tapaiko kura malai man pareyna kina ki galti vo vandai maa jiyanai linu taw vayna ni ani usale kasaiko jiyan ta liyko xaina ni usale vandai xa taw mohhh banai dinxu galti vo vaner mafi pani mageyko xa taw aba usako shermotiko kura taw usailai thaa xa hami lai thaa hune kura vayna tar galti vo vandaimaa sajay sangai jiyan pani gumaune ta hoina ni naramro manxiy lai ramro banaune koses granu praxa sajay sangai bilin banaune taw hoini k garipko mafi chai mafi hoina ra tapai le pani taw kunai galti granu vayo vane tapai sabai vanda poila maf granu ho vanu hunxa ni hoina ra tiyo sammay maa yo biyati lai jastai gareyo vane tapai k granu hunxa tapaile manxiy ta marnu vako xaina euta sano galti ta vako thiyo ni lo vanu hos tiyo sammay maa sabaile narmro vaneyo vane k granu hunxa
पत्रकार भाइ यो जडियाले जे पनि गर्छ येसलाइ सजाये दिनु पर्छ र येसको बुडि आफै जाने अनि कसरि घरमा गयेको मान्छे लाइ लखटने अनि जाल फोरने अनि बनाइ दिन्छु भन्दा हुने के हो येसतो येसलाइ त सजिलो भयो बनाउदा भै हाल्छ भनेर फेरि जे पनि गर्छ येसलाइ येक चोटि जेल देखाउनू पर्छ हो
बिचरा असोक को बुवा आमा सोझो हुनुहुन्छ जस्तो छ पत्राकार जि हजुर ले अलि कडा कार्बाही गरिदिनु होला आफ्नो बुडिको रिसले अर्काको घर यसरी तोड्फोड गर्नु पाइदैन
अरु केही हैन यो सब यस्लाइ ज्वेलस आरिस ले गर्दा यस्ले रोड्फोड गरेको हो यललाइ राम्रो कार्बाही गर्नुपर्छ तेतिकै छोडिदिने हो भने फेरि यस्ले अर्को नराम्रो घटना घटाउन सक्छ
यस्तालाई सम्झाएर काम छैन पत्रकार महोदय जो। यो जडियालाई मुद्दा हालेर जेलमा कोच्याउनु पर्छ अनि मात्र ठाउँमा आउछ नत्र भोलीको दिन १००% ठुलो घटाउन घटाउने सम्भावना देखियो।
कुरा त दाजुको ठिकै हो तर अर्काको घर नफोड्नु पर्ने पत्रकार महोदयको पनि जिब्रो चिप्लिएको जस्तो लाग्यो असोक भाईलाई जनता हरुले माया गरेर बनाएको घर हो दुनियाको पैसाहरू लागेको छ भनेर असोक भाई को बेइज्जिती गरेको जस्तो लाग्यो मलाई
यो जडिया लाई माफ मागेर पुग्छ अनि पत्रकार जिउ त्यो असोग भाइको घर जन्ता ले बनाको भन्नू किन र त्यस्ले त्यो घर जस्ताको तस्तै बनायन भनी त्यस्लाइ सजाय दिनु पर्छ
बुढी को रिस अर्काको घरमा आर तोडफोड गर्ने फटाहा लाई बनाउन्न लगाएर कर्भाइ गर्नु परो ताकी फेरि फेरि यस्तो गन्न सोच्न्न नसकोस मान्छे नै फोर्छु भन्ने ले खाको बेला जे जे पनि गर्न्न सक्छ्न्न माफी मागेर मात्र हुन्न।
Sorry vani sakiyo mateko bela yesto huncha sabaiko huncha kahile kai maf dinush banai dincha bichara tiyo manxey pani garib nai raicha sir haru ki k hora
तेसको नजिक भाको भय मनैई बजाउथे झाप्ट हानेएर अलि बडि बडि भाको जसतो छ जडिया लाई आफनो घर को कुरा अरु को घर म।गयर रिस पोखने दिम।सरि छैईन होला एसको 😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳
सबभन्दा गल्ती नेपाल सरकार को छ आईमाईलाई अधिकार अलि कमै भयो के अब आईमाई लाई काम गर्न पठाउने आफू घर मा बसेर खाना बनायर आउनुहोस् खाना खान भन्नू पर्ने भयो गारो छ छोरा मान्छे भयर जन्मे पनि पेटिकोट ओडेर बस्नु पर्ला जस्तो छ अब को केही समयमै
मान्छे खासै नराम्रो होइना रक्सिको जोस मा हल्का गल्ती भाको हो जस्तो लायो है मलाई त किनकि तेहा मान्छेको गल्ती भन्दा रक्सिको गलत छ जस्तो लायो तर त्यो सिसा चाई बनाई दिन्छु पर्छ आइन्दा यस्तो नहोस भनेर
ashok darji bhai ko mehanat ra prativa le baneko ho yo ghar kasari nepali janata le banayo teso bhaye Rajesh hamal ko ghar paninepali janata le banaye hola
तेस्लाइ भोक लाग्यो खान पाइन बुडि त्यो घरमा आयर बस्यो भनेर अर्काको घर भत्काउँनु मिल्छ यो मान्छे राम्रो होइन यस्ले जे नि गर्नु सक्छ यस्लाइ कार्बाइ हुंन पर्छ यस्तो को कुरा के सुनिरको पत्रका भाइ हरु 👊👊
यस्ता जडियाकाे कुरा सुन्नु भन्दा नि 2/4 झापट हानेर गाउँ निकाला गर्नु नै राम्राे थुक्का तेराे दिमाख खाते जडिया म तेस्काे छेउमा भए लातका लात हानेर जुत्ताकाे माला लगाई निकाल्दिन्थे😣😣😣😣😣😣😣
Yo jadyaha le Aris le garda nai Ghar phutaleko ho.yesle Aris ma manchhe pani marideena sakchha.yesko shreemati ko lagi arka ko Ghar phodne ho?Ghar ko xetipurti garideenu paryo
बनाउने कुरा होइन ,यसलाई त चोरि केशमा हालनु परछ,यो मान्छेले जानि जानि गरेको ,उसको अाफनु घरको लफडा हुन्छ अनि अरकाको घर तोडफोड गरन मिलछ,यस्तालाई चोरिको केश लागछ
देस बिदेसको सर सहयोग ले र गाएक ट्ङ्क बुडाथोकिको ठूलो मेहेन ले बनेको घर हो यो मान्छेले जस्ताको तस्तै बनौछ बनौदैन पुन भिडियो फेरि देखौनु होला मिडिया जिउ?
नेपालि जनताको पैसाले बनेको घर हो
यो मतुवालाइ गोदाइ दिनु पर्छ
गल्ती गरेको देखिँदैछ कुकुर जडिया जाँड पिउने अर्को घरमा तोडफोड गर्ने तेरो श्रीमती लाई बाटोमा ल्याएर खान एस्लाई जेलमा हाल्नु पर्छ
Thukka ta khale jadia
Rip
प्रहरी आउनु पर्ने ठाउमा पत्रकार आउँछ अनि कहाबात रोकिन्छ यस्तो कार्य
अशोक दर्जीको प्रगतिमा दाह गरेको जस्तो देख्छु यो जडिया लाई 1 आँखा फुले बनाईदिम त्
पत्रका मित्र हरु माफ मागे पनि घर को सिसा चाइ त्यो मान्छे लाई बनाउनु लाउनु पर्छ है
यो मुर्ख लाई क्षयति पुर्ती तिराए पछि बल्ल ग्यान आउँछ मातेर अर्काको घर फोर्न चोर्न दियो भने त खतम भयो नि???☹️
यो खते उस्को स्वास्निले खाना बनाएर दिएन भनेर अरुको घर भत्काउने यो खातेको मुख भत्काइ दिनु पत्रकार ज्यु
ठीक भन्नु भयो हजुरले यसलाई चाहिँ कारबाही गरेर सामानको क्षति बेहोर्नु पर्यो तुरुन्तै
तपई को कुरा कती रामरो लाग्यो मलाई त
