कमला घिमिरेको लरिलरिलै - ३ छोरीको मर्म New Nepali Teej Song 2079 By Kamala Ghimire & Khem Century

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2024
  • ►©► Shubharambha Digital Music Pvt.Ltd
    SPECIAL THANKS
    AAGANTUK SAVING & CREDIT CO-OPERATIVE LTD.
    SUPPORTED BY
    SAMBODHAN MULTIPURPOSE CO-OPERATIVE LTD.
    SONG NAME
    LARI LARI LAI - 3 CHHORIKO MARMA
    "लरिलरिलै - ३ छोरीको मर्म "
    VOCAL
    KHEM CENTURY
    KAMALA GHIMIRE
    JANUKA TAMANG
    LYRICS
    NETRA ARYAL
    MUSIC
    KHEM CENTURY
    ARRANGE
    BINOD BAJURALI
    RECORDIST
    GOBINDA PARAJULI / SAGAR BAJURALI
    VOCAL EDIT
    RAJENDRA BAJURALI
    MIX / MASTER
    KHADAK BAJURALI
    RYTHEM
    BHUWAN GANDHARVA
    FLUTE
    GOPAL DEV
    SARANGI
    DHARMA GANDHARVA
    SANAI
    BAL BAHADUR JAIRU
    STUDIO
    MALASHREE
    AUDIO / VIDEO
    SHUBHARAMBHA DIGITAL MUSIC
    9849141880
    ARTISTS
    KHEM CENTURY
    KAMALA GHIMIRE
    SARASWOTI PHUYAL
    POSTER ART
    MANOJ KARKI
    (LUMINOUS POSTWORKS )
    DRESS
    GURU AAMA FILMS
    CINEMATOGRAPHER
    DURGA POUDEL
    EDITOR
    BISHNU SHARMA
    DIRECTION
    PRAKASH BHATTA
    ________________________________________
    ✔ Email : Shambhukunwar67@gmail.com
    ►Audio/video : Shubharambha Digital Music Pvt. Ltd.
    ☎️ Phone, +9779849141880
    ►Subscribe us TH-cam
    / @shubharambhadigitalmusic
    ►Find us on Facebook :-
    / singershambhukunwar
    ►Twitter:- / shubharambha67
    ►Audio/Video Available Only On Shubharambha Digital Music Pvt. Ltd.
    ►All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Music Pvt. Ltd.
    Contact us at:- +9779849141880
    #khemcentury
    #kamalaghimire
    #ChhorikoMarma
    #saraswotiPhuyal
    #newTeejSong2079
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 1.8K

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial 2 ปีที่แล้ว +715

    प्रत्यक बर्ष बैनी कमला संगै केही न केही नयाँ बिषयमा तीज गीत आउनी गर्छ यसपाली पनि आएको छ कस्तो लाग्छ प्रतिकृया दिनु होला धन्यवाद । गायिका जानुका तामाङ्
    कमला बैनी अनी मेरो आवाज रहेको गीत लरिलरी लै - ३ छोरीको मर्म l

    • @khimbahadurkc1658
      @khimbahadurkc1658 2 ปีที่แล้ว +18

      हजुर को स्वोर म जादु छ।सारै मन पर्ने गीत हुन्छन् हजुर को।हाम्रो नेपाल को पहिचान बोकेको र नेपाली ले खोजेको रोजेको गीत हुन्छन् हजुर।जय नेपाल 🇳🇵🇳🇵

    • @pramilabasnet502
      @pramilabasnet502 2 ปีที่แล้ว +10

      समय सान्दर्भिक गित अत्ति बेस्ट

    • @dineshrawat5754
      @dineshrawat5754 2 ปีที่แล้ว +10

      यस्ता गीत लाई अवश्य अवार्ड मिल्नु पर्छ। सारै नै मन पर्यो कमला बहिनी सलाम छ। यति राम्रो गीत गाएको मा धेरै धेरै धन्यवाद छ।

    • @hariparsad8718
      @hariparsad8718 2 ปีที่แล้ว +3

      धेरै राम्रो रहेछ धन्यवाद सबै टिमलाई मार्मिक छ अहिले मल जस्तो गिद पनि 💕💕🙏🙏🇦🇪🇦🇪

    • @samundrabhattarai341
      @samundrabhattarai341 2 ปีที่แล้ว

      th-cam.com/video/IAxV1tOxKAA/w-d-xo.html

  • @ShantiShreePariyar
    @ShantiShreePariyar 2 ปีที่แล้ว +83

    कस्तो मिठो सामाजिक बिषय बस्तुमा बनेको रहेछ,गीत र भिडियो ले निक्कै मन छोयो सुभारम्भ डिजिट्ल र सम्पुर्ण टिम प्रति सफलताको शुभकामना ❤️❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +2

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @aljusharma5100
    @aljusharma5100 2 ปีที่แล้ว +36

    छोरीहरुको जुनि नि कस्तो कस्तो 😥
    धेरै राम्रो कमला बुनु र खेम दादाको गित ❤️
    धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 💐✨

  • @कुरा
    @कुरा 2 ปีที่แล้ว +47

    चेतनामूलक तिज गित ,चेलीबेटी को वेदना हामी सबैले बुझ्न् जरुरी छ! धन्यवाद,शब्द लेखक जि लाई!

