करोडौ कमाउन सकिने ड्रागन,कसरी गर्ने हेर्नुहोस,मन्त्री छोडेर खेतीपातीमा Lokendra Bista l Dragon Fruit

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024

ความคิดเห็น • 182

  • @prakashbista7046
    @prakashbista7046 4 ปีที่แล้ว +3

    नेपाल यस्तो देश हो जहाँ एकपटक सान्सद भयो भने जुनि जुनि सात जुनि पुग्ने गरि लुट्छन हजुर 2 पटक मन्त्री भको मान्छेको यो माहान सोच सामान्य जीवन शैली र काम देखेर हजुरलाई सलाम गर्न मन लाग्यो एल बि बिष्ट ज्यु

  • @tekshrestha1764
    @tekshrestha1764 4 ปีที่แล้ว +10

    1 of the best politician salute Mr Lokendra Bista Magar jyu

  • @mrsinghroyalnepaligaming6780
    @mrsinghroyalnepaligaming6780 4 ปีที่แล้ว +4

    सलाम सम्मान छ पुर्व मन्त्री ज्युलाई✊🙏❤️❤️

  • @StruggleBabu
    @StruggleBabu ปีที่แล้ว +1

    रुकुम का बफादार कम्न्युष्ट नेता जितमान पुन मगर मार्शल र लोकेन्द्र बिश्ट मगर❤❤❤

  • @mocktan
    @mocktan 4 ปีที่แล้ว +11

    He's used his cretive mind to uplift the society. Thank you.

  • @ramrai2626
    @ramrai2626 4 ปีที่แล้ว +6

    Ramro kam lokendra bista ji ko

  • @balghale459
    @balghale459 4 ปีที่แล้ว +12

    प्रचण्डको आँखा नलागोस त्यो पापी छ🤔🤔
    सलुत दाजुलाइ खुसी लागियो गरेत नेपाल मा के हुदैन

  • @surendralimbu5896
    @surendralimbu5896 4 ปีที่แล้ว +1

    Hatts off ! Montri bhaneiko Yesto hunu Parchha ! Congratulations and Best of Luck X-Minister Lokendra bahadur Bista Magar Jiu !!

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 2 ปีที่แล้ว

    बधाई छ।हजुरहरू जस्तो बिज्ञले कृषिलाई आधुनिकिकरण गरि देशलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याएकाेका धेरै धेरै स धन्यवाद ,शुभकामना ।

  • @Bhaktaraj-om7qm
    @Bhaktaraj-om7qm 4 ปีที่แล้ว

    नेपालका नेता हुन् त यस्ता !! बोलेर होईन, काम गरेर देखावोस! कुरा गर्न मात्रै जान्ने तर भुत्लो काम गर्न नजान्ने ठग नेताहरु लाई बेलैमा चिनेर जनता ले तह लगाउनु पर्छ! यस्ता मेहनती, विद्वान, असल र इमानदार नेता का पछि हामी सबै गोलबन्द हुन सक्नुपर्छ ! 😍😍🙏🙏

  • @himaloli1162
    @himaloli1162 4 ปีที่แล้ว +5

    Great work with great thinking🙏🙏🙏🙏🙏

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 4 ปีที่แล้ว +13

    दुख गरे जे नि गर्न सकिन्छ नेपाल मानी 😍प्रमाणित भयो ❤️
    रौतहट मा छोरिको प्रेमसम्बन्ध थाह पायसी परिवार मिलि छोरिको हत्या गरेका छन th-cam.com/video/3fuKo8Fa1PM/w-d-xo.html

  • @bhabirai2161
    @bhabirai2161 4 ปีที่แล้ว +5

    "Great"

  • @hikamanrm
    @hikamanrm 4 ปีที่แล้ว +6

    good job 👏

  • @vijaysansar3303
    @vijaysansar3303 4 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद पुर्व मंत्री ज्यु । 100% शहिकुरा गर्नु भयेको ।

