Sir हजुर हरु ले माहुरी को गोला पनि बेच्नु हुन्छ कि नाई र कसरी बेच्नु हुन्छ जानकारी गराउनु होला र अलि टाढा मौरी लिएर जानु पर्यो भने दिन मा लिएर हिड्ने की रात मा यो पनि खुलाइदिनु होला है त
अहिले सम्म त्यसरी बेचेको छैन सर यदि नजिकै हो भने साझ मौरी बास बसेपछी मुख बुझेर बिहान लग्दानी हुन्छ नत्र राती मा पनी केही हुदैन सर हामीले मेलिफेरा लिदा बिहान मौरी ननिस्कदै मुख बुझेर गाडीमा हालेको अर्को दिन बिहान ९ बजे बल्ल घरमा खोलेको तर यसरी लादा घारमा मौरीलाई खाना कमी हुनु भएन
Yo tarika ley garera hudaina hai sir Machine ma nekalnu parxa hw sir maha pap lakdo ho yo tarika ley chai hudaina hai sir Moi tapai lai jankari garaideko hai sir. Abo din yeseri na gari denus hola tapaile😂😅
सर अबको भिडियो मा cross गरेकाे मौरीको भिडियो बनाउनु सर।अनि सर cross गरेकाे मौरी सेरेनामा मेलिफेराकाे भाले लगाउनु भएको हाे सर।अनि सर अहिले कस्तो अबस्थामा काम गरिरहेकाे छ र अन्य सेरेना मौरी को तुलनामा cross गराएकाे मौरी ले बडि काम गरि रहेको छ।अनि त्याे cross गरेकाे मौरी को रानी एक पटक स्षट सँगले देखाउनुन सर। अस्तीकाे भिडियो मा तिरिमिरी देखियो।अनि तपाईंले सेरेना मौरी को रानी कति कति बर्षमा परिबर्तन गर्नु हुन्छ सर।त्यो पनि भनिदिनुन सर।अनि cross गरेकाे मौरी बाट कस्तो बच्चा निस्किएको छ।त्याे पनि देखाउनु हाेला सर।यहि तरिकाले भिडियो बनाउनु हाेला सर धन्यवाद सर।🙏🙏🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝
धन्यबाद सर 🙏🙏अर्को भिडियोमा क्रस गरेका मौरी र क्रस गरेपछी उत्पादन भएको रानी देखाउने छौ र सेरेना मौरी को रानी परिवर्तन गर्न पर्दैन आफै गर्छन आवाश्यकता अनुसार तर मेलिफेरा को चाई चेन्ज गर्नु पर्छ । यदी सेरेना को घारमा मह , कुट पनी तन्नै छ तर फुल नपारेर नयॅा छाउरा उत्पादन भएनन् भने बुझ्नुस त्यो रानी काम गर्न योग्य छैन त्यो अवस्थामा परिवर्तन गर्न पर्छ ।
हाम्रो मिडियाको आदरणीय सर हार्दिक नमस्कार ल्तपाइको अन्तरबार्ता र प्रस्तुति प्रति आभारी छु , हजुरसंग प्रत्यक्ष सम्पर्क गर्न र किसान संग सम्पर्क का लागि फोन नं पाए देखी आभारी हुने थिएं कष्ट गरिदिनु हुन सन्म्र अनुरोध गर्द्छु । जय होस हाम्रो मिडियालाइ ।
धेरै राम्रो लाग्यो हजुर अर्को भीडीयो पनि हाल्दै गर्नु होला🙏🌷♥️🙏🌷♥️
हुन्छ सर धन्यवाद 🙏🙏🙏
जानकारिका् लागि धन्यवाद हजुर ।
धन्यवाद सर
Dhanebad Sir 🙏 hjrko sipmulak attyantai Ramro lagyo hjr
Thank you sir
अति राम्रो लाग्यो सल्ला सुझब दिदै गर्नुहोला
धन्यवाद सर
mitho lagyo.
