राजु परियारको जन्म दिनमा बद्री पंगेनीले चोरेको जुत्ता किन्न जादाको पल सम्झाएर मुर्छा पर्नेगरी हँसाए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • राजु परियारको जन्म दिनमा बद्री पंगेनीले चोरेको जुत्ता किन्न जादाको पल सम्झाएर मुर्छा पर्नेगरी हँसाए
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Raju Pariyar
    Badri Pangeni
    Ramesh Bg
    Chandra Sharma
    Camera
    Netra Chaulagain
    Edit
    Kamal Sargam(chaulagain)
    Promo Music/Vocal:
    B.B Anuragi
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Rajupariyar #birthday #Kamal_sargam #Laligurash_daily
    नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

ความคิดเห็น • 1K

  • @kamalsargam
    @kamalsargam 4 ปีที่แล้ว +181

    नमस्कार सम्पूर्णमा म कमल सरगमको, सबै भन्दा पहिले त लोकप्रिय गायक मेरो प्यारो दाजु राजु परियारलाई जन्म दिनको करोडौ शुभकामना छ,तपाईलाई ,यो पटक राजु परियार संगै लोकप्रिय गायक बद्री पंगेनी ,लोकप्रिय सर्जक रमेश बिजी र लोकप्रिय गायक चन्द्र शर्मा संग गरिएको यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
    Contact:9843184555,9851224970,98510131209

    • @EntertainmentPalpa
      @EntertainmentPalpa 4 ปีที่แล้ว +1

      Wow😍😍😍

    • @shivasubedi9141
      @shivasubedi9141 4 ปีที่แล้ว

      Osusgvzvzvhzhzhz0au7a

    • @sunambhuwan7147
      @sunambhuwan7147 4 ปีที่แล้ว

      Hbd dai

    • @keshupunmagarmagar3694
      @keshupunmagarmagar3694 4 ปีที่แล้ว

      Khusi laayo wowowo

    • @jangjang1457
      @jangjang1457 4 ปีที่แล้ว +1

      सर्ब प्रथम कमल सर लाई नमस्कर,अम नेपालीहरु को मन मुटुमा बस्न सफल लोक प्रिय गायक अदर्निये दाइ राजु परियार लाई जन्म दिनको लखौ लाख सुभाकामना छ ,अजा लालिगुरास . कोम मार्फत राजु दाइको आजको यो आमुल्य दिन्म नेपाल कै बरिस्ठ कलाकर, सर्जक रमेश दाइ,बद्री दाइ,चन्द्र दाइ सबै लाई एक साथ देख्न पाउँदा खुसी लाग्यो

  • @sanchalal4920
    @sanchalal4920 4 ปีที่แล้ว +4

    राजु दाइ लाई जन्म दिन काे लाखौंलाख शुभकामना सबै साथीहरू सङै देखदा रमाइलो लागेउ हजुर हरुकाे सबै काे गफ यकदम रमाइलो खुशी लागेउ

  • @nirajkc6288
    @nirajkc6288 4 ปีที่แล้ว +3

    लोकदोहोरी गीत को राजा राजु परियार दाजु लाई लाखौं लाख शुभकामना

  • @khemmagar5567
    @khemmagar5567 4 ปีที่แล้ว +2

    अाहा कति रमाइलो राजु दाईलाई जन्म दिनकाे लाखौ लाख शुभकामना

  • @rohanlama5930
    @rohanlama5930 4 ปีที่แล้ว +1

    सबैको मनमुटुमा बस्न सफल ब्यक्ती हो मेरो दाइ राजु परियार । सारा जन्तालाई साथ दिन्छन् राजु दाइलाई। सम्मान छ मेरो प्यरो दाइलाई।

  • @krishnanepali8278
    @krishnanepali8278 4 ปีที่แล้ว +3

    जन्म दिनको शुभकामना छ राजु दाइ लाई । हजुर हरु को सहकार्य राम्रो होस । रमाइलो लाग्यो । रमेश बिजि दाइ को बिहेको शुभकामना छ । सबै अति मन पर्ने कलाकार । बद्री दाइ लाई पनि जन्म दिनको अग्रिम शुभकामना ।

