CHAUBISI 03 || घलेहरुको लमजुङ राज्यमा शाहहरु कसरी राजा भए ? || Shah Kings of Lamjung ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • Kumlandan Shah, the king of the Kaski Kingdom had seven sons. During that time there was no king in Lamjung. The people of Lamjung approached Kulmandan Shah and begged one of his sons to rule over the kingdom of Lamjung. Kulmandan Shah sent his second son named Kalu Shah with them. The people of Lamjung made Kalu Shah, their king. But the anti-group of people killed Kalu Shah. After the death of Kalu Shah, the people of Lamjung again asked Kulmandan Shah to give them one of his sons. At this time Kulmandan Shah, king of Kaski sent his youngest son Yashobrahma Shah to Lamjung...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    CHAUBISI 03 || घलेहरुको लमजुङ राज्यमा शाहहरु कसरी राजा भए ? || Shah Kings of Lamjung ||
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
    यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    हाम्रो सम्पर्क:
    Email: digbrary18@gmail.com
    Facebook Page: www.facebook.c...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #Lamjung

ความคิดเห็น • 110

  • @santosh-cv4vk
    @santosh-cv4vk 2 ปีที่แล้ว +6

    ☮म नेपाल भन्ने घर निर्माण गर्दा गर्दै मरे र अहिले नेपालीहरू तेही घर भत्काउनका लागी मरीरहेका छौ ! ३००औ पृथ्वीनारायण एकता दिबसको शुभकामना जय चन्द्र सुर्य जय पृथ्वी नारायण!!!
    श्री ५ बडामहाराज पृथ्वीनारायणका दस प्रश्न??????????①#बाईसे चौबिसे लगाएत अन्य राजा रजौटाले किन नेपाल निर्माण अभियान नचलाएर कानपड्काई खेलेर बसेका थिए,अहिले डाहा लाग्यो ? साचिनै,यदि पृथ्वीनारायणले त्रुटी गरेरे नेपाल निर्माण गरेकोभए कसरि चाही नेपाल निर्माण हुनुपर्थ्यो ???②#गोरखा देशका तत्कालीन राजा, पृथ्वीनारायणले किन नेपाल देश, काठमाडौंमा बिलय भए र आफ्नै देश गोरखालाई, नेपाल मा बिलय गराए ? येस्तै हुन्छ?साम्राज्यबादी र बिस्तारबादी ???③#हत्यरा राजा को ??? वल्लो किरातले माझ किरातमा, बिजयपुरले चौदन्डीमा लम्जुङले गोरखामा , बाईसे राज्यले चौबिसेमा, कान्तिपुरले ललितपुर र भादगाउँमा, एक आपसमा काटमार गरेर बर्षेनी हजार भन्दा बढी को हत्या हुन्थ्यो ,सबैलाई (नेपाली) बनाएर पृथ्वीनारायणले* यस्तो हत्याको अन्त र बन्द गरिदिए④#नेपाल रास्ट्र चाहिने,गोर्खाली को गौरब गर्ने तर जसले निर्माण गर्यो ऊ प्रति, किन’ क्यापुचीन ‘होली वाहिन’ जस्ता पादरीलेहरूले फैलाएको झुटा ईतिहासमा बहकिन्छौ ??? ⑤#मल्ल (६००बर्ष )राजाहरुले किन लिच्छवी(३५०बर्ष ) राज्यमा आक्रमण गरेका?लिच्छवीहरूले किरातीको (१२२५बर्ष )राज्य किन लुटेका?किरातले किन महिषपाल(३५०बर्ष ) बंशीको राज्यहरण गरेका?महिसपालबंशीले किन गोपाल (५२०बर्ष )बंशीको शाशन खोसेका?गोपाल बंशीले मन्जुश्री सग अनुमति नलिई किन काठमाडौं खाल्डोमा राज्य चलाएका ,यसैमा अल्झीराख्ने ??? ⑥#ढुँगे युगका राजा पृथ्वीनारायणलाई हातमा 5G LTE मोबाइल उपकरण लिएर ,किन युद्ध गरेको भन्दै रड्किरहने ? आफु जन्मदा आमालाई किन थिचिस ? बाउ सग भड्किने? एकाइसौं शताब्दीमा, ससदिय निर्णयको बिकल्प हुदाहुदै१७ हजार हत्यारा धन युद्धका, खर्बहाराका समर्थकहरू हो ! तेतीबेला सम्पूर्ण निर्णय नै युद्ध बाट मात्रै हुन्थ्यो , मुई खाएर देउसी भैलोले नेपाल निर्माण हुदैन थियो ,चेतना होस⑦#आजको नेपाल निर्माता पृथ्वीनारायण होईनन् भने को हुन आजको नेपालका जननी, ए बिरोधी हो देखाईदिनुहोस रास्ट्र निर्माता लाई ढोग्न आतुर छु म पनि⑧#भारतमा २००बर्ष गुलामी बाट स्वतन्त्र बनाउने गान्धी लाई पैसामा छापेका र पुजेका छन् तर गुलामी हुनै नदिने राजा पृथ्वीनारायण शाहले अग्रेजलाई सिन्धुली गढी युद्ध बाटै धुलो चटाएर, खैरेकै हतियार कब्जा गरि खैरेको दुहलोकाटी दिए, बंगाली नवाफ मिरकासिमको(मुस्लिम २हजारको फौजलाई मकवानपुर गढीयुद्धमा पृथ्वीनारायणको गोर्खाली फौजले धोस्त परिदिए अझ फेरी यिनैको अपमान ??? ⑨#संसार भरि नै हारेनेहरू, चुनाव होस खेल होस युद्ध होस ब्यापार होस आफ्नो कमजोरी भन्दा- जित्नेलाई बढी दोषी देख्छन, पस्चिमीले दिएका दोषी चस्मा लगाएकाहरू उपलब्धिको महसुस नगर्ने पश्चिमीका भरौटे गुमुर्खहरू सधै अन्धै रहनेछन्⑩#जब सम्म उत्तरमा हिमाल पुर्बमा मेची पस्चिममा महाकाली र दक्षिणमा दश गजा भित्र बाकी बचेको स्वतन्त्र स्वधिन, पृथ्वीनारायणले आर्जेको भुमी,नेपाल* बिश्व मानचित्रमा रहन्छ तब सम्म सधै जय "पृथ्वी नारायण" जय चन्द्र सूर्य जय नेपाली ,जय बिर गोरखाली! santosh9rn@gmail.com 🎈