  • @Dipichhya
    @Dipichhya 2 ปีที่แล้ว +47

    जीवनत बोकेको गीत सारै मन पर्यो❤️❤️कमला बहिनी सहित संपूर्ण टिमलाई शुभकामना❤️❤️❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @nareshkumar-bl2kz
    @nareshkumar-bl2kz 2 ปีที่แล้ว +8

    ओहोहो कती मीथो गीत बनाउनुभारैछ सब्द हरु पनी उस्तै ओ गीत सुनेर ओ भीदीयो हेरेर हीजका दीन मा घतेकाघतनाहरू झलझली एदआयो एती राम्रो गीत बनाउनु हुने अलतीमलाई बधाई

  • @damoderdipa5270
    @damoderdipa5270 2 ปีที่แล้ว +2

    अति राम्रो र ब्याबहारी छ सबै को मिले खाने खाले अभिनय गरेको मा धेरै धेरै धन्यवाद छ।

  • @karmamidiyatv4391
    @karmamidiyatv4391 2 ปีที่แล้ว +6

    सन्देस मुल्क गित रहिछ बधाइ छ

  • @ritugyawali1981
    @ritugyawali1981 2 ปีที่แล้ว +22

    अतेन्त मार्मिक र सत्य घटना मा आधारित माैलिक गीत khem century daju Ra Kamala baine ko सफलता को सुभकामना सबै team lai ❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l धन्यावाद हजुरलाई

  • @rijitSingh7
    @rijitSingh7 2 ปีที่แล้ว +19

    यो बर्षको अहिले सम्म कै सबै भन्दा उत्कृष्ट गीत ❤️नेत्र अर्याल दाजुको शब्द र खेम सेन्चुरी दाजुको मिठो लय आहा❤️❤️मनै चोयो❤️मन पर्ने गायक खेम सेन्चुरी दाजु लगायत सम्पुर्ण टिमलाई बधाई साथै सफलताको शुभकामना❤️❤️❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      हजुरको यो प्रतिक्रियाप्रत धेरै आभारी छौ l

  • @rajeshb.k.5005
    @rajeshb.k.5005 2 ปีที่แล้ว +8

    वाउ जनचेतनामूलक गित औधी राम्रो लाग्यो अझ भनौ कमला बैनिको अभिनय उत्कृष्ट लाग्यो!! सफलता अग्रिम सुभकामना सम्पुर्ण टिम मेम्बरहरुलाइ!!🌸🌸

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @KanxiiMagarni1235
    @KanxiiMagarni1235 2 ปีที่แล้ว +7

    अाहा कति मिठाे गित हाे सुनाै सुनाै लाग्ने खेम सेन्चुरिकाे भाेईसकाे त कुरै न गराै झन छाेरि मान्छेकाे जिबनमा यस्तै यस्तै घटना हुन्छ र अहिले त कम मात्र हाेला सायद छाेरिकाे पीडा😥😥

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @himalsingh6156
    @himalsingh6156 2 ปีที่แล้ว +9

    यैले को युग मा यस्तै घटना हरु घटिरहेको छ हजारौं चेली भेटी हरुले न्याय पाइरहेकी छैनन समय सान्दर्भिक गित ले मेरो मन छोयो धन्यवाद दाइ र कमला बहिनि लाई 👌👌👌👌

  • @sitaramdangi1588
    @sitaramdangi1588 2 ปีที่แล้ว +16

    मौलिकता र बास्तबिकत समाजको यथार्थ घटनाहरूलाई चित्रण गरेको पाइयो यो गीतमा । छ बधाई छ सम्पुर्ण टिमलाई ।

  • @sajjanbohora299
    @sajjanbohora299 2 ปีที่แล้ว +10

    आहा वास्तविक तीज गीत । निक्कै मिठो लाग्यो संदेशमूलक गीतका लागी खेम जी कमला बहिनी , नेत्र जी अनी जनुका जी लाई सुभ कामना ❤️🥰

