लन्ठु दोहोरि हिट भए पछि खुशी हुदै Chij Gurung र Resham Nirdosh पहिलो पटक एक साथ मिडियामा: खुल्यो पोल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ก.ย. 2021
  • Guest : Resham Nirdosh, Chij Gurung
    Host : Alina Khanal
    Camera/Edit : Sujan Sedhai
    Specially Thank You: Durga pangeni
    Supported by: Mahendra Muskan Chhteri
    Technical Adviser
    Durga Pangeni
    लन्ठु दोहोरि हिट भए पछि खुशी हुदै Chij Gurung र Resham Nirdosh पहिलो पटक एक साथ मिडियामा: खुल्यो पोल
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Contact us at : 9816217548
    जय गीत जय संगीत
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
    subscribe us:
    th-cam.com/channels/NlH.html....
    #Megastartv
    #Resham_Nirdosh
    #Chij_Gurung
    #Lanthu
    #Live_Dohori

ความคิดเห็น • 181

  • @MegaStarTVnepal
    @MegaStarTVnepal  2 ปีที่แล้ว +31

    नमस्कार म एलिना खनाल।। तपाईहरुलाई लोकप्रिय गायक रेशम निर्दोस र चिज गुरुङ संगको यो पहिलो अन्तर्वार्ता कस्तो लाग्यो ? कमेन्ट गर्नुहोस र यदि हाम्रो च्यानललाई subscribe गर्नु भाको छैन भने subscribe गर्नुहोस।। तपाईहरुलाई अब कसको अन्तर्वार्ता हेर्न मन छ र उहाहरु प्रति मनमा लागेको कुनै प्रश्न भए कमेन्ट बक्समा कमेन्ट गर्नुहोस।
    या तपाईहरु संग कुनै प्रतिभा छ या कुनै सामग्री हाम्रो च्यानलबाट प्रस्तुत गर्न चाहनु हुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : ९८१६२१७५४८, ९८४०८४०४१४१
    Link:th-cam.com/video/wagSJuNpDxE/w-d-xo.html

    • @ramdevithapa222
      @ramdevithapa222 2 ปีที่แล้ว +1

      यो अन्तरबार्ता सार्है राम्रो छ।दुबै जना मेरो मनपर्ने गायक हुनुहुन्छ।

    • @nokhiraoli7370
      @nokhiraoli7370 2 ปีที่แล้ว

      मेघा स्टार युटब चेयानकि सन्चालिका बहिनीलाई धन्यवाद छ। अति मनप्रर्ने दुई जना गायकलाई अाज यकसाथ संङ्घै राखेर अन्त्रब्रार्ता लियदियर मेराे चाहाना पूरा गरिदिनु भाे । कुबेत देखि

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +24

    मलाइ सारै मन पर्ने साङ्गेतिक लन्ठु को बाउ छोरा चिज भाइ र रेशम भाइ को इन्टेर भिउ खुसी लाग्यो

  • @bhimkhatri624
    @bhimkhatri624 2 ปีที่แล้ว +18

    रेसम निर्दोष र चिज गुरुङ दुबै कलाकार उत्तिकै राम्रो लाग्छ ।।सफलताको शुभकामना दिन चाहन्छु दुबै जनालाई ।।।।।

  • @minakhatri8507
    @minakhatri8507 2 ปีที่แล้ว +8

    धेरै राम्रो रेशम र चिजको शब्द असाध्य मन पछ दुईवटा भाइहरु लाई शुभकामना

  • @bhimbahadurbk2429
    @bhimbahadurbk2429 2 ปีที่แล้ว +11

    कला गला का खानि दुवै जना रेशम निर्दोष र चिज़ कुमार जि मलाई अति मन पर्ने कलाकार हरु हुनुहुन्छ खुसि लाग्यो उहाहरुको आगमन भयकोमा

  • @padambuda9891
    @padambuda9891 2 ปีที่แล้ว +28

    दुबै जना लाई बधाई छ अझै सफलताको शुभकामना छ

  • @innocentgirl5737
    @innocentgirl5737 2 ปีที่แล้ว +27

    मनपर्ने गायक दुइटै मेरो त😍🙏🙏

  • @cbmagar8443
    @cbmagar8443 2 ปีที่แล้ว +7

    रेशम निर्दोष अनि चिज गुरुङ दोहोरीको शब्द खानी पछि गएर आर्को राजु परियार बन्नु सफलताको शुभकामना छ

  • @taraaryal8313
    @taraaryal8313 2 ปีที่แล้ว +22

    आफुखुसी सहयोग गरेर नि फिर्ता माग्ने कुन लाजपचेका होलान् !

