Maitiko Maya माइतीको माया by Sunita Budha | Ft. Dipasha & Chitra | New Nepali Teej Song 2078

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 786

  • @TikaSanu
    @TikaSanu 3 ปีที่แล้ว +209

    सुनिता बुढाक्षेत्री को सुमधुर आवाज मा सुनिता बुढा र जाबिया के सि को संयुक्त प्रस्तुती तिज गित ( माइतीको माय)
    भर्खरै सङ्गीत बजार मा सार्वजनिक भयको छ । मैले हेरे खुब मन परेर सियर गरेकी छु हजुर हरु पनि हेरेर प्रतिक्रिया दिनुहोला है हजुर।

    • @bishnuthapa8005
      @bishnuthapa8005 3 ปีที่แล้ว +2

      M pni here bhini dherai ramro xa smpurna timlai badhai xa bhini hjur

    • @YaemanSingh
      @YaemanSingh 3 ปีที่แล้ว +2

      सारै मिठाे गित बनेकाेछ बैनि हाेल टिमलाई अाउदाे हरितालिका तिजकाे अग्रिम शुभकामना

    • @radhashahi4862
      @radhashahi4862 3 ปีที่แล้ว +1

      मलाइ नि मन परो सिस

    • @dailekhnetrabahadurbudha9892
      @dailekhnetrabahadurbudha9892 3 ปีที่แล้ว

      Ramro x

    • @miniskadhakal1448
      @miniskadhakal1448 3 ปีที่แล้ว

      Wow nice teej song

  • @thakurparsadbhandari4598
    @thakurparsadbhandari4598 3 ปีที่แล้ว +15

    सुनिता दिजु को गीत नछुटाई हेर्ने जति
    यता हाजिर हुनुपर्यो है... ❣️ सफलताको शुभकामना सुनिता दि

  • @magarbhim4979
    @magarbhim4979 3 ปีที่แล้ว +8

    सुनिता जी धेरै देरै धन्यवाद म सानो छ्दा दिदिहरुको भिड बाट सकि नसकी भिड छिचोल्दै ढुङ्गा माथी चधेर हेरे को त्यो वर को फेदमा बसि सुनेको सरै स्मरण योग्य ताजा तुल्याउनु भको मा साधुबाद !संस्कार सहित को संकृती
    जय गित जय संगित सुर्खेत को शान

  • @suryashrestha6007
    @suryashrestha6007 3 ปีที่แล้ว +1

    वाह, तीजको गीत यस्तो आफ्नो मौलिकता नगुमाइ पो बनाउने र गाउने हो । सुनिता बैनीको स्वरमा यो गीत झनै सुनमा सुगन्ध भएको छ ।

  • @ashokpakhrin7610
    @ashokpakhrin7610 3 ปีที่แล้ว +52

    जुनदिन इन्द्रेणी कार्यक्रममा अागमन भएको थियोे त्यसै दिन देखि सुनीता दिदीको ठुलो फ्यान भएको छु।सुनीता दिदीको स्वर असाधै मीठो लाग्छ ।यस गितलाई सबैल सुनेर सुनिता दिदीलाई साथ र हौसला दिनुहोल।

  • @keshabdhungel7604
    @keshabdhungel7604 3 ปีที่แล้ว +1

    नेपाली समाजबको सान्दरिबक छ! सुमधुरअाबज सुनिता बुढा को साम्रो छ!

  • @ramharikhadka4516
    @ramharikhadka4516 3 ปีที่แล้ว +55

    सुनिताकाे अाफ्नै युटुबबाट अाउँदै गरेकाे पहिलो गित तथा म्युजिक भिडियो लाई सबैले माया गरि हाैसला प्रदान गरिदिनु हाेला।प्रतीक्षा काे घडि अब धेरै छैन है।अग्रिम बधाई एवं शुभकामना ।

    • @bishnubk3822
      @bishnubk3822 3 ปีที่แล้ว +1

      Sohi vannu vayo same 2u

    • @gopalpokhrel470
      @gopalpokhrel470 3 ปีที่แล้ว +1

      सुनिता बैनि को सबै गित सुन्नि गर्छु राम्रो लाग्छ मान सित गाएको त झन मन प्रछ म लोक गित को पारखि त होइन आज भोलि याहा सुन्दा सुन्दै बानि पर्यो लजालु स्वाभाब ले पनि स्वार लाइ साथ दिएको छ अलि पैसा आउन थाले पछि परिबतन नहुनु होला धन्यवाद !

