ओलीलाई रिताको ठाडो चुनौती : दुर्गाको प्रमाण फेक प्रमाणित गर्ने को ? अब प्रधानमन्त्रीमा बस्न मिल्छ ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 85

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 6 ชั่วโมงที่ผ่านมา +11

    धान खाने मुसाे चाेट पाउने भ्यागुतो भएको छ। रिता खनालले गरेकाे विश्लेषण ठिक लाग्यो सही कुरा यही हाे अन्तिममा घुमउराे तरिकाले रविलाई दाेसि भन्न खाेज्दा अलि बिग्रेकाे जस्तो भयाे

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 3 ชั่วโมงที่ผ่านมา

    नाता भनदा बिचार ठूलो धनये बैनी तपाईंको बिचार लाई सलोट छ

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 7 ชั่วโมงที่ผ่านมา +9

    अभियन्ता श्री रिता खनाल जी को अभिव्यक्ति एक दम सहि र सत्य छ , धेरै धेरै धन्यवाद ।

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 7 ชั่วโมงที่ผ่านมา +10

    अपुतालाई धन प्याराे काेडीलाई ज्यु प्याराे भन्ने नेपाली उखान त्यत्तिकै चलेको हाेइन हाेला नि।

    • @bimalkhadka8562
      @bimalkhadka8562 5 ชั่วโมงที่ผ่านมา

      सलुट हजुर सिधै केपि डाका लाई सुहाउछ,कोडि,अपुतो केपि नै हो,,यो नालायक ले सबै लाई फसायो,सबै अलि फरक होलान हजुर,,,लेखदा सबै लाई समेटेदा उतित हाेला कि ?

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 7 ชั่วโมงที่ผ่านมา +11

    केपी ओलि को कम्बोडिया मा लगानी छ भनी भारतीय मिदीया बाट पनि प्रसारण भएको छ यस्मा एमाले को धारणा के हो ?

  • @kumargiri9594
    @kumargiri9594 6 ชั่วโมงที่ผ่านมา +3

    101% सत्य हो

  • @motirana9660
    @motirana9660 3 ชั่วโมงที่ผ่านมา +1

    Pap afai bolchha.

  • @binodshrestha2524
    @binodshrestha2524 4 ชั่วโมงที่ผ่านมา +2

    Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 2 ชั่วโมงที่ผ่านมา

    सुनसरी बाट रेगुलर❤जयदुगाँपरसाँई❤जयरबि

  • @Rameshtumbapo1238
    @Rameshtumbapo1238 7 ชั่วโมงที่ผ่านมา +8

    केपीलाइ पनि छानविनको दयरामा ल्याउनै पर्छ

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 ชั่วโมงที่ผ่านมา

    दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु 🎉 दाजु रमा शिङ, रिता खनाल, सरिता जैसि, तिनै जना लाई,एकदिन सगै राख्नु होस् न ❤🎉

  • @urmilaacharya6854
    @urmilaacharya6854 5 ชั่วโมงที่ผ่านมา +2

    रिता जि काे सहिकुरा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 2 ชั่วโมงที่ผ่านมา

    यो होनि सही कुरा यसरी परसट भनु होस

  • @chakgurung3175
    @chakgurung3175 4 ชั่วโมงที่ผ่านมา

    एकदम सही

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 3 ชั่วโมงที่ผ่านมา

    रबिका बारे अली गम्भीर भएर बिस्लेसण गरनु हुन याहा लाई मेरो सुझाब छ

  • @damodarregmi491
    @damodarregmi491 6 ชั่วโมงที่ผ่านมา +4

    कर तीरेको हीसाव गर्दा कहा गयो यत्रो रकम विकास पनी छैन पैसा कहा गयो कर

  • @somnathsubedi1188
    @somnathsubedi1188 3 ชั่วโมงที่ผ่านมา

    रिता जि को भनाइ १००% ठिक हो त्र सुन्ने कस्ले karapted govarmant को त कान बन्द छ सुनदैन त