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l मेरो सर मिस यु धेरै कहिले आउनुहुन्छ नेपाल अब फेरी अधिबेशन आउदै छ है

  • @parbatishrestha5075
    @parbatishrestha5075 2 ปีที่แล้ว +9

    💕 धरै राम्रो छ खेम भाई 💕💕

    • @breezybikash7277
      @breezybikash7277 5 หลายเดือนก่อน

      ❤❤❤❤❤😂😂😂🎉🎉Qer55 35yy

  • @Monsoon26
    @Monsoon26 2 ปีที่แล้ว +2

    यथार्थ बिषयवस्तु समेंटीयक़ो 😭😭👌🏻👌🏻👌🏻

  • @ttss6037
    @ttss6037 2 ปีที่แล้ว +7

    जति हेरे सुने पनि नअगाउनी लय शब्द स्वर अभियान सबै उत्कृष्ट छ याे गितका सम्पूर्ण टिमलाई उच्च सम्मान छ हाम्री सानी धादिङे नानी कमलाकाे उमेर अनुसारको अभियान दामी छ नानीकाे अझै प्रगति हुँदै जाअाेस अार्शिबाद छ फेरि पनि गितकाे सफलताको शुभकामना धन्यवाद !

  • @suryashrestha6007
    @suryashrestha6007 2 ปีที่แล้ว +62

    आमा गुमाएकी चेलीहरुलाई भाउजू र दाजुले दिने वेवास्ता अनि हेलाँ कसरी गर्छन् भन्ने सन्देश बोकेको यो गीतले गाउँमा हुर्किएका र यथार्थ देखेकाहरुको मन छुन्छ ।यो गीत सुन्दै गर्दा मेरी टुहेरी बैनीको सम्झना आयो ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +2

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

    • @sharmilanepali1894
      @sharmilanepali1894 2 ปีที่แล้ว +1

      Malai last ramro layo yasti song aaus dhari Kamala la gayako Sabi Chali la parna charge parna kura ho tasala Sabi la harnu ho 🤭💗💗😔😍I love song

    • @lilakarki9544
      @lilakarki9544 2 ปีที่แล้ว

      H bY hi ghaT bY bY g bhai

  • @sangitabhandari6173
    @sangitabhandari6173 2 ปีที่แล้ว +7

    एकदमै मार्मिक गीत

  • @Anjanasapkota1274
    @Anjanasapkota1274 2 ปีที่แล้ว +11

    गीतको शब्दहरु ,अभिनय हेर्दै जाने क्रममा कति आशूं झरे 😢😢 एक सन्देशमूलूक गीत बनेको छ सम्पूर्ण टिमलाई सफतलाको शूभकामना ❤️❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @begamroka6108
    @begamroka6108 2 ปีที่แล้ว +6

    खेम सरको आवाज स्वर कती मीठास तै सँगीत दमदार छ गाऊ घरको टीपीकल शब्दहरू अत्येन्तै मीठो गीत बधाई सम्पूर्ण तीमीलाई

  • @Sentisharma
    @Sentisharma 2 ปีที่แล้ว +143

    साँच्चीकै छोरि चेलीहरुको पिर ब्यथा समटिएको तिज गीत रहे छ। पुरा गीतको भिडियो हेरे मन छोयो, एकदमै शन्देशमुलक गीत रैछ। सफलताको शुभकामना खेम दाई लगायत सम्पुर्ण टिमलाई🤗🤗❣

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

    • @laxmemagar3506
      @laxmemagar3506 2 ปีที่แล้ว +2

      @@इ अनु #@ओप@@,

    • @saraswatipathak1000
      @saraswatipathak1000 2 ปีที่แล้ว +1

      @@laxmemagar3506 tp

    • @lilakarki9544
      @lilakarki9544 2 ปีที่แล้ว +1

      @@saraswatipathak1000 H bY

    • @sarithaphatak9878
      @sarithaphatak9878 2 ปีที่แล้ว +1

      @@lilakarki9544 टप मा पुगेस

  • @parassubedi5066
    @parassubedi5066 2 ปีที่แล้ว +19

    खेम दाईको आवाजमा गीत सुन्दा लाग्छ म संसार जीतेको छु💗💗 सम्पूर्ण टिमलाई वधाई

  • @ramaneupane669
    @ramaneupane669 2 ปีที่แล้ว +3

    कमला बहिनीको गित सन्देशमुलक र धेरै राम्रो छ । भिडियो हेर्दा मन छाेयाे र अाँसु ❤️

  • @puspabhusal8568
    @puspabhusal8568 2 ปีที่แล้ว +8

    खुशी लाग्यो आज समाजमा हुनेगरेका समस्या लाई बुझेर यति राम्रो गित सँगै अभिनय देख्न हेर्न र सुन्न पायौ🤗🤗❤️❤️❤️बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई😊🤗🤗

