जहाँँ सम्म मलाई लाग्छ नेपालको बिभिन्न स्थानमा पुुगेर त्यस स्थानको भौगोलिक,समाजिक ,आर्थिक ,ऐतिहासिक एवं पाकृतिक स्थितिबारे जानकारी दिने तपाईंको यस कार्यको मुरी मुरी प्रशंसा गर्दछु ! भविष्यमा पनि यस्तै कार्यको आशा राख्छु !
आफू जुनकुरामा रमाइन्छ त्यो कुरालाइ ब्यबसाय बनाउदै आफ्नो जीवन गुजार्न सकिन्छ भने ।त्यो बल्ल पुर्ण जीवन हो।हामी धेरै त जीवन निर्बाहा गर्नपर्ने बाध्यतामा अनेक खाले पेसा गर्दै आयका छौ।ब्यबसाय प्रती भित्री रुपमै खुशी हुँदै आफ्नो रोजगार गरेको मान्छे मैले खासै भेटने गरेको छैन।हजुर जस्तो आफ्नो ब्यबसाय,सोख अनि अर्थ पनि सब्बै मिलेको काम हामी धेरैले रोज्न सकेका छैनौ। हजुरको भिडियो राम्रो र ज्ञान मुलक छ।अझै सफलता को कामना।
धेरै भन्दा धेरै राम्रो बिचार मन र काम आफ्नु देश नेपाललाई माया गरि आफुलाई अजमरि बचाउने कामका साथ देशको सम्पुर्ण भुभाग संसारमा बस्नुहुने नेपालीहरु माज देखाई ठाउँ अनुसारको भुगोल बातावरण रहनसहन को ब्याख्या गर्दै सबैलाई मनरनज दिनुहुने माहान टिमलाई आफ्नो सफलपुरा होस हजुरहरूको यहि सुभकामना छ
we never miss your new video and normally we watch your video all together with whole family.. i love the way u use simple nepali words and also give your own thoughts and advice and bit of humour.. wish you all the best hope your show never ends.. all we can say is THANK YOU ! (from UK)
ठाउँ विशेष विभिन्न जानकारि र मनमाेहक दृस्य र नेपालकाे भाैगाेलिक परिचय दिनुभयकाेमा सचिन बन्धुलाइलाई धेरैधेरै धन्यबाद अझ याेभन्दा कुनाकन्दरा र लाेभलाग्दा दृस्य हेर्नपाँउ अनि स्वास्थ्यकाे पनि ख्याल राख्नुहाेला।
Your videos always been informative, recreational and adventurous. I like your expression and using of typical Nepali language. Best wishes for your upcoming videos.
तपाईं को सबै भिडियो मैले हेरेको छु तपाई को भिडियोहरु मा संगित मात्र राम्रो होईन प्रस्तुत पनि राम्रै छ तपाईं ले डोटी राज्यको पनि ईतिहासक भिडियो बनाउदा अझै राम्रो हुनेथियो
भान्जा मलाई तपाईका सबै भिडियाे हेर्ने अबसर मिल्याे हेरे -- नेपालका टाेनि हेगेन मेरा भान्जानै रहेछन भन्ने मलाई बिश्वास लाग्याे ।नेपाल चिनाउने विशेष गरेर युवा पुस्तामाझ पुर्बेलि ब्ल्युजकाे ठुलाे याेगदान पाएकाे छु ।ताप्लेजुङ्ग देखि लिपुलेख सम्म र कचन कबल देखि हिल्सा सम्म काे रङ्गिन यात्रा नेपालकाे भाैगाेलिक ईनसाईक्लाेपिडिया हाे ।
सचिन भाई नमस्कार !! म usa छु !! तपाईको वीडियो मलाई अति मन पर्छ !! के गरम म नेपाल भएको भए जसरी नीं तपाईलाई contact गरेर हिढन तपाईलाई अनुरोध गर्ने थिए । मलाई पहाड़ खोलानाला कन्दरा अति मन पर्छ ! - धन्यवाद
