सहि हो। यस्तो युवाको जरुरी छ। कन्सेकम बोलेरै भए पनि सही कुरा बोलेको छ। साले कुकर माफियाहरुले गर्दा नेपालको जनताहरु जनावार भन्दा तल्लो स्तरको जीबन जिउन बाध्य छन्।
डाक्टर प्रकास चन्द जि को कुरा स्पष्ट र सहि हो र यो नेपालको सबैभन्दा ठूलो समस्या हो र डाक्टर प्रकास चन्द जि को कुरा लाई पनि यो राज्यको उच्च ओदा को नेताहरु चाहिँ किन कान मा तेल हालेर बसेको देसको हालत के भईसकेको छ र कुन मोडमा पुगेको छ नेपाल राष्ट्र र राष्ट्रियता प्रतिको हितमा कुनै प्रकारको खुशी को खबर र सामाजिक समावेशीकरण र सामाजिक कार्यहरूमा साथै साथ लिएर गए त नेपाली नेताहरु को उपाधि प्राप्त हुने थियो कि
प्रकाश भाइ भए पनि वहाको विचार र कुरा सुन्दा निक्कै जागरुक र सचेत व्यक्ती लाग्यो डा. प्रकाश जिलाई बधाई र सङ सङै सोच्छु कम्सेकम तपाईं जतिको सचेत युवा भए नेपाल कस्तो हुन्थ्यो होला । आगामी दिनको सफलताको धेरै शुभकामना सबैले वहालाई साथ दिऔ ।
शरिरको रोगको उपचार एउटा भाते डाक्टरले गर्ला, तर देश लुटेरा, भष्ट्र, तस्करी, माफियागिरी जस्ता रोगका उपचार गर्न डा. चे गभरा हुनु शुभकामना प्रकाशलाई ......
प्रकाश जि हजुरलाई मेरो सलाम छ ? हजुर र हजुरको बुवा विप्लव जि नै अब देशको मुल नेतृत्वमा जानुपर्छ ? हजुर बुवा छोरा नै सधैं जनताको लागि लाग्नु होला ?? म हजुरको समर्थनमा छु ??
गर्जिने कुर्लिने होईन देश र जनता प्रतिको भक्ति अनि त्यागको शक्ति छ भने बोल्नु बकनु अगावै कार्वाही गरेर सेन्टी खलास गर्न सक्नु पर्छ।बिन्ति छ गरेर चुनौती दिनुहोस्!
Ekdum ramro vai, timi nai ho aba change maker , timi plan gardai gara hami sabai timlai saath dincham....Hats off , you are brought up really well by bur parents .More power to you :)
यस्ता माफियाहरूलाई जनताको अगाडि जनकारबाही होस।
प्रकाश भाइ को कुरो 100 सहिछ साथदिनु पर्छ जनताका माग छन सहि छ
डा प्रकस सर को जुन अबियान छ माफिया बिरुद्ध को अति जायज छ सबै जनता ले प्रकाश जस्ता अभियान्ता लाई साथ दिनु पर्छ ।
सहि हो। यस्तो युवाको जरुरी छ। कन्सेकम बोलेरै भए पनि सही कुरा बोलेको छ। साले कुकर माफियाहरुले गर्दा नेपालको जनताहरु जनावार भन्दा तल्लो स्तरको जीबन जिउन बाध्य छन्।
