डा सुरेन्द्र र गंगा र पूर्वमन्त्रीको लोकेन्द्रको कृषि फर्ममै बहस,भ्रष्ट नेता बन्न भन्दा मेहनेतमा सुख

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ม.ค. 2025

ความคิดเห็น • 506

  • @hereweare1496
    @hereweare1496 4 ปีที่แล้ว +46

    तपाईको जिन्दगि उनिहरुको भन्दा साँच्चै १००० गुणा सहि छ ! सुरेन्द्र सर र गंगा मेडमलाई पनि सलाम छ !

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 4 ปีที่แล้ว +2

    कृषि क्रान्तिका लागि तपाईंको अमुल्य अभियान प्रति लाखौंलाख सलाम छ लोकेन्द्र बहादुर विष्ट मगर ज्यू ।

  • @rameshrai1970
    @rameshrai1970 4 ปีที่แล้ว +96

    बल्ल देशका घगरान सपुतहरु भेट हुनुभएछ ... लौ सुनौलो लाई बऱ्धाई र शुभकामना....।

    • @bharatbrdchhetri9699
      @bharatbrdchhetri9699 4 ปีที่แล้ว

      याे संदेश स्मान्न्निया के पि ओ लि स्म्म पुगोस जय नेपाल

  • @jayarana1064
    @jayarana1064 4 ปีที่แล้ว +49

    हो अन्तरबार्ता भनेको त येस्तो पो हो त पत्रकार जीउ हरु । हेर्न ले केही सीकोस र ज्ञान् पनि लीन सकुन ल धन्यवाद ।

  • @saphalabhattarai5836
    @saphalabhattarai5836 4 ปีที่แล้ว +2

    कति राम्राे विचार! लाेकेन्द्र सर बधाइ छ हजुरलाई ! अब हजुरहरूजस्ता सचेतकले भ्रष्टचारीहरूलाई खबरदारी गर्दै अभियान चलाउनुपर्छ ।

  • @mankosathi9683
    @mankosathi9683 4 ปีที่แล้ว +97

    कुरा भन्दा काम गर्ने व्यक्तित्वहरुको यो देशमा खाँचो छ, जसमा लोकेन्द्र बिष्ट मगर पनि एक हुनुहुन्छ ।

  • @baldevmalla213
    @baldevmalla213 4 ปีที่แล้ว +42

    सबै महान आदरणीय ब्यक्तिहरुलाइ सम्मान सहित स्यालुट छ🙏🌹🇳🇵

    • @desigamerlive8675
      @desigamerlive8675 4 ปีที่แล้ว +1

      यो कुरा सबैले अात्मसात गर्नु अाबस्यक छ ।

  • @binodcharanraya8364
    @binodcharanraya8364 4 ปีที่แล้ว

    अत्यन्त सान्दर्भिक !!!तर, सुने त हो!!

  • @bhaktasinkijapunmagar7601
    @bhaktasinkijapunmagar7601 4 ปีที่แล้ว

    धेरै राम्रो संवाद लाग्यो पत्रकारको भुमिका यस्तै हुनु पर्छ ।

  • @khukurigurung9851
    @khukurigurung9851 4 ปีที่แล้ว +1

    आहा कति सान्दर्भिक अन्तर्वार्ता ।

  • @sushilklimbu8115
    @sushilklimbu8115 4 ปีที่แล้ว +18

    लोकेन्द्र सर नेपालको मुलवासी ले मुलपेशा शुरू गनुॅ भएकोमा बधाई तथा शुभकामना छ र यही पेशा बाट जनतालाई मन्त्री पदबाट भन्दा धेरै िसकाउनु सक्नुहुन्छ , यही अ िभयानमा अगाडी बढ्नु होला ,फेरी प िन शुभकामना ा

  • @tekrana4228
    @tekrana4228 4 ปีที่แล้ว

    धन्नेबाद,लोकेन्द्र बिष्ट सर यहाको नैतिकता र सैद्धान्तिक चरिर्त्रात्मक तार्किक बहसको लागि ।