  • @bgmayalupositive6260
    @bgmayalupositive6260 4 ปีที่แล้ว +27

    राजु परियार दादालाई मन पराउँनु यता हाजिर हुनु पर्यो अब जन्मदिनको लाखौँ लाख शुभकामना छ दाजु

  • @rajinderthapa3028
    @rajinderthapa3028 4 ปีที่แล้ว +1

    हजुर हरुको रमाइलो पल हेर्दा अति खुसी लागो जन्मा दिन्को हार्दिक हार्दिक शुभकामनाए राजु दाजु सदै एसतै गरि जीवन बिति रहोश।

  • @omprakashgiridui1761
    @omprakashgiridui1761 4 ปีที่แล้ว +2

    लु मैलेनी पुरै हेर्दी हाँसदा हाँसदा आँसुनै आयो रमाइलो लागो happy birthday to you #rajupariyar n #badripangageni #omprakashgiri

  • @Shristiranamagar816
    @Shristiranamagar816 4 ปีที่แล้ว +7

    निकै मिलनसार बद्री पंगेनी कति सदभाव कायम राख्न सक्नु होला मज्जा लिऐ सधै यसरी देख्न पाइयो यसरि रहि रहोस् जन्म दिनको शुभकामना राजु परियार

  • @sameerchapagain7518
    @sameerchapagain7518 4 ปีที่แล้ว +103

    तपाईलाई कुन शब्दले सम्बोधन गरौ दाई, सबैको मन मुटुमा बस्न सफल लोकदोहोरी सम्राट् लोकप्रिय गायक राजु परियार दाईलाई जन्म दिनको करोडौ शुभकामना छ💐💐💐 लोकदोहोरीको एक बादशाह भन्दा ठूलो उपनाम के दिन सक्छु र दाई😍😍😍🙏🙏

    • @RajKumar-nk7rd
      @RajKumar-nk7rd 4 ปีที่แล้ว +3

      Mero lagi Raju dai Ra bardi dai best ho ani aru aru Pani. .

    • @mayapariyar1459
      @mayapariyar1459 4 ปีที่แล้ว +2

      जन्म दिन्को लाखौं लाख शुभकामना छ राजु भाइ 🎁🎁🎁🎁🎁🌷🌷🌷🌷🌷🌷

    • @devilalgcnice8582
      @devilalgcnice8582 4 ปีที่แล้ว +3

      Happy birthday to you raju sir

  • @ramgm6748
    @ramgm6748 4 ปีที่แล้ว +1

    जन्म दिन्काे शु भ कामना छ राजु दाइ लाई

  • @netrapokhrel2014
    @netrapokhrel2014 4 ปีที่แล้ว +2

    येस्ता महान नेपाली लोक सस्कृतिक का मुर्ती हरुलाइ येकै ठाँउ मा देख्ना पाउँदा अति खुसी लागो येस्को लाई लालि गुराँस दत कम लाई विशेष आभार

  • @Pariyar532
    @Pariyar532 4 ปีที่แล้ว +44

    अाहा कति राम्रो सम्बन्ध दाइ हरुकाे याे भन्दा अरु केही छैन जीवन मा

    • @Pariyar532
      @Pariyar532 4 ปีที่แล้ว +3

      राजु दाइ लाई जन्म दिन काे शुभकामना

  • @tejutamu1757
    @tejutamu1757 4 ปีที่แล้ว +12

    अब्बल निकै चर्चित अनुहार र चर्चित स्वर हरु एकै साथ देख्न पाईयो सारै खुसी लाग्यो

  • @dammargmsandeshofficial1242
    @dammargmsandeshofficial1242 4 ปีที่แล้ว +2

    आहा आज आएर बल्ल धेरै धेरै खुशी लाग्यो राजुदाईलाई यो थाउ मा देख्न पाउँदा जन्म दिनको धेरै धेरै शुभकामना छ राजु दाइ 3 करोड नेपालिको मन मुतुमा बस्न सफल हुनु भाको छ अझै उन्नती प्रगति को कामना छ राजु दाई

  • @purnarasaili2873
    @purnarasaili2873 4 ปีที่แล้ว +1

    अत्यन्तै समधुर साेरकाे धनी लाेक गायक राजु परियारलाई जन्मदिकाे शुभकामना ।

  • @Simana231
    @Simana231 4 ปีที่แล้ว +55

    दोहोरी किङ राजु दाइ लाई जन्मदिनको धेरै धेरै शुभकामना 🙏🙏

  • @khalingkhaling5253
    @khalingkhaling5253 4 ปีที่แล้ว +3

    Dosti hoski Raju sir ra Batri sir ko jasto hos happy birthday to you Raju sir...

