मुला साग र जोगिन्दरको प्रहसन 'सिमाना' | Mula Sag & Jogindar | Simana | Gaijatra Mahotsab 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • Cultural Corporation Presents :-
    SHREE RIDDHI SIDDHI GAIJATRA MAHOTSAB 2081
    #gaijatra #गाईजात्रा #comedy #mulasaag #jogindar #nepalicomedy #gaijatramahotsab
    “श्री रिद्धि सिद्धि गाईजात्रा महोत्सव २०८१”
    नेपाल सरकारको संस्कृति सम्बन्धी एकमात्र आधिकारिक एवम् ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले डिजिटल युग तथा वैश्वीकरणको प्रभावले नेपाली संस्कृति नै संकटमा परेको, मानवीय अस्तित्व समेत लोप हुने खतरा बढेको र समाजमा विकृति-विसंगति व्याप्त मौलाएको परिवेशमा संस्कृति संरक्षण, संवर्द्धन, प्रवर्द्धन, दस्तावेजीकरण तथा सूचीकरण सहित नयाँ पुस्तामाझ प्राचीन संस्कृतिको मूलमर्म सही रुपमा पुस्तान्तरण गर्न सांस्कृतिक संस्थानको आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम अन्तर्गत बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधता भित्र एकता भएको राष्ट्र नेपालको पहिचान तथा अस्तित्व रक्षाका लागि संस्कृति भित्रको प्रमुख अवयव हरेक जातजातिका मौलिक चाडपर्वहरुको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यकासाथ नेवार समुदाय विशेष सांस्कृतिक पर्व गाईजात्रा (सापारु) लाई प्राचीन सांस्कृतिक परम्परा, मूल्य-मान्यता र सभ्य संस्कृति समाहित प्रहसन सहित उत्सवका रूपमा मनाउन मिति २०८१ भदौ ३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डे ज्यूबाट समुद्घाटन भई भदौ १० गतेसम्म सञ्चालनगरीे “श्री रिद्धि सिद्धि ज्वेलर्स गाईजात्रा महोत्सव २०८१” सभ्यभव्य रूपमा सम्पन्न भएको व्यहोरा सम्पूर्ण शुभेच्छुकज्यूहरुमा हार्दिकतापूर्वक जानकारी गर्दछौं ।
    प्रहसनको नाम: सिमाना
    कलाकारहरु: सुरेन्द्र केसी (मुला साग) शिव शंकर रिजाल (जोगिन्दर)
    उद्घोषण : राजा राजेन्द्र पोख्रेल
    मुख्य प्रायोजक:
    श्री रिद्धि सिद्धि ज्वेलर्स
    प्रायोजक:
    पर्ल प्रिमियम राइस प्रोडक्ट, आईएमई लाइफ इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक ली.
    सह प्रायोजक:
    बीएमडब्लु एजुकेश्नल कन्सोल्टेन्सी, सुट माला, चलचित्र खुश्मा, रियल फ्रूट पावर, इन्डीगो पेन्ट, कृषि विकास बैंक लिमिटेड, ई प्लानेट एजुकेशन
    साथमा:
    गरिमा विकास बैंक, आगन पार्टी प्यालेस, महालक्ष्मी विकास बैंक, राष्ट्रिय विमा कम्पनी लि., लायन्स क्लव, सफ्टी, राष्ट्रिय जिवन विमा कम्पनी लि., डेलिसियस म:म
    डिजिटल मिडिया पार्टनर:
    लालीगुराँस मिडिया नेटवर्क
    डिजिटल टिकेट पार्टनर:
    खल्ती
    visit our website - www.sanskritiksansthan.gov.np
    Contact Number - 01-5321194
    यस च्यानलमा रहेका गीत, संगीत तथा भिडियोहरु कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 53

  • @ananathsapkota2032
    @ananathsapkota2032 11 วันที่ผ่านมา +6

    गाईजात्राको जय होस 🎉 राजसंस्था र राजाको प्रतिगमनले त, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन , तर जब जब नेपालको नेताहरुको अग्रगमन आऊँछ, तभ तभ, माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि भनौँदा हरुपनि कतै नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? चेतना भया ?