    • @sureshshahi7697
      @sureshshahi7697 3 ปีที่แล้ว

      Ok

  • @laxmibhusal5300
    @laxmibhusal5300 3 ปีที่แล้ว +5

    आहा जत्ती सुन्यो उत्ति सुनम सुनम लाग्नी।
    नाचुम नाचुम पो लाग्यो त ....
    लु बधाई छ सुनिता training 1❤️पुग्नेछ।
    ❤️❤️❤️🌷🌷🌹❤️❤️❤️

  • @chitralaldangi448
    @chitralaldangi448 3 ปีที่แล้ว +4

    वोव सुनिता हजूरको शोर वोव...गीत पनि सारै राम्रो छ

  • @hariaryal44
    @hariaryal44 3 ปีที่แล้ว +8

    बिमा कुमारी दिदीको गायकीको उत्तराधिकारी जस्ती लाग्ने सुनिताको यो मौलिक गीत असाध्यै राम्रो छ । सुनितालाइ नचिन्ने त सायद लोक गीत र दोहोरी हेर्ने सुन्ने छैनन नै होला , यो गीतबाट युटुव च्यानलको परिचयले ब्यापकता पाउनेछ ।
    Best of luck !

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 3 ปีที่แล้ว +38

    आहा सारै मिठो गित बधाई अनि सफलताको शुभकामना सुनिता दिदि❤ 🎼🙏

  • @magarido645
    @magarido645 3 ปีที่แล้ว +2

    अाहा कति मिठाे गित,,,मैले सानो छदा दिदिबहिनीहरुसंगै मादल बजाएकाे तिज काे त्यो रमाइलो क्षण,,,झल्झलि याद अायाे बरिलै,,,,

  • @tejendrabibash
    @tejendrabibash 3 ปีที่แล้ว +4

    श्रावण महिना देखिनै गाउँ भरी हरेकको घरमा पालै पालो गरि यस्तै भाकामा तिजको दिन सम्म नाँचेको र महिनौ दिन सम्म मादल बजाएर नथाकेका मेरो हात फेरि यो गितले याद दिलायो निकै मिठो स्वर उस्तै सुन्दर नित्य आहा मन कति हो कति खुशी भयो बधाई छ सुनिता जि र प्रिय साथी मानसिंह लगायत सम्पुर्ण टिमलाई 😍😍

    • @zaviakc286
      @zaviakc286 3 ปีที่แล้ว +2

      Thank you very much 💕💕💕💕

  • @sameeryt3345
    @sameeryt3345 3 ปีที่แล้ว +1

    सुनिता दिजु को गित मात्र मन पर्छ मौलिक पन को झल्को मेटाउछ ।मैले गित बजाउदा हजुरअामा उठेर नाचेको देख्दा बल्ल थाहा भो मौलिक गित ले कति सम्म जोस चलाउछ भनेर thank u dd surkhet ko name rakhnu hola best of luck..❣️❣️

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 3 ปีที่แล้ว +202

    महिला हरुको महान पर्व हरितालिका तिज बिशेश मौलिक गित माइतिको माया कस्तो लाग्यो सुझाब सहित शियर गर्दिनुस है

    • @sabitribhushal2614
      @sabitribhushal2614 3 ปีที่แล้ว +7

      अति राम्रो

    • @laxmigc3308
      @laxmigc3308 3 ปีที่แล้ว +4

      मार्मिक शब्द सफलताको कामना सिस

    • @seemakhadgi
      @seemakhadgi 3 ปีที่แล้ว +7

      Yakdam ramro lagyo dada 😙 jhan Sunita DD ko vanese naramro nahune kurai vayana ni dada

    • @sushmakumarithapa
      @sushmakumarithapa 3 ปีที่แล้ว +4

      आहा सारै मिठो मौलिक तिज गित बधाई तथा सफलताको अग्रिम शुभकामना ।

    • @saradarokaya2200
      @saradarokaya2200 3 ปีที่แล้ว +2

      Wow dami

  • @kingrobinrobo4345
    @kingrobinrobo4345 3 ปีที่แล้ว +2

    सुनिता जि को आबाज मा नलठिने त को सायद को होलार कति मीठो स्वर गित पनि लोक सस्कृती को जगेर्ण गर्नी नै बनाउनु भयको छ गित ले सफल ता पावोस