  • @aibahadurgurung5515
    @aibahadurgurung5515 2 ปีที่แล้ว +8

    राम्राे छ । पैयूँ राज्यकाे बारेमा पनि सामाग्री सुन्न पाए राम्राे हुन्थ्याे ।

  • @MrPun24
    @MrPun24 2 ปีที่แล้ว +3

    Nepal ma Shah raja Ka deki aaye??? K saha raja Muslim hun??Tini haru Iran-mugal “shah”deki aaka hun???vedio garanu paro🤔

  • @manbirlimbu6043
    @manbirlimbu6043 2 ปีที่แล้ว +4

    शाहबंशी यी सब बिदेशी लुटेराहरु हुन बिभिन सड्यणत्र पुर्बक नेपाल आफ्नो देशहो भनी जमाएर बसेका हुन अब बिस्तार बिस्तार नेपाल बाट लखेट्नुपर्छ👊

    • @Shahdeepak266
      @Shahdeepak266 2 ปีที่แล้ว +1

      Nice dream looser😂😂😂

    • @Hitler-12345
      @Hitler-12345 ปีที่แล้ว

      अज्झइ १२३५मा
      जाउँ, जेंगिस खानका सैनिकको डरले मोंगोलिया र चिनबाट भागेर नेपालका हिमाल र पहाडमा सरनलिन
      आका मोंगोलियन सरनार्थी हरु सबैलाइ धबौंउ। अनि नेपाल सन्त र सुखी हुन्छ ।

  • @govindghale
    @govindghale หลายเดือนก่อน +1

    Black Sheep, गद्दार भनेको यही दुराहरू पो रैछन ।

  • @gurungkamalbahadu6037
    @gurungkamalbahadu6037 2 ปีที่แล้ว +4

    Tanahun ko barema Pani yeuta video banadinu na Sir

  • @paldenlama533
    @paldenlama533 ปีที่แล้ว +3

    जय घले ❤️🙏🙏जय घले राजा ❤❤

  • @rajrbh8660
    @rajrbh8660 2 ปีที่แล้ว +4

    Shah raja le dura haru lai k hi post ma rakhenan sir??katai chhaina ta history ma khali Chetry haru ko matra bayan chhata,Kata gaya magar,gurung dura etc

    • @argsa2251
      @argsa2251 2 ปีที่แล้ว +1

      eneharuko naubajeylai ta ekxoti kateko pani thyo teha ko janta haruley...kati lai mareko kati baunko tauko kateko thyo...ris nikalexa..galat history padhaerakhexa...asli history ta teha ko basinda harulai sodhnu parxa...