  • @mayaacharya2030
    @mayaacharya2030 2 ปีที่แล้ว +2

    कती रूनी कथा रछ धन्यछ यो कथा। लेख्नी नानी लाई धेरै धेरै राम्रोछ

  • @mayakhatri7113
    @mayakhatri7113 2 ปีที่แล้ว +5

    धेरै धेरै शुभकामना राम्रो छ गित

  • @OkOk-nl9gx
    @OkOk-nl9gx 2 ปีที่แล้ว +1

    निक्कै मार्मिक छ कमला बहिनी यो गीत सम्पूर्ण गायक गायीका विशेष आभार ब्यक्त गर्दछौ धन्यबाद

  • @laxmanlim6307
    @laxmanlim6307 2 ปีที่แล้ว +19

    कमला नानू लगायत सम्पुर्ण टिमलाइ शुभकामना ।गित राम्रो छ करोड क्लबमा पुरौनु पर्छ यो गितलाइ।कमला नानुको गायन सङ्गै अभिनय पनि दम्दार छ ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @chandanmusic8878
    @chandanmusic8878 2 ปีที่แล้ว +2

    आहा कति राम्रो गित

  • @NetraAryal
    @NetraAryal 2 ปีที่แล้ว +5

    नमस्कार म सर्जक नेत्र अर्याल । सामाजिक बिषयवस्तुमा अाधारित भएर सिर्जना गरिएकाे गित छाेरीकाे मर्म कस्ताे लाग्छ । हेरेर प्रतिकृया दिनुहाेला है ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @sujatasunar2028
    @sujatasunar2028 2 ปีที่แล้ว +2

    एस्तो पो हो त गीत भनेको समसमयिक अनि सन्देश मुलक सुन्दा उति मिठो अनि video हेरेर आँसु आयो सफलता को शुभकामना सम्पुर्ण लाइ

  • @nisharegmi6216
    @nisharegmi6216 2 ปีที่แล้ว +6

    समय सान्दर्भिक यथार्थ घटनामा आधारित निकै राम्रो

  • @navrajbam9096
    @navrajbam9096 2 ปีที่แล้ว +2

    एक्दम मौलिक्ता मा आधारित गित छ सेन्चुरी को गित कम्ला को अभिनय सहि छ

  • @bishnukhatri3648
    @bishnukhatri3648 2 ปีที่แล้ว +3

    wow टेर्निङ मा पुगेछ मैले त आजै तीन पटक हेरिसके कति समसामयिक घटना लाई बुझेर बनाउनु हुन्छ श्रीजना गर्ने अभिनय गर्ने सम्पुर्ण कलाकार लाई धन्यवाद

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @kamalaadhikari7393
    @kamalaadhikari7393 2 ปีที่แล้ว +2

    सारै राम्रो गीत सबैलाई शुभकामना

  • @joyajoya5415
    @joyajoya5415 2 ปีที่แล้ว +4

    सारै राम्रो गीत मन छाेयाे छाेरीकाे बेथा कसैलाई केथा 😭😭सफलताकाे शुभकामना भाइ बहिनी

  • @dpkji1785
    @dpkji1785 2 ปีที่แล้ว +1

    अति मार्मिक अनि मन छुने गित सारै मन पर्यो मलाई 👌👌

  • @betterlifestyle717
    @betterlifestyle717 2 ปีที่แล้ว +15

    वास्तविक समाजको यथार्त चित्रण गरेको चेतनामूलक तिज गित ,आहा ! सफलताको शुभकामना सम्पुर्ण टिमलाई

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l धन्यावाद हजुरलाई

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 ปีที่แล้ว +2

    मनै छुने गीत गाउने गीत कार गायक अभिनय गरेका सबै लाई धेरै धेरै बधाई तथा शुभकामना छ । साच्चै भन्ने हो भने भक्कानो.....।दाजु भाउजु र बीचमा बहिनी , नन्द ले सारै राम्रो अभिनय गरेको छ।

  • @DigitalStar123
    @DigitalStar123 2 ปีที่แล้ว +35

    सारै मार्मिक गीत सफलताको शुभकामना सबै युनिटलाई ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @mohanpanthi997
    @mohanpanthi997 2 ปีที่แล้ว +2

    वाउ कति राम्रो अभिनय

  • @BikrmKuwar
    @BikrmKuwar 2 ปีที่แล้ว +26

    आसा गरिएको गित शुभकामना सम्पुर्ण टिमलाई😍

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @padmasubedi367
    @padmasubedi367 2 ปีที่แล้ว +39

