मारवाडीबाट पशुपती धर्मशाला फिर्ता लिएपछि बालेन र वडाध्यक्षको डरलाग्दो भिडन्त, किन हटाइयो भन्दै जंगिए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 485

  • @kedarshrestha7513
    @kedarshrestha7513 หลายเดือนก่อน +257

    बाह्र सत्तरी कुराहरू नगरि,खुरूखुरू बालेनलाई काम गर्न देउ ।🔥🇳🇵🔥

    • @indrakarki3654
      @indrakarki3654 หลายเดือนก่อน +5

      Jaya balen❤❤

  • @llovenepal1106
    @llovenepal1106 หลายเดือนก่อน +183

    बालेनले गरेको अहिलेसम्म कुनै पनि नराम्रो छैन बालेन is anytime right ❤🎉

  • @khemgurung8589
    @khemgurung8589 หลายเดือนก่อน +156

    अब पशुपति मन्दिरबाट भारतीय भट्टहरूलाई हटाउने प्रक्रिया शुरू गर्नु पर्छ।

    • @Chandrabudhamagar6560
      @Chandrabudhamagar6560 หลายเดือนก่อน +3

      Nepali bhattaharu rakhnu parxa

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv หลายเดือนก่อน +3

      Yo poni Balen le garxa😂

    • @koiralabhim7417
      @koiralabhim7417 หลายเดือนก่อน +2

      क्रमस हुदै जान्छ

    • @veermalathapamala5021
      @veermalathapamala5021 10 วันที่ผ่านมา

      १००००१% अति राम्रो सुझाव 👍👍👌🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @मेरोनेपाल-च1श
      @मेरोनेपाल-च1श 23 ชั่วโมงที่ผ่านมา

      प्रचाण्ड प्रम हुदा गरेकै हो तर के गर्नु माओवादीलाई नै काम गर्न दिएन ।

  • @suryathapa5785
    @suryathapa5785 หลายเดือนก่อน +132

    यी बालेनको बिरोध गर्ने वार्द अध्यक्षलाई त्यहीँ मारवादी संग भारत तिर खेदी दिनुहोस् बालेन सर

    • @janukalama6310
      @janukalama6310 หลายเดือนก่อน +2

      Sahi kuro

    • @seetabhandari6514
      @seetabhandari6514 หลายเดือนก่อน

      मारवाडीकाे पैसा खाएकाे वडा अध्यक्षलाई पनि माडेसंगै खेद्नुपर्छ।

    • @punamrai2077
      @punamrai2077 หลายเดือนก่อน +1

      सहि👍

    • @MohanRai-w7h
      @MohanRai-w7h หลายเดือนก่อน +2

      Varat ko rajisthanma

    • @dhirajsharma2348
      @dhirajsharma2348 หลายเดือนก่อน

      Ta chai china bata ako Nepali lai Nepali Vanna sik

  • @krishnabamjan6235
    @krishnabamjan6235 หลายเดือนก่อน +59

    जय बालेन काम गर्न दिनुस

  • @ArjunRayamajhi-dd8qg
    @ArjunRayamajhi-dd8qg หลายเดือนก่อน +47

    वार्ड अध्यक्ष्य हुन कि मारवाडिको समंरक्ष्यक।
    यिनका पाता कस्नुपर्छ।

    • @rkprime709
      @rkprime709 หลายเดือนก่อน

      Dasmanasikata ka kukur ho tyo jatha...😂😂😂😂
      Nepal r nepaliko hit biparit ka..madeka gu hun😂😂😂

    • @AnaläTiruwal
      @AnaläTiruwal หลายเดือนก่อน

      Absolutely right

  • @BuddhaGurung-d4k
    @BuddhaGurung-d4k หลายเดือนก่อน +46

    यहाँ के देखियो भने:-मारवाडी समाजबाट सेवा सुबिधा प्रयोग गर्दै आएका पाहाडे ठालुहरु पनि रेैछ।मारवाडीको पन्जाबाट गौशाला नेपाल सरकारले फिर्ता लिएको असैहिय भएको रहेछ।यस्तो त छ पाहाडेको दिमाग,देश भारतलाई बुझाउँदैन त.?