  • @hirathapa6879
    @hirathapa6879 3 ปีที่แล้ว +7

    सुमधुर स्वर मा यस्तो पो वास्तविक तीज गीत♥️♥️ धेरै राम्रो सफता ले शिखर चुमोस शुभकामना !! पोखरा बाट👍👍👍👍👍👍👍👍👍

  • @ganeshthakuri6401
    @ganeshthakuri6401 3 ปีที่แล้ว +10

    प्रतीक्षा गर्दा गर्दा बल्ल हेर्न पाइयो सफल्ता को शुभकामना सुनिता बुढा लाइ

    • @zaviakc286
      @zaviakc286 3 ปีที่แล้ว +1

      Thank you ❤️

  • @shusilkhatri127
    @shusilkhatri127 3 ปีที่แล้ว +9

    मौलिक गीत गाउनु भएको छ धेरै धेरै धन्यवाद सुनिता जि सफलता को लागि धेरै धेरै शुभकामना ( साथै तपाईं र मानसिह जि को मन देखि नै चाहाने ब्यती हु तपाई दुइ जनाको बिहे भए दिन निकै खुसी हुने छु ! हुनत : तपाईं हरुका पनि केही बाध्यता होलान ती बाध्यता र बिबश्ता बिच एक अर्का बिचको सम्बन्ध लाई सुमधुर बनाउनु होला दुबै जना लाई धेरै धेरै शुभकामना love u both ......

  • @durgabahadur9215
    @durgabahadur9215 3 ปีที่แล้ว +4

    अाहा कति राम्रो तिजगित मलाईत सारै मन परयाे सफलताकाे शुभाकामना सुनिता र मानसिङ लाई ।

  • @durgagharti6584
    @durgagharti6584 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ सुनिता बुधा छेत्री बैनी को तिज गित शफलता को शुभकामना सपुर्न कलाकार हरु मा ।💝💝

  • @purnamanshahi8907
    @purnamanshahi8907 3 ปีที่แล้ว +1

    आमा सहित भिडियो मा निकै राम्रो छ ।गीतको शव्द र सुनिता दिदी को मिठो स्वर निकै राम्रो प्रस्तुति ।आगामी दिनहरू पनि सुनिता को नेपाली लोक संगीतमा उत्कृष्ट प्रस्तुति रहोस् ।शुभकामना

  • @binbahadurbasnet4517
    @binbahadurbasnet4517 3 ปีที่แล้ว +10

    गित सार्है मौलिक र अर्गानिक छ तिजि गित बास्तबमा यो हो,अहिले आयर भाइरल हुन जस्तो मनलाग्छ तेस्तै गायर,पुरानो मौलिक तिज लोप हुने अबस्थामा अहिलेको चर्चित युवा गायिका सुनी बैनिले यस्लाइ मर्न नदिनको लागि जून जोसजागर साथ अघि बढनुभयको छ यस्को जगेर्ना गर्नको लागि हामी सबैको साथ सपोर्टको जरुरत छ र सबैले पुरानो मौलिकलाई माया गरौ र अस्लिल,छाडा गित्लाइ बहिष्कार गरेर हाम्रो मौलिक लोकसस्कृतको जगेर्ना गरौ,बधाई छ बैनी लगायत सहयोगी मानसिङ भाइ,आमा,कविता बैनी लगायत सम्पुर्ण कलाकार बैनिहरुलाइ यो गित छिटो उचाइमा पुगोस अग्रिम शुभकामना,सबैले सेर लाइक गरेर साथ हौसला पर्दान गरौ।

  • @darmrajraj4982
    @darmrajraj4982 3 ปีที่แล้ว +5

    धेरै राम्रो सुनीता बैनीको ऊत्तर ऊत्तर प्रगतीको शुभकामना।

  • @SAJAN427
    @SAJAN427 3 ปีที่แล้ว +2

    सुनिता बहिनीको भोईस नै दाम्मी क्या बधाई छ सबै टिमलाइ

  • @premrana7400
    @premrana7400 3 ปีที่แล้ว +3

    आहा कति राम्रो सोर अनि गीत सुनिता दिदी को मौलिक्ता झल्काउने गीत सारै मन पर्यो महिलाहरुको महान पर्व हरितालिका तिज को सुभकामना छ । सम्पुर्ण टिम लाई ।हाल मलेसिया देखि हेर्दै छु दिदी ।।। हजुरको सोर धेरै मन पर्छ ।।

  • @ishwarikhaniya1790
    @ishwarikhaniya1790 3 ปีที่แล้ว +4

    सारै राम्रो मौलिक तीज गीत । जति सुन्यो सुनिराखु जस्तो । सुनिता बहिनिको स्वर को त जति तारिफ गरे पनि कम हुन्छ ।

  • @yadukauchha5461
    @yadukauchha5461 3 ปีที่แล้ว +3

    Sumadhur sworko dhani sunitako ujjol bhabisyako kamna xa... Keep it up.