tapaiko kura malai man pareyna kina ki galti vo vandai maa jiyanai linu taw vayna ni ani usale kasaiko jiyan ta liyko xaina ni usale vandai xa taw mohhh banai dinxu galti vo vaner mafi pani mageyko xa taw aba usako shermotiko kura taw usailai thaa xa hami lai thaa hune kura vayna tar galti vo vandaimaa sajay sangai jiyan pani gumaune ta hoina ni naramro manxiy lai ramro banaune koses granu praxa sajay sangai bilin banaune taw hoini k garipko mafi chai mafi hoina ra tapai le pani taw kunai galti granu vayo vane tapai sabai vanda poila maf granu ho vanu hunxa ni hoina ra tiyo sammay maa yo biyati lai jastai gareyo vane tapai k granu hunxa tapaile manxiy ta marnu vako xaina euta sano galti ta vako thiyo ni lo vanu hos tiyo sammay maa sabaile narmro vaneyo vane k granu hunxa
पत्रकार भाइ यो जडियाले जे पनि गर्छ येसलाइ सजाये दिनु पर्छ र येसको बुडि आफै जाने अनि कसरि घरमा गयेको मान्छे लाइ लखटने अनि जाल फोरने अनि बनाइ दिन्छु भन्दा हुने के हो येसतो येसलाइ त सजिलो भयो बनाउदा भै हाल्छ भनेर फेरि जे पनि गर्छ येसलाइ येक चोटि जेल देखाउनू पर्छ हो
राति राति अरूकाे घरमा ताेडफाेड गरनेलाई गाला फुटने गरि हान्नु न हाे सर
Yo muji lai later han
बिचरा असोक को बुवा आमा सोझो हुनुहुन्छ जस्तो छ पत्राकार जि हजुर ले अलि कडा कार्बाही गरिदिनु होला
आफ्नो बुडिको रिसले अर्काको घर यसरी तोड्फोड गर्नु पाइदैन
अब जडिया संग पत्रकार जस्तो देशको को चौथो अंगले के मुख लागिरहनु दमक नगर प्रसासनलाई बोलाएर दिनुनी प्रसासनले त्यो जडियालाई के गर्नुपर्छ,सबै कार्बाही गर्छ
यो युटुबेको प्रस्न गराइ नै कम्जोर देखियो यहाँ । माफ मागाएर तोडेको ग्लास बन्छ त??
याे जडियालाई किन पर्दामा देखायकाे हाेला यसलाई पुलिस कहाँ लियर बुजाय भैहाल्थ्याे नि
एक दम सहि कुरा गर्नु भयो तपाईले
अरु केही हैन यो सब यस्लाइ ज्वेलस आरिस ले गर्दा यस्ले रोड्फोड गरेको हो यललाइ राम्रो कार्बाही गर्नुपर्छ तेतिकै छोडिदिने हो भने फेरि यस्ले अर्को नराम्रो घटना घटाउन सक्छ
Paila asog ko baba kati maatera hunnu hunthe Tara ahile kati ramro sutriya ko dekhxu
त्यो ठाउमा म भएको भए,कसम तेस्को बङ्ग्रा झार्दिन्थे
Haha pangra po 😆😆
Yo khale lai yak dui Japat launu k
तु पुलिस रिपोर्ट गर्नु पर्यो। यसलाई तु कारबाई गर्नु पर्यो।
फौज दारी मुद्दा चलाई भएको क्षेतिपुर्ती तिराई तुरुन्त बनाउन लगाई आईन्दा यस्तो गल्ती गर्दिनभन्न लगाई कागज गराउनु भोलि मान्छेनी मर्नसक्छ
यस्ता लफङ्गालाई दुइ चार झाप्पु हानेर गाउँ निकाला गरीदिए टन्टै खलास !☹️😩
यस्तालाई सम्झाएर काम छैन पत्रकार महोदय जो। यो जडियालाई मुद्दा हालेर जेलमा कोच्याउनु पर्छ अनि मात्र ठाउँमा आउछ नत्र भोलीको दिन १००% ठुलो घटाउन घटाउने सम्भावना देखियो।
यो जडिया लाई राम्रो संघ तह लगाउनु पर्छ पत्रकार मित्र ज्यु अरुको राम्रो देखेर डाहा गर्ने
कुरा त दाजुको ठिकै हो तर अर्काको घर नफोड्नु पर्ने
पत्रकार महोदयको पनि जिब्रो चिप्लिएको जस्तो लाग्यो असोक भाईलाई जनता हरुले माया गरेर बनाएको घर हो दुनियाको पैसाहरू लागेको छ भनेर असोक भाई को बेइज्जिती गरेको जस्तो लाग्यो मलाई
Yesta muji sanga k ko kura garirako hola yr maile vaye jyam jyam dinthiyo anuhar bigrine gari.