डाक्टर प्रकास चन्द जि को कुरा स्पष्ट र सहि हो र यो नेपालको सबैभन्दा ठूलो समस्या हो र डाक्टर प्रकास चन्द जि को कुरा लाई पनि यो राज्यको उच्च ओदा को नेताहरु चाहिँ किन कान मा तेल हालेर बसेको देसको हालत के भईसकेको छ र कुन मोडमा पुगेको छ नेपाल राष्ट्र र राष्ट्रियता प्रतिको हितमा कुनै प्रकारको खुशी को खबर र सामाजिक समावेशीकरण र सामाजिक कार्यहरूमा साथै साथ लिएर गए त नेपाली नेताहरु को उपाधि प्राप्त हुने थियो कि
प्रकाश सर 100 % सपोट
हजुर को कुरा ले मन मा छोयो
जोशिलो छ भाइ डा. प्रकाश चन्द। आशलाग्दो,उदाउदो उज्यालो।
सलाम छ डा: प्रकाश चन्द्र
यो भाईको कुरा सहि हो म सलुट गछु एसै गरि भाइ अघि बढ हामी साथ दिन्छौ भाईलाई
सहि कुरो सर हामी साथ दिन्छौ
सहि कुरा सर हामी साथ दिन्छै
माफियाहरु हुसियार ☝️
आम नेपाली जन्तालाई मेरो अपिल अबो हामी सबैइ मिलेर बेगेनिक समाजबा लेउनु पर्छ ✊
एक दम सहि कुरा गर्नु भो सर,
जनतालाई सेवाकाे नाममा मेडिकल माफियाहरूले ब्रमलुट गरिरहेका छन् यस्ता हरूलाई तह लगाई सुधार ल्याउनु पर्छ, अगाडि बढ्नु हाेस् डा प्रकाश भाइ म नि साथमा छु।
प्रकाश भाइ भए पनि वहाको विचार र कुरा सुन्दा निक्कै जागरुक र सचेत व्यक्ती लाग्यो डा. प्रकाश जिलाई बधाई र सङ सङै सोच्छु कम्सेकम तपाईं जतिको सचेत युवा भए नेपाल कस्तो हुन्थ्यो होला । आगामी दिनको सफलताको धेरै शुभकामना सबैले वहालाई साथ दिऔ ।
डा.प्रकाश चन्द भाइ लाई हाम्रो १००% साथ छ ,,माफियाहरु लाई जरो देखि नै उखेल्नु पर्छ
प्रकाश भाइ ठिक भन्याे राम्राे काम गरनु भयकाे हाे तिम्राे साथमा छु हामि
यकदम सहि।वधाइ छ डा.प्रकाश
नेपाली चे गोभरा डाक्टर प्रकाश चंद लाई सलाम हजुर नेतृत्व गर्नुहोस् हामी लाखौं युवा साथमा छौ ।
अब सबैले आ आफ्नो ठाँउ बात यसरी नै माफिया हरु लाई नाङ्ग्याउनु पर्छ।
Shai kura thanks bro
गुड डा प्रकाश चन्द तपाईं गर्न सक्नु हुन्छ हामी छौ साथमा
You are Right sir.
एक्दम सहि पैन्ट हो भाइ को
बिप्लव अंकल को छोरो हो सहि कुरा गर्छ ।
भाइले 👍️
Jati sahi bhye poni yiniharuke sadaran janta mareko chha . Thulo neta lai kehi garna sakeko chhaina,
मेडिकल कलेज बिरगंजको एम.डि.अन्सारी पाकिस्तान भएको खुलासा ।
@@dynamictamang6941 औ
यो जथाहरु कुरा मात्र सहि गरेर माथी पुग्ने चाल हो।यो को हो पहिला त्यो बुज्नुहोस।बिप्लब मुर्दाबाद
Ni
सहि भन्नुभो प्रकाश जि । अब माफियाहरुको बिस्तारामा बम राख्ने साहस गर्नुपर्छ ।
Yesto kura ta kp ra parchnda lee pani satta bahira huda gareko thiyo ka garo aille.