    • @chatgpt1990
      @chatgpt1990 ปีที่แล้ว

      Chhetri lai sasurali banayesi sakiye saha haru. Saha lai chhetri le sake chhetri lai bahun le😂😂😂😂😂

  • @JibanPokhrel
    @JibanPokhrel 2 ปีที่แล้ว +1

    यस च्यानलको नियमित दर्शक हु। निकै राम्रो लाग्छ। कृपया स्याङ्जाको सतौ र नुवाकोट राज्यको उत्पति र पतनको बारेमा जानकारी दिनुस् न🙏

  • @binodbastakoti3328
    @binodbastakoti3328 ปีที่แล้ว +2

    बल भद्र कुवर अनि भक्ति थापा को बारे मा नि बनाउनु परो

  • @tekghale939
    @tekghale939 6 วันที่ผ่านมา

    नेपालको पुरानो राज्य भनेको घले राज्य थियो। गण्डकी र बागमतीको हजारौं बर्ष पुरानो घले लेखेको नक्सा भेटिएको छ। म्याग्दीको घले स्वोर मन्दिर साची छ। काठमाडौको एलङ्दर ग्यल्पो घले नेपालको प्रथम राजा भएको प्रमाण हरु घले हरुले उभोली उधोलिमा आफ्नो पितृको रूपमा भेडाको साठ् बलि दिनुपर्ने परम्परा छ। अहिले तत्काल किराँत समुदायको विद्वानले एलम्पर किराँत समुदायको मुन्धुम्मा नभएको बताउनु भएको तथ्य आएको छ। भैसली बाट आएको लिच्छवि हरुले काठमाडौ को तामाङ क्ल्हे अर्थात घले राजा र तामाङको जग्गा जमिन सत्ता सबै खोसिएर काठमाडौ बाट खेताएको थियो। डुडिखेल मैदान घले राजा र तामाङ समुदायको घोडा कुदाउने मैदान थिए। अहिले काठमाडौको चारै दिशा डाडा वरिपरि घले र तामाङ बस्ती मात्र भेटिन्छन् ।❤❤❤

  • @HimanshuShekhar1
    @HimanshuShekhar1 2 ปีที่แล้ว +1

    अरु कसै ले गौरबशालि नभने पछि आफै ले आफु लाइ नै गौरबशालि भन्न परो

  • @sandiptamang7313
    @sandiptamang7313 2 ปีที่แล้ว +2

    Kalle vaneko hou lamjung ko raja saha wansa ho vanera lamjung ko matra ghale raja hota hou

  • @shivaananda8513
    @shivaananda8513 2 ปีที่แล้ว +1

    शाहवंशीय राजाका रानिहरु बारेमा पनि जानकारी गराउनु होला

  • @NiranjanJungShah
    @NiranjanJungShah 2 ปีที่แล้ว +2

    Namaste,This is my favourite channel ,ani ma tapailai euta request garnalako chu,tapaile yo channel ma Prithivi Narayan Shah le diyeko post(Chautariya) lai bistar ma video banai dekhai dinu hunxa bhani ,ma tapai ko avari hunexu.Dhanyabad.