    • @subhash7408
      @subhash7408 หลายเดือนก่อน +1

      यस्तो देखिन्छ. Right ✅️

    • @veermalathapamala5021
      @veermalathapamala5021 10 วันที่ผ่านมา

      👍👍😖😖😖😖😖

  • @HiraBishowkarma-o3m
    @HiraBishowkarma-o3m หลายเดือนก่อน +47

    मारवाडि वाट धर्मशाला देशको सन्चालनमा लिए पछि ,अब पशुपतिनाथ बाट भारतिय पुजारिलाइ निकालेर नेपालि पुजारिलाई राख्नु पर्यो।।

    • @janukalama6310
      @janukalama6310 หลายเดือนก่อน

      Pasupati bikas kos mahanagar ko matahat bata chalna thalepaxi affairs vakxan.

    • @veermalathapamala5021
      @veermalathapamala5021 10 วันที่ผ่านมา +1

      १००००००००१ % अति उत्तम सुझाव अनी चांडे कार्यवाही हुनू पर्छ, बालेन जीऊ 👍👍👍👍👍👌💞💞💞💞💞🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @veermalathapamala5021
      @veermalathapamala5021 10 วันที่ผ่านมา +1

      ( बाकलोह, हिमाचल प्रदेश, इंडिया बाट )

  • @Nita-l7j8o
    @Nita-l7j8o หลายเดือนก่อน +23

    नेपालमा मारवदी हट्नु जरुरी छ जय बालेन

  • @DipakRai-p3i
    @DipakRai-p3i หลายเดือนก่อน +13

    किन सुनाउने राम्रो कुरा बन्नलाइ?तिमिरु बदमाश छौ चोर भ्रष्टाचार हौ तिमिरुलाइ शोध्नु उचित नै छैन तिमिरुको नियन भनेकै रोक्ने छेक्ने बाधा गर्ने बाहेक अरु केही छैन काम्😡😡😡जय बालेन्🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @posteraz
    @posteraz หลายเดือนก่อน +13

    गाई पाल्न योगिहरुनै खटिनु भएको छ ब्यबस्थित गरिनु पर्यो, महानगरले बालबालिका बृद्ध असहाय दुखी गरीवलाई सेवा दिने स्थानिय निकाएको भुमिका हो।

  • @AnmolTamangtheeng
    @AnmolTamangtheeng หลายเดือนก่อน +11

    बालेन् विरुद्ध विरोध गर्ने ओडाअध्यक्ष लाई सबै जन्तामीले आवाज उठाउने जरूरत देख्यो

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v หลายเดือนก่อน +8

    Aasman sir 🙏 dhannebad xa sabai Obama hajur jastai hunuparxa .jati pani bole E sab jhola bokneharu rahexan. Kp ka paltuharu
    Balen is king 🤴 jaye hos jaye sammbo.

  • @hiratamang-v7z
    @hiratamang-v7z หลายเดือนก่อน +3

    जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤

  • @kumartamang4136
    @kumartamang4136 หลายเดือนก่อน +8

    पशुपती धर्मशाला भारत सरकारले पशुपती बिकाषकोषका लागि बनाईदिएका हुन् ना कि! कुनै एउटा सम्प्रादयलाई हो। त्यसैले पशुपतीधर्मशालामाथी माडवारी समुदयले आफ्नो नैतिक्ताका आधारमा आफ्नो हस्तछेप गर्न शोभानिय छैन र महानगरपालिकालाई जिम्मा दिनु पर्छ।

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 หลายเดือนก่อน +7

    मेयर बालेन्द्र जे गर्नुभएको छ 100% राम्रो काम गर्नु भएको छ अरु झोले भातमाराहरुले सक्छौ भने सहयोग गर सक्दैनौ भने मुखमा बुजो राखेर राम्रो काम गरेको टुलुटुलु हेर