तपाईंको भिडियो एकपछि अर्को हेर्न बाध्य हुन्छु म किनभने अर्को कस्तो होला जस्तो लाग्छ र तपाईंको प्रस्तुति शैली अत्यन्तै राम्रो लाग्छ मलाई एकचोटि तपाईंसंग भेटेर हात मिलाउन मन लागेको छ मलाई ।
Best Off Luck Sachin Bhai Tapai Mehnat Garnu Hosh Phal Ko Aasha Na Garnu Hosh Bhanda Kasto Kasto Laghch HoinA Bhai Tapai Lai Nepal Ma Matrai Hoina Videsh Ma Pani Chinnu Bhane Ko Tapai Hami Haru Bich Ko Maya Nai Ta Ho Bhai Aaphno Kamm Yesri Nai Garnu Hosh Phal Aasha Pani Rakhnu Hosh Jay Nepal Dehli Batt Visnu Karki
जहाँँ सम्म मलाई लाग्छ नेपालको बिभिन्न स्थानमा पुुगेर त्यस स्थानको भौगोलिक,समाजिक ,आर्थिक ,ऐतिहासिक एवं पाकृतिक स्थितिबारे जानकारी दिने तपाईंको यस कार्यको मुरी मुरी प्रशंसा गर्दछु ! भविष्यमा पनि यस्तै कार्यको आशा राख्छु !
सफलताको शुभकामना सचिन सर
एक दम सरल सैलिमा सम्पुर्ण क्षत्र लाइ समेटेर तायार पार्नु हुन्छ । तपाइको कार्यले निरन्त्रता पाइराखोस सुभकामनाछ सचिन जि ।
❤❤❤
सचिन दाई को जतिपनि भिडियो हरू छन् एकदमै मनोरम दृश्य आधारित छन् धेरै धेरै धन्यवाद दाई लाई ❤❤
आफू जुनकुरामा रमाइन्छ त्यो कुरालाइ ब्यबसाय बनाउदै आफ्नो जीवन गुजार्न सकिन्छ भने ।त्यो बल्ल पुर्ण जीवन हो।हामी धेरै त जीवन निर्बाहा गर्नपर्ने बाध्यतामा अनेक खाले पेसा गर्दै आयका छौ।ब्यबसाय प्रती भित्री रुपमै खुशी हुँदै आफ्नो रोजगार गरेको मान्छे मैले खासै भेटने गरेको छैन।हजुर जस्तो आफ्नो ब्यबसाय,सोख अनि अर्थ पनि सब्बै मिलेको काम हामी धेरैले रोज्न सकेका छैनौ।
हजुरको भिडियो राम्रो र ज्ञान मुलक छ।अझै सफलता को कामना।
अति उत्तम विचार सर को! अझै अगाडी बढ्दै जानुहोस, सफलताको शुभकामना
राम्रो लाग्छ यो सरले बनाएको भेडियोहरु
This guy is a real treasure of our country God bless him.
धेरै भन्दा धेरै राम्रो बिचार मन र काम आफ्नु देश नेपाललाई माया गरि आफुलाई अजमरि बचाउने कामका साथ देशको सम्पुर्ण भुभाग संसारमा बस्नुहुने नेपालीहरु माज देखाई ठाउँ अनुसारको भुगोल बातावरण रहनसहन को ब्याख्या गर्दै सबैलाई मनरनज दिनुहुने माहान टिमलाई आफ्नो सफलपुरा होस हजुरहरूको यहि सुभकामना छ
Malai Hajur ko vlog haru sarai man praxa
Nirantar rupma yo kamlai agadi badhaudai janu hola
Best of luck Sachin dai👍🙏🏿
we never miss your new video and normally we watch your video all together with whole family.. i love the way u use simple nepali words and also give your own thoughts and advice and bit of humour.. wish you all the best hope your show never ends.. all we can say is THANK YOU ! (from UK)
ठाउँ विशेष विभिन्न जानकारि र मनमाेहक दृस्य र नेपालकाे भाैगाेलिक परिचय दिनुभयकाेमा सचिन बन्धुलाइलाई धेरैधेरै धन्यबाद अझ याेभन्दा कुनाकन्दरा र लाेभलाग्दा दृस्य हेर्नपाँउ अनि स्वास्थ्यकाे पनि ख्याल राख्नुहाेला।
Very Good Sachin G.
