Durga lai jail halnu bhaneko yo kura sachho bhanne asanka badhi huna jancha.
अब पहिला राजिनाम दिन परछ
Sahi samikshya. Adalat le nispakshya chaanbin garios.
Good lucky sir
Sahi bishlesan ho
100% Prashain Dai Sahi Xaan,,,Tara Ba le DUI JANA Chauda Cambodia Udaisake Re Taa,,,
100% right.
३२ करोड को मात्रले दुर्गालाइ जेल हालेको होइन,राजनिति षडयन्त्र पनि हो।