  • @binabina7708
    @binabina7708 หลายเดือนก่อน +3

    मारबाडीहरुलाई पसुपती गौसालाबाटमात्रै हैना याे देश नेपालबाटै लखेटनुपर्छ मारवाडीहरुले गर्दाखेरीनै याे देशका नेताहरु भ्रस्ट तसकर लुटेरा भयका छन ।

  • @DhirbíkramMalla
    @DhirbíkramMalla หลายเดือนก่อน +1

    अति खुसिको निर्णय ।
    🌹स्वागतम🌹

  • @dillirai-fv2pz
    @dillirai-fv2pz หลายเดือนก่อน +9

    भोटको लागि बोलेको देखियो वडा अध्यक्ष । महानगरले चलाउनु राम्रो कि मार्बदी ले चलाउनु राम्रो ?यति सजिलो कुरा बुझेर पनि बुझ पचाको देख्दा अचम्म लाग्यो ! जय बालेन

  • @rj-e2f
    @rj-e2f หลายเดือนก่อน +5

    तारिफ याेग्य काम जय बालेन🇳🇵🇳🇵

  • @KeshavbahadurOjha
    @KeshavbahadurOjha หลายเดือนก่อน +10

    जय बालेन

  • @SiddhiThapa-k3l
    @SiddhiThapa-k3l หลายเดือนก่อน +4

    करोडौं करोड धन्यवाद र सलाम मेयर ज्यूलाई 🙏🙏🙏🙏🙏🙏

  • @BirbahadurAdhikari-t9q
    @BirbahadurAdhikari-t9q หลายเดือนก่อน +5

    मित्रहरू हामी सबै मिलेर नेपाल र नेपालीकोकित तथा नेपालको इज्जत बडाउन भक्तजनलाइ सेवादिने काममा दलियखोल वडेर बादबिबाद तिर ननलागी मिलेर श्री पशुपतिनाथ भगवानको सेवामा एकजुटहुन सबैमा बिनम्र अनुरोध हजुर नमस्कार ।

  • @BishnuKarki-yj5iw
    @BishnuKarki-yj5iw หลายเดือนก่อน +2

    गर्नेवाला हुदाहुदै साथीहरू भएर साथ दिनोस्
    ड्यार ड्यार गर्नुनै घरपरिवार देश बिगार्नु मात्र हो!

  • @sumitraanu7315
    @sumitraanu7315 หลายเดือนก่อน +8

    Good job balen sir 👏

  • @parbeshmagar7754
    @parbeshmagar7754 หลายเดือนก่อน +16

    वडा अध्यक्ष आसमान संगत लाई धन्यवाद 🙏🙋🙋🙋🙋🙋🙋🙋

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 หลายเดือนก่อน +5

    Jay balen shaha mear ju le garnuvayako shabai kam dheri ramro xa ❤❤❤❤❤❤❤❤❤

  • @mgr435
    @mgr435 หลายเดือนก่อน +2

    पशुपति नाथ को संर्क्षक आफ्नै देश को नागरिक ले गर्नु पर्यो त्यो मारबाडी समाज ले किन गर्नु पर्यो ।

  • @narayankarki5769
    @narayankarki5769 หลายเดือนก่อน +2

    ❤मेयर बालेन ले गरेको कुनै पनि काम योग्य छ ❤❤

  • @angsherpa4779
    @angsherpa4779 หลายเดือนก่อน +1

    ८ नं. वडा अध्यक्ष बाहेक अरुलाई मारवाडी सेवा समाजले राम्रै पैसा खेवायो जस्तो छ ।

  • @tikaramniraula1672
    @tikaramniraula1672 หลายเดือนก่อน +2

    अब पशुपतिनाथ मन्दिरको भट्टलाई पनि हटाउनुपर्छ अनि नेपालीलाई नै पुजारी नियुक्त गर्नुपर्छ

