हर्क साम्पंग रितो गाग्री सिंहदरवारमा छोडेर फर्केपछि, खानेपानी मन्त्रीको पत्रकार सम्मेलनमा खैलाबैला

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ม.ค. 2025

ความคิดเห็น • 219

  • @chakrachakra7509
    @chakrachakra7509 2 วันที่ผ่านมา +69

    बोले को बमोजिम काम चाहिँ गर्नु पर्छ है खाने पानी मुन्त्री ज्यु नत्र भए जनताले गफाडी मुन्त्री भन्छ हेर्दै जाउ धरानको मेयर ज्युले धरानको लागि मात्रै नभएर नेपालभरिकै जनताको लागि यो आवाज उठाएर थोत्रे गाग्री सिंहदरबार ल्याएको हो यसरी बुझ्नु होला जय हर्क राज राई धरानको मेयर मात्रै होइन सिङ्गो नेपालको मेयर हो

    • @Rai71389
      @Rai71389 20 ชั่วโมงที่ผ่านมา +1

      👏👏👏👏👏👏💪💪💪💪😎😎😎😎🥰🥰🤗

  • @gagang-nm9ey
    @gagang-nm9ey 2 วันที่ผ่านมา +37

    ।मेयर हर्क साम्पाङ भनेको नेपालको कुनै पनि नेता सङ तुलाना गर्नु मिल्देना किना भने उहा इतिहासिक पुरै भिजान बोकेका र देश र जन्ता प्रीमी नेता हो अबको देश बचाउने र बनाउने हर्क साम्पाङको भिजानमा जानु पर्छ ।५-१० बर्ष भित्र पुरै परिवर्तन हुने पक्का छ ।

  • @pritamgulf8980
    @pritamgulf8980 วันที่ผ่านมา +15

    हर्क राइले त्यति नगरेको भए आज बोल्ने हुत्ती हुदैन थियो

  • @UdipRai11
    @UdipRai11 วันที่ผ่านมา +9

    खासमा यो धोती मन्त्री कसरी भयो😡😡

    • @ravivlogs23
      @ravivlogs23 วันที่ผ่านมา

      Veda Janta ko Kamal hw bro

  • @somthapa1414
    @somthapa1414 2 วันที่ผ่านมา +24

    शुद्ध नेपाली भाषा बोल्न नजान्ने पनि नेपाल को खानेपानी मन्त्री रे😂😂😂😂😂😂

  • @madanrai2596
    @madanrai2596 2 วันที่ผ่านมา +18

    राजनिति गर्ने र पार्टी को अध्यक्ष ज्यु को साख राख्ने हो भने ककाकुल धराने जनता को माङ्ग पुरा गर्ने मौका यही हो है मत्री ज्यु

  • @emaroka2275
    @emaroka2275 2 วันที่ผ่านมา +28

    तिमीहरूको बाउको सम्पति बेचेर धरान लाई दिने हों र ?

    • @BikramLama-l6v
      @BikramLama-l6v 2 วันที่ผ่านมา

      तेरो बाउको सम्पत्ति बेचेर खुवाउने हो र । देश को बजेटमार्फत् खुवाउने हो रन्डि को बान कुरा बुझेर मात्र कमेन्ट लेख अर्ध पागल।

  • @deomanlimbu5852
    @deomanlimbu5852 วันที่ผ่านมา +13

    उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ जस्तो पानीको समस्या लिएर सिंह दरबार तपाई लाई भेट्न आउँदा लुक्ने भाग्ने होइन है प्रधानमन्त्री ज्यु तपाई नेपाली जनता हरुको प्रधानमन्त्री हो भने प्रत्यक्ष भेटेर समस्या समाधान गर्ने तिर जानु होस नत्र हामी नेपाली जनताले तपाईंको के भरोसा आशा गर्ने ??????
    जय राष्ट्र 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @golekta-st7zc
    @golekta-st7zc 2 วันที่ผ่านมา +20

