यो दोहोरी सुनेर बिगतको याद आयो कुनै दिन बिबाह ,ब्रतबन्ध तिर यसरी दोहोरी गायर रात छर्लङ्ग परिन्थ्यो सो दुबैजना स्याङ्जाली भाई बैनीलाई म पनी स्याङ्जालि भाको कारण मेरो मनै देखी उच्च सम्मान व्यक्त गर्दछु साथै सफलताको अग्रिम शुभकामनासहित नमन नमस्कार सम्पूर्ण मा Happy dashain
🙏सार्है राम्रो दोहरी बीगदका यादहरु दीलायो कहीले काही यस्ता दोहरी हरु ल्उनुनै पर्छ सम्पूर्ण टीम लाइ उच्च सम्मान सहीत मनै देखी हार्दिक नमन जय गीत जय संगीत ❤❤
सर्वप्रथम हजुर दुवै जानमा उच्च समान प्रकाश जि यहि भाका हजुर दुई जानले गएको ईन्द्रेणी बाट गाएको हेर्न हामी अत्तुर छौं जतिसक्दो छिटो ईन्द्रेणी प्रश्न् गर्नु प्रकाश जि 🎉🎉❤❤🙏🙏मान्छेले शब्द बुझ्नुपर्छ हरेक शब्दमा अाँसु।झरेका छन 😢😢
साह्रै राम्रो ,यस्तो दोहोरी नसुनेको पनि धेरै समय भएको थियो आज साच्चै दोहोरीको क्षेत्रले नै एक खुड्किलो चढे जस्तो लाग्यो । बधाई छ उमादेवी खनाल र प्रकाश पराजुलीलाई 🙏
सारै मनै छोयो अती सुन्दर छ गायक प्रकाश जिको लयसब्द हरु सुभकामना छ सबै टिम लाइ
सारै मिठो आवज अनि लय सफलताको शिखर चुमोस 🙏🙏🙏
प्रकाश पराजुली दाईको म फ्यान ❤❤❤❤
धेरै राम्रो दुबै जना को स्वर सम्मान छ उहाँ हरु प्रति ❤❤❤❤❤🎉🎉🎉🎉🎉धन्यवाद ❤❤❤🎉🎉🎉जय नेपाल ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
अति सुन्दर श्वोर का धनि उमा र प्रकाश लाई धेरै धेरै बधाई छ
मुटु छुने शब्हरुले भरिपूर्ण गित धेरै पटक दोहोराएर हेरे ❤❤जय गीत जय सङ्गीत ❤❤
अहाकति मारमिक सब्दमाहाे कलासब्द उतिकई मिलेकाे याे पिरात कतिहाेला काेहि खुसिमारमाउनि काेहि असुर पम््फरा समायर बस्नि जेजस्ताे पिराभयनि समालिनु मनबलियाे बनाउनु सफलहाेस अदुरासपना ❤❤❤❤❤
जति सुने पनि सुनिरहनु जस्तो लाग्छ मलाई दुवै कलाकार हरु लाई उच्च सम्मान छ।
आहा पुरानो गित धेरै बर्श मा सुन पाईयो
अति मार्मिक सब्दमा😢😢❤❤
बधाई छ सबैमा❤❤❤
Aaha Malai Pani ramro lageyo
स्वर तथा शब्द चयन र भाका पनि त्यत्तिकै राम्रो लाग्यो ।
Lo badhai chha hoi utkrista baneko chha 🎉🎉🎉
❤Ati ramro live dohori ❤❤sadhaiii suni rahu jastai hijo aaja new dekheko Hu umadevi khana hju Lai anaginti subhakamana ❤❤
कसैको जिन्दगीमा यथार्थ तथ्य सड्ढलन गरिएको अत्यन्त मारमिक तपाईंहरूको सोर शब्दलाई 🎉❤ अनि सम्पुर्ण कलाकार र सम्पुर्ण दशक सबैलाई दशै शुभकामना ।
Jay hos sabi kelakar haruko
यो दोहोरी सुनेर बिगतको याद आयो कुनै दिन बिबाह ,ब्रतबन्ध तिर यसरी दोहोरी गायर रात छर्लङ्ग परिन्थ्यो सो दुबैजना स्याङ्जाली भाई बैनीलाई म पनी स्याङ्जालि भाको कारण मेरो मनै देखी उच्च सम्मान व्यक्त गर्दछु साथै सफलताको अग्रिम शुभकामनासहित नमन नमस्कार सम्पूर्ण मा Happy dashain
यो गाना सुनेर यक गिलास तन्काउन मन लायो यार अति मार्मिक 💞💞💞
प्रकाश भाइ को शब्द 100 चोटि सुन्दा पनि अझै सुन्न मन लाग्छ too good spectacular
🙏सार्है राम्रो दोहरी बीगदका यादहरु दीलायो कहीले काही यस्ता दोहरी हरु ल्उनुनै पर्छ सम्पूर्ण टीम लाइ उच्च सम्मान सहीत मनै देखी हार्दिक नमन जय गीत जय संगीत ❤❤
आहा कति मन रुवाउने गित
दुई जना नै राम्रो कलाकार
उमा जी प्रगतीको शुभकामना🙏❤️💃
तिमीहरूको गित सबै सुनेको छु मैले
घर गुल्मी सिर्सेनी
हाल मलेसिया
निकै मधुर स्वर र गहकिला शब्दमा भरपुर मनछुने भावका लागि दुबै कलाकारलाई बधाई ।
उमाको मिठो स्वोर ।
दुबैलाई मिठो प्रस्तुति दिनु भएको मा बधाई ।
साच्चै उमादेबिको भित्रै बाट निस्केको यो वियोगान्त शब्द मा प्रकाश को दमदार आवाज ले असाद्धै मन छोयो❤️
गित साह्रै राम्रो छ सफलताको शुभकामना बैनीलाई 😢😮