  • @VizanGurung
    @VizanGurung หลายเดือนก่อน +6

    Balen is Balen J garxa sahi garxa

  • @gyanulama3821
    @gyanulama3821 หลายเดือนก่อน +2

    बाह्र सताईसको कुरो होईन उखानेको आडमा माड्बारीहरुको दादागिरी चल्दैन, न्यायलयले पनि बोलीसकेको कुरा हो जुन कुरा त्यो सबै नगरपालिकाको मातहतमा हुन्छ भनेर।

  • @nandbirbudha789
    @nandbirbudha789 หลายเดือนก่อน +1

    माडवारी हरु ले यति समय संम्मा चलाउदै आएको र आजको समय अनुसार चलाउने सुरुवाथ गर्छु भन्दा संगिय सरकार ले टाउको किना दुखाउदैछ

  • @JeevanPoudel-n8k
    @JeevanPoudel-n8k หลายเดือนก่อน +3

    Good work balan..sir

  • @bhayankarchhetri6583
    @bhayankarchhetri6583 หลายเดือนก่อน +1

    हरे कृष्ण हामी सानो सानो योउतुबे हरु ले एक अर्कालाई सोपोट गरुम ❤❤❤

  • @Something-f9g
    @Something-f9g หลายเดือนก่อน +3

    जय बालेन ❤माडेजति सबै लखेटनु परछ❤❤

  • @acharyaji7005
    @acharyaji7005 หลายเดือนก่อน +2

    मारवाडी समिति गाइको नाममा लुट नमाचाउ महानगरले जे चाह्यो त्यही हुनुपर्छ।लुट नमचाऊ डाकाहरु

  • @Chandrabudhamagar6560
    @Chandrabudhamagar6560 หลายเดือนก่อน +3

    धुङ्गा लाइ दुध किन चधाउनु पर्यो हो दाका हो त्यो दुध बरु बेचे कति पैसा हुन्थ्यो

  • @roht1634
    @roht1634 หลายเดือนก่อน +3

    I m with balen shah ❤❤❤

  • @rinkykapar1319
    @rinkykapar1319 หลายเดือนก่อน +4

    Aasaman Dailai Dherai Dherai Dhanybad

  • @dharmaupadhyay4132
    @dharmaupadhyay4132 หลายเดือนก่อน +2

    मारवाडीले सरकार नै किन्नसक्छ।

    • @santoshsinghthakuri257
      @santoshsinghthakuri257 หลายเดือนก่อน +1

      जनता किन्न सक्दैन नि सरकार पैसामा बिक्यो भने सिधै खारेज हुन्छ

  • @tikatiwari3528
    @tikatiwari3528 หลายเดือนก่อน

    ईमार्बाडीका सहयोगलेभोटजीतेका ले बालेन्द्रलाई सहयोगनगरी मार्बाडीको पक्ष्क्षेलीनछंनै।।

  • @KedarKhadka-b4i
    @KedarKhadka-b4i หลายเดือนก่อน +1

    काठमाडौं महानगरका जनप्रतिनिधिले हरेकपटक कार्यपालिकाको वैठकमा बोल्दा वाक्कलाग्दो गरी सबैलाई सम्बोधन गरी समय खेरफाल्दै आएकाछन्, यत्ति पनि सुधार्न सकिन्न भयां ?!

  • @mountainfrost7095
    @mountainfrost7095 หลายเดือนก่อน +1

    पहिले जस्तै नेवार दाजुभाइहरूले काठमाडौंको बेपार सम्हालेको हेर्न पाउँ l जय नेपाल l

  • @vijayadevkota2191
    @vijayadevkota2191 หลายเดือนก่อน

    Kehi garnu pardaina❤❤❤. No need to give attention to unnecessary matters.👏👍

  • @sitalimbu4560
    @sitalimbu4560 หลายเดือนก่อน +2

    Good job 👏 👍

  • @ritarai3610
    @ritarai3610 หลายเดือนก่อน

    "Chahe jhukos nilo aakash ,Yo Nepali jhukdaina "🎉 Jai Balen Shah 🎉

  • @subhash7408
    @subhash7408 หลายเดือนก่อน

    Jaya Balen जय. Sincere नेपाली जनता.

