कर्णालीका सबै कलाकार एक भयर सरकारलाइ चुनौती दिय // New Live Deuda Dohori Ibsal,Bipana,Mahendra2080
ฝัง
- เผยแพร่เมื่อ 5 ก.ย. 2024
- कर्णालीका सबै कलाकार एक भयर सरकारलाइ चुनौती दिय // New Live Deuda Dohori Ibsal,Bipana,Mahendra2080
Original Audio Credits:-
Song: Dhalkyo Jowana
Vocal: Mahendra shahi Raskoti,Gouri Bhatta,Chatra Shahi
Lyric/Music:-Mahendar Shahi
Direction: Khagendra Neupane
Live Creation :-
Lead Male Singer
🎤Khagendra Neupane
🎤Mahendra Shahi raskoti
🎤Tilak Budha
🎤Ramesh Kathayath
🎤Prakash Adhikari
🎤Chitra Singh Gaule
Lead Female Singer
🎤Ibsal Sanjyal
🎤Bipana Singh
🎤Aasha Shahi
🎤Tulasi Bishwokarma
🎤Kamla Budha
🎤Kalpana Malla
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Hikmat Shahi
🎤Dharmendra Sunar
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤
🎤
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : Rajesh Gandharva
♬Keyboard :Mitra Adhikari
♬Flute : Arhun Adhikari
♬Dholak: Lukman Gharti
♬ Madal :Khagendra Bishowkarma,Ghaman Rana
♬ Octopad : Fagendra
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Chandan Bohora
🎥 Yaman Roka Chhetri
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
#prabhurajpandey
#deuda
#bipanasingh
#meraipalyamainachari
#ibsalsanjyal
#pabindrasunar
#dharmendrasunar
#livedohori2080
#newlivedohori
©Ibsal Sanjyal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको माझमा कालिकोटे कलाकार हरुको जम्काभेट भयको बेला कर्णालीको सम्भाबना र समस्या हरुलाइ झल्काउने कोसिस गरेका छौ । हजुर हरुको सल्लाह सुझाब सहित को प्रतिक्रिया दिन नबिर्सनु होला।
Ibshal nu yo dohori indreni ma ma gauunu ni
❤️❤️❤️
@l❤❤❤❤okeshbudha5400
कालो टोपि लगाउने को हुनुहुन्छ मैले चिनेन
राम्रो देउडा गित❤
❤❤❤ सबैले माया गरिदिनु होला । पहिलोपटक बुवाले समेत गीत गाइदिनु भएको छ ।❤❤❤❤❤
Bipana nanu yo dohori indreni ma ggaunu ni
Mt qatar bat herdai xu ramailo lageyo
Big fans
बहुतै राम्रो छ हो मैयासाब यसतै सन्देस मुलक गितहरु गाउने गर्नुल
Junga wala buwa huna ki sankar mall sang deuda ma le thiya from india pithoragarh
नेता ज्यु लाई चेतना भया कान खोलेर सुन्नु होस नेता ज्यु कर्णालिका
ककसलाई मन पर्छ देउडा यता हाजिरनु❤❤❤❤
❤❤❤
कलाकार सबै लाई हिर्दय देखि नमन र सलोट छ
कर्णाली का नेता ज्यु र बुद्धिजीवीले राम्ररी सुन्नुस र भरखरै काठमाडौ आउनु भएको कलाकार भाई वैनी को समस्या केही भए समाधानको लागि सहयोग गरिदिनु हुनेछ भन्ने विश्वास लिएको छु ।