  • @dilipshrestha3735
    @dilipshrestha3735 4 ปีที่แล้ว

    लाेकेन्द्रजीकाे अति उत्तम कदम,उत्तराेत्तर प्रगतिको कामना,बहिनी गंगा र सुरेन्द्र सरलाई सलाम।

  • @nandagurung7908
    @nandagurung7908 4 ปีที่แล้ว +1

    Wow साह्रै राम्रो व्यक्तिहरूसगॅको अन्तरवार्त हेर्न साह्रै मजा आयो।

  • @santamanrai5432
    @santamanrai5432 4 ปีที่แล้ว +1

    तिनै जना सपुतहरुलाइ हार्दिक सलाम !

  • @सागरगुरुङ्गनिर्दोश

    प्रचण्ड पथ छोडौ लोकेन्द्र पथ मा आउँ मलाई अति मन पर्छ ।

  • @sagarkhadka1911
    @sagarkhadka1911 4 ปีที่แล้ว +19

    डा.साहाब नयाँ पाटीको लागि योग्य साथीहरु हुनुहुन्छ।

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 4 ปีที่แล้ว

    आहा कति रमाइलो लाग्यो आज तिनै जना वरिष्ट मान्छे भेट भएछ आहा बधाई तथा शुभकामना ।।हामीले आश गरेको छम तपाईं हरु संग । ,

  • @wonderlandchannel734
    @wonderlandchannel734 4 ปีที่แล้ว +10

    सबैका लागी सन्देश मुल अन्तरबार्ता यस्तै अन्तरबार्ताको लागी पन्रकारलाई धन्यबाद

  • @wangsusherpa2551
    @wangsusherpa2551 4 ปีที่แล้ว +42

    अबको मिडियले यस्तै कुराहरुमा प्रथामीकता दिई रहे सायद फोहोरी राजनिति गर्नेहरुलाई लाज लाग्ला कि????

  • @Djroj1234
    @Djroj1234 4 ปีที่แล้ว +30

    लु सबै जना बरिस्ठ ज्यु हरुलाई नमस्कार है 🙏🙏🙏🙏 खुशी लाग्यो डा . साब ज्यु गङा चौधरी ज्यु पुर्ब मन्त्री ज्यु लाई देख्न पाउँदा ।

  • @nmgurung1428
    @nmgurung1428 4 ปีที่แล้ว

    हरेक ठाउ हरेक निकायमा यसरी नै अन्तरकृया गर्दै महहंगो चुनावी प्रथा बिस्थापित गर्रै देश हॉक्ने राष्ट्र प्रमुख जनताबाट सिधाई चुनिने ब्याबस्था ल्याउन हरेक ठाऊँ बाट आन्दोलन जरुरी छ।

  • @mylivelihood7249
    @mylivelihood7249 2 ปีที่แล้ว

    आदरणीय सम्माननीय व्यक्ति लोकेन्द्र विष्ट ज्यू लगाएत राजनितिक विश्लेषक डा. केशी लगाएत नेता गंगा चौधरी ज्यूहरू लाई संगै देख्न पाउदा अत्यन्तै खुसी लाग्यो🇳🇵🙏👏

  • @jdranjitkar9558
    @jdranjitkar9558 4 ปีที่แล้ว

    लाेकेन्द्र बिष्टजीकाे बिचार एक दम
    सराहनीय हुनुकाे साथै कृयाकलाप
    पनि उधारर्निय छ ।