आहा कति सुनिरहुँ जस्तो हो ❤❤❤
सासै रोक्किएला जस्तो भयो यो गीत सुनेर😭😭😭😭😭
Uma baini ra prakash vai ko damdar prastuti nitanta ramro awaj dubai ko.best of luck
शब्दहरु अत्यान्त सान्दर्भिक छन् सुरिलाे स्वरमा सारैराम्राे छ
Akdam ramro lago vai baine haru lai suvakamana
आजयोगीत सून्दाखेरी मेरोमन सारै भयो
यो बन्दा 30सालपहीला सूनेको थीऐ ❤❤❤❤
Tapai haruko geet atyantai man paryo. ❤️❤️🥰 Dharai man parxa hajur haruko geet. Sabai janale manparaunu hunxa. ❤️❤️
कति रमाईलो छ गाएक हरुलाई आशीर्वाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤।।
गित त यस्ताे हुनुपर्छ❤❤❤❤
Ati utkrisha dhohori badhai xa Uma bhini🙏lai😊
Mero daju Ko song
Best of luck
Marmik dohori suni rakham jasto vyo.
Best of luck
असाध्धै मन पर्यो ❤❤❤❤❤
दाम्मि यस्तै यस्तै गितहरु आइरहोस प्रकाश जि
Hamro Dai Krishna sudha ko lokgeet sarai manparne geet ho
Dohori gayek 2 Jana
So great
आकर्षक र्पस्तुतिकोलागि सर्जक टीमलाइ धेरै धन्यबाद ।
आहा कति सुन्दर, मार्मिक गित ❤
सर्वप्रथम हजुर दुवै जानमा उच्च समान प्रकाश जि यहि भाका हजुर दुई जानले गएको ईन्द्रेणी बाट गाएको हेर्न हामी अत्तुर छौं जतिसक्दो छिटो ईन्द्रेणी प्रश्न् गर्नु प्रकाश जि 🎉🎉❤❤🙏🙏मान्छेले शब्द बुझ्नुपर्छ हरेक शब्दमा अाँसु।झरेका छन 😢😢
यो सब्दले हामी सबै को जीवन मा छ र कलकार सिस रभाई प्ररकाश लाई मेरो ❤❤🙏🙏यो सब्दमा केही छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सम्मान छ दुजना कलाकार लाई यो गित ले बिगत को स्मरण गरायो मन समाल्नै गारो भो
भाबुक भयछु
सम्मान छ नवलपुरे सर्जक आदरणीय कृष्ण सुधा ढुंगानाको गित मा नवलपुरे गायिका लाई साथै स्वर र सब्द का खानी प्रकाश पराजुली ।
नेपाली लोक धोरी मा गाउने गित हरु यो भाका भनदा सुन्दर अन्ने कुनैई पनी मलाई लगदैईन
साह्रै राम्रो ,यस्तो दोहोरी नसुनेको पनि धेरै समय भएको थियो आज साच्चै दोहोरीको क्षेत्रले नै एक खुड्किलो चढे जस्तो लाग्यो । बधाई छ उमादेवी खनाल र प्रकाश पराजुलीलाई 🙏
❤❤❤🎉🎉
❤❤
पुरानाे भाका,शब्दल मन छाेयाे,शुभकामना,गायक,गायिकामा🙏💕♥️💕
wow ....sachai mutu xoyo parkash dai and uma sis....😂😂😂😂😂😂😂😂😂dubai ko shora jati sune ani sunirahan man lagne
ड्युटीबाट आएर भर्खर सुन्दैछु हजुरको गीत हेर्दैछु। कस्तो छ प्रतिक्रिया पछि दिनेछु।❤❤❤❤❤❤❤❤❤
निकै मन पर्यो यो दोहोरी। पुर्ण सफलताको शुभकामना।
दुबै लाई धन्नेवाद छ सारै राम्रो छ पस्तुती
आहा कति मिठो दोहोरी शब्द निकै गहकिला छन् दुबै जनालाई बधाई तथा सम्मान 🎉❤❤
पुराना गित जति सुन्यो उति नै सुनु सुनु लाग्ने विसुद्द शाब्दिक प्रहार त्यो नि घाइते नै बनाउने गरि दिने भन्या
Super super super gaule vaibahiniko live dohori ❤❤
Dherai paxi sunna paiyo uma devi gko voice dherai ramrox safaltako suvakamana dubailai😊❤❤
🙏🎉👌🌷👍️❤️🌺 अती नै राम्रो मामिक छ हजुर सुनिरहुँ जस्तो 😢
प्रकाश जी साँच्चै दोहोरी को राजा हो
शब्द सुनेर ज्यान सिरिङ्ग भयो दुवैलाई धन्यवाद छ
सारैराम्राे दाहेारि
उत्कृष्ट अनि मार्मिक दोहोरी गाइका उमादेबी को छुट्टै खालको भ्वाइस अति मिठो अनि सुन्दर प्रस्तुति शुभकामना दुबै जनालाई 🙏❤️
निकै राम्रो र मार्मिक छ मन छोयो ठाउँ ठाउँ
उमादेबी जि को आवाज निकै मनपर्यो मलाइत एकदमै अर्ग्यानिक मीठो स्वोर रैछ।
सबै लाई दशैको सुभकामना ।हजुर गित धेरै राम्रो छ।
बाहुत दामि लाग्यो हजुरहरुको भैस।
Fully blown vocal sound of Umadevi ! So melodious !