  • @laxmangurung5484
    @laxmangurung5484 2 ปีที่แล้ว +3

    Always thankful to you because I like history

  • @adventurehunt6080
    @adventurehunt6080 2 ปีที่แล้ว +1

    Caucasian refugee in Nepal

  • @bhagatsubba155
    @bhagatsubba155 2 ปีที่แล้ว +1

    सार्थक जि म नियमित श्राेता ,
    इतिहाँशमा गुरुङ र मंगरहरुकाे भूराजनैतिक क्षेत्र देखीदैन तर पनि तमुवान र मगरातकाे नारा चर्काइरहेका छा , बुझिएन नि प्रस्ट्याई दिनु भए अाभारि हुने छु , धन्यवाद , सेवाराे ।

  • @Loledit.888
    @Loledit.888 2 ปีที่แล้ว +1

    ओखलढुङ्गाको बारेमा पनि भिडियो बननउनु पर्यौं।

  • @diiliipraii
    @diiliipraii 2 ปีที่แล้ว +3

    Namaste from Nepal.
    Nepal is home of the Kirat people. I hope Indian people have now heard about Kirat's King Yalamber of Nepal.
    If i am not wrong, King Yalamber is known as Barbarik in India.
    Now let me tell you who are the Kirat people?
    Kirat people or the Kiratas are the sino-tibetan ethnic people.
    Kiratas are first mentioned in the Yajurveda (Shukla XXX.16; Krisha III.4,12,1), and in the Atharvaveda (X.4,14), describing them as "mountain people and hunters in the forests and deadly warriors."
    The Vedas, Ramayana, and Mahabharata viewed them as fearful and terrible highlanders.
    The Ramayana describes: "Kiratasca tiksna-cudasca hemabhah priya-darsanah, antar-jala-cara ghora nara-vyaghra iti srutah" (Kiskindhya-Kanda, 40, 27, 28, quoted by N.N Vasu) upon translation is
    "The Kiratas with their hair down up in knots, shining like gold and pleasant to look upon, bold enough to move underwater, terrible, veritable tiger-men, so they are famed".
    Another fact.
    Lord Shiva also has roots with the Kiratas. He is God of Kirat people. In Kirati language, he is known as Paruhang.
    But after the Aryan people migrated into the Himalayas regions including Nepal, they adopted Paruhang into Hinduism. They gave him Sanskrit name Shiva.
    Here's the video of Kirat God Paruhang.
    th-cam.com/video/TQ6JHbbT2fg/w-d-xo.html

  • @maxxgdg9273
    @maxxgdg9273 2 ปีที่แล้ว +1

    GORKHA KO PANI " iiiTihas Ko bare vannu paryo

  • @rajendrashrestha4727
    @rajendrashrestha4727 2 ปีที่แล้ว +1

    गलकोट राज्यको इतिहास बारेमा जानकारी पाउ

  • @gcvlogs1605
    @gcvlogs1605 2 ปีที่แล้ว +1

    धेरै राम्रो इतिहास सम्बन्धी बुझियो
    दाजु एक चोटि मिल्छ भने दाङ्ग राज्य को बारेमा पनि भन्नु न
    इतिहास भेटिन्छ भने

  • @rainas775
    @rainas775 2 ปีที่แล้ว +2

    धेरै राम्रो काम सार्थक ज्युको।

  • @ghalerajalamjung7852
    @ghalerajalamjung7852 2 ปีที่แล้ว +5

    Kastoo kahaali lagdo history by the way explanation and research outstanding 👏👏 ,
    Ma lamjung ko ghale ho and Hamro purkha haru ko bhagnawases durbar (Dhordi gaupalika) kirtipur Hamro gau mathi jhum dada ma aajai pani xa hami puja garxau dashain aausi ma harek barsa 🥲

  • @buddrana5911
    @buddrana5911 2 ปีที่แล้ว +1

    Jajarkot ko baraya pani suna payahuntiyo

  • @gorillaprofitz
    @gorillaprofitz 2 ปีที่แล้ว +1

    ,mh

  • @arminbalpahari8276
    @arminbalpahari8276 2 ปีที่แล้ว +1

    Makwanpur rajyako ko ni video chahiyo sir😍😍😍

  • @nirajanghimire3619
    @nirajanghimire3619 2 ปีที่แล้ว +1

    Doti Rajya lai gorkhali sena le kasarii jityo tyo bare video banaunus

  • @ganeshanjan3598
    @ganeshanjan3598 2 ปีที่แล้ว +1

    sir parbat ra baglung ko rajaharu ko barema pani samagri banaunu paryo.

  • @courtyard047
    @courtyard047 2 ปีที่แล้ว +1

    24se rajya haruko pani sunna paye avaari hune thiye.

