मौरी को घार फुटाउने सजिलो तरिका ! यस्तो हुन्छ मौरी को रानी । Information about the queen of bees
ฝัง
- เผยแพร่เมื่อ 29 เม.ย. 2022
- #Bee_Farming #Hamro_Media
मौरीको_घार_फुटाउने_तरिका
मौरी को घार फुटाउने सजिलो तरिका हेर्नुस हामीले आफ्नो घरमा भएको एउटा मौरीको घार बाट यसरी बनाउन सकिन्छ धेरै मौरीका घार यस्तो हुन्छ मौरी को रानी । Information about the queen of bees
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,फेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
राम्रो लागेको छ।
धन्यवाद सर
धन्यवाद जानकारी को लागि यस्तै यस्तै भिडियो को आसमा हुनेछौं
Thank you 🙏
Ramrochha
Thank you
धेरै राम्रो लाग्यो
Thank u
धेरै जानकारी मूलक लाग्यो । भिडीयो को लागी धन्यवाद ।
धन्यवाद
जानकारी को लगि धन्यवाद !
धन्यवाद सर 🙏
धेरै राम्रो सन्देश मुलक भिडियो...धन्यबाद
🙏🙏
dherai ramro lagyo video sir
Thank you
धन्यबाद जानकारीकाे लागि हजुर।
Thanks
राम्रो लाग्यो । धन्यवाद
धन्यवाद सर 🙏
Good 🎉🎉
Thanks
जानकारी राम्रो छ राम्रो लाग्यो
धन्यवाद 🙏
Dherai ramro video
#rameshgaming
Thank you so much 🙏🙏
Good job
Thank You 🙏
Jankari ATI ramro what Lai bhetnuuchit lagyo
Thanks for coment
धेरै राम्रो जनाकरी ।। धन्नेवद हजुर ।
Thank you
Thanks for information.
You Welcome 🙏
very good information ♥️❤️🌹💐
Thank you so much
Wow dammi geyan bardak x..
Thank you
जानकारी को लागि धन्यवाद
धन्यवाद सर
अति नै राम्रो लाग्यो यस्तै भिडियोहरूको आशा साँच्दै तपाईहरूलाई धन्यवाद 🙏
Thank you sir
Good advice , thank you
Thanks
Dherai ramro lagyo
Thank you
Ramro lagyo
Thank you
ठिक छ।
धन्यबाद
Mauri Futaune tarika Sikaunu vayekoma dhanebad x 🙏
Thank you
जानकारी को लागि धन्यवाद 🙏
धन्यवाद सर
Ramro lagyo ma pani adhayanma xu sir
Thank you sir
beautiful knowledgable..
Thank you 🙏
धन्नेबाद तपाइँको सिल्प कला बताई दिनु भएकोमा
Thank you
धन्बाद
🙏
Wow I like
Thank u
Nice video
Thank you
Wawoo nice
Thank u
veri good
Thank you
चार पाँच दिनमा रानाे उत्पादन हुदैन छ दिन सम्म लार्भा हुन्छ 21 दिन मा मात्र रानाे उत्पादन हुन्छ माैरि सम्बन्धि तालिम गरेर मात्र युटुभ मा राख्नु होला
धन्यवाद 🙏🙏🙏
राम्राे।
Thank u
Good news
Thank you
धेरै राम्रो लाग्यो । धन्यबाद ।
धन्यवाद सर 🙏🙏
Thanks
Welcome
wow!
Thank you so much
Good
Thank you
kati raamro , ramailo lagyo...euta kuraa sodhchhu la yo ghar ply ko banaye pani hunchha ra ?
Thank you | ply ko hunna sir
हैट बा काे जागर चै हाे गरे सबै चिज आफ्नै देसमा रैछ
Yes sir
Thank u
so good
Thank you sir
Thank you sir
Nic
Thank u
कृपया यक घार बात तिन वा चार घार कसरी बनाउन सकिन्छ. कृपया भनि दिनु. है
Ok
❤️❤️
Thank you
ATI RamRo lage
Thank you
यो भिडियो उत्कृष्ट लागो म प्राक्टिकल गर्छु
धन्यबाद सर
तालिम चाहिँ गरेको रहेन छ आफ्नै अनुभव रहेछ बड्डाको जे मन लाग्यो त्यही बनाएको छ फेरेमलाइ पनि
Thank u sir
निकै राम्रो जानमुक भिडियो बनाउनु भाको रैछ सर कुन थाउ होला नि यो
धन्यवाद
धेरै राम्रो लाग्यो मैले पनि पाल्ने छु
Thank you
Malai pani rahar xa yo kun thau hola mauri kinna paixa ki paindeina hola plz jankari dinuna
Sorry sir yeha bata maurii bechnu hunna
अझै नयाँ नयाँ जन्कारी पाउ हजुर मलाइ रहर छ
हस हजुर
मैले जेठको १३ गते एक घार मौरी ल्याएको छु अब स्याहारसुसार कसरी गर्ने हो जानकारी दिनु न सर।
भाले मौरि चाहिनछ खोइ भाले मौरि देखिएन
Rani ho sir
याे देखेर मलाइ मौर पालनिर अझजागरुप बनायाे मैले २०४५ सालदखि मौरी पलन गरेकाे हाे तेतिखेर ३० घार संम बनाएकाे थिए मैले मह वर्षमा मंसिर जेठमा ७०,८०किलाेबनाउथे हाल म संग ५घर मात्र छअाजकाेदृष्य देखेर फेरिवगौकी जस्ताे लाग्याे
धन्यवाद गारखा बाट
धन्यवाद सर
kun thau ma ho yo farm mali ni chaieya ko xa yesko ghaar
Baglung tarakhola
Asar ,sawan, manshir ,push , ma Mauri na futalnu ,Mauri Lai Khane kura kam hunxa , Ra 1 maina ma 10 15 Ghar banaune sochda Bhako Mauri ghar ni masiyala.