दुबैलाई धन्यबाद सारै मिठेा स्बार र शब्द नमुना न १ जेाडि
स्वर शब्द लय तेत्तिकै राम्रो लाग्यो❤
स्याङ्जाली भाइ बहिनी लाई हार्दिक नमन मिठो स्वर मनछुने शब्द हरु को लागि आगामी दिनहरु शुभ रहुन
Yo ho ni asali dohori kya maja aayo❤❤
मेरो कमेन्त पढ्नेहरूलाई दशैको सुभकामना छ !दुर्गामाताले सबैको भलो गरून् ❤
हजुर लाई पनि।
रानी घाटले २४ बर्ष पहिलाको याद दिलायो बिमल राज छेत्रीको गीतले
मेरो मन पर्ने कलाकार हुन प्रकाश पराजुली ❤❤❤❤❤❤❤❤
साह्रै मन छुने शब्दहरु😥😥😥😥
धेरै बर्ष पछि उमा को गित सुन्न र हेर्न पाइयो
सारै मन छुने रहस्य मही गित रहेछ ! धन्नेबात छ
All kalakar damii git 🎉🎉🎉❤❤❤
It's the best live dohori ever❤❤❤❤❤❤❤❤❤❤❤❤
Super dohori ❤❤❤❤🎉🎉🎉🎉congratulations both of you
कति मिठो गीत हो ❤
Proud of your future best voice Uma,and parkash🎉best of luck
कृष्ण सुदर दाइ ले बुलिङ्ग गर गायको को गित म तेति खेर 10 बर्ष थिए अहिले 35 बर्ष भए सुन्न पाए
Je hos sanjgyali honi ❤❤ raamro xa la bhadai xa
प्रकाश र उमा दुबैको स्वर अति राम्रो ,तर अचेल अलिक रोमान्टिक दोहोरो बडि चल्ने गर्छन ।
मार्मिक शब्द स्वर मा सजिएको गित ।
आहा कति राम्रो छ ❤❤❤❤❤।
उमा अझ अगाडि बढी रहनु ❤
अति राम्रो दोहोरी 👍👍
सुभकामना 🎉छ
ठ्याक्कै मेल खायो मेरो जीवन सग 💐💐💐 सम्मान छ दुबैजनालाइ😋😋
कुनै समय को सुपर हिट गित अाज भर्खर १६/१७ बर्ष को महसुस भयो
@@santoshpaudel1586 तेइत मलाइ पनि सेम तेस्तै भयो 16 17 को जवानिको याद ताजा भैदियो यो गित सुनेर
बितेका दिन को झल झलि याद आयो 🙏🏼❤️🥰
योहो बल्ल दोहोरी अति मार्मिक
Sarai ramro x dd ❤❤❤❤❤
My heart 💔 touching words
Dohari ❤
Old is gold. Song
Long time pachi lokdohori geet sune words ta khatra..
आहा दुबैजनाको क्या मीठो आवाज केति को झन एकदमै सुरिलो आवाज सारै मनपरो
Aatiramro umaji hjurko sor kotimitoho❤❤❤❤❤❤
Super voice Uma and parkash best of luck 🎉lovely song
Mero vai sanjgyali ❤so baini lai dharai badhai xa raamro xa dhori
❤❤❤सरै मिठाे अनि सरला पुरानाे भाका २६० तिर चलेकाे गित ❤
Kina kadha 29:58
Wow Nice sarai man parne geet ho malai👍👍😘😘
प्रकाशकाे स्वर त अबश्य मिठाे छ तर उमाजीकाे स्वर पनि सारै मिठाे रहेछ ।