    मिठो स्वर अनि शब्दहरू ,बधाई तथा सफलताको शुभकामना सबैलाई❣️❣️❣️

  • @pramilabasnet502
    @pramilabasnet502 2 ปีที่แล้ว +36

    यो बर्षको उत्कृष्ट मा सफल तिज गित को शुभकामना💐💐

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l दिदी

  • @shivadolakha92
    @shivadolakha92 2 ปีที่แล้ว +6

    आहा यो बर्ष को उत्कृष्ट तिज गित आयो खेम सरको,,शुभकामाना अल टिमलाई ,

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +1

      हजुरको यो प्रतिक्रियाप्रत धेरै आभारी छौ l

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 ปีที่แล้ว +114

    कमला दिदी साच्चै रोय जस्तो लागेर म पनि कति रोय 😭सफलता को पुर्ण शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +2

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l नानु बुनु नरुनु हस दादा छ साथमा

    • @devisubedi
      @devisubedi 2 ปีที่แล้ว +4

      म पनि रोए नानु

    • @veerpun5810
      @veerpun5810 2 ปีที่แล้ว +1

      Me too sister 😭😭😭

  • @GamingwithDangerMan
    @GamingwithDangerMan 2 ปีที่แล้ว +27

    समय सान्दर्भिक, तितो सत्यमा आधारित 😥
    एउटा दुइटा मान्छे असल भएर पनि नहुँदो रहेछ, सबैको नियत फरक फरक भएपछी 😟

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +2

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @gomaniure6222
    @gomaniure6222 2 ปีที่แล้ว +5

    असलि तिजकोगितको भाका लय बल्ल सुन्न पाईयो।यथार्त जिवनको चित्रण देखाईयकोमा खेम र कमला लाई धन्यवाद।

  • @aasikchand
    @aasikchand 2 ปีที่แล้ว +2

    लय सब्द मान्नुपर्छ 🙏🙏🙏

  • @birbirendra5138
    @birbirendra5138 2 ปีที่แล้ว +7

    बास्तबिकता अनि यथार्थलाई आत्मसात गरेको तिज गीत अति मन पर्यो सम्पूर्ण टिमलाई हार्दिक बधाई अनि सफलताको शुभकामना 😘😘😘😘😘🌺🌺🌺

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

    • @maheshadnani3387
      @maheshadnani3387 2 ปีที่แล้ว +1

      Nice👍🙏👍🙏😘❤️

  • @sunilama665
    @sunilama665 2 ปีที่แล้ว +1

    अह कति राम्रो शन्देश मुलक गीत ,आँसु नै आयो,

  • @rupapangeni611
    @rupapangeni611 2 ปีที่แล้ว +13

    अहा सार्‍है मार्मिक र वास्तविक घटनामा आधारित सुनिरहुं लाग्ने तीज गित ! कमला छोरी लगायत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना 🙏💕🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +2

      धेरै धेरै धन्यावाद हजुर प्रतिक्रियाको लागि l

    • @saraswatipathak1000
      @saraswatipathak1000 2 ปีที่แล้ว +3

      @@ShubharambhaDigitalMusic नाहिस

  • @barunbudhathoki9496
    @barunbudhathoki9496 2 ปีที่แล้ว +1

    अति राम्रो प्रस्तुती साथमा कमला नानू को अभिनय यो गित ले त सारै मन छोयो

  • @BkMohan-hw1vw
    @BkMohan-hw1vw 2 ปีที่แล้ว +12

    आहा कति मिठो शब्द सङ्गीत स्वरको त के बयान् गरु दामि लाग्यो गित एउटा सन्देश मुलक गित रहेछ छिट्टै करोड क्लबमा प्रवेश गरेको सुन्न पाईयोस् भिडियो उत्कृष्ठ बनेको रहेछ सम्पुर्ण टिमलाई सफलताको साथ शुभकामना तथा बधाई छ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @Technicalsansar24
    @Technicalsansar24 2 ปีที่แล้ว

    मार्केट खान्छ यो गीतले ।।
    शब्द,स्वर,संगीत र ,,,,
    अभिनय सबै कुरा उत्कृष्ट
    "wow nice"भन्न मन लाग्यो
    सफल्ताको धेरै शुभकामना !!!
    🙏🙏" हामिलाई पनि "🙏🙏🙏🙏

  • @kalawatideuba6791
    @kalawatideuba6791 2 ปีที่แล้ว +4

    बास्तबिकता बोकेको एक दमै राम्रो गित बधाई छ नानी लगाएत सम्पुर्ण लाई

  • @AwazNepaliKo
    @AwazNepaliKo 2 ปีที่แล้ว +5

    आहा! अत्यन्तै राम्रो सिर्जना ! खेम दाईको कसै कसैको बास्तविक जिबन मा मेल खाने! सधै यस्तै यस्तै सिर्जना गर्दै सबैको मन मुटुमा बस्न सफल खेम दाई, साथै खतरा अभिनय !!! हार्दीक बधाई ! kamala baini, khem da लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना!!

