नानी को शोर धेरै धेरै राम्रो छ गाइका बनेको देख्न पाउ साथ साथै नानी गाइका मात्रै होईन तिमी ले पढ्नु नानी सानो उमेर छ सबै जनाले साथ र सपोर्ट को खाँचो छ तिम्रो इच्छा पुरा होस् शुभकामना छ नानी ❤❤।
यो बहिनीको कला र स्वर चाहिँ हो के multi talent रहिछन , भविष्य राम्रो छ। सम्पूर्ण दर्शक महानुभावहरूमा यो बहिनीलाई साथ सपोर्ट गरेर अगाडि बढ्ने अवसर दिनु हुन हार्दिक अनुरोध गर्दछु।
आहा कति राम्रो गित स्वरकी धनी आधुनिक अनि लोक दोहोरि अनि रयाप पनि कति जानेको योबिहिनी लाई सबैले साथ दिनुहोलाहै भोलिका दिनमा देसको गहनाहो सफलताको कामना नानू अनि खरो मिडीया गोबिन्द जि योनानु लाई सथ दिनु होला हजुर लाई मुरि मुरि शुभ कामनाछ❤️❤️
ल बहीनी बधाई छ ढिलो चाडो मात्र हो एक ना एक दिन पकै गायीका बन्ने छौ स्वर एकदम राम्रो छ बोल्ने सैली पनी राम्रो छ सधै भरी एसरी नै ज्ञानी हुनु संगीत सिक्नु भयो भने १००% राम्रो गायिका बन्ने छौ
Bhaini ko aawaj ma fida yo voice le stage rankaucha wow awesome super star luck le shath diyo bhane yo bhaini eka din dedai khane cha beat wishes bhaini ❤❤❤❤❤❤❤❤❤
नानी तिम्रो कन्ठ मा सरस्वती माता ले वास गरून तिम्रो गाईका बन्ने सपना पुरा हउस तिम्रो आमा नेपाल छिटो फर्की आउन तिम्रो मन ले सोचे को सपना सत्य हउस पशुपति नाथ ले रक्षा गरून मेरो तफ्र बाट यही शुभ आशीश छ । 🔱🌹🙏🕉 नमः शिवाय
❤❤❤❤❤ Congratulations To You Nani Soni for your Courage to take participate in Musical Sectors Of Folk and Modern Song ..Try your Best You will must get Success 💕🙏❤️❤️🙏 on your singing Run Way Of Your Skill 💗💪💗
Pangeni sirko bolne saili sarai man parxa pangeni sirko sathsupportle dherai kalakar vayeka xan yo bahiniko swor mitho surilo xa adhunik lok dohori ryap sabai gauna audo raixa sahayog garnuhola bahini Anuko kamana pura hos
स्वर् राम्रो छ हल्का २/३ महिना music सिक्दा धेरै राम्रो हुन्छ कसरी गीत गाउनी काहा नीर लो र हाइ गाउनी भन्नी सबै कुरा थाहा हुन्छ र परिपक्व गायिका हुनुहुन्छ शुभकामना 🌹🌹🙏🙏
बहिनीको स्वोर अति राम्रो छ ! सबैले सहयोग गरि बहिनीलाई राम्रो गायिका बन्ने सपना पुरा गरिदिनुहोला
interview मात्रै लिनुहुन्छ अहिले सम्म कोहिले chance पाएका छैन अझैसम्म (Bhoj raj thapa)
@@ArawindaVlogskharo sabai video hernus bro yauta vdo herer kamment nagar
तेस्तो केही ठूलो कुरो होइन
धेरै बधाई छ नानि
सबै प्रतिभाकी खानि
बुनुको धेरै प्रतिभा रैछ लज्जालु स्वभावकि बुनुलाइ धेरै धेरै धन्यबाद बुनुको सपना छिट्टै साकार होस
उहाँ बहिनीको स्वर राम्रो छ भन्ने जति यता हाजिर हुन है ❤❤❤❤अनि एक अर्कालाई सपोर्ट गरम है 🎉🎉❤
Congratulations Nani timro sathi ma buba sama Ra teha timilai sathi dine bhai baini haru lai Pani dhannebad chh.tyo Nani lai sathi dinu hola.hai
@@pawankc5739p
बादलभित्र लुकेको जुनलाई खरोमिडियाले बादल हटाएर चम्काउने कामको लागि धन्यवाद !!! बहिनीलाई सफलताको लागि शुभकामना !!!
