बिहेको कुरा गर्दा लजाए Chij र Asmita , लन्ठुलाई आएन प्रेम प्रस्ताव ?खोले एकअर्काको पोल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ก.พ. 2022
  • बिहेको कुरा गर्दा लजाए Chij र Asmita , लन्ठुलाई आएन प्रेम प्रस्ताव ?खोले एकअर्काको पोल#chij_gurung#asmita_d.c#chij_asmita_interview
    WELCOME TO 'ZOOM TV NEPAL'
    Host : Binita Chhetri
    Guest : Chij gurung ,asmita d.c
    यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।।
    contact no. 9813368656
    यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई Subscribe शेयर, कमेन्ट ..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला |
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Facebook : profile.php?...
    ©ZOOM TV NEPAL
    All Right Reserved

ความคิดเห็น • 140

  • @saileshlamichhane
    @saileshlamichhane 2 ปีที่แล้ว +20

    साचै विहे गरौ जोडी मिलेको छ जय नेपाल।

  • @mohangurung1181
    @mohangurung1181 2 ปีที่แล้ว +14

    चिज भाई र अस्मिता बुहारीको जोडी जम्छ । छिट्टै बिहे भएको देख्न पाउँ । एउटै फिल्डको राम्रो पनि हुन्छ

  • @muktagaha190
    @muktagaha190 2 ปีที่แล้ว +13

    पत्रकार को बोल्ने शैली साह्रै मन पर्यो अस्मिता र चिज गुरुङ को जोडी नि मिलेछ तर दाजु बहिनी भनी बोल्नु हुदोरहेछ रियल जोडी भए झनै राम्रो हुन्थ्यो

  • @manbahadur5487
    @manbahadur5487 2 ปีที่แล้ว +15

    चिज र अस्मिताकाे जाेडि गित, नयाँ गितकाे पन अविबाहित, बेभारिकपन,सङ्घस जीवन, उमेर मिल्दाे जाेडिलाई हरेकदिन हेर्न मन लाग्छ जाेडि सदैव रहाेस सफलााता सुभकामना

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial 2 ปีที่แล้ว +33

    सबैमा नमस्कार 🙏 सबैमा मिठो सम्झना
    दुबै गित लाइ माया गर्दिनु भएको छ आशा छ अझै धेरै माया पाउनेछु❤️🙏

    • @rameshmagar9273
      @rameshmagar9273 2 ปีที่แล้ว +3

      चिज दाइ सङ्ग बिहे गर्नु ल अस्मिता बैनी

    • @randhojgurung1839
      @randhojgurung1839 2 ปีที่แล้ว

      Don’t worry nanu darsak le heri Hal chha suvakamana Dubai Jana ramro gardai janu jodi pani mileko chha.

    • @ramanrana843
      @ramanrana843 2 ปีที่แล้ว

      Sarai man parxa hjur haru ko jodi

    • @namarajsijapati5208
      @namarajsijapati5208 2 ปีที่แล้ว +2

      मेरोपनी चाहाना रियल जोडी भएको हेर्ने ! सोझो चिज सग लगन गाठो कस्नु ल

    • @sonamgyaltsosherpa
      @sonamgyaltsosherpa 2 ปีที่แล้ว

      नमस्कार म सधै हजुरको प्रगती र सफलताको कामना गर्ने मान्छे,छोरी मान्छेको बार भनेको केटा हो,किन किन मलाई चीजले तपाईलाई बार हाले हुन्थ्यो जस्तो लाग्छ ताकी अरुको नजर बन्दा होस तपाईको बैषप्रती,तर दुख लाग्यो लन्ठुलाई propose राख्नै लाज लाग्छ रे केटीले राखे हुन्थ्यो रे,त्यो चीजेलाई एक चटकान हानी दिनु त मेरो तर्फबाट

  • @rameshmagar9273
    @rameshmagar9273 2 ปีที่แล้ว +29

    चिज र अस्मिता को बिहे हुन पर्छ

    • @rajendragurung5652
      @rajendragurung5652 2 ปีที่แล้ว

      मेरोपनि यहि माग।

    • @bhadrarana690
      @bhadrarana690 ปีที่แล้ว

      Chij Ra. Admita beeni. Ko jori. Mile ko xa.

  • @dineshchemjong9531
    @dineshchemjong9531 2 ปีที่แล้ว +9

    मलाई मन परेको उदारणिय जोडीहरू।रियल जोडि होस

  • @lavamogarmogar8939
    @lavamogarmogar8939 2 ปีที่แล้ว +18

    जोडी सुहाउछ बिहे हुनु पर्छ दुई जनाको ल

  • @chakrachakra7509
    @chakrachakra7509 2 ปีที่แล้ว +9

    साह्रै राम्रो जोडि ल्याउनु भो इन्टर्भ्युमा सबैले मन पराएको लोक दोहोरिका पारखि अस्मिता चिज गुरुङ्ग हाल कतार

  • @omroka4176
    @omroka4176 2 ปีที่แล้ว +7

    अस्मिता र चिज गुरुङले गाएको गीत मलाई साह्रै मन पर्छ दुबै जना लाई बधाई छ म हाल साउदी अरब बाट घर बागलुङ हो

  • @namarajsijapati5208
    @namarajsijapati5208 2 ปีที่แล้ว +15

    मेरो चाहाना पनि रियल जोडि भएको हेर्ने छ! ! उमेरको हिसाबले पनि मिल्ने जोडी छ! शुभकामना !!

  • @bimalgurung295
    @bimalgurung295 2 ปีที่แล้ว +8

    MY BEST COUPLE 😙💗 CHIJ GURUNG AND ASMITA DC !

  • @mohanshrestha6792
    @mohanshrestha6792 2 ปีที่แล้ว +5

    मलाइ औदि मन पर्ने कलाकार दुबै जना लाई सफलता को शुभकामना र जात भात छोडनुस जोडी चाहिँ औदि जम्छ कुरा सुन्दा सबै मिले जस्तो लागेयो सके सम्म जोडी सदै को लागि भयको देख्न पाइयोस म दुबई बाट

  • @rambahadurbc5906
    @rambahadurbc5906 2 ปีที่แล้ว +8

    अस्मिता लाई मोडल भएको हेर्न मन छ लोक दोहोरी गीत मा

  • @narbahadurthapa929
    @narbahadurthapa929 2 ปีที่แล้ว +2

    Nimto na vana pani aauxu. Kasam yeo jodi ko bihe vo vana. Dear bhai Chij buhari outstanding xa.

  • @bramantiprasadma
    @bramantiprasadma 2 ปีที่แล้ว +5

    जाेडीकाे सफल्तामा गर्व छ, उत्तराेत्तर प्रगति हुँदै जावस यही शुभकामना ।

  • @bamsaru8410
    @bamsaru8410 2 ปีที่แล้ว +5

    चिज गुरूगङ र अस्तित्वको गित राम्रो हुन्छ सुन सारै राम्रो लाग छ अगी पनी सुन्दै जानपा म

  • @vijaygurung9215
    @vijaygurung9215 2 ปีที่แล้ว +4

    Best couple jodi sarai mileyko 6 sangitik cheytrama ani real ma paani ❤❤

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 2 ปีที่แล้ว +21

    रमेश मगरको बिचारमा सहमत गर्दै अस्मिता र चीजको बिहे हुनै पर्छ,नभए हामी नेपाल बन्दा गर्छौ,टाएर बाल्छौ,के छ दुईजानको बिचार?

    • @rajendragurung5652
      @rajendragurung5652 2 ปีที่แล้ว +2

      सहमत।

    • @rajendragurung5652
      @rajendragurung5652 2 ปีที่แล้ว +2

      म टायरलिएर आउछु।

    • @iamhriger
      @iamhriger 2 ปีที่แล้ว +1

      😂😂

    • @deubahadurpun5390
      @deubahadurpun5390 2 ปีที่แล้ว

      म सलाइ लिएर आउछु

    • @diwanraikoyu
      @diwanraikoyu 2 ปีที่แล้ว

      म पेट्रोल लिएर आउछु..

  • @jebalama9556
    @jebalama9556 2 ปีที่แล้ว +12

    रियल जोडि हुनु है । आशिर्वाद छ ।

  • @badalsyangbotamang5951
    @badalsyangbotamang5951 2 ปีที่แล้ว +6

    Beautiful Jodi

  • @kalakharka4358
    @kalakharka4358 2 ปีที่แล้ว +4

    म त् चिज र अस्मिताको फेन परे धेरै दिनको अन्तरालमा फेरी यी दुबैजनाको अन्तरवार्ता देख्न र हेर्न पाईयो आजसमन लाभ जोडी जस्तो लागेको थियो तर नरहेछ भन्ने थाहा पाईयो जे होस् गाएंन क्षेत्रमा चै जोडी नै देख्न पाईयोस |बधाईछ पत्रकार लाई र लाभ जोडी लाई |

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 2 ปีที่แล้ว +4

    Beautifull interview well done Chij Grg and Ashmita Dallakoti you two are One of the best dohori Singers also looks cute Couple or nice Jodi

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 2 ปีที่แล้ว +5

    One of the best dohori Singers Chij Grg and Ashmita Dallakoti also cute Couple

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 2 ปีที่แล้ว +4

    मलाई पनि गीत गाउन आउछ अस्मी .... हे तिमीलाई मैले देखे को दिन बाट- दिल धड्किन्छ का बाट का बाट,
    यो मायाको सन्सार बिचित्र,
    तिम्रो रुपमा के जादु छ र हो बसेउ दिलभित्र।

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 2 ปีที่แล้ว +7

    Wow very nice jodi 👌👌♥️♥️🇲🇾

  • @gyandahal9196
    @gyandahal9196 2 ปีที่แล้ว +3

    Both are good singers..

  • @nargurung2229
    @nargurung2229 2 ปีที่แล้ว +1

    Nice Couple chij brother and Aasmita sister you to Congratulation 👌🌹👌🌹👌🌹👌

  • @chandrathapa421
    @chandrathapa421 2 ปีที่แล้ว +2

    Kati mile ko jodi...my favorite jodi best of luck...for forever jodi..!!

  • @taramagar2967
    @taramagar2967 2 ปีที่แล้ว +2

    मेरो नि चाहना हो रियल जोडी भय को हेर्न 👌

  • @mohammodali3550
    @mohammodali3550 2 ปีที่แล้ว +3

    Ramri manxe ko mitho hasooo ❤️❤️❤️❤️asmita ji

  • @indragurung1512
    @indragurung1512 2 ปีที่แล้ว +3

    Ahile ko viral jodi. I'm big fan both of you 🙏

  • @shankargurung8644
    @shankargurung8644 2 ปีที่แล้ว +2

    2 जाेडि सारै रामाे

  • @rohangurung8639
    @rohangurung8639 2 ปีที่แล้ว +2

    Real Jodi hunu raamro dubaiko field pani yautai

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 2 ปีที่แล้ว +1

    Chij le Asmita ko manko kura ra ishara haru bujhdai xa holani ? go ahead and happy married life,,,.

  • @aniltamang8432
    @aniltamang8432 2 ปีที่แล้ว +3

    जोडि राम्रो छ ङोलो ""

  • @khemgurung9538
    @khemgurung9538 2 ปีที่แล้ว +3

    साराई मिठो जोडी मन पर्ने जोडी सुभकामना ल ❤️💙💚💚💛🧡💜👌👌🙏

  • @tekbahadur3830
    @tekbahadur3830 2 ปีที่แล้ว +1

    मलाई पनि निकै राम्रो जोडि लाग्छ मिस र सर को

  • @rajanlopchen4627
    @rajanlopchen4627 2 ปีที่แล้ว

    अस्मिता बहिनी र चिज भाई को जोडि अत्ति जमेको कुरा मनै देखि भनेको छु । अन्यथा नलिनु होला अस्मिता बहिनी सारै सस्कारी देखिन्छ भने चिज पनि ब्यबहारिक र सोझो हुनुहुन्छ। यो दुई जना ले वास्तविक जोडि मा परिणत गर्नु भयो भने सन्सार कै उत्कृस्ट जोडि हुने छ । जसरी भए पनि जीवन मा सुख शान्ती र खुसी चाहिएको हो त्यो चाहिँ यो जोडि मा पाउने देखिन्छ। यस्मा दुबै जना ले मन नडुलाउदा दुबै को उज्वल भबिस्य हुने देखिन्छ । सफल रहोस दुबै जना को जीवन ।

  • @solomanmagar1443
    @solomanmagar1443 ปีที่แล้ว

    Nice couple. दुबै जना मलाई असाध्यै मन पर्ने कलाकारहरु हुन। रियल मा पनि यो जोडी देख्न पाईयोस ।संधै यसरी नै हाँसीखुशी यो जोडीको जीवन सफलतामा पुगोस अग्रिम सुभकामना।

  • @babagurung8557
    @babagurung8557 2 ปีที่แล้ว +3

    Yo jodi sangai bhako vye jhanai ramailo hunthyo hola gathe

  • @aasharai6951
    @aasharai6951 2 ปีที่แล้ว +3

    Wow nice song dubai jana ko jodi pani sarai ramro xa khusi lageu pargti ko dherai dherai Suva kamna hjur haru lai

  • @prithvigurung2314
    @prithvigurung2314 2 ปีที่แล้ว +3

    चिजभाई गित गायर लन्ठु भनेपनि अब लन्ठु नबन्नु होला अश्मितालाई प्रश्ताप राखिहाल्नु भबिस्यको राम्रो हुन्छ।

  • @rounnythapa194
    @rounnythapa194 ปีที่แล้ว +1

    साच्चै यो जोडी कति मिलिएको छ ।कति राम्रो जोडी अब यो जोडी को बिबाहा भको देख्न मन छ ।दुबै लाई शुभकामना

  • @chandrathapa421
    @chandrathapa421 2 ปีที่แล้ว +4

    Yo yeti miley ko jodi...bheva hunu parxa...!!

  • @somgurung7907
    @somgurung7907 2 ปีที่แล้ว +1

    Gare hunchha Maja le kina ki 2 jana ko jodi ekdamai ramro chha love it.

  • @bimalpokhrel2802
    @bimalpokhrel2802 2 ปีที่แล้ว +2

    Aaba Dai nabhan k. Hamilai ta lastai mitho lagxa yo jodi. Real nai bhaye sarai jati hune thiyo.

  • @krishnabasnet2933
    @krishnabasnet2933 2 ปีที่แล้ว +3

    Fantastic,

  • @rukthapa7696
    @rukthapa7696 2 ปีที่แล้ว +1

    Very good

  • @birkhabhujel1177
    @birkhabhujel1177 2 ปีที่แล้ว +1

    Wow sachikai yo jodi bihe vako dekhanu paus

  • @khilgurung8646
    @khilgurung8646 2 ปีที่แล้ว +1

    Chij gurung r ashmita dc best of luck

  • @dhanbahadurdamai5180
    @dhanbahadurdamai5180 2 ปีที่แล้ว +2

    Very nice 👍👍 song

  • @shyambahadur9930
    @shyambahadur9930 2 ปีที่แล้ว +2

    Ramro jodi

  • @purnabdrgurung4736
    @purnabdrgurung4736 2 ปีที่แล้ว +1

    गोरख र धादिङ भोतिक रूपमा पनि जोरेको जिल्ला हो चिज भाई र असमीत बाहिनी लाई पनि well com गरि रहेको छ बिचर गर्नु ल

  • @bhismaalebhisma8880
    @bhismaalebhisma8880 2 ปีที่แล้ว +3

    Yo Jodi le daju baini ko nata lai moddiye hami darsak srota nikkai khusi hunthiou😁😁😁😁

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 2 ปีที่แล้ว

    यो आन्तबार्तमा दुइटैले राम्रो बाेल्नुभाे खुसिलाग्याे मैले त जाेडिभईदिऐ धेरै खुसिहुन्थे

  • @spandangaha8678
    @spandangaha8678 2 ปีที่แล้ว +1

    😘😘😘😘

  • @jivanbasyal3572
    @jivanbasyal3572 2 ปีที่แล้ว

    चीज र अस्मिता को जोडि रेयल मा देखना पाएहोस् चीज़ गुरुङ् को लाइभ दोहोरि सारै मन पर्छ्

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 2 ปีที่แล้ว

    मलाई अस्मिता डल्लाकोटी धेरै मनपर्छ, पहिलो नजर मै मन पराको हो। जुन दिन उनमा आँखा पर्यो लास्टै मेरो जीवन साथी यस्तै भएपनी हुन्थ्यो भने मन मन मा II love you so much Asmita ❤️🌹👌💋💋💋 as a fan💋💋❤️❤️🌹🌹🌹

  • @randhojgurung1839
    @randhojgurung1839 2 ปีที่แล้ว +2

    Chij grg bushtarai Atnu paryo hai kura pani Mildo rahechha

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 ปีที่แล้ว

    यो गित को तात प्रय ले बाधक सुरू को दादु बहिनी को नाता ले समस्या पारे जसतो लागयो जोड़ी भै दिय रामरो शुभ कामना

  • @randhojgurung1839
    @randhojgurung1839 2 ปีที่แล้ว +2

    Aba ko Dubai le mitho geet banayera Ashmita modal ma koshish dance Chij dance no problem Afnai geet ma Afui khhelnu parchha sabai le 2jana lai khhojchhan k garne.

  • @yambahadurgurung69
    @yambahadurgurung69 ปีที่แล้ว

    आउने वैशाख मा पक्कै हुनुपर्छ मेरो आशिर्बाद

  • @lokGurung-oh7lz
    @lokGurung-oh7lz ปีที่แล้ว

    जोडी राम्रो छ ।

  • @bhupalthapa3
    @bhupalthapa3 ปีที่แล้ว

    अति राम्रो जोडी

  • @bimalbbimal4508
    @bimalbbimal4508 2 ปีที่แล้ว +1

    O
    M
    A
    Nok

  • @amishagurung9520
    @amishagurung9520 ปีที่แล้ว

    Good

  • @chetragurung1149
    @chetragurung1149 ปีที่แล้ว

    very nice

  • @jangbahadurgurung7329
    @jangbahadurgurung7329 2 ปีที่แล้ว +1

    congratulations 2jana lai

  • @lalumagar3749
    @lalumagar3749 ปีที่แล้ว

    ❤❤❤❤No 1 jodi Real Jodi Bhayeko herna chahanxu

  • @hemlalsuberi1845
    @hemlalsuberi1845 2 ปีที่แล้ว +1

    Excellent JODI ... !!

  • @amarraee23
    @amarraee23 2 ปีที่แล้ว +5

    Execlent...❤

    • @bkhari4370
      @bkhari4370 2 ปีที่แล้ว

      चिज दाईको गित रामो छ

  • @madhutamang8772
    @madhutamang8772 2 ปีที่แล้ว

    😍😍😍😍😍😍

  • @nargurung2229
    @nargurung2229 2 ปีที่แล้ว

    You to nice couple

  • @suryalimbu3281
    @suryalimbu3281 2 ปีที่แล้ว

    Good couple

  • @Aayuzeh96inlove
    @Aayuzeh96inlove 2 ปีที่แล้ว

    रियल नाइस जोडि भबिस्से को देख्न पाउ ❤️👌❤️🙏

  • @dineshgurung8613
    @dineshgurung8613 2 ปีที่แล้ว +1

    Mero favourite Chij ra Asmita, bibha garnu hai chij ra Asmita

  • @gajendrajirel2897
    @gajendrajirel2897 ปีที่แล้ว

    Super couple

  • @ramguru455
    @ramguru455 2 ปีที่แล้ว +1

    How khuse lakyo molai pani 2 jana ko inter v herira

  • @nargurung2229
    @nargurung2229 2 ปีที่แล้ว +1

    Aasmita sister you Song I am looking

  • @kamalgurung2903
    @kamalgurung2903 2 ปีที่แล้ว +2

    Chij lai sadhai ko lagi dulaunu aru kasailai nadulaunu hai asmita ji

  • @lekhanathpaudel8577
    @lekhanathpaudel8577 2 ปีที่แล้ว

    Nice Jodi

  • @roshanipun3716
    @roshanipun3716 2 ปีที่แล้ว

    Kasto ramro jodi❤️

  • @indramalla8844
    @indramalla8844 2 ปีที่แล้ว

    nice jodi

  • @user-yp7nb7bi6g
    @user-yp7nb7bi6g 2 ปีที่แล้ว

    शिताल गुरुङ लाई पनि लेउनु पर्यो हो सार

  • @dummanaaamchok8690
    @dummanaaamchok8690 2 ปีที่แล้ว +2

    2.jodiko.bihehos

  • @kamalathapa5918
    @kamalathapa5918 ปีที่แล้ว

    Kati mitho haso Asmita wow

  • @santoshkumargurung750
    @santoshkumargurung750 2 ปีที่แล้ว

    Dubai janalai badhai best dohori jodi!!

  • @bhadrarana690
    @bhadrarana690 ปีที่แล้ว

    Chij r Admita subhkamna

  • @GovindRaj-sq8en
    @GovindRaj-sq8en 2 ปีที่แล้ว +1

    Dubai jana bihe bandhan ma badhiyeko dekhana man xa ek dam milne jodi

  • @kumargurung7351
    @kumargurung7351 2 ปีที่แล้ว +1

    Badai xa Jodi lai

  • @basantkhanal3856
    @basantkhanal3856 2 ปีที่แล้ว

    No 1 jodi

  • @nabarajchiluwal5237
    @nabarajchiluwal5237 2 ปีที่แล้ว +3

    Jodi jamyako xa agrim suvakaman baebahik jibanko

  • @diwanraikoyu
    @diwanraikoyu 2 ปีที่แล้ว +1

    Chij Bhai sanga lagan gatho badnu paro..

  • @premthapa7381
    @premthapa7381 2 ปีที่แล้ว

    I miss you

  • @khumbahadurpun745
    @khumbahadurpun745 2 ปีที่แล้ว +2

    चिज भाइ नछाेड्नु है अस्मितालाई। बिबाह गर्ने उमेर पनि भैसकेछ अस्मितालाइ अाफ्नी बनाईहाल्नुस। तपाईहरुकाे जाेडी एकदम सुहाउछ।

  • @deubahadurpun5390
    @deubahadurpun5390 2 ปีที่แล้ว +1

    Yasto mileko jodi ta lakhauma ek hunchan sarai mileko xa

  • @deepakdarlami3240
    @deepakdarlami3240 ปีที่แล้ว

    Ati nai ramro lagxa vai baini ko interview ani interview linay vai lay ni ati nai ramro ra khulduli lako ra man ma gurjirahako kura haru milayra nikalnu hunxa

  • @ramanrana843
    @ramanrana843 2 ปีที่แล้ว

    Malai sarai man parne jodi ati mileko xa

  • @lalumagar3749
    @lalumagar3749 ปีที่แล้ว

    Supare hits jodi