  • @namunabhandari277
    @namunabhandari277 2 ปีที่แล้ว +1

    मलाई सारै राम्रो लाग्छ लन्ठुको बाबु छोरा को गित

  • @munabaral1684
    @munabaral1684 2 ปีที่แล้ว +12

    आहा रेशम जि को गित लय शब्द अनि गाउने शैलि हाउभाउ सबै सारै मन पर्छ र चिज जि पनि उतिकै राम्रो । जय गित जय संगित🙏🙏👌👌👌👏👏👏🎼🎼🎼🎵🎵🎶🎶🎶

    • @prithvigurung2314
      @prithvigurung2314 2 ปีที่แล้ว

      har pani jit ho chij vai ra devi bahinilai sahayg garna chahanxu💐🙏🙏 💐♥️♥️🇳🇵🇳🇵

  • @udayatamang2130
    @udayatamang2130 2 ปีที่แล้ว +10

    चिज ङोलो मेरो पैलाइ बाट सारै मन परने गायक हो मिना लामार चिज ले गाएको फुल्बुटे चोलिमा भाकाको दोहोरी सारै मन्परेको थियो मलाई चार चोटि हेरे तियो दोहोरी अग्रिम सफल्ताको शुभकामना

  • @chandrashahi7464
    @chandrashahi7464 2 ปีที่แล้ว +2

    मलाई साह्रै मन पर्ने कलाकार बाबू छोरा सँगै देख्न पाउदा धेरै खुसी हजुर हरुको साथ संधै रहेरहिरहोस् शुभकामना

  • @babinakarki4413
    @babinakarki4413 2 ปีที่แล้ว +3

    हजुरहरुको आवाज एकदम राम्रो छ अझ पनि लन्ठु ४ मात्र होइन अझ बढी हेर्न पाइयोस विशेष त रेशम दाइको ठूलो फ्यान हो म त

  • @shankarkc1244
    @shankarkc1244 2 ปีที่แล้ว +5

    दुबैजना असाध्यै राम्रो गित गाउनु हुनछ सफलता को शुभकामना

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 2 ปีที่แล้ว +2

    लन्ठू परिवार लाई धन्यवाद । चिजभाई लाई धेरै धेरै धन्यवाद छ घर गाउँको यथार्थ भाबको झलक याद आउछ हजुर्को गित मार्फत आगामी दिन हरुमा पनि निरन्तरता रहिरहोस ।

  • @Apekshya12
    @Apekshya12 2 ปีที่แล้ว +17

    रेसम निर्दाेसकाे भाेटकाे पैसा फिर्ता माग्नेलाइ हिसाब किताब मिलायर चुक्ता गरिदेउ न सरकार

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว +7

    धेरै राम्रो दोहोरी बधाई छ

  • @bheshrajbanjade
    @bheshrajbanjade 2 ปีที่แล้ว +3

    दुबै कलाकार हरूलाई उच्च सम्मान छ ..
    यहाँहरुको उत्तरोत्तर प्रगतिको शुभकामना !

  • @abiralshivaduti801
    @abiralshivaduti801 2 ปีที่แล้ว

    लाइभ दोहोरीमा दुबै जना अब्बल कलाकार हुनुहुन्छ ।उत्तरोत्तर प्रगतिको कामना। दर्शकहरूले सर्बाधिक रुचाइएका दुबै जना। अन्तरबार्ता सुन्ने मौका जुटाइ दिएकोमा Mega star TV लाई हार्दिक धन्यवाद ।

  • @ashleshaoli7800
    @ashleshaoli7800 2 ปีที่แล้ว +13

    सबै कलाकार लाई बधाई छ अब भाग 5 तु

  • @Darlaminar5084
    @Darlaminar5084 2 ปีที่แล้ว +4

    देशको विभिन्न कुना कन्दराहरुमा पनि यदि नेटोर्क हुन्थ्यो भने अझै अगाडि आउनु हुन्थ्यो सरहरु ! शहर बजारमा भन्दा पनि गाउँ घरमा त झनै मन पराउछ्न यस्तो दोहोरी हरु तर के गर्नु र बिदम्बना भनु कि के भनौं अझै सम्म पनि हाम्रो गाउठाउमा बिजुली पुगेको पनि छैन। यति राम्रो कार्यक्रम अनि कलाकारहरुको प्रस्तुति हेर्न र चिन्न पाईराखेको छ परदेश बाट धन्यवाद!

