यस्तो बन्यो नागढुंगा सुरुङमार्ग,प्रगति देखेर संसद नै खुसी भए,सुरुङमार्गमाअब छिटै गाडी गुड्ने
ฝัง
- เผยแพร่เมื่อ 16 ต.ค. 2024
- हाम्रो च्यानल आज सम्म SUBSCRIBE गर्नु भएको छैन भने अहिलै गर्नुहोस है ।
Official Mail:nepalchakra@gmail.com
Copy Right@Nepal Chakra
THANKS FOR WATCHING..
नेपालको सार्वजनिक निर्माणको ठेक्का जापानी ठेकेदारलाई प्राथमिकता साथ दिनुपर्दछ
ekdum thik bhannu bhayo
कहिले सम सुरु हुनु
लडाइमा कामलागछ र सबै चारवडटै नाकामा सुरुङ हुन जरुरीछ ,र देस बिदेश को अबस्था हेरेर नेपालमा पनि सबैठाउमा सुरुङबनाउन जरुरीछ नेपालमा र केबल्कार दिगो खाल्कोबनाउनु पर्छ बाटो फराकिलो बनाउन सकेन सरकारले र खर्च पनि बडी भयो तेसैले अब केबलकार र सुरुङमार्ग बनाउ न जरुरी छ सरकार तयार हुनुपर्छ अरुखर्च जोगाउ जय नेपाल बिकास होस सबैलाइ धन्नेबाद जनताको
जय नेपाल राम्रो हो नेपाल को हित्म राम्रो हुनु पर्छ हो
माधब साप्कोतलाई बधाइ छ
अझै नेपालमा सुरुङहुन जरुरीछ र यो सुरुङको साहेक बाटो पनि निकास गरीदिये अझै राम्रो हुनेथियो दायाँ बायाँ को बाटो बनोस भन्ने चाहाना जनताकोछ
सच्चा देशभक्त पुत्र हुनु पर्दछ यो काम गर्नलाई जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ जय नेपाल
ल राम्रो काम ।
❤❤❤ good job 🎉🎉🎉🎉 Balkumari Fridge Marmat center
निर्माण समय अवादिमै कोबिडले लामा लामा नाक थाम्नमा ठुलो योगदान पुर्याएको रहेछ । ढिलै भए पनि छोरै होस । Viewers को कामना छ ।
kp oli जिन्दावाद
केहि बिरोधाभाष बाहेक केपि ओलि को काम राम्रो थ्यो र हो!!!
नागढुङ्गा देखि त्रिशुली नसकिदा सम्म सुरुङ मार्ग भए यात्रु हरु सबै ले सुरक्षित महसुस गर्ने थियौ, र यो अत्यन्तै जरुरी पनि छ।
जम्मा जम्मी ५किलोमीटरको दुरी घटाउन २६_२६अर्ब खर्च गर्नु ,बेकारको काम हो,
बरु यसको दोब्बर खर्चको सुरुङ मार्फत हेटौडा _काठमाण्डौलाई ७०किलोमीटरको दूरीमा छोट्याउन सक्ने काम भा को भे,त्यस काम ले सम्पूर्ण देशले नै जित्ने थियो
GREAT NEWS
बाटो 4 लेनको सुरुङ्ग २ लेनको ,कठै मेरो देशका नितिनिर्माता,योजना आयोगका लम्फुहरु देशलाई नेतृत्व गरेका सिल्ली नेताहरु अझ नाक फुलाएर बोल्छ लाजसरम नभएकाहरु।
Bato pani 2 lane kai ho. Katai kati 3 lanes ko huncha. Ani surung haru dherai thau ma 2 lanes kai hunchan,. Yesto garo geographic thau ma especially. Tyo surung ko 4 5 km gadi sustari kudayera kei hudaina.
जति पनि जापानीज र चीनको योजनाहरुको प्राय छिटो सकिने गर्छन्
यि सबै नेताभनाउदा बाउन हरुको कमालहो
के खुशी हुनु हरेक राष्ट्रिय गाैरबका याेजना ५ बर्षमा सके पाे खुशी हनु।नेपालका ५०% भुगाेलमा सुरुङमार्फत सडक सञ्जाल जाेड्नुपर्ने हाे,डाेजरे बिकाश कम गर्नुपर्छ।
Aaba kp oli aauxa 80% complete huna napaudhai
Udhgattan garna
सुरु नै ओलिले गर्या हो , योजना नै ओलिको हो
Do not disturb. let them work properly.
येभाइहो कामतराम्रैभैराछतरगाडित जताततैपल्टिराछत केभाकोहो फेरि ईनिसेरेआर्जुवलिमाकुनेपर्चन्डेचडेकोगाडितनपल्टिनि हेपसुपतिनाथईठुलानेताकोगाडिपल्टाइदेउ
ओली सरखारलाई धेरै बधाई छ 💐💐
बधाई छ
Ajai 2 barsa lagxa gadi gudna Ram Ram
Good
राइटछ अन्नेथा बखाड नगरौ काम रापिटछ जयहोस
यस्ता ठूल्ठूला आयोजनाहरुको निर्माण कार्य चिनलाइ दिए मोदिले चल्न दिदैनन जापानीजलाइ जिम्मा दिए गुण स्तर पनि राम्रो हुने र मोदिले बिरोध गर्न पनि सक्ने छैनन ।
जनताको काम हेरेर नेता त खुसी भए , नेताहरुले जनता खुसी हुने काम चै कहिले गर्ने हो ! ? 💀
Wow....