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le 6 ชั่วโมงที่ผ่านมา

    जय दुर्गा सत्य को जित हुन्छ रिता जि तपाईले पनि भष्ठ गरेर देश दल दल मा पुराई सक्य भन्य कै हो

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 5 ชั่วโมงที่ผ่านมา

    God bless you jaya ghanti rabi sir❤

  • @ÀsthaLama-f9x
    @ÀsthaLama-f9x 6 ชั่วโมงที่ผ่านมา +1

    mccपास नहुँनु पर्ने पास भयो,,,BRI नेपाल लाई आबस्यक्ता छ त्यै चाहिँ किन ईन्कार गर्छ नेत्ताको दिमाग के भैरहेको छ।

  • @naitogaybot
    @naitogaybot 5 ชั่วโมงที่ผ่านมา

    A b pant right version and right discussion

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 3 ชั่วโมงที่ผ่านมา

    केपी ओली माथी पनि छानबिन हुनुपर्छ

  • @bishnuphuyal5316
    @bishnuphuyal5316 6 ชั่วโมงที่ผ่านมา +1

    तिमी पत्रकार हरुले पो ठुलो नेताको भित्री कुरा बाहिर ल्याउदैनाै त।

  • @YamranaMagar-r2b
    @YamranaMagar-r2b 5 ชั่วโมงที่ผ่านมา

    Sahi bichar lagyo

  • @tekendraoli9731
    @tekendraoli9731 2 ชั่วโมงที่ผ่านมา

    हवाको भर्मा बोलिरहेका छ्न यस्ता आशा नगर्नु

  • @haripandey3601
    @haripandey3601 5 ชั่วโมงที่ผ่านมา

    नेपाल का न्यालय पुर्ण रुप मा स्वतन्त्र छैनन र आख्तियार मा ओलि को सेतिङ छ अनि कहाँ जानी त पत्रकार महाशय ?
    तसर्थ दुर्गा प्रसाईं ले गरेको कुरा बिल्कुल ठिक हो । दुर्गा प्रसाईं - जिन्दावाद !!!

  • @lekhanathghimire2166
    @lekhanathghimire2166 6 ชั่วโมงที่ผ่านมา +1

    Rita dd thik.

  • @tekendraoli9731
    @tekendraoli9731 3 ชั่วโมงที่ผ่านมา

    रिता जि एक जना समाकोहोइन 640 जना समायको छ हिसाब गर्दा 65 को दरले 24 अर्ब असुल हुदोरहेछ

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 3 ชั่วโมงที่ผ่านมา

    सही छानबिननै हुदैन

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 3 ชั่วโมงที่ผ่านมา

    रत केपी लाई पक्राउ गरेर छानबिन गरनु परछ भनेर जनताले भने को

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 6 ชั่วโมงที่ผ่านมา +3

    Lootera haru le bri karyanawan garna sakdainan.

  • @danbahadurshahi9300
    @danbahadurshahi9300 4 ชั่วโมงที่ผ่านมา

    rita mam ko aru sabi kura man paryo tara rabi sandarvhama ma man parena

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 ชั่วโมงที่ผ่านมา

    यस्तो हो के उमेश जी एकजनालाई मात्र नङ्ग्याउन सकियो भने अरू लाई त्यसै सकिन्छ भनेर हो नी ।। किनभने सबैलाई एकै पटक गर्दा मेनपावर बढी हुन्छ र दुर्गा दाईकाे विरुद्धमा भीड थेग्न नसक्ने हुन्छ भन्ने हिसाबले उहाँ ले लखेटिएको हो kp लाई मात्र।।।

  • @baljinamsaofficial1599
    @baljinamsaofficial1599 5 ชั่วโมงที่ผ่านมา

    Desh,ma,aago,lagdai,xan,,karan,bhrastchar,ho,

  • @SitaKhadka-u8s
    @SitaKhadka-u8s 4 ชั่วโมงที่ผ่านมา

    जय घन्टि

  • @fulmayapandey1993
    @fulmayapandey1993 4 ชั่วโมงที่ผ่านมา

    आबाज होइन हुनुपर्छ छानबिन गर्न जरुरि छ केपि को

  • @JitendraYangya
    @JitendraYangya 6 ชั่วโมงที่ผ่านมา

    अतिनै चित्त बुझ्यो तपाईको भनाई दिदी । हुन त म तपाईलाई चिनेको छैन।

  • @bindudhungana7461
    @bindudhungana7461 3 ชั่วโมงที่ผ่านมา

    अरु पत्रकार कहाँ हराए , उमेश बाबू बहेक अरु पत्रकार सरकार सग डराएकै हुन् त?!