  • @rudrabist3255
    @rudrabist3255 4 ปีที่แล้ว +2

    धेरै रमाइलो लाग्यो नेपाली लोक संगीत को यस्ता महान हस्तीहरु लाई सँगै देख्न पाउँदा❤️❤️❤️❤️❤️❤️ र राजु दाइ लाई जन्म दिन को लाखौं लाख शुभकामना पनि

  • @chhetri.mahendragyawali2740
    @chhetri.mahendragyawali2740 4 ปีที่แล้ว +1

    आहा कति मिल्ने साथीहरू हुनुदो रहेछ दाजु हरु सधै भरी यस्तै देख्न पाइयोस् अनि राजु दाइ लाई लाखौं लाख शुभकामना

  • @riyakumarisunarmayal8171
    @riyakumarisunarmayal8171 4 ปีที่แล้ว +8

    भनिनछ। नि मित्रता भन्दा माथी केही छैन। यो सत्य हो सधैभरी हजुर्हरुको सबन्ध यस्तै रहिरहोस😍😍 जन्मदिनको लाखौं लाख अनगिन्ती सुभकामना राजु परियार लाई

  • @nebphysics9782
    @nebphysics9782 4 ปีที่แล้ว +55

    कस्तो राम्रो friendship राजु & बद्री दाईको ,, जन्मदिनको लाखौलाख शुभकामना 🙏🙏

    • @rammayathapa7602
      @rammayathapa7602 4 ปีที่แล้ว +2

      Happy Birthday Raju sir God bless you

    • @user-dy4mq2dj4c
      @user-dy4mq2dj4c 4 ปีที่แล้ว +2

      जन्म दिन को शुभकामना र सबैलाई नमस्कार कति रमाइलो कति खुशि लागो

  • @sandipbuda832
    @sandipbuda832 4 ปีที่แล้ว +2

    जन्म दिनको धेरै धेरै सुभकामना राजु सर🎂🎉 सबै अग्रजहरुमा सम्मान

  • @sushantfreefiremagar2098
    @sushantfreefiremagar2098 4 ปีที่แล้ว +1

    जनम दिनको शुभकामना राजु परियर स

  • @khumbahadur7309
    @khumbahadur7309 4 ปีที่แล้ว +9

    Legend गायक आदरणीय.
    दाजु राजु परियार लाई जन्म दिनको shuvakamana.. Ani sabailai हार्दिक नमन..
    बद्री sir lai पनि happy birthday

  • @keshman5350
    @keshman5350 4 ปีที่แล้ว +6

    आहा डाहा लाग्छ तपाईहरुको सम्बन्ध र साथीभाइको नाता देखेर लोकदोहोरीको हास्तिहरुको 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chetanbishwakarma9179
    @chetanbishwakarma9179 4 ปีที่แล้ว +1

    happy birthday raju dada सारै राम्रो भिडियो देखन पाईयो

  • @gehendrabasnet7550
    @gehendrabasnet7550 4 ปีที่แล้ว +1

    Wow बबालछ सबै अगरज हरुको रमाइलो भलाकुसारी र अन्तमा सबै जनामा नमस्कार अनि धन्यवाद कार्य प्रगति र सफलता को शुभकामना साथै राजु सर लाई जन्मदिनको धेरै धेरै शुभकामना

  • @kijimdhanmagar3491
    @kijimdhanmagar3491 4 ปีที่แล้ว +4

    जे होस दोहोरी को राज हरु सर्जक रमेश सर लागत सम्पूर्ण होल तिम लाई मेरो नमस्ते राजु दाइ लाई लाखौं लाखौं शुभकामना

