कथा माइलीको भाग १४५ [Katha Maili Ko 145] Rama, Sabin, Tika, Sunita, Yan, Shankar, Asha , Sharmila

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • #kathamailiko
    #tikasanu
    #nepaliteleserial
    #kathamailiko145
    ------------------------------------------------------------
    कथा माइलीको भाग - १४५
    ------------------------------------------------------------
    🎬️ Story
    Tika Sanu
    ------------------------------------------------------------
    ------------------------------------------------------------
    🎬️Direction
    Man singh Khadka
    ------------------------------------------------------------
    🎬️ Camera
    Shiva B.K
    ------------------------------------------------------------
    🎬️ Edit
    Bishal Nath Yogi
    ------------------------------------------------------------
    🎬️ Artists:-
    ★ Tika Sanu
    ★ Rama Thapaliya
    ★ Sabin Bastola
    ★ Ibsal Sanjyal
    ★ Sumitra Adhikari
    ★ Gita Sunar
    ★ Huma Bk
    ★ Dhanmaya Nepali
    ★ Ramila BK
    ★ Leliya BK
    ★ Yan Prasad Neupane
    ★ Shankar Sunar
    ★ Sharmila Bc
    ★ Keshari Gharti Magar
    ★ Sunita Sunar
    ★ Anil Sunar
    ★ Gopal Paudel
    ★ Raj Kumar Century
    ★ Rabindra Sunar
    ★ Asha BK
    ★ Binita BK
    ★ Parkash Diyali
    -----------------------
    🎬️ Story / Concept:-
    Tika Sanu
    © Tika Sanu-2024,
    -----------------------
    Facebook:
    / tika.sanu.1
    -------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
    ----------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

ความคิดเห็น • 586

  • @TikaSanu
    @TikaSanu  20 วันที่ผ่านมา +218

    सबैलाइ 🙏
    हजुर हरुले दिनुभाको माया, साथको लागि सधै नतमस्तक छु
    आज को कथा माइलिको भाग १४५ कस्तो लाग्यो सल्लाह सुझाब दिनुहोला है त❤❤

    • @user-nx5nd3dq1d
      @user-nx5nd3dq1d 20 วันที่ผ่านมา +18

      टीका बहिनी हजुरत बेलायत मा हुनुहुन्छ अर काे हप्ता देखि अाउदैन हाेला है सिरियल

    • @SuchanaPretty
      @SuchanaPretty 20 วันที่ผ่านมา +4

      ❤❤❤

    • @girunapali
      @girunapali 20 วันที่ผ่านมา +3

      धेरैमनपरछ

    • @RameshGiri-f5g
      @RameshGiri-f5g 20 วันที่ผ่านมา +2

      @@TikaSanu राम्रो छ बहिनी मेरो त धेरै मन पर्ने सिरियल हो टीका सानू भनेर नाम नै काफी छ बहिनि

    • @RameshGiri-f5g
      @RameshGiri-f5g 20 วันที่ผ่านมา

      @@user-nx5nd3dq1d सिरियल आउँछ हजुर स्टक हुन्छ नि टिका बहिनी त 6 महिना पछि मात्रै आउनुहुन्छ त्यो टाइम सम्म को रेडि गेरेर जानू भको हो

  • @user-qm7qd3fw8t
    @user-qm7qd3fw8t 20 วันที่ผ่านมา +25

    यो कथा कथा मात्र होइन धेरै ठाउँमा रियल भाको छ माईलि र रिथेको कथामा बास्ताबिकता धैरै छ र कति छोरि हरू यसरि रूदै हाड्नु परेको छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुनु है

  • @Tikapun1212
    @Tikapun1212 20 วันที่ผ่านมา +76

    अब छोटुले पनि अर्को बिहे गरेर ल्याउनु पर्छ र काम नलाग्ने स्वास्नी कुट्ने रिठ्ठे ले अहिले को कान्छी बुढिको हात बाट कुटाई खाएर दुख पाएको हेर्न मन छ अब माइली ले सुख पाउनुपर्छ रिठेले दुख पाउन पर्छ धेरै भयो माइली ले मात्रै दुख पाएको🤔🤔🤔