बहिनीको स्वर मिठो छ।बोल्ने शैली झन राम्रो छ।।सफलताको शुभकामना छ बहिनीलाई ।।
ए हाम्रै छिमेकी हुनु हुदो रहेछ खुसी लाग्यो र आवाज पनि निकै राम्रो छ बहिनी को सफल्ता को शुभकामना छ छिमेकी बहिनी लाई
नानिकाे स्वर धेरै राम्रो छ बधाई छ।छिटाे स्टुडियोमा गायकाे सुन्नपाउ।
यों नानी बोलन र गीत गाउन परिपक्का रहिछन शुभ कामना छ 👍❤️
नानी को शोर धेरै धेरै राम्रो छ गाइका बनेको देख्न पाउ साथ साथै नानी गाइका मात्रै होईन तिमी ले पढ्नु नानी सानो उमेर छ सबै जनाले साथ र सपोर्ट को खाँचो छ तिम्रो इच्छा पुरा होस् शुभकामना छ नानी ❤❤।
आहा यो स्वर ले पक्कै पनि अबसर पाउनु पर्छ❤❤
बैनिकाे स्वर अत्तिनै राम्राे रेछ बैनि लइ गायक बन्नकाे लागि सबैले सयाेग गर्दिनु हाेल
अति मिठाे छ बैनीकाे कला गला सर बैनीलाई सिदै गित रेकड मा लैजानुस शुभ कामना छ।❤❤❤❤❤❤❤❤❤
बहिनी को स्वर कति राम्रो लाग्यो बेस्ट अफ लक ❤❤❤❤❤❤❤
आह कति मीठो गाउनु भयो मेरै गाउँ कै हुनु हुँदो रहिछ बुनु ला बधाई छ 🎉🎉🎉
धेरै राम्रो सोर अनि सिदा खालको बैनि हुनुहुदो रैछ ऊज्जवल भबिस्यको शुभकामना छ बैनि तिमीलाई🎉❤❤❤❤🙏🙏
यो बैनिको स्वर दामिलाग्यो शुभकामना छ बुनुको प्रगती उन्नती होस
अति मिठो आवाज बैनिको सफल्ताको सुभकामना छ बैनि लाई ❤️
कति राम्रो स्वर,कति राम्रो आत्मबल र कति सन्तुलित र कति परिपक्व बिचार!बैनीलाई सुन्दर भबिश्यको शुभकामना!
बैनी को स्वर धेरै राम्रो छ 🎉🎉❤❤
बहिनीलाई धेरै धेरै बढाई छ! मिहिनेत गर्नुपर्छ सफल अबस्य हुन्छ!ईश्वरसँग यही प्रार्थना रहने छ!
उत्कृष्ट स्वर नानुको साथै उत्तरोत्तर प्रगतिको कामना छ नानीलाई ❤❤❤❤❤❤❤
यो बहिनीको कला र स्वर चाहिँ हो के multi talent रहिछन , भविष्य राम्रो छ।
सम्पूर्ण दर्शक महानुभावहरूमा यो बहिनीलाई साथ सपोर्ट गरेर अगाडि बढ्ने अवसर दिनु हुन हार्दिक अनुरोध गर्दछु।
बैनिको स्वर मीठो छ, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, गाउने अवसर मिलोस्❤️❤️👌👌👍️👍️👏👏🌺🌺
बुनुको स्वर राम्रो छ है सफलताको शुभकामना बुनु अगाडि बढ्दै जानु सबजनाले बुनुलाई सात सपोर्ट गरिदिनु ल
बहिनी को स्वर मा दम छ,आहा कुनै कलाकार गायिका को भन्दा कम छैन,बैनिलाइ सबैले माया गरिदिम!❤
ल खरो मिदिया को भाइ ले नै त्यो बैनी लाई सर्पोत गर्नु पर्यो भाइ बैनी को सोर मिठो र राम्रो छ सब दुखी भाइ बैनी को सहयोग गर्ने नै हजुर हो
आहा उत्कृष्ट भाबूक मन छूने गित बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस नानूलाई ❤❤❤❤❤❤
बहिनीको बोलीमा मिठास अनि स्वर मिठो रहेछ शुभकामना छ ! ! ! !