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 3 ปีที่แล้ว +7

    लय पुरानो भए पनि गित बबाल लायो सुनिता जि ले जुन गित गायो तेहि गितमा सफलता मिल्नेछ ।बधाई ।

  • @harkadarlamimagar2474
    @harkadarlamimagar2474 3 ปีที่แล้ว +2

    महिला दिदिबहिनिको एथार्थ बेदना समेती महिलाहरुको महान चाद तिज विशेष सस्कार र सस्कृती मा आधारित गित सारै राम्रो लाग्यो सबै कलाकारलाई मेरो सम्मान

  • @Resham_rana_Syangja
    @Resham_rana_Syangja 3 ปีที่แล้ว +1

    आहा कति मार्मिक अनि अर्गानिक शव्द समायोजन छन् हाम्रो मौलिकता ,सस्कृती भनेको यहीँ हो जहाँ हरेक सुख दुख समेटियोस र पारिवारिक समुहमा रहेर मज्जाले रमाइलोको अनुभुति लिन पाईयो धेरै धेरै सफलताको शुभकामना सुनिता बुढा क्षेत्री हजुरको आवाजको म बिशेष शुभचिन्तक .....

  • @jiwangcritumagar
    @jiwangcritumagar 3 ปีที่แล้ว +2

    वाउउउउउ मेराे गाउलेकाे स्वरले हरेक नेपालीको मन छुन्छ दामि छ गित

  • @fzre5di300
    @fzre5di300 3 ปีที่แล้ว +12

    Wow aama didi sangai yo teej ko geet badhai xa hai

  • @rupambk
    @rupambk 3 ปีที่แล้ว +1

    आउदै गरेको तिजको अबसरमा सम्पुर्ण टिम अनि कमेन्ट् बक्समा पाल्नु भयका सम्पूर्णमा शुभकामना ।

  • @milanwagle1035
    @milanwagle1035 3 ปีที่แล้ว +10

    धेरै राम्राे छ सुनिता जि काे सबै गितहरु याे गित पनि राम्राे लाग्याे सफलताकाे सुभकामना

  • @Prakashniure-d1n
    @Prakashniure-d1n 3 ปีที่แล้ว +1

    आहा निकै मिठो गीत
    शुभकामना सबै टिमलाई
    🙏❤️

  • @bhananathapa5781
    @bhananathapa5781 3 ปีที่แล้ว +4

    अाहा कति राम्रो तिज गित स्वरकी धनि सुनितालाई सफलताको शुभकामना

  • @dipenoli8056
    @dipenoli8056 3 ปีที่แล้ว +5

    एकदमै मौलिक रहेछ ।यसैमा सुनिता जि को स्वर को ठुलो फ्यान होनि म ।

  • @bettyninduk9606
    @bettyninduk9606 3 ปีที่แล้ว +5

    बिमा दिदी को ठुलो फ्यान हु अहिले पछिल्लो पिडिमा सुनिता बुढाको ठुलो फ्यान भकोछु सफलता को शुभकामना छ ।

  • @bidhyadhakal2625
    @bidhyadhakal2625 3 ปีที่แล้ว +4

    महिलाहरु को महान पर्व हरितालिका तीज विशेष मौलिक गीत र पश्चिम तिर धेरै नै मन पर्ने भाका मा
    आहा !!
    दामी !!
    साह्रै मन छोयो
    फेरि सुनिता बुढा क्षेत्री को स्वर कस्लाइ पो मन पर्दैन र
    👏👏👏👏👏👏👏👏👏👌👌👌👌🤝