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

    • @AwazNepaliKo
      @AwazNepaliKo 2 ปีที่แล้ว

      @@ShubharambhaDigitalMusic WELCOME

  • @samirbaraili4193
    @samirbaraili4193 2 ปีที่แล้ว +10

    आहा कती मिठो शब्द अनी कमला बुनुको अभिनय कति राम्रो सबै टिमलाई सुभकामना।।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @arjunthapa7743
    @arjunthapa7743 2 ปีที่แล้ว +7

    अति मार्मिक कथा ब्याथा अनि शन्देस बोकेको गित पस्किनु भएछ धेरै धेरै शुभकामना होल टिमलाई !

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @bharatpokhrel7134
    @bharatpokhrel7134 2 ปีที่แล้ว +7

    साच्चिकै समय सान्दर्भिक, मार्मिक अनि सन्देशमुलक गित मलाई त सारै मन पर्यो , खेम सञ्चुरी दाईलाई मनै देखि सम्मान साथै best wishes for whole team 🙏🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      हजुरको यो प्रतिक्रियाप्रत धेरै आभारी छौ l

  • @Bhakti.bahadurpunmagar
    @Bhakti.bahadurpunmagar 2 หลายเดือนก่อน +1

    कमला बैनिसहित सबै टिम लाइ शुभकामना दिन चाहन्छु 🎉

  • @parassubedi5066
    @parassubedi5066 2 ปีที่แล้ว +36

    यो मिठो गीतको लागि जति पनि पर्खाईमा हुनुहुन्छ उहांहरुलाई पनि धेरै धेरै माया अनि गीत करोडमा पुगोस सम्पूर्ण टिमलाई मुटुदेखि वधाई दिन चाहान्छु 💗💗🥰

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @aasikchand
    @aasikchand 2 ปีที่แล้ว +2

    यस्तो पो होत तिज गित।। मान्नुपर्छ

  • @bimalanepali9278
    @bimalanepali9278 2 ปีที่แล้ว +8

    सारै राम्रो छ कमला बैनी को अभिनय

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @chhabilal491
    @chhabilal491 2 ปีที่แล้ว +8

    Khem century dada kamala banu लगायत सम्पुर्ण टिमलाई सफलता को कामना कति मार्मिक गीत त्यस्तै राम्रो अभिनय 🙏❤️❤️

  • @hariparsad8718
    @hariparsad8718 2 ปีที่แล้ว +16

    धेरै राम्रो गिद रहेछ हाम्रो नेपालमा यस्तै घटना घटेको छ धन्यवाद सबै टिमलाई 🙏🙏💕💕🇦🇪🇦🇪

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @suryabc3705
    @suryabc3705 2 ปีที่แล้ว +17

    गीत अत्यन्तै राम्रो, समय सान्दर्भिक, सन्देश मुलक, र वास्तविक समाजको यथार्त चित्रण गरेको छ , सबै नेपालीको मन मुटुमा बस्न सफल होस्

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @pramilabasnet502
    @pramilabasnet502 2 ปีที่แล้ว +38

    चर्चित गायक खेम सेन्चुरीको उत्कृष्ट श्वर र झन उत्कृष्ट संगीतको गित 😍😍💝💝

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l मेरी दिदी

  • @Yagya_murti
    @Yagya_murti 2 ปีที่แล้ว +9

    साच्चिकै चेलीबेटीको कथा बोकेको हाम्रो समाजको समय सान्दर्भिक यो तिज गित सारै मर्म स्पर्सी छ् सफलताको शुभकामना होल टिमलाई 💐

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @krishnarumba4395
    @krishnarumba4395 2 ปีที่แล้ว +12

    हाम्रो समाजमा कलिला बालबालिका माथी भएका हत्या, हिंसा सोसणको बिसयमा यो गीतले वास्तविक तवरले चित्रण गरिएको रहेछ धेरै राम्रो लाग्यो सम्पुर्ण कलाकार टिमलाइ धेरै धेरै सफलताको सुभकामना🙏🙏

