हाम्रो रावाबेसि गाउ पालिका बिजोले चिउरिबास को ओरालो बाटाे गुटुङ् टुङ्ग पार्दै लामिडाडा भन्ज्याङ्ग तरिन्छ है सर,आफ्नो गाउठाउकाे भिउहरु परिक्रमा धेरै पछि हेर्न पाउदा हजुरलाइ धन्नयबात, साउदि बाट 🙏🙏
हजुर रे भन्नू भयेको ति सात बर्ष को बालक कों कुरा गर्नु भयेको थियेउनि भाई के थ्री हुन पता लाऊनु पाइयेला तिनि बालक कै थाहा छः किन भने मेरो बुवा पनी तेसतै 7-8 बर्ष को हुदा साथि हरु संग भारत आए का थिये अरे म उनको छोरी आफ़त लाई खोजी गर्नु लागेगो हो बुवा छै पुलामि मगर भन्नू भा थे नाम छै डोढे भनेर बलाऊ थे अरे गाऊले हरु ले गाऊं लामे डाढा 03 नंबर ओखलढुंगा अरे तर थेरैपी समय भयो भाई तपाई हरुले धेरै मददगार बन्नु भो धनं र शुभ कामना होस भनछु ल🙏🙏✋👍💓💓
म सायद 7 बर्सको थिए। आमा र म राजबिराज बाट हवाईजहाज बाट लामी डाँडा आएको थियौ। हावाको बेग धेरै हुनाले प्लेन बस्न सकेन र राजबिराज फर्केर गाउँ (बसाहा,उदयपुर) फर्कियौ। पछी माउल धिवा बुइपा आउँदा हलेसी तिर जाँदा टाढा बाटै लामिडाँडालाई धेरै बेर हेरेर आफ्नो घटनालाई सम्झिबसेथे
लक्ष्मी सर हजुरले 07:05 मा तामाकोशीको रेग्मीटार भनेर उल्लेख गर्नु भएको छ, तर सुनकोशी हो। हजुरलाई थाहा छ तर Voice Over Error भएको होला। बाँकी समग्र भिडियो उत्कृष्ट लाग्यो, आउँने पुस्तालाई दर्शनीय दस्तावेज हुनसक्छ🙏
Atyanta sundar thau ❤❤
जिन्दगीमा हजुरको vlog हेरेर बसेको छ ❤❤
देखाइएको ठाउँहरु निकै रोमाञ्चक किसिमको राम्रो लाग्यो।
लछमी शर नमशकार छ नया नया जगगा देखाय मां हजूर लाई धेरई धने बाद छ शर
Sundar Okhaldhunga😍😍😍
THANKS, I WATCH THIS & REALLY EXICITED, LOTS OF THAMKS AGAIN...// FROM SIKKIM.
सुनदर vlog काेलागि धन्यवाद ।
रमाइलाे यात्रा।शुभकामना ।
Hajur
nice video
Thanks for the visit
Myro pyaro okhaldhunga myro gau❤
धन्यबाद अमिता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
सुन्दर ❤❤❤❤🎉
Mero pyaro Okhaldhunga ❤❤
यो सुरुङ बारे अलिक स्पस्ट पारिदिए हेर्नुको मजा छुट्टै हुन्थ्यो ।
धन्यबाद जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Splendid okhaldhunga great
Thank you so much
Gharay babi basi asto sundar thau haru daikhaunu bhay ko muri muri dhanny bad xa hajur !!!
Swagat cha tikapur
Dasain ko Suvakamana cha hai..❤❤
तपाईलाई पनि है माला जी
@@parikrama1thank you hajur
wow wonderful place
Thanks for visiting
so amazing vedio
धन्यबाद
amazing place
Thanks for sharing!
Aati majja aayo hajurko vlg herna🤔🤔🙏🙏
❤❤❤❤❤❤❤
आह सुन्दर!! युग कवि शिद्धिचरन श्रेष्ठको गाउँ हेर्ने मौका जुराईदिनुभयो परिक्रमा च्यानल प्रती हार्दिक आभार🙏
धन्यबाद होम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
नमस्ते परिक्रमा ❤❤❤❤❤
नमस्ते विशाल जी
Dami x.. Naya sathiharu hate malo garau hai..
