सार्थक सर नमस्कार । म यो च्यानल सँधै हेर्ने गर्छु राम्रो ज्ञाणमुलक लाग्छ । याे भागमा मैले खिचेका जाजरकोट दरवार र जगतिपुरका फाेटाेले पनि स्थान पाएछन् खुसी लाग्यो । सरले मेसेज गरेको भए भिडियो नै उपलब्ध गराउने थिए ।
हजुरको भिडियो सबै नछुटाइकन हेरेको छु | नेपालको इतिहासको धेरै ज्ञान प्राप्त भयो | अब एउटा भिडियोमा चाहिँ नेपालका हरेक जिल्लाको नाम कसरी रहन गयो पनि बनाउनुहोला भन्ने आश छ | शुभकामना छ यहाँहरुलाई |
आकाश को जुन पनी फिक्का तिम्रो सामु अकबरि सुन पनी फिक्का तिम्रो सामु रुप संगै बोली कस्तो सुमधुर सुनीरहुँ लाग्ने, सातै रस को धुन पनी फिक्का तिम्रो सामु .....
Sir यहाँ जुम्लाका राईका मल्लको बारेमा त vhanu vhayo तर नेपालमा katauri राज्यको पनि ठूलो योगदान छ तर किन यशको इतिहास पाइदैन। भनिन्छ katauri राज्यसग नउ लाख सेना थियो र राज्य kasmir देखी त्रिशुली सम्म राज्य थियो। किराँत, कर्नाटक कत्तौरीको अधिनमा थिए र कत्तौरीलाई कर तिर्थे। Sir katauri को बारेमा पनि video बनाउनुन।
ऐतिहाँशिक अध्येयता ज्यु म हजुरकाे नियमित स्राेता/पाठक हुँ । नेपालकाे पश्विमि क्षेत्रमा प्रय स , शाह बंशिय राजाहरुकै ब्रचस्व रहेकाे कथन लगातार सुन्दै अाकाेछु । तर यी गुरुङ्ग र मगरहरु पनि हामी नि राजा खलकनै हाैं । फलना ठाउँमा हाम्राे दरवार थाे , फलना क्षेत्र हाम्राे देश/राज्य थाे यी छलकपट्टि बाहुनहरुले हामी गुरुङ्ग मगरलाई छल गरेर उनिहरुकाेमात्र ईतिहास लेखेर हामिहरुलाई दास बनाए । त्यसैले यी बाहुन क्षेत्रिहरु फटाहा हुन भनेर , जाँड खाकाेबेला कानकाे जालि फुट्ला जस्तै चर्काे स्वरमा चिच्च्याउँछन , खास के हाे ? नेपालकाे पश्विमि क्षेत्रमा यी मगर र गुरुङ्गहरुकाे केही तथ्यमा अाधारित ऐतिहाँशिक पृष्टभूमि भए प्रष्ट पारिदनु हुन्छ कि भनेर बिनम्रतापुर्वक निबेदन गर्दछु , धन्यवाद ।
wow such a grate video actually i am thinking about making a animation video about Jajarkot, but it's too hard to get real story. i would like to request if you interested to make animation video please communicate with us we can go ahead together. thank you
kathmandu ma 2 yetkha ,itum bahal vanne ,patan 3 gari bhaskar dev verma raja kakre bihar bata ayera banako ni xan , aba bhaskar verma chai jajarkot jumla salyan surkhet katako verma raja paryo thaha vayena , kakre bihar chai ho vanxan ,vanesi kathmandu ma ni challa malla verma ko kirti rixan
सुगौली सन्धि मा हस्ताक्षर गर्ने मध्य एक चन्द्र सेखर उपाध्याय पछि काहा गए र हाल उनका सन्तान काहा छ्न को हुन ? किन असमान सन्धिमा हस्ताक्षर गरे स्पष्ट गरिदिनु भए आभारी हुने थिए - भिम खत्री खजुरा बांके
तुलसिप्रसाद उपाध्याय उर्फ (माकुने) को बाजे चन्द्र शेखर उपाध्यायले नेपालको दुइतिहाई भुमी सुगौली संधी गरि, बृटिश इष्ट इन्डिया कम्पनीलाई बुझाएर आफू परिवार सहित भागेर भारत पस्यो। चन्द्र शेखर उपाध्यायको, छोरा मंगल उपाध्याय, मंगल उपाध्यायको छोरा, तुलसी प्रसाद उपाध्याय उर्फ (माकुने) माधवकुमार नेपाल ले बिहारी बाउ लाई नेपाली साहित्यको विभुषित सम्मान गर्ने ? यदि यो समयमा आदिकवि भानुभक्त आचार्य, लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौडेलहरु को आत्माले देखिरहेका छन् भने के भन्दै होलान् ? हुनत यी माकुने र यिनका पछ्यौटाहरुले यस्तो कुरा कहाँ बुझ्नु भानुभक्त को शालिक त तोडफोड गर्छन्। साहित्य विभुषण को यतिधेरै दुरुपयोग ? बाप्रे 🤔
Thank you Sagar ji, Baliraj ko Bansa, Jumla Rajyko shasahn system, religion and on other subject, the program is under scripting, we will soon be able to publish. Thank you.