  • @sagarkhadka1911
    @sagarkhadka1911 4 ปีที่แล้ว

    जनताको लागि गरे के हुदैन भन्ने काम गर्नुभएको लोकेन्द्र विष्ट ज्यु लाई। धन्यवाद

  • @bhimshrestha8889
    @bhimshrestha8889 4 ปีที่แล้ว +5

    जय होस 🙏🙏

  • @raghuraghubansirajwarbogat1575
    @raghuraghubansirajwarbogat1575 4 ปีที่แล้ว +2

    आज बल्ल बुझ्नुभो । आर्थिक क्रान्ति र बिकास युद्ध ले होइन कृषि क्रान्तिले हुन्छ भनेर। जनता को नजरमा तपाई आज पनि हत्यारा नै हो।जनता छोराछोरीलाई शहीद बनाएर आज तपाई जे गर्नुहोस्।पाप त लाग्छ एकदिन।

  • @maheshprasadrijal8250
    @maheshprasadrijal8250 4 ปีที่แล้ว

    कुरा सुन्दा सहि लाग्यो , कर्म देख्दा गर्व लाग्यो ।। सहि विचार राख्ने व्येक्तीहरु राजनितिबाट साइड लाग्दै जाने वातावरण भए पछि .............. के आशा गर्ने ? खै !!

  • @rajshreshtha1280
    @rajshreshtha1280 4 ปีที่แล้ว +1

    पुर्व मन्त्री ज्यु को दममा अबस्य पनि कृषि क्रान्ति सम्बभ छ

  • @gyanharikandel3076
    @gyanharikandel3076 4 ปีที่แล้ว +2

    सविशेष धन्यवाद विष्टजीलाई !!
    कृषिक्षेत्रको पौरखबाट सामाजिक अार्थिक रुपान्तरण सम्भव छ भनेर लाग्नुभएकोमा !! वास्तवमा "देशको माटो रम्नसके रम्छ नेपाल🇳🇵

  • @sarangurung1926
    @sarangurung1926 3 ปีที่แล้ว

    सलाम छ पौरखी कामरेड लाई

  • @atlvlog226
    @atlvlog226 3 ปีที่แล้ว

    We are proude of Mr. Lokendra Bista Magar.

  • @dhanrajdangalikanxo2947
    @dhanrajdangalikanxo2947 4 ปีที่แล้ว

    दामी छ सर बेवासाही सलुट छ हजुर लाई सुनौलो मेपालमा नि 🙏🙏🙏

  • @rabindralama7438
    @rabindralama7438 3 ปีที่แล้ว

    Great work former minister Lokendra Bista Magar sir.

  • @mekhgurung1529
    @mekhgurung1529 4 ปีที่แล้ว

    सच्चा कम्युनिस्ट नेता

  • @thakuri537
    @thakuri537 4 ปีที่แล้ว

    निकै सहारानिय काम भुपू म. ।।बधाई तथा शुभकामना,,

  • @kamansinghthapa873
    @kamansinghthapa873 4 ปีที่แล้ว

    वहा लाई धेरै धेरै धन्यवाद मन्त्री छोदेर यो बिसयमा लाग्नु भएकोमा

  • @bhimdhakal874
    @bhimdhakal874 4 ปีที่แล้ว +2

    यी मान्छे बन्दुक लिएर सदन छिरे भनेको सुन्दा बदमास नेता जस्तो लागेको थियोे तर यी मानिस त महान र इमानदार नेता रहेछन् , यीनलाई पुनः राजनीतिमा तान्न पाए हुन्थ्यो जस्तो लाग्यो

  • @mailaofficialchannel8800
    @mailaofficialchannel8800 4 ปีที่แล้ว +1

    Wow verry Good job sir Salam xa MA Saudi Arabia bata 👍👍👍👍👌👌👌

  • @reshamneupane6902
    @reshamneupane6902 2 หลายเดือนก่อน +1

    Nice video ❤

  • @sureshdhakal1998
    @sureshdhakal1998 4 ปีที่แล้ว

    Good inspiration mr lokendra bista.