  • @Bipinsarumagars
    @Bipinsarumagars 4 ปีที่แล้ว +37

    आदरणीय राजु दादाको जन्म दिनमा लाखौं शुभकामना छ,, र अग्रज गायक ज्यु, हरुमा सम्मान छ,, धेरै रमाइलो लाग्यो।

  • @bharatbahadur392
    @bharatbahadur392 4 ปีที่แล้ว +2

    मलाई असाध्यै मन पर्ने लोकदोहोरी गायक लोकदोहोरीको राजा राजु परियार जि लाई जन्मदिनको धेरै धेरै शुभकामना🙏🙏

  • @topbahaduroli6143
    @topbahaduroli6143 4 ปีที่แล้ว +5

    हाम्रो धर्म सस्क्रीर्ती र पहीचान राखनु हुने सबै कलाकार लाई हीर्दय देखि मेरो माया happy birthday राजु दाइ देश र जनता को आवाज देश भक्त कलाकार हरु यकै साथ देखदा खुसी लाग्यो

  • @kishorjibisaud4239
    @kishorjibisaud4239 4 ปีที่แล้ว +43

    जन्मदिनको लाखौंलाख शुभकामना छ राजु दाइलाई ।

  • @preetskt55
    @preetskt55 4 ปีที่แล้ว +2

    आहा आज आएर राजू दाई को सबै जना ले सम्मान गरेको मन खुशी लागेयो जन्म दिन को शुभकामना

  • @fromchitwan1067
    @fromchitwan1067 4 ปีที่แล้ว +2

    लोकदोहोरि का महागायक राजु परियार
    दाजुलाई जन्म दिनको लाखौं लाख शुभकामना

  • @PadamSunar-qc7wn
    @PadamSunar-qc7wn 4 ปีที่แล้ว +3

    Happy birthday dada कति रामा्े फे्न्डसिप दादाहरुकाे सधेै यस्तै रहिरहाेस

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 ปีที่แล้ว +3

    कम्ता हासिन हौ फुटबल हातले होइन खुट्टाले खेल्ने भन्दा जे होस रमाइलो कुराहरु पहिला पहिलाको ल Happy birthday to U Raju pariyar

  • @laxmistha9717
    @laxmistha9717 4 ปีที่แล้ว +1

    दोहोरीको राजा राजु परियार दाइ लाई जन्मदिनको शुभकामना साथमा सम्मान गर्न चहान्छु

  • @cbrchandra4121
    @cbrchandra4121 4 ปีที่แล้ว +1

    जन्म दिनको धेरै धेरै शुभकामना राजु दाई

  • @santapariyar2508
    @santapariyar2508 4 ปีที่แล้ว +8

    राजु दाइ 🎈🎂जन्मदिनको लाखौं लाख शुभकामना 🎂🎈 संगीत क्षेत्रका के सबैजना दाजुहरु लाई सम्मान छ मेरो तर्फबाट सम्पूर्ण❤️❤️❤️

  • @anupkaleyofficial950
    @anupkaleyofficial950 4 ปีที่แล้ว +15

    wow कत्ति रमाइलो भको भने सबै ठुलो अग्रज हरु हुनुहुदो रहेछ । खुसी लाग्यो साथै जन्म दिनको शुभकामना राजु दाई !

  • @Beboyt1993
    @Beboyt1993 4 ปีที่แล้ว +1

    जन्मदिनको लखौं शुभकामना राजु जी🙏🇳🇵🏔️

  • @bimalkarki9190
    @bimalkarki9190 4 ปีที่แล้ว +6

    लोकदोहोरीका बादशाह दाजु राजु परिवारलाई जन्मदिनको धेरै धेरै सुभकामना छ ।।।

  • @jiwankumar7159
    @jiwankumar7159 4 ปีที่แล้ว +32

    जन्मदिनको लाखौं लाख शुभकामना राजु दाई आज यो राजु दाईको जन्मदिनमा सबै जना एकट्ठा भएको देख्दा सार्है रमाईलो भयो सबैजनालाई धेरै धेरै बधाई छ

  • @yaspteteachielts4651
    @yaspteteachielts4651 4 ปีที่แล้ว +2

    Best program of laligurans channel.