  • @parishrestha000
    @parishrestha000 2 ปีที่แล้ว +1

    रेशम मलाई सारै मन परछकिनाहोला भना परयो रेशम जि 💕💕💕💕💕💕💕💕🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💕💕💕💓💓

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 ปีที่แล้ว

    दुईवटा हिराे नेपालकाे धेरै धेरै राम्रोसँग गाउँदै जानू हाेला बदाई छ

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 ปีที่แล้ว +7

    ला आज त लन्ठु का बाबुछोरा को अन्तरबार्ता पो ल धेरै रमाइलो

  • @mayarai7859
    @mayarai7859 2 ปีที่แล้ว

    बिचरा रेशमको कुरा सुनेर कस्तो मनै खल्लो भयो कस्ता खाल्को दर्सखरु दिएको सहयोग पनिआग्ने छ्या हिम्मत नहार्नु चिज गुरुङ रेसम अनि स्याम राना अहिलेको जल्दो बल्दो दोहोरिको हिरोहरु हो है सबैलाई सुभकामना अगाडि बड्नु सबै दोहोरी हरु हेर्छु मत पुर्बेली हु तेहि पनि डिउटी बाट फिरिटाइममा सबै हजुरहरुको दोहोरी जरु हेतेरै समय बिताउछु अझै गरित चिज गुरुङ लाई धेरै मिसयु

  • @santugurung3508
    @santugurung3508 2 ปีที่แล้ว +8

    सारै मीठो सोर भएको भाइहरु मा मेरो सलाम छ 👍👍👌

  • @saraswotibasnet2161
    @saraswotibasnet2161 2 ปีที่แล้ว +8

    धेरै धेरै सम्मान् छ हजुर हरू दुबै जना मा

  • @kamalaadhikari7047
    @kamalaadhikari7047 2 ปีที่แล้ว +2

    कोटी कोटी नमन छ दुबै जना भाई लन्ठु भाग 100 सम्म पुर्याउनु भय पनि हामी लाई सारै मन पर्छ मेरो मुरी मुरी आर्सीबाद मीलोस् हजुर हरू दुबै जना लाई धेरै धेरै धन्याबाद छ 💖💜💛💚❤💚❤💛💜💖💛❤💜💚💖💛

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +3

    मन पर्ने मेरा प्रिय कलाकार दाजुहरू ❣️❣️

  • @amritbhattarai7287
    @amritbhattarai7287 2 ปีที่แล้ว

    दुबै हिरो धेरै मन पर्छ ।

  • @partimagaihre9289
    @partimagaihre9289 2 ปีที่แล้ว +4

    प्यारा दादा हरु सम्मान छ है 😍😍🙏

  • @ramsarannicegeetravinaybc9990
    @ramsarannicegeetravinaybc9990 2 ปีที่แล้ว +1

    सार्है राम्रो लाग्यो लन्ठु भाग ५ पनि हेर्न आतुर छु

  • @harithapa4174
    @harithapa4174 2 ปีที่แล้ว

    दुबै जना मलाई मन पर्ने कलाकार हुन

  • @user-wu7cy4bi2g
    @user-wu7cy4bi2g 3 หลายเดือนก่อน

    सोर पनि तेति मिठो र लवाइ पनि चितिकै रेसम जि को

  • @babathuldai123
    @babathuldai123 2 ปีที่แล้ว

    Yahuuuuuuuwooo lanthu pariwar dherai ramailo ma gharma sadhai yo geet sunera nachchhu