  • @tilaksaud-gl4qo
    @tilaksaud-gl4qo หลายเดือนก่อน +9

    कसैको बाउको बिर्ता होइन बालेन 🇳🇵💪🏻💪🏻🇳🇵🇳🇵🇳🇵

  • @yubrajmagar9329
    @yubrajmagar9329 หลายเดือนก่อน

    आ आफ्नो पार्टी छ होला चुनाव को बेला तर सम्पूर्ण जनताको हितमा बालेन दाइले काम गर्दै गर्दा बिरोध नगरौं सबै मिलेर देस र जनताको लाई बिकास गरौं पुण्य को कर्म गरौं जय बालेन दाइ 🙏🇳🇵

  • @narayantakur7678
    @narayantakur7678 หลายเดือนก่อน

    He pshupti nathji Balen KO jai hos

  • @AshuGurung-pv9eg
    @AshuGurung-pv9eg หลายเดือนก่อน

    Live gore ramro vayo balla Janta bhujan thaleko xa jay Balen jay mahanagar team proud of you balen mahanagar team watching from UAE

  • @harithapa7758
    @harithapa7758 หลายเดือนก่อน

    Marwadi Lai support garne sab daka haru ra jhole Hun. I'm with balen shah

  • @BalGurung-l4g
    @BalGurung-l4g หลายเดือนก่อน

    Jun haruko chha balen sir very very good

  • @bhairabbasnyat8110
    @bhairabbasnyat8110 หลายเดือนก่อน

    वडा अधछेहरुले गौसाला धर्मसाला सङ्ग चन्दा माग्छन हामिले दिनैपर्छ भन्थे पैला पैलाका धर्मसाला सन्चाकहरुले।

  • @lilrana9102
    @lilrana9102 หลายเดือนก่อน +2

    Jusle yes historical work parti debt garxa teslai gothalo banaune.
    jai balen.🎉🎉

  • @chetankhadkakhadka.gmalcomeche
    @chetankhadkakhadka.gmalcomeche หลายเดือนก่อน

    राम्रो काम गर्नु भएको छ

  • @binitarai2112
    @binitarai2112 หลายเดือนก่อน

    Salut balen sir all tim jay nepal

  • @bhimacharya7680
    @bhimacharya7680 หลายเดือนก่อน

    खाइबिरेदलालहरुले, नारायणहिटी दरबार बतासे कम्पनी लाई होटल रेस्टुरेन्ट रिसोर्ट सञ्चालन गर्न, ठेक्कामा दिन ठिक्क पारेका थिए, चारैतिरबाट बिरोध भएपछि दलेकोसरकार,पछि,हटेकोथियो। न्यून भाडादर कायमगरेर,सटरभाडामा,लगाएर, कमिशन घिचनेहरुबाट, अशुल उपर गर्नु पर्छ।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 หลายเดือนก่อน

    🎉🎉 वालेन ले जे गर्छन राम्रो गर्छन। सबै अध्यक्ष्य हरु मिलेर काम गर्दा हुन्छ।विरोध गर्ने झोले हरु हुन्छन् नै।बाले न हो देश र जन्ता हरु को चाहना । एक नम्बर नेता हरु मध्ये नेपाल भरी बालेन् बाले न बाले न ...🎉🎉🎉🎉

  • @TaraThakur-j1e
    @TaraThakur-j1e หลายเดือนก่อน +1

    Nice balen❤❤❤❤

  • @TekChhetri-rp3on
    @TekChhetri-rp3on หลายเดือนก่อน

    बालेन सर जिन्दावाद।

  • @gangarai3501
    @gangarai3501 หลายเดือนก่อน

    बालेनको जय होस❤❤❤❤❤
    बालेनको बिजय होओस❤❤❤
    माडबाडीको पराजय होस, हार होस ।

  • @sitabastola3494
    @sitabastola3494 หลายเดือนก่อน

    Good job

  • @ftm1044
    @ftm1044 หลายเดือนก่อน

    Headline change गरेर same कार्यक्रम १० वटा मेडियाले (TH-came) ले देखाउँछ. मान्नु पर्छ नेपालीलाई। बधाई!