  • @khadkanilambar
    @khadkanilambar 2 ปีที่แล้ว +1

    Yeshobramha shaha ko maila chora ko bisaya ma chai k raicha hajur

  • @sunilghising2995
    @sunilghising2995 2 ปีที่แล้ว +1

    Raja Krishna shahako death BS1718 ma vako ho.1715ma hoina

  • @riteshbijukchhe5827
    @riteshbijukchhe5827 2 ปีที่แล้ว +1

    Hello dai, ma kaski ko pokhara ma baschu tara malai kaski ko history nai thachai na. Aauta video banau nuna please.😊😊

  • @tekbdrrana8209
    @tekbdrrana8209 2 ปีที่แล้ว +1

    Parbat ko Raja ko barema pani banaununa

  • @chirag5534
    @chirag5534 ปีที่แล้ว +1

    sir purba nepal ma limbu le aru jaati lai lakhetera india ko silong, asaam kasari ra kina gayechhan tyasko pani video banaidinus na pls

  • @mansinjali7590
    @mansinjali7590 2 ปีที่แล้ว +1

    yo satte kuro hoinq

  • @RamBahadurb.k123
    @RamBahadurb.k123 5 หลายเดือนก่อน

    धौलागिरी अञ्चल बागलुङ जिल्ला को बारेमा पनि केही भन्नू परेयो इतिहासकै बारेमा

  • @samirrai7819
    @samirrai7819 2 ปีที่แล้ว +1

    Ati gyan bardak sr, ani sr Greek ra persian war ko barema banaunos na hai!

  • @anuraggurung4296
    @anuraggurung4296 2 ปีที่แล้ว +1

    स्याङ्जा जिल्लामा भिरकोट सतौकोट ढोर गह्रुँकोट पैंयुकोट नुवाकोट गरि ६ वटा राज्य थियो भन्ने कुरा सुनिन्छ यसको बारेमा पनि भिडियो बनाउन पर्‍यो सर 🙏

  • @cdsir1500
    @cdsir1500 2 ปีที่แล้ว +1

    kulamandal saha ko udaya kasari vayo ani kaski ko raja haru ko pani history ko jankari ko hardik appechha gareko chhu.

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว

      Cd jiu, program of Kaski Kingdom is already published. plz watch. The Link is below:
      th-cam.com/video/XGKqRR1FEKI/w-d-xo.html

  • @khadkanilambar
    @khadkanilambar 2 ปีที่แล้ว +1

    Dherai ramro cha hajur

  • @Messi-xu6jr
    @Messi-xu6jr 8 หลายเดือนก่อน +1

    1:00

  • @mindgurung7368
    @mindgurung7368 ปีที่แล้ว +1

    सार्थक जी
    कास्की बाटा शाह भयो भने गोर्खा का राजा क्यारी शाह भए !?

    • @RSGumante
      @RSGumante ปีที่แล้ว +1

      Hello sir ghorkha ma lig lig daudma drabaya sha lay jitera raja bhako video hernu ni ya gorkha ko ithihas padnus

  • @HimanshuShekhar1
    @HimanshuShekhar1 2 ปีที่แล้ว +1

    क्यारम तनी ?

  • @nirmalatamang7140
    @nirmalatamang7140 2 ปีที่แล้ว +1

    Wow nice

  • @kriahnakrishna4935
    @kriahnakrishna4935 2 ปีที่แล้ว +1

    Nice

  • @sumanaghimire4481
    @sumanaghimire4481 2 ปีที่แล้ว +1

    Nice

  • @bishnosen1457
    @bishnosen1457 2 ปีที่แล้ว +1

    nice history

  • @reenashakya3359
    @reenashakya3359 2 ปีที่แล้ว +1

    Dhunghe dhara samdhani ni plz video banai dinush na plz

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว

      Sure Reena jiu, we will make it soon. Plz keep watching.

  • @prasantrajpkpk5468
    @prasantrajpkpk5468 2 ปีที่แล้ว +1

    Tq

  • @milangurung4272
    @milangurung4272 2 ปีที่แล้ว +1

    nice video

  • @sumanaghimire4481
    @sumanaghimire4481 2 ปีที่แล้ว +1

    ♥️♥️♥️♥️♥️

  • @sunilghising2995
    @sunilghising2995 2 ปีที่แล้ว +1

    Dherai ramro lagyo

  • @dilchetri1430
    @dilchetri1430 2 ปีที่แล้ว +1

    Thanks for history.