    • @ShyamgahaMagar-bm2he
      @ShyamgahaMagar-bm2he 20 วันที่ผ่านมา +3

      सही अब माइली ले सुख र ठूलो धनी भाको र रीठे ले माइली संगा भिक मांगेको हुनु पर्छ

    • @shobhakhanal8253
      @shobhakhanal8253 20 วันที่ผ่านมา +3

      एक दम सही कुरा अब माईली लाई रात दिन् कुटेर बस्न टिक्न दिएन अब त्यही कान्छी बुढी काे लात्ती रमुङ्ग्री खाएको हेर्न मन छ

    • @raijaan4195
      @raijaan4195 20 วันที่ผ่านมา +1

      सहि👍️

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 20 วันที่ผ่านมา +42

    अब छोटु ले पनी सौता हाल्नु पर्छ। एक नम्बर फटाहा यान हो । कहानी अती राम्रो छ।🎉🎉🎉

    • @Susi-os6fc
      @Susi-os6fc 20 วันที่ผ่านมา

      छोटु समझ्दर छन सौता हाल्दैनन😊

    • @user-cb4oj7jj5m
      @user-cb4oj7jj5m 18 วันที่ผ่านมา

      ❤❤

    • @user-cb4oj7jj5m
      @user-cb4oj7jj5m 18 วันที่ผ่านมา

      Huden yti khi thikx

  • @GitaSunar-m9l
    @GitaSunar-m9l 20 วันที่ผ่านมา +15

    कथावस्तु समय सान्दर्भिक छ अब रिठेकाे कान्छी बुढिले अाशालाई सतायकाे र अाशाले माईलीका गुणहरु झलझली सम्झेकाे हुनुपर्छ।यानप्रशाद भाईले सारै हसाउनहुन्छ।

  • @user-gt6hj2po4m
    @user-gt6hj2po4m 19 วันที่ผ่านมา +1

    अब छोड्नु हुदैन सजया हुनुपर्छ अलिन्छिना कुरौटे हरुलाइ❤❤❤❤

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 20 วันที่ผ่านมา +88

    माइली सिरियल नछुटाई हेर्ने जति लाइक गरौ❤

  • @shankarbk1244
    @shankarbk1244 20 วันที่ผ่านมา +4

    मलाई त याे आसा र शर्मिला लाई देख्न न रुचाउने जति हाजिर हुम त
    बाकि कथा माईलि सिरिएल अस्यध्दै मन पर्छ
    सफलताकाे शुभकामना

  • @devendrathapa9966
    @devendrathapa9966 20 วันที่ผ่านมา +17

    माईलि धेरै राम्राे सिरियल रहेछ सबै राम्राे तर दुईवटा जाेकर रहेछ यउटा माईलिकाेबुढा अर्काे चाहिँ केसरिकाे बुढाे रहेछ दामि सुहायकाे🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @Kali22988
    @Kali22988 20 วันที่ผ่านมา +16

    माइली ले आज चाहिँ राम्रो गर्नु भयो यो आसा लाई ठिक पार्नु पर्छ🎉

  • @rupkhatri3361
    @rupkhatri3361 20 วันที่ผ่านมา +10

    आहा सारै राम्रो लाग्यो कथा माईलि सिरियल सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @mannepali9324
    @mannepali9324 20 วันที่ผ่านมา +8