  • @narayanban6203
    @narayanban6203 2 ปีที่แล้ว +12

    अति सर्बोउत्कृट गित !!सामाजिक परिघटना मा सुहाउदो !!तथा चेतना मुलक पनि !!सम्पुर्ण टिम लाई सफलता को शुभकामना

  • @nimrajbasnet2699
    @nimrajbasnet2699 2 ปีที่แล้ว +4

    Wow beeg congregation all hol tem
    यो बर्ष कै सर्ब उत्कृष्ट तिज गित प्यारी कमला नानी को गित निकै मार्मिक र सन्देश दिने खाल को बनेको छ आसा छ यो गित नि कमला को करोड कलब जान्छ।।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @amritsapkotaofficial
    @amritsapkotaofficial 2 ปีที่แล้ว +15

    आहा कस्तो।मिठो गित बधाई छ सम्पुर्ण टिमलाइ...

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l बाबा

  • @udayapariyar7159
    @udayapariyar7159 2 ปีที่แล้ว +1

    आहा कति दामि गित खेम सेन्चुरि सर को

  • @malbsunar1239
    @malbsunar1239 2 ปีที่แล้ว +4

    यो साचचै घटेका घटना हरू मा समाबेस मा भरीयाको सब्दा हरू छ आति राम्रो छ गित धन्यवाद सबै टिमलाई

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @aakritipoudel7944
    @aakritipoudel7944 2 ปีที่แล้ว +5

    कति राम्रो अभिनय कमला छोरिको ट्रेन्डिङ नम्बर 1भएको देख्न अनि करोडौं क्लब मा पुगेको देख्न पाइयोस् ।।।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      हजुरको यो प्रतिक्रियाप्रत धेरै आभारी छौ l

  • @bibasgorkhali583
    @bibasgorkhali583 2 ปีที่แล้ว +8

    समाजमा घटेको घटना हरु लाई समेटिएको यो मार्मिक चेतना मुलुक सिर्जना गर्नु हुने सिर्जनाकार जि लाई मेरो नमन मिठो सग गाउनु हुने खेम सर जानुका जि लाई बधाई अनि अभिनय मा आफ्नो भुमिका प्रदर्सन गर्नु हुने कमला बैनी खेम जि अनि सरस्वती जि लाई सुभ कामना ❤️❤️❤️❤️😍😘😘😘🤗🤗🤗👍️👍️👌👌👌

  • @debarajbishwakarma918
    @debarajbishwakarma918 2 ปีที่แล้ว +9

    अति मार्मिक गित रहेछ गित सुनेर सारै मन छुने
    सब्दलय रहेछ खेम दाजु लगायत टिम हुनु हुने सम्पुर्ण लाई शुभकामना 🙏🙏🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @santoshbs3887
    @santoshbs3887 2 ปีที่แล้ว +4

    सारै मन छोयो हजुर।❣️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @mekhparajuli4491
    @mekhparajuli4491 2 ปีที่แล้ว +8

    आहा ! ❤️👍 यथार्थ विषय को उठान गरिएको राम्रो लाग्यो ।शुभकामना सबै लाई 👍❤️

  • @tanahunbazar7463
    @tanahunbazar7463 2 ปีที่แล้ว +2

    मनै रुवाउने गित सारै मन पर्यो

  • @padambahadur6798
    @padambahadur6798 2 ปีที่แล้ว +2

    हेलो हाई कमला सैनी लायै धेरै धेरै सुभ कामना छ ⭐🌹🙏🙏🙏😭😭

  • @foodmasti.....453
    @foodmasti.....453 2 ปีที่แล้ว +4

    Geet ramro xa samaya sandharvik xa😍😍😍😍😍

  • @dalsingh3817
    @dalsingh3817 2 ปีที่แล้ว +5

    साचिकैइ हाम्रो छोरी चेली को बेथाको गित छ सारैइ राम्रो लाग्यो धन्यवाद सम्पुर्ण तिम्लाई

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l

  • @SantoshiMaharOfficial
    @SantoshiMaharOfficial 2 ปีที่แล้ว +4

    आहा कति राम्रो बिषय वस्तु उठान गर्नु भएछ नेत्र सर!! हजुर बाट यस्तै सिर्जना काे अपेक्षा थियो!! साथै जति सुन्यो उति सुनिरहू लाग्ने गायकी पन् साथै हेरिरहुँ लाग्ने भिडीयो सबै पक्ष उत्कृष्ट बयान गर्न पनि शब्द कम हुन्छ जस्तो लाग्छ!! सम्पुर्ण टीम लाई सफलताकाे शुभकामना!❣️❣️💐🙏🙏 सङ्गै यस्तै यस्तै चेतना मुलक गीत सुनिरहनु पाउँ 🙏 !! हाम्रो समाज सभ्य बनाउनु र बालबालिका काे सुरक्षा गर्नु हामी सबैको दायित्व हो!!🥲🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @diwashtamang8603
    @diwashtamang8603 2 ปีที่แล้ว +5