Thank you
ATI Sundar ❤🙏
Thank u
राम्रो छ
धन्यवाद
धेरै राम्रो
Thank u
Thank u
मौरीको चाका कुन महिनामा काडिनछ बताई दिनु होला।
बैशाक
भदौ
कात्तिक / मंसिर
माघ / फागुन
मौसम को अवस्था हेरेर
धेरै राम्रो धन्यवाद फोन नम्बर पनि र ठाउँ को नाम पनि भनिएको भए अझै राम्रो हुन्थ्यो
धन्यवाद सर
Baglung
मह राम्ररी छिपेको छैन । एक फ्रेममा कालो चाम्रो थियो त्यो चाहिँ पाकेको मह हो । जुन धेरै वर्षसम्म राख्दा बिगृदैन । 🎉🎉🎉🎉🎉
धन्यवाद
एकदम ràmro
धन्यवाद
कुन जिल्ला, कुन ठाउँमा हाे हजुर विडियो बनाउदा मौरि पालक किसान काे खुलाइ
बनाउनुहाेला ।
Baglung Galkot/Tarakhola
Farmar - Gammar Singh Thapa
Sir हजुर हरु ले माहुरी को गोला पनि बेच्नु हुन्छ कि नाई र कसरी बेच्नु हुन्छ जानकारी गराउनु होला र अलि टाढा मौरी लिएर जानु पर्यो भने दिन मा लिएर हिड्ने की रात मा यो पनि खुलाइदिनु होला है त
अहिले सम्म त्यसरी बेचेको छैन सर
यदि नजिकै हो भने साझ मौरी बास बसेपछी मुख बुझेर बिहान लग्दानी हुन्छ नत्र राती मा पनी केही हुदैन सर हामीले मेलिफेरा लिदा बिहान मौरी ननिस्कदै मुख बुझेर गाडीमा हालेको अर्को दिन बिहान ९ बजे बल्ल घरमा खोलेको तर यसरी लादा घारमा मौरीलाई खाना कमी हुनु भएन
Kunkun baarma kaatna hudaina maha sir vanidinu paryo ani sharan laageko belama kaatna milxa ki mildaina vani dinu hai sir
Saturday ra tuesday kadna hunna sir ani jutho parda hudaina sir aru jaile nikalda nii hun xa
Suparma aadharchaka rakheko ho ki maurile aaphai chaka banaeko ho sir ?
Aafai banauxa sir
सर मेलिफेरा मौरी को खाली घार मा सेरेना मौरी राख्दा बस्छ की बस्दैन होला र राखन मिल्छ कि मिल्दैन होला सर
बस्छ सर
Dhari Ghar Khola pachi Mouri Bhago Mero Dhari patak sir..
Testo ta na huna parniii ho sir dherai kholda ta jadai ma aru khi vaya ra hola
सर मेलिफेरा मौरी को नि देखाउनुन यस्तै सुपर बट झिकियको मह😊🙏🙏
मेलिफेरा घार फुटाउदा सुपर राखेको छैन पछी भयो भने देखाउछु । 🙏
1केजी महको कति पर्छ सर 🙂😊🥀
2000
यता रू 800/- मा पाइन्छ
कती राम्रो चाका लोकल अर्गानीक
हजुर
Baglung ko kun thau hora bro ko gharr
Galkot / tarakhola
यो कुन ठाउँ हो सर महलिन आउछु भन्नू त यो डल्लापरेको मह चाइएकोछ
Baglung sir
@@Hamro_Media सर फोन नम्बर राख्नु न plz
Pahad maa Ni melifera fastauxa ra bro???