  • @sanubaram6603
    @sanubaram6603 2 ปีที่แล้ว

    मलाई मन पर्ने रेशम निर्दोष

  • @newstar2076
    @newstar2076 2 ปีที่แล้ว +5

    Chij gurung sir ra resham sir ko vani tarika chai sarai man parxa

  • @NishaSharma-iu1js
    @NishaSharma-iu1js 2 ปีที่แล้ว +1

    Resham भाई को कुरा सनेर दुःख लागों vote गरेको पैसामागे भनेर ,भाई कलाकार लाई सम्मान छ तर सबै लाई त म भनदीन तर कलाकार लाईं मैले नून देखी सुन सम्म मैले दिएको थिये तेही manche ले मलाई मुख छोड़ेर नाना थरी गली गरछ भने तेस्लाइ के भननुहुन छ एकजाना ले गर्दा darsak र कलाकार को बिस्वास उठछ ईमानदारी र बिस्वास नै सबै bhanda ठुलो हो कुरा हो, केही समए पंछी म नेपाल आऊँदईछु तेस्लास media मा ल्यायेर चीनाउने तयारी गर्दै छु

  • @krishnakalakheti5441
    @krishnakalakheti5441 2 ปีที่แล้ว +1

    रेळम निर्गोसी र चिद गूरूडं दुबै राम्रो गाईककार हुनुहुन्छ

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 ปีที่แล้ว +4

    Awesome voice both of you my favorite singer resham nirdosh and chij Gurung.

  • @pabitramagar4268
    @pabitramagar4268 2 ปีที่แล้ว +6

    Dubai jana lanthu hun ramailo singer haru👍️👍️👍️👍️

  • @lokmagar4420
    @lokmagar4420 2 ปีที่แล้ว +1

    चिज र रेशम जी लाई एकैसाथ ल्याउनु भएकाेमा पत्रकार नानीलाई धन्यबाद।

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 2 ปีที่แล้ว +1

    अहिले पब्लिक ले असाध्यै रुचाउनु भएको जोडि हो यो मलाई पनि असाध्यै मनपर्ने दुबै जना🙏🙏❤️❤️

  • @shashilama4036
    @shashilama4036 2 ปีที่แล้ว +4

    Both of my best singer❤️❤️❤️❤️

  • @jyotijyoti2815
    @jyotijyoti2815 2 ปีที่แล้ว +4

    राम्रो लागयाे लन्ठु गित

  • @dalthapa4432
    @dalthapa4432 2 ปีที่แล้ว +1

    निर्दोष र चीज sir को interviews हेर्न पाइयो खुशी लाग्यो ।

  • @poudelramprasad6745
    @poudelramprasad6745 2 ปีที่แล้ว +4

    These both are the great heroes I the field of loke folk songs. Resham nirdosh got a magical power of rhythm and mr Cheese grg got the magical power of words and locally ,organic words with the humerous sense . so these are the twinkling strars of the sky . And they will change and developed our lok dohori culture and established to these sector . best of luck for the further carrier both of you guys .

  • @chhabilalgiri3634
    @chhabilalgiri3634 2 ปีที่แล้ว

    दुबैको मीठो गीत संगीत मन पर्छ है भाग 5पनि लेऊनू पर्छ नी हैनर ल बधाई छ भाई हाम्रो तर्फबाट

  • @prasadlama5246
    @prasadlama5246 2 ปีที่แล้ว

    Dubai jana lai dherai dherai ko shubhkamnaye xa ajai unnati ko batao janu hos 👍👍👍👍👍

  • @supbahadurtamang7245
    @supbahadurtamang7245 7 หลายเดือนก่อน

    चिज भाइ रेसम भाइ 🙏🙏👍️👍️❤️❤️❤️❤️🇳🇵🇳🇵

  • @nareshbahadur1449
    @nareshbahadur1449 2 ปีที่แล้ว +2

    दुबै जना लाई सफलताको हार्दिक शुभकामना छ र दुटै मेरो एकदमै मन पर्ने कलाकार हो

  • @rameshbudhathoki7190
    @rameshbudhathoki7190 2 ปีที่แล้ว

    पैसा फिर्ता माग्ने भिकारी नै होला।कस्तो सोच भएको ब्याक्ती रहेछ सहयोग गरेको पैसा पनि फिर्ता माग्ने।जिन्दगीमा मैले पहिलो पटक सुन्दै छु।

  • @pahalmangurung8720
    @pahalmangurung8720 2 ปีที่แล้ว

    2.bhai.mamero.salam.100%.jai.hos.
    33.koti.debtale..jai.mongol..