  • @khimbishwakarma5843
    @khimbishwakarma5843 3 ปีที่แล้ว +11

    धेरै राम्रो छ सुनिता जि हजुर को आवाज सांगीतिक क्षेत्रमा सधैं उज्यालो होस सधैं हजुरको आवाजमा गित सुन्न पाइयोस् आउदै गरेको हरि तालिका तिज को सम्पुर्ण मा शुभकामना छ र सफलताको शुभकामना छ

  • @ritikasigdel7860
    @ritikasigdel7860 3 ปีที่แล้ว +3

    आहा कति मिठो गीत मनै छुने गित बधाई छ दिदि

  • @dailekhiarplove3842
    @dailekhiarplove3842 3 ปีที่แล้ว +10

    समधूर सोर की धनी सुनिता दिज्जू लाई धेरै धेरै बधाई छ सफलताको 1000000000000000000000
    सूभकामाना छ

  • @pramilaraipramilarai2119
    @pramilaraipramilarai2119 3 ปีที่แล้ว +10

    धेरै राम्रो तिजको गित शब्द मिठो भाका स्वरकोत के कुरा गर्नु यत्ती मिठो आवाजको धनी अनि शब्द धेरै मन परो सम्पुर्ण कलाकार टिम शुभकामना .......

  • @danbahadurchalaune2916
    @danbahadurchalaune2916 3 ปีที่แล้ว +1

    यस वर्ष को सुपहिट तिज गित सफलताको कामना बहिनी सुनिता लाई

  • @birbalbk8700
    @birbalbk8700 3 ปีที่แล้ว +3

    यसपालिको तिज क्या मिठो सुनिता जिको मन छुने voice सफलता धेरसारै सुभकामना।।।।

  • @susilraj3925
    @susilraj3925 3 ปีที่แล้ว +2

    सुनिता दिदी को आवाज सुन्दा आनन्द लाग्छ मेरो सबै भन्दा बढी मन् पर्ने गायीका 💕💕💕

  • @karananmolkcofficial4065
    @karananmolkcofficial4065 3 ปีที่แล้ว +1

    तिज विशेष गित सारै मार्मिक छ। जति सुन्यो त्यति सुन्न मन् लाको छ। यस्तै राम्रा गीतहरु आगामी दिनहरुमा सुन्न पाइयोस् सुनीता सिस्टरलाई निरन्तर प्रगतिको शुभकामना।

  • @robinkumar9516
    @robinkumar9516 3 ปีที่แล้ว +4

    सुनिता को आवाज को म सधै फ्यान हो बधाई छ 👌👌👌🙏🙏🙏

  • @devendraneupane3171
    @devendraneupane3171 3 ปีที่แล้ว +1

    आहा कति मीठो तिज मौलिक गित । बधाई छ सुनिता जि लगायत सम्पुर्ण टिम लाई।

  • @manibasnet6540
    @manibasnet6540 3 ปีที่แล้ว +3

    तिजकाे गित भनेकाे यस्ताे मउलिक हुनुपर्छ बदाइ छ सुनिता बैनि लाइ

  • @tekjangthapa9065
    @tekjangthapa9065 3 ปีที่แล้ว +5

    अत्यन्तै राम्रो प्रस्तुती सम्पूर्ण टिमलाई धन्यवाद विशेष गरी सुनीता जी को आवाज सुन्दा एक छुट्टै किसमको आनन्दको अनुभूति हुने गर्छ र यसमा पनि निरन्तरता पाईयो सारै राम्रो लाग्यो अझै यस्तै राम्रा राम्रा कोशेली निरन्तरूप मा सुन्न पाईयोस शुभकामना❤️❤️

  • @kamalvlog125
    @kamalvlog125 3 ปีที่แล้ว +5

    यस्तो खालको टिपिकल कल्चर गित त पहिला म सानो छ्दा गाउमा मेरो आमाहरुले गाउनु हुन्थ्यो अहिले रेकर्ड भएछ बधाइ सुनिता दिदि शुभकामना

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +3

    हाम्रो आमा दिदि बहिनि ले येस्ता टिपिकल गित हरु गाउनु हुन्थ्यो धेरै बर्ष पछि आबाज कि किन्नरि प्रिय गायिका सुनिता बुढा को आबाज मा सुन्न पाइयो अहिले सम्म दश पटक सुनि सके जति सुने पनि धोका नपुग्ने गित छ यो सफलता को शुभकामना

