बेथानचोकको दक्षिणी राजाको पुरानो दरबार || Bethanchowk Narayanthan Trip || 2007 सालमा बनेको घर

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024
  • बेथानचोकका अनौठा बस्तीहरू र यहिको दक्षिणी राजाको दरबार । Bethanchok Narayanthan Tour

ความคิดเห็น • 259

  • @rameshthamsuhang3946
    @rameshthamsuhang3946 8 หลายเดือนก่อน +3

    Thanks for yeti ramro videoko lagi sachin sir ani laxmi sirlaii❤❤❤

  • @jenishaacharya2769
    @jenishaacharya2769 8 หลายเดือนก่อน +7

    आफ्नै जिल्लाको भिडियो हेर्न पाउँदा सारै खुसी लाग्यो

  • @chandrashirishofficial
    @chandrashirishofficial 8 หลายเดือนก่อน +19

    जुन स्वर्गको हामी कुरा गर्छौ नि लाग्छ हामी त्यही स्वर्गमा छौ भौगोलिक विविधता , कला , संस्कृति र प्राकृतिक सबै स्तर बाट रमणीय र धनी सायदै कुनै देश छ भने निश्चय नै हाम्रो देश नेपाल बाहेक छ जस्तो लाग्दैन ।सचिन सर र लक्षी सर लाई नमन छ यति धेरै कष्ट गरेर राम्रो राम्रो ठाउको explore गर्नु भएको छ ।🇳🇵❤️🇰🇷

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 8 หลายเดือนก่อน +2

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर रमाइलो आकर्षक मनमोहक मनैलोभ्याउने मनैरमाउने मनै प्रसन्न बनाउने मनै खुशी बनाउने रमाइलो प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI ब्लुएस समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sanjibgurung6797
    @sanjibgurung6797 8 หลายเดือนก่อน +3

    सारै रमाईलो ठाउॅं रहेछ, सुर्योदय र सुर्यास्त को दृष्य पनि देखिने धेरै सुन्दर ठाउॅं लाग्यो ।

  • @dhurba3499
    @dhurba3499 8 หลายเดือนก่อน +4

    हेदाॅ पनि कति रमणीय रमाईलो बेथानचोक गाउ रहेछ जताततै खेत बारी भएको सारै सुन्दर।

  • @SakuntalaChaudhary-x7v
    @SakuntalaChaudhary-x7v 8 หลายเดือนก่อน +3

    घरमै बसि हाम्रो आफ्नै देश का यति राम्रा राम्रा ठाउँ हेर्न र बुझ्न पाउँदा। सार्है राम्रो लागयो। धनयवाद छ purvi blues लाई Sachin sir & Laxmi sir लाई

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 8 หลายเดือนก่อน +4

    मनमाेहक ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।

  • @TankaMayaLimbu-n2s
    @TankaMayaLimbu-n2s 8 หลายเดือนก่อน +2

    ढिलै भएनी हेर्दैछु अनि हजुर हरुनी मजस्तै ढिलै भएनी हेर्नुचै नछुटाम है हाम्रो देशको सुन्दर दृश्य हरु रमणीय र स्वर्गझै ठाउँ हरु❤❤❤

  • @RabinBeghaVlog53kSubscribe
    @RabinBeghaVlog53kSubscribe 8 หลายเดือนก่อน +1

    Thank You For 171 Family Keep Supporting me Guys🔥🔥😊

  • @Mathminded1
    @Mathminded1 8 หลายเดือนก่อน +12

    घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES❤🥰

  • @bijaylama3899
    @bijaylama3899 8 หลายเดือนก่อน +4

    धेरै पल्टको अनुरोध पछि सचिन सर र वहाँको टिम बल्ल हाम्रो जिल्ला पुग्नु भयो।धेरै खुशी लाग्यो।अरु रमणीय ठाँउहरु पनि पुग्नु होला।धन्यवाद