  • @sobitalemagar4136
    @sobitalemagar4136 4 ปีที่แล้ว +2

    राजु दाइलाई जन्म दिनको शुभकामना छ
    अाहा कति राम्रो अब्बल सम्बन्ध हजुर

  • @meerachhantyal1877
    @meerachhantyal1877 4 ปีที่แล้ว +3

    Ahile sammakai ramailo interview n happy birthday Raju ji🎂🎂🎂🎂

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 ปีที่แล้ว +28

    लालि गुरास को सबै भन्दा राम्रो र मन परेको इन्टेरभिउ हो र अाज दोहोरी का राजा एकै साथ देखिँदा धेरै खुसि भए

  • @gamerltp3332
    @gamerltp3332 4 ปีที่แล้ว +2

    Happy Birthday To You Lok Geet King Raju Ji Haami Bich Sandai Yesari Nai Rahanu holaa Yo Shathi Ko Maya Kahile Pani N Xutosh Tapai Haru Ko Mitraata maa Kasai Ko Najar N Laagosh happy happy birthday to you handsome Brother Raju ji

  • @diyaztale7683
    @diyaztale7683 4 ปีที่แล้ว +2

    Raju the legend

  • @rameshkoraj3243
    @rameshkoraj3243 4 ปีที่แล้ว +4

    जन्मदिन्को सुभकामाना अनि tq kamala sargamlai interview dekhako ma

  • @anjuniroula1497
    @anjuniroula1497 4 ปีที่แล้ว +5

    जन्मदिनको करैडो शुभकामना दाइ अनि बद्रि दाइ सङ को अर्तर बार्ता सारै मन परो

  • @rokaprem6314
    @rokaprem6314 4 ปีที่แล้ว +2

    हाे हाम्राे तर्फ बाट पनि जन्मदिन काे शुभकामना राजु दाइ लाई ।

  • @roshansmart898
    @roshansmart898 4 ปีที่แล้ว +1

    नेपाल कै दोहोरी क्षेत्रमा नम्बर 1 गायक राजु परियार अरु त केही होइन

  • @songlover8786
    @songlover8786 4 ปีที่แล้ว +5

    Omg raju dada ko kati ramro soch happy birthday raju dada u r king of dohari

  • @asmitaroka5577
    @asmitaroka5577 4 ปีที่แล้ว +3

    Happy birthday daji ...
    One of my favorite singer
    Lots of love from btl

  • @tv-sr9uo
    @tv-sr9uo 4 ปีที่แล้ว +1

    धेरै राम्रो सर हरु सधैं मिलेर अगाडि बढ्नु होई

  • @sirjanamgr8913
    @sirjanamgr8913 4 ปีที่แล้ว

    लोकदोहोरीको हिरो आदरणीय दाजु राजु परिवारलाई जन्म दिनको लाखौं लाखौं शुभकामना ।

  • @tularamthapa107
    @tularamthapa107 4 ปีที่แล้ว +37

    जन्म दिन्को करोडौं शुभकमना राजु दाइ।सम्पुर्ण अग्रज दाइ हरुमा सम्मान।

    • @subhadragurung2751
      @subhadragurung2751 4 ปีที่แล้ว +4

      Wish you a very happy birthday Raju bhai. May you have a wonderful life ahead.

  • @jishanadhikari1069
    @jishanadhikari1069 4 ปีที่แล้ว +17

    जन्म दिन्को लाखौं लाखौंको शुभकामना राजुदाइलाइ

  • @brwl2856
    @brwl2856 4 ปีที่แล้ว +1

    Happy Birthday to you Raju Dai.king of Nepali Lokdohori

  • @khakendramagar8845
    @khakendramagar8845 4 ปีที่แล้ว +1

    तपाईं हरुको यो मित्रतलाइ कसरी सम्बोधन गरम ।
    जन्म दिन्को लाखौ लाख शुभकामना राजु दाइ

  • @gurungravi2826
    @gurungravi2826 4 ปีที่แล้ว +5

    हाम्रो देशको रास्ट्र बरिस्ठ गहना हरु ओल्ड ईज गोल्ड सबैजनालाई सलाम नमस्ते छ्याँजालो झोर्ले सेवारो 🙏🙏🙏🙏