  • @gobardhanpun7808
    @gobardhanpun7808 4 ปีที่แล้ว +1

    We Salute You Sir Great Work 🙏🙏🇳🇵🇳🇵✊✊💞💞

  • @jesusoneofthebestworldismedia
    @jesusoneofthebestworldismedia 4 ปีที่แล้ว

    God Bleass you mama hajur gareko kam ma parmeshowr le Ashish dinu bhayeko hos

  • @govindaprasadpokhrel2607
    @govindaprasadpokhrel2607 4 ปีที่แล้ว

    उदाहरणीय काम

  • @deulalrai8074
    @deulalrai8074 4 ปีที่แล้ว

    Very good visionary and some one will be follow up him

  • @janakikumal6237
    @janakikumal6237 3 ปีที่แล้ว

    Saraie ramro

  • @suryabk8498
    @suryabk8498 4 ปีที่แล้ว

    Good job prachande ta Nepal ko sabai vrastachari neta vanda thulo vrastachari ko boss ho

  • @rambhaktathapamagar6749
    @rambhaktathapamagar6749 4 ปีที่แล้ว

    Bist’s Ji you are very best person my country nepal

  • @tulashiadhikari
    @tulashiadhikari 2 ปีที่แล้ว

    Great work

  • @ekrajroka9827
    @ekrajroka9827 4 ปีที่แล้ว

    good think &good job mr.bista magar।।

  • @padambahadurpun1789
    @padambahadurpun1789 4 ปีที่แล้ว

    सुनिरहनु मन लाग्ने कुरा।

  • @MrDadh
    @MrDadh ปีที่แล้ว

    यसको निर्यात र ब्रान्डिङ को साथै जुस र वाइन उत्पादनमा जोड दिनु उपयुक्त होला।स्यालुट पुर्व मन्त्री ज्यू

  • @kaleymgr1796
    @kaleymgr1796 4 ปีที่แล้ว

    Salute to you Ex minsiter lokendra bista magar jue this is the example.

    • @nidhisinha5056
      @nidhisinha5056 2 ปีที่แล้ว

      Kati ko temperature perfect ho yesko lagi r k terai ma hunx r

  • @santagurung5135
    @santagurung5135 4 ปีที่แล้ว +1

    Good job mantree jiu

  • @badigad8465
    @badigad8465 4 ปีที่แล้ว

    धेरै राम्रो काम अनि अति राम्रो सोच सर ज्यु

  • @tulashiadhikari
    @tulashiadhikari 2 ปีที่แล้ว

    Supar

  • @prakashdhakalchannel1166
    @prakashdhakalchannel1166 4 ปีที่แล้ว

    Great work i salut purba mantri jiu
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @jaybirdhami6267
    @jaybirdhami6267 4 ปีที่แล้ว

    good idea

  • @GangadharPokhrel-bb7rd
    @GangadharPokhrel-bb7rd 19 วันที่ผ่านมา

    nice firm

  • @RamlalChaudhary-qj2yg
    @RamlalChaudhary-qj2yg ปีที่แล้ว

    God Job sar

  • @chetragurung1149
    @chetragurung1149 4 ปีที่แล้ว

    Dherai ramro chha

  • @chetrrai7239
    @chetrrai7239 3 ปีที่แล้ว

    Great thinking &new business, you have to share how to start this business.

  • @Psn7tmg
    @Psn7tmg 4 ปีที่แล้ว

    सलुट छ पुर्ब मन्त्री ज्यु लाइ

  • @deepakgrg1408
    @deepakgrg1408 4 ปีที่แล้ว

    ok xa

  • @krishnakhanal1904
    @krishnakhanal1904 4 ปีที่แล้ว

    Very good sir best of luck.

  • @kumarghartimagar3850
    @kumarghartimagar3850 3 ปีที่แล้ว

    good

  • @ramitathapa9656
    @ramitathapa9656 4 ปีที่แล้ว

    नेपाल को फोहोरी खेल राजनीतिक छोडेर उत्तम पेसामा लाग्नु भएको छ खुसी लाग्यो।
    यहाँ एभोकाडो र क्युबी छ कि छैन ?
    म पनि नेपाल आएर यस्तै गर्न मन लाग्यो 🙏