अति राम्रो छ सबै गित र्याप बधाई छ नानीलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति राम्रो गित स्वरकी धनी आधुनिक अनि लोक दोहोरि अनि रयाप पनि कति जानेको योबिहिनी लाई सबैले साथ दिनुहोलाहै भोलिका दिनमा देसको गहनाहो सफलताको कामना नानू अनि खरो मिडीया गोबिन्द जि योनानु लाई सथ दिनु होला हजुर लाई मुरि मुरि शुभ कामनाछ❤️❤️
अती सून्दर👍👍👌👌👌❤❤❤
ल बहीनी बधाई छ ढिलो चाडो मात्र हो
एक ना एक दिन पकै गायीका बन्ने छौ
स्वर एकदम राम्रो छ बोल्ने सैली पनी राम्रो छ
सधै भरी एसरी नै ज्ञानी हुनु
संगीत सिक्नु भयो भने १००% राम्रो गायिका बन्ने छौ
धेरै राम्रो छ बहिनीको स्वोर, बहिनीको सपना पुरा होस
दाङ को एउता सान बैनी धेरै धेरै सुभकामना सफल्ताको कामना बैनी
आहा बहिनिको स्वर अनि गित ❤❤
यो नानीको सांगेतिक स्वोर राम्रो छ,अझै तालिमको जरुरी छ ।उज्वल भबिस्यको कामना छ।
उज्वोल भविश्यको कामना नानू।धेरै राम्रो छ।
नानू को स्वर धेरै राम्रोछ नानुलाई उज्ज्वल भबिस्यको शुभकामना
सारै राम्रो आबाज छ नानी को
धेरै धेरै बधाई तथा शुभकामना छ❤️❤️❤️❤️
❤❤❤नानीलाई मान्नु पर्छ कि कुनैपनी गीति पस्कने क्षमता छ नानू बधाई अग्रिम्❤❤❤
धेरै राम्रो आबाज दिदिको नमस्कार सम्पूर्णमा म कल्पना बिष्ट, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
Bhaini ko aawaj ma fida yo voice le stage rankaucha wow awesome super star luck le shath diyo bhane yo bhaini eka din dedai khane cha beat wishes bhaini ❤❤❤❤❤❤❤❤❤
असाधारण बहुप्रतिभाले भरिएको निकै मिठो सुमधुर स्वर बहिनीको उत्तर उत्त उत्तरो प्रगतिको कामना छ।
, बहिनीको स्वर असाध्यै राम्रो रहेछ। उहाँलाई बधाई छ।❤❤❤
दामी,,,ट्यालेन्ट,,अवसर मिलाेस्,,।❤
राम्रो आवाज छ सफलता सुभकामना नानु
आहा कति राम्रो स्वोर नानी को सफल्ता को शुभ कामना छ
नानि लाई बधाईछ मेरो आशिरबात छ 👌👌❤❤
राम्रो छ नानी, उत्तरोत्तर प्रगतिको सुभकामना छ , हार्दिक बधाइ ।
राम्रो छ बहिनीको स्वर उज्यल भबिष्यको कामना
Dami xa voice bahini ko best of luck sister
अति राम्राे स्वर,आवाज बुनसकाे ❤❤❤ भबिस्यकाे कामना
धेरैराम्रो छ बैनिको आबाज । बैनिको पर्गतिको कामना गर्द छु । 🎉🎉🎉🎉🎉🎉🎉
मिठो लाग्यो भोईस सुभकामना।
धेरैराम्रो स्वर,सफलताको शुभकामना
ऊज्वल भविष्यको शुभकामना नानीलाई मनाेकामना पुर्णहाेस ,,
बैनी को सोर राम्रो मिठो छ तेहि हो खरो मिदिया भाइ हजुर नै हो हेर बिचार गर्नु होला
राम्रो छ यहाँहरुलाई अवसर दिनुपर्छ।
बैनिकाे स्वर राम्राे छ प्र गतिकाे शुभकामना
Dheraii ramro x voice best of luck sis❤️❤️❤️❤️❤️💓💓💓❣️❣️❣️
दुखकेहो बुझेको र भोगेको बेक्ती अब्स्य एक दिन सफल हुने सक्केत छ ,शुभकामना नानू ,राम्रो होस ,लछ्य पूरा होस❤❤❤
मिठाे छ है नानू काे स्वर ❤❤❤❤
वाे नानिलाई पसुपति नाथले रक्षागरुन गाइका बनाेस 🌹🌹🌹🤗🤗🤗
नानी तिम्रो कन्ठ मा सरस्वती माता ले वास गरून तिम्रो गाईका बन्ने सपना पुरा हउस तिम्रो आमा नेपाल छिटो फर्की आउन तिम्रो मन ले सोचे को सपना सत्य हउस पशुपति नाथ ले रक्षा गरून मेरो तफ्र बाट यही शुभ आशीश छ ।
🔱🌹🙏🕉 नमः शिवाय
बैईनिकाे भबिस्य यक दम राम्राे छ अगाडि बड्नु सुभकामना
मीठो छ नानीको स्वर