बिचराले बम त देखेको छैन होला जनयुद्ध काल जस्तो थोरै छ अहिले को जमना
By um
I'm assuming no I'm on 1
,800
No
सत्यता बाेल्नु भयाे,,डाक्टर साब,
D.r प्रकाश चन्द आसा लाग्दा जोसिला जुझार युवा हुनुन्छ जनताले साथ दिनेछ्न ✊✊
डाक्टर प्रकाश चन्द ले बास्तबमा राम्रो कुरा उठाउनु भएको छ यसको लागि मेरो सल्युट
नेपाल नेपालीका लागी एउटा आश लाग्दो युवा डा. प्रकाश चन्द
सहिकुरा सत्य कुरा चन्द भाइको।
प्रकाश चन्द दाजुको आन्दोलन सफल रहोस अग्रिम बधाई 🙏🙏! देशमा तपाईं जस्तो युवाको खाचो छ
सहि र सत्य कुरा युवा अगाडि बढ्नै पर्छ ।।
पकाश भाईको कुरा सही छ
माफिया हरु लाई नङगाउन पर्छ।
डा प्रकाश को कुरा आज्कल धेराइ राम्रो लाग्न थालिराको छ।
भाइको कुरा सही छ।
We are with you Dr. prakash
साथ मा छौ हामी मित्र
we are with you
सलाम कमरेड 🙂😍
क्रान्तिकारी युवा डाक्टर प्रकाश लाई बदाइ छ । ✊✊✊✊
डा.प्रकाश चन्द ले एक्दम सहि कुरा गर्नु भयो
सलुत छ dr प्रकाश ब्रो प्रति
सच्चा नेपालको छोरा बनेर निक्ल प्रकाश बाबु॥प्रचन्डको जस्तो,नगर्नु साथ जनताको छ॥जनतालाई धोका नदिनु॥
Good bro we are with you
Sahi ho prakash ji
युबाहरु जाग्नु होस ।
शरिरको रोगको उपचार एउटा भाते डाक्टरले गर्ला, तर देश लुटेरा, भष्ट्र, तस्करी, माफियागिरी जस्ता रोगका उपचार गर्न डा. चे गभरा हुनु शुभकामना प्रकाशलाई ......
100% सही कुरा हो अब सचेत नेपाल पार्टी मा सामिल भयर यो सरकार सिस्टम चैन्ज गराैं जागाैं अब सबै जय नेपाल
Dr Prakash you are a great person in our country 👍👍👍👍👍👍👍👍👍
Great work dai❤️
Dr Prakash is a great I am with you and salute you keep it up 👍👏👏🙏🙏
कडा छ भाइ Intarrview..... मान्यता कता छिन अचेल
बिप्लब अगाडि बढेर देश परिवर्तन गर्नु पर्छ अब प्रचण्ड एमाले काङ्ग्रेस लाई फलोब खुलाउन पर्छ
बिप्लप ले पनि केही खेस्नी हैनन
सहि बिचार सहि जोस 👏👏🇳🇵🙏god bless u
सलाम छ सर हजुरलाई
अब यस्तै खालको युवाहरु आउनुपर्छ आशा लाग्दो छ प्रकाश भाई!
डा.चन्दको सहि कुरा ।👌👌
सवै भन्दा पहिले दुर्गा प्रसाईं लाई तह लगाउनु पर्छ ।
Kathmandu ka kaalabajari haru lai pani bhata karwahi hunuparyo
Khulakuni keihaina karayo sakinxa karbahi garepo hunx yr
डा. गोबिन्द केसिको माग पूरा गर्नुपर्छ भन्ने कोको छौ ✋✋
डा. केसिको अवस्था चिन्ताजनक, जे पनि हुन सक्ने th-cam.com/video/1sOV-8dYtWI/w-d-xo.html
म पनि छु है
नेपाली जनताहरुको आशा किरण डा:प्रकाश चन्द सलुट्✊✊
टिचिङ मेडिकल कलेज बिरगंज एम.डि.अन्सारी लाई तु कारबाही गर्नु पार्यो।
बाघ को बच्चा बाघै हुन्छ प्रकाश चन्द को जोसिलो अभिव्यक्ति
damn true. all the best for revolution in medical education .
धेरै राम्रो कुरा गर्नुभयो प्रकाश् सर देसबदल्ने जिम्मेवारी हजुर को हातमा छ
सलाम डा . प्रकाश बढ्नुस अघि
नाम मात्र प्रकाश नरहेछ साँच्चै अब अाउने समयकाे देशको प्रकाश नै रहेछ । अन्धकार हटाउन प्रकाश को आवश्यक छ ।
Dr parkash you're great honest and brave person.