    टिका सानो दिदीलाई चाहिँ धेरै धेरै धन्यवाद छ।

  • @user-lp8sh3bn9r
    @user-lp8sh3bn9r 20 วันที่ผ่านมา +34

    यो रिठे को सपना हुनुपर्छ है साच्चै हुनु हुना

    • @mithuupadhya150
      @mithuupadhya150 20 วันที่ผ่านมา +2

      सपना होला है

    • @ghanshyampun2198
      @ghanshyampun2198 20 วันที่ผ่านมา +1

      हन सक्छ है सपना होकी जस्टो लाग्छ

  • @DilmayaChattrai
    @DilmayaChattrai 20 วันที่ผ่านมา +5

    राम्रो।लागो।मलाईत।सबै लाई।शुभकामना।छ

  • @dilabasnet5185
    @dilabasnet5185 20 วันที่ผ่านมา +8

    माइली सिरियल राम्रो लाग्छ आसाको दङ्गाली ठेट भाषा मन पर्छ।

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 20 วันที่ผ่านมา +18

    यश सिरियलका सयाेजक टीका सिस लगायत समस्त अभिनय गर्ने कलाकारहरुलाई हृदय देखि सम्मान ब्यक्त गर्दछु समय सापेक्ष आयेका हरेक कथाबस्तु त्यतिकै सान्दर्भिक छन उत्तराेत्र प्र गतिकाे कामना छ

  • @meenashreshta6001
    @meenashreshta6001 19 วันที่ผ่านมา +2

    यो आएको धुलैले आशा रिठेहरूलाई दुःख देको हेर्न पाम।

  • @bhimbahadur1142
    @bhimbahadur1142 19 วันที่ผ่านมา +3

    नेपाल कै बिनाकाममाका मान्छे हुन रिठे र यान दाइ😃😃😃😃😃

  • @TaraSharma-g4w
    @TaraSharma-g4w 20 วันที่ผ่านมา +16

    अब यो रिठ्ठे हो कि गीठ्ठे हो 😜 यसलाई यो नयाँ बुढिले राम धुलाई गरेर सुधारेको हेर्ने को को लाई रहर छ यता हाजिर हुम है 😂😂

    • @bahadurgobinda-ou1sg
      @bahadurgobinda-ou1sg 14 วันที่ผ่านมา

      हो हो साई कुरा सर

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 20 วันที่ผ่านมา +14

    Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep145, The serials are super best interesting romantic organic heart teaching..Tika best of luck & thanks all actors🙏🎉⚘

  • @ShyamgahaMagar-bm2he
    @ShyamgahaMagar-bm2he 20 วันที่ผ่านมา +6

    राम्रो छ टीका जी तर अबा अरु भाग आउछ की नई हजूर त uk मा हुनुहुन्छ अब आउने भाग मा हजूर लाई हेरना पाउँछ नि. राम्रो छ हजूर को uk मा राम्रो होस

  • @lamxigurung6553
    @lamxigurung6553 20 วันที่ผ่านมา +5

    यो यान प्रासाद को पछि लागेर कहिले उभो लाग्दैन

  • @user-id5ms2kw8k
    @user-id5ms2kw8k 19 วันที่ผ่านมา +4

    सधै यसै गरि देखिरन बाम❤❤❤❤🙏🙏

  • @user-ew2wv6oc1d
    @user-ew2wv6oc1d 20 วันที่ผ่านมา +5

    यो सिरियल हाम्रो घरमा मेल खान्छ सरै मन छुन्छ सधै एस्तेइ हो😭😭

  • @krishnaportel9957
    @krishnaportel9957 20 วันที่ผ่านมา +22

    धेरै मन पर्ने सिरियल हरेक कथा बस्तु ले मन पर्ने मन छुने छ याे सिरियल सम्मान छ सम्पुर्ण कलाकार टिम लाई नै

  • @ashusunar9782
    @ashusunar9782 20 วันที่ผ่านมา +25

    सबै ले माईलि सिरेल लाई कति माया गर्छन फेरि पनि भाग १४५ पनि अायाे सानू सबै लाईरिप्पलाई दिनुन प्रति क्षामा छाै सबै अभिनय कला कार प्रति उच्च सम्मान छ🙏🙏🙏👌👌👌💖💖💖💖💖💖🌷🌹💐💖💖

  • @samjhanasunar412
    @samjhanasunar412 19 วันที่ผ่านมา +2

    यान दाई र रिठे ले गर्दा यो सिरियल राम्रो लाग्छ मलाई बेस्ट अफ लक ❤

  • @debbahadurpandey4793
    @debbahadurpandey4793 20 วันที่ผ่านมา +5

    यो मुला रिट्ठे र याने जस्तो छोराकोखन्ति संसारमा कोहि छैन? यस्तो समाजमा बिकृती ल्याउने कथा प्रस्तुत नगर्नु है टिकि बहिनी!
    भोलि फसिएला?