  • @gangabahadur7166
    @gangabahadur7166 4 ปีที่แล้ว

    अति राम्रो कुरा गर्नु भयो

  • @sureshdhani2359
    @sureshdhani2359 4 ปีที่แล้ว +1

    लोकेन्द्र बिस्ट सर को उच्च बिचार र कठोर मेहनत को कदर गर्दछु।

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 4 ปีที่แล้ว

    Patrakar jiuko patrakarita sahaj ra sandarvik satik maryadit lagyo. Thanks lot

  • @gsbhandari1037
    @gsbhandari1037 4 ปีที่แล้ว +14

    धेरै राम्रो अनि उदाहरणीय काम लोकेन्द्र कमरेड को 🇳🇵✊

  • @koyurai17
    @koyurai17 4 ปีที่แล้ว +2

    सरकार किसानकोमा आउँनु पर्छ,किसान सरकारकोमा जाने होईन भन्ने पुर्व कृषि मन्त्रीजीको कुरा एकदमै सही छ।

  • @bimalpariyar8555
    @bimalpariyar8555 4 ปีที่แล้ว

    100% सहि हो हजुर

  • @prakashkhatri8675
    @prakashkhatri8675 4 ปีที่แล้ว +9

    डाक्टर साहब लाइ हाम्रो दाङ मा स्वागत छ साथै गंगा चौधरी ज्यू लाइ

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 ปีที่แล้ว

    सारै मीठो बहस सुन्न पाइयो

  • @topthapa2891
    @topthapa2891 4 ปีที่แล้ว +20

    Very Good Purba Mantiri.Jiu.Tapai Jasto Neta Bhaye Matrai Balla Hamro Desh Ko Bikash Hunethiyo Jay Hos Mantiri.Jiu.

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว +1

    गंगाजी डा सुरेन्द्र केसि र पुर्ब मन्त्री लोकेन्द्र बिष्टजीको भेट धेरै महत्वपुर्ण लाग्यो

  • @tejrai6393
    @tejrai6393 4 ปีที่แล้ว

    Sarai ramro lagyo .namaskar sabaima

  • @rajusapkota7711
    @rajusapkota7711 4 ปีที่แล้ว

    लोकेन्द्र बिस्ट सरले भनेको एकदम सहि कुरा हो।

  • @deepasing6879
    @deepasing6879 4 ปีที่แล้ว

    फलाे गरिरहेकाे छु,लाेकेन्द्र दाजुलाई👍️🙏🇳🇵

  • @giribahik5970
    @giribahik5970 4 ปีที่แล้ว

    बल्ल आज सार्है आनन्द आयो! राम्रा राम्रा मान्छेहरुको स्वच्छ बिचार भएका ब्याक्तीहरुको कुरा सुन्दा। लैन कसरी हुन्छ यस्तै यस्तै मन्छेहरुको जमात बनाउ र देशलाई अगाडी बढाउ। धेरै थोरै सहयोग कसरी हुन्छ हामी पनि सहयोग गर्ने छौ। अब यस्ता एक हाते भैसीहरुलाई गोठबाट निकालेर कसरी हुन्छ जङ्गल पठाउ।🙏🙏🙏

  • @dipakhayu7491
    @dipakhayu7491 4 ปีที่แล้ว

    100% सहि कुरा सरहरूकाे जति सुनेपनि सुनाै लाग्ने बहस

  • @lilanathpageni396
    @lilanathpageni396 4 ปีที่แล้ว

    पुर्व मन्त्रीलाई धेरै धन्यवाद अनि सबै माननीय हरुलाई नमस्कार 🇳🇵🇳🇵🙏🙏

  • @menarhanglimbulimbu4557
    @menarhanglimbulimbu4557 4 ปีที่แล้ว

    माननीय सरहरुकाे सहि सुझाप लागेयाे

  • @surajadhikari2640
    @surajadhikari2640 4 ปีที่แล้ว +1

    एकमात्र कम्युनिस्ट माओवादी लोकेन्द्र बिस्ट लाई अभिबादन 🙏🙏🙏🙏

  • @मुक्तिनाथहमालठकुरि

    सलाम छ mannya ganga chaudhari g
    d r surendra kc sir purba mantiri bista sir lai dherai ramro bichar