    माचिक्ने गुहु मन्त्री कस्ले बनायो एस्लाई मन्त्री

    • @jumgurung-xq4or
      @jumgurung-xq4or 2 วันที่ผ่านมา

      मुख समालेरा बोलना
      अनुरोध गर्छु

    • @SumanRai-m4w
      @SumanRai-m4w 2 วันที่ผ่านมา +1

      yesta harulai ke ko muk samalnu ni

    • @yodenrai8861
      @yodenrai8861 วันที่ผ่านมา

      Tya ta yo mantri haru lai mukha ma dola haldinu parne 😃😃😃

  • @ambirrai9139
    @ambirrai9139 วันที่ผ่านมา +5

    कवाडी जम्म गर्ने ले पद पाएपछि मर्यादा यसरी बिर्सन्छ भतुवा

  • @BUDAHANG-TV
    @BUDAHANG-TV วันที่ผ่านมา +7

    यो जाठा धरान आउँदा रित्तो गाग्रीले टाउकोमा हान्नुपर्छ😮😮

  • @sumanrai6140
    @sumanrai6140 วันที่ผ่านมา +5

    लु है मन्त्री ज्यू काम चाई गरेर देखाऊ जनता ले चाएको गफ हैन् काम हो । हामी हेर्छौ तपाईं को बोली पक्का छ कि छैन ।

  • @mimegiri1155
    @mimegiri1155 2 วันที่ผ่านมา +6

    मन्त्री ज्यु अब बाेलिकत्तिकाे कति पक्काहुनु हुन्छ भन्ने हेर्नबाँकिछ

  • @SishirSishirrai
    @SishirSishirrai วันที่ผ่านมา +3

    जुन सुकैको सरकार होस फरक परेन तर नेपाली जनतालाई पानी बाट बन्चित गर्नु भएन .

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 วันที่ผ่านมา

    जे होस मेयर हर्क साम्पाङकाे थाेत्रे रित्तो गाग्रीले यति काम गर्न प्राेतसाहन गरेछ नत्र खानेपानी मन्त्री कसैले चिनेको थिएन जनतालाई चिनाइदिनु भयो

  • @14-Peaks
    @14-Peaks วันที่ผ่านมา

    धरानका मेयर देसका उदाहरणीय नेता हुन्

  • @rajrai616
    @rajrai616 2 วันที่ผ่านมา +7

    बोलेर मात्र होइन काम गर्नु मन्त्री ज्यू

  • @jitenrai3737
    @jitenrai3737 2 วันที่ผ่านมา +3

    कुरा त सहि आयो जस्तो छ नि मन्त्रालय बाट नि👍

  • @we_are_nepali208
    @we_are_nepali208 วันที่ผ่านมา +2

    नेपालको खानेपानी मन्त्री होकि भारतको खानेपानी मन्त्री हो उहाँ महासय 😅

  • @bikramrai321
    @bikramrai321 2 วันที่ผ่านมา +3

    जय हर्क साम्पाङ ✊✊🙏🙏

  • @sunillama5291
    @sunillama5291 วันที่ผ่านมา +3

    त्यो बजे जनताले तिरेको ट्याक्स हो। दिनुपर्छ

  • @tenzinchokey8983
    @tenzinchokey8983 2 วันที่ผ่านมา +6

    Jai mayor harka sampang 🙏🏻❤️💐

  • @amritpangenhang5876
    @amritpangenhang5876 2 วันที่ผ่านมา +7

    Wow wow harka sampang Jai dharan Jai saramdan

  • @yubrajmagar9329
    @yubrajmagar9329 วันที่ผ่านมา

    खानेपानी मन्त्री ज्यू बोलेको बोली पुरा गर्नु होला नत्र फेरि जनताले तपाईंको बोलिको कहिलै बिश्वास गर्दैनन् !