  • @LaxmiSunilsoni
    @LaxmiSunilsoni 20 วันที่ผ่านมา +2

    मलाई त भाग एक देखि १०४५ सम्म साह्रै मन परेको छ। हजुरलाई धेरै बधाई छ र हजुरहरूको टिमहरूलाई पनि धेरै बधाई छ। टिका दिदी।❤❤❤❤🎉🎉🎉🎉❤❤❤

  • @rajbhakta2655
    @rajbhakta2655 20 วันที่ผ่านมา +5

    कस्तो चोथाले बुढी परेछ रिट्ठे को यसो अर्को साइडमा मिलेर सुतौं पनि भन्न नसक्ने।

  • @RameshGharti-mp4jx
    @RameshGharti-mp4jx 19 วันที่ผ่านมา +2

    यानप्रसाद र रिठे लाई खसी बनाउनु पर्छ स्वास्नी मात्रै लेउछन गाउँ नाम नै साउते गाउँ रहला भन्ने दर भयो 😂😂😂😂

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 20 วันที่ผ่านมา +8

    Tikako jindagima kahile pani shukhaka din dekhna napaune bhayo, hare...ram...

  • @rajmagar2716
    @rajmagar2716 20 วันที่ผ่านมา +6

    अाजको सिरेल दामि लाग्यौं ❤❤🎉धन्यवाद

  • @user-pz5ul5jw5o
    @user-pz5ul5jw5o 20 วันที่ผ่านมา +4

    मैले आज सम्म हेरेको भाग हरु मध्ये आज को भाग धरै राम्रो लाग्यो❤❤❤❤❤❤

  • @baluthapam1886
    @baluthapam1886 20 วันที่ผ่านมา +14

    Katha maili vanda katha sauta rakhe hunxa yo sirial ko

    • @Susi-os6fc
      @Susi-os6fc 20 วันที่ผ่านมา

      😂😂😂

  • @user-ow5pc2ek5b
    @user-ow5pc2ek5b 20 วันที่ผ่านมา +5

    यो एपिसोद चाहि मान्नुपर्छ है सारै राम्रो

  • @user-sl7xk2im2j
    @user-sl7xk2im2j 19 วันที่ผ่านมา +2

    अब यो आशा ले र रिठेले दुख पाउनु पर्छ अब यो रिठेको कान्छि बुडिले हातमा लिनु पर्छ रिस उठ्ने अनि यो कुरौटे आशा ले पनि सौता हालि मागोस कति कुरा गर्न सकेको होला 😡😡😡

  • @shobhakhanal8253
    @shobhakhanal8253 20 วันที่ผ่านมา +5

    अब त्यो आशा भनाउँदी लाई पनी छोटु ले अर्कि ल्याएर त्यसलाई जगल्टा केलाको हेर्न मन छ अनी त्यती धेरै मायाँ गर्ने जेठानी को मर्म नबुझ्ने कलौ टी लाई अर्की जेठानी त्यसलाई धर धरी रुलाएको हेर्न मन छ तर के गर्नु रीस उठेको छ माईली ले दुःख पाए को देख्दा कथा हो सबै मा सुभ कामना ❤❤