  • @bhanupokharel2654
    @bhanupokharel2654 4 หลายเดือนก่อน

    धेरै ज्ञान बर्धक छ ।

  • @subbatamang557
    @subbatamang557 7 หลายเดือนก่อน

    Malai pursno history Sunna man lagchha thank you

  • @u.b.gurung-travelvideo4469
    @u.b.gurung-travelvideo4469 ปีที่แล้ว

    Thank you so much sir for the great historical information about the Lamjung and Gorkh and the Shah Kings of Nepal.

  • @argsa2251
    @argsa2251 2 ปีที่แล้ว +1

    jpai tei gurung ko 100 vanda badi raja haru thye...lamjung ma matra thyena..purai gandak chetrama thyo..ani ali ali magrat ma pani thyo..kaski ko euta sardar matrai mareko thyo..kulmandan khadlai teha ko sasak haruley 2 mahina samma pani ko mul banda garideko thyo...ani 2 din bargat ko rukhma jhundyaiedieko thyo...shah haruko dherai tarif garnu pardaina

    • @LionelMessi-nw1cb
      @LionelMessi-nw1cb 2 ปีที่แล้ว

      Purai gandak chhetra re?
      gurung ko bahulayta bhayako jilla bhaneko lamjung ra gorkha ko himali bhag ma matra ho.

    • @gurung8814
      @gurung8814 ปีที่แล้ว

      @@LionelMessi-nw1cb tero bau talai thaa xa saley bahun mah ni kaski ko ho kaski ma purai jilla vari gurung bahul dherai purano gau haru xa pokhara xodera bujna jaa bahun haru ahile jati dekhinxan tyo adhikansa paxi matra aayera baseko napatya ye tini haru ko purkha ko sodhpux garr tara hamro gurung ko yaha vanda paila kata ho pukhauli tyo kasailai thaa xaina ani gandak vanna ley paila ko gandaki anchal ho gurung ko kaski,lamjung,gorkha,syangja,tanahun,manang,mustang, tanahun ra syangja ko tallo veg xodne ho vane

    • @argsa2251
      @argsa2251 ปีที่แล้ว

      @@gurung8814 khas chetra ma nagraj ra chandannath aunu 30 pusta aghadi gurung ko rajya thyo pura paschim chori marney chora matra bachney vaeko karan jokhana herda thau naphapera bistarai gandak hundai purbako taplejung ani ilam chodera purai nepal napeko thyo...gurungharuko 38 vanda badi mulkaji ra kayau sardar9raja0haru thyo...kati etihas ta khojera vettaeko xaina...lichavi pachi matra ghaley ley siklesh chetra ko gaupari ma kol sothari matlab 3 vaera bichadiyo..sikleshma ganda gagangauda samma huda 700 siklesh vanxa..siklesh janey batoma jati pani jharna ra nadinala cha tyo yoja raja lharuey nikaleko ho thyakkai pari chahi ghle ley teh abaTA suru gareko ho...gurungharulai sardarraja saheb vani bolauney chalan thyo..gurunglai mukhiya ya thakur vanney chalan thyo...khaschetrama kayau rajya luteko thyo...tetii bela purai paschim khaera baseko thyo gurung harulery...

  • @leoashish8808
    @leoashish8808 2 ปีที่แล้ว +1

    Sir, with due respect 🙏, can you provide information on history of khadka people in nepal, their origin, caste, gotras, societal status, types and other relevant facts.

    • @eclipse7749
      @eclipse7749 2 ปีที่แล้ว

      khadka haru khadga chalaune jat bhayera khadka bhayeka hun matlab khadga chalaune yoddha bhayera.

  • @nikeshk.c5446
    @nikeshk.c5446 2 ปีที่แล้ว

    shree shree shree shree shree badamaharaj adhiraj Prithivi narayan shah ko upadesh ko bare ma video banauna .

  • @RameshPanthy
    @RameshPanthy 5 หลายเดือนก่อน

    I'm also a st.of History ,so,I want to join in your group.