  • @lalitsardar3800
    @lalitsardar3800 หลายเดือนก่อน

    जाय महानगरपालिका जियु सलाम छ तर कोई पछारी नहटनु होला जाय नेपाल🇳🇵

  • @kanchangurung848
    @kanchangurung848 หลายเดือนก่อน

    Please support balen he is bringing positive change in Nepal

  • @ramjipoudel6086
    @ramjipoudel6086 หลายเดือนก่อน

    जय नेपाल जय बालेन् ❤❤❤

  • @narendrapandey8055
    @narendrapandey8055 หลายเดือนก่อน

    Dhannebad balen shah jindabad ❤❤

  • @ramtamang2751
    @ramtamang2751 หลายเดือนก่อน

    Hello hi balen sir ji good morning ra hamro balen sir ji Le je gharnu vhayo Ekdamai Sahi Kam gharnu vhayoako ra salute x hajurlai

  • @Anukumari-n1n
    @Anukumari-n1n หลายเดือนก่อน

    बधाई छ!
    बालेन सरकारको राम्रो काम !

  • @narprasadgurung5983
    @narprasadgurung5983 หลายเดือนก่อน +1

    Support for Balen ! Sabai jana lobhani paapani bata tadhai rahun ! Mayor ko sahi kaam ma Woda Adhekchhe haruko sahayog nabhyeko jasto laagyo ! Dharmik Sangh Sanstha ma sabai Sthaniye Sarkarko jimma hunu parchha ! Bekti bises, samiti bises ko hali muhali tesma pani lal purja dekhaundai, mohi pani bhandai, kurlane kaam garinu hunna ! Dharmik kchhetra tesma pani Pashupati kchhetra kasaiko ekadhikar / adhipatya bhitra pardaina, hunna pani !

  • @kripalrana612
    @kripalrana612 หลายเดือนก่อน

    Good news..

  • @KailashRokaha
    @KailashRokaha หลายเดือนก่อน

    देशको समपति देशले नै चलाउन परछ जय बालेन

  • @TikaGiri-i4s
    @TikaGiri-i4s หลายเดือนก่อน

    जय नेपाल

  • @rajarijal441
    @rajarijal441 หลายเดือนก่อน

    नेपालको सम्पत्ति भारतको नाम कहाँबाट आइरहेको छ भारतले उठाएर लिएर आएको हो

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 หลายเดือนก่อน

    सत्य को जित हुन्छ ।

  • @CheerfulPastry-ls8pp
    @CheerfulPastry-ls8pp หลายเดือนก่อน

    Kam garnu dai balen sirlalai jaya nepal.

  • @BuddhaGurung-d4k
    @BuddhaGurung-d4k หลายเดือนก่อน +1

    आसमान👍️👍️👍️👍️🙏🙏🙏❤️❤️❤️🇳🇵

  • @Kan6a
    @Kan6a หลายเดือนก่อน +2

    Yo ward adhaxya chai Sahi xa hai

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 22 วันที่ผ่านมา

    बिरोध गर्ने सबैलाई महिनामा रकम दिन्छ मारबाडि ले अर्बौं पर्ने महल पचास हजार मात्रै बालेन जि यी चोर दलाल माफिया तस्कर लाई सोधनुपरदैन बालेन जि