    • @gopalraut1234
      @gopalraut1234 10 วันที่ผ่านมา

      हजुरको कुरा १००% होइन कि १०००% सहि हो तर यो कुरा बुझिदिने कस्ले ? मुर्खै मूर्ख पटमुर्ख र भ्रष्टाचारी नेता मन्त्रीले खाएको देशमा राजाको नाम लिनै नपाउने भइयो दु:खको कुरा यहि छ 🕉️🇳🇵🙏🕉️🇳🇵🙏🕉️🇳🇵🙏।

  • @BishalPandeyaloneboy
    @BishalPandeyaloneboy วันที่ผ่านมา

    स्क्रिप्ट चाई रत्नपार्क बाट किनेको मिसाको छ कुनै कुनै चाई लामो बनाउन होला तर अरू चाई दिल खुस गर्ने छ ❤। यो रत्नपार्क को जोक्स हरू नमिसको भए चाई सुन मा सुगन्ध हुन्थ्यो ❤😢।

  • @Urncristianob
    @Urncristianob 10 วันที่ผ่านมา +2

    One of the best acting ❤ love u all

  • @madhavwaacharya9195
    @madhavwaacharya9195 10 วันที่ผ่านมา +3

    स्वाभिमान आम नेपाली जनता का बहादुर शाह का पाला बेत्रावती संधि नेपाल मा जंग बहादुर को अभाव

    • @govindaadhikari1331
      @govindaadhikari1331 8 วันที่ผ่านมา

      हसाउने ठाउँमा रूवायाे।😭😭सरै मन छाेयाे 1000 ताेप काे सलामि💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajukhatri6474
    @rajukhatri6474 5 วันที่ผ่านมา

    Old is gold .महा जात्रा।

  • @RMC558
    @RMC558 10 วันที่ผ่านมา +2

    Sandkritik Sandthan jindabad!!
    Great show!!!🎉🎉🎉

  • @binabina7708
    @binabina7708 9 วันที่ผ่านมา +1

    यस्तैखाले गाईजात्रहरु अाउनुपर्छ ।

  • @ShivshankarRijal
    @ShivshankarRijal 11 วันที่ผ่านมา +3

    सास्कृतीक संस्थान ( राष्टिय नाचघर ) प्रती स-धन्यवाद

  • @poudelparkash2022
    @poudelparkash2022 10 วันที่ผ่านมา +1

    बब्बाल लाग्यो 👍️👍️👍️👍️

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 10 วันที่ผ่านมา +2

    कलाकार ज्युलाइ सलाम

  • @PiroKura-x7t
    @PiroKura-x7t 11 วันที่ผ่านมา +3

    Kadaa aayo 🎉🎉🎉

  • @pawansubedi2663
    @pawansubedi2663 10 วันที่ผ่านมา +2

    जय नेपाल ❤❤

  • @shibajipanday4070
    @shibajipanday4070 11 วันที่ผ่านมา +1

    ❤❤❤❤ अति मन परो ❤❤❤❤

  • @ghanranamagar664
    @ghanranamagar664 10 วันที่ผ่านมา +2

    Yaha maile mera daju vai le mtra hoina Sahara nepali janta hru le yasta ghatna bhujna jaruri xan.
    Taki desh ma ahile vairaheka samseyako chadai sulf huna sajilo hos1

  • @TechnoBKDH25
    @TechnoBKDH25 11 วันที่ผ่านมา +2

    Comedy gazzab hunxa uhaharuko

  • @ruppun9055
    @ruppun9055 4 วันที่ผ่านมา

    Very good

  • @anchalmahat9194
    @anchalmahat9194 วันที่ผ่านมา

    Desh ma tesai gai jatra cha.