  • @indrakumarbhatta2866
    @indrakumarbhatta2866 8 หลายเดือนก่อน +10

    सम्बन्धित ठाउँमा पुग्न नसके नि उक्त ठाउँ घुमे झैँ लाग्छ अनि स्वर्गीय आनन्द मिल्छ!सलाम छ हजुरको प्रयासलाई सचिन दाइ!!!🎉❤

  • @sandipbhatta2835
    @sandipbhatta2835 8 หลายเดือนก่อน +2

    बेथान चोक धेरै राम्रो अनि रमाइलो लाग्यो सचिन सर ❤❤❤

  • @rajjirel1788
    @rajjirel1788 8 หลายเดือนก่อน +2

    Wow Babal Video

  • @sushilagiri5671
    @sushilagiri5671 8 หลายเดือนก่อน +1

    बेथानचोक रमाइलो लाग्यो धन्यवाद हजुरुलाई 🙏🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵❣️❣️

  • @yadavdevkota1171
    @yadavdevkota1171 8 หลายเดือนก่อน +2

    अब त youtube ले पनि बुझिसकेछ बिहिबार बेलुका हेर्ने पहिलो कार्यक्रम हो भनेर पहिलो नम्बर मै राखिदिन्छ ❤
    धन्यवाद सचिन भाइ र purviblues टिमलाई

  • @3rdsights
    @3rdsights 8 หลายเดือนก่อน +3

    अति नै सुन्दर र रमाईलो स्थानसँग परिचित हुन पाउँदा मन पुलकित भयो❤❤❤

  • @ramilaadhikari9658
    @ramilaadhikari9658 4 หลายเดือนก่อน +2

    अाफ्नै गृह जिल्लाकाे बेथानचाेक हेर्न पाउँदा खुशी लाग्याे धन्यबाद हजुरलाई ।

  • @Prakriti..23-g7t
    @Prakriti..23-g7t 8 หลายเดือนก่อน +6

    हाम्रो बेथानचोक राम्रो बेथानचोक्❤️

  • @Kiran-on3mr
    @Kiran-on3mr 8 หลายเดือนก่อน +2

    बेथान चोकको video निकै राम्रो लाग्यो, सचिन र लक्ष्मी सरलाई धेरै धन्यबाद !

  • @ashimgurung842
    @ashimgurung842 8 หลายเดือนก่อน +3

    नेपाल को सुन्दरता को सम्मपूर्ण चित्र सचिन सर नै हो साहेद 🙏🙏♥️♥️

  • @skyonjantamang4862
    @skyonjantamang4862 8 หลายเดือนก่อน +2

    wow अतिनै सुन्दर ठाँउ हेर्न पाहियो हजुर लाई धन्नेबाद

  • @padamgurung9624
    @padamgurung9624 8 หลายเดือนก่อน +2

    नमस्ते पुर्बी ब्ल्यु धन्यवाद छ नयाँ श्रृंखलाको लागि सचिन र लक्ष्मी ज्यूलाई!!!

  • @naveenneupane473
    @naveenneupane473 8 หลายเดือนก่อน +2

    ऐतिहासिक, सुन्दर, शान्त र विकसित हाम्रो छिमेकी जिल्ला काभ्रेपलान्चोक

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 8 หลายเดือนก่อน +1

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर राम्रो मनमोहक मनैलोभ्याउने मनै रमाउने आकर्षक रमाइलो सुन्दर प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई ❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sandipkumar336
    @sandipkumar336 8 หลายเดือนก่อน +4

    अति नै मौलिकता बोकेको ठाउँ हाम्रो काभ्रेपलाञ्चोक जिल्ला सचिन सर हजुरलाई धेरै धेरै धन्यवाद अझै सफलता को शुभकामना ❤❤❤❤❤