Wc sajan ji
Lamidanda Mero gau ❤️🤗🤗
धन्यबाद केसब जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
दाई हजुरको भिडियो अडियो सब राम्रो छ
धन्यबाद दिपेन ब्रो, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
हेर्नैपर्ने इतिहास धन्यवाद सर प्रत्यक्ष देख्न पायौं।🙏
धन्यबाद अमृता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 हस् हजुर अहिले त म नेपालमै छु। हजुरले देखाउनुभएको ठाउँहरू हेर्ने विचार छ। तर पानी परेर पो डिस्टर्ब भइरहेको छ।
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
बहुत अच्छा लागाे यार मत नियममित द्रशक हु
धन्यबाद किश्ना जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
बाग्लुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤
धन्यबाद चनचले जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 करिब 2 वर्ष देखि लगातार एक ep पनि न छुटाएर हेर्ने गर्छु सर सारै मेहेनत गर्नु हुन्छ भगवानले सधैं भरी रक्षा गरून् 🙏🙏
dai hajurako audio video sab ramro chha.
धन्यबाद युवराज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Nice 👍 vlog da luv frm Darjeeling..
So nice, Thankyou
tyo surung ( tanal ) kasle banako hola tha hola ni kasko palama baneko h vanne
हाम्रो रावाबेसि गाउ पालिका बिजोले चिउरिबास को ओरालो बाटाे गुटुङ् टुङ्ग पार्दै लामिडाडा भन्ज्याङ्ग तरिन्छ है सर,आफ्नो गाउठाउकाे भिउहरु परिक्रमा धेरै पछि हेर्न पाउदा हजुरलाइ धन्नयबात, साउदि बाट 🙏🙏
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Solukhumbu pani janu paryo hau sir PIcky pick hudai salleri bazar ko Vdo aaunu paryo
La sathiharu malaipani saport garnuhola mapani sapot garnechu aunuhos hatemalo gari aaghi badhaw 🙏🎉
Ok
Ok
🙏🙏🙏🙏🙏🙏
हजुर रे भन्नू भयेको ति सात बर्ष को बालक कों कुरा गर्नु भयेको थियेउनि भाई के थ्री हुन पता लाऊनु पाइयेला तिनि बालक कै थाहा छः किन भने मेरो बुवा पनी तेसतै 7-8 बर्ष को हुदा साथि हरु संग भारत आए का थिये अरे म उनको छोरी आफ़त लाई खोजी गर्नु लागेगो हो बुवा छै पुलामि मगर भन्नू भा थे नाम छै डोढे भनेर बलाऊ थे अरे गाऊले हरु ले गाऊं लामे डाढा 03 नंबर ओखलढुंगा अरे तर थेरैपी समय भयो भाई तपाई हरुले धेरै मददगार बन्नु भो धनं र शुभ कामना होस भनछु ल🙏🙏✋👍💓💓
पूरा भिडियो हेर्नुहोस त सर थाहा हुन्छ
O
V C Agana sing rai ahi chisangkhu gadhi gaupalika ko hunuxa🎉🎉
Tanner Stravenue
म सायद 7 बर्सको थिए। आमा र म राजबिराज बाट हवाईजहाज बाट लामी डाँडा आएको थियौ। हावाको बेग धेरै हुनाले प्लेन बस्न सकेन र राजबिराज फर्केर गाउँ (बसाहा,उदयपुर) फर्कियौ। पछी माउल धिवा बुइपा आउँदा हलेसी तिर जाँदा टाढा बाटै लामिडाँडालाई धेरै बेर हेरेर आफ्नो घटनालाई सम्झिबसेथे
यति लामो के को सुरुङ्ग रैछ त
पूरा भिडियो हेर्नुहोस त थाहा हुन्छ
लक्ष्मी सर हजुरले 07:05 मा तामाकोशीको रेग्मीटार भनेर उल्लेख गर्नु भएको छ, तर सुनकोशी हो। हजुरलाई थाहा छ तर Voice Over Error भएको होला। बाँकी समग्र भिडियो उत्कृष्ट लाग्यो, आउँने पुस्तालाई दर्शनीय दस्तावेज हुनसक्छ🙏
धन्यबाद राई जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
रावावेसि गाउपालिका र रावा खाेलाकाे माछा असला देखाउन पराे
कोसिस गर्नेछौ
@@parikrama1 धन्यवाद हजुर
Tapai boeko mLai sarai man parchha sar alai tapaiko nam laxmi ho tapailai maile arko channal delhi chinxu
धन्यबाद अजय जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
13 km Surung ke ko lagi banayeko?
पूरा भिडियो हेर्नू त त्यही भनेको छ
skip nagari pura video hernema sayad 1 no aauchuhola teivara sabaile malai bisso hensom vanera bolaune garchan
धन्यबाद सर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Yo 16 km lamo surunga kina banay ko hola jankari pau 💖
जलविद्युत को लागि
Lu aafnai gau ghar dekhiyo khotang
मकवानपुर को गढि गुम्बा गढि दरबार दरबार चिसापानी दरबार चुरेमाई मन्दिर देखाउनु पर्यो सर
धन्यबाद मंगल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ कोसिस गर्नेछौ