अहिले पुष मा प्रसस्त तोरि फुलिरहेको छ हाम्रो तिर। के मौरीको घार बिभाजन गरि एक घारबाट दुइटा घार बनाउन मिल्दैन र सर? के जाडो सिजनले फरक पर्छ?
अहिले हुदैन सर घार फुटाउने चैत बैशाक जेठ तिर हो सर
Thank u
यो बुढो जे पायो तोइ बोल्दो रैछ।फ्रेम चाई उल्तों राखेको देख्छु
त्यो तपाई को भ्रम हो उल्टो फ्रेम कहिलै पनी मौरी को घार मा सेट हुदैन !
अनि महुरीले टाेक्दैन र ❤
टोक्छ नी हजुर
mauri KAHA Kinney Ra katima Kinney vandinuna please Malai. Mauri palan garna man parxa
Mauri fam haru ma contact garnu vayo vanii maurii sangai ghar kinna paunu hun xa kati ma kinni vanni kura ta ghar ko size anusar ra mauri ko jat anusar yetti vanna saki daina sir
मौरी मैले गोला किनेर लियर आयको 4 frame मौरी थोरै रैछ जस्तो लग्छ तर मौरी ले कुट बोकेर लियर त आउँछ राम्रो सग . तर बिहान को समय 10 11 बजे सम्म मत्र काम गर्छ अनि 1 2 ता मत्र थोरै बैर काम गरेको देख्छु किन होला अल्छी मौरी परे र हो कि थोरै मौरी भयर होला जान्कारी पाउन के गर्नु पर्ला
थोरै भएर हो सर
दुई चार कुरा चाही ठिक हो यो भद्रगोलमा मैरी एक आपसमा लडेर मर्नि रैनछकी कसोहो मेलीफेरा होकी मैरी सेराना मैरी त एती नजिकमा त हुदैन
सेराना जातको मौरी हो सर
नटिक्ने महऊ रि काहा पाऊँछ जानकारी दिनुभयो भने आभारि हुन्थिय सर
❤❤❤❤❤
घारमा मौरी धेरै भए के गर्ने ? मह निकाल्ने सजिलो तरीका ! Information about the Serena bee | Honey2023
th-cam.com/video/5g0Ot4C-31U/w-d-xo.html
पुरानो घारको मौरी मरीदैन र रानी विना ? उखान पनि छ त; रानी विनाको मौरी के काम..!
घार फुटाउदा ख्याल गर्नु पर्छ अर्को रानी तत्काल तयार गर्छ या गर्दैन प्राय रानी गर्मी मा तयार पार्छ मौरी ले
कुन ठाउमा हाे सर म पनि अाउछु अबलाेकन गर्न।
Baglung tarakhola
बा अर्गानिक रछ मलाइपनि पाल्ने रहर छ
धन्यबाद
Rani Mauro 16 din ma Rani kosh Bata Bahira niskeXa. 1hapta ma hoina.
कुन ठाँउमा रहेको ho
Thank u
मैले अस्ति आधुनिक घार बाट मौरि को चाका काटेको त दुइ दिन पछि भाग्यो त सर? किन होल।
छाउरा थियो कि नाई सर घारमा छाउरा नभएको बेला मह निकालेमा पनी मौरी भाग्छ
मैेले नि हजुर सग भेट गर्न र त।लिम लिन कहँ। कसरी सम्भब होल।
जिज्ञासा कमेन्ट मा राख्नुस हामी समाबेस गर्ने छौ । 🙏
चाकाको फेदमा अन्डा छैन भने बीचबाट छ भने त्यस बाट निक्लेको रानीले काम गर्छ त 1 देखि 3 सम्म बितिसकेको अन्डा बाट रानी तयार गर्नसक्ने सम्भावना हुन्छ कि हुँदैन कि मौरी एकदेखि तीन दिन सम्मकाे अन्डा छानेर मात्र रानी बनाउने गर्दछ सर जानकारी पाउ न🙏🐝🐝
चाको बिचमा पनी बनाउछ रानी कोष त्यसले काम गर्छ सर
मलाई पनि सिकाउनु होस होला म सिकना चाहन्छु होइ
Ok
In nide
Thank you
Yoho r rani arkai po banaux ho
Hjr laiii testai lagera ho sayad
फ्रेमहरु गेटतिरबाट ठाडो हुनपर्ने होइन र ?