यो मान्छे लाई कोइ त हान यार पिलिज मलाइ बर्दास भइ रा छैन
Sem yarr
आफ्नो बुढीले भात खान दीइन भन्दैमा अरुको घर फोर्न पाइन्छ ?? ए हानन हो यो दमाइको बङ्गारा सङ्गारा झर्ने गरी ।
यो जडिया लाई माफ मागेर पुग्छ अनि पत्रकार जिउ त्यो असोग भाइको घर जन्ता ले बनाको भन्नू किन र त्यस्ले त्यो घर जस्ताको तस्तै बनायन भनी त्यस्लाइ सजाय दिनु पर्छ
ब्रो अजै धोक्नु पुगेन रहेछ हेत
जो जडिया मान्छे को फेला नपरेको जस्तो लाग्यो आफै गल्ती गरि राछ आफै ठुल्ठुलो कुरा गरि राछ।एस लाई सार्बजनिक मुद्दा चलाएर जेल चलान गर्नु परो।
टीका राम भाइलाई आउन दे भाइ
तेरो कानका जाली फुटने गरि खान्छ
अनि थाहा पाउछ गाबा
Right
मै गयेर फुटाउ जस्तो भैराछ यार येस्लाइ
यदि यस्को नजिक म भैदिएको भए दुई वटा गाला एक पति मात्र बनाइ दिन्थे
जडेहा लाई ४/५ झापट हान्नु पर्छ।
ठूलो कुरो गरि राछ तपाईं हरु के भाको साथि हरुफपुलिस,बोलानुर यसलनशई पठनऊनु सर
Yeslai tesai xahi xodnu bhayna Kada bhanda kada karbahi garnu 😡
बास्तबमा सहि हो यो बेक्तिको
Uneducated ho kto looks hardworking man so no gud brend
तपाई को सोच लाखौं मा धेरै फरक रैछ खुसी लागियो
को हो यो फेरी सहि हो भन्ने तेरो घरको फुटाउनु पर्ने अनि यस्तै कमेन्ट कसैले गर्दा कति राम्रो लाग्थ्यो ,,,
मैले बनको हैन्😁😁😁 मैले भत्काको हो 😁😁
Haha 😂😂
@@laxmanadhikari8927 😁😁😁😁
Kadha😀😀😀😀😀😀
Lat no pugeko manche.from Sikkim 🙏
पागल जडिया रहिछ कारबाही गर्नु पर्छ खाते लाई जेलमा कोच्नु पर्छ !!
Nice
Yeslai नछोड्नु कडा भन्दा कडा सजाय दिनु
यती च्यालेन्ज गर्दा पनि के इनक्वाइरी गर्दै छ यो पत्रकार हरु पनि पुलिस लाइ बोलाइ अलिक दुइ चार दनक दिलाउनि के कुरा खेलाएर बसेको होला।
खाते साले कुकुर मलाइ भेट मात्र त रुक म आउदै छु😡🤬😡😡🤬🤬😠😠
मुख हेर्दै जडिया रहेछ
Hoit
मातेको मान्छे लाई interview लिएर के पत्रकार नाई माटेको हो कि क्या हो
यो जडेया लाई 5 6 बर्ष जति जेल हालेयो भने बल्ल तहमा आउँछ ।। नाइ भने एस्ले खुट्टा छोएर माफी मागेको रिस मा मानवीय घटना घटाउन सक्छ छै होस गरौं
बुढी को रिस अर्काको घरमा आर तोडफोड गर्ने फटाहा लाई बनाउन्न लगाएर कर्भाइ गर्नु परो ताकी फेरि फेरि यस्तो गन्न सोच्न्न नसकोस मान्छे नै फोर्छु भन्ने ले खाको बेला जे जे पनि गर्न्न सक्छ्न्न माफी मागेर मात्र हुन्न।
फुटाउने सकने मान्छे ले फुटाय को एक घन्टा मा निर्माण गर्नु पनि सक्नु पर्छ
एस्लाइ दरो कार्भाहि
यो घर नेपाली जनताकोहो घरफोरने अदिकारछैन योभातेलाई
एस्लाइ पुलिस केस नगरेर के हेरेको होला 😡😡
पत्रकार ज्यु याे फटाहालाई 2,4 झाप्पड दिएर ठाउमा लानुपरेयाे निकै ठुलाे ठुलाे कुरा गर्छ मुला
एस्लै राम्रो सग ख्याल गर्नु होला पुन फेरि मान्छे मार्न बेर छैन नि होसियार