Wish you all the best.
From
United kingdom
जय होस शुभकामना सही विचारको येकदिन विजय हुन्छ ।
लौ डा। शाहाब, माफियालाई ठीक पार्नुस्। एउटा चन्द मोडेल हस्पिटल निर्माण गरम। जनतालाई निसुल्क उपचार गरम।
Sahi kura ho dai 🙏🙏🙏🙏
Good pa
अब तपाईं हरु जस्ता हजारौं युवाहरू एक जुट्भयर अगि बढ्नु पर्छ । डोक्टर प्रकाश भाइ को कुरा एक्दम जायज छ ।
एकदम सही कुरा गर्नु भयो प्रकाश दाई ले ।।।
मेडिकल माफिया हरु लाई ठीक पार्नु पर्छ।।
सहि कुरा गर्नुभयो तँपाई ले धन्यवाद जय नेपाल
डा. प्रकाश चन्दले बोल्नु भयको कुरा सहि ।
अहिलेको परिस्थितिमा देशलाई चहिने युवा येस्तै हुनुपर्छ। यो आक्रोश स्वभाबिक हो।
बिपलप कता गयाे सर देश डुबायाे माफिया ले छिटाे अाउनु पर्याे
Great dr.prakash Chand we are always support u
Dr gobinda k c is the heart of nepalese people and nepal
you are 100% Rights,
Youwa vaneko ta esto po hunu parxa salam xa vailai very good news
सही कुरा हो अब सचेत नेपाल पार्टी मा सामिल भयर यो सरकार सिस्टम चैन्ज गराैं जागाैं अब सबै जय नेपाल !!!
All the best for your good work bro,
Too good channel . Salute to all sweet subscribers .
ल नाम झै काम पनि प्रकाश छर्दै देशमा उज्यालो छर्नुहोस शुभकामना।
good thinking Dr babu and God Bless you
ब्यक्ति मा खूल्ला मानसिकता हून पर्यो।।ऊस को हरेक कुरा मन पर्छ।।मलाई भाई को कूरा एकदम मन पर्यो र ठिक लाग्यो।।
सान्दर्भिक अन्तर्वार्ता अनि भनाइ 👍️👍️
डा प्रकाश चन्द भने हुन्न र? किन बिप्लोव को छोरा भनेर चिनाउनुहुन्छ? आफ्नै नामले चिनाउदा राम्रो हो नि।
हो नी यार किन बाउको नाम बाट चिनाउनु
प्रकाश जि हजुरलाई मेरो सलाम छ ? हजुर र हजुरको बुवा विप्लव जि नै अब देशको मुल नेतृत्वमा जानुपर्छ ? हजुर बुवा छोरा नै सधैं जनताको लागि लाग्नु होला ?? म हजुरको समर्थनमा छु ??
Support dr praksh chanda
It's true..,we all are with you DR prakash shahi
Great person Dr Parkash i am with u
Dr parkash chand ko kura sahi xa
जय प्रकाश चन्द
✌️✌️✌️
सबैजना सजक भई आफ्नो तर्फबाट झकझकाउने काम गरौं।
Ek dam sahi kura Bhai,👍👍
गर्जिने कुर्लिने होईन देश र जनता प्रतिको भक्ति अनि त्यागको शक्ति छ भने बोल्नु बकनु अगावै कार्वाही गरेर सेन्टी खलास गर्न सक्नु पर्छ।बिन्ति छ गरेर चुनौती दिनुहोस्!
Great views prakash dai
Ekdum ramro vai, timi nai ho aba change maker , timi plan gardai gara hami sabai timlai saath dincham....Hats off , you are brought up really well by bur parents .More power to you :)
अब विप्लवको मात्रै आशा छ जनतालाई ।
प्रकाश चन्दको कुरामा दम छ सहमत !