  • @sigdelpramila3741
    @sigdelpramila3741 3 ปีที่แล้ว +25

    प्रतीक्षा गरेको गीत आयो बदाई छ बैनी हजुरलाई😍😍😍

  • @khagendranepali8053
    @khagendranepali8053 3 ปีที่แล้ว +10

    सुनिताको सुनिश्चित भविष्यको कामना!! कति मीठो स्वर अनि वास्तविक र यथार्थलाई चित्रण गर्दै राम्रो बनेको छ गीत, सफलताको कामना।

  • @mohanpun5657
    @mohanpun5657 3 ปีที่แล้ว +9

    आहा!!!
    कति मिठो मौलिक तिज गित जति सुन्यो उतिनै सुनिरहुं लाग्ने।।।

  • @bhimbdrpunmagar9670
    @bhimbdrpunmagar9670 3 ปีที่แล้ว +8

    हार्दिक बधाई छ हाम्री कर्णालिकी चेलि सुनिता बुढा क्षेत्रीलाई र जाबिया के सि ज्युलाई आवाजमा साच्चिकै जादु छ जति सुन्यो उति सुनी रहन मन लाग्छ सुनिता बहिनिको यो कारुनिक आवाज 💞💞💞👌👌👌👌👏👏👏👏👏👏

  • @ShivanNepali
    @ShivanNepali 3 ปีที่แล้ว +3

    Waw Kati ramro teej geet dherai man pareyo Malai ta ajha jhanai man parni Sunita ji 🙏❤️❤️❤️❤️♥️♥️

  • @ronishaadhikarichhetri5225
    @ronishaadhikarichhetri5225 3 ปีที่แล้ว +2

    अाहा कति मिठाे स्वर सुनिता दिदी हजुर को आवाज मा सधै यस्तै गित सुनिरहन पाउ शुभकामना ❣️🙏👌👌

  • @namemanjubaniyaoman1927
    @namemanjubaniyaoman1927 3 ปีที่แล้ว +5

    जति अान्नद पुराना भाकाकाे गित सुन्दा अाउछ नि तेति अान्नद अहिलेका नयाँ भाका सुन्दा अाउदैन,,अझ तेसै माथि सुनिता जि काे सु मधुर अावाजमा त झनै अान्नद अाउछ,,,पहिला पहिला हामीले गाउँ घरमा यस्तै तिजका गितहरु गाउथेउ तेहि याद अायाे ,,सम्पूर्ण टिमलाई धेरै धेरै धेरै धन्यवाद छ,,,सुनिता जि हजुरकाे अावाज त मलाई झनै मन पर्छ ,,

  • @homrajpariyar3821
    @homrajpariyar3821 3 ปีที่แล้ว +5

    महिला हरुको महान चाड तीज गित पुरानो भाकामा बनेको सारै मन छोयो

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 ปีที่แล้ว +3

    बिशुद्द मौलिक तिज गित । सार्है मन पर्यो

  • @sanughayal9027
    @sanughayal9027 3 ปีที่แล้ว +4

    हरितालिका तिजको शुभकामना निकै मार्मिक परिबरिक जमघट 🙏🙏🙏🙏🙏🙏♿️♿️♿️♿️

  • @ranamagarprakash8821
    @ranamagarprakash8821 3 ปีที่แล้ว +8

    सुर्खेती चेलीलाई उच्च सम्मान, सँगै अग्रिम सफलताको अनगिन्ती शुभकामना! महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा परम्परा,रीतिरिवाज, संस्कृति संग्रक्षण गर्दै, अति मिठो खोजे जस्तै सबैको मनले रोजे जस्तै उत्कृष्ट कोशेली पस्किनु भएको छ, हृदय देखि हजुरलाई धेरै धन्यबाद! साथै आउँदै गरेको हरितालिका तीजको पनि शुभकामना🙏!

  • @parkashshrestha3052
    @parkashshrestha3052 3 ปีที่แล้ว +2

    सबैले माया गरिदिनु होला। है, best song sunita budha chhatri didi and best tem.....❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sabitamagar5214
    @sabitamagar5214 3 ปีที่แล้ว +1

    आहा! गित धेरै राम्रो लाग्यो धेरै सम्झना छ सुनिता दिदी हजुरलाइ आगामी दिन को शुभकामना छ