  • @amritpangenhang5876
    @amritpangenhang5876 2 วันที่ผ่านมา +6

    Jai harka sampang ❤❤

  • @bambahadurranamagar4165
    @bambahadurranamagar4165 2 วันที่ผ่านมา +4

    ओहो बोलेको मात्र होकि पुराउनु हुन्छ पनि 👍️👍️👍️

  • @BirsilaLimbu
    @BirsilaLimbu วันที่ผ่านมา +1

    यो मन्त्री नेपाली बाेल्नु आउदैन रैछ आधि नेपाली आधि अरु कुनै हाे जस्तो लाग्छ त

  • @Divya_19799
    @Divya_19799 วันที่ผ่านมา

    हेर्नुहोस् मन्त्री जी बोलीको पक्का हुनु होस् हर्क साम्पाङ जस्तो होईन भने सुम्निमा पारुहाङ शिबजीले तपाईको जिब्रो भित्र पसाई दिन्छ. हात पछाडी फर्काई दिन्छ है. भन्नु खोजेको अहिले गरेको पाप अहिले नै लाग्छ .

  • @yamtamang5312
    @yamtamang5312 วันที่ผ่านมา +1

    मुखले बोले जस्तो काम पनि गरेर देखाउनुनी

  • @RajuRai-k6m
    @RajuRai-k6m วันที่ผ่านมา

    मेलम्चीको खानेपानी जस्तो चाहिँ नहनेसहै मन्त्रीज्यू छिट्टै गरिदिनुहोला जनताले पर्खेकाे ४० बर्षभयाे

  • @Dipe1991
    @Dipe1991 2 วันที่ผ่านมา +5

    गफ दियो जाठाले😂

  • @kalpanarai77M
    @kalpanarai77M วันที่ผ่านมา +1

    jay harka sampang🙏🙏🥰jay dharan ❤

  • @razroy6117
    @razroy6117 วันที่ผ่านมา

    हर्क साम्पाङ ले गर्दा यो रहेछ खाने पानी मत्री भनेर थाहा भयो।हर्क साम्पाङ्ग एक जिउदो ईतिहास हो।

  • @sumanrai6140
    @sumanrai6140 วันที่ผ่านมา +1

    मन्त्री ज्यू को भिडियो save गरेर राख्नु है 1 वर्ष मा के कति काम गर्दो रछ😅😊अहिले लाई चाई गफै त हो सम्दी।

  • @RanBirLimbu-y3j
    @RanBirLimbu-y3j 2 วันที่ผ่านมา +1

    मन्त्री ज्यु को सोच बिचार राम्रो छ ।

  • @Babitar-f6g
    @Babitar-f6g 2 วันที่ผ่านมา +2

    रित्ताे गाग्री भुत हाे भन्थ्याे नि हर्क ले अबाे त्याे भुत्ले के पि लगायत के पि काे झाेले सबैलाई तर्साई राख्ने छ झस्काई राख्ने छ निन् मा पनि😃😃😃😃

  • @chandragurung2567
    @chandragurung2567 2 วันที่ผ่านมา +2

    Very good news minister is right

  • @KumarLimbu-b3y
    @KumarLimbu-b3y วันที่ผ่านมา +1

    अब यादव सरको लागि त धरानलाई पानी दिने मन होलानी तर सबै हैनन केही ब्राह्मण,क्षेत्रीको झुन्ड यस्तो छ कि नेपालमा बिकाश भएको चाहान्दैनन

  • @prakashvlogs61
    @prakashvlogs61 2 วันที่ผ่านมา +1

    Jay harka sampang selute great leader

  • @भाइकान्छा
    @भाइकान्छा วันที่ผ่านมา +1

    नेपाल् को रातिया गाना गाउनु आउदैन हो ला मन्त्री लाई 😂😂😂सुद सङ्ग बोल्नुपर्छ नि 😂😂😂