  • @rekhpun2908
    @rekhpun2908 4 ปีที่แล้ว +2

    यस्तो हुनुपर्छ नेता भयर अति राम्रो सर

  • @Yogesh-o2u
    @Yogesh-o2u 4 ปีที่แล้ว

    १००% सहि कुरा गर्नु भो लोकेन्द्र सर

  • @narayanraut1331
    @narayanraut1331 4 ปีที่แล้ว

    धेरै राम्रो अन्तरवार्ता ।salut x lokendra bista lai 👏

  • @madanthebe6571
    @madanthebe6571 4 ปีที่แล้ว +2

    खुशी लाग्यो ! कम से कम 1/2 जना नेता हरुले भएपनी देश र जनता को मर्म बुझेको देखे ! पार्टी नै सबै थोक होईन जनता र देश नै सर्बे-सर्बा हो भनेर बुझेछन !

  • @dilipadhikari8895
    @dilipadhikari8895 4 ปีที่แล้ว

    3 janalai salute xa 58 min biteko pattai vayana thank you sunaulo nepal..Astai astai interview lyaunu hola.

  • @rembhadurbhadur6875
    @rembhadurbhadur6875 4 ปีที่แล้ว

    इमानदारी पुर्ब मन्त्री लोकेन्द्र बिष्ट पर्ती salut

  • @देबआर्य
    @देबआर्य 4 ปีที่แล้ว

    कृषि ब्यबसाय गर्न का लागि लोकेन्द्र बिष्ट नेपाल र नेपाली का लागि एक उदाहरण हुन ।।।।।

  • @kumarprasadshrestha5234
    @kumarprasadshrestha5234 4 ปีที่แล้ว

    सहि कार्यान्वयन असम्भव ।

  • @netrabasnet9640
    @netrabasnet9640 4 ปีที่แล้ว

    100 % Right ho hajur

  • @prakashkc379
    @prakashkc379 4 ปีที่แล้ว +2

    Dr kc sir dang aaunu vako raixa dharai khusi layo. Wel come sir dang🙏🙏🙏🙏

  • @shyamsilaamtek8729
    @shyamsilaamtek8729 4 ปีที่แล้ว

    ajako bhetghat ra interview sarai ramro lagyo.great job Sunaulo Nepal.

  • @bijaylama3899
    @bijaylama3899 4 ปีที่แล้ว

    hamro Desh ka real hero haru..jay nepal

  • @deomanlimbulunphungwa7901
    @deomanlimbulunphungwa7901 2 ปีที่แล้ว

    Great job👍️👍️👍️🙏🙏🙏💚💚💚

  • @shreeshdeepak5618
    @shreeshdeepak5618 4 ปีที่แล้ว +1

    Best interview best people 👍👍👍

  • @thedailekhexpress4161
    @thedailekhexpress4161 4 ปีที่แล้ว +3

    धेरै राम्रो कुराकानी तर कुरा अनुसार काम चाहियो
    नेपाली जनतालाई जनताको जनभावना अनुसार काम गर्नुहोस् ।
    शुभकामना दिन चाहन्छु

  • @binoddhong
    @binoddhong 4 ปีที่แล้ว +2

    अत्ति धेरै राम्रो कुरा बिचर हो !

  • @omghale4865
    @omghale4865 4 ปีที่แล้ว

    बिचरा गर्मी ठाउमा पानी पनि नपी जन्तालाई समाचार सम्प्रेशण गर्दै हुनुहुन् छधन्यवाद !!

  • @uddhavthapa1983
    @uddhavthapa1983 4 ปีที่แล้ว

    लोकेन्द्र बिष्ट मगर ज्यु लाई सलाम 🙏🙏🙏

  • @rajanlama1934
    @rajanlama1934 4 ปีที่แล้ว +3

    लोकेन्द्र सरको कुरा 100%सही हो ?