राम्रो रीले दोहोरी कर्णाली का हस्ती हरु यकै ठाउँ मा देख्न पाय्ईयो यो अबसर सधै मीलोस
Sabi lai miro tarfabat ko saman x badhai x ❤❤❤❤❤🎉🎉🎉
नमस्कार म लोक तथा देउडा दोहोरी कलाकार प्रकाश अधिकारि हाम्रो रिले देउडा हुड्केउलि कस्तो लाग्छ जस्तो लाग्छ तेस्तै सुझाब साल्ला दिनको लागि कमेन्ट बकस मा कमेन्ट छोड्दिनु होला
वडो राम्रो छ सारै रमाइलो लाग्यो ❤❤❤ दाजु आज काल गाउँ मा घुम्न छाडेर गित संगित मा लागये छ ै खुसि लागेको छ 😂😂😂
एक दम राम्रो लाग्यो
Hardik badhai x all
सम्पूर्ण देश तथा विदेशमा रहनु भएका दाजुभाई,दिदी बहिनी तथा आमाबुबा,आफन्त र इष्टमित्रहरुमा नयाँ वर्ष 2081 को सुस्वास्थ्य,दीर्घायु एबम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय सुभकामना 🙏🙏🙏
भगवान सधै दाहिने होउन्,सबैको रक्षा गरुन।
Congratulations ❤❤
ibsal and ramesh dai is best❤❤❤
Thanks❤❤❤
Wow ur vioce ibsal 😍
नव बर्षकाे शुभकामना
❤🎶
सारै रमाइलो लाग्यो मइले त १० चोटि हेरियो अझै राम्रोआउस कामना
फेरि पनि जम्का बेट होई जाउ खोली गगन
आहा कति मीठो गित हो डल्की जोबन
शुभकामना।
Ramro chha hai baini 🎉
धेरै राम्रो❤️❤️❤️❤️❤️❤️
कर्णालीका नेताले हेर्न जरुरी छ कालिकोटका उदाउदा कलाकार लाई सुभकामना
रमेश राजाले नि दिय कडा❤🎉
ईब्शुल शंज्याल
खोली गगन ,ढल्कि जोबन
शं शंगै शब्द हरु पनी केही भन्न लाई शब्दै छैन ।
आजी पनी यश्ता यश्तै भाका सुन्न पाऊं यहि छः कामना ।
धन्यवाद
कर्णनाली का संपूर्ण कलाकारलाई धन्यवाद।
आहा अति नै मिठो आहा❤❤❤❤❤❤
Really Nice deuda song.
जति राम्रा मान्छे उति राम्रो स्वर कहिले कलाकार भने जस्तो कहिले विकास होला हाम्रा कालिकोट
❤❤❤❤
कर्णालीका नेता भनाउदा हरुले यो दोहोरी हेर्न जरुरी छ बदाइ छ सम्पुर्ण टिमलाई ❤❤
हाम्रो नेपाली कला सस्कृती कति राम्रो छन है गहिराही मा पुगेर सुने पछि❤❤
राष्ट्रको चासो र चिन्ता बोकेको मेरो पश्चिम र मौलिक देउडा
काली कर्णाली मौलिकता रमाएको छ । पश्चिमाको विकृति कुहिरोले हाम्रो पश्चिम ढाकिन्न । कि मौलिकता लोकगीतले बचाउँछ की देउडाले ।
Nice
सम्पुर्ण कालिकोट का कलाकार मित्रहरु लाई धन्नेबात
यो गित नसुन्ने को हुनु हुन्छ येता हाजिर हुम❤❤
आहा सारै रमाइलो गित ।🙏🙏🙏🙏🙏
Best of luck team👌🙏
घेरै राम्रो सन्देश मुलक गीत ❤🎉
Wow super nice maile mero sudur ko git sune ramro lagyo
❤❤❤
धेरै राम्रो प्रस्तुति देखाउनु भएको छ
आहा कति मिठाे गित छ मिठाे सम्झना छ
आहा कती रमाईलो देउडा दोहोरी मुंबई बाट हेरेकोछु
Daju ani sisterko mitho voice
मिठाे भाका 👌👌👌❤️❤️💐💐💐💐🙏
बेजाेग रमाईलाे छ
इब्सलका फ्यान हरु जतिले यता हाजिर हुनुहोला।
Aaha sarai ramro