हा हा हा,राणाकाल सम्म पनि जाजरकोट स्वतन्त्र ? यो भन्दा फटाईं के हुन्छ ।हो ,बहुदल कालसम्म पनि धेरै नै मानका र नामका राजाहरू थिए ।जस्तै राजा महेन्द्रका ज्वाईं कुमार दिपक जंग शाह बझांगका राजा थिए ।अझ मुस्तांगमा हर्ता कर्ता नामका राजा थिए ।
ज्यादै महत्वपुर्ण ऐतिहासिक जानकारिका लागि धेरै धन्यबाद।
यो भिडिओ राजा प्रकाश बिक्रम शाहमा आएर अन्त्य भयो।
त्यसपछिको इतिहास पनि सुन्न पाए हुन्थ्यो।
सार्थक सर नमस्कार । म यो च्यानल सँधै हेर्ने गर्छु राम्रो ज्ञाणमुलक लाग्छ । याे भागमा मैले खिचेका जाजरकोट दरवार र जगतिपुरका फाेटाेले पनि स्थान पाएछन् खुसी लाग्यो । सरले मेसेज गरेको भए भिडियो नै उपलब्ध गराउने थिए ।
I am from Jajarkot but I never knew such a magnificent history of our jajarkot I thank you Sarthak Nepal and your team.
प्यारो जन्म भुमि जाजरकोट मेरो पुस्ता ले राज गरेको राज्य ,,😘😘😘😘😘
birjung saha tapaiko k parnuhunxa?
अति राम्रो जानकारी।कृपया सेन राज्य पैयुँ-धुवाँकोटको वारेमा पनि जानकारी दिनुहोला।
Very fantastic
दाङ जिल्ला को इतिहास जान्न पाए आभारी हुनरथिए
Sure, Prakash jiu we will make and publish it soon. Plz Keep watching.
Very good to know about our history, can we listen the history of Rukum please
Thank you very much. Sure Manjiu, we will. plz keep watching.
माझ किरात ,, पुर्ब किरात , बिजयपुर दरवार, सेन राजाको बारेमा जानकारी साथै पुर्ब एकीकरण को जानकरी पाउ । धरानबाट ।।। ।
राम्रो छ ।
धनय बाट जाजरकोट इतिहास भनिएको मा
पौरानिक कुराहरु र इतिहास को बारेमा बुझ्न र
सुन्न पाएकोमा यो chenal लाई धेरै धेरै धन्यबाद
🤩🤩🤩🤩🤩🤩🤩🤩
Thank you so much Sushila jiu.
अती उत्तम
हजुरको भिडियो सबै नछुटाइकन हेरेको छु | नेपालको इतिहासको धेरै ज्ञान प्राप्त भयो | अब एउटा भिडियोमा चाहिँ नेपालका हरेक जिल्लाको नाम कसरी रहन गयो पनि बनाउनुहोला भन्ने आश छ | शुभकामना छ यहाँहरुलाई |
Nice 👍
jai Jajarkot🇳🇵🙏❤️
heartily thanks for precious information .