  • @eagleeyeskyview4615
    @eagleeyeskyview4615 6 ชั่วโมงที่ผ่านมา

    अनुसन्धान नसकुञ्जसम्म नेताहरूलाई यसरी थुन्न पाउँदैन। यो डिक्टेटरसिप राणा शासन हो। पहिला छानबिन गरिसकेपछि मात्र को दोषी ठडिन्छ त्यसलाई कानुनबमोजिम गर्नुपर्छ।

  • @tekendraoli9731
    @tekendraoli9731 3 ชั่วโมงที่ผ่านมา

    हराको पैसा कति हो कति हराको हो त्यो रेकर्ड रास्ट्र बैंक लाई थाहाहोला

  • @Prempoudel-ub9ow
    @Prempoudel-ub9ow 6 ชั่วโมงที่ผ่านมา

    चोलेन्द्र ले सत्ता बिरुद्ध निर्णय गरेका थिए त तपाईं हरुले मुद्दा हाल्नै पर्दछ

  • @pralhadthapa2739
    @pralhadthapa2739 5 ชั่วโมงที่ผ่านมา

    Ritaa.ji.tapai.laai.naman.gardai.aata.ko.saatha.i.pani.tapai gastaI.pIdeta.ho.saatha.mai.bhaata gunaa.chaa.

  • @FoodLover-bg1is
    @FoodLover-bg1is 3 ชั่วโมงที่ผ่านมา

    एमाले ले नेपाल प्रहरी र सि आइ बि लाई देखाउन शक्ति प्रदर्शन गरेको छ एमाले नेता र कार्यकर्ता माथी कुनै कार्यबाही न गर भ्रष्टाचार गर्न देउ एमाले तिर नजर गयो भने हेर

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 3 ชั่วโมงที่ผ่านมา

    यो पनि एउटा बिस्लेसण हो

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 3 ชั่วโมงที่ผ่านมา

    रबिले तेयिनै बोलदात जेलचलन अरू बोलेकोभए रबि चट

  • @UttamShrestha-c3q
    @UttamShrestha-c3q 5 ชั่วโมงที่ผ่านมา

    ओली गलत छन त्यसैले पद छाडेपछि जेल जाने डरले राजीनामा दिएर पद छाड्दैन, प्रमाण हरु लुकाउन आफ्ना दुत राजन भट्टराईलाई कम्बोडिया पठाइ सकेका छन ओली भ्रष्ट नै हुन् भन्ने सबै नेपाली को मस्तिष्कमा छ

  • @KhemrajKarki-w4z
    @KhemrajKarki-w4z 6 ชั่วโมงที่ผ่านมา

    CIB काे खाेजमा दम छैन कि ???

  • @DammarDhimal
    @DammarDhimal 3 ชั่วโมงที่ผ่านมา

    Fak hoina

  • @tekendraoli9731
    @tekendraoli9731 2 ชั่วโมงที่ผ่านมา

    खाते पगल भन्दैमा छोड्ने होलानी

  • @BhimaBista-fj3wo
    @BhimaBista-fj3wo 6 ชั่วโมงที่ผ่านมา

    रित दिदि केपि को प्मानछ भँने दुगा प्रसाईं जेल हाले गगने ले रबि को प्मान छ भे नेर गगने जेल हाल ने कि नै दिदि कानुन केपि लाइ नगाले रबिलाइ लागछ 😢😢😢😢