    बैनी कमलाको आवाजको कुनै मोल छैन अनि खेम सेन्चुरी दाजु सधै राम्रो साथै जानुका तामाङ ज्यु लाई पहिलो चोटि सुने, एकदमै राम्रो लाग्यो ।। आगामी दिनहरुको लागि हार्दिक शुभकामना ।।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      धेरै धेरै धन्यावाद हजुर प्रतिक्रियाको लागि l

  • @ishwarbabuofficial200
    @ishwarbabuofficial200 2 ปีที่แล้ว +10

    निकै उत्कृष्ट भिडियो मर्मिक तिज गीत खेम दाइ र कमला बैनि धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना 👌👌❤️❤️❤️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @chitra86chitra17
    @chitra86chitra17 2 ปีที่แล้ว +4

    धेरै राम्रो छ हो दाजु कमल बुनु सँगको

  • @sabitaale8192
    @sabitaale8192 2 ปีที่แล้ว +1

    म पनि रोए यो video हेरेर असाध्यै राम्रो छ शब्द लय अनि सफलता को शुभकामना सबै लाई

  • @atishrawal8407
    @atishrawal8407 2 ปีที่แล้ว +10

    सानि तर सारै लोक्पिर्य बहिनि कमला को स्वोर अनि खेम दाइ को स्वोर मलाइ सारै मन पर्छ 😘

  • @bishnugautam3983
    @bishnugautam3983 2 ปีที่แล้ว +4

    अहिले समाजमा यस्तै घटेका घटनाको बारेमा प्रत्यक्ष भिडियो बनाउनु भएको मा यो सबै टिम लाग धेरै धेरै धन्यवाद छ

  • @pratapsp4345
    @pratapsp4345 2 ปีที่แล้ว +4

    धेरै धेरै राम्रो छ।
    सम्पूर्ण टिमलाई शुभकामना 🙏🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @hpmedia1168
    @hpmedia1168 2 ปีที่แล้ว +1

    साह्रै मर्मस्मरक गित सम्पुर्ण टिमलाइ सफलताको शुभकामना

  • @jitendrabk6557
    @jitendrabk6557 2 ปีที่แล้ว +17

    भाग 2 लरिलरी लै ले पनि बिगतको तीजमा झै लाखौ दर्शक श्रोतको मन जित्दै करोडौं कलबमा प्रवेश गरोस् भन्ने शुभकामना व्यक्त गर्दाछु खेम भाइ र कमला बैनी।😘🙏🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @sitamarasini1388
    @sitamarasini1388 2 ปีที่แล้ว +11

    सारै मीठो जनचेतमामुलक गित सफलताको शुभकामना🙏🙏🙏

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

  • @bipinregmi3287
    @bipinregmi3287 2 ปีที่แล้ว +3

    हुर्काउन भन्दा नि वचाउन गार्हो हाम्रा चेलीबेटीलाई ......
    अन्ततै मार्मीक गीत । समाजको यथार्थ चित्रण । गीतको सफलताको शुभकामना ।

  • @jhatakshortsvideos7931
    @jhatakshortsvideos7931 2 ปีที่แล้ว +5

    आहा। कति राम्रो गीत सत्य घटनामा आधारित छ छोरी को पिडामा सफलता को शुभकामना छ।

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +3

      हजुरको यो प्रतिक्रियाप्रति धेरै आभारी छौ l

    • @jhatakshortsvideos7931
      @jhatakshortsvideos7931 2 ปีที่แล้ว +1

      @@ShubharambhaDigitalMusic धन्यवाद हजुर

  • @sagar6165
    @sagar6165 2 ปีที่แล้ว +45

    सफलताको शुभ कामना सम्पूर्ण टीम यूनिट लाई ❤️🇳🇵
    जय गीत जय संगीत 🥀🎤🎧🎻🖼️

    • @ShubharambhaDigitalMusic
      @ShubharambhaDigitalMusic  2 ปีที่แล้ว +1

      प्रतिक्रियाको लागि धेरै आभारी छौ l

    • @laxmikumarishahi7465
      @laxmikumarishahi7465 2 ปีที่แล้ว

      Very good 👍

    • @kedardhakal6444
      @kedardhakal6444 2 ปีที่แล้ว

      कमला बुनु सफलताको कामना अति राम्रो लाग्यो धन्यवाद।