रा़म्रो काम कलाकार साथिहरुको❤❤❤❤
बबाल छ
Wow ramro prativa ❤❤❤❤❤❤❤❤
Nice 👍🏿
Aaha!!!!❤❤❤
Kate ramro voice
❤❤❤ yakdam dami song
21:25
सम्पूर्ण कलाकार टीम लाई मुरी मुरी धन्यबाद, कर्णालीको आवाज उठान गर्नुभएकोमा।
❤❤❤❤🙏🙏🙏🙏🙏🌹🌹🌹🌹❤️❤️❤️❤️
बधाई छ कालिकाेट का सम्पूर्ण टिम लाई 🥀🥀🥀🌹🌹
अत्ति मन छुने
Dami a❣️❣️❣️❣️
सबै कलाकार ज्युहरुलाई धन्यबाद छ
राम्रो छ ❤
कालीकाेट जिन्दाबाद❤❤❤❤❤
Wow very nice song❤❤❤❤
Really nice song ❤❤❤❤❤❤
धेरै राम्रो गित
सम्पूर्ण कालिकाेटे कलाकार हरु भेट भए छ खुसि लाग्याे कणालि का नेताहरु लाई गित बाट बुझ्नु हुने छ
नमस्कार म तुल्सी बिश्वकर्मा नयाँ बर्ष 2081 सङै हाम्रो कालिकोटे रिले कर्णाली का कथाबेथा लाई सङ्गाल्दै हजुर हरु माझ प्रस्तुत गरेका छौ।ढल्की जोबन ...!!🎉
नेता सम्म पुगोस ❤❤❤
सम्पुर्ण कलाकार मित्रहजुलाई नमस्कार हामिले ईन्डियाको बेङ्गलोरबाट हेरिरहेका छौ र सबैलाई साथ सपोट गर्ने छौ ❤❤
जो नेता गणबणि गर्छ, घुणकिला कोट होइजाउ । यो लाइन उत्कृष्ट लागो मकन बिचारौ
हाम्रो आफ्नो मौलिक कला गला को लागि हाम्रा स्थानिय कलाकार हरु लाई उच्च सम्मान अनि यस्ता प्रतिभा लाई फेरि पनि ल्याउनु होला भन्ने आश छ। हाम्रो पनि सदा साथ रहने छ।।।❤❤❤
जुम्ला के काे कमि छ र😂❤🎉🎉 love Karnali province ❤🎉🎉
Very nice song 👌👌👌
खगेन्द्र दाईको स्वर दामी लग्छा मलाई
Miss you दाई
सबैलाई बधाई छ
सम्पुर्ण कालिकोट का गायक गायिकाहरुलाइ सम्मान छ❤❤❤❤❤❤ अनि यो गित सुनेर भए पनि कर्णाली का नेताहरुको घैटोमा छिट्टै घाम लागोस❤❤❤😊
कति राम्रो सोर इब्सु र बिपना को मत 10 चोटि जति सुन्छु सारै राम्रो लाग्छ मायलु बहिनी हरु ❤❤❤
sweet deuda song❤❤
Very nice ❤❤❤
सरकारलाई ध्यानाकर्षण होस यी आबाजमा शुभकामना ।। चाँडै देख्न पाउँ बिकासको गति सारेको ।😘😘😘
So nice
ढुङ्गाले थिचुकी सोच्चो भोट हाल्ने हातौदो❤❤❤❤ चोर नेता लाई डाइलोग😂😂😂😂
Nice song ❤🎉
गेट छोडेर गेट छोडी बाइगो गेट को गेट पाल्या । अब कर्णाली बिकास गर्न को लागि राप्रपा मा भोट हाल्या ।
Ati niko
राम्रो
🇳🇵❣️❣️❣️❣️
Good❤❤❤
Jibn shining hu
मावबादी एमाले काङ्ग्रेस लाई जिताय पछि अजै दुख पाउन्याछन कर्णाली का जन्ता । राप्रपा लाई भोट हाली जिताए पछि कर्णाली स्वोर्ग बन्छ
कालिकोट का भन्दा पचाझर्ना गाउपालिका का मुसाले सुन्नु प्रो
कर्णाली भित्र को कालिकोट का भर्स्ट नेता ले सुन्नु पर्यो तम्मा खोराउदो बन्चरो लाउनेउ 😢😢😢😢
😂😂😂😂
nice
सबै कर्णाली का गाएक लागिकन नेता लाई रम्म्ल घाडिमा पठाईदेउपन ❣️🙏🙏🖕
nice❤❤❤❤
देसकाेलागिकति चिनतागेकाे कलाकाा रपनि कतिचिनता
मावबादी एमाले काङ्ग्रेस मिलि कर्णाली लै बेचे ।अब बिकास गर्न को लागी राप्रपा मा भोट थिचे
sarai man paro
👌
💗💗🤗