पुर्बि ब्लुज राम्रो लाग्छ हेरिरहन्छु
Best vlogger sachin neupane
सचिन दाइ तपाईंको भिडियो दामी लाग्छ
मलाइ येस्ता विडियो हेर्दा तै ठाउमा घुम्दै छु जस्तो भान हुन्छ।
Big Congratulations and Best Wishes🇳🇵
Jindagima❤ badhai suvakamana❤❤
🙏🙏🙏🙏 सचिन सर हजुरको भिडियो एक दम राम्रो छ हजुरको भ्वाईस भिडियो मा दामि सुवाको छ हजुरलाई सफलता को शुभ कामना🎉🎉🎉❤
दामी छ दाइ अझै अगाडी बढ्नु होला
Regular viewers from Australia
Jai hos pravu
great work sachin sir🌹✌✌
जये पुरव देव ९९९९९
Congratulations
I always watch your videos
मैलेपनि तपाँई सचिन सरले शेयर गर्नु भएकाे धेरैवटा भिडीयाे हेरिसकेँ र अहिलेपनि हेर्दैछु।
Very nice agai safaltako kaman sachen sar...
he deserves million subscribers ..
I am big fan from Sikkim India
Lovely jubbly and bubbly program
Thank you so much
Dherai ramro bichar ma Tapaiko big fan ho hajur good luck
मलाई पनि सारै मन पन्छभाई
Superrr
My best Herne katha and Purvi Blues😍😍
Your videos always been informative, recreational and adventurous. I like your expression and using of typical Nepali language. Best wishes for your upcoming videos.
Hajur ko ati uttam bichar ko moh prasansa garxu Sir 🙏
You have done a n incredible job my friend, keep up your hard work.
Great work Sachin sir, 👍
Keep it up
I watched almost your almost all trips
Good job Sachin sir
हजुरको हरेक video हेर्ने गरेको छु सारै मन छुने छन तपाइको अझै प्रगती होस र नया नया video हेर्न पैयोस
Aaba rara janu pairx sir
तपाईं को सबै भिडियो मैले हेरेको छु तपाई को भिडियोहरु मा संगित मात्र राम्रो होईन प्रस्तुत पनि राम्रै छ तपाईं ले डोटी राज्यको पनि ईतिहासक भिडियो बनाउदा अझै राम्रो हुनेथियो
तपाईको प्रयासको लागि धन्यवाद
भान्जा मलाई तपाईका सबै भिडियाे हेर्ने अबसर मिल्याे हेरे -- नेपालका टाेनि हेगेन मेरा भान्जानै रहेछन भन्ने मलाई बिश्वास लाग्याे ।नेपाल चिनाउने विशेष गरेर युवा पुस्तामाझ पुर्बेलि ब्ल्युजकाे ठुलाे याेगदान पाएकाे छु ।ताप्लेजुङ्ग देखि लिपुलेख सम्म र कचन कबल देखि हिल्सा सम्म काे रङ्गिन यात्रा नेपालकाे भाैगाेलिक ईनसाईक्लाेपिडिया हाे ।
always waiting for new videos ...sir ko video hererai maile dherai thau dulisake
राम्रो भिडियो
big fan daju
Best of luck
Miss you Sachin sir
सचिन भाइ तपाईं को यो काम लाई निरन्तरता दिईरहनोस हामी युके बाट तपाईंको कार्यक्रम हेर्दा आफ्नो नैइ देश पुगे जस्तो लाग्छ
❤❤very good
धेरै धेरै धन्यवाद सर
Nice job
I like his creations
My best vlogger📷️❤️
Mo india bata... Hajur ko videos herchu.. Ramro lagcha
धेरै राम्रो काम हजुर सचिन सर
sir ma hjr ko boli ko big fan vaye hjr ko sab vlog heyreyra
तपाईकाे बाेल्ने सैली सारै राम्राे छ सर🙏🇳🇵
Really great work sachin dada....lots of love from sindhuli😘😘😘😘we learn lots of things from your video🔥🥰🥰🥰
Best wishes Sachin sir
great work sachin sir
एक पल्ट अबो लेबनोन पनि आउँनु होस् नेपाल जस्तै छ
Great Sachin sir
Great job... Sachin Bhai
धेरै राम्रो छ हजुरको हरेक सृंखला हेर्छु
Much Respect To you Sir ❤🎉
Big congratulations ! You are doing great
Tapai ko aawaj ani Nepali maulikta nikai man parcha. 🙏🏻
Moto volger vanda ta kati guna ramro xa
love you sir hjrko big fan❤️❤️❤️❤️
Thank you For your effort !!!