  • @bhojrajsamalmagar7678
    @bhojrajsamalmagar7678 4 ปีที่แล้ว +1

    3 जना माहान ब्याक्तिहरुलाइ यकैइठाउमा खडा गर्ने सुनौलो अनलाइ लाई हिर्दय देखि
    धन्यवाद युटुब च्यानल नभैइ हरेक सहर देखि गाउँ का कुना काप्चा मा इ आवाज हरु पुग्ने
    सिस्ट्म लिनु परो सबै मा जनचेतना जागरुप हुने थियो को dr साब लागायत सबैलाइ🙏🙏🙏🙏

  • @keharsingh8083
    @keharsingh8083 4 ปีที่แล้ว +1

    डा केसी सरलाई हाम्रो गाऊमा ठूलो स्वागत छ ।

  • @nakashmagar6343
    @nakashmagar6343 4 ปีที่แล้ว

    सलाम छ सबैजनालाई

  • @saangdhakshor4189
    @saangdhakshor4189 4 ปีที่แล้ว

    Sarai ramro bahas thank u all

  • @badigad8465
    @badigad8465 4 ปีที่แล้ว

    सहि भन्नुभयो लोकेन्द्र सर ज्यु नेपालको राजनीति पुरै एकहाते भएर बिग्रेको छ ।।

  • @rifalshrestha7736
    @rifalshrestha7736 4 ปีที่แล้ว

    सान्दर्भिक interview

  • @Pasang777tmg
    @Pasang777tmg 4 ปีที่แล้ว

    सलुट छ पुर्ब मन्त्री ज्यु लाइ

  • @deomanlimbhu5034
    @deomanlimbhu5034 2 ปีที่แล้ว

    🙏🙏🙏 Good information👍️👍️👍️

  • @rimbaburana1055
    @rimbaburana1055 4 ปีที่แล้ว +1

    लोकेन्द्रज्यूलाई सलाम !

  • @simpleboy3921
    @simpleboy3921 4 ปีที่แล้ว

    ओहो अत्ति राम्रो कुरा राख्नु भयो सर्🙏🙏🙏🙏🙏👏👏👏

  • @ruppun1558
    @ruppun1558 4 ปีที่แล้ว

    very good sabai lai thanks

  • @krishnathapa4626
    @krishnathapa4626 4 ปีที่แล้ว +1

    Kati ramro kura

  • @baldevthapa7301
    @baldevthapa7301 4 ปีที่แล้ว

    नेताहरुले सिक्नु पर्ने धेरै छ । लोकेन्द्र बिष्ट गंगा चौधरी र डा. सुरेन्द्र के.सी . बाट ! गद्धारी भ्रस्टाचार , कमिसन र घुसखोरी नेताहरु ले !

  • @bhimdattbhatt1079
    @bhimdattbhatt1079 4 ปีที่แล้ว

    जनता बाट मानवता, मानवता बाटै श्रमप्रतिको
    आस्था र स्वतन्त्रताको रमाईलो अनुभव । ।

  • @rajanthapa8868
    @rajanthapa8868 4 ปีที่แล้ว +2

    धेरै राम्रो 👍👍👍👍👍👍🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @radimghemery12
    @radimghemery12 4 ปีที่แล้ว +2

    एकदम राम्रो विश्लेषण ।
    धेरै मन पर्यो।

  • @amarsinghbudha7813
    @amarsinghbudha7813 4 ปีที่แล้ว

    Great ! Sabai lai dhanya bad

  • @bibekbhujel6006
    @bibekbhujel6006 4 ปีที่แล้ว

    Outstanding thought and steps sir

  • @chandramayabaskota8301
    @chandramayabaskota8301 4 ปีที่แล้ว

    राम्रो बिचार

  • @sudinmagar1437
    @sudinmagar1437 4 ปีที่แล้ว +3

    धेरै राम्रो सोच अंकल जि नमस्कार

  • @gyanvujelhongkong8059
    @gyanvujelhongkong8059 4 ปีที่แล้ว

    🙏 🇳🇵 जय नेपाल हामी नेपाली हो आजको धेरै राम्रो कुरा सहि हो तर। ?????????