  • @khadkanepali8606
    @khadkanepali8606 4 ปีที่แล้ว +6

    very interesting मित्रता होस् त यस्तो हुनुपर्छ ,,बाहिर रुपमा मान प्रतिष्ठा जे भए पनि साथीत्वमा घर भित्र यस्तो राम्रो पनि हुन्छ।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว

    दरो हासो लाग्यो राजु ले फुटबल को कहानी मजा आयो यार love you all

  • @padamlama3416
    @padamlama3416 4 ปีที่แล้ว

    आज पर्न गएको जन्म दिनको लाखौं लाख शुभ कामना राजु दाजु

  • @hellopyuthanonlinetv1398
    @hellopyuthanonlinetv1398 4 ปีที่แล้ว +7

    लोक प्रिय गायक आदनिय राजु जि लाई जन्म दिन को
    नेपाली शब्द कोष भयका सम्पुर्ण सुभ कामना पुस्पा गुच्छा हरु अर्पण गर्न चाहान्छु।

  • @roshandangi4358
    @roshandangi4358 4 ปีที่แล้ว +14

    कति मीठो मित्रता 😍😍
    अनि नयाँ आउने कलाकार प्रती को माया सलाम छ दाइ 😍😍

  • @neharajbanshi2310
    @neharajbanshi2310 4 ปีที่แล้ว +2

    Raju sir lai janma dinko lakhau lakhau subhakamna 🎂🎂🎂🎂

  • @deepakshrestha8644
    @deepakshrestha8644 4 ปีที่แล้ว +1

    लाष्ट रमाइलो भो 👏👏👏👏

  • @shankarpariyar5604
    @shankarpariyar5604 4 ปีที่แล้ว +18

    लालिगुरास डटकममा सायद अहिलेसम्मकै रमाइलो अन्तरवार्ता हाेला।पुरै हेरियाे मज्जा अायाे ।जन्मदिनको शुभकामना राजु दाइ,,,

  • @kumargiri3074
    @kumargiri3074 4 ปีที่แล้ว +55

    जन्म दिनकाे लाखौं लाख शुभकामना दाजु

  • @hirathapa4966
    @hirathapa4966 4 ปีที่แล้ว +1

    सुमधुर सोरमा गाउँ सहरमा गित सुन्न पाउँदा खुशी लाग्यो!😍

  • @reshmapaudel4302
    @reshmapaudel4302 4 ปีที่แล้ว +1

    Happy birthday to you raju pariwar nice singer may god bless you !!❤❤❤❤❤❤

  • @sonupariyar7585
    @sonupariyar7585 4 ปีที่แล้ว +20

    जन्म दिन को लाखौ लाख शुभाकम्ना छ राजु दाजु

  • @ganeshsunar4282
    @ganeshsunar4282 4 ปีที่แล้ว +15

    जन्म दिनको लाखौँ लाख शुभकामना राजु सर लाई

  • @sanjeebkumarkhatiofficial4245
    @sanjeebkumarkhatiofficial4245 4 ปีที่แล้ว

    जन्मदिनको लाखौं लाख शुभकामना स्वर सम्राट राजु परियार दाइ 🎂🎉🎉🎊🎊

  • @dipendradipendrakarki2430
    @dipendradipendrakarki2430 4 ปีที่แล้ว +3

    happy brd raju dada

  • @bhanujoshi9824
    @bhanujoshi9824 4 ปีที่แล้ว +11

    Happy Birthday Dear Raju Dai 🎂 May God Bless You With Lots Of Love,Happiness & More Success ...Stay Blessed & Be Happy Always ...🎂🌹🙏👍

  • @ramkrishnaghimire7199
    @ramkrishnaghimire7199 4 ปีที่แล้ว +2

    HAPPY BIRTHDAY 🎂🎉🎈🎂🎉🎈 RAJU DAI ,,,, SATHAI SABAI JANA LAI PANI MISS !!!!

