Kantipur Samachar | कान्तिपुर समाचार, १० भाद्र २०८१

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024

ความคิดเห็น • 32

  • @kamalarai1834
    @kamalarai1834 17 วันที่ผ่านมา

    धन्यवाद बधाई छ। अमृत कुन किसिमले छिरेको आदर रसन कानुनको कारबाही कानुन कारबाहीमा चल्नुपर्छ।

  • @KishanKishanban
    @KishanKishanban 17 วันที่ผ่านมา +1

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु बाढी पहिराे धेरै गरेको छ हर साल धेरै मान्छे मरेको छन् सरकार सुतेको जय नेपाल जय भगवान् ❤❤😂🎉🎉🎉

  • @kamalarai1834
    @kamalarai1834 17 วันที่ผ่านมา

    विकास विकासहरू विकासको लागि प्रथमको अगाडि बढ्नु जरुरी हुनुपर्छ अहिले झन् भ्रष्टाचारी भ्रष्टाचारले सबै डुबाइरहेको छ। 15:33 भ्रष्टाचारको नि कसैले गर्न मिल्दैन पालिकापालिकामा बचत छुटेर गएको हुन्छ त्यहीं भ्रष्टाचार पीडितहरूको अन्धा अनुदान पाउनुपर्यो तलब उनको लागि धेरै विचार गर्नुपर्ने हुन्छ।

  • @kamalarai1834
    @kamalarai1834 17 วันที่ผ่านมา

    व्यक्तिगत कानुन होइन को अधिकार सबैको उल्लङ्घन नगर्नुस् भन्ने म धारणा गर्छु।

  • @kamalarai1834
    @kamalarai1834 17 วันที่ผ่านมา

    गरिबी पीडितहरू बेकालमा लागि सुरक्षित हुनुपर्छ गरिबहरू र निमुखाहरुको लागि नेपाली धेरै युवा जति विदेशको खाडीमा कम्पनीहरु कल कारखानाहरु अनि केही आदियु

  • @kamalarai1834
    @kamalarai1834 17 วันที่ผ่านมา

    अनि मात्रै युवाहरू रोकेर नेपाल रोजगार पाउन सक्छ कलकारखाना उद्योगहरू भयो भने आदि युवाहरु यही बस्छन्

  • @kamalarai1834
    @kamalarai1834 17 วันที่ผ่านมา

    विद्यार्थीहरू पढेर विदेशभन्दा यही चाहिँ उनीहरुलाई रोजगार जागिर अफिस हुनुपर्छ नेपाल सरकार हजुरहरूको लागि घरको लागि सबै सबै हामी सबै पार्टी मिलेर सबैले देश को लागि अघि बढेर काम गर्नुपर्ने हुन्छ विभेद गर्नु मिल्दैन

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 17 วันที่ผ่านมา +5

    प्रधानमन्त्री केपि ओलि र काङ्ग्रेस सभापति शेर बहादुर देउवा विरुद्ध टुडिखेलमा युवाहरुले लगाएको नारा कान्तिपुरले देखेन कि केहो।मालिक बाट दवाब आएर प्रसारण नगरेको हो?

    • @yambahadur8334
      @yambahadur8334 17 วันที่ผ่านมา

      Tyo aalu jasto andilan ryali ko k mahatwo xar hjr

    • @SilichongMakpalung
      @SilichongMakpalung 17 วันที่ผ่านมา

      लुकाएर ठूलो काम गरेको भन्ठान्छ यो कान्तिपुरले।पारदर्शी छैन सब चोर।

  • @kamalarai1834
    @kamalarai1834 17 วันที่ผ่านมา

    माथिहरू खाद्य पदार्थ बासीको लागि मूल्यहरू सबै घट्नुपर्ने हुन्छ। भोलिदेखि नै आउँछु गरिबीले गरिबीको लागि मार्का नपरोस्। सामग्रीहरू

  • @kamalarai1834
    @kamalarai1834 17 วันที่ผ่านมา

    पीडितहरूको लागि छिटोभन्दा छिटो फेरिको लागि लागि राहसन पानी

  • @rinathapa-cl7gd
    @rinathapa-cl7gd 17 วันที่ผ่านมา

    Working ability to do work best energy.stop game.economic take cty.