Sorry vani sakiyo mateko bela yesto huncha sabaiko huncha kahile kai maf dinush banai dincha bichara tiyo manxey pani garib nai raicha sir haru ki k hora
यो कसको कुरा सुनेर त्यहा आएर काम बिगार्नु लगाको हुनु पर्छ यो आफै आएर त्यो काम बिगारेको चाहिँ होइन जस्तो छ हाइ
🙏🙏😭😭👊
असोक को बुवा पनि सुदृरियेछन।उ पनि जडिया नै थिये । चाहादा जे हुदो रहेछ।खुसी लागो सुदृरी येको देखेर
याे लफङगा र कुबुद्दि भयेकाेमान्छे रहेछ यस्ले जत्तिखेरपनि जे गर्नसक्दछ यस्तालाई कडाभन्दा कडा कार्बाहि गर्नुपर्दछ
तेसको नजिक भाको भय मनैई बजाउथे झाप्ट हानेएर अलि बडि बडि भाको जसतो छ जडिया लाई आफनो घर को कुरा अरु को घर म।गयर रिस पोखने दिम।सरि छैईन होला एसको 😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳
Police ko agadi kura garaunu ta sir
House case lauwnu parcha hai
मानशिक सन्तुलन गुमेको हो कि नाटक गर्या हो, छिमेकिलाई थाहा हुने कुरा हो,,,,
सबभन्दा गल्ती नेपाल सरकार को छ आईमाईलाई अधिकार अलि कमै भयो के अब आईमाई लाई काम गर्न पठाउने आफू घर मा बसेर खाना बनायर आउनुहोस् खाना खान भन्नू पर्ने भयो गारो छ छोरा मान्छे भयर जन्मे पनि पेटिकोट ओडेर बस्नु पर्ला जस्तो छ अब को केही समयमै
Murkha manxe yeslai karbahi hunu parxa
यो जड्यालाइ झापट हान्नु न हो बोल्ने तरिका छैन म त्यहाँ हुन्थे भने तेहि फुटेको झ्यालको सिसा माथि नै पछारथ्थे यस्लाइ 😡😡😡😡👊👊👊👊👊👊👊👊👊👊👊👊👊
पागल मान्छे लाई सोद्ने तरिका भएन पत्रकार ज्यु गाला रन्किने गरि हानेर सोद्नु नि
यो जाठो जणियालाई गुलाचोट लाग्ने गरी छुट्नु प्रत्यो साले राणीको बानलाई हेर्दा पनी नालीको किराजस्तैछ साले पाखे
Hoina ....yo bykti Ko hunnxa ashok bhaiko ra kina aruko ghar fordai hinny raksi khako jasto xa ramro tarikaly sudharnu parxa hai sir ☝☝☝☝💖💖💖💖💖👌👌👌👍
पैला तेस्को कुरा पनि सुन्नु बिजार पिरपरेरा रैछ
Yo jadiya chae raix but kuro chae satya boleko xa hae budi pidit raix bichara
मान्छे खासै नराम्रो होइना रक्सिको जोस मा हल्का गल्ती भाको हो जस्तो लायो है मलाई त किनकि तेहा मान्छेको गल्ती भन्दा रक्सिको गलत छ जस्तो लायो तर त्यो सिसा चाई बनाई दिन्छु पर्छ आइन्दा यस्तो नहोस भनेर
माफी होईन। यो साले लाई बाघे झाप्पु हान्नु पर्छ।
यसलाई धुलाई गराै
Yekdam thick garyo yesta jharpat le sodhne yestale jawaf dene yestako
ashok darji bhai ko mehanat ra prativa le baneko ho yo ghar kasari nepali janata le banayo teso bhaye Rajesh hamal ko ghar paninepali janata le banaye hola
Hlo patacr mahody yo jadyali crwahi grnuprcha
घर भत्का को होइन । सिसा फुटा को हो , धेरै कुरा न घुमाउ उसले आफ्नो गल्ति मानेको नै ठोलो कुरा न गरम