  • @samirbk5675
    @samirbk5675 4 ปีที่แล้ว +2

    मेराे अतिनै मन पर्ने उहाकाे गित जति सुने पनि धित नमर्ने एक मात्रै कलाकार राजु दाइ राजु दाईलाई जन्म दिनकाे भेरै धेरै शुभकामना अझै उन्नति प्र गतिकाे कामना गर्दछु I love you raju dada always my best singer Nepal ko top 1 singer

  • @user-cd4fu3kb7t
    @user-cd4fu3kb7t 4 ปีที่แล้ว +15

    जन्म दिनको लाखौं लाख सुभ कामना राजु दाइ

  • @jitendrabk6557
    @jitendrabk6557 4 ปีที่แล้ว +17

    जन्मदिनको लाखौं लाख शुभकामना राजु दाइ।
    दाइको अझै आयु लामो होस र अझै धेरै हजुरको स्वार मा गीत सुन्न पाइयोस्।

  • @punmagar9574
    @punmagar9574 4 ปีที่แล้ว +1

    Kati ramailo😍😍😍😍

  • @sitachetry6622
    @sitachetry6622 4 ปีที่แล้ว +1

    Happy Birthday to 🎂🎂🎂🎂 Raju parihar jii,nikai ramayelo laageo video 👍👍🙏🙏🌹🌹

  • @bhojdarlami9371
    @bhojdarlami9371 4 ปีที่แล้ว +6

    Happy birthday Raju brother🎂

  • @kamalbk7637
    @kamalbk7637 4 ปีที่แล้ว +4

    Happy birthday🎂🎉🎁 raju dai ramailo lagyo interview

  • @shumikarkiofficial8800
    @shumikarkiofficial8800 4 ปีที่แล้ว

    जन्म दिनको धेरै धेरै शुभकामना राजु दाइ 🎉🎉🎂🎂

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 4 ปีที่แล้ว +1

    जन्मदिनको शुभकामना राजु जि लगायत सबैलाइ बधाई अजै खुसि छ सबै बेक्तितो हुनुन्छ झनै धान खायो बाच्छिले चन्द्र मिस यिउ।

  • @premdevkota8511
    @premdevkota8511 4 ปีที่แล้ว +7

    सर्ब प्रथम लालिगुरास मिडिया लगायत राजु दाइ प्रती जन्म दिनको अशिम शुभकामना अनि बद्री दाइ ,रमेश दाइ प्रती सबैलाई शुभकामना छ र खुशी लाग्यो।

  • @nabingiri75
    @nabingiri75 4 ปีที่แล้ว +2

    Happy birthday Badri Daju 💞💞♥️♥️

  • @nawarajgurung1030
    @nawarajgurung1030 4 ปีที่แล้ว

    जन्म दिन को हार्दिक बधाई छ राजु जि 🙏🌺🎂👏

  • @mamunilimbu5371
    @mamunilimbu5371 4 ปีที่แล้ว +9

    Wish you many many happy returns of the day Raju sir & good bless you 🎂🎉🎈

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 4 ปีที่แล้ว +5

    हिज तेसरि यउटा कलाकार गुमायकाे पीडा ताजै हुदा यसरी जन्म दिन मनाउनु याे त अल्लि राम्रो ,लागेन ,,,,,राजु दाईलाई शुभकामना

  • @suresh17sureshrai8
    @suresh17sureshrai8 4 ปีที่แล้ว +1

    त शब्द अति नै नजिकको मित्रतामा प्रयोग हुने शब्द हो।

  • @shankartikhatari7580
    @shankartikhatari7580 4 ปีที่แล้ว +2

    जन्म दिनको शुभकामना राजा लाइ,, बिषेस धन्यवाद अदक्ष ज्यु लाइ राजु परियार दाइ लाइ यो भित्र लगेर

  • @leelagurung2533
    @leelagurung2533 4 ปีที่แล้ว +3

    Happy birthday Raju dai🎂🎂🎂🎉🎉kati ramailo sabai jana Ramesh❤️❤️ Chandra dai❤️❤️ as well as Badri dai❤️❤️always good friend forever

  • @eakbahadur8859
    @eakbahadur8859 4 ปีที่แล้ว +14

    जनम दिनकाे लाखौं लाखौं शुभकामना छ राजु दाजि

  • @mohangharti3956
    @mohangharti3956 4 ปีที่แล้ว +1

    राजु दाइ प्रती जन्म दिन को अतेन्तै सुभ कामना लगायत तपाईं सम्पुर्ण लाई मिठो सम्झना