  • @bhandarithapa3455
    @bhandarithapa3455 4 ปีที่แล้ว

    Dherai ramro kam

  • @anjanmagar806
    @anjanmagar806 4 ปีที่แล้ว +2

    यो पत्रकार लाई मगर भन्न लाज लाग्यो जस्तो छ बिष्ट मात्रै भन्यो दुई चोटि पूरा नाम लोकेन्द्र बिष्ट मगर

  • @rozy5987
    @rozy5987 3 ปีที่แล้ว

    great job uncle

  • @tsmager2926
    @tsmager2926 4 ปีที่แล้ว

    You are right

  • @Harikhadka5
    @Harikhadka5 4 ปีที่แล้ว

    Good thinking

  • @mahendrapunmgr2295
    @mahendrapunmgr2295 4 ปีที่แล้ว

    Great job sir

  • @mukundagurung9616
    @mukundagurung9616 4 ปีที่แล้ว

    Kati uchcha bichar , yastai bichar ra soch sabai rajnitigya ko vaidiya aaja desh ra janta le dukha vognu pardaina thiyo!

  • @tikamagar6697
    @tikamagar6697 4 ปีที่แล้ว

    good job comrade sir

  • @bhagwatibaniya6474
    @bhagwatibaniya6474 4 ปีที่แล้ว

    Good job! Sadai aautai matri aaru ramra la garnuparcha

  • @KarishmaGharti-r9q
    @KarishmaGharti-r9q ปีที่แล้ว

    ❤❤❤

  • @tamupadam695
    @tamupadam695 4 ปีที่แล้ว

    Good job.

  • @govindachalauneofficialcha6592
    @govindachalauneofficialcha6592 4 ปีที่แล้ว

    Great

  • @khemrocca8654
    @khemrocca8654 4 ปีที่แล้ว +2

    Salam x purbmantiri asto saharaniy kamko suruwat greko ma

  • @hemrai5032
    @hemrai5032 4 ปีที่แล้ว

    Good leader

  • @arjunbadaila3883
    @arjunbadaila3883 4 ปีที่แล้ว

    good job

  • @ashishmalla553
    @ashishmalla553 2 ปีที่แล้ว

    सर यो बिरुवा लगाउदा 1 रोपनी मा कति बिरुवा चाहिन्छ।

  • @योगाउँकोठिट्टोम-श1र

    गजब

  • @hemrai5032
    @hemrai5032 4 ปีที่แล้ว

    awesome

  • @dilligurung6535
    @dilligurung6535 4 ปีที่แล้ว

    Good sir

  • @BobMarley-fo6cz
    @BobMarley-fo6cz 4 ปีที่แล้ว

    Sahi bichar ho yesto manche chahincha desh ko lagi

  • @udayapursorungs8429
    @udayapursorungs8429 4 ปีที่แล้ว

    Ramro garnu vayo ramro lago

  • @debanarai6340
    @debanarai6340 4 ปีที่แล้ว

    Good job hjr

  • @sabinthapa1772
    @sabinthapa1772 4 ปีที่แล้ว

    Salut x purba manttri sir lai💛💛😘

  • @lovenepal9959
    @lovenepal9959 4 ปีที่แล้ว

    Great job kaka

  • @padambiswakarma8042
    @padambiswakarma8042 4 ปีที่แล้ว +1

    Hello true Nepal, what you guys think about this man to be a agriculture minister for one more time?

  • @hembahadursunuwar100
    @hembahadursunuwar100 4 ปีที่แล้ว

    i like

  • @rnmishra3525
    @rnmishra3525 4 ปีที่แล้ว

    Good job bista g

  • @vairalvodioonly4201
    @vairalvodioonly4201 2 ปีที่แล้ว

    sir yes को बजार कहाँ बेचनु मिल्छ हजुर जान्कारी पाउनु हजुर

  • @chandrapradhan3012
    @chandrapradhan3012 3 ปีที่แล้ว

    मन्त्री ज्यू नमस्कार,🙏🏼हजुर संग ड्राइगनफुड बारे बुझ्न मन छ, मिल्छ भने फोन नं पनि हाल्दिनु भए आवारी हुने थिए।

  • @nirmalbasnet3395
    @nirmalbasnet3395 4 ปีที่แล้ว +1

    अरु नेता हरु ले पनि लोकेन्द्र बिष्ट सङ्ग केही सक्ने कि ???