  • @saraswatithulungrai
    @saraswatithulungrai 8 หลายเดือนก่อน +8

    काठमाडौंबाट नजिकै Hike गर्न मिल्ने एकदमै सुन्दर 3000 Mtr. ठाउँ हो बेथानचोक😍🗻

    • @yubrajmagar5518
      @yubrajmagar5518 8 หลายเดือนก่อน

      एकैदिनमा गएर फर्किन भ्याउला कि नाई

  • @Nepaligirlkavya
    @Nepaligirlkavya 5 หลายเดือนก่อน +1

    तराई को यो गर्मीमा यस्तो हिमाली भेग अनि यति सुन्दर दूध पोखरी हेर्न पाउँदा आफुलाइ पनि यहि चिसो हिमालमा पुगेको अनुभव भयो धन्नेवाद सचिन सरलाइ यति सुन्दर हिमाली लेक देखाइ दिनुभयकोमा

  • @roshan3236
    @roshan3236 8 หลายเดือนก่อน +2

    सारै रामराे

  • @bimalamoktan8516
    @bimalamoktan8516 8 หลายเดือนก่อน +2

    आजसम्म कै उत्कृष्ट दृश्य लाग्यो - काभ्रे बेथान चोकको - धेरै धेरै धन्यवाद सुन्दर छायांकनको लागि- हामिले सोही स्थानमा पुगेकै आभास गरयौ। धन्यवाद सचिन जि,
    यात्रा सधै सफल रहुन 🙏
    बिमला मोक्तान
    UK

  • @aakirtipokhreal7439
    @aakirtipokhreal7439 8 หลายเดือนก่อน +3

    sarai ramro vdo

  • @purvivlogofficial9022
    @purvivlogofficial9022 8 หลายเดือนก่อน +2

    derai mahina paxi mero ghau bethanchowk ko vlog banaunu vayo derai khusi lagyo thank so much ..sachin sir

  • @manakoananda9620
    @manakoananda9620 7 หลายเดือนก่อน +1

    धेरै रमाइलो भयो एकदम पारिवारिक वातावरण मा बस्न खान पाइयो ।।।।।जय होस ❤❤❤❤❤❤❤❤❤❤

  • @FireJuwa
    @FireJuwa 8 หลายเดือนก่อน +1

    जय कुलदेउता बेथानचोक नारायण !
    रक्षा गर !!!!

  • @basantmukhiya3793
    @basantmukhiya3793 8 หลายเดือนก่อน +2

    बेथानचोकको कथाबेथा सारै राम्रो लागेयो सचिन एन्ड के छ हो जिन्दगानीमा लक्ष्मी सर हाल मलेसिया बाट❤❤❤❤❤

  • @anantaghimire5483
    @anantaghimire5483 8 หลายเดือนก่อน +2

    अति सुन्दर ठाउँ मनै खुसी भयो भिडियो हेरेर ❤❤❤❤

  • @manojshrestha3100
    @manojshrestha3100 8 หลายเดือนก่อน +1

    आफ्नै गाउँ हजुर को भिडियो मा हेर्न पाउदा खुसि लाग्यो

  • @achyutmahat5027
    @achyutmahat5027 8 หลายเดือนก่อน +2

    हेर्न सुरुगरीयो है सचिन भाइ

  • @Pradeepthapa2
    @Pradeepthapa2 8 หลายเดือนก่อน +3

    लाम्टाङ्गको पूरा video आयन त सर

  • @jenishagautam1199
    @jenishagautam1199 8 หลายเดือนก่อน +4

    मेरो प्यारो जन्मभूमि काभ्रेपलाञ्चोक❤

  • @parshantBc
    @parshantBc 8 หลายเดือนก่อน +2

    हाम्रो देश नेपाललाइ देश तथा बिदेश म चिनौने सचिन र लक्ष्मी सर्लाइ धेरै धेरै धन्यवाद छ