  • @bisnhumager1711
    @bisnhumager1711 11 วันที่ผ่านมา +1

    Nice so funny ❤😂❤

  • @rksparsha1751
    @rksparsha1751 8 วันที่ผ่านมา

    सन्देश मुलक गाईजात्रा

  • @user-zc9lv3pt1g
    @user-zc9lv3pt1g 11 วันที่ผ่านมา +1

    Lau gazab

  • @uttamgautam6056
    @uttamgautam6056 9 วันที่ผ่านมา

    Wawooo kasto ramro prastuti

  • @magartilak7975
    @magartilak7975 11 วันที่ผ่านมา +1

    Good information for society about culture

  • @jaabchams8471
    @jaabchams8471 10 วันที่ผ่านมา +2

    यो त पुरानो हो यार हैट धेरै बर्ष पहिलाको हो ८१ को भनेर बेवकुफ नगरौं न हैट

  • @gopalbhadurbelbase8703
    @gopalbhadurbelbase8703 8 วันที่ผ่านมา

    Jaya desh❤❤❤❤❤

  • @narendrakhadka193
    @narendrakhadka193 9 วันที่ผ่านมา

    Great prahasan

  • @bashulamshal2265
    @bashulamshal2265 11 วันที่ผ่านมา +2

    सहकारी ठगलाइ राम्रै दियो।😂😂😂

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 11 วันที่ผ่านมา +1

    Greater Nepal ko jay💔🌹🌍❤️👹🇳🇵🎇😅😅🌈😅

  • @santoshlimbu5464
    @santoshlimbu5464 8 วันที่ผ่านมา

    यो कार्यक्रम उद्घोषक नै एमालेको हो अनि कहाँ बाट हुन्छ गतिलो।

  • @premgurung5782
    @premgurung5782 10 วันที่ผ่านมา +1

    बिसाल भनेको एमाले बादर बिसाल हास्यो

  • @user-ib8ze3gc7i
    @user-ib8ze3gc7i 11 วันที่ผ่านมา +1

    Gaijatra number 1

  • @durgaghimire894
    @durgaghimire894 7 วันที่ผ่านมา

    यस्तो दृस्यमा तालि नबजाउने , को को गद्दार नेताहरू भारतका दलाल रहेछन भन्ने देखियो र बुझियो नि

  • @psctscwithsuresh
    @psctscwithsuresh 5 วันที่ผ่านมา

    रास्ट्रीय कलाकार होइनन् यिनिहरु, यिनिहरु काङ्ग्रेस का कलाकार हुन

  • @santoshbajgain1874
    @santoshbajgain1874 10 วันที่ผ่านมา +1

    Sound clear ta gar

  • @BN.education
    @BN.education 11 วันที่ผ่านมา +1

    Support guys ❤

  • @Chandraofficial52
    @Chandraofficial52 11 วันที่ผ่านมา +1

    सबै कुरा भन्यो तर लास्टमा आर्जुको नाम चाहिँ लिन सकेन है। जे होस् सत्तापक्षको डर भने हुदो रहेछ।

    • @shibajipanday4070
      @shibajipanday4070 11 วันที่ผ่านมา +1

      दुईजना नैं कांग्रेस का हुन नी त
      चुनाव मा कांग्रेस काे प्रचार प्रसार मा हिँडेका थिए नी

  • @DevinRai-i3d
    @DevinRai-i3d 11 วันที่ผ่านมา +1

    Yo comady sidha gaganele pathayeko thag haru rahichha malaita katti pani hanso lagena chhy chyyyyyyy

  • @dhurbadhital1256
    @dhurbadhital1256 8 วันที่ผ่านมา

    ईण्डिया वा ईण्डेन भनौ,भारत वा भारतीय, नभनौ।

  • @kabitaagrawal7302
    @kabitaagrawal7302 11 วันที่ผ่านมา +1

    Gaijatra vane India ko Manche lai tha nai chaina ke indian ko barhe ma banako baru neta haru lai majha vanera khel dhekhaunu parne thiyo

  • @parmanandanathyogi1334
    @parmanandanathyogi1334 8 วันที่ผ่านมา

    🙏🙏🙏👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @k.bkarki6263
    @k.bkarki6263 10 วันที่ผ่านมา +2

    सहकारी को मात्रै नाम लियत इ चै कुन पाटी को जुठो हड्डी चुस्ने रछन

  • @narendranepal5135
    @narendranepal5135 11 วันที่ผ่านมา +1

    पैसाकाे जात्रा हाे याे ।

  • @subashkhadka-nj6lu
    @subashkhadka-nj6lu 11 วันที่ผ่านมา +1

    Funking bihari nepal hos ki indian hos jogindhar khate

  • @kushalmagar5410
    @kushalmagar5410 11 วันที่ผ่านมา +18

    नेपालमा कस्तो खालको क्यामेरा ले भिडियो खिच्छ भनेको न भिडियोको गुणस्तर न आवाज राम्रो स्पष्ट आउँछ

  • @tanksapkota2872
    @tanksapkota2872 11 วันที่ผ่านมา +2

    खाते रैछ सहकारी कुरा गर्छ चोर खाते दाका होस त

  • @user-tz1ss7ng5i
    @user-tz1ss7ng5i 10 วันที่ผ่านมา +1

    सहकारी पार्टी तनावग्रस्त