  • @premvlog2023
    @premvlog2023 4 ปีที่แล้ว +2

    Sharma G you are doing great job keep conducting same types of interviews in the future too. Appreciate your efforts ever...

  • @indramanithapa2467
    @indramanithapa2467 4 ปีที่แล้ว

    Nice point all teem thank you very much.

  • @kumarroka2752
    @kumarroka2752 3 ปีที่แล้ว

    Yesto gajjab ko interview pahilo patak here dinaivari sunau sunau lagetheyo 3jana great person lai salute xa ani yo channel lai pni thank you

  • @tejendraniure2529
    @tejendraniure2529 4 ปีที่แล้ว +1

    आहा कति राम्रो बिचार|

  • @narayanpaudyal871
    @narayanpaudyal871 4 ปีที่แล้ว +10

    I salute Bista Jee for his incredible thought and the steps chosen

  • @लाहुरेकोछोराम
    @लाहुरेकोछोराम 4 ปีที่แล้ว

    धन्यवाद लोकेन्द्र विष्ट ज्यु लाई 🙏

  • @gurungkochannel4915
    @gurungkochannel4915 3 ปีที่แล้ว

    Well said lokendra sir🙏🙏🙏🙏🙏🇨🇦🇨🇦🇨🇦🇨🇦🇨🇦🇨🇦🇨🇦 really beautiful great thinking 🤔

  • @janakijoshi
    @janakijoshi 4 ปีที่แล้ว

    हेभगवान सबै नेताकाे दिमागमा लाेकेन्र्द सरकाे जस्ताे दिमाग बनाइदेउ ।

  • @hombahadurthapa600
    @hombahadurthapa600 4 ปีที่แล้ว

    बिचार हरु राम्रो लागेयो

  • @menakakarki889
    @menakakarki889 4 ปีที่แล้ว +1

    यसरी नै प्रतेक नेताले यसरी नै कृषिमा जोड दिनु पर्यो अनि मात्र युबाहरु कृषिमा आकर्षक हुन्छन।उत्पादनमा जोडिने युबाहरुले यो फर्ममा गएर ग्यान लिएर प्रयोग गर्नु जरुर छ अब सबै युबाहरुले पार्टीको झ्न्डा बोक्न छोडेर प्रतेक युबाहरुको हात हातमा कुटो र कोदालो नभए सम्म देशको बिकास कहिल्यै हुदैन ।

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 4 ปีที่แล้ว

    एकदम गम्भीर कुरा गर्नु भाको छ । सरकारले यो तर्क हेर्नु पर्छ जस्तो भाबना लिएर राजनीतिक गर्नु पर्छ भने ।।।सिक्नुहोस ।

  • @namrajmalla9603
    @namrajmalla9603 4 ปีที่แล้ว

    पत्रकार मित्र लोकेन्द्र बिस्ट को स्म्पर्क न. पाउने अपेक्षा गर्दछु

  • @surendralimbu5896
    @surendralimbu5896 4 ปีที่แล้ว +1

    Salute to you all ! Katti ramro Bchar karmako fal ra Kam Purba Mantri Jiu !! 101% Sahi bastabik kura aulaunu vo ekdam ramro Lagyo !!

  • @bikkugrg7728
    @bikkugrg7728 4 ปีที่แล้ว

    Thanks for sunaulo Tv.

  • @rudhangharti6148
    @rudhangharti6148 4 ปีที่แล้ว

    राजनीति मा सुरेन्द्र केसी र लोकेन्द्र हरु बहुतै पुर्वाग्रही छन है

  • @bheshmidhun1508
    @bheshmidhun1508 4 ปีที่แล้ว

    Good job !

  • @lalbaijee7069
    @lalbaijee7069 4 ปีที่แล้ว +1

    उदाहरणिय काम लोकेन्द्र सर