  • @rupagurung9229
    @rupagurung9229 4 ปีที่แล้ว

    Wow

  • @rameshrai1970
    @rameshrai1970 4 ปีที่แล้ว +1

    मन्त्रि जी को काम ठिक छ .. यस भित्र हाॅस कुखुरा लौकाट पाल्दा राम्रो होला की...?! खेती कै कुरा गर्ने हो भने भित्री भाग फेद कुनादेखाऊॅ न हो ....?!

  • @minaacharya7112
    @minaacharya7112 ปีที่แล้ว

    अब राताे फलकाे बिरुवा चाहियो सर

  • @shivamagar8463
    @shivamagar8463 4 ปีที่แล้ว

    नेपालमा राम्रो भन्दा हाम्रो मान्छेले गर्दा यस्तो जरजर अबस्थामा पुगेको हाे

  • @everestagropoultryfarm5827
    @everestagropoultryfarm5827 3 ปีที่แล้ว

    नमस्कार 🙏
    सम्पुर्ण कृषि ब्याबसही कृषि प्रेमी आमा बुबा दाजु भाइ तथा दिदी बहिनी हरु माज हामिले नया फल लिएर आयेका छौ ।जस्को नाम DRAGON FRUIT (ड्रागन फ्रुइट ) हो।
    नेपाल मा यस्लाइ ड्रागनफल ,सिउडिफल र कतै कतै सिम्थिफल पनि भन्ने गरेको पाहिन्छ।मानव शरीर लाई चाहिने सम्पुर्ण तत्व एबम धेरै खाले औसधिय गुण यसमा पाहिने तथा असाध्यै रसिलो तथा स्वादिष्ट भयेकाले यस फललाई सुपर फुड , रोग प्रतिरोधात्मक क्ष्यमता बढाउने र शरीर मा शक्ति तथा उर्जा वृद्धि गर्ने भयेकाले
    शक्ति को पावर हाउस र धेरै किसिम को औसधिय तत्व पाइने भयेका ले औसधिय फल पनि भनिन्छ ।
    सामान्य तय यो फल 3 प्रकार रतो,सेतो र पहेलो हुन्छन् ।यो फल तयार हुनु भन्दा अगाडि सबैको रङ यौटै हुन्छ फल तयार भै सके पछि आआफ्नो रुप लिने गर्दछन।
    ड्रागनफ्रुट एन्टिअक्सिडेन्ट्को एक प्रमुख स्रोत हो। यसमा एन्टिकारसिनोजन्स र लाइकोपिन प्रसस्त मत्रामा पाइने भयेकाले धेरै किसिमका क्यान्सर लाग्नबाट बचाउछ । मुटु रोग, मधुमेह , अन्य थुप्रै रोग हरु को औषधि यस्लाइ मनिन्छ। यस्को खेती जुन सुकै महिना मा गर्न सकिन्छ। खास गरि असोज देखि जेष्ठ सम्म गर्नु उपयुक्त मानिन्छ । यस्लाइ सस्तो देखि महङ्गो लागानी मा गर्न पनि सकिन्छ ।खसगरि किसान हरुको अवस्था अनुसर पोल भित्ता बाँस खाबा लगायेर पनि रोपन सकिन्छ यसको खेती कम पानी पर्ने र सुख्खा ठाँउ मा पनि गर्न सकिन्छ। यस्लाइ अन्य बाली नाली लाई जस्तो नियमित र धेरै सिचाइ आवस्यक पर्दैन गर्मी को समय वा खडेरी मा दुई तीन दिन बिरायेर एक पटक वा अवस्था हेरेर सिचाइ गर्नु पर्दछ । पाइप को मध्यम बाट थोपा सिचाइ गर्नु सबै भन्दा उपयुक्त हुन्छ ।यसरी हेर्दा लगानी र श्रमको अनुपातमा अत्याधिक प्रतिफल दिने नगदे बालिमा ड्रगनफ्रुटलाई लिन सकिन्छ।
    नेपाल मा यसको खेती तराइदेखि 1500 मिटरसम्म को उचाइ को अधिकास भुभाग मा गर्न सकिन्छ।कालो, रातो, फुस्रे ,बलौटे,दोमट , चिम्ट्याइलो गेगर्युक्त ढुङ्यान जुन सुकै माटो मा पनि गर्न सकिन्छ । ph मान 4.5-7.5 सम्म भयेको माटो मा गर्न सकिन्छ।यसले गर्मी मा 45° c र जाडो मा 2-3 ° सेल्सियेस तापक्रम सहन सक्छ।
    यस्को खेती हामी जो कोहि ले पनि गर्न सकिन्छ सानो लगानी मा पनि गर्न सकिन्छ ।हामिले सर्ब साधारण किसान हरुलाइ पनि गर्न सक्ने किसिम्को बाताबरण बनाउने लक्ष्य राखेका छौ।
    यो फल फुलेको 30 -40 दिन मा फल पाकदछ यो फल रोपेको 20- -25 बर्स सम्म फलिरहन्छ । यो एक कट्ठामा 60 र 1 रोपनि मा 80 पोल गढेर प्रती पोल 4 वटा बिरुवा लगाउन सकिन्छ ।बिरुवा रोपेपछी दोस्रो बर्स फल्न थाल्छ यो फल हाल को मुल्य प्रती kg
    600 देखि 1000 साम्म बजार मा भेट्न सकिन्छ अब को 5 बर्स पछि को तुलनामा पनि यो फल को मुल्य घटेर 250 सम्म हुदा प्रती रोपनी 7 लाख र प्रती कट्ठा 5 लाख सम्म आम्दानी गर्न सकिने अनुमान रहेको छ।यसरी हेर्दा ड्रगन फ्रुट सबै भन्दा उचह आम्दानी को स्रोत र सयौं बर्स लस मा नजाने सम्भावना देखिन्छ ।
    हाल नेपाल मा हामिले 77 जिल्ला मा यस्को नर्सरी हरु बिक्री बितरण गर्दै आयेका छौ
    तपाईं हरु पनि यस्को खेती गर्न बिरुवा लिन चाहानु हुन्छ वा अझ बिस्तृत रुपमा बुझ्न चाहानु हुन्छ भने हामी लाई सम्पर्क गर्नुहोला।
    सम्पर्क
    EVEREST AGRO & POULTRY FARM
    BRANCH
    9869201049
    9816900332