  • @avinashthakuri3746
    @avinashthakuri3746 4 ชั่วโมงที่ผ่านมา

    Kple k garexa aslai

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 3 ชั่วโมงที่ผ่านมา

    योरिपोट फेक होईन कमबोडिया को पैसा कसको हो

  • @DeviSharma-g3m
    @DeviSharma-g3m 3 ชั่วโมงที่ผ่านมา

    यो बाइफाले आईमाई आफुलाइ के ठान्दछे यार।

  • @jay9113
    @jay9113 6 ชั่วโมงที่ผ่านมา

    Patarakargi Aaviyanta sanga Aantarbarta nalinu kinaki nepali Aaviyanta garib co pakchama coichaina .Aajako Aawastha herda .

  • @Jhagupokhrel
    @Jhagupokhrel 5 ชั่วโมงที่ผ่านมา

    योकुरोत सत्तेनैहोतर सरकारत केपिकैछ नलयायाँलये पर्हरि सिआइबि अक्त्यार सबैतचोर चन्डाललुटेराकोथलोछत दुर्गाले भनेको कुरो काहासहिहुनदिन्छ सिआइबिलेत बिनाहेरेभनिसक्यो फेकहोचोरलेतेसैफकभन्छत

  • @RameshChef75
    @RameshChef75 5 ชั่วโมงที่ผ่านมา

    Khada kheri 3 vhai sangai hunxan ab sap Kura janta lai thaha vhai sakeyo

  • @keshabregmi5556
    @keshabregmi5556 5 ชั่วโมงที่ผ่านมา

    bichara yinko mano khosiyo

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 5 ชั่วโมงที่ผ่านมา

    K p le jhut boldai x làgani ho xan bin garnu parx xito gar poliecs pani poisama bikeko x k prip k p rip

  • @dutbadhurgurung628
    @dutbadhurgurung628 5 ชั่วโมงที่ผ่านมา

    Marshi khako xa ni kurata futkako hola gjurga teysai tatyako haina marshi pashwo vako ho

  • @RamChandra-vv9xe
    @RamChandra-vv9xe ชั่วโมงที่ผ่านมา

    Laj navayeko nakachcharaharule ke gare pani hunchha hoina ra?
    Alikati matrai pani atmGaurab hune haru le
    Garne bebahar sadaib yekai Maslow Gaurab purna rahanchha, Hoina ra ?

  • @PremkumarThapa-qq3ex
    @PremkumarThapa-qq3ex 6 ชั่วโมงที่ผ่านมา

    Parabakta bhanakota ashota huni prchata goodluck

  • @PramRashaili
    @PramRashaili 6 ชั่วโมงที่ผ่านมา

    niye lay ma e nai 3 Thula pati ka xan nepalka janta ka pakxe mkohi xain

  • @RajThapa-c9g
    @RajThapa-c9g 4 ชั่วโมงที่ผ่านมา

    Yo Hawa pagalni ko ho..

  • @pralhadthapa2739
    @pralhadthapa2739 5 ชั่วโมงที่ผ่านมา

    Janataa ko.laagipanchayata.raam.rajaa.ho.lutaraa.ko.laagi.yo.raama.rajaa homtasailaa.ghonda².khanalaai.gamaa bhayakaa.hun.k.garaa.ta.khoy

  • @RajGodar-nv2vk
    @RajGodar-nv2vk 4 ชั่วโมงที่ผ่านมา

    Tapai 2 le pani gaff vanda vrastalai marne yojana banauda hunna ra dhat dherai late vayo hai xa mutu ra deshko ra nepali janatako maya bolna ra sodhna janne dubeile gara nava malai vana ma marxu vrastalai

  • @lutbahadur8891
    @lutbahadur8891 4 ชั่วโมงที่ผ่านมา

    भन्थियौ भन सिक दिदी?

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 3 ชั่วโมงที่ผ่านมา

    Kp varastachari party

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 7 ชั่วโมงที่ผ่านมา +5

    केपी ओलि को कम्बोडिया मा लगानी छ भनी भारतीय मिदीया बाट पनि प्रसारण भएको छ यस्मा एमाले को धारणा के हो ?