    • @DipaBudh
      @DipaBudh 16 วันที่ผ่านมา

      ❤❤❤❤❤😂🎉😢😮😅😅😮😢🎉🎉😂❤🎉😢😮😅😅😮😢🎉😂❤😮😅😅😊

  • @lamxigurung6553
    @lamxigurung6553 20 วันที่ผ่านมา +1

    माइली अब त यो कङ्गाली रिठठे सङ न बस्नु है

  • @sapnarai4904
    @sapnarai4904 20 วันที่ผ่านมา +3

    माईली सिरियल धेरै राम्रो छ🙏🙏🙏🌷🌷🌹🌹💋💋💚💚💙💙💜

  • @user-zc4cy9yb6k
    @user-zc4cy9yb6k 20 วันที่ผ่านมา +7

    छिछि याे अासाकाे अाखा

  • @ParbatiMalla-ow7dw
    @ParbatiMalla-ow7dw 20 วันที่ผ่านมา +3

    सारै राम्रो लाग्यो सम्पुर्न माईली टिमहरुलाई सफलताको शुभकामना

  • @chandrasharma3062
    @chandrasharma3062 20 วันที่ผ่านมา +2

    माइली धेरै सिदा भैन अलि छुची हुनु पर्यो

  • @kabitakc9120
    @kabitakc9120 20 วันที่ผ่านมา +3

    यो सिरियल हेरेर मेरो मम्मिको बिगत सम्झिय 😢😢😢सारै नराम्रो लाग्छ अहिले पनि सम्झिदा

  • @user-gf9yt1hc6p
    @user-gf9yt1hc6p 20 วันที่ผ่านมา +1

    ह ह ह काली कलौती घिन लाग्ने आईमाई 😮😮😮😮😮❤❤❤❤

  • @shantajaishi4005
    @shantajaishi4005 20 วันที่ผ่านมา +7

    Asha takukurni ho daya maya navaki

  • @khemrajdhungana731
    @khemrajdhungana731 20 วันที่ผ่านมา +1

    अब रिठ्ठे बहुबिबाह केशमा जेल जाने भयो ।पक्कै पनि माहिलीले उजुर दिन पर्छ ।किनकि उसलाई पनि सवक सिकाउन पर्छ ।

  • @user-dt5nm3yl1x
    @user-dt5nm3yl1x 20 วันที่ผ่านมา +3

    मलाइ रिठेले बिहेगरेको मन परेन टिकाजि😢

  • @samserkamsamserkam515
    @samserkamsamserkam515 20 วันที่ผ่านมา +1

    सबै ठिक हो तर रिठेले बिबाह गरेको ठिक लागेन अब अासालाई रिठ्ठाको कान्छी बुढिले तह लाउनु पर्छ

  • @sharmilabcofficial6774
    @sharmilabcofficial6774 20 วันที่ผ่านมา +5

    नमस्कार सम्पुर्ण दर्शक भगवान् हरुलाई हाम्रो कथा माईलिलाई माया गरिदिनु है🙏🙏🙏

  • @rupeshthapa3988
    @rupeshthapa3988 20 วันที่ผ่านมา +1

    यो रिठ्ठे र यान पनि कहिल्यै नसुध्रिने भयो बा!😁😁

  • @rajendrashripalishripali8895
    @rajendrashripalishripali8895 20 วันที่ผ่านมา +1

    आहा अती राम्रो सिरियल टीका बहिनी लगायत सम्पुर्ण टिम लाई धनदेवत👍️👍️🙏

  • @yanprasadneupane
    @yanprasadneupane 20 วันที่ผ่านมา +5

    सबैले माया गरिदिनु होला है🙏❤️

    • @RameshGiri-f5g
      @RameshGiri-f5g 20 วันที่ผ่านมา

      @@yanprasadneupane यो सिरियल म हजुर त कमिडी हुनुहुन्छ दाजु

  • @namratarai8943
    @namratarai8943 20 วันที่ผ่านมา +1

    😂😂😂आजको भाग मा दुख पनि र हासो पनि थियो 😂😂माइली लाई बुरो ले दुख दिदा मन रोयो कथा राम्रो छ टीका बैनी जस्तै बधाई छ सबै teem लाई ❤🎉❤

  • @sitarokka9712
    @sitarokka9712 20 วันที่ผ่านมา +3

    यान भाइ को कुरा सुनेर कति हास्नु😂😂😂

  • @brindabagale3611
    @brindabagale3611 20 วันที่ผ่านมา +2

    यो रिठ्ठे र यानेको बानी कस्तो नराम्रो हो संधैको आभारा जंड्या स्वास्नि कुट्ने छि कस्तो बानी हो बिचरा माइलि फेरि त्यो चोथाले देउरानि

