Harke Haldar | हातै हालीन लाहुरेको कान्छी बुढीले | 11 October 2019 (Ep 435)
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- Harke Haldar | हातै हालीन लाहुरेको कान्छी बुढीले | 11 October 2019 (Ep 435)
Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
#HarkeHaldar #ComedySerial #Nepalicomedydrama
Previous Episodes of Harke Haldar :
👉आईन लाहुरेको कान्छी बुढी | 04 October 2019 (Ep 434)
• Harke Haldar | आईन लाह...
👉चाडपर्वमा अनावश्यक खर्च भन्दा गरीबलाई सहयोग गरौं | 27 September 2019 (Ep 433)
• Harke Haldar | चाडपर्व...
👉कविता प्रतियोगिता | 13 September 2019 (Ep 431)
• Harke Haldar | कविता प...
👉 हर्के हल्दार जापानमा | 06 September 2019 (Ep 430)
• Harke Haldar | हर्के ह...
👉बुबा आमालाई सच्चा माया गरौं | 30 August 2019 (Ep 429)
• Harke Haldar | गाईजात्...
👉डुप्लीकेट डक्टर | 23 August 2019 (Ep 428)
• Harke Haldar | गाईजात्...
👉गाईजात्रा बिशेष | 16 August 2019 (Ep 427)
• Harke Haldar | गाईजात्...
👉पात्ले गाँउमा अपहरण काण्ड ! | 09 August 2019 (Ep 426)
• Harke Haldar | पात्ले ...
👉 मिटर ब्याज काण्ड ! | 02 August 2019 (Ep 425)
• Harke Haldar | मिटर ब्...
About Harke Haldar :
Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society. This program was aired in Kantipur Television on 11 October 2019 at 9:00 PM
Harke Haldar Team :
Artists : Bishnu Sapkota, Shivahari Bairagi (Nepal), Roshani Sapkota, Surendra K.C., Shiva Sharma, Indra Dong Lama, Saru Dahal, Anita Karki, Anju Rawali, Asmita Basnet, Padam Karki, Rajendra Giri, Yadu Dhital
Writer : Shiva Sharma
Director: Bishnu Sapkota / Indra Dong Lama
Media Partner : Online Suchana Pati
Editor : Raaz Karki
Recording Studio : ManjuShree Studio
Title Vocal : Prakash Ojha
Music : Basanta Sapkota
Unit Management : Rajendra Giri / Yedunath Dhital
Cinematography : Buddha Thapa
Legal Advisor : Naradmuni Pyakurel
Make-up : Sanjay Lama
Sport : Ram Saran Tamang
Post Production : City Multi Concern Pvt.Ltd.
Producer : Indra Dong Lama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision
आज भोली क्या दामी भाको छ है हर्केहल्दार्😘😘😘😘😍😍हाल अहिले दुबैइ बाट हेर्दै राती को 12:58 Am मा 🙏🙏🙏
Sam to u
0565895273😉
Umm sai ho
@@chhetrisandip4216 @f\
!!
ल दामी छ
बल्ल लाउरे बा लाई ठिक्क भयाे दुनियाका छाेरी चेली सँग ख्या ख्या गर्थियाे अब त मजा लाग्याे । लाउरेबाले ख्या ख्या गर्दा परिवार सँग बसेर हेर्न पनि लाजै हुन्थियाे । 👏👏👏👏👏👏👌👌👍️👍️👍️💃💃💃💃
हर्के बाको कार्यक्रम धम्केदार छ
भन्ने हामी कोको छौ ✋✋
👍️👍️
Chachari vaeko thik laginn aba astai vayo vani herann chadincha
Chachari hataaunu paryo
shau
Ma ta xan I like before
देउकि र हरके काेफेन जति ऐता हाजिर हउत
चाचरिको रोल पटक्कै मन नपर्ने कति हुनुहुन्छ यो चाचरि को रोल हटेन भने भद्रगोल जस्तै लाईक भन्दा डिस लाईक बडि आऊनेछ
धेरै धेरै दामि छ
लाउरे बा को
कान्छी बुडी माह कडा 👍👍👍
Happy Dasahi all Tim lai
एप नि वि
घरजग्गा रमेश नै गर्न सक्छ
छ र आइस ठाउँमा बसेर गिगग ठाउँमा खि जगत का कल्याण ई
घरजग्गा
@@shrestha974छ की रानी कोमल प्रसाद क छन्द वा त्यसै जखठकगझजओकघ या छन्दमा लेखिन्छ। जनक शिक्षामा जड ङखख
ई घरजग्गा फघकाई फकाई वसबै शास्त्री क ओकल्न छ र गछग
हर्के हवल्दार नियमित हेर्नू हुनेले लाइक ल
अनि देउती र नमसते किरिसने को Fren ले लाइक गर्नु ल साथी हो 😆😆😆😆🍉🍉🇳🇵🇳🇵🇳🇵💗💗💗💗💗💗💗👍️👍️👍️👍️👇️👇️👍️👍️👍️
Thank you Hajur, Namaste
🌷🌷🌷🍀🍀💐💐💐⚘⚘⚘🌼🌼🌼🌼🌺🌺🌺🥀🥀🥀🌹🌹🌹💎💎💎💎💖💖💖💖💖😀😀😀😀👌👌👌👌👌👌🌺🥀💎💖👌🌼🌷
Ramro xa harke haldar 👍👍💖💖
ढिलो भए पनि हर्के हल्दार हेर्न आए है म पनि साथीहरू "स्वागत नहि करोगे हमरा"🙏🙏............