Nice
अब यस च्यानल बाट धुलिकोट राज्य को पनि भिडियो बनाउनु पर्यो ।।
जानकारी को लागि धेरै धेरै धन्यवाद सर
history subject atti maan prx.....
आकाश को जुन पनी फिक्का तिम्रो सामु
अकबरि सुन पनी फिक्का तिम्रो सामु
रुप संगै बोली कस्तो सुमधुर सुनीरहुँ लाग्ने,
सातै रस को धुन पनी फिक्का तिम्रो सामु .....
प्युठान को बारेमा पनि भिदियो बनाउनु पर्यो सर 🙏
Sure Nisan jiu , we will come with Pyuthan History soon. plz keep watching.
Dailekh and Dullu kingdom ko pani video banauda na sir
accham ko bari ma pani euta video chayeo
❣️✨
❤❤❤
राम्रो विश्लेण 🙏🙏
हजुर को जय होस्
Yesma sabai kura haru great xa but lastma purkhale tetro garera arjeko sampati 60k ma bechekoma naramailo lagyo.
I would like to hear more about how Nepalese people got to Bhutan.
Also to India!!
Sir यहाँ जुम्लाका राईका मल्लको बारेमा त vhanu vhayo तर नेपालमा katauri राज्यको पनि ठूलो योगदान छ तर किन यशको इतिहास पाइदैन। भनिन्छ katauri राज्यसग नउ लाख सेना थियो र राज्य kasmir देखी त्रिशुली सम्म राज्य थियो। किराँत, कर्नाटक कत्तौरीको अधिनमा थिए र कत्तौरीलाई कर तिर्थे।
Sir katauri को बारेमा पनि video बनाउनुन।
plz make the video about (chautariya)post of shah.
Wow 😲
Good
Doti rajya ko barema pani programme banaunu hola sir.
Prem jiu, Sure we will make and publish, Plz keep watching.
समय पनि उल्लेख भयेको भये अति सुन्दर।नभये स्वस्थानी कथा झैं.हुनेछ।
Thank you sir
It will be amazing if English/Hindi subtitles added.
दैलेख दुल्लु राज्यको पनि भन्न पर्यो हजुर
Nepal itihas sachikainai priya cha.
Nice presentation sir.
Thank you so much.
ऐतिहाँशिक अध्येयता ज्यु म हजुरकाे नियमित स्राेता/पाठक हुँ । नेपालकाे पश्विमि क्षेत्रमा प्रय स , शाह बंशिय राजाहरुकै ब्रचस्व रहेकाे कथन लगातार सुन्दै अाकाेछु ।
तर यी गुरुङ्ग र मगरहरु पनि हामी नि राजा खलकनै हाैं ।
फलना ठाउँमा हाम्राे दरवार थाे , फलना क्षेत्र हाम्राे देश/राज्य थाे यी छलकपट्टि बाहुनहरुले हामी गुरुङ्ग मगरलाई छल गरेर उनिहरुकाेमात्र ईतिहास लेखेर हामिहरुलाई दास बनाए ।
त्यसैले यी बाहुन क्षेत्रिहरु फटाहा हुन भनेर , जाँड खाकाेबेला कानकाे जालि फुट्ला जस्तै चर्काे स्वरमा चिच्च्याउँछन , खास के हाे ?
नेपालकाे पश्विमि क्षेत्रमा यी मगर र गुरुङ्गहरुकाे केही तथ्यमा अाधारित ऐतिहाँशिक पृष्टभूमि भए प्रष्ट पारिदनु हुन्छ कि भनेर बिनम्रतापुर्वक निबेदन गर्दछु , धन्यवाद ।
Sure, Bhagatjiu, we have collected all the historical document. plz keepwatching.
भिउँसमा भुरे टाकुरे राज्य थियो,भग्नाबिशेषहरु छन् त्यसबारेमा जानकारी दिनुभयो भने राम्रो होला।@@HistoryinNepali
Bishwokarma community ko barema kei testo itihas xa vane tesko ni vandinu paryo. Regular viewer
Thank you for your request Sure, we are accepting your request, we will make and publish it soon. Once again thank you.