  • @Junahitang989
    @Junahitang989 20 วันที่ผ่านมา +3

    राम्रो छ सानू बहिनी सफलताको शुभकामना❤❤🎉🎉

  • @sonisharoy4956
    @sonisharoy4956 20 วันที่ผ่านมา +1

    Sarmila dd ko acting chai sarai mazaako lagcha😂 khusi lagcha😅❤❤❤

  • @user-uv9ft8wo7d
    @user-uv9ft8wo7d 20 วันที่ผ่านมา +2

    यो याने र रिठ्ठे ‌ को साथिको नाता छोड्नु पर्छ

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 20 วันที่ผ่านมา +3

    १ देखी १४५ भाग सम्म हृेर्ने म हु झापाको दमक बाट❤❤❤❤

  • @sanighimire1244
    @sanighimire1244 20 วันที่ผ่านมา +3

    धेरै राम्रो छ तर माइलिले दुख मात्रै पाको हेर्नै सकिन के मैले 😢😢😢😢

  • @indrasaha5947
    @indrasaha5947 19 วันที่ผ่านมา +1

    रमाइलो भो सन्देश मुलक पनि गरिबिको कथा अनि रमाइलो नि मजा आउँछ माइली सेरियल हेर्दा💘💘💘🙏🙏🙏🎂🎂🎂🇳🇵🇳🇵🇳🇵🌦️🌦️🌦️

  • @shankarbk1244
    @shankarbk1244 20 วันที่ผ่านมา +1

    1/1 झापट हान्नु पर्ने यी 2 टि लाई टीका सानुले

  • @malbsunar1239
    @malbsunar1239 20 วันที่ผ่านมา +3

    सबप्रथम कथा माईली सीरीयल परीकलपन टिकालाई धेरै धन्यवाद सिरीयाल यथार्थ जीवन काहानि मा वनेको.छलफल मिलोस कलाकार टिमलाई.बिसेस धन्यवाद टिकालाई ❤❤❤❤

  • @SuryaprasadBhatta
    @SuryaprasadBhatta 20 วันที่ผ่านมา +1

    साहै राम्रो लाग्यो टिका वहिनी । अहिलेसम्म कै उत्कृष्ट आगामी दिन मा पनि यस्तै आओस है । शुभकामना

  • @mangitasharma5442
    @mangitasharma5442 20 วันที่ผ่านมา +2

    जुन घरमा नारीको इजजत गरिदैन त्यो कुनै घर होइन आफनो बुढि हुदा हुदै अरको बिहे गरनी र बुढि लाइ कुटेर घरबाट निकालने लाइ कडा भन्दा कडा सजाय हुनु पर्छ❤अब आउने भागमा टिका दिदिले न्याय मिलोस र रिठेको दुख को दिन सुरु होस सबैलाई धेरै धेरै शुभकामना❤❤❤

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v 20 วันที่ผ่านมา +1

    केसरी र सर्मिला ले श्रीमानलाई तँ भनेको राम्रो भयन है जे भयनी श्रीमानलाई तपाईं भन्नू पर्छ ❤

  • @shibabhattarai740
    @shibabhattarai740 18 วันที่ผ่านมา +1

    कथाबस्तु समय सान्दर्भिक छ कथा माइलीको अब यी आशा र सर्मिला लाई दु:ख को रोल मा पार्नु पर्छ बल्ल कडा स्वरले टीका sisले थर्काको राम्रो लाग्यो यान दाइ कति हसाको रिठेको बिहे भएको सपना हुनु पर्छ भएन्न यति त्यो भएन भने कान्छिले सताउनु पर्छ अनि ठिक लाइनमा आउछ्न्न😂❤👌

  • @RameshGiri-f5g
    @RameshGiri-f5g 20 วันที่ผ่านมา +6

    ❤❤❤मेरो मन पर्ने सिरियल 1 देखि नछुटाइ हेर्ने जति हाजिर हुनुस है❤❤❤❤ अहिले 145❤❤पुग्यो❤❤❤

  • @radhakarki9468
    @radhakarki9468 19 วันที่ผ่านมา +1

    यतीरामाे,सीरीयलबनाकाेमा टीकाबैनीलाई ही,दयदेखी नमनछ

  • @princesamirlakandri373
    @princesamirlakandri373 20 วันที่ผ่านมา +5

    खै कथा नि कस्तो कस्तो हुन थाल्यो स्वास्नी मात्रै बटुलेको छ यसरी त हेर्न मन लाग्न छाडयो हौ अलि सुधार गरेर जानू होला 😢