  • @dbthapa5224
    @dbthapa5224 3 ปีที่แล้ว

    मेहनती, परिश्रमी , कर्मठ , मान्छे लोकेन्द्र बिष्ट मगर ।
    भ्रष्टाचार , लुतेरा, कुर्सीको लागि तछड मछड गर्नेहरुले केहि सिक्ने कि बिष्ट मगरबाट ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 ปีที่แล้ว +2

    दुख गरे के हुदैन आइडिया लगाए के फल्दैन देशमा के खेती हुदैनर सोर्ग नै हो नि देशत तर भ्रष्ट दलाल हरुले बिगारेर पो खतम पारे

  • @lokmayakhanal0351
    @lokmayakhanal0351 2 ปีที่แล้ว

    योचाई चिसो ठाउमा लाउन मिलछकि मिलदैन बताईदिनुस न

  • @BonotGtm
    @BonotGtm 4 ปีที่แล้ว +1

    सन २०१३ जर्मनमा एक मुसलमान विद्यार्थी ले एक हिन्दू विद्यार्थी प्रशन सोध्यो : तिमीहरु किन मूर्ति र फोटो पूजा गर्छौ ? अनि हिन्दू विद्यार्थी ले के उतर दियो त्यो जान्नको लागि यहाँ क्लिक गर्नु होला ? #Bonotgtm

  • @DaniLama484
    @DaniLama484 3 ปีที่แล้ว

    Sir kasri bechna sakinxa ra market haru kah kah xa sir i am new for fruits

  • @Zi_zou10
    @Zi_zou10 4 ปีที่แล้ว

    Nice❤️❤️🤙

  • @tapanrajbhattarai6014
    @tapanrajbhattarai6014 4 ปีที่แล้ว

    Salam xa daju lai