  • @sulovekabita1097
    @sulovekabita1097 2 ปีที่แล้ว +3

    Both of singer are my favorite 🙏🙏

  • @shantigurung8970
    @shantigurung8970 2 ปีที่แล้ว +3

    Mero ekdam man parne gayak chij Gurung ra Resam bhai dui jana ekdam aagadi badnu

  • @mekgurung2243
    @mekgurung2243 2 ปีที่แล้ว

    दुबै जना दोहरिको राजा शब्द र स्वरका धनिहरु👍️👍️👍️👍️

  • @gyanendraprasadneupane818
    @gyanendraprasadneupane818 2 ปีที่แล้ว

    दूबै जना लन्ठू हरूलाई आशीर्वाद छ। सफलता ले शिखर चूमोस।

  • @gsfh2152
    @gsfh2152 2 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ गित बधाई छ भाइ हरु लाई

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 2 ปีที่แล้ว +3

    Best singer

  • @dillishwaryakha5000
    @dillishwaryakha5000 2 ปีที่แล้ว +1

    All the best you both guys and entire LANTHOO team. Mero best dohori Bhai Haru

  • @manjukarki8491
    @manjukarki8491 2 ปีที่แล้ว +1

    रेशम यसरी खुलेर बोलेको पहिलो भिडियो बल्ल देखियो हासेर बोलेको

  • @suryalimbu3281
    @suryalimbu3281 2 ปีที่แล้ว

    Both of nice singer

  • @nirajansherchan5543
    @nirajansherchan5543 2 ปีที่แล้ว +1

    जे जस्तो भयेनी रेसम लाई सम्मान गर्छु उस्को अवाज अनि शब्द मन पराउने मान्छे हो म अनि रेसम नेपाल आइदल को समयेमा ईन्डिया बात धेरै सपोर्त गरेको को हो मेरो पल्तन को साथी हरुको धेरै मुबाइल बात भोत गरेको को ब्याक्तिगत मैले पनि धेरै गरेको नै हो तर अल्लि मिदिया मा जस्तरी सोझो राम्रो भयेर भोले पनि इन्त्रनल अल्लि घमन्दी लाग्यो । फ्यान हु मा तर म्यसेन्जर मा इग्नोर गर्दा दुख लागेको छा ।।। अनि चिज भाइ लाई छुत्ती आयेर भेत्ने बाचा गरेको छु चिज को सब्दमा हासो साथै वास्तविक गाउको थेत भासा झल्कने गर्छन । अनि रेसम ले भोत हालेको पैसा को कुरा निकाल्नु भयो सो इछ्या ले गरेको कुरो हो तेस्तो भन्छन भने केही छैना ।।।।।।

  • @tilakgautam193
    @tilakgautam193 2 ปีที่แล้ว +4

    Wow lonthu ji

  • @rajeshpra5041
    @rajeshpra5041 2 ปีที่แล้ว

    Sarae ramro

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 2 ปีที่แล้ว

    Nice interview

  • @unisharanamagar4817
    @unisharanamagar4817 2 ปีที่แล้ว +5

    ❤️❤️❤️🙏🙏🙏

  • @ganeshgurung8000
    @ganeshgurung8000 2 ปีที่แล้ว

    Dherai ramroxa 2 bhai merolagi

  • @sachinop1327
    @sachinop1327 2 ปีที่แล้ว

    अोहो दुई जानै एक साथा अन्तरवार्ता हो ल धन्यवाद छ रेशम जि सोर को धनी तेइ माथि झन टुक्का सुन्दात कति अान्नादाअाउछा खानै भुलीन्छा होल सायत तेइ माथि चिज जि झन गाउदा जस्तो गाय पनि न हास्नी के तेइ नानि अचम्म लाग्छ के सुन्दा दुई जानै गायक। मन पर्छ मलाई

  • @gopaldura257
    @gopaldura257 2 ปีที่แล้ว +3

    Very nice persons.