Har k haldar hit mathi hit chaa chari ain manparyo from Australia
हर्के हल्दार कमेडी सिरियल नियमित हेर्ने को को?अनि म चाइ देउती को फ्यान लास्ट मन पर्छ देउती(सरु दहाल)अरु कोइ छ देउतिको फ्यान।।।🌹🌹
हर्के हल्दार हेर्न न भ्याए पछि राती 3 बजे पनि हेरिन्छ यति ठूलो फ्यान अरु कोहि हुनुहुन्छ भनी यता एक जुट हुन पर्यो है
Derai man parxa yo sirayl 🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️
हर्केहल्दार हेर्नू हुने सबैजनालाइ बडादसैं को शुभकामना 😊😊🙏🙏 अनि सङम कुमारी( चचाचरी, ज्वाना झोल ) रोल चाहिँ अल्लि ओभर भयो कि लाहुरे बा ??
Mollusks
रिटार हल्दार बा हात्तिकाे जत्राे कान बाघ काे जस्ताे जुँगा😂
दामी छ चचरिया को
0
१ भाक देखि नछुटै हर्केहल्दार सिरियल हेर्ने हरु याहा हाजिर हुम त र म मात्रा साउदी देखि हेर्ने परियो कि हजुर हरु हुनुहुन्छ 👌👌
बबाल दामी छ यो भाग
अती राम्रो छ हख्रेहलदार
हर्के हल्दार नछुटाइ हेनु हुने साथी भाइ दिदी बहिनी कोको हुनुहुन्छ एता हाजिर गतम है।
मो
I m
Yjtjyykyyyyyyytyýtyyyýyyýyhyy5yýtýýyýýhytýhyyyyytyyyýyyý5yýýyyýýyýýyyyyyyyyýýýýýty yyyhyyyhyytyýytyyyyyyyyyyyhyyt y7yyyyyyh5ytýyyyyyhyyhyyýttyyýyyýyyýýhyýyyýtýyýyyyyyhyýtyhyyyyyyyýtyyýýyhýyyýýyyhytýýyyyyyyyyyyýyyyyyttyýyyyttyyýyyy yyyyý5yyyyýyythyttythyyýyyy hýyyýyttyý and mr. Yyyyyh5on
@@amarsinghghartimagar2228
Maine
Owiwyutqhsh
एकदम राम्राे छ।
लाउरेकाे बुढिकाे राेल चै ठिक छैन 👎️👎️लाउरे सिङ्गल नै राम्राे थियाे,,बरु बाटुलिलाइ लिउनु प्रयाे👍️👍️
ठिक भन्नुभयो
100% सहि लागेन
@@gurung5862ह
@@AliBaba-vr4mw
AAAAAAAAAAAAAAAAAAAAAA¹0
A
बबाल हर्के😆😆😆
छाडा लाउरेलाई तह लगाउने श्रीमती आइछन् बल्ल। सही भएको छ कान समाएर उठबस गर्ने पार्नेखालकी रैछन्। तरुनी फकाउन दिने पैसा पनी बच्ने भो अब 🤣🤣🤣🤣
Dharai ramailo vayo ani aaj basnti xoin ta ani hark haldar ko aama chai kada❤️👍️👍️👍️👍️
सदाबहार सिरेल हो
हर्के हल्दार न कुनै विवाद न कुनै उतार चढाब
सललल बगिरहन्छ समाजमा वितेका घटना वोकेर एकनासले।।।
एकदमै मन पर्छ मलाइ त ।।
😊😂😢🎉 22:07
लाहुरे बाको कान्छी(चाँचरी)👍️👍️👍️👍️👍️👍️ आयेसी त सिरियलमा नया टेस्ट आयेको छ है
रमाइलो लागियो
Lahureko kanxi budi sarai kada mero budi jhai😀😀😀
लाहुरेको नया बुढी आए पछि कथाले नया मोड लिएछ।कति हास्नु।चाँचरी को अभिनय असाध्यै राम्रो छ।अति मन पर्यो।निकै रोचक लाग्यो।धन्यवाद खम्बु कथा विषय को लागि
6
लाउरेको बुडि को एकटिङ पटक्कै मन परेन । हर्के हलदार इन्टेस्ट नै आयेन ।
❤ 7:05 ❤😊 3:49 😅
राम्रो छ हरके हल्दार
हर्क हल्दार म भाग १ देखि अहिलेसम्म हेरेको छु १ भाग नि छुटाएको छैन तर अब यो लाहुरे को बुढि आए देखि हेर्नू मन लागेन उफ्फ्फ्फ
कान्छी बुढी को रोल आय देखि त हेर्न मन लाग्न छाड्यो !