  • @BasantDhamlahawa
    @BasantDhamlahawa หลายเดือนก่อน

    Wow very good job balen sir

  • @khemneupane2023
    @khemneupane2023 หลายเดือนก่อน

    यतिन्जेल सम्म चै यिनिहरुले के के न गरेजस्तो ,,, चाेर हरु यतिन्जेल सम्म चै केरा हेरेर बसेका थियाै ।कि आफु गर्नु , कि अर्कालाई गर्न दिनु ।हैन कति कुरामा राजनिती गरेका हाेलान ।यिनहरुले त देश सकेका रहेछन ।

  • @HimansuKumar-o7q
    @HimansuKumar-o7q หลายเดือนก่อน

    बिना अध्ययन बाेल्ने भारतीय मारवाडिहरुकाे सपाेर्ट गर्ने देशद्राेहिहरु बाेल्ने शैली नै पुगेन मारवाडि र मारवाडिका झाेलेहरुलाइ विगतकाे समेत सावा ब्याज गरेर तिराउनु पर्छ ।

  • @indrakarki3654
    @indrakarki3654 หลายเดือนก่อน

    Jaya balen ❤❤ yo marbadi mafiyalai lakhetnu parxa chor harulai

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 หลายเดือนก่อน

    ❤Good news for civilian

  • @rickyram7301
    @rickyram7301 หลายเดือนก่อน

    Good work balen sir

  • @sushilachauhan3583
    @sushilachauhan3583 หลายเดือนก่อน

    Good jaya pasupati nath jaya balan

  • @बेटासतलोकचलो
    @बेटासतलोकचलो 26 วันที่ผ่านมา

    अर्कोचोटी ओडाध्याँच बन्न नपौलास

  • @priyarai719
    @priyarai719 หลายเดือนก่อน

    Great balen sir🙏🙏

  • @meghprasadneupane2013
    @meghprasadneupane2013 หลายเดือนก่อน

    बालेनले जेगरे देसर रास्टको हितमा गरे

  • @yojanasubba7374
    @yojanasubba7374 หลายเดือนก่อน

    Very good

  • @k.padhikari9917
    @k.padhikari9917 หลายเดือนก่อน

    खुरु खुरु काम गर्न सशगोग गर्ने सट्टा अब फेरी हलो अडकाउंने काम मात्रै हुन थालेको हो कि भन्ने गन्ध आउंन थाल्यो आखिरमा के छ यो देशमा यस्ता बन्धन हरु बारम्बार आउंनुमा कस्को लिंक कता हो कता बुझ्नै गारो छ । यस्तो हुनु दुखद हो

  • @bimalgautam6370
    @bimalgautam6370 หลายเดือนก่อน

    पसुपती बिकाश कोशमा गैर हिन्दु राखनु हुँदैन किनभने जस्को आस्था हुँदैन तेस्ताले पसुपती जस्तो पबित्र मन्दिरमा काम गर्न दिनु हुदैन ।

  • @CetaGiri
    @CetaGiri หลายเดือนก่อน

    Balen Sir le ke gharne sochi racha herna hu Jhole ho...Jy Balen

  • @santoshsinghthakuri257
    @santoshsinghthakuri257 หลายเดือนก่อน

    काठमाडौ नेवा समुदायको हो उहाँहरू ले नै सबै कारोबार सम्हालेर अघि बढेको ठिक हुन्छ

  • @lalitsardar3800
    @lalitsardar3800 หลายเดือนก่อน

    बालेन सरलाई काम गरनदेयो

  • @necessaryitems2441
    @necessaryitems2441 หลายเดือนก่อน

    सोर्हखुट्टे उकालोमा उत्तरपट्टि मानिसहरू नछिर्ने गरी रेलिङ लगाउन पर्यो । बाटो काटेर हिँडे्नेहरुले उकालो मा हिड्ने गाडी तथा चालकलाई धेरै समस्या भइरहेको छ ।

  • @tikapurkailali4002
    @tikapurkailali4002 หลายเดือนก่อน

    Balin ji garxan right garxan !
    Jay balin harka sampang !