  • @NiranjanJungShah
    @NiranjanJungShah 2 ปีที่แล้ว

    Sir Plz Make the video of Post(Chautariya or Chautara)Which is given by King Prithivi narayan Shah,with all information,Plz i humbly request to you sir,Thank you.

  • @nirajanghimire3619
    @nirajanghimire3619 2 ปีที่แล้ว

    Raja ko sripech narayanhiti ma xa baki sabai rana haru ko sripech kata xa tyo bare ma video banaunus

  • @hungryguys7880
    @hungryguys7880 2 ปีที่แล้ว

    Bhujel (gharti .khawas ) jati ko rajya ra jati ko itihas ko barema pani video banai dinoo huna anurodh gardaxu

  • @milantmgglan
    @milantmgglan 2 ปีที่แล้ว

    Chitwan ko raja ko barema pani banaunu na daju 🙏

  • @rajrbh8660
    @rajrbh8660 2 ปีที่แล้ว

    Very informative sir thank u for this video...sir aba kritipur ko history ko bare ma banaunu paryo ...

  • @arjunghale1456
    @arjunghale1456 2 ปีที่แล้ว +1

    धेरै राम्राे ईतिहास बिद ज्यु बुझ्नपाईयाे धन्यबाद हजुर लाई 🙏

  • @deepakbhatt4648
    @deepakbhatt4648 2 ปีที่แล้ว

    Plz make the video of doti rajya

  • @muditshrestha9016
    @muditshrestha9016 2 ปีที่แล้ว

    List of lamjunge kings

  • @bimovies3717
    @bimovies3717 2 ปีที่แล้ว

    Tanahun ko sen rajya .....plz do make

  • @ajayashrestha2179
    @ajayashrestha2179 2 ปีที่แล้ว

    Chitwan Ko raja Ko bare Ma ni kei vannu na daju

  • @swasg427
    @swasg427 2 ปีที่แล้ว

    Can you do a video of Katyuri dynasty of Nepal?

  • @sauravchapagain7341
    @sauravchapagain7341 2 ปีที่แล้ว

    Tanahun ko baryama ni video banaidinu na

  • @m5ahk52
    @m5ahk52 ปีที่แล้ว

    15:10 Kalu Pande kai real name Bamshidhar Pande ho

  • @bipinlamichhane8371
    @bipinlamichhane8371 2 ปีที่แล้ว

    ekdum ramro lagyo. keep going on !!

  • @mohangurung899
    @mohangurung899 2 ปีที่แล้ว

    Yess

  • @bharatirai527
    @bharatirai527 2 ปีที่แล้ว

    Nice one 👍 👌 👏

  • @mohangurung899
    @mohangurung899 2 ปีที่แล้ว

    Yess

  • @मसानेकेटो
    @मसानेकेटो ปีที่แล้ว

    जय देश जय नरेश 🇳🇵🙏

  • @ramakhadka668
    @ramakhadka668 2 ปีที่แล้ว

    Nice

  • @bibekpokharel6395
    @bibekpokharel6395 6 หลายเดือนก่อน

    ❤❤❤❤

  • @jhapindrarana4299
    @jhapindrarana4299 2 ปีที่แล้ว

    daami

  • @nabingurung1562
    @nabingurung1562 ปีที่แล้ว

    Fake history....

    • @eakrampariyar3915
      @eakrampariyar3915 ปีที่แล้ว

      के हो त साचो एतिहास

    • @RSGumante
      @RSGumante ปีที่แล้ว

      Fake history chai hoina ali bad chad prasanga haru chai chode ko ho

  • @ramakhadka668
    @ramakhadka668 ปีที่แล้ว

    Nice

  • @rajeshadhikari264
    @rajeshadhikari264 2 ปีที่แล้ว

    काठमाडौं भ्याकुता हो भने गोरखा सर्प हो र लम्जुङ बाज।।।।

  • @LimbuMohan-x8j
    @LimbuMohan-x8j 6 หลายเดือนก่อน

    अहिलेको एउटा सानो गाविस जत्रो क्षेत्रको लागि कति जनाले ज्यान दिनु पर्ने ।

  • @triprasaddhoubhadel6476
    @triprasaddhoubhadel6476 2 ปีที่แล้ว

    महेन्द्रबादी प्रचार मात्र ।