हो नि यार कस्तो खल्लो के
Jibraj Dangi सर मलाइ नि अलि राम्रो लागेना
@@gopaloli4145 बरु बाटुली लाई ल्याउदा राम्रो हुने थियो !
@@arjundc402 हो नि
Shai hoo
Good xa 👌👌👌👍👍👍👈👈👈😘😘😘🖐🏼
चाचरीले सोऊताको छोराछोरी भयनी माया गर्ने सारै मन्परो😭😭
Chachari kada😀😀😀
दामि छ
Hi👓👓
हाल्दार बा लाईत खसी नै पार्नुपर्छ हौ😃😃😃😃 हुँदैन रछ बुडिलाई पनि झुक्याएर ख्या ख्या गरिहाल्छ😃😃😃😃😃😃
Cofop
lahureko budhi man paraune haru sathi banum
जोगेलो ले चाहिँ गजब ले टीका लगाइ दियो 😂😂
L
W-
कति राम्रो अभिनय गर्नुभाछ लाहुरेको कान्छी बुढी
चाँचरीको अभिनय एकदम best xa ....😂😂😂
कति राम्रो छ
Yo serial dherai ramrrow chha.
यहाँ मात्र हैन पुग्नु पर्छ टाढा छैन मोटर गाडा ☺️☺️
लाहुरे को कान्छी निकाल हेर्नलाई मजाआएन
❤❤❤❤❤
देउती र लाउरे बा को फेन हरु हाजिर हुनु र हिट लाइक ठोकत
Wow
यक्दमै राम्रो छ चाँचरी लाहुरेनी भाउजू को यक्टन यक्दमै राम्रो छ अलि हाइ भयो थोरै कम गर्नु भयो भने झन राम्रो हुने थियोे ढिलै भय पनि बडा दशै को शुभकामना सम्पुर्ण नेपाली लाइ
⁰0
kkkklppoo00
लाहुरे बालाई म यो सिरियलमा king भन्न चाहान्छु
हर्के हवल्दार को फेन्स जति यता हाजिर हौ त
यो पछि आएर च्याउच्याउ कराउनी आईमाईको रोल मन परेन ।हर्खेहल्दार राम्रो लागेन
यो चाँचरी भन्ने आइमाइको रोल ठिक लागेन बरु हर्केको बाउ छोरी को रोल नै ठिक छ । यो सुड्डी नै निकाले हुन्छ ।
Tei tw
हाेस
@@mekhlama5033@@@@@@@
.@😊😊😊😮b❤😅😅
@@mekhlama5033 q
@@mekhlama5033@
Teez chad ko badhae Habaldar parebarlae subhakamana.❤😢😢
खम्मे र खम्मेको बुढी चाहिँ साच्चिकै जस्तो लाग्छ। सारै मन पर्छ।
Ranroo xa kahile kahi lagurelai testai banahunu par6
Same
@@purnarana429 seatchnnrews
@@purnarana429 .search news
@@mitrakumar7836 v`₩₩₩₩₩₩₩mz
लाहुरे बा को कान्छी बुढी रहिरहे म अब हेर्नै छोडने भय यो सिरेल अहिले सम्म हेर्न नछाड्ने मान्छे म आज हेर्दा ठिक लागेन
यो रमाईलो को लागि हो हजुर कुनै झगडा गर्न सिक्न लाई होई यो नयाँ लाउरे बा को सिर्मति ठिक लागेन हईमलाई त कोको लाई मन परेन भन्ने जति यता
याे चाचरिकाे राेल ठिक्क छैन अाज चाहिँ डिस लाईक भयाे मबाट त
चाचरी आएसी झन् राम्रो भाको छ हर्खे हल्दार दम्मी छ। अब chachari dd हुनु पर्छ है।।
कडा कान्छी बुढी 😂😂😂😂
जे होस दामी छ हास्यसिरियल
चाचरि दिदी अाईर राम्रो लागेन चारै नै बन्द होला जस्तो छ हर्खहलदार पईला त राम्रो हो लाऊरे को कान्छि अाऐपछि नरमाईलाो भयो मन परेन
छि आजसम्म हेरियो तर यि दुईभाग जति नराम्रो भाग अरु छैनन यो कान्छी बुढिको बोल्ने बानि भएन
Um ke yo chachari ko over act le
खम्बे को बुढि निकै दामि लाग्छ ।
Super comedy
हर्के बाकी बुढी को बोली चाहिँ भएन है अलि😂😂😂😂
Chachari chai khatra ramailo lagyo !!