Congratulations Sachin vae
Amazing content from Nepali guy! Good job dude!!
🙏🙏👍👍
I love your channel sachin sir keep it up all the best 👍❤️
Great, thanks
Hajur ko bolni saili ❤❤❤😊😊😊
सचिन भाई नमस्कार !! म usa छु !! तपाईको वीडियो मलाई अति मन पर्छ !! के गरम म नेपाल भएको भए जसरी नीं तपाईलाई contact गरेर हिढन तपाईलाई अनुरोध गर्ने थिए । मलाई पहाड़ खोलानाला कन्दरा अति मन पर्छ ! - धन्यवाद
Sachin sir we like your all videoes
तपाईंको भिडियो एकपछि अर्को हेर्न बाध्य हुन्छु म किनभने अर्को कस्तो होला जस्तो लाग्छ र तपाईंको प्रस्तुति शैली अत्यन्तै राम्रो लाग्छ मलाई एकचोटि तपाईंसंग भेटेर हात मिलाउन मन लागेको छ मलाई ।
Sir dhorpatan ko vlog bhetina ta
Only I have ever watch vlog channel is Purvi 💙
I never miss your vlog ❤️
Ekdam ramro lagyo bro.. ajhai ramro garnu hola tra camara chai ramro linu hola natural clear videos banaunu hola
Badhai Cha Bhai
Tapai Le Soche Ko Sapna Bhagwan Pashupati Nath Le Pura Garun Bhanne Aasha Hami Sampurn Nepali Haru Le Rakheka Chau Jay Nepal
Utham bichar
Yak palta jumla ko pani vedio chahiyo
मिल्छ भने विश्व घटना बनाउने ब्यक्तिलाई समेत ल्याउनु न
तपाईंको बोल्ने शैली मन पर्छ।
great job/Ramro cha tapaiko channal herda ananda lagchga/moulik cha/
Sachin ji ma India bata hou tapai la sapai Nepal vraman garaunu vo Ghar basi basi
Keep it up mate good job
65-70 bhaneko kam ho ta? Great brother.
Best Off Luck Sachin Bhai
Tapai Mehnat Garnu Hosh Phal Ko Aasha Na Garnu Hosh Bhanda Kasto Kasto Laghch HoinA Bhai
Tapai Lai Nepal Ma Matrai Hoina Videsh Ma Pani Chinnu Bhane Ko Tapai Hami Haru Bich Ko Maya Nai Ta Ho Bhai
Aaphno Kamm Yesri Nai Garnu Hosh Phal Aasha Pani Rakhnu Hosh
Jay Nepal
Dehli Batt Visnu Karki
Bai tpaiko viyo ramro lagx bai
Please write books for school syllabus
भिडियोमा सचिन जि कै आवाज हुनु जरुरी छ
1-2 wota thau ma sangai yetra garna mildeina sir.