  • @rimbahaduroli7098
    @rimbahaduroli7098 2 ปีที่แล้ว

    Yu are right

  • @dipendradawadi802
    @dipendradawadi802 2 ปีที่แล้ว

    दुवै जना गायकहरुलाई हार्दिक नमन 🌺🙏🙏🙏🌺

  • @tilachanupreti7404
    @tilachanupreti7404 2 ปีที่แล้ว

    चीज सार को सोर अनि सब्दा तुका देरै मन पर्छ र म हजुर को fen

  • @manishagotame813
    @manishagotame813 2 ปีที่แล้ว +2

    Dubai jana lai 🙏♥️♥️ xa hai ani samman ani man parni kalakar hunuhunxa

  • @jangbahadurgurung7329
    @jangbahadurgurung7329 2 ปีที่แล้ว

    Nice 👌

  • @kumargurung5838
    @kumargurung5838 2 ปีที่แล้ว +2

    Badai jodi lai 👍❤️

  • @pradipmagar1724
    @pradipmagar1724 2 ปีที่แล้ว

    Nice

  • @rounnythapa194
    @rounnythapa194 2 ปีที่แล้ว

    दुबै जना लाई अति मन पर्ने कलाकार लाई मेरो बधाई छ

  • @chijagurung8324
    @chijagurung8324 2 ปีที่แล้ว +1

    My best singer 2 brother👌👌👌🌷🌷🌷

  • @rajeshpra5041
    @rajeshpra5041 2 ปีที่แล้ว

    Thik cha vai haru good

  • @romeorajkumarr9373
    @romeorajkumarr9373 2 ปีที่แล้ว +3

    Wow

  • @yamkalaupaudyal5262
    @yamkalaupaudyal5262 2 ปีที่แล้ว

    😍😍❤️

  • @bishnumagar3299
    @bishnumagar3299 2 ปีที่แล้ว

    I like chij 👌👌👌👌👌🙏vai

  • @gomayathapa7153
    @gomayathapa7153 2 ปีที่แล้ว

    Pyaro Lanthu ko ba
    Uxora .

  • @premgurung3541
    @premgurung3541 2 ปีที่แล้ว +1

    Duijana Chij Gurung Rasam Nirdosh LANTHU ko bau chura subokamna 🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️

  • @ombahadur6169
    @ombahadur6169 2 ปีที่แล้ว

    हैट बब्बाल ब्राे हरू हजुरहरूकाे अागामी दिनहरू अझ सफल रहाेस ।

  • @anusalama9375
    @anusalama9375 2 ปีที่แล้ว +1

    Wow 👍👍👍

  • @prem_sangita
    @prem_sangita 2 ปีที่แล้ว

    चिज गुरुङ को सब्द सब्द ले हसाउछ

  • @parbatigurung4473
    @parbatigurung4473 2 ปีที่แล้ว

    दुबे कलाकार राम्रो लाग्छ भाग 5 हेर्न मन छ।

  • @tmkocfunnyvideochannel4576
    @tmkocfunnyvideochannel4576 2 ปีที่แล้ว +1

    Resham and chij are most talent

  • @minbahadur9
    @minbahadur9 2 ปีที่แล้ว

    चिज गुरुङको ब्यंग्यात्मक शब्दको fan है म

  • @user-cn1rs3yb4j
    @user-cn1rs3yb4j 2 หลายเดือนก่อน

    chji vs Resham 😂😂😂😂😂😂❤❤❤👌👌👌💪💪👌👌🙏🙏🙏🙏

  • @umarana9689
    @umarana9689 2 ปีที่แล้ว

    Kalagla ko Dhani hjur hru yekdmai MN prni hjur ko voice

  • @pardasikanchamahendra294
    @pardasikanchamahendra294 2 ปีที่แล้ว

    So nice brother an your singing life God bless both of you Mr nirdosh an chhij.

  • @kalpanaoli3493
    @kalpanaoli3493 2 ปีที่แล้ว

    ma vaneko rasam dai ra chij dai ko sa bai vanda thulo fan ma ho

  • @nabinpun2719
    @nabinpun2719 2 ปีที่แล้ว

    रेशम र चिज लाई बधाइ अति राम्रो टिम छ यो

  • @linamagar5283
    @linamagar5283 2 ปีที่แล้ว +1

    Dharai ramro xa

  • @gulshansahni5528
    @gulshansahni5528 2 ปีที่แล้ว +3

    Dubai lai man parxa malai 👌👌👌👌

  • @binagharti2378
    @binagharti2378 2 ปีที่แล้ว

    अाहा कति मन पर्ने कलकार हरु