यो चाचरि होइन चिचाउने आइमाई हो यसको बडिनै भयो यले गर्दा हर्के हवल्दार खलो भयो
dami xa
baball khatra
Jasle je bane pani has bani maanx
Malaay yo harke haldaar sarai man parxa
लौ चाचरी ले बबाल गर्ने भ ई न है लाहुरे की कान्छी श्री मति ले राम्रो छ harke haldar कार्यक्रम।।
,,3%
Sarai ramro lakcha 2 janako
Natak ramro ramro huncha
Dammi 👌 👌 xa
हैत दामी छ ल लाहुरेको बुरि सारै कदा
खम्बे को बुरि पहिला तेस्तै थियो कुरो सारै राम्री खम्बे को बुरि कुरो
यो कान्छी बुढी को रोल ठिक छिइन
हाहाहा रिटायर हल्वदार लाहुरे बल्ल ठाउँमा आयो कडा श्रीमती आएर
लाउहेरे बाको जिन्दगी चैट खिखिखिखिखि😃😃😃
सक्यो सक्यो दशैं संगै लाउरेको दिन सक्यो 😂🤣गाह्राे छ हो लाउरे लाई हाहाहा अायुष्मा काली लाई देख्दा खुसी लाग्छ।😍
majja ayo ajako harke haldra
हेर्न त प्रतेक हप्ता हेर्छु ठिकै लाक्छ तर पनि प्रतेक हप्ता कुनै न कुनै कार्यक्रम हुन्छ यो चाहिँ त्यति ठिक लागेन ।
TV
Fi
khatra hun lagyo jhan harke haldar ta by
लाहुरे को बुढी लाई रोल मिलाउनु पर्छ अलि बढी भयो
Gayaa laaure baakaa ramailo garne dinharu j hoos laaure ni aama chaai khattraa nai ho hai 😃😃😃😃😃😃😃😃
कस्तो नराम्रो मान्छे राखेको चाँचरी भन्ने फितिक्कै राम्रो भयेन झन झन खस्किदै गाको छ यो सिरियल मान्छे परिवर्तन गरेर
Ayilnc
nice video
harke haldar dami xa
Best entry vaex chachari ko
Ramro x charchari hahaha thik paro chachari hahaha
Chachari man paryo sahrai,she is perfect actor always... I like 😃
Umm ho
YtfwuuhFVHVChfavjhjtvsjgbdjjgnmjgpunt
Hsfjvjftuevayrsigsutihshufigjojsgiiljdtlunr
मलाई चै फिटिकै मन परेन है चाँचरी भन्ने मान्छे
अब सुरु गरि यो हर्के हल्दार हेर्न लाई
लाहुरे बा सिङ्गल नै ठिक थियो या बाटुली सुहाउथ्यो अहिलेको बुढी सुहाएन छ्या।
याे चाँचरी भन्ने पात्र राम्रो भएन यसलाई हटाउनु पर्याे राम्रो भएन बरू देउति काे बाउ छाेरि काे जाेडि नै राम्रो छ ।।
चाचँरी पात्र मन परेन
यो चाँचरी को रोल थिक भयन
Sahi kiro yo chachari vanne lai hataunu paryo jasari pani
ho sai vannu vayo .
चाँचरी र डल्लि पुललि काे भाग चै राम्रै छैन मनै पर्दैन इनि 2 जनाकाे अरु सबैकाे काे राेल राम्राे छ
Yakdam ramro xa
Dherai Dami Lagyo Comedy
Aja chai gajab hasiyo.kanxi budi ko rol tik xa
हर्के हल्दार मा चै लाहुरेको बुढीको चर्रतिकला चै अलि बढी भयो हाई अरू सबै ठिक छ
Qetuuadgj🇦🇨