    • @SaruKunwar-f1e
      @SaruKunwar-f1e 20 วันที่ผ่านมา

      😂😂😂😂😂

  • @devilaltimilsina1921
    @devilaltimilsina1921 20 วันที่ผ่านมา +2

    मलाई लाग्छ माइलीले सुख पयको एपिसोड हेर्न पाइदैन जस्तो लाग्छ ।जब सम्म यो सिरियल चलिरहन्छ सबै दर्सक स्रोता हरुले माइलीले सुख पायको माइली सुखी भयको हेर्न चाहान्छन यी सबै हेर्न कति भाग सम्म कुर्नुपर्ने हो हामिले?

  • @ShantiMukhya-h2z
    @ShantiMukhya-h2z 19 วันที่ผ่านมา +1

    धेरै धेरै राम्रो छ टिकासानु जिउ 🙏🙏❤❤❤❤

  • @NareshBk-yr3vh
    @NareshBk-yr3vh 20 วันที่ผ่านมา +3

    माईली सिरेल मलाई पनि मनपर्छ

  • @renukabiswakarma8341
    @renukabiswakarma8341 20 วันที่ผ่านมา +1

    Aajko bhag dherai ramro lagyo, sadhai astai asal ani ramailo bhag herna paw, 👍🙏 Thankyou.

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f 20 วันที่ผ่านมา +4

    My favorite serial Malli ❤❤❤❤❤❤❤❤❤❤

  • @dharvindersingh5232
    @dharvindersingh5232 20 วันที่ผ่านมา +1

    My favourite teli serial Katha maili Ko speciali thanks Tika g hjr lai Yati Ramro serial Nirman garnu vayeko ma thanks again Tika g hjr lai ❤❤

  • @Manishb.k-pj3nc
    @Manishb.k-pj3nc 20 วันที่ผ่านมา +4

    Yo duita Dai chai Kam nai nalagane 😢😢😢😢😢bichari maili ddd😢😢😢

  • @RamBahadur-vlogs
    @RamBahadur-vlogs 20 วันที่ผ่านมา +1

    मलाई त सुपर लागेव तर माईली माथि सैता मन परेन माईली म अाउछु है साथ दिन हा हा हा

  • @dilukumarishahi2513
    @dilukumarishahi2513 20 วันที่ผ่านมา +1

    रिठ्ठे ले अब कुकुरले नपाउने दुख पाउनु पर्छ माहिली ले राम्रो काम गरेर सुखी भयको हेर्न मन छ

  • @BishnuBk-17
    @BishnuBk-17 20 วันที่ผ่านมา +1

    Hamro Tika dd laii dherai dukhw Deko ma role nw dinus nw dd laii Pani khusi vako dekhwn man xw❤❤️‍🩹

  • @sunilama665
    @sunilama665 20 วันที่ผ่านมา +1

    Ab yo naya buharile asha ra riththe lai dukha dieko herna pau🙏

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial 20 วันที่ผ่านมา +1

    तर रिठ्ठा लाई जसरी हुन्छ सुधानु पर्छ किन नारि माथि रक्सी खाएर राति राति भगवान जस्ति श्रीमतीलाई कुट पिट गर्ने श्रीमान लाई अब सजाय दिनु पर्छ है ❤❤

  • @sagarthapa9290
    @sagarthapa9290 20 วันที่ผ่านมา +1

    टिका जिको कथा माईली सिरियल धेर ही रमाई लो छ कथा माईली को टीम लाई धेर शुभकामना छ 🎉❤🎉❤ र टिका जी डबर रोल नगरानु हो

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 20 วันที่ผ่านมา

    Aajako vag Pani ramro lagyo sabaijanalai safalta ko subo kaman xa hi

  • @bemlabemla9842
    @bemlabemla9842 20 วันที่ผ่านมา +1

    sarai man chhne serial katha maili ko❤❤❤❤

  • @suryagole8262
    @suryagole8262 18 วันที่ผ่านมา

    समाजमा एस्ता घटना हरु घटीरहेको हुन्छ। तेसैलाई आधारित गरेर बनाएको कथा माइली सिरियलको सम्पुर्ण कलाकार टिमलाइ धेरै धेरै बधाई तथा सम्मान छ। बिशेष गरी टिका बहिनि धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 20 วันที่ผ่านมา +1