baini ko aawaj nikai ramro cha sbaile sathadinu hola❤❤❤❤❤
दामी छ बैनि को स्वर शुभकामना छ
Kharo media lai daya gari dinu hola yo nani bhabisy ma ramro kalakar banne chha 🎉🎉🎉🎉🎉🎉
बैनीकाे सफलता हाेस भन्नेमेराे शुभकामनाछ,
नानूको ईन्टरब्यूले मेरो आंखा बाट आंसू झर्यो ❤❤
धेरै राम्राे अावाज छ बैनिकाे सफल भएकाे भिडियाे हेर्ने पाँउ धन्यवाद पंगेनि सर राम्रा राम्रा भिडियाे लेउनु हुन्छ
गायिका बन्ने सपना पुरा होस् तिम्रो ❤❤❤❤❤❤
बधाई छ पक्कै अघिबढ्ने छाै उत्कृष्ट प्रस्तुति शुभकामना छ ।❤❤
बैनि काे स्वर एकदमै राम्राे छ
बैनी काे स्वर धेरै राम्राे छ उज्वल भबिष्य काे कामना
❤❤❤❤❤ Congratulations To You Nani Soni for your Courage to take participate in Musical Sectors Of Folk and Modern Song ..Try your Best You will must get Success 💕🙏❤️❤️🙏 on your singing Run Way Of Your Skill 💗💪💗
बैनीको स्वोर र बोल्नी। सैली सबै राम्रो छ सबैले सपोट गरी होसला दिनु होला …
नानु को सोर मिठो छ इच्छा पुरा होस् subhakamana/
बहिनी बाठिपनी राम्री नैपनी सोरनी राम्रै रहेछ कलाकार हुनेनैरछ।
दामी छ बैनिको आवाज 👌👌👌👌👌
बिचरा नानीको इच्छा चाडैं पूरा होस कति प्यारी छोरी हर हमेसा दिनहरु शुभ रहोस ❤❤❤
Pangeni sirko bolne saili sarai man parxa pangeni sirko sathsupportle dherai kalakar vayeka xan yo bahiniko swor mitho surilo xa adhunik lok dohori ryap sabai gauna audo raixa sahayog garnuhola bahini Anuko kamana pura hos
wow!!so sweet voice Bahini ko Sangitik xetra ma lagera safal banne Sapona Pura hoss chadai Best of luck❤❤😊👌👌👍
बहिनीको स्वर धेरै राम्रो छ शुभकामना छ।
1 न.मा शुभकामना छ Good Luck नानु धनगडी बाट सुन्दर अवाज
धेरै धेरै शुभकामना बहिनीको स्वरलाई
यो नानी ले भोज राज थाहा सँग सम्बन्धित हुनु पर्छ मिठो स्वर छ उहाँ सँग सम्पुर्ण गर्दा अगाडि पक्कै बड्नु सलफल हुन्हुन्छ
ल बधाई छ नानीलाई अगाडि बडनु शुभकामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बैनी अगाडि बढ कुनै सङ्खा छैन तिमी सफल हुन्छेउ।यो मेरो आशीर्वाद तिमी लाई लागोश ।
स्वर् राम्रो छ हल्का २/३ महिना music सिक्दा धेरै राम्रो हुन्छ कसरी गीत गाउनी काहा नीर लो र हाइ गाउनी भन्नी सबै कुरा थाहा हुन्छ र परिपक्व गायिका हुनुहुन्छ शुभकामना 🌹🌹🙏🙏
❤Wow sister best of luck ❤ सफलताको शुभकामना ❤❤❤
शुभकामना छ नानी
तिमी ले प्रगति गरेको देख्न पाउ
राम्रो छ बैनीको स्वर सबैले साथ दि-दिनु होला 🎉🎉🎉🎉🎉🎉🎉
यी बैनिको स्वोर अतिनैराम्रो ।निजको चाहाना मनोआक्यान्छ्या हरु पुर्ण रहोस ।आशीर्वाद।
❤हार्दिक बधाई तथा सफल्ताको अग्रिम शुभ-कामना छ बैनीलाई❤तपाईं हामी सम्पुर्ण ले बैनिलाई सपोर्ट गरौ है❤
Yo nani ko voice ramro xa , sabi lay sahayog garidinu hola ,nani ko pragati ko kamana garxu
यो छोरी लाई कसैले सहयोग गरैन उहाको कुरो सुनेर मन छोयो। स्वर अति राम्रो रहेछ। भगवानले चिताएको सबै पुर्याइदिओश हार नखानु छोरी एक दिन सफल हुनेछौ।
दिज्जुकाे स्वरकाे त कुरै नगरौ वाव!!भविष्य बनाेेस सुभकामना छ।
❤❤❤ई बैनिको कथा ले मेरो पनि मन रोयो आसु आयो आखमा