  • @rajanlama7893
    @rajanlama7893 8 หลายเดือนก่อน +2

    Aaha Kati ramailo thau Ho sachin sir

  • @mukeshshahi8624
    @mukeshshahi8624 8 หลายเดือนก่อน +1

    Hi 🙋‍♂️ Sachin bhai # wooow💯 Beautiful# Bethan chouck 👌👌 nice drone🔫 shoot👌

  • @sammyrai7593
    @sammyrai7593 8 หลายเดือนก่อน +2

    Sarai ramro video sachin sir laxmi sir🙏🙏🙏

  • @yuwarajchemjong-bg6gt
    @yuwarajchemjong-bg6gt 8 หลายเดือนก่อน +2

    Yasto sunder thau x Nepal ma prachar ko kami le garda ho j hos purvi bleus le garda prachar hudai x dhanyabat x teams lai

  • @gjungkhanal4075
    @gjungkhanal4075 8 หลายเดือนก่อน +2

    आहा कति सुन्दर हाम्रो नेपाल घुम्न नपाएनि हेर्न पाइयो धन्यवाद हजुर हरु लाई जय नेपाल जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jethodahal3799
    @jethodahal3799 8 หลายเดือนก่อน +2

    पर्खाइ समाप्त ।।❤❤

  • @dilipkhaling9278
    @dilipkhaling9278 8 หลายเดือนก่อน +3

    Sachin bhai im Dilip rai frm usa 🇺🇸 i been watching yours all episodes frm long time back ,the way how you explorer beautiful nepal natural beauties keep upload more episodes, and i try to find in instragram i couldn't find? Be safe guys and explorer more bautiness of nepal 🇳🇵

  • @altafhusain7558
    @altafhusain7558 8 หลายเดือนก่อน +2

    आज बेस्त भएकोले हेर्न पाएन भोलि search गरि हेर्छु ❤❤❤

  • @Sanjiptimsina4141
    @Sanjiptimsina4141 8 หลายเดือนก่อน +2

    दामि हरू ❤️👌

  • @ashokadhikari6320
    @ashokadhikari6320 8 หลายเดือนก่อน +3

    हाम्रो काभ्रे राम्रो काभ्रे 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵

  • @sanzuavinash5273
    @sanzuavinash5273 8 หลายเดือนก่อน +2

    Swagat xa panauti buspark n narayan than

  • @pradipbudhathoki6877
    @pradipbudhathoki6877 8 หลายเดือนก่อน +3

    यो ठाउँ साथी बनाउन मन लाग्यो मलाई

  • @manojlamayolmo3272
    @manojlamayolmo3272 8 หลายเดือนก่อน +1

    म पनि बेथानचोक चाहिँ गएको छु।तर नारायणस्थान पुगेको छैन।
    अब यो भिडियो हेरिसकेपछी चाहिँ त्यहाँ पनि जान मन लाग्यो।

  • @purushottamsilwal5299
    @purushottamsilwal5299 8 หลายเดือนก่อน +2

    धेरै धेरै शुभकामना तथा बधाई सबै लाई।

  • @punyashiwakoti9566
    @punyashiwakoti9566 8 หลายเดือนก่อน +2

    Ekdam ramailo

  • @sarmilaneupane4751
    @sarmilaneupane4751 8 หลายเดือนก่อน +38

    आजको दिनको पर्खाइमा को को हुनुहुन छ ❣️🙏 first comment 💙

  • @Nevergiveup-hm4vz
    @Nevergiveup-hm4vz 8 หลายเดือนก่อน +2

    Thankyou purbi blues

  • @rajiprisal328
    @rajiprisal328 8 หลายเดือนก่อน +1

    Ekdamai sundar video.
    Yati sundar jasko jati bhayan gare pani sakidaina.
    So dherai dherai dhanya badchha hai.
    Purana ghar ra oriparika manoram view sachai sundar dherai mannparyo .
    Thank you so much best of luck.

  • @Nayagoreto
    @Nayagoreto 8 หลายเดือนก่อน +3

    Wow 🎉🎉🎉🎉

  • @babul..009
    @babul..009 8 หลายเดือนก่อน +2

    निरन्तर भिडियो कुनै पनि नछुटाइ हेर्ने गर्छु सर कारण जति दुख गरेर दुनियालाइ सहज तरिकाले मिठास बोलेर घरमै बसेर पुरै घुमे जस्तो फिल गर्दिनु हुन्छ र तर बिडम्बना सोचे जस्तो support नभएको देख्दा मलाइ घिन्न लाग्छ 👀अब एउटा यात्रा त जसरि भए पनि गर्नी हो सर नेपाल आएसि❤

  • @devtamu2175
    @devtamu2175 8 หลายเดือนก่อน +3

    Wow!!! Really beautiful gau. Old is gold. Thanks all team sir 🙏💐💜good jobs 🥰🇳🇵🇶🇦

  • @sagardhakal5173
    @sagardhakal5173 8 หลายเดือนก่อน +2

    bethanchok my pride my hometown....

  • @DJ.8848
    @DJ.8848 8 หลายเดือนก่อน +2

    Bethanchwok is LOve

  • @jaganrai3738
    @jaganrai3738 8 หลายเดือนก่อน

    🙏 म इलाम बाट हेर्दै छु सर,,,,सारै राम्रो प्रस्तुति ,रमाइलो ,खुशिलो,अनि मनमोहक,,
    ,,दर्शकहरु झुल्के घाम हेर्न इलाम पनि आइदिनुस,,
    भिडियो आइरहोस शुभकामना 🙏🙏

  • @Pabi_Rai
    @Pabi_Rai 8 หลายเดือนก่อน +1

    आजको नयाँ ठाँउ घुम्ने पर्खाइमा ६/७बर्ष पुरानो पुरानो भिडियो खोजी खोजी हेर्ने म बिचर धन्यवाद सचिन दाजुको टिम्🙏🙏

  • @prrpratik
    @prrpratik 8 หลายเดือนก่อน +1

    🕉️ Namah Bhagwate Basudevaya. 📿🪔 Atti sundar.

  • @Rachana-x9z
    @Rachana-x9z 8 หลายเดือนก่อน +2

    Wow

  • @giyasrahman889
    @giyasrahman889 8 หลายเดือนก่อน +2

    Nice video, but Sachin sir's talking skill is so sweet so amazing ❤❤❤❤❤

  • @bhimmagar1643
    @bhimmagar1643 8 หลายเดือนก่อน +2

    Ati Sundar 👌 jaya nepal 🙏

  • @RabinaKatuwal-i8e
    @RabinaKatuwal-i8e 8 หลายเดือนก่อน +2

    Big fan dai haru kunai video xutaudina sab hereko hunxu ma dharan batw ho vetna chahanxu hjr haru lai

  • @ingsohanglimbu4278
    @ingsohanglimbu4278 8 หลายเดือนก่อน +1

    म पनि 3 वर्ष अगाडी यही होमस्टेमा बसेको थिएँ। निकै अविस्मरणीय पल थियो।
    विर बहादुर नाम गरेको 2 जना हुनुहुदो रहेछ, झुक्किएर अर्को विर बहादुरको होमस्टेमा तिर लागेछौ। पछि रातिको 9 बजे पुग्थ्यौं यो दाइको होमस्टेमा, त्यै नि मुसलधारे झरीमा 😂

  • @abhithakuri347
    @abhithakuri347 8 หลายเดือนก่อน +2

    Kati mitho voice 🎉❤

  • @biku65
    @biku65 8 หลายเดือนก่อน +2

    great

  • @nimasingilamalama6880
    @nimasingilamalama6880 หลายเดือนก่อน +1

    So beautiful, Lajawab
    Thanks bro 🙏

  • @bimalpudasaini8813
    @bimalpudasaini8813 8 หลายเดือนก่อน +1

    अति सुन्दर र रमणिय स्थान

  • @musivlogs-oo6nz
    @musivlogs-oo6nz 4 หลายเดือนก่อน +2

    🙏🙏👍️

  • @chamlingrai2955
    @chamlingrai2955 8 หลายเดือนก่อน +1

    पूर्वी ब्लुजको नियमित दर्शक,हाल द.कोरियाबाट। मेरो पनि ठूलो सपना छ कि नेपालको सबै जिल्लाहरू भ्रमण गर्ने।🇳🇵🇳🇵❤️❤️

  • @shyaamukaka111
    @shyaamukaka111 8 หลายเดือนก่อน +2

    Wow 🤩 wonderful place like a piece of heaven ❤. Thank you very much for uploading such a beautiful videos .

  • @minagurung3977
    @minagurung3977 8 หลายเดือนก่อน +1

    सारै राम्रो ठाउँहरू छन्,हाम्रो देशमा।

  • @Hannibaljunge
    @Hannibaljunge 8 หลายเดือนก่อน +1

    sarai ramailo thau🤗enjoyed watching it.

  • @indirapun3558
    @indirapun3558 8 หลายเดือนก่อน +1

    Kati ramro sundar thau gau basti dhanya bad

  • @limbunirajan3296
    @limbunirajan3296 8 หลายเดือนก่อน +2

    Ma pani hajir vaa hai hajur❤❤❤❤❤❤❤

  • @राजुन्यौपाने-छ9ङ
    @राजुन्यौपाने-छ9ङ 8 หลายเดือนก่อน +2

    Namaste hjr aaram hunuhunchha

  • @chanduppant4126
    @chanduppant4126 8 หลายเดือนก่อน +2

    Mali t hajur ko boli nai sarri man parxa ❤❤🙏🙏

  • @lamubhutia9021
    @lamubhutia9021 8 หลายเดือนก่อน +2

    saroi ramro view vyekj nya nails thau hernu pauo sathai laxmi sir ko jindge ma sunna pauda mjja vyo jindge ma

  • @NamasteDikorai
    @NamasteDikorai 8 หลายเดือนก่อน +1

    Sundar xa prastuti. Ma assam India bata.

  • @roshandahal3080
    @roshandahal3080 8 หลายเดือนก่อน +2

    काठमाडौं देखि नजिक को पर्यटकिय क्षेत्र र सहज यात्रा। मैंले चाई जाने बिचार गरे।

  • @alinarai2053
    @alinarai2053 8 หลายเดือนก่อน +2

    ❤❤beautiful 👌👌👌❤

  • @nepaleseheart7368
    @nepaleseheart7368 8 หลายเดือนก่อน +2

    thank for visiting our district .

  • @Ramesh.familyvlog
    @Ramesh.familyvlog 8 หลายเดือนก่อน +2

    Hamro bethanchok ko Sundar drishya dekhanu bayako ma Sachin sirlai muri muri dhanyabad

  • @SatyabhamaUpadhayay
    @SatyabhamaUpadhayay 8 หลายเดือนก่อน +1

    Jay mata di .jay bethan chok .

  • @diwakarkhatiwada6191
    @diwakarkhatiwada6191 8 หลายเดือนก่อน +2

    गाउँलाई सहर बन्ने रहर
    गाउँलेलाई सहर बस्ने रहर, अनि त्यो रहर भित्र कहाँ भेटिन्छ र सहर?
    बेथानचोक कतै हामी गाउँलेको रहरको शिकार नबनोस्……॥❤🎉❤ शुभकामना 🙏🙏🙏

  • @bashudevneupane2215
    @bashudevneupane2215 8 หลายเดือนก่อน +1

    finally janu vaye6 khusi lagyo welcome to my place

  • @RabihangRai
    @RabihangRai 8 หลายเดือนก่อน +3

    प्रर्तेक बिहिबार हेर्ने बानी पर्यो पुर्बी भिउश

  • @newarvlog66
    @newarvlog66 8 หลายเดือนก่อน +2

    Wow ❤❤

  • @laxmishrestha7895
    @laxmishrestha7895 8 หลายเดือนก่อน +2

    🤗🤗🤗 wow

  • @dineshbhandari1336
    @dineshbhandari1336 8 หลายเดือนก่อน +1

    आहा कति सुन्दर ठाउँ

  • @आचार्यदीपेन
    @आचार्यदीपेन 8 หลายเดือนก่อน +2

    hamro kabhre ramro kabhre ❤