  • @kamalarai1834
    @kamalarai1834 17 วันที่ผ่านมา

    भ्रष्टाचार ठाउँ ठाउँमा लिएर भ्रष्टाचारहरुलाई कानुनको कारबाहीमा चलाउनुपर्ने हुन्छ गर्नेहरू कुनै पनि अख्तियारी त्यहाँ बनेर मेरो कोही पनि बस्न पाउने छैनन्। को दायरामा लानुपर्छ घुसफिस गर्नेलाई

  • @kamalarai1834
    @kamalarai1834 17 วันที่ผ่านมา

    मामा घोडा मेरो यही नगर्नुहोस् अब भोलि भोलि लगातार म आउनेछु।

  • @kamalarai1834
    @kamalarai1834 17 วันที่ผ่านมา

    विकासहरूको लागि जनताहरुको लागि सबै पीडितहरूको लागि छिटोभन्दा छिटो देशको विकासको लागि अघि बढ्नुपर्ने हुन्छ।

  • @suzanrayee9997
    @suzanrayee9997 17 วันที่ผ่านมา

    नेपालको पुलिस र नेता एउटै हो

  • @NAVRAJDHITAL
    @NAVRAJDHITAL 17 วันที่ผ่านมา

    Gulaami

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 17 วันที่ผ่านมา +2

    यो भ्रष्टहरुले बनेको सरकारले जनताको कान गर्न सक्दैन।

  • @nawarajranabhat3654
    @nawarajranabhat3654 17 วันที่ผ่านมา

    👍

  • @kamalarai1834
    @kamalarai1834 17 วันที่ผ่านมา

    तपाईं जुनै पार्टीको मतलब भएन तर पार्टीमा वादविवाद गर्न मिल्दैन सबै एकजुट भएर देशको लागि गर्नुपर्ने हुन्छ 21:59

  • @raghunepal-hf1et
    @raghunepal-hf1et 17 วันที่ผ่านมา

    छान्तिपुरको छानबिन कहिले हुन्छ?

  • @kamalarai1834
    @kamalarai1834 17 วันที่ผ่านมา

    खाना कुनैले पाउने छैनन् भाग र भाग र बन्डले गर्दाखेरि अरु केही पनि काम नहुने भयो यस्तै हुन्छ कानुन उल्लङ्न गरेर काम गरेपछि यस्तै हुन्छ

  • @amarkarki3824
    @amarkarki3824 17 วันที่ผ่านมา

    ❤❤🎉❤❤

  • @kamalarai1834
    @kamalarai1834 17 วันที่ผ่านมา

    कुन किसिमले छिरेको होला कुन आधारले गाएको कसको आदेश

  • @gopal932
    @gopal932 17 วันที่ผ่านมา

    👁️👁️👁️👁️👁️👁️👁️👁️

  • @kamalarai1834
    @kamalarai1834 17 วันที่ผ่านมา

    शान्ति चाहन्छु र शान्ति होस् भन्ने प्रार्थना गर्छु सारा संसार खुसी भयो भनेमध्ये हुन्छ हुन्छ❤❤❤❤❤❤❤❤❤❤❤ 23:16

  • @SilichongMakpalung
    @SilichongMakpalung 17 วันที่ผ่านมา

    नेपालको नेताहरुले अमेरिकामा चोर बाटो गरि पठाएका तत्थ्य खुल्न आएका छन??

  • @padamrajshahi3897
    @padamrajshahi3897 17 วันที่ผ่านมา

    Om 😁

  • @rinathapa-cl7gd
    @rinathapa-cl7gd 17 วันที่ผ่านมา

    Afuno desh ko agent haru chhor xa. Annie public lai Duke par xa.sabai jaal game ho.

  • @DeviramGurung-t3g
    @DeviramGurung-t3g 17 วันที่ผ่านมา

    भात खान्छ अरु केहि खादैना। उखान टुक्का।