केही हुदैन
Ma lae 20 ghar jate chaiya ko x haju
म पुर्ब मोरङ्ग पथरीबाट हो यस भिडियोले मलाइ निखार ल्यायो म पनि मौरी कृषक नैं हुँ
धन्यवाद सर
Mauriko mah katne tarikaharu
Please visit this chanal
sound ali sano vo.presenter ali charko bolnus na.
Thank you
कुन महिनामा फुटाउद राम्रो हुन्छ सर।
छाउरा भयो भने फुटाउनी हो सर गर्मी महिना चैत बैशाक जेठ मा राम्रो हुन्छ सर
Kun thau para hola
Baglung sir
मलाईपनी एकघार चाहिएकाे थियाे । कसरी पाउन सकिन्छ ।
Sorry sir yeha bata bechnu hunna
Maurika shamahiri kaha painxa
Tapai kun thau bata ho
Cerena bees ho ki melifera ho
Thau anusar 2 taii best ho tara maha melifera le xito ra dherai kadxa
मौरिको।घार।काहा।पाइन्छ
कति।मुलिय।पर्छ ।मलाई
पनि।चाइयेको।छ।काहा
सम्पर्क ।गर्नु।पर्छ ।हामी
लाई ।कन्टेक।नम्बर ।दिनुन।
तपाई को नजिक को फर्निचर मा सम्पर्क गर्नु भयो भने पाउन सक्नु हुन्छ प्राय फर्निचरले बनाउछन मुल्य सस्तो भनेको ३००० देखी सुरू हुन्छ .
रानी आफै बन्छ कि आवश्यक अनुसार बनाउन सकिन्छ
Aafai banxa
एक घार को कतिको दर ले पाउँछ कुन जिल्ला मा हों
यहा त बेच्नु हुन्न तर बजारमा मैले बुझे सम्म एउटा फ्रेमको १००० पर्छ कती फ्रेम भर्नी त्यो अनुसार हुन्छ
रानी चिन्न र अर्को रानिछ भनेरकसरि जन्ने
Wait Next video coming soon
स्थानीय जातको मौरीको घार नजिक राख्यो भने जुधेर नै मर्छन् । किन होला?
अलिकती टाढा राख्न पर्छ सर खान नपाउदा अर्को घारमा जान्छ र लडाई हुन्छ
गफादी बाजे लाई राना चिन्नै न आउदो रैछ
धन्यबाद 🙏🙏
खासमा माहुरि ले कतिदिनमा मह
तयार गर्छ सर जानकारि पाउँन 🙏🙏
३,४ महिना कहिले २,३ महिना मौसम र सिजन अनुसार हुन्छ सर
@@Hamro_Media धन्यबाद सर जानकारिको लागी🙏🙏♥️♥️🇳🇵🇳🇵
मह भको कसरी धापाउने
घारमा मौरी धेरै भए के गर्ने ? मह निकाल्ने सजिलो तरीका ! Information about the Serena bee | #viral
th-cam.com/video/5g0Ot4C-31U/w-d-xo.html
सर उहाको सम्पर्क नम्बर दिनुहोस् म पनि मौरी पाल्ले सोचमा छु म उहाँ सग सिक्न चाहान्छु
Sorry euha ph chalaunu hunna Hami euhaka anne video post garne xau
कुनठाउहो हजुर
Baglung
कहाँ हो यो मौरी पालन ?
जानकारी राम्रो पाइयो बुवा बाट बुवाको मोबाइल नम्बर पाउन सकिन्छ ?
राम्रो जानकारी गराउनु भो 🙏🙏
Baglung tarakhola
मौरीको घार श्ररण नक्षत्र मा र आइतबार छुनु र मह काड्नु हुँदैन भन्छन, नी ! के हो कुरो ?
हमिले त सर जुठा परेको बेला र शनिबार बाहेक सधै काडिन्छ। ।
रानी माहुरी नहुँदा महुरीहरु मर्छन भन्छन के हो बुझ्दिनु पर्यो
रानी माहुरी नहॅुदा मौरी मर्दैनन् यदी नयॅा छाउरा चाका मा उत्पादन हुदै छन र रानी छैन भने रानी उत्पादन गर्छन रानी नहुदा मह कम हुन्छ र बिस्तारै मौरी कम हुदै जान्छन तर रनी नहुदैमा मौरी मर्छन नै भन्ने हुदैन ।
हड्डी न भाको जिब्रो जता लर्बा
रायेनी हाम्ले पोत्ताइ दिये भै हालो नि खै के खै के
Thank u
यो कुन जिल्ला मा हों
Baglung
कुन ठाउँमा हाे याे माैरि पालन ?
Baglung