  • @rajendrakc4016
    @rajendrakc4016 3 ปีที่แล้ว +4

    सार्है मिठो अग्रिम शुभकामना बैनी अनि मानसिङ सर

  • @kamalathapa3288
    @kamalathapa3288 3 ปีที่แล้ว +4

    मनपर्ने गायकाकाे मिठाे स्वरमा नयाँ गित अायछ ल सबैलाई शुभकामना

  • @indirabasnetverma2020
    @indirabasnetverma2020 3 ปีที่แล้ว +3

    आहा कति राम्रो तिज गित बधाई छ सुनिता स्वर को त के ब्यान गरौ शफलता को शुभकामना सबै टिम लाई।

  • @बुद्धपुनमगर
    @बुद्धपुनमगर 3 ปีที่แล้ว +6

    आहा अति नै मार्मिक बनेको छ सवै प्रति बधाई तथा शुभकामना 👍👍🙏🏾🙏🏾🙏🏾

    • @dilmayabc7866
      @dilmayabc7866 3 ปีที่แล้ว

      Kati ramro voice ho dii hjrr ko

  • @harigurung2415
    @harigurung2415 3 ปีที่แล้ว +5

    अाहा अति मामिक गति छ बधाई छ शुमकामनन🥀🥀🌺🌺

  • @Pharendrasunuwar
    @Pharendrasunuwar 3 ปีที่แล้ว +2

    सफलता को शुभकामना शुनिता बि शि हजुर्लाइ

  • @bambahadurshahi2333
    @bambahadurshahi2333 3 ปีที่แล้ว +7

    आहा भबिष्य उज्ज्वल होस् बधाई छ ।हाम्री कर्णालिकि चेलिको यो सुमधुर स्वरमा न्याय गरेर गाइएको तिज गित करोड कलबमा पुगोस् ।

  • @nisginsomaimagar6240
    @nisginsomaimagar6240 3 ปีที่แล้ว +4

    आहा कति राम्राे गित सारै मन पर्याे तिज गित भनेकाे त याे पाे हाे सबै टिम लाई बधाई छ 🎤🎤🎤👏👏👏🇳🇵🇳🇵🇳🇵

  • @sushilaghale8929
    @sushilaghale8929 3 ปีที่แล้ว +4

    आहा यो पो हो त हामी नारिहरुले भोगेको यथार्थ तिजमा आधारित शब्दहरु बधाई तथा सुभकामना सुनिता जि म हजुर को लय शब्द अति मन पर्छ धादिङ बाट हेर्दै छु🌹🌹🌹🌹

  • @laxmibhandari1098
    @laxmibhandari1098 3 ปีที่แล้ว +12

    मेरो प्यारि दिदी हजुरको स्वर कति राम्रो छ दिदी हजुरले गाएको गीत जति सुने पनि धित मर्दैन

  • @anillama5809
    @anillama5809 3 ปีที่แล้ว +5

    good morning 🙏sunita dede hjur ko teeg geet akdam ramro xa

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +5

    आहा कति राम्रो तिज गित, सुनिता जि को मिठो स्वर मा उत्कृष्ट गित, भिडियो पनि सुन्दर, इन्द्रेणी मा देखेको देखि सुनिता जि को बिग फ्यान।

  • @kamalpun6039
    @kamalpun6039 3 ปีที่แล้ว +2

    प्रतीक्षा गरेको थिय यो गित अबस्य आउँछ भनेर र यो हरितालिका तिज महिला को महान चाड पर्व भयकाले मेरो सम्मान छ दिदिहरु लगायत सम्पुर्ण आमा बुबा हरुलाई र यो गित हेर्न सबैलाई👍️👍️👌👌❤️❤️❤️❤️

  • @मनिषमनिषरिमाल
    @मनिषमनिषरिमाल 3 ปีที่แล้ว +2

    अामा बैनि लाई पनि समाबेस ग्रनु भयछ बधाई छ सुनिता ज्यु

  • @tulsimagar6720
    @tulsimagar6720 3 ปีที่แล้ว +3

    Aaha Nikkoii Ramro Teej Geet Congratulations sampurna team lae.💖 ❤

  • @karanshahu789
    @karanshahu789 3 ปีที่แล้ว +8

    सनिता बुढा क्षेत्रीको आवाजमा माइतीको माया नामको तीज गीत एकदमै उत्कृष्ट लाग्यो ।सुनिता बुढा (जाभिया)च्यानललाई पूर्ण सफलताको कामना गर्छु।यो गीतमा सहभागी सम्पूर्ण टीमलाई बधाइ छ।