    कथा माइली ले राम्रो दर्शक को माया पाएको छ। ❤ मान्नै पर्छ टीका बैनी लाई ❤शुभकामना ❤

  • @gopalkhamcha3868
    @gopalkhamcha3868 19 วันที่ผ่านมา

    आज को खासैई राम्ररो लागेर टिका जि पहिला पहिला को हेरेर म कति भाबुक हुन्थे आज भोलि को त कस्तो बनाको

  • @mangitasharma5442
    @mangitasharma5442 20 วันที่ผ่านมา +2

    यो धेरै नारीको पीडा हो तेसैले यसलाइ बिरुद गर्नु पर्छ भन्ने कोको हुनुहुन्छ😢😢😢

  • @lamxigurung6553
    @lamxigurung6553 20 วันที่ผ่านมา +2

    आशा जस्तो दोचारे आइमाइ

  • @MagarMan-e9i
    @MagarMan-e9i 20 วันที่ผ่านมา

    Mero ta mahili siriyal ta besth ho hjr❤❤❤❤❤

  • @bhimsaraimithosorxananukob1762
    @bhimsaraimithosorxananukob1762 20 วันที่ผ่านมา

    ल आज बात माइलिले पनि अर्को बिहे गरे हुन्छ है माइली

  • @Anjugharti-z5h
    @Anjugharti-z5h 20 วันที่ผ่านมา +1

    मत फाटेको मन र कथा माइली अनि बुहारी सिरियल बाहेक अरु हेर्न मन नै लाग्दैन ❤❤

  • @sagarthapa9290
    @sagarthapa9290 20 วันที่ผ่านมา +2

    टिका जिको कथा माईली सिरियल को टीम लाई धेर ही धाने बात छ र म हिले 1 देखि 145 सम हेरे कति धेर ही रोय हो र कम हाँसे र टिका जिको र हुमा को शब्दले सारही म खान छ हो कथा माईली सिरियल को टीम लाई धेर शुभकामना 🎉🎉❤❤❤❤🎉🎉

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 20 วันที่ผ่านมา +175

    रिठ्ठे दाई पनि महाको रन्डो रहिछ यार यस्तो बुडो भएपछि नारिको जिबन नर्क हुन्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @UshaKhulal
      @UshaKhulal 20 วันที่ผ่านมา +1

      umm vanya😂😂😂

    • @ManjuGaire-g1z
      @ManjuGaire-g1z 20 วันที่ผ่านมา +3

      😂😂😂😂hasera morne vaye ma 😂😂😂

    • @ARJUNSawaden
      @ARJUNSawaden 20 วันที่ผ่านมา

      Machai vaye testa dukha dine budolaita katera marera sidhai Jel janthe vanera vanna man lagyo😃😃😃😃😃😃

    • @grishmabohora5258
      @grishmabohora5258 20 วันที่ผ่านมา

      ho ridthele thik garen

    • @bhimrisal8258
      @bhimrisal8258 20 วันที่ผ่านมา

      😂😂😂😂😂

  • @bhuwaneshorchaudhary6946
    @bhuwaneshorchaudhary6946 20 วันที่ผ่านมา +1

    So Good Story Episode 145, I Would like to Thanks All Artists, Specially Tika Sanu !!

  • @BhabanaBhandari-xq6sv
    @BhabanaBhandari-xq6sv 20 วันที่ผ่านมา +4

    ❤❤❤❤❤❤❤

  • @RamBaraili-mc6km
    @RamBaraili-mc6km 20 วันที่ผ่านมา

    यकदम राम्रो छ।सिरियल सुभकामना छ । टीका दि❤❤❤🎉🎉🎉🎉

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 20 วันที่ผ่านมา +2

    सारै माया लाग्यो माइली को तिम्रो माया लाग्यो माइली