आरिसे मतुवा बुडी घरमा नहुँदा अर्काको नोक्सानी गर्ने एसलाई अरु धुलाइ दिने कोही छैन क्यारे
Matuwaa mulaa
तेस्लाइ भोक लाग्यो खान पाइन बुडि त्यो घरमा आयर बस्यो भनेर अर्काको घर भत्काउँनु मिल्छ यो मान्छे राम्रो होइन यस्ले जे नि गर्नु सक्छ यस्लाइ कार्बाइ हुंन पर्छ यस्तो को कुरा के सुनिरको पत्रका भाइ हरु 👊👊
अर्का को घर भत्काउने वा अागो लाउने ब्याक्तिलाई अाजिवन जेल सजाय हुने ब्याबस्था छ कि नाहि ??? अरु देशमा छ ,,
यस्ता जडियाकाे कुरा सुन्नु भन्दा नि 2/4 झापट हानेर गाउँ निकाला गर्नु नै राम्राे थुक्का तेराे दिमाख खाते जडिया म तेस्काे छेउमा भए लातका लात हानेर जुत्ताकाे माला लगाई निकाल्दिन्थे😣😣😣😣😣😣😣
Yo jadyaha le Aris le garda nai Ghar phutaleko ho.yesle Aris ma manchhe pani marideena sakchha.yesko shreemati ko lagi arka ko Ghar phodne ho?Ghar ko xetipurti garideenu paryo
Yo muji jadiya lai jail halde
यो डिगाँलाई उत्तानो पारेर सिस्नुपानी हान्नुपर्छ।
उम्म्म्म माथी लगेको दुखी लाई हेर तिमिहरु मिदिया तल परेको दुखी लाई यस्तै गरि छेप good मेरो देस्को मिदिया
Yeslai ali kada garnuparx natra yesto harkat ajhai garx m banaidiye halxu vanera feri yestai nagarla vanna nasakla
बनाउने कुरा होइन ,यसलाई त चोरि केशमा हालनु परछ,यो मान्छेले जानि जानि गरेको ,उसको अाफनु घरको लफडा हुन्छ अनि अरकाको घर तोडफोड गरन मिलछ,यस्तालाई चोरिको केश लागछ
तीन पनि अलि बढी पिउँनु भाको जस्तो छ। 🤣🤣😭😭
दिमाग ठिस भको मान्छे सङग केइ लाग्दैन झ्यामझ्याम दिन्दा मात्रै ठिक होला
जडिया लाई चार 2लात हानेर जेलमा हालेपछि ठिक मा आउछ
एसलाइ छिटाे जेल हाल्नु पर्याे
जडियालाइ गाला फुट्ने गरि दिनुनी!जाठालाइ
अशोक को बाबा ले पनि यस्तो गल्ति गर्यो हाेला बेला मा
Thik garyo
Samatera blyang ki blyang diye paxi thik hunx
देस बिदेसको सर सहयोग ले र गाएक ट्ङ्क बुडाथोकिको ठूलो मेहेन ले बनेको घर हो यो मान्छेले जस्ताको तस्तै बनौछ बनौदैन पुन भिडियो फेरि देखौनु होला मिडिया जिउ?
बिचरा बुवा लाई कस्तो पिर परेको छ अनुहार मलिनो भाको छ
सला रिस काह छ येता आयेर पोखेछ कान्को जरामा दिनु अनि नासा उतृन्छ
यो मासाला जड्याय लाई कार्बाही गर्नु प्रछ मुजी आफनो बुढी लाई सम्म्झाऊन
जाड खाने लाई वास्ता नगरेको होला बुढिले मान्छे हेर्दै बिनापत्ताको छ जस्तो छ 😡जेल हाल्नु पर्छ ।
यसको कुरा सुनेर रूम की हासम 👻👻 बुढीको गाला नफुटाएर के को झ्याल फूटाको ?? काइते गधा
हेर्दै जडिया जस्तो छ जाठालाई धुलाई दिए हुन्छ।
Yestalai kin anek prasn sidhai karvai ko dayerama linu jarurix kanuni rupma
हईन यार हाम्रो समाजमा कस्ता कस्ता नमुना भेटिन्छन् यार । याे पागल लाई पागलखाना भर्ना गर ए समाज