Iam also from jajarkot.khalanga
Sir palpali sen bansa ko baramaa 1ta document banaunu paryo sir
Yohistori satyalagen
wow such a grate video actually i am thinking about making a animation video about Jajarkot, but it's too hard to get real story. i would like to request if you interested to make animation video please communicate with us we can go ahead together. thank you
Sir Baka Bir ko biography banaunuhus na
kathmandu ma 2 yetkha ,itum bahal vanne ,patan 3 gari bhaskar dev verma raja kakre bihar bata ayera banako ni xan , aba bhaskar verma chai jajarkot jumla salyan surkhet katako verma raja paryo thaha vayena , kakre bihar chai ho vanxan ,vanesi kathmandu ma ni challa malla verma ko kirti rixan
Dai salyan raajay ko history vnu na
Australia tera hune aboriginal jaati haru ko history ko poni banaunu bhayea hunthyo
सुगौली सन्धि मा हस्ताक्षर गर्ने मध्य एक चन्द्र सेखर उपाध्याय पछि काहा गए र हाल उनका सन्तान काहा छ्न को हुन ? किन असमान सन्धिमा हस्ताक्षर गरे स्पष्ट गरिदिनु भए आभारी हुने थिए
- भिम खत्री खजुरा बांके
Sure, Bhimjiu, we will soon make and publish it. plz keep watching.
तुलसिप्रसाद उपाध्याय उर्फ (माकुने) को बाजे चन्द्र शेखर उपाध्यायले नेपालको दुइतिहाई भुमी सुगौली संधी गरि, बृटिश इष्ट इन्डिया कम्पनीलाई बुझाएर आफू परिवार सहित भागेर भारत पस्यो।
चन्द्र शेखर उपाध्यायको, छोरा मंगल उपाध्याय,
मंगल उपाध्यायको छोरा, तुलसी प्रसाद उपाध्याय उर्फ (माकुने) माधवकुमार नेपाल ले बिहारी बाउ लाई नेपाली साहित्यको विभुषित सम्मान गर्ने ?
यदि यो समयमा आदिकवि भानुभक्त आचार्य, लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौडेलहरु को आत्माले देखिरहेका छन् भने के भन्दै होलान् ? हुनत यी माकुने र यिनका पछ्यौटाहरुले यस्तो कुरा कहाँ बुझ्नु भानुभक्त को शालिक त तोडफोड गर्छन्।
साहित्य विभुषण को यतिधेरै दुरुपयोग ? बाप्रे 🤔
🙏🙏❤️❤️🇳🇵🇳🇵
Can you please make a complete video about Chinese cultural revolution?
Sure we will.
मङलावती ले गजेन्द्र शाहलाई कसरी जन्मदिईन होला?यो पनि जानकारी पाए हुन्थ्यो।
बलिराजकाे बंश चाहिँ के हाे खुलाएको भए अझ राम्रो हुनेथियो ।
Thank you Sagar ji, Baliraj ko Bansa, Jumla Rajyko shasahn system, religion and on other subject, the program is under scripting, we will soon be able to publish. Thank you.
सर मेदिनी बर्मा कि मेदिनी बम???
Sure, K Pratap jiu, it is found in our historical literature that Burma, Bam and Bamma were the same.
Malaya Bam hun barma hoina.
Thank you for your comment. Barma, Bamma, Bam sabai ekai hun, historical evidences ma yo sabai lai nai ullekh gariyeko chha.
दर्ना राज्यको ईतिहास नि भन्नू न
हा हा हा,राणाकाल सम्म पनि जाजरकोट स्वतन्त्र ? यो भन्दा फटाईं के हुन्छ ।हो ,बहुदल कालसम्म पनि धेरै नै मानका र नामका राजाहरू थिए ।जस्तै राजा महेन्द्रका ज्वाईं कुमार दिपक जंग शाह बझांगका राजा थिए ।अझ मुस्तांगमा हर्ता कर्ता नामका राजा थिए ।
बझाङ्गको राजतन्त्र रामजङ्ग सिंह राजा थिए र ओमजोङ्ग सिंह राजकुमार भएको पालामा सकियको हो
Nepal euta thiyo but tiniharuko underma 4 ota rajya thiyare.tyo sab tehako rajale aileko netale becheko jasari bechexan