ขนาดวิดีโอ: 1280 X 720853 X 480640 X 360
แสดงแผงควบคุมโปรแกรมเล่น
เล่นอัตโนมัติ
เล่นใหม่
मेरो घरमा पनि अहिले आधुनिक घारमा आफै मौरी आयो अनि रेगुलर काम गरिरहेको छ,मौरीको माउ अल्लि कम छ तर काम गरिरहेको कारण हामीलाई खुसी लागेको छव
Keep It Up Sir
Kasari ra kaha pai n x new ghar ko lai
Mantap
मैरिकाे घार म आफै बनाउछु तर फे्मकाे बिचमा तार नराखे पनि हनछ हालानि सर
सर तालिमको लागि जानकारी गर्नुहोस्न
एसै लिन्क बाट जानकारी पाउनु हुनेछ arjunbesthoneybee.com/p/beekeeping-training Contact No :- 9869356787, 076550119
❤
Sijan ma mauri ghar khojna 2/4 jana ghumdai auxa tes bela k gaene wa kasari akarsak garne batai dinu hos na
यो भिडियो बाट जानकारी पाउनु हुन्छ ।th-cam.com/video/-DU_sSF1nxU/w-d-xo.htmlContact : 9869356787 , 076550119
म संग एकघार आधुनिक घारमा छ म मौराको अति चाहाना राख्छु ४ दीनतालीम गरेको पमि हो के कसरी मौरी पालन सहज होला सर सुझाव को आपेक्षा गर्दछु
Sir maila dhunga ko tar ma mauri dakha tara nikiln sikina kea garda chai mauri baira aula Dolakh bata ho ❤
sir mero gahrma khali mudaghar x gud khojna pani maure aauxa tara tyo gharma chi gayara pasdinatw kina hola
मौरिको घारमा आउने माउसुलि र साङ्लालाइ कसरी नियन्त्रण गर्ने होला हजुर जानकारी दिनु हिन्छ कि!
Hamro Q&A ma Yesko Video Xa SirContact : 9869356787 , 076550119
Sir mite ko..upavchar k ho#
यो भिडियो बाट जानकारी पाउनु हुन्छ ।th-cam.com/video/2zrYwCbyjzI/w-d-xo.htmlsi=Djzhgf5J4ypWSX9rContact : 9869356787 , 076550119
नमस्कार सर ! Lemon grass oil ले पनि मौरीलाई attraction गराउँछ भन्ने भिडियो हेरें , के यो सत्य हो सर? म, एम० अार० सुब्बा सिकिक्मबाट ।
नमस्कार छ सर म गोरखा देखि मेरो घर जङ्गलको बिचमा छ बर्सको एक दुइ गोला मेरि आइरहन्छ तर मुडे घार मा मत्र बस्छ आधुनिक घारमा बस्न मनपराउदैन सर आधुनिक घारमा कसरि आकरसित गर्ने होला सर
तपाईंलाई Q and A बाट उत्तर आउने छ
मौरीको प्याक च्यातेर किन मर्छ
घार किन्न कांह पाऊछ
Product Delivery In ALL Over NepalOrder र जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।Contact : 9869356787 , 076550119
मेरो घरमा पनि अहिले आधुनिक घारमा आफै मौरी आयो अनि रेगुलर काम गरिरहेको छ,मौरीको माउ अल्लि कम छ तर काम गरिरहेको कारण हामीलाई खुसी लागेको छव
Keep It Up Sir
Kasari ra kaha pai n x new ghar ko lai
Mantap
मैरिकाे घार म आफै बनाउछु तर फे्मकाे बिचमा तार नराखे पनि हनछ हालानि सर
सर तालिमको लागि जानकारी गर्नुहोस्न
एसै लिन्क बाट जानकारी पाउनु हुनेछ arjunbesthoneybee.com/p/beekeeping-training Contact No :- 9869356787, 076550119
❤
Sijan ma mauri ghar khojna 2/4 jana ghumdai auxa tes bela k gaene wa kasari akarsak garne batai dinu hos na
यो भिडियो बाट जानकारी पाउनु हुन्छ ।
th-cam.com/video/-DU_sSF1nxU/w-d-xo.html
Contact : 9869356787 , 076550119
म संग एकघार आधुनिक घारमा छ म मौराको अति चाहाना राख्छु ४ दीनतालीम गरेको पमि हो के कसरी मौरी पालन सहज होला सर सुझाव को आपेक्षा गर्दछु
Sir maila dhunga ko tar ma mauri dakha tara nikiln sikina kea garda chai mauri baira aula Dolakh bata ho ❤
sir mero gahrma khali mudaghar x gud khojna pani maure aauxa tara tyo gharma chi gayara pasdinatw kina hola
मौरिको घारमा आउने माउसुलि र साङ्लालाइ कसरी नियन्त्रण गर्ने होला हजुर जानकारी दिनु हिन्छ कि!
Hamro Q&A ma Yesko Video Xa Sir
Contact : 9869356787 , 076550119
Sir mite ko..upavchar k ho#
यो भिडियो बाट जानकारी पाउनु हुन्छ ।
th-cam.com/video/2zrYwCbyjzI/w-d-xo.htmlsi=Djzhgf5J4ypWSX9r
Contact : 9869356787 , 076550119
नमस्कार सर ! Lemon grass oil ले पनि मौरीलाई attraction गराउँछ भन्ने भिडियो हेरें , के यो सत्य हो सर? म, एम० अार० सुब्बा सिकिक्मबाट ।
नमस्कार छ सर म गोरखा देखि मेरो घर जङ्गलको बिचमा छ बर्सको एक दुइ गोला मेरि आइरहन्छ तर मुडे घार मा मत्र बस्छ आधुनिक घारमा बस्न मनपराउदैन सर आधुनिक घारमा कसरि आकरसित गर्ने होला सर
तपाईंलाई Q and A बाट उत्तर आउने छ
मौरीको प्याक च्यातेर किन मर्छ
तपाईंलाई Q and A बाट उत्तर आउने छ
घार किन्न कांह पाऊछ
Product Delivery In ALL Over Nepal
Order र जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
Contact : 9869356787 , 076550119