Hami le 1700 m euchai ma try gare ko vaya na sir chiso dherai vayo push magh ma
Yo tarika ley garera hudaina hai sir Machine ma nekalnu parxa hw sir maha pap lakdo ho yo tarika ley chai hudaina hai sir Moi tapai lai jankari garaideko hai sir. Abo din yeseri na gari denus hola tapaile😂😅
Thank you for this information 🙏
सर अबको भिडियो मा cross गरेकाे मौरीको भिडियो बनाउनु सर।अनि सर cross गरेकाे मौरी सेरेनामा मेलिफेराकाे भाले लगाउनु भएको हाे सर।अनि सर अहिले कस्तो अबस्थामा काम गरिरहेकाे छ र अन्य सेरेना मौरी को तुलनामा cross गराएकाे मौरी ले बडि काम गरि रहेको छ।अनि त्याे cross गरेकाे मौरी को रानी एक पटक स्षट सँगले देखाउनुन सर। अस्तीकाे भिडियो मा तिरिमिरी देखियो।अनि तपाईंले सेरेना मौरी को रानी कति कति बर्षमा परिबर्तन गर्नु हुन्छ सर।त्यो पनि भनिदिनुन सर।अनि cross गरेकाे मौरी बाट कस्तो बच्चा निस्किएको छ।त्याे पनि देखाउनु हाेला सर।यहि तरिकाले भिडियो बनाउनु हाेला सर धन्यवाद सर।🙏🙏🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝🐝
धन्यबाद सर 🙏🙏अर्को भिडियोमा क्रस गरेका मौरी र क्रस गरेपछी उत्पादन भएको रानी देखाउने छौ र सेरेना मौरी को रानी परिवर्तन गर्न पर्दैन आफै गर्छन आवाश्यकता अनुसार तर मेलिफेरा को चाई चेन्ज गर्नु पर्छ । यदी सेरेना को घारमा मह , कुट पनी तन्नै छ तर फुल नपारेर नयॅा छाउरा उत्पादन भएनन् भने बुझ्नुस त्यो रानी काम गर्न योग्य छैन त्यो अवस्थामा परिवर्तन गर्न पर्छ ।
@@Hamro_Mediaचाडैं बनाउनु हाेला सर। साेधिएकाे प्रशन अनुसार उत्तर दिनु हाे ल सर
सर धेरै मौरिको मह उत्पादन गर्न कुन मेलिफेरा कि सेरेना मौरी पाल्न ठिक हुन्छ।
हाम्रो मिडियाको आदरणीय सर हार्दिक नमस्कार ल्तपाइको अन्तरबार्ता र प्रस्तुति प्रति आभारी छु , हजुरसंग प्रत्यक्ष सम्पर्क गर्न र किसान संग सम्पर्क का लागि फोन नं पाए देखी आभारी हुने थिएं कष्ट गरिदिनु हुन सन्म्र अनुरोध गर्द्छु । जय होस हाम्रो मिडियालाइ ।
@@khyamdevkota4000 9867621525
Kamal Thapa
तपाईसंग घरमा पाल्नको लागि मौरी घार सहित छ कि
छैन सर
मलाई पनि चाहियो मौरिकाे घार
हामिले त्यसरी घार बेचेका छैनौ सर तर घार संगै पनी पाईन्छ लिन
@@Hamro_Media hajurko location kaha parchha mauri+ho ghar lai kati parchha
@@biruthapamagarvlogs baglung hami le ta beche ko xaina sir kathmandu bata ho liya ko mellifera
Mero Ghar Ma Mouri sadai vag chha kina hajur ?
खुदेकिरोले खोलेको घार मा पनी बस्दैनन् अनी तपाईको क्षेत्र को मौसम मा पनीभर पर्छ ।
मौरिकाे घार बनाउना कुन काठकाे प्रयाेग गरिन्छ?
टुनी राम्रो हुन्छ सर
Kun thauho hjr maha kinnu lai aunu pareu no Pau
Baglung
Yeti khera k phulelo xa
पैयु , फापर नजीकै जंगल छ जंगली फुल हरू
Eaa hamro ma taw baisakh zeth ma matra yesto hunxa
यो कुनठाउबाट हो
Baglung
हैन के फुले को छ हो हजुर
पैयु , फापर नजीकै जंगल छ जंगली फुल हरू
yo kun thau hola phone no. dinu na hajur
Baglung
phon no. pauna
Chanal Profile ko Description ma hernu hola haii
यो कुनठाउबाट हो
Baglung
सर मेलिफेरा मौरीको रित्तो घार मा सेरेना मौरी राख्दा बस्छ की बस्दैन होला सर यस्तो गर्न मिल्छ कि मिल्दैन
बस्छ सर
बस्छ सर
सर मेलिफेरा मौरीको रित्तो घार मा सेरेना मौरी राख्दा बस्छ की बस्दैन होला सर यस्तो गर्न मिल्छ कि मिल्दैन
बस्छ सर