  • @prina839
    @prina839 วันที่ผ่านมา +1

    Jay harka Sampang 🙏🙏🙏

  • @Budhathokiprabin62
    @Budhathokiprabin62 2 วันที่ผ่านมา +1

    yo chor lai kosley jitayera mantri banayexa baba Nepalii janta lai salute xa 😢😢

  • @BirsilaLimbu
    @BirsilaLimbu วันที่ผ่านมา +1

    धेरै बाेलेर हैना धरानमा काेशिकाे पानि दिनु पर्याे है

  • @djalexrai81076
    @djalexrai81076 วันที่ผ่านมา

    नेता ज्यु अहिले त पानी छ धरान मा अबको १० बर्षा को लागि त सोच्नु पर्यो नि

  • @satishchaudhary-rm6zg
    @satishchaudhary-rm6zg 2 วันที่ผ่านมา +1

    बोले पछि गरेर देखाउनुनी बरु पद जाओस तर काम गर,

  • @pratimakingmagar6775
    @pratimakingmagar6775 2 วันที่ผ่านมา +1

    Jay harka sampang

  • @SantoshMoktan-wo3bd
    @SantoshMoktan-wo3bd วันที่ผ่านมา +1

    कुरा मात्र होइना मन्त्रि काम गरनु होला

  • @AakashLimbu-h7e
    @AakashLimbu-h7e 2 วันที่ผ่านมา +1

    धेरै बोल्ने होइन 34 बर्ष सम्म पानी दिने भन्दै जन्ता लाई झुक्याएर राजनीति गर्यौ राजनीति दलाली हरु अब हामी जागेका छौ

  • @subashsah9625
    @subashsah9625 2 วันที่ผ่านมา +2

    Birgunj KO meyar hundaa r mantri hundaa ke ke gar nu vo t

  • @AshaRai-cl3yj
    @AshaRai-cl3yj วันที่ผ่านมา

    मुले भारतमा पढेको रहेछ नेपाली नागरिक्त्ता लिएको 😢😢

  • @indrasherma8893
    @indrasherma8893 วันที่ผ่านมา +1

    होइन हो कति लाख तिरेर यो खानेपानी मन्त्री बनेको हो? जनता बुज्न र जन्न चाहान्छन? फोहोर पानी खोलामा फाल्नुपर्ने रे के भनेको हो यस्तो? यो नेपालको खानेपानी मन्त्री होकि इन्डियाको खाने पानी मन्त्री हो? कम्सेकम नेपाली त इस्पष्ट बोल्ने मन्त्री बनाउन हो चोर सरकार?

  • @RamKumarTumba
    @RamKumarTumba วันที่ผ่านมา

    यदि धरान मा कोशि को पानि आएन भने पानी मन्त्री होइन गफाडि मन्त्री भन्ने छ।

  • @jibsanrai8204
    @jibsanrai8204 2 วันที่ผ่านมา +1

    बोलेको कुरा पुरा हुनु पर्यो नभय खुलित्त्त

  • @samsergurung535
    @samsergurung535 2 วันที่ผ่านมา +1

    हैन यो मान्छेलाइ कस्ले बनायो मन्त्री उफ्फ्फ

  • @udimprai
    @udimprai 2 วันที่ผ่านมา

    Thank you so much Mantri jiu....

  • @yogendrarana5481
    @yogendrarana5481 2 วันที่ผ่านมา +4

    गफ मात्रै गर्ने हैन काम गरेर देखाउ

  • @bishan124gaming5
    @bishan124gaming5 2 วันที่ผ่านมา +1

    येस्लाइ फेर धरान निशिद हुन्छ येदि बजेट धरान को लागि पियाउनु पानी नत्रा फ़ेरि निशिद हुन्छ मन्त्री जिउ हेक्का रहोस्

  • @Narjun2008
    @Narjun2008 วันที่ผ่านมา +1

    भ्रष्टाचार नगरी,राज्यको सम्पति नलुटी जनता को कर चोरेर नखाएसि कसरी चलाउँदै छ तिमीहरू को पार्टी?मधेश मा अहिले सम्म के गरेको छ तिमीहरू को पार्टी ले मधेशी डाकु?सरकार ले गर्न सक्दैन भने जनता को लगानी मा पानी को प्रोजेक्ट लाई अगाडि बढा पाखन्डी ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 วันที่ผ่านมา +1

    तिम्रो काम छैन ! नेपाल का ९८% जनता हरु शुद्ध पानी को पहुँचमा पुगे भन्ने यहीँ लन्थु होइन !