  • @balbirdarji452
    @balbirdarji452 3 ปีที่แล้ว +9

    हजुर को सोर र गला सारै मिथ्यो र सुरिली छ म हजुर को थुलो फ्यान हो सारै राम्रो छ यो गित

  • @क्षेत्रीकोछोरो
    @क्षेत्रीकोछोरो 3 ปีที่แล้ว +4

    आहा गित भनेको यसतो अर्गानिक हुनुपर्छ बधाई छ् मानसिङ अनि सुनिताजिलाई यसरि नै सबैको मनमा बसनुस है ?💐💐🙏❣️🇳🇵👏👏🙋❣️❣️

  • @munnamunna9780
    @munnamunna9780 3 ปีที่แล้ว +2

    आहा अति राम्रो बधाई छ

  • @liladharbk3452
    @liladharbk3452 3 ปีที่แล้ว +6

    सुनिता बहिनीको स्वरकाे बिग फ्यान हाे म ।

  • @kumarneupane2178
    @kumarneupane2178 3 ปีที่แล้ว +6

    कति मौलिकता झल्काउने तीज गीत, स्वर त सुनिता जि को कति मि.ई..ई..ई..ठो...ओ.. हो❤️❤️❤️❤️

  • @kabitamagar3162
    @kabitamagar3162 3 ปีที่แล้ว +6

    हाम्रो सुर्खेती कलाकारको नयाँ प्रस्तुति साह्रै राम्रो लाग्छ, सफलताको शुभकामना ।👌😍😍

  • @cbentertainment5986
    @cbentertainment5986 3 ปีที่แล้ว +4

    आहा कति राम्रो मौलिक तिज गित ,सफलताको शुभकामना❤️❤️❤️

  • @meghroka9279
    @meghroka9279 3 ปีที่แล้ว +3

    सरै मिथो तिज गीत बधाई सम्पूर्ण तिम लाई 🌹🌹🌹🌹❤️❤️❤️

  • @DRS.surkhet
    @DRS.surkhet 3 ปีที่แล้ว +1

    जसरी स्यानी माया गितले वेर्षोै पछी सम्मान पायर सबैको मन मुटूमा बस्न सफल भयो यो गित पनि हाम्रो कर्णाली प्रदेशमा धेरै नै गाईने गित हो यो गितको मेलोडीले वास्तव मै मोैलिक तिजको झल्को लगाई दिन्छ मेरो त मन छोयो

  • @rupkhatri3361
    @rupkhatri3361 3 ปีที่แล้ว +4

    जति हेर पनि झन हेरिराम जस्तो तिजको गित ।

    • @zaviakc286
      @zaviakc286 3 ปีที่แล้ว +1

      💜💜💜💜

  • @bhekbahadur9939
    @bhekbahadur9939 3 ปีที่แล้ว +6

    आह कति राम्रो तीजको गीत मिठो स्वरमा हार्दिक बधाई छ सुनिता बहिनीलाई

  • @bibekthakuri4558
    @bibekthakuri4558 3 ปีที่แล้ว +2

    निकै मिठो गित दिजु सबै टिमलाई बधाई छ

  • @sundaroli3390
    @sundaroli3390 3 ปีที่แล้ว +9

    अाहा तिज गित भनेको यस्तो पो हो त बधाई छ सुनिता दिदी सबैले सियर गरदिनु है मैले त सेर नगरि बसन सकिन धेरैले माया गरदिनुहोला 💔💔💘💘💔

  • @bishnubk3822
    @bishnubk3822 3 ปีที่แล้ว +5

    Teej vane ko t yastho po ho ni dherei ramro xa best of luck sister sabei jan le hera sath diennu hola ani share @ subscribe garidiennu hola

  • @Manojsunar8586
    @Manojsunar8586 3 ปีที่แล้ว +1

    वाह वाह दामी 💕🌹 गीत सुनीता सीस सफल्ता को कामना सबै मा

  • @rajeshbk7550
    @rajeshbk7550 3 ปีที่แล้ว +1

    स्क्रीन मा सुनिता बुढा देख्ने बित्तिकै हेरिहाल्न मन लागिहाल्छ

  • @shusilabudhathoki4310
    @shusilabudhathoki4310 3 ปีที่แล้ว +13

    आहा कति राम्रो गित बनेछ बधाई छ शुनिता मानसिङ सम्पूर्ण टिमलाइ।