❤❤❤❤
Surung marga ma Kati wata lane xa tyo thulo kura ho ?
केपी बा को परिकल्पना बा लाई धन्यबाद यस्को लागी चाहि
😂😂😂
😂😂😂 k.p ba le po ho 😂😂😂
क्या सोच हेरे बेटा तेरा😂😂
Kp ko jhatkeroo xoro😂😂
तोकेको समयमा सकिएन भने अर्को बर्ष त सकिनु पर्यो नि अनि पो बिकासको काम हरुले गति लिन्छ हाम्रो देशमा त मेलम्ची पानी ल्याउनु लाई ४०,५० बर्ष एउटा सुरुङ बनाउनु लाई १५,२० बर्ष अनि कसरी बिकासको काम हरुले गति लिन्छ कसरी देश अगाडि बढ्छ ????
देख्यौं जुङ्गे बुढा खाली राजा राजा भन्छाैं गणतन्त्रकाे काम ।
ko ho yo jabarjasti Ganendra ko aawaj nakkal garne :)
हावा कुरा गर्ने नेता को छवि दिएता पनि केही सपना को कुरा अब पूरा हुँदैछ त्यसैले मलाई चाई एउटा भिजन भएको नेता केपी ओली नै लाग्छ
Vutro ko vision. Vision vako Dr. Baburam Bhattarai thiye, aru sab khana palkeka matrai hun.
बालेन ले बनाएको भन्न बेर छैन
भाग पाउनेहरु खुसी भएहोलान।
टनल चाजकति लगाउने कतिबर्षमा लगानि उठिसक्छ उठेको पैसा सबैखाईपठाउनु अनि मेन्टेस गर्ने पैसानि नहुनेगरि बाउनहरुको ठिकछैनत
Nepal ko project haru mantri jane tra Pragati 0% hune vako le kunai fida xain
Kp baa good job.
Hahahahahaha impossible.
त्यो चिक्ने ल्वाट नेताहरुलाई जति व्याख्या गरेर भने पनि के बुझ्नु हो?
Kati din samma covid ko bhahana hau???
Yo kura khabar sunda sunda wakka vaya.bacha dekhi sundai ako ho
पैसा कस्ले कति खाने भाग बन्डा नमिलेर वर्षौ लागेको हो। अझ भागमा मिलेको छैन समय फेरि यतिनै वर्ष लाग्छ।
Abo testa nalayek varasta kukur haru laie sidhaie goli thoke hunxa kehi farak pardaiena ati vo abo...jantale garxa karbaie abo. .attinu pardaiena.
Kam chhaina balla 2 line ko bato chha … 2,4 years pachi nai Saguro huncha ani pheri Thekka dine kamisan khane …
Safety
Japan company lai dheri dheri dhanybad gardaxu bideshi company le garda xittai kam garnu vayo❤❤❤❤
Hamro bijhok😢
Colour Ni lagaunu parne
अझै एक देद बर्श. लाउछ्???
Dhilo dhilo kee changes hudai xaa Nepal ma bana poxe tww bane halo kra 😅😅😅😅😅😅
Kati sano ho
Bhate chorharu,commission khor netaharu,kam garnelai disturb garna muntechhan.
Arko barsha sanchalan ma aune ta holani.
junge budo ko nepali bhasa chai bado gajab ko po xa ho
Yo thumbnail Ali Sudha sanga lekhnuholaa!!!
Khaldo ta hune hola ni tyaa ko baato maani 😅😅
Yo surung marga banisakda mero bihe vayerw xora janminxa hola 😁
Aba dashain samma gadi gudla?
Kati barsa lagcha teyo vandenuna reporter jue
Yo sab parchada sarkarko den ho
😂
Kaxuwa ko gati ma kaam garera kahile des bikas hune budhauli neta haru le dekhnu napai marlau chadai des bikas gara
yo pani auta namuna almost failed project nai ho ...l!! ajja 3 barsa badi Lagcha hola operation ma auwnu ...deadline date yes project ko 3 sal bhnada agadi theyo ...A AA Yo Nepal ho chalcha bhana bhawana bhako mentality cha Nepal ma ....so nothing to be proud of !!
Ghusskhoor
hagera chak dhuna janeko xaena samsad khusi vayo re talai chatukat
Lado jasto kahani mai simit vayo 😮😮😮yo surung pani
तेरो आमा लाई दे के बोलेको खाते 😡😡😡😡 झन छिटो बनेको छ राम्रो लाई राम्रो भनौ न
❤❤❤
good
Good