  • @Sandeshg595
    @Sandeshg595 2 วันที่ผ่านมา +1

    यस्तो उस्तो भन्नुभन्दा बजेट बनाइहाल्नुपर्यो है

  • @HochhaRai-u5n
    @HochhaRai-u5n วันที่ผ่านมา +1

    Mantrijiule boleko kura pura hunu parxa tespaxi mantrijiu lai thank you bhannu parxa

  • @Tirthachamlingrai22
    @Tirthachamlingrai22 2 วันที่ผ่านมา +1

    अब सधै भरी त्यही पदमा बसिरने छैनौं ,पद बाहिर जुन दिन हिद्छौनि।अनि तिमीहरू लाई सबक सिकाउने छ जनता ले बुझेउ।दलाल हो हो सियारभयर बस😮

  • @Yoman.chamlingYoman.chamling
    @Yoman.chamlingYoman.chamling วันที่ผ่านมา

    यो जाठ्ठा लाई कस्ले बनायो हौ मन्त्री नेपाली बोल्न त गारो छ कता नेपाल को बिकास गर्ला

  • @udyamobile5568
    @udyamobile5568 วันที่ผ่านมา

    यस्ता बैधानिक लुटको अन्त्य गर ।

  • @dondon-g3w
    @dondon-g3w 2 วันที่ผ่านมา +1

    Jai harka sampang meher 💯 🙏

  • @udyamobile5568
    @udyamobile5568 วันที่ผ่านมา

    नेपाली सुद्द बोल्न नआउने मान्छे कसरी मन्त्री बनाए खच्चडहरुले ।

  • @BudiBahadur-q9y
    @BudiBahadur-q9y 2 วันที่ผ่านมา +1

    Kam pani garnuparxa mantri ju

  • @sunillama5291
    @sunillama5291 วันที่ผ่านมา

    Jay harka 🎉

  • @nabinlimbu3763
    @nabinlimbu3763 2 วันที่ผ่านมา +1

    बोलेर बाठो हुनु खोजेको

  • @SangitaThaklung
    @SangitaThaklung วันที่ผ่านมา

    बोलेर मात्र हुँदैन है बाजे बोले अन्सार काम गर्नु परो 👊👊👊

  • @sanjumagar9374
    @sanjumagar9374 วันที่ผ่านมา

    Good news

  • @sunillama5291
    @sunillama5291 วันที่ผ่านมา

    This is your opportunity do it 🎉

  • @MilanTamang-f5k
    @MilanTamang-f5k วันที่ผ่านมา

    ❤❤❤

  • @prakashyakkhaprakashyakkha
    @prakashyakkhaprakashyakkha วันที่ผ่านมา

    Jai harka sampang❤ yo pani mantri gu khane khalko

  • @tarahayu5726
    @tarahayu5726 วันที่ผ่านมา

    यस्तो बकमभुसे गफ र आस‍ोसन त तपाई भन्दा अगाडि आएका मन्त्रीले पनि यस्तै बोलेका थिए तपाईंले पनि बोल्नु भो दिनमा यसरी बाचा गर्दै गर्दा रातमा सरकार चेन्ज भैईसकेका हुन्छन् जनताले कसरी बिस्वास गर्ने ।

  • @sanbahadurlimbu1897
    @sanbahadurlimbu1897 2 วันที่ผ่านมา

    यो सुद्ध नेपाली भाषा पनि नजाने कसले बनायो हो मन्त्री छि छि छि छि 👎👎👎

  • @AsishRai-i1j
    @AsishRai-i1j 2 วันที่ผ่านมา

    चटपट चटपट ,चटपट ...😂😂😂

  • @RajkumariRai-r5r
    @RajkumariRai-r5r วันที่ผ่านมา

    ❤yotA nepalini bolna audaina yestoni hunxa mantre are nepalmo halat😅 3:26

  • @BharatRai-q1d
    @BharatRai-q1d 2 วันที่ผ่านมา

    Babla khane pane vanne mantri ko darsan payo......khali Gaggri ko kamal......
    😊

  • @premkumarnembang6999
    @premkumarnembang6999 วันที่ผ่านมา

    Is he minister??😂😂🤣

  • @KishanmayaRai
    @KishanmayaRai วันที่ผ่านมา

    Khana pane mantree lae dharan KO janta bata mure mure dhanya bad

  • @nabinrai9385
    @nabinrai9385 วันที่ผ่านมา

    😂😂Sabai lay side ma hernu naa khanay pani office ma pani bazar bata kinako bottal ko pani khado raichha 😂😂 . Abo Dharan ma kosi ko pani ayanna vhanay. Thutroo Gagri hoina Guitar 🎸 leyara Singadarbar ma bhak para bhak ra Guthyaa song 🎶 ko part 2 aulaa hoi. 🙏 jai Nepal 🇳🇵 jai 🙏 harka Sampang . ❤

  • @kumartamang4026
    @kumartamang4026 2 วันที่ผ่านมา

    good

  • @GhgyTtyy
    @GhgyTtyy วันที่ผ่านมา

    La muntri jyu bole jastae kam pani garer dekhaunu paryo🤓🤓

  • @bichendrapradhan8188
    @bichendrapradhan8188 2 วันที่ผ่านมา +1

    यो पनि गफाडी त होला

    • @JhulanRai-yj5sq
      @JhulanRai-yj5sq 2 วันที่ผ่านมา

      नेता लाई हावा गफ भन्दा अरु के जनेको छ र
      र भ्रष्टाचार गर्नु भन्दा के जाने को छ र

  • @BuddhaRai-p3p
    @BuddhaRai-p3p วันที่ผ่านมา

    ✊✊✊

  • @younzanraj1270
    @younzanraj1270 วันที่ผ่านมา

    Eklo harka timiharuko lagi bhari

  • @LilaRai-h4z
    @LilaRai-h4z วันที่ผ่านมา

    Yasko ni yati boldai grda 3 pustalai pugne sampati jamisakyo hola arko din arko mantri aauxa 😂😂ani budget xuttiyko xuttai 😂😂😂😂

  • @Abudduo
    @Abudduo วันที่ผ่านมา

    Hark Sampang le Garda yo mantri lai chine balla

  • @kalarai8984
    @kalarai8984 2 วันที่ผ่านมา

    Lata mantiri 👃👃👃👃

  • @bhuwansinglimbu7686
    @bhuwansinglimbu7686 วันที่ผ่านมา

    Harka sampang ko gagri le khane pani matri lai nedha bata biujhayo josto xa nidhai raheko thiyo

  • @Amritlimbu31
    @Amritlimbu31 2 วันที่ผ่านมา

    harka best

  • @raisamenhang983
    @raisamenhang983 วันที่ผ่านมา

    😂😂😂lekheko kura padhnu nai najanne matri vako desh nepal kasri bikash hunxa😂😂😂

  • @visgrg4625
    @visgrg4625 2 วันที่ผ่านมา

    Pheri ADO lo loan hait..!!

  • @deeplimbu4469
    @deeplimbu4469 2 วันที่ผ่านมา

    Vaasan dherai vayo kaam garau🙏

  • @dillirai8866
    @dillirai8866 วันที่ผ่านมา

    Lathep raa mantir ko kursi khuskinu lagexa 😂😂😂

  • @mekhrajrai-jh6yz
    @mekhrajrai-jh6yz วันที่ผ่านมา

    Kam chahiyo hajur vasan hoena !

  • @narayandhakal-q2v
    @narayandhakal-q2v วันที่ผ่านมา

    Janata lai pani chahiye ko x . Sarkar Afno huda kina janata lai pani dina nasakeko hola ....?

  • @RAVENDOTCOM
    @RAVENDOTCOM 2 วันที่ผ่านมา

    Muntinra jiu Dharan phila ko ADB ko khoji garnus ta tyatro paisa wrin liyera pani khuwaunu sakena kina hola ?😊

  • @mttamang4520
    @mttamang4520 2 วันที่ผ่านมา

    Yo dhoti le boleko maile ta bujena muji Nepali ramro sanga bolna audain asta pani minister re