cc ko ful form k hunxa ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 พ.ย. 2024

ความคิดเห็น • 32

  • @naransk6231
    @naransk6231 หลายเดือนก่อน +5

    मेरो बाईकले येसलेतर अलि बढी दाब्दा,आकासे कलरको धुवाँ फालेको छ,त्यसको लागि के गर्नु पर्छ सर?

    • @nikeshgurung-nd2sn
      @nikeshgurung-nd2sn  หลายเดือนก่อน

      sir हजुरले अलि राम्रो नजिक्को सर्भिस सेन्टरमा आफ्नो bike को इन्जिन चेक गराउनुस्।

    • @yolkyolk1970
      @yolkyolk1970 16 วันที่ผ่านมา

      Plan हुने लक्षण होला है।😅😅

  • @SangitThapa-ig7up
    @SangitThapa-ig7up หลายเดือนก่อน +4

    यो के गुरू मेरो मनमा लागेको कुरो हो तर कसैले भन्न सकेनन् हजुरलाई सोध्दै छु ल
    जब हामी ओरालोमा जाँदै गर्दा top गियरमा इन्जिन कील स्विच अफ गरेर हिन्दा केही हुन्छ की हुँदैन होला तेल बचाउनको लागि भनेको

    • @nikeshgurung-nd2sn
      @nikeshgurung-nd2sn  หลายเดือนก่อน +1

      ओरालोमा जादा sir सक्नुहुन्छ भने न्युटनमा राखि switch of गरनुहोला ।

    • @SangitThapa-ig7up
      @SangitThapa-ig7up หลายเดือนก่อน

      @@nikeshgurung-nd2sn यस्तो के गुरु जस्तै डिस ब्रेक मा त छिटै नै ब्रेक फेल हुन्छ अब त्यसरी हिद्धा खेरी इन्जिन ब्रेक पनि लाग्ने अनि इन्जिन ओइल सर्कुलेसन पनि हुने जसले गर्दा तातो इन्जिन चिसो हुने milage पनि दिने मैले 1 महिना जति भो तेरै चलाको केही समस्या आको छैन तर गियर change हुन गारो मानेको छ यसले असर गरेको हो र?

    • @lekhmagar8237
      @lekhmagar8237 หลายเดือนก่อน

      neutral ma rakher oralo ta janchha but kholatir...

    • @bharatadhikari2039
      @bharatadhikari2039 หลายเดือนก่อน +1

      ओरालोमा हिडदा इन्जिन बन्द गरेर तर स्विछ अनमा राख्नु पर्छ तर धेरै ओरालो छ भने न्युट्रलमा हिडनु हुदैन,इन्जिन चालू नै होस र गियरमै होस,क्लच नचलाइ कन पछाडिको ब्रेक हल्का लिइरहनु सुरक्षित हुन्छ,!

    • @RodungKirati-k9x
      @RodungKirati-k9x 15 วันที่ผ่านมา

      एक्सिडेन्ट् हुने सम्भावना बढि हुन्छ न्युटोलमा चलाउँदा

  • @SurajStha-sh3gl
    @SurajStha-sh3gl หลายเดือนก่อน

    Bro mero 220 bs3 ko chalda chaldai headlight off high beam low beam dui otai off hunxa kaam gardaina passinglight switch matra chaichalxa ani hendel ko led pilik pilik pilik garxa k vako hola ?

  • @karnathapa9010
    @karnathapa9010 15 วันที่ผ่านมา

  • @GobindraSijali
    @GobindraSijali 14 วันที่ผ่านมา

    Cubic capacity

  • @RodungKirati-k9x
    @RodungKirati-k9x 15 วันที่ผ่านมา

    पिस्टोनले हावा लिने र फाल्ने काम गर्छ पिस्टोनमा पेट्रोल जाँदैन मबिल जान्छ मबिलले पावर दिनछ

  • @davidsubba9671
    @davidsubba9671 27 วันที่ผ่านมา

    तिमी त बैज्ञानिक रहेछ हो भाइ।

  • @dhakallimbu8295
    @dhakallimbu8295 27 วันที่ผ่านมา

    Sahe

  • @RupNarayanRai-zb3me
    @RupNarayanRai-zb3me หลายเดือนก่อน

    Good bro ❤❤❤❤❤❤

  • @nikesh4226
    @nikesh4226 หลายเดือนก่อน +2

    dami jankari yar

  • @krishnashrestha9353
    @krishnashrestha9353 หลายเดือนก่อน

    SLC को फुल फर्म हो CC ।मैले नेपालको शङ्सद भवनमा सुनेको एक जना आइमाइले भन्दै थिइ

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 หลายเดือนก่อน

    Thank you so much brother

  • @naransk6231
    @naransk6231 หลายเดือนก่อน +1

    तपाईंको ग्यारेज कुन ठाउँमा हो?

    • @nikeshgurung-nd2sn
      @nikeshgurung-nd2sn  หลายเดือนก่อน +1

      नेपालगन्ज हो sir .

  • @taramagar3492
    @taramagar3492 หลายเดือนก่อน

    Good 👍

  • @Purnaeditor-y6b
    @Purnaeditor-y6b หลายเดือนก่อน

    ❤❤Nice sir

  • @naransk6231
    @naransk6231 หลายเดือนก่อน +1

    पिलिज तपाईंको लोकेशन बताई दिनोस् न

    • @nikeshgurung-nd2sn
      @nikeshgurung-nd2sn  หลายเดือนก่อน

      नेपालगन्ज हो sir .

    • @tankbm4295
      @tankbm4295 หลายเดือนก่อน

      ​@@nikeshgurung-nd2sn Nepaljung kun thau k sir Ani garej ko name k ho

  • @binaya8251
    @binaya8251 หลายเดือนก่อน

    Thank you❤🎉

  • @himalrai3746
    @himalrai3746 หลายเดือนก่อน

    🎉

  • @dipak.thapa2736
    @dipak.thapa2736 หลายเดือนก่อน

    Tc भनेको थाहा थियो यो cc भनेको चै थाहा भएन।

    • @bhim1148
      @bhim1148 หลายเดือนก่อน

      तपाईंले काम नै tc को गरेको छ त अनि कसरी cc को बारेमा थाहा हुन्छ त

  • @himalrai